Рет қаралды 613
एसकेएम पार्टीबाट धेरै मुख्यमन्त्री जन्मिएको हुनुपर्छ : मुख्यमन्त्री पीएस तामाङ ।
मुख्यमन्त्री पीएस तामाङले आफू केवल दस वर्ष मात्रै मुख्यमन्त्री गर्ने घोषणा दोहोर्याएका छन्। उनले लगातार केवल दुईपटक मात्रै मुख्यमन्त्री गर्ने घोषणा गर्दै आएका छन्।