नमस्कार म करिना राइ 🙏गाउ घरको रमाइलो भिडियो हेर्नको लागि हजुरहरु सबै जनाले मेरो yutube च्यानल लाइ subscribe गरिदिनु होला।🙏
Пікірлер: 12
@LalitRai429Ай бұрын
पटुका कस्ने तरिका अनि मान्छे तार्ने डुङ्गा निको लाग्यो😄 Very entertaining👌 thank you👏🙏
@shivarai6333Ай бұрын
अझै पनि साकेला साकेला मनाउँदै हुनु हुदाे रहेछ । हाम्राे तिर त अस्ति नै सकियाे । सधै हाम्राे, सस्कार,सस्कृति ,पहिचान, भाषा , धर्म लाई जाेगाई राखाै मिस❤❤❤
@bishnukumarrai9367Ай бұрын
गाईघाट त गाईघाट कता को हौ घर कताहौ साकेला रमाइलोसँग मनाउन भको मा वधाई छ सबैलाई