संसदमा काँग्रेसको नाराबाजी, जंगिए प्रचण्ड, भने-काङ्ग्रेसका लागि यो महँगो पर्छ, रवि बने खुसी

  Рет қаралды 140,668

KTMKhabar TV

KTMKhabar TV

26 күн бұрын

संसदमा काँग्रेसको नाराबाजी, जंगिए प्रचण्ड, भने-काङ्ग्रेसका लागि यो महँगो पर्छ, रवि बने खुसी
...
खुशी मिडियाद्वारा सञ्चालित www.ktmkhabar.com (केटिएम खबर डट कम) को आधिकारिक युटुव च्यानल हो । प्रचलित कानुन बमोजिम दर्ता भई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकलाई सुसूचित गराउँदै आइरहेका छौँ ।
सुचना विभाग दर्ता नं. १९१५/०७६-७७
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. ४७४
काठमाडौँ महानगरपालिका वडा नम्वर ०४, धुम्बाराही, काठमाडौँ
KZfaq Channel:
/ ktmkhabar
Like us on Facebook:
/ ktmkhabar
Follow us on Twitter:
/ ektmkhabar

Пікірлер: 331
@ugal4678
@ugal4678 24 күн бұрын
काङ्ग्रेसलाई भोट हाल्ने जनता जन्ता होइन आगामी निर्वाचनमा बहिस्कार गरौ यो भन्दा अरु बिकल्प छैन।
@PremPoudel-zr6lb
@PremPoudel-zr6lb 24 күн бұрын
काङ्ग्रेस लाई सत्ता बाट बाहिरेकाे छटपट
@user-ww8gr6ek5j
@user-ww8gr6ek5j 24 күн бұрын
सरकारले एकदमै सहिगरेको छ बधाई छ सरकार लाई
@lokbahaduroli1709
@lokbahaduroli1709 24 күн бұрын
रबि सर अबो पेलेरो जानू पर्छ कि जगंे जेल मा कि जगंे रेल मा
@user-pq9cj3qe4c
@user-pq9cj3qe4c 24 күн бұрын
यो समसत साभासत हरु नेपाल मा धेरै भयो घटाउनु पर्यो हल्ला गर्नु मात्रा भयो यीनिहरु लाई दिने तलब देश बिकास को निम्ती लागाउ जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
@lamsaljagannath5374
@lamsaljagannath5374 24 күн бұрын
थुक्कु नेपाली काङ्ग्रेस नैतिकता छैन प्रधानमन्त्रीले बिश्वासको मत लिन पनि नदिएको कस्तो घिनलाग्दो हर्कत हो??
@iamawesomeVlogs007
@iamawesomeVlogs007 24 күн бұрын
nathuka..oli le sansad bighatan gare feri timro dai prachanda tehi congress sangha jaani ho. yeh sabai patra matra hun director desh bahira cha..kati bela jhagada gare jhai garera nepali bheda lai bhram paarne script tayar gardai chan. cyber group haru ta salary paacuhan tara kahile samma?
@bibastadi1453
@bibastadi1453 24 күн бұрын
​@@iamawesomeVlogs007gangan khasi chor.... vrastachari 😂😂
@chhavibhatt44
@chhavibhatt44 24 күн бұрын
खै लाठी चार्च भएको ई आन्दोलनकारी हरुलाई देश का गद्दार हरु
@janukabista252
@janukabista252 24 күн бұрын
धुक नेपाली कांग्रेस लाज नबभयो
@user-vs7sb3pf3r
@user-vs7sb3pf3r 24 күн бұрын
Yo Rajneti ho hajur rajneti laj pacheka manxe le nai garne k ko laj ho hai
@vinodwoad5945
@vinodwoad5945 24 күн бұрын
रबी सर अबपालो घडी चोरको छानबिन गरै
@user-rb1ge7ng6r
@user-rb1ge7ng6r 24 күн бұрын
भ्रष्टाचारि काङ्ग्रेस लाई कार्बाही गर्😡
@user-vm9mv4hg3z
@user-vm9mv4hg3z 18 күн бұрын
मेरो देशको हालत हरिबिजोग छ संसद जस्तो ठाउँमा ☝️☝️☝️🤔🤔🤔🇳🇵🇳🇵🇳🇵✍️✍️
@sitaramregmi7887
@sitaramregmi7887 24 күн бұрын
कस्ता जनता ले भोट हाल्छन यो काङ्ग्रेसलाइ
@deepakgurung859
@deepakgurung859 24 күн бұрын
Yo sala chor prachanda jyanmaralai chai kasta jantale bhot halyo ho afnai desh nepalko 50 hajar janta mareko hoina yesle yo 3, 4. padhne bacha ko hatma banduk thamaune khaate ho yo yesle school ko bacha uthaune chor ho yo congress namile cummunist comminist namile congress ko sath khojhchhan tara pm chai afailai chahiyo yasta hatyaralai biswasko mat dine sansad chai gobar ho janta hoina. Nepalko janta yo goru dekhi aghai sakyo tara yahi gouru lai biswasko mat dine sansad janta bhanda gouru ho.
@ugal4678
@ugal4678 24 күн бұрын
काङ्ग्रेस जस्तो घिनलाक्दोपाटी सायद बिस्वभरिनै छैन यस्तालाई सम्सद भित्रै कोरा हानेर हत्कडी लगायनी हुन्छ।यो ठिक लोकतान्त्रिक बिपरित छ।
@kabindrathapa7468
@kabindrathapa7468 24 күн бұрын
काङ्ग्रेस चाेर पार्टि हाे।
@user-pq9cj3qe4c
@user-pq9cj3qe4c 24 күн бұрын
के हो यस्तो नेपाल राजनिती यस्तो त पसु ले नि गर्दैना यो भन्दाता पसु मज्जाले मिलेर बस्छ
@bhibindralimbu9350
@bhibindralimbu9350 24 күн бұрын
यति गर्नै को लागि जनतहरुले जिताएर पठाइएका हो थुथुथुथुक्क्का
@urmilashrestha9312
@urmilashrestha9312 24 күн бұрын
नेपालि काङ्ग्रेस को पत्ता साफ हुने संकेत हो २०८४ मा
@YKMTechno-1981
@YKMTechno-1981 24 күн бұрын
रोलेक्स घडीले गरेको उफ् हैट, यो हो संसद भवन स्याल कराको रवैया लाज मर्दो।
@user-vg3kd2pf6t
@user-vg3kd2pf6t 24 күн бұрын
काग्रेस बौलायो
@bhupendrashrestha5973
@bhupendrashrestha5973 24 күн бұрын
पाखण्डी माहोल सम्मानित सम्सद हलमा भन्नैपर्छ
@thapabindu2716
@thapabindu2716 24 күн бұрын
पहिला माआोबादि भन्दा घिनलाग्थ्यो अहिले काङगरेस नाम सुन्दा घिन लाग्यो छि छि काङगरेस थु थु
@Krishnaprasadawasthi-jl4yl
@Krishnaprasadawasthi-jl4yl 24 күн бұрын
कालो काङ्ग्रेस कहिले नसुध्रिने भयो
@troubletimenoob8794
@troubletimenoob8794 21 күн бұрын
❤❤❤❤❤❤❤❤❤पडजिउतपाले❤नबरवनच❤
@rabidragonclub7469
@rabidragonclub7469 24 күн бұрын
यि सबै पार्टिका माननिय हरु भ्रष्ट देश द्रोहि हरु हुन्। यिनि हरु लाई कॅाशिमा लगेर बगाउनु बाहेक बिकल्प छैन।
@BNR.Buddhi
@BNR.Buddhi 24 күн бұрын
२०४६ सालपछि पटक पटक सरकारको नेतृत्व गरेर देशकाे अबस्था याे हालतमा पुर्याउने प्रमुख पार्टी कांग्रेस हाे गिरिजाप्रसाद ५ पटक प्रधानमन्त्री भए,शेर ब. देउवा ५ पटक प्रधानमन्त्री भए,कृष्णप्रसाद भट्टराई ,सुशील काेईराला प्रधानमन्त्री भए तर देशकाे अबस्था यस्तो छ अझैसम्म लुट्न पाउ भन्दै उफ्रिदैछ कालाेकांग्रेस थुक्क ।
@NarayanBhatt
@NarayanBhatt 24 күн бұрын
यो काँग्रेस का नेता हरुको घर गएर बाटोमा न कायान्जेल यस्तै हो ।
@bhibindralimbu9350
@bhibindralimbu9350 24 күн бұрын
पद्काउनु पर्ने मुजिहरुलै
@akashlimbu6649
@akashlimbu6649 23 күн бұрын
यो कानुन लागू गरौ।सबैलाई नेपालमा रोजगार दिन सकिन्छ १) सबै सरकारी जागिर १० बर्षे कार्यकाल अबधी निर्धारण गरौ।एउटैले ३० बर्ष जागिर खाएपछि अरूको जागिर खाने पालो आएन।सबैलाई मिलाएर जागिर दिउँ।जागिर नपाएर बिदेशिनूको मुख्य कारण यही हो
@nabinshrestha5482
@nabinshrestha5482 24 күн бұрын
कुरा सही गरे है आज चाहिँ प्रचण्ड ले यो कांग्रेस नरसंहार को बाटो मा पक्का लम्किदै छ
@khagendrarai9821
@khagendrarai9821 24 күн бұрын
अब यो देशमा संघियता त होइन दलिय व्यबस्था नै आवस्यक रहेन छ भन्ने पुष्टि भयो
@prembikram4205
@prembikram4205 24 күн бұрын
कालो काङ्ग्रेस लाई थुक्न पर्छ अब
@ganeshbasnet4435
@ganeshbasnet4435 24 күн бұрын
काङ्ग्रेस लाई आज बल्ल थाह भयो आतंककारी को हैसियत
@kathrai6601
@kathrai6601 23 күн бұрын
प्रचण्ड Good
@TulsiBhusal-fg5kk
@TulsiBhusal-fg5kk 24 күн бұрын
माहाजात्रा यता रमाइलो छ हो ।
@manojakarki6366
@manojakarki6366 24 күн бұрын
घडी चोर त बुरुक बुरुक्क गरीराछ त के ले च्यापेछ😅
@tilakrokaroka4292
@tilakrokaroka4292 24 күн бұрын
भ्रसत चारि काङ्ग्रेस का नेता जो मुछिएका छन त्यसता लाई कार्बाहि गर
@MangalSingh-cm1nq
@MangalSingh-cm1nq 22 күн бұрын
अब काङ्ग्रेस सकियाे,,
@rameshbist5096
@rameshbist5096 17 күн бұрын
कसो लाग्यो रुख लाई अब
@ishworluharqatar1742
@ishworluharqatar1742 23 күн бұрын
नेपाली काङ्ग्रेस जस्तो नालायक पाटी अरु कोहि छैन नैतिकता नभएको पाटी यी जंगली जनावर लाई बाधेर घाँस हाल्नु पर्ने
@arunsyangtantamang1646
@arunsyangtantamang1646 23 күн бұрын
Jai hoooo ravi sar
@podverse69
@podverse69 24 күн бұрын
@Shankar Kc:रबि सर कति पनि विचलित नभै यसरीनै खुशी हुदै अगाडी बढ्नु होला । हामी तपाइको साथमा छौ । देशले पाएको एउटा सपुत हो तपाई । तपाई हाम्रो आशाको किरण हुनुहुन्छ । जय घण्टी ।
@user-ro5ov8ni4q
@user-ro5ov8ni4q 14 күн бұрын
Jaya nepal
@dineshthapa766
@dineshthapa766 24 күн бұрын
प्रचण्डले चारपटक बिस्वासकोमतलियपनी केभोत रास्ट्रपति रामचन्द्र पौडेललेत प्रधानमन्त्री कोलागी सोह्रपटक सम्मपनिउम्मेद्वार बन्नुभयकोहोइनर।
@chitrapradhan3456
@chitrapradhan3456 24 күн бұрын
डढेल धुरा का भेडाभेडी संसदभवन आईपुगे जस्तै छ ।
@minabishwakarma3903
@minabishwakarma3903 24 күн бұрын
Sahi ho
@dayaluyadav7109
@dayaluyadav7109 24 күн бұрын
बिल्कुल सहि
@MangalSingh-cm1nq
@MangalSingh-cm1nq 22 күн бұрын
अब काङ्ग्रेस लाई सबई जनताले बहिसकार गरनु परछ,,,,जनता पईसाले काङ्ग्रेस बाऊलायाे ,,,,अब काङ्ग्रेस सता मा आयाे भने देश सखाप हुनछ,,,,याे कुरा सबई जनताले बुजे हुनछ,,,जय नेपाल
@prabhuacharya261
@prabhuacharya261 7 күн бұрын
चा्ेर डाका देशका सबै सङ्सद मा बिग्रे सडेका अाइमाइ सबै सङ्सदमा छन अनि के राम्राे हुन्छ देश
@parbatibasnet6938
@parbatibasnet6938 23 күн бұрын
भाउजू जेल जाने डरले यस्ताे गरेकाे हाे
@anusha8543
@anusha8543 24 күн бұрын
केपीजि संग मित लगाउ काग्रेस लाई उखान टुक्का हान ,अब मिलेर भ्रस्टचार गर।
@jedbahadursss3495
@jedbahadursss3495 24 күн бұрын
कालो काङ्ग्रेस को गति बिधिहेर्दा लाग्छ अब बिलय हुने बेला भयो ।
@ShobhaShrestha-ll6ys
@ShobhaShrestha-ll6ys 24 күн бұрын
छि छि हाम्रो देश का नेताहरु🤑🤑🤑🤑🤑
@anilbk9516
@anilbk9516 21 күн бұрын
जनताका गुनासा लिएर गएका मनानियहरु थुक्क तिमीहरूको चरित्र कस्तो घिन लाग्दो गरेको
@krishnagamerinsidein3692
@krishnagamerinsidein3692 20 күн бұрын
दस्ताखत भनेकोकेहोमैले त बुझेन
@user-wh9mz9do6u
@user-wh9mz9do6u 22 күн бұрын
सत्ता बसेर कराउने लाई जुन सुकै पार्टी हो लखेड्नु पर्ने
@parbatibasnet6938
@parbatibasnet6938 23 күн бұрын
इनिहरलाइ फाइल खाेलेर जेल काेच्न पर्छ
@parbatibasnet6938
@parbatibasnet6938 23 күн бұрын
अब तिमिहरकाे पालाे जेल जाने इनिहरलाइ तलब भत्ता दिनु हुन्न
@NishaRajbangshi
@NishaRajbangshi 23 күн бұрын
Good 👍👍
@ptmwpmr
@ptmwpmr 24 күн бұрын
कंग्रेस अब सकीयो
@SmilingCougar-od2mg
@SmilingCougar-od2mg 24 күн бұрын
Um❤
@northaelama3776
@northaelama3776 21 күн бұрын
V good
@buddha701
@buddha701 24 күн бұрын
रामहरि।बाैलाकाे।जस्तो छ।छाेडिदिनुहाेस।केही।गनु।सक्दैन।नेताकाे।चाल।यस्ताे।हुनसक्दैन।
@user-co7yg6if5x
@user-co7yg6if5x 21 күн бұрын
Sahi prachanda g
@ManBhadhur-kd5wt
@ManBhadhur-kd5wt 23 күн бұрын
सबैजनता र अन्यदलमिलेर केहिसमयलाइभएपनिमिलेर काङरेसलाइ आर्याघातमा सदैबकोलागी दाहासस्कारगरिदिनुपर्छ अब आउदोपुस्ताले काङरेसभनेकोकेहो भन्निगराउनुपर्छ बर्तमानसर्खार जिन्दाबाद दायाँ बायाँ आफन्त कतैकसैलाइ नहेरेर बालेनकोपारामा कामगर्नु काङरेसलाई जनतालेनै दाहासस्कारगर्छ
@ramsita8198
@ramsita8198 24 күн бұрын
यो देश परिवर्तन गर्न जरुरी छ
@PurushottamLamichhane-he4yj
@PurushottamLamichhane-he4yj 24 күн бұрын
के हुँदै छ नेपाल मा।
@Chandra-wo7bn
@Chandra-wo7bn 24 күн бұрын
गुड अब केही गरनु परयो
@user-fz5tg8cm2r
@user-fz5tg8cm2r 24 күн бұрын
नेपाली कांग्रेस जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@Nirustha141
@Nirustha141 24 күн бұрын
पटकपटक सांसद अवरुद्ध गर्ने यी पशुहरूलाई कुनै कानुनी कारवाही छैन ? यस्ता पशुहरूलाई एक एक निलम्बन गर्न मिल्दैन?तलब रोक्का गर्न मिल्दैन?
@jayprakashchaudhary7338
@jayprakashchaudhary7338 24 күн бұрын
Congrats
@InnocentDinosaurFossils-vi5yk
@InnocentDinosaurFossils-vi5yk 24 күн бұрын
Right sarkarlai
@yelbisongs1744
@yelbisongs1744 23 күн бұрын
Good pm
@askboss2724
@askboss2724 17 күн бұрын
लौन इनीहरुलाई पेटोल छडकेर आगो लाइदेओ
@user-yd8ty3hz6i
@user-yd8ty3hz6i 24 күн бұрын
Right cmred 🎉🎉
@JivanmaleyJivanmaley
@JivanmaleyJivanmaley 24 күн бұрын
हामी सानो सानो युटुबे हरु एकले अर्कोलाई support गरम साथी हो मिलेर अगाडि बढम सब्🙏🙏🙏🙏
@sagarlama3944
@sagarlama3944 24 күн бұрын
हे भगवान के हुँदै छ देशमा ???
@tplbagmara2399
@tplbagmara2399 24 күн бұрын
Good
@NiraknepaliNiraknepali
@NiraknepaliNiraknepali 24 күн бұрын
यस्तो छ नेपाल को राजनिति
@OppoAs-gn6ot
@OppoAs-gn6ot 24 күн бұрын
अहिले को सरकार पुरै अवधी सम्म जानुपर्छ गृहमन्त्री रवि लामिछाने ज्यु भ्रष्टाचार का फाइल छिटो छिटो खोल्नु पर्यो
@chiranjibikunwar6334
@chiranjibikunwar6334 24 күн бұрын
अब पनी काङ्ग्रेस भनेर। पछी लाग्ने झोले हरु पनी पतन हुन्छन गाउ गाउ मा
@purnapariyar4464
@purnapariyar4464 24 күн бұрын
एस्तो पनि हुन रहिछ म त ट्वा परे
@sukrrajnembang5478
@sukrrajnembang5478 24 күн бұрын
यो कुरा ठिकै हो,नेपाली काङ्ग्रेस पार्टीलाई भ्रष्टाचार कान्डमा कार्भाई भईन्छ,भन्ने डर छ।भ्रष्टाचार कान्डमा कार्भाई हुन मानेको पनि छैन।काङ्ग्रेस पार्टी त कल्ङकनै हो।सबैभन्दा बिस्वासको मत जिते छ,प्रचण्ड उहाँले विस्वासको मत जितकै भयोनीत विस्वासको मतदान हुन दिदै भने नेपाली काङ्ग्रेस पार्टीले यो सरकार चलिरन्छ,ढल्दैन।
@ramprasadsapkota8270
@ramprasadsapkota8270 24 күн бұрын
तमाशा।मुख हुदा हुदा हात न छोड्नु अस्ति को जस्तो।
@deepanepal13
@deepanepal13 20 күн бұрын
कलङ्कको रुपमा नेपाली कांग्रेस इतिहासमा रचिने नै भो | यो हर्कत अति नराम्रो भयो |
@JitNepali-ls7jo
@JitNepali-ls7jo 24 күн бұрын
आत्मा घाती बम फालेर सबैलाइ धोस्तै बनाउनु पर्छ
@RameshlamsongRai-ce1gt
@RameshlamsongRai-ce1gt 24 күн бұрын
कहि नभएको जात्रा हाडिगाउमा भने जस्तो प्रत्यक्ष कार्यकारीको ब्यावस्थ्या नगरे सम्म यस्तै हो।
@passangdawa5618
@passangdawa5618 24 күн бұрын
काग्रेस पाटे अब चाहिँ अन्ते हुनि दिन सुरु भो
@uttamneupane4461
@uttamneupane4461 24 күн бұрын
गुड राम्रो काम
@kumarwagle3641
@kumarwagle3641 24 күн бұрын
जनताले यस्ता सम्सदलाई माननीय भनेकाे सुन्न चाहदैनन्
@Chandar-sy1oc
@Chandar-sy1oc 24 күн бұрын
जो धेरै बोल्छ रबि सर अब जेल हाल्नु पर्छ
@user-yr9tc8ie5c
@user-yr9tc8ie5c 24 күн бұрын
अब कम्युनिस्टको घेराउमा गयो देश , 😂😂😂
@HeruShahi
@HeruShahi 23 күн бұрын
जङल भगायकालाई जङगल भगाव
@kumarwagle3641
@kumarwagle3641 24 күн бұрын
सबैलाई ठाेक भाइ अधिकार भयकाे बेलामा
@shivagurung3356
@shivagurung3356 24 күн бұрын
Charkai parna parxa congress lai pm ji
@khimprasadbhandari4980
@khimprasadbhandari4980 24 күн бұрын
कांग्रेस पतनको बाटोमा हिडेको छ।जनतामा नराम्रो संदेश गईसक्यो?
@ramkumarmajhi917
@ramkumarmajhi917 23 күн бұрын
Thik
@user-yh8ir7tc2c
@user-yh8ir7tc2c 7 күн бұрын
समसद झगडा गरने ठाउँ हाे??😮😮
@bishnuprasadojha816
@bishnuprasadojha816 24 күн бұрын
घडिचाेर जङ्गिएकाेहेरै
@raznihal
@raznihal 24 күн бұрын
Good 👍 प्रचण्ड अब सब भ्रष्ट लाई जेल कोच्नु पर्छ
@shreyakarki4134
@shreyakarki4134 24 күн бұрын
Grate job prachanda sarkar ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@jayprakashchaudhary7338
@jayprakashchaudhary7338 24 күн бұрын
प्रजातन्त्र को उपहास
@Dhanraj-ff5bd
@Dhanraj-ff5bd 23 күн бұрын
रबि सर जस्ता नेता। आयो भने घोटाला गरृन पाईने हैन भन्नेहो कांग्रेस
@bedmayathapa2775
@bedmayathapa2775 24 күн бұрын
कम्युनिस्ट सकिगए,अब काङ्ग्रेस कम्युनिस्ट जस्तो भएर जाग।
Купили айфон для собачки #shorts #iribaby
00:31
小女孩把路人当成离世的妈妈,太感人了.#short #angel #clown
00:53
1❤️#thankyou #shorts
00:21
あみか部
Рет қаралды 69 МЛН
Купили айфон для собачки #shorts #iribaby
00:31