सरकारले जोगाउन नसकेका हतियार अमेरिका बटुलिरहेका नेपाली Manoj Shrestha _ Subash Karki

  Рет қаралды 212,317

SUBASH KARKI

SUBASH KARKI

26 күн бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 294
@SnBChannel
@SnBChannel 22 күн бұрын
मनोजजी जस्तो लाई खोई सरकारले सम्मान गरेको देशको दुर्लब बस्तू जोगायर राख्नू भको छ सल्यूट छ उहालाईं
@outcast4307
@outcast4307 19 күн бұрын
Sankar le bechxa
@Ridarbibek
@Ridarbibek 17 күн бұрын
Nepal ma aayara rakhanu pareyo Ni America rakhera Hunxa ra Nepal xadera Aru KO des ma gayara basnet laee K samman
@binodmoktan8493
@binodmoktan8493 10 күн бұрын
देशले सम्मान हैन छानबिन चाहिँ गर्छ र जेल हाल्छ 😂😂
@Rukumbanke6661
@Rukumbanke6661 24 күн бұрын
मनोज जीलाई धेरै धेरै धन्यवाद नेपालको इतिहासको कलेक्ट गरेर विश्वमा नेपाल लाई चिनाउनुभएकोमा।
@user-ts3pj9mh9x
@user-ts3pj9mh9x 24 күн бұрын
good comment👍️👍️👍️
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 23 күн бұрын
मनोज जीको सङ्कलनले इतिहास बोकेको छ।गर्व लाग्यो।सुवास जीलाई पनि धन्यबाद।
@sushilghimire6944
@sushilghimire6944 24 күн бұрын
नेपाली जहाँ पुगेपनी नेपाल र नेपाली सस्कृतिको जगेर्ना गर्न उद्दत हुन्छन् भन्ने एउटा उदाहरण हो यो मनोज दाइको कलेक्सन । नेपाली नागरिकले परदेशमा भएपनी आफ्नो देशको पुराना हतियार लाई परदेशमै सङ्कलन गरेर अतिनै ठुलो काम गर्नु भएको रहेछ । उहाँको यो सोखले उहाँ लाई मात्रै हैन सम्पुर्ण नेपालीको सिर उचो पारेको महसुस भयो ।
@narbirale4298
@narbirale4298 24 күн бұрын
देशको ऐतिहासिक सामनहरुलाई संकलन गरि राख्नु भएको रहिछ।धेरै धेरै खुसी लाग्यो।भिडियो हेरेर! नेपालको चोर नेताहरूलाई के थाहा पुर्खौली सामनहरुको संरक्षण गरि सङ्ग्रहलयमा राख्नुको साटो इतिहास नै मेटियोस भनी बेचेको रहिछ।😥😥
@Rukumbanke6661
@Rukumbanke6661 24 күн бұрын
Good question नेपालको भ्रष्टाचारी दलाललाई
@kv3669
@kv3669 24 күн бұрын
नेपाल सरकारले बेचेको - सन् २००३/२००४ मा। तेसबेला ज्ञानेन्द्र को सरकार थियो । en.m.wikipedia.org/wiki/International_Military_Antique
@neypanesuraj
@neypanesuraj 13 күн бұрын
🙏🇳🇵💞👍️विदेशमा रहेका महान नेपाली मनोज श्रेष्ठ ज्यू लाई हृदयदेखि सम्मान छ म वहाँको नतमस्तक छु, शब्द छैन सायद वहाँको वर्णन गर्न। मातृभुमीमा नबसेर पनि मातृभुमी र नेपालको इतिहासलाई जिउँदो राख्नु भएको छ।
@Yantra2377
@Yantra2377 19 күн бұрын
Dai ko collection dekhera ramro ani Khushi lagyo jai Nepal 🙏🙏🙏🙏🙏🙏🙏🙏
@mojo.01
@mojo.01 3 күн бұрын
Mero dream ho dai le pura garnu vako. Rahexa dherai khusi lagyo
@ghimirekamal1440
@ghimirekamal1440 22 күн бұрын
मनोज जि लाइ धेरै -धेरै धन्यवाद वीर गोर्खालीको नाम साथै नेपाल को इतिहासिक समानहरु लाई जोगाउनु पर्छ भनेर सन्ङ्कलन गर्नु भए को र इतिहास मा नेपाल लाई विश्व सामुमा चिनाउनु भको मा हजुर लगायत सुबास जि लाई पनि धन्यवाद छ ❤️🙏❤️🙏❤️❤️
@malashrestha3187
@malashrestha3187 5 күн бұрын
Proud 😊 to b ❤ shrestha ❤ brother 😍❤️❤️😘
@Devdas_chettri
@Devdas_chettri 22 күн бұрын
महान कामकोलागि सलुट छ। यसलाई नेपालमा संग्रालय वनाएर राखेको भय हामि सवैले अध्ययन गर्ने अवसर मिल्ने थियो।🙏
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u 19 күн бұрын
यस्तो वीर पुरुष लाई मेरो सालुट मनोज जी मैले नबुझेको कुरा नेपाल का यस्ता इतिहासिक वस्तु हरु कसरी अमेरिका मा पाइन्छ ??❤️❤️
@user-po4jy6ke5f
@user-po4jy6ke5f 17 күн бұрын
Lagera gayeko hola ni
@arunhanglimbu666
@arunhanglimbu666 22 күн бұрын
Wow hats off to Manoj sir for preserving all our antique arms and ammunitions.Great to see so many collections from the past,thank you sir for preserving our history.hands down
@bhupendrashrestha7616
@bhupendrashrestha7616 22 күн бұрын
One proud Nepali... Manoj Dai... Best wishes
@TG2334.
@TG2334. 24 күн бұрын
साह्रै खुशी लाग्यो मनोज जी
@DSharma117
@DSharma117 21 күн бұрын
Dami collection😮 real Nepali jasle Nepalko history jogayera rakheko xa.
@amritshrestha7154
@amritshrestha7154 18 күн бұрын
We r so grateful 🙏
@vloggersandip7465
@vloggersandip7465 22 күн бұрын
Nepal ko museum vanda ne ekdam ramro sanga le raknu vako raixa khusi lago
@amitneupane4288
@amitneupane4288 23 күн бұрын
धेरै मेहनत कासाथ नेपाली को ईतिहास लाई जगेर्ना गर्नुभएको मा धन्यवाद।
@gopalgurung7616
@gopalgurung7616 13 күн бұрын
वा भेरी ग्रेट
@kiranadhikari8924
@kiranadhikari8924 16 күн бұрын
उच्च सम्मान छ मनोज सर । धन्यवाद छ सुबाश सर लाई ।
@Kiranad
@Kiranad 24 күн бұрын
नेपालीले पुरानो सामान सबै बेचेर खाइसकेछन
@kv3669
@kv3669 24 күн бұрын
नेपाल सरकारले बेचेको - सन् २००३/२००४ मा। तेसबेला ज्ञानेन्द्र को सरकार थियो । en.m.wikipedia.org/wiki/International_Military_Antique
@dayaramshrestha9032
@dayaramshrestha9032 17 күн бұрын
व नेपाल सरकारले संकलन गर्न नसकेको मनोज जी ले आफ्नैं लगानी ले नेपाल को ऐतिहासिक सामग्रीहरू संग्रहालय मा सजाएर राखेर आफ्नो देश नेपाल लाई विश्व सामु चिनाउनु भएको छ हजुर लाइ धेरैं धेरै धन्यवाद छ अनि सुभास जी लाई पनि धन्यवाद छ
@gorkhaman3785
@gorkhaman3785 22 күн бұрын
धेरै धेरै राम्रो कार्य बधाई एबं शुभकामना
@user-io6ls9xy3i
@user-io6ls9xy3i 18 күн бұрын
म यति आनन्द मानेर हेरे अनि सुनेपनी।
@manisharai8269
@manisharai8269 23 күн бұрын
कति मिठो भोईस मनोज दाईको😊😊
@Laxman676
@Laxman676 24 күн бұрын
सलुट छ हजुर लाई ❤❤❤❤
@sanjayagiri3004
@sanjayagiri3004 3 күн бұрын
Wow… Nepal government has to salute him 🙏
@birupradhan5367
@birupradhan5367 24 күн бұрын
Proud of you From Darjeeling.
@BIMALRI
@BIMALRI 22 күн бұрын
Good job daju..Nepali politician lai Pani desh KO Maya yatinai hune ho vane ..desh Kaha pugtheyo hola
@ashoksadaula2539
@ashoksadaula2539 20 күн бұрын
Video here so proud of you Manoj ji good job .
@dharmaadhikari7221
@dharmaadhikari7221 17 күн бұрын
एउटा म्युजियम हल नै रहेछ सम्मान छ हजुरको कामको ।
@kamalalemagar7930
@kamalalemagar7930 22 күн бұрын
नेपालकाे संग्राहलय त्यहांपाे रहेछ साहस मेहनतलाई सलुट छ
@user-zc4yv3bt4o
@user-zc4yv3bt4o 24 күн бұрын
Great job Nepali panko lagi.
@sngrg1810
@sngrg1810 Күн бұрын
Nepal mai vako vaya sarkar lay teti ramro sanga preserve garna sakthena hola manoj ji lay ekdam ramro sanga rakhnu vacha 👍
@padamrai5582
@padamrai5582 23 күн бұрын
कलेक्सन राम्रो ,सबै बन्दुक देखाउनुपर्ने हो ! नया खालको हतियार यो जमानामा देखाउनुनहुने ,सबैले देखेकै हो !
@bimalalimbu8158
@bimalalimbu8158 6 күн бұрын
सारै राम्रो लाग्यो👏👏👍👍🤩😍🙏
@thundersubedi
@thundersubedi 19 күн бұрын
के के को कत्ती धेरै धेरै अनगिन्ती ब्यापार ब्यबसाय होला नि ! नत्र अरबौँको सम्पत्ती कसरी जोड्न सक्नु, अमेरिकीहरुसँग पनि यत्ती धेरै अथाह सम्पत्ती छैन होला ! देशको मायाँले धेरै प्रगति गर्नुभयकोमा सहश्र बधाइ छ है मनोज सर !#thundersubedi.
@InsightGuess
@InsightGuess 16 күн бұрын
उहा travel agent हुनु हुन्छ। तीनवटा यसैसँग सम्बधित व्यवसाय गर्नु हुन्छ
@Rk_Hamal
@Rk_Hamal 12 күн бұрын
धेरै बोलिन उहालाइ सलाम छ 🙏 अमेरिका सङ्ग रणनिती र कुटनिती गरेर यो सामान जफत त गर्दैन नि नेपालका नेताहरुले 😄
@suganchhetri6020
@suganchhetri6020 10 күн бұрын
Thank you so much for colliction nepal hostory respected person manoj shrestha sir 💗
@shresthakanxa3189
@shresthakanxa3189 10 күн бұрын
Yo dai great yar❤❤
@surajtimsina
@surajtimsina 23 күн бұрын
Nepali vintage collection . Thanks from nepal.
@ramkajidarai2365
@ramkajidarai2365 18 күн бұрын
उच्च सम्मान छ मनोज सर❤
@BishnuPharswan
@BishnuPharswan 8 күн бұрын
Good job sir
@DikendraRai
@DikendraRai 19 күн бұрын
किन्नेलाइ केइ दोस छैन बरु जातन जगेर्ना भएकोमा खुशी होउ त्यो पनि नेपाली ले नेइ जोगाउनु भएकोमा धेरै धेरै धन्यवाद छ साथै भिडियो बनाउनु हुने तपाइँलाई पनि धेरै धेरै धन्यवाद छ यति धेरै पोउरानिक इतिहास झल्काउने र नयाँ पुस्ता लाई नेपाली को इतिहास बारे बुझ्न सक्ने भिडियो सामाग्री प्रस्तुत गरिदिनु भएकोमा
@raikeera69
@raikeera69 24 күн бұрын
Great collection !! 👍️👍️👌👌
@santoshgiri3184
@santoshgiri3184 16 күн бұрын
Gajjab
@ashikgurung2558
@ashikgurung2558 14 күн бұрын
great job
@milansubba5024
@milansubba5024 19 күн бұрын
Historical House, it's really good collection.
@pradiprai619
@pradiprai619 24 күн бұрын
Durlav, Durlav high valuable Saman 👍 Sir wall. MA Greater. Nepal 🇳🇵ko jhanda 🇳🇵 rakhe. Sun ma sugandha hunthyo 🙏🇳🇵🙏
@smartmobilereviwes
@smartmobilereviwes 23 күн бұрын
Great collection !!
@Indramalla-fs1xm
@Indramalla-fs1xm 24 күн бұрын
राम्रो संग्रह
@sivajirai7581
@sivajirai7581 23 күн бұрын
21 top ko salami ta dina sakdina but samyele vet vyo vne wahalai 21 Pau dhogko salami dinxu thank you so much wahalai muri muri koti koti parnam Pau dhog gare
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 24 күн бұрын
Nepal ko khathi ❤❤❤❤❤ maya matru bhumi . ❤❤❤❤❤❤ rastra putra .❤❤❤❤❤ Dherathi putra ❤❤❤❤❤ Salam . salute salute salute ❤❤❤❤❤ manoj shreatha .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kishavshrestha322
@kishavshrestha322 12 күн бұрын
dhanyebad chha
@aashutoshgamer5574
@aashutoshgamer5574 19 күн бұрын
एउटा ब्यक्तीको प्रयास मा त्यति धेरैं ईतिहास संकलन र सजावट हुन्छ ।नेपालका नेताहरुको ईच्छा नै नभएका ले देश जन पछाडी धकेलिएको । पृथ्वीनारायण शाह प्रति दर्शाएको सम्मान ले प्रमाणीत गर्छ कि true hearted nepali!!!!!!!Keep it on.....bro.....
@ramthapamagar5954
@ramthapamagar5954 24 күн бұрын
दामी कलेक्सन पैसा भए त म पनि कलेक्सन गर्थे।❤
@maniojha2146
@maniojha2146 15 күн бұрын
उच्च सम्मान को सलाम छ मनोज सर हजुरको महत्वपूर्ण र युनिक मेहेनत तथा कलेक्सन को लागि ! धन्यवाद सुवास सर हजुरको महत्वपूर्ण प्रस्तुती को लागि !!!
@tekprasadgautam8231
@tekprasadgautam8231 22 күн бұрын
Great collection🙏🙏🙏👌
@drklight6044
@drklight6044 19 күн бұрын
I wish to visit his collections in near future whenever i got chance. It’s so exciting and attractive collection.. hope to visit it soon
@waitin4u358
@waitin4u358 23 күн бұрын
Great job.
@amodtamang0210
@amodtamang0210 23 күн бұрын
So interested from India Darjeeling
@Guppuchey
@Guppuchey 10 күн бұрын
Love his collection❤ history reflection
@PopularDangi
@PopularDangi 19 күн бұрын
पूरा इतिहास बोकेको म्युजिएम नै रहेछ नि❤❤❤
@KiranTamang-by7dm
@KiranTamang-by7dm 18 күн бұрын
लास्ट लास्ट मा यो भिडियो ठिक लागेन है जुन ब्याक्तिले अनुमती दिए पछि त देखाउनु पर्ने नि मजा आएन
@pawanuraw7313
@pawanuraw7313 24 күн бұрын
Daami video...❤
@nihalsingh7220
@nihalsingh7220 18 күн бұрын
सहि चिज देखियो
@tenzin123
@tenzin123 24 күн бұрын
This is amazing I never seen before like this
@narendrapsdlimbu7567
@narendrapsdlimbu7567 19 күн бұрын
Good job
@48Prazallm
@48Prazallm 24 күн бұрын
Beautiful vedio ❤
@sarojthapa0123
@sarojthapa0123 24 күн бұрын
सार्है मन पर्यो😊
@minthapa1713
@minthapa1713 8 күн бұрын
पक्कैपनी अमेरिकाको मेघा मिलियन जितेको हुनपर्छ
@shreerajgurung2202
@shreerajgurung2202 22 күн бұрын
Great job and good lesson
@gorkhaman3785
@gorkhaman3785 22 күн бұрын
यो घर ऐतिहासिक र अलौकिक छ। यो नेपाल हुने हे भने यसलाई भेट्न हेर्न जाने मानिसहरुको भिड हुन्थो । यहॉ चॉहा सुरक्षित हुन्छ नेपाल मा चॉहा चोरहरुलो चोर्न पनी सक्छन्।
@SubhaVlogs9860
@SubhaVlogs9860 18 күн бұрын
यो जुद्ध शमसेरको हतियार भनेको त ०303 इन्च राईफल हो त
@rimbahadurkhadka1819
@rimbahadurkhadka1819 19 күн бұрын
धन्यबाद सर
@moushamkhatri5788
@moushamkhatri5788 16 күн бұрын
उच्च सम्मान छ सर
@Happyblog-jj1xt
@Happyblog-jj1xt 22 күн бұрын
Unique collections.
@samirrai1962
@samirrai1962 23 күн бұрын
Nice collection 👍
@sontoshirai6685
@sontoshirai6685 24 күн бұрын
Good job👍
@paulsinggurung334
@paulsinggurung334 19 күн бұрын
Dherai ramro lageo good work
@bicobs2012
@bicobs2012 22 күн бұрын
Wow thats great ❤
@humbahadursunar1009
@humbahadursunar1009 24 күн бұрын
Wow wow dami
@kulbahadurgurung6687
@kulbahadurgurung6687 22 күн бұрын
Wooww
@kumarigurung3987
@kumarigurung3987 15 күн бұрын
Great job naman dubai janalai🙏🏻🙏🏻
@MrHomPun
@MrHomPun 18 күн бұрын
सलुट छ मनोज जी 🙏🏽
@sharmila11000
@sharmila11000 19 күн бұрын
Wow❤️
@santapalmaharjan2156
@santapalmaharjan2156 21 күн бұрын
You are great person sir
@kareshmanrai6450
@kareshmanrai6450 23 күн бұрын
Man chhoyo mero yo video
@NabarajKhatiwada
@NabarajKhatiwada 13 күн бұрын
सुवास जी तपाईंको प्रस्तुती र शैली सुन्दर छ तर यो व्यक्ती केन्दृत विषयवस्तुको खास तारिफ गर्न मन लागेन । कस्ले के कमायो कती कमायो भन्दा पनि प्रेरणादायी कथाअ भए कती सुहाउथ्यो तपाइलाई । But respect Manoj Shrestha.
@sandeeppandey6759
@sandeeppandey6759 24 күн бұрын
Proud of you brother
@raghuraghubansirajwarbogat1575
@raghuraghubansirajwarbogat1575 17 күн бұрын
Hero of nepal...good collection .
@gyantamang9950
@gyantamang9950 13 күн бұрын
यो बेच्नेहरु बाउन हरु नै हुनु पर्छ
@meloniegurung4816
@meloniegurung4816 13 күн бұрын
❤ammaaa aammmaaaa k k chahi narahecha ra o my god 🙏 America maa basera o ho Nepal maa lyayera museum hall maa rakhnu parne rahecha but Nepal maa surakchit chaina wow kati dherai kurama interest ho kalpana bhanda bahirako kura jasto amazing 😍😍❤ intelligent man perfect man super
@madhusudan1170
@madhusudan1170 21 күн бұрын
Great works ❤
@bhumiputra-rd9dx
@bhumiputra-rd9dx 19 күн бұрын
ए बिसेष गरि आर्य हरुले नेपाल कसरि लुट्यो भन्ने प्रस्ट संग लुटेरा समूह हरुको इतिहाँस राख्नु भएको रहेछ मंगोल मुल बासि हरुको भुमि ककस्ले कस्को पाला मा को को भागीदारी रहेछन् यो देश ला इ यस्तो अवस्थामा पुर्याउन कस्को भुमिका को कारण रहेछ कालो इतिहास थाह पाउन अझ सहज हुने मद्दत पुग्ने काम गर्नु भएको मा धन्यवाद दिन चाहान्छौ
@chakrathapa4748
@chakrathapa4748 24 күн бұрын
Amazing 😮 😮
@elanrai6443
@elanrai6443 18 күн бұрын
Proud of you Manoj sir. Samvab vaye bira gun lai Pani collect gardinus sir
@whitepigeon1421
@whitepigeon1421 24 күн бұрын
मसङ्ग पनि धेरैपुरानो तरवारछ है सर।
@purnagurung4286
@purnagurung4286 24 күн бұрын
Ramro kura
@ambahadurgurung921
@ambahadurgurung921 24 күн бұрын
Nice 👌 video ❤
NO NO NO YES! (50 MLN SUBSCRIBERS CHALLENGE!) #shorts
00:26
PANDA BOI
Рет қаралды 102 МЛН
[Vowel]물고기는 물에서 살아야 해🐟🤣Fish have to live in the water #funny
00:53
Normal vs Smokers !! 😱😱😱
00:12
Tibo InShape
Рет қаралды 119 МЛН
КАРМАНЧИК 2 СЕЗОН 6 СЕРИЯ
21:57
Inter Production
Рет қаралды 404 М.
GORKHA CHATNI KASARI BANAUNE TA?🤤🤤🤤YUMMY
5:17
Sarita Rai
Рет қаралды 18
How Was Your First time ?? | Paradygm In-house Edition |
19:05
Paradygm TV
Рет қаралды 278 М.
Manoj Shrestha (Businessman) on Talk of the Town USA.
25:49
America Nepal TV
Рет қаралды 8 М.
NO NO NO YES! (50 MLN SUBSCRIBERS CHALLENGE!) #shorts
00:26
PANDA BOI
Рет қаралды 102 МЛН