Рет қаралды 151,070
अमेरिकाको मिजौरी राज्यमा पर्ने सेन्ट रोबर्ट तिर सड़क नजिकको एउटा सामान्य बजारमा पुग्दा म यो अनौठो ठाउंमा पुगे । कतिपय प्रमाणित भएकै र कतिपय दाबी मात्रै गरिएका चिजहरू यहाँ देखिए । आफू पुगेको, देखेको कुरा तपाइलाइ पनि नदेखाइरहन सकिएन र यो भिंडियो बनाएको हु । मूलतः यो भिंडियों बनाउदै गर्दा मलाई रोमान्चक लागेका कुरा चाही दुइटा छन्,
१. हाम्रा विभिन्न धार्मिक तथा सांस्कारिक मान्यता अनुसारका मानव-जनावरको अवधारणा अन्त पनि चासोकै विषय रहेछ । र,
२. डुल्दै गर्दा फुत्त छिरेको अनौठो ठाउको एउटा कुनोमा संसारकै होचा व्यक्तिको रेकर्ड भनेर नेपालीकै तस्विर समेत प्रदर्शन गरिएको रहेछ ।
बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।
Subash Karki