Рет қаралды 30,483
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान नेपालकै पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त मैदान हो । यो मैदानमा थुप्रै टी- ट्वेन्टी र एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता भएका छन् । तर, अझै पनि यो मैदान सुविधासम्पन्न हुन सकेको छैन । यो मैदानमा रात्रिकालीन प्रतियोगिता सन्चालन हुन सक्दैन । नेपाली क्रिकेटले पछिल्लो समयमा कमाएको अन्तर्राष्ट्रिय ख्याति, प्रतिष्ठा अनि समर्थकको बढ्दो क्रेजका कारण अहिले भने यो मैदान सुधारमा सरकारले पहल थालेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd