Lanthu 12 | छोरा बुहारी लिन जाँदा ससुरालीमै झगडा सम्धिनीको भुमिकामा देवी आले, झन कडा @Sarangi Sansar

  Рет қаралды 588,809

Sarangi Sansar

Sarangi Sansar

9 ай бұрын

नमस्कार,
यहाँहरुले अत्याधिक मन पराउनु भएको लन्ठुका हरेक भागमा हामी नयाँ कथा विषय वस्तुलाई समेट्दै रमाईला रमाईला प्रस्तुती दिईरहेका छौँ । लन्ठु विषेश भागहरुमा आज सम्म जोडिनुभएका सम्पुर्ण कलाकारहरु प्रति हामी आभारी छौँ ।
आज प्रस्तुत भाग पनि विषेश कथामा रहेको छ । पुरा भिडियो हेरेर के कस्तो लाग्छ हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद ।
चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक चिज गुरुङ, रेशम निर्दोष, यान प्रसाद न्यौपाने र सुमधुर स्वरकी धनी गायीका मिना बुढाथोकी, शर्मिला बि.सी. र देवी आले बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#chijgurung
#reshamnirdosh
#minabudhathoki
#sarmila_bc
#deviale
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzfaq.info/love/L9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 618
=======================================
Official Song: • Sani Maya / स्यानी माय...
Song :- Sani Maya / स्यानी माया
Lyrics / Music:- Chandra Subedi [Aaama]
Lyrics [Boys Part]:- Basanta Thapa
Intro Vocal:- Jyoti Magar
Male Vocal:- Basanta Thapa
Umesh Adhikari
Female Vocal:- Sunita Budha Chhetri
Chandra Subedi [ Aama ]
Januka Kandel
=======================================
Host:
🎤 Kamal Kumar BK
Guest Singer:
♬ Suman Pariyar
♬ Tika Sanu
♬ Manju BK
Live Dohori Lead Singer:
♬ Chij Gurung
♬ Resham Nirdosh
♬ Yan Prasad Neupane
♬ Mina Budhathoki
♬ Sarmila B.C
♬ Devi Ale
=======================================
=======================================
Chrous Singer
♬ Sidhartha Ale
♬ Rijan Sunar
♬ Rupi Sinjali Magar
♬ Ramila Bishwokarma
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Govinda Pariyar- Madal
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa Magar - Oct Pad
♬ Suraj Sherestha - Bes Gitar
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 431
@bhisanbhisan4162
@bhisanbhisan4162 9 ай бұрын
लन्ठु भाग 12 आज पनि बबाल हुनेछ को को हुनुहुन्छ सुन्न आतुर लाईक गर्दीनु मेरो कमेन्ट मा पीलीज्😋😋🎀🎀♥️
@sompardesig228
@sompardesig228 9 ай бұрын
धेरै धेरै राम्रो छ गित भाक 12 लियेर अायेमा धेरै धेरै धदेबात
@Saneepkhanal
@Saneepkhanal 9 ай бұрын
अरु भका भन्दा सानी माया भाका एकदम राम्रो लाग्छ फिरी पनि सानी माया भाका मै गाउनु होला
@ganeshgurung8000
@ganeshgurung8000 9 ай бұрын
यो लन्ठु भनेको समाजलाई एउटा राम्रो संदेश दिने माध्यम जस्तो लाग्छ जस्तै श्री हरितालिका तीजका समयमा कतिपय हाम्रा घर गाउँमा यस्ता किसिमका बातावरण या स्थिति श्रीजना भएको हुन्छ अनि अरू चाड पर्वहरू जस्तै दाशै तिहार ल्होसार पर्व अरू अनेकौं पर्वहरूमा यस्ता घटनाहरू घटिरहेको हुन्छ तेस्तो घटनाहरूलाई लिएर गीत मार्फत अति सुन्दर तरिकाले हामी दर्शक श्रोता समक्ष प्रदर्शित गरिदिनु हुन्छ यही नै धेरै राम्रो लाग्छ धन्यवाद छ सारङ्गी टीम लागायत सम्पूर्ण लन्ठु परिवारलाई अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय लोक गीत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-vq9dw7jy7b
@user-vq9dw7jy7b 9 ай бұрын
लहै लन्ठु भाग लियर अाउन नछुटाउनै है सारङ्गि सन्सार परिवार
@santabahadurgurung6284
@santabahadurgurung6284 9 ай бұрын
लन्ठु भाह 12 हेर्न पाउँदा खुसी लागो। आज जालु नहुदा अलि खल्लो महसुस भयो❤❤❤
@reshamghimire4625
@reshamghimire4625 9 ай бұрын
राम्रो छ।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 9 ай бұрын
गीतमा सबैको शब्दहरू उत्कृष्ट छ तर चिज गुरूङको अभिभावक हुम म भन्ने शब्दले मन छोयो, लन्ठु १२ मा देवी आले को आगमन भएछ खुशी लाग्यो निरन्तर आउनुहोला
@dadiramban5002
@dadiramban5002 9 ай бұрын
13 आउँछ कि नाई आउन परो ल हेर्न मन लाग्छ धेरै रमाईलो लाग्छ 😊😊😊😮😮❤❤
@puskalsharma293
@puskalsharma293 9 ай бұрын
अाहा सारै राम्राे छ विशेष गरि तिज काे शुभकामना छ दिदी बहिनी लगायत सम्पुर्ण लाई 👌👌👌🌹❤️❤️❤️
@sharmilabc2860
@sharmilabc2860 9 ай бұрын
नमस्कार सबै लाई कस्तो मान्नुभएको छ geet
@dilli_78
@dilli_78 9 ай бұрын
आजको तुक्का सब्दहरु अत्ति उत्कृस्ट लाग्यो मन्पनी छोयो यो लन्ठु भाग १०० + episode होस अग्रीम शुभकामना! नियमीत दर्सक
@yamgurung402
@yamgurung402 9 ай бұрын
Ghar Ghar ko yesto kahani samaj kata.. ramailo lagyo ❤❤
@prithvigurung2314
@prithvigurung2314 9 ай бұрын
आहा लन्ठु भाग 12 ले मलाई लठ्ठै बनाईदियो 1 घण्टा बितेको थाहा नै भएन नमस्कार सारंगी संसार टिम सबैलाई 🙏🙏💐💐👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@dilmayamizar644
@dilmayamizar644 9 ай бұрын
सारै रमाइलो लाग्यो ।अर्को भाग पनि छितै ल्याउनु पर्यो सुमन दाइ सहित्😍😍
@narayankc2040
@narayankc2040 9 ай бұрын
सारङ्गी को नियमित दर्शक हु।लन्ठु त 1देखि 12 सम्म नछुटाइ हेरेको छु।लिन आएपछी छोर र बुहारी जाउनु पर्ने थियो।
@umeshmagar3962
@umeshmagar3962 9 ай бұрын
सागर दाइ को मुख चिलाएर उधुम छ दिए हुने नी माईक
@mohanpunmagar2944
@mohanpunmagar2944 9 ай бұрын
चिज गुरुङ जि को धेरै मिथो मिथो शब्द सुन्दात मनै आनन्द हुन्छ बेस्त ओफ लक चिज जिउ अनि अल्ल
@halatkharabbhim644
@halatkharabbhim644 9 ай бұрын
आहा जति सुने पनि सुनम सुनम लाग्ने दोहोरी सबैको फ्यान म चिज, रेशम ,यान, मिना, शर्मिला अजै सागर र इन्द्र जिसि दाइ अनि श्याम राना हुनु पर्ने हो। रातदिन बितेको पत्तै हुन्न होला।
@parkashsing4419
@parkashsing4419 9 ай бұрын
यो लनठु भाग जति सुनयो उति रामो अझै आगामि दिनम पनि रामरो रामरो परसतुति आवस धनयबाद सबै कलाकार हरुम❤❤❤❤❤❤
@ghanshyampun2198
@ghanshyampun2198 9 ай бұрын
आजता देबी आलेबैनी पनि आगमन भयछ ल बधाईछ सबै तिम्लाई
@rameshkumargurung7438
@rameshkumargurung7438 9 ай бұрын
अर्को भाग १३ मा निर्जला गुरुङ लाई पनि ल्याउनुस है सन्चालक जिउ😍🇳🇵🌺🇨🇳🌹
@user-qo5oc5cr5p
@user-qo5oc5cr5p 9 ай бұрын
Wow sarai ramro lageo
@RolpaliKale
@RolpaliKale 9 ай бұрын
जालुमाय आउन पर्यो
@binugurung1262
@binugurung1262 9 ай бұрын
आज चाहिँ मज्जा लाग्यो दोहोरी सुनेर आन्द आयो सधै यस्तै मीठो दोहोरी ल्याउनु हुन्छ सारङी सन्सार ले अनि पो सुनि राख्न मन लाउछ ल सबै कला र गला र समान छ म पर्ती र सारङी सन्सार को सम्पुर्णन टिम लाई माया मीठो सम्झना र तिज को सुभ कामना फेरि आपिक्छ्या गर्ने छु धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️
@sabitrachuhansarumagar1849
@sabitrachuhansarumagar1849 9 ай бұрын
अत्यन्तै रमाइलो लायो ❤ सम्पुर्ण तिम मा हर्दिक बधाई तथा सफलताको शुभकामना❤️ 🙏
@utkristgaming4508
@utkristgaming4508 9 ай бұрын
केटी पट्टी को सम्धिनी त तारा थापा राख्नु पर्ने
@pramilapramila4391
@pramilapramila4391 9 ай бұрын
चिज गुरुङ मिना बुढा थोकिको आवाज सुन्न आएको छु म पनि
@user-uz9pj8iy7p
@user-uz9pj8iy7p 9 ай бұрын
Gharma xoree budi Kanye base vane gharma alik astai astai hunxa ra aba arko vag Pani xitai aaos❤❤❤❤
@user-rh8or1yl1r
@user-rh8or1yl1r 9 ай бұрын
धेरै रमाइलो 🙏🙏🙏🌺सम्पुर्ण टिम लाई धन्यवाद कलाकार ज्यु प्रती उच्च सम्मान छ 🌺🎤🎤
@Bikashday1
@Bikashday1 9 ай бұрын
लन्थु को फेन जति यता हाजिर हुम त
@dipakthapa3065
@dipakthapa3065 9 ай бұрын
कमल भाई धन्यवाद भाग १२ लनठु पनि अति मिठेा कथा मा गयिका बनाउनु भए को रहेछ सबै कलाकार को भुमिका अति कुसल छ र सबै यो टिम लाई मेरो UK बाट शुभकामना छ ।
@rajutamang2558
@rajutamang2558 9 ай бұрын
साराङि सन्सारलाई धेरै धेरै धन्य वाद छ, यस्ता हस्तिहरुकाे गित सुन्न पाउँदा जति सुने पनि सुनु सुनु मन लाग्नि मैले ४ पटक हेरि सारै मजा अायाे फेरि अर्काे भागकाे प्रतिक्षामा बस्नि छाै।
@dipakrasailee5820
@dipakrasailee5820 9 ай бұрын
आहा👏👏👍️अत्यन्तै मिठो रमाइलो प्रस्तुती सारङ्गि रोधीघर परिवार आदरणीय दाई कमल कुमार जी,टिका सानु जी,सुमन परिवार जी,यान प्रसाद न्यौपाने जी,चिज गुरुङ जी लगायत उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अपार शुभकामना जय गीत जय संगीत🙏🇳🇵।
@reshambabustha4946
@reshambabustha4946 9 ай бұрын
दामी दामी रमाइलो
@shyamukshetri5939
@shyamukshetri5939 9 ай бұрын
😄Sarai ramailo lagxa lanthu groups Ko Geet sunda Aru vhag pani lidai garnu hola dhannyabad ❤
@arjunbc3949
@arjunbc3949 9 ай бұрын
सोर शब्द बाट लियर ब्याक ग्रउन्ड म्युजिक साउन्ड अती राम्रो मिलेको छ सबै सबै कलाकार मित्र हरु मा सम्मन का साथ बधाइ छ 🙏🙏🙏🙏💞💞💞🙏🙏
@jhanshrestha
@jhanshrestha 9 ай бұрын
सबै सबैमा नमस्ते💘💘💘💘💘💗💗💗💗💗💗💗💗💗💖💖💖💖💖💝💝💝💝💝💝💙💙💙💙💙💚💚💚💚💚💚💛💛💛💛💛💜💜💜💜💜💜💜💜💜💟💟💟💟💟💟💟💟💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏
@chhittizmalla9611
@chhittizmalla9611 9 ай бұрын
प्रत्येक भाग न छुटाई हेर्ने गरेको छु निकै रमाईलो लाग्छ दोहोरि यो १२औॆ भाग पनी रमाईलो लाग्यो
@balbahadurbk6348
@balbahadurbk6348 9 ай бұрын
सर्वप्रथम यो भाकाकोसृजनाकार र गायक वसन्त थापालाई नमन गर्दछु।चिज ,रेशम यान साथमा मिना देवि अनि सुमनको उपस्थितिमा अति रमाइलो भयो ।सम्पुर्ण कलाकारहरुलाइ शुभकामना सथै सारङीसन्सरको उत्तरउत्तर प्रगतिको कामना 🙏🙏
@ganeshmagar8032
@ganeshmagar8032 9 ай бұрын
नमस्कार सबै जना लाई आज झन धेरै रमाइलो लायो
@bmkiratsakhi3489
@bmkiratsakhi3489 9 ай бұрын
Sarai Interesting Lanthu Dohori Sabai kalakar harulai dherai samman chha jai Nepsli geet sangit Chij Gurung Special word Lanthu Bhag 12
@halatkharabbhim644
@halatkharabbhim644 9 ай бұрын
लास्त सम्म सुन्दा झन रमाइलो भयो अब अर्को भाग झन रमाइलो होला सुमन थपियो अब
@user-tf1jd8ed9u
@user-tf1jd8ed9u 9 ай бұрын
Honi hjr
@Basantaniwas-qd2wb
@Basantaniwas-qd2wb 9 ай бұрын
उत्कृष्ट दोहोरी आहा तर (सबु सर्गम)को डान्स लाई मिस गरियो धन्यवाद 🙏🙏🙏
@Ishwartimilsina
@Ishwartimilsina 9 ай бұрын
लन्ठुको आजको भाग 12 पनि अति उत्तम राम्रो छ धेरै धेरै शुभकामना सम्पुर्ण कलाकार हरुलाई अब भाग 13 पनि छिट्टै हेर्न पाइयोस
@MeshanaMusic
@MeshanaMusic 9 ай бұрын
आहा सारै मिठो दोहोरी हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐
@puranoghar
@puranoghar 9 ай бұрын
kzfaq.info/get/bejne/sN-giKqXxNCWipc.html&si=1rWPjS3ZQTi17cu5
@shibabahadurmahat6357
@shibabahadurmahat6357 9 ай бұрын
आफ्नो आफ्नो बिचार हो यो दोहोरि गाऊदा सर्मिला बि सि को एऊटा शब्द अति मन परो मलाई भाइले दिदिलाई दुलाईका कुरा सुनेर वचन लगाऊदा ?तलाईनी सानामा बोकेर हुर्काईकी हुम भन्दा तो सब्दले छोयो मलाई
@rojinathapa9135
@rojinathapa9135 9 ай бұрын
सर्वप्रथम त सबै टिम नमस्कार सारै मन छोयो यो गीत ले गाउँ घरमा भइरहेको यथार्थ घटना लाई मेलखाने गीत छ ❤❤❤❤❤❤❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@yadavkhanal2401
@yadavkhanal2401 9 ай бұрын
सबै कलाकार हरु पर्ति सम्मान , अनि सलाम
@GobindaBahadurBudha
@GobindaBahadurBudha 9 ай бұрын
अती नै राम्रो छ चिज दादा मिना बैनी रेशम दादा लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ
@mohanpunmagar2944
@mohanpunmagar2944 9 ай бұрын
आज्जै अगादी बदोस अल्ल तिम र सारङी सन्सार परिवर पर्ती सम्म्मान छ्ह ल
@jagatgauli7687
@jagatgauli7687 9 ай бұрын
लु बधाई छ सबैलाई मेरो पनि❤️❤️❤️👌👌
@tirsanagurung5350
@tirsanagurung5350 9 ай бұрын
Darii ramro xa ❤️❤️❤️🙏🙏all team lai 🙏🙏🙏अब 13 भाग पनि छिटै लाउनु हाेस🎉🎉❤❤❤
@padamgorkha4448
@padamgorkha4448 9 ай бұрын
Suman ji lai Ni Yan Prasad KO xoro KO roll dinu paro Kamal sir
@supadeurali_entertinment
@supadeurali_entertinment 9 ай бұрын
आज पनि आएछ सबै संगको साथ मा ❤❤❤
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 9 ай бұрын
मज्जा आयो,मिना बुढाथोकी आएर जान खुशी लाग्यो
@dineshgc7299
@dineshgc7299 9 ай бұрын
वाओ मेरो 1 नम्बर दोहोरी
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 9 ай бұрын
यहाँ हरु सबैलाई तिजको विशेष शुभकामना
@sirjanamagar3059
@sirjanamagar3059 9 ай бұрын
आहा आज फेरि अर्को भाग हेर्न पाउदा निकै खुशि छु १ देखि नछुटाइ हेर्दै आएको छु १२ सम्म मिठो भाकामा अझ आगामि दिनहरुमा पनि पाउ🙏🏻🙏🏻
@foxgamer2553
@foxgamer2553 9 ай бұрын
बल्ल सबै सदस्यलाई देख्नु पाइयो 👍️
@buddhakurumbang
@buddhakurumbang 9 ай бұрын
पदुवा लन्ठु लाई विदेश बाट सिधै ससुराल गएर बस्नेलाई गाली गर्नु पर्ने हो ।
@deepikashirmal1604
@deepikashirmal1604 9 ай бұрын
असाध्यै राम्रो लाग्यो अब अर्को भागको प्रतिक्षा मा
@pyaralisice123
@pyaralisice123 9 ай бұрын
रमाईलो छ❤🎉
@user-tf1jd8ed9u
@user-tf1jd8ed9u 9 ай бұрын
Vag 13 ma Suman sar chaeyo kamal sar ma hat jodxu😊😊😊😊
@rajeevdc5396
@rajeevdc5396 9 ай бұрын
wow फेरि अर्को भाग है ल
@babagurung8557
@babagurung8557 9 ай бұрын
Yo lanthu bhag 12 le pani desh bidesh khani vyo subh kamana xa.
@ritaphagami6742
@ritaphagami6742 9 ай бұрын
यो भाका मा सुन्न अति मन पर्छ अन्तिम सम्म सुने ❤️❤️❤️❤️🙏🙏🙏🙏
@shivprasadpandey8335
@shivprasadpandey8335 9 ай бұрын
नेपाली कलाकार हरु मा नि धेरै कुराहरु मा मेलमिलाप रहेनछ । साहित्यिक शब्द बुझ्नुहुन्छ भने गित बाट कति मिठो जवाफ ❤❤
@amarmagar6875
@amarmagar6875 9 ай бұрын
सर्मिला जि एता तिर आउनु भाको रहेछ र पो घर्का कुरा सिरियल बन्द भाको रहेछ
@user-dt1kv4xv9q
@user-dt1kv4xv9q 9 ай бұрын
अति नै सुन्दर प्रस्तुति लन्ठु भाग १ देखि भाग १२ सम्म नछुटाई हेर्दै आको छु र सारंगी संसार को सबै दोहरी हेर्छु सबै पुरै सिंगो टिमलाई आगामी दिनहरुको लागि सुभकामना जय गीत जय सङ्गीत 🙏🙏🙏❤❤❤❤
@yekendramahat5002
@yekendramahat5002 9 ай бұрын
jalu. maya. na huna le. khallo. bhayo. halka. uni. pani aako. bhaya. machhinthyo tahaka. asai bhaka ma.
@kabiram2023
@kabiram2023 9 ай бұрын
अति उत्तम गीत सार्‍है रमाइलो अझै अगाडि बढोस् शुभकामना
@zambonepal3271
@zambonepal3271 9 ай бұрын
❤❤राम्रो छ
@devitbhai1162
@devitbhai1162 9 ай бұрын
चिज साच्चिकै चिज रैछ यार अर्गानिक गायक सम्पुर्ण गायक हरुलाई धन्यवाद
@tikapun1785
@tikapun1785 9 ай бұрын
सबै जना ले मीथो गाउनु भयो ❤❤❤
@gopalacharya8180
@gopalacharya8180 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤
@Shanikharka
@Shanikharka 9 ай бұрын
Lanthu paribar lai swagat ❤️❤️🙏🙏 gare hai❤❤❤
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 9 ай бұрын
लन्ठु सिरेल bara स्वागत sarangi परिवार कलाकार timlai उच्च सम्मान
@meedomeedo9826
@meedomeedo9826 9 ай бұрын
Aaha aaja pani ramailo huni vayo sabai tim lai badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉
@U_K_I_N_A
@U_K_I_N_A 9 ай бұрын
Badhai x Lanthu Team lai n sarangi sansarlai Bisesh Chij lai kina ki aja chijle Lanthu Sabda nanikaleko vaye Sayed pahilo ma nai simit rahanthyo hola aja Lanthu Sabda le gardai nai Lakhau darsakko man mutuma basna safal hudai aja 1/2 gari 12 bhag samma aaipugeko x aja 13/14 hudai jaaos Subhakamana sabai singo team lai
@vishnukasera6530
@vishnukasera6530 9 ай бұрын
लन्ठु अर्को भागको छिट्टो
@tularamkhatri7594
@tularamkhatri7594 9 ай бұрын
घर बिग्रिएकि छोरी भनेर धेरैले हेप्थे अब झन रमाइलो भाग आउछ होला सुमन सरको ईन्र्टी भय पछि
@gopalruchal9380
@gopalruchal9380 9 ай бұрын
Wowowowoowowowwo suman pariwarko last ko 1 tukkka le kasto ramro sandesh deko x Samaj ma dami dmai suman is king
@jitShahi-yt1ur
@jitShahi-yt1ur 9 ай бұрын
आहा सर्मिला जि दामी हार्दिक बधाई ❤❤❤❤❤❤
@sujitghimire8337
@sujitghimire8337 9 ай бұрын
चिज को लास्ट को टुक्का ले माहोल झन् झन् रमाइलो बनायो
@ritaphagami6742
@ritaphagami6742 9 ай бұрын
अति मन प्रने भाग 12 आएछ लौ बधाइ छ फेरि पनि हजुर हरु लाइ❤️❤️❤️❤️🙏🙏🙏🙏
@rajunepali4977
@rajunepali4977 9 ай бұрын
अर्को भाग मा त जालु माया गुरुङ हुनु पर्छ ❤❤❤❤❤
@MylifeisSobad-lz9nv
@MylifeisSobad-lz9nv 9 ай бұрын
अर्को भग पनि क्षित्तै हेर्न पाउ
@janukabhattrai6634
@janukabhattrai6634 9 ай бұрын
मेरि आमालाई यो लन्ठुका सबै भागहरु स्यानिमाया गीत मै मन पर्छन 12 मा बल्ल सुन्न पाइयो खुशी लाग्यो!🙏
@birendrathapa8034
@birendrathapa8034 9 ай бұрын
maja aayo herna sunna la bhadhai chha sabai team laai
@taraparsadbista-fs8wk
@taraparsadbista-fs8wk 8 ай бұрын
चिज भाई को सब्द त १०० मा १०० पर्सेन्ट ठिक छ।कुनै पनि लाइभ दोहोरी मा मिस्टेक छैन् । चिज भाई त कृष्ण भगवान भन्दा ठुलो रुप भयो कृष्ण भगवान ले त१६०० गोपिनी मात्र भुलायका थिए रे अल नेपालिको मन् भुलाउने चिज भाई धन्यवाद।
@Basant742
@Basant742 9 ай бұрын
चिज गुरुङले देश खान्छन् अब ❤❤❤
@GobindaoliOli-12
@GobindaoliOli-12 9 ай бұрын
Sayad lanthu kai sab se best 12 jasto lagyo 1/2 ra 12 dammi lagyo pura here maile ta malaysia dekhi sarango sansar sadhai herne garxu🎉🎉❤
@milanrokayamilanrokaya5597
@milanrokayamilanrokaya5597 9 ай бұрын
Sarangi sansar pariwar all timlai mero tarpha bat haritalika teej hardik suv kamna
@tejbahadurkhatri9879
@tejbahadurkhatri9879 9 ай бұрын
भकर हेर्दै छु लन्ठु चिज सरकाे झट्का सुन पायन
@pragatikiranranarana528
@pragatikiranranarana528 9 ай бұрын
पारिवारिक दोहोरी
@kulbahadur8172
@kulbahadur8172 9 ай бұрын
AAaha kati mitho sabda haru sampurna tim lai dherai dherai Suva kamna xa
@DR-Bikal
@DR-Bikal 9 ай бұрын
रमाइलो ❤
@chakgurung3175
@chakgurung3175 9 ай бұрын
अति अति अति राम्रो दोहोरी सबैलाई धेरै धन्यवाद
@ramkhakural1534
@ramkhakural1534 7 ай бұрын
धेरै मन परेकाे है लन्ठु काे 12 भाग कलाकार हरुपनी सबै राम्रा अरुपनी एस्तै नञा नञा भाग लेराउनु हाेला❤❤❤
@user-tf1jd8ed9u
@user-tf1jd8ed9u 9 ай бұрын
Suman dada aaunu vayaxa hae live Dhohori razza❤😂 Suman sar
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
Такого они не видели😱😍
0:55
Следы времени
Рет қаралды 2,9 МЛН
😁💸 @karina-kola
0:16
Andrey Grechka
Рет қаралды 4 МЛН
Слепой парень помог раскрыть тайну 😱
0:45
Фильмы I Сериалы
Рет қаралды 1,1 МЛН
САМЫЙ ЖАРКИЙ ШТАТ (@therealoscarmendez - TT)
0:23
В ТРЕНДЕ
Рет қаралды 5 МЛН