सर्वोच्चबाट टुंगियो ‘ॐ’ को विवाद, अक्षर टुक्र्याउने व्याकरण खारेज | Tamasomajyotirgamaya

  Рет қаралды 16,031

Tikaram Yatri

Tikaram Yatri

Ай бұрын

Tamasomajyotirgamaya | Tikaram Yatri
सर्वोच्चबाट टुंगियो ‘ॐ’ को विवाद, अक्षर टुक्र्याउने व्याकरण खारेज
Guest: डा. गाउँले बलदेव- संयोजक, नेपाली भाषा बचाउ अभियान
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZfaq: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Пікірлер: 92
@TheBal68
@TheBal68 28 күн бұрын
म नेपाली भाषी भुटानी हुँ। हाल अमेरिकामा बस्छु। म पनि नेपाली भाषा बचाउनुपर्छ भन्ने अभियानमै छु। तसर्थ यहाँले नेपाली भाषाप्रति गरेको योगदानको उच्च कदर गर्छु। धन्यवाद।
@sudarshandahal7086
@sudarshandahal7086 28 күн бұрын
अपराधीहरूको हातबाट बचाउन सफल सम्पूर्ण विज्ञहरूलाई हार्दिक नमन्।देशलाई हुने ठूलो क्षतीबाट बचाउनुभएको छ।
@ramacharya5120
@ramacharya5120 28 күн бұрын
ॐ !!!
@hirag25
@hirag25 28 күн бұрын
यी काकाको रगतमा, नशा नशामा नेपाली भाषा कुदिएको रहेछ, 👏उच्च सम्मान 🙏
@kedarkaushik3521
@kedarkaushik3521 21 күн бұрын
डा. गाउँलेजीको प्रयास स्तुत्य छ । नेपाली भाषाको संरक्षणमा यहाँको समूहलाई सफलता मिलोस् ! अब पाठ्यक्रम-पाठ्यपुस्तक र सहायक सामग्रीहरू सच्याउने गुरूतर काम पनि यहाँहरूबाटै यथाशीघ्र सम्पन्न होओस् !
@sushilaregmiadhikari5335
@sushilaregmiadhikari5335 21 күн бұрын
सलाम छ बलदेव गाउले ,स्वागत नेपाल,मित्र टपेन्द्र कार्की लगायत सम्पूणटिमलाई जसले हामी नेपाली भाषाप्रेमीको प्रतिनिधित्व गरी नेपाली भाषालाई बचाउनु भयो।
@KanooniKura
@KanooniKura 28 күн бұрын
कति धेरै मनमा कुरा रहेछन् टिकाराम बोल्ने समेत मौका पाएका छैनन् । नेपाली भाषा नशा नशामा रगत रगतमा रहेका डा. गाउँले बलदेवलाइ हार्दिक धन्यवाद ।
@tikaprasadbhandari7966
@tikaprasadbhandari7966 21 күн бұрын
डा० बलराम गाउॅले , स्वागत नेपाल लगायत सम्पूर्ण भाषासेवी नेपालीमा नमन।सर्वोच्च अदालतबाट प्रस्तुत विषयमा फैसला दिने न्यायमूर्ति (सपना प्रधान मल्ल र सारंगा सुवेदी)सबैको नाम नेपालको भाषाको इतिहासमा लेखिनेछ।अब भाषा जस्तो संवेदनशील विषयमा जथाभावी गर्नेहरू दण्डभागी हुनेछन।अब शुद्ध शब्दकोशहरू प्रकाशित हुनेछन ।
@nirmalaawasthi3593
@nirmalaawasthi3593 28 күн бұрын
आहा: हजुरलाई धेरै धेरै धन्यवाद अनि बधाई छ।
@shivarajacharya3969
@shivarajacharya3969 21 күн бұрын
नेपाली भाषा खम्बा गुरु, हजुरको योगदानको उच्च कदर गर्छु ।
@achyutaryal9229
@achyutaryal9229 28 күн бұрын
हरि ॐ ।।
@laxmirawal4679
@laxmirawal4679 28 күн бұрын
🕉️हार्दिक नमन्💐🎉🙏👏👏💐🎉🕉️🙏
@grinfacelaxu
@grinfacelaxu 14 күн бұрын
गजब!!
@kiranadhikari8924
@kiranadhikari8924 21 күн бұрын
नेपाली भाषा लाई जोगाउनु भयेकोमा हजुर लाई धेरै धेरै शुभकामना छ् ।🙏🙏🙏🙏🙏🙏
@Patriot936
@Patriot936 28 күн бұрын
गाउँले बलदेव ज्यू/तमसोमा ज्योति र्गमय, हार्दिक नमन।।।
@tripurapoudyal772
@tripurapoudyal772 21 күн бұрын
मित्र बलदेव गाउॅंलेजीले नेपाली भाषालाई लिएर चलाएको अभियानको म पहिल्यैदेखि समर्थक रहिआएको हुं ! यो सफलताको लागी उहां र उहांका सहयोगीहरू सम्तलाई हार्दिक बधाई !
@sabinashrestha7413
@sabinashrestha7413 21 күн бұрын
आफ्नो देशप्रती र नेपाली भाषाप्रतीकाे माया नशा नशामा छछल्कीन छ नमस्कार टिकाजी वहाँलाई जति पटक हजुरकाे कार्यक्रम सुने पनि पुग्दैन 🙏🙏
@anandarajpanday2629
@anandarajpanday2629 28 күн бұрын
प्रा .डा को घमण्ड हाम्रोमा मात्र भनेको नेपाली भासामा पनि उस्तै रहेछ।
@SharadaDhakal-ve7ku
@SharadaDhakal-ve7ku 21 күн бұрын
डा.गाउँले बलदेवलाई हार्दिक धन्यवाद नेपाली भाषा बचाउन यति ठूलो संघर्ष गर्नु भयकोमा
@MyNarayan123
@MyNarayan123 28 күн бұрын
Salute Baldev गाउँले गुरु ❤❤❤❤ सार्है ह्रदयीस्पर्सी अन्तरवार्ता। Real मा तमसोमा ज्योतिर्गमय पुस्टि गर्ने अन्तरवार्ता।
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 12 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 188 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 32 МЛН
On Air With Sanjay #486 - Karan Pariyar
1:13:09
Sanjay Silwal Gupta
Рет қаралды 130 М.
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 12 МЛН