Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाडौं उपत्यकामा १ लाख माथि डाकिनी छन् lwith Punya Parajuli l Epi 7

  Рет қаралды 17,965

Video Nepal

Video Nepal

5 ай бұрын

श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ श्री पुण्य प्रसाद पराजुली, उहाँ प्राध्यापक हुनुहुन्छ र उहाँ लुम्बिनी विश्वविद्यालय सँग पनि आबद्ध हुनुहुन्छ। पुण्य प्रसाद पराजुली तिब्बती भाषाका अनुवादक हुनुहुन्छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग तन्त्र, मन्त्र अनि बौद्ध दर्शनका कुरा गरेका छौ।
नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
#Shree_Masto
#डाकिनी
• राजा वीरेन्द्रमा गलेश्...
• Shree Masto ll बिरेन्द...
• ओशोको अघिल्लो तेस्रो ज...
• जव श्रीमानले कङ्कालको ...
• नाग र नागलोकका बारेमा ...
• श्री मस्टो l निखिल उप्...

Пікірлер: 46
@surendrakhadka1234
@surendrakhadka1234 22 күн бұрын
राइहरुको तीनचुला का बीजुवा र छेत्रीहरुको मस्ट को धामी झन्डै उस्तै हुन, बीजुवाले प्राय मरौमा तड्पीएको आत्मालाइ सत्य बाटो देखाउने काम गर्छन र बंश सम्बन्धि प्राय फोकर्स हुन्छ??
@milanlama4232
@milanlama4232 2 ай бұрын
धेरै पत्याउन नसकिने थप ज्ञान स्रोत थाहा नपाउनु समाज र बाल्यावस्था सुनेको मनसपटलमा बसेको यो बिषयमा जिज्ञासा रहेको केहि थप बुझ्न अवसर धन्यवाद हजुर हरु दुबैजनालाइ । 🙏
@dineshrajghimire7490
@dineshrajghimire7490 5 ай бұрын
पुण्य सर नमस्कार ! सरका प्रस्तुतिहरु धेरै सुनेको छु ! सबै उत्कृश्ट छन ! एक पटक ह्जुर्लाई भेट्न आतुर छु!
@puspatamang6074
@puspatamang6074 4 ай бұрын
बाेन्पाे तिब्बती परम्परा हाे शुरुवात उतै हाे तामाङ पारापुर्क कालमा वाेन थिए अाज बुध्दिष्ट हुनु जरुरि छ।
@seemasilwal6073
@seemasilwal6073 5 ай бұрын
कार्यक्रम राम्रो र ज्ञान वर्धक छ। धन्यवाद गुरु र कार्यक्रम सन्चालक्ज्यु ।
@karnagurung445
@karnagurung445 3 ай бұрын
Ratna Dakini.Padmadakini..Karmadakini BuddaDakini Karmadakini Singhamukhini Dakini Dakiniharulai Gaganchari pani bhaninchha
@gaurav_tv_
@gaurav_tv_ 5 ай бұрын
अब इस्कोनमा हुनु भएको भक्त, योगि तथा प्रचारक Patri das र Rupeswor gaur das जु लाई ल्याउनु पर्यो । सन्ध्याकालिन नमन्🙏
@surendrakhadka1234
@surendrakhadka1234 22 күн бұрын
वास्तविक डाकीनी भनेर ककस्लाइ चीनीन्छ?
@nilimashrestha6228
@nilimashrestha6228 2 ай бұрын
Learned lots of things from the Guru. Thank you Guru for sharing your experience and knowledge 😇🙏🏼
@matrikathapamagar2996
@matrikathapamagar2996 5 ай бұрын
नमस्कार महेशगुरु पहिला पहिला मंन्दिरमा देवतालाइ जिउदाे बाेका चढाउने चलन थियाे किनहाेला ?जिज्ञासाा
@gauritamang7285
@gauritamang7285 3 ай бұрын
Sadhu sadhu sadhu
@sinjakhabarnetwork6442
@sinjakhabarnetwork6442 5 ай бұрын
Jay @Mashta
@nbshahhassociates7775
@nbshahhassociates7775 5 ай бұрын
धन्यवाद पुन्य गुरु
@govinda4566
@govinda4566 5 ай бұрын
म हजुर को एउटा पनि प्रोग्राम छुटाउदिन्😊
@nabinrai39
@nabinrai39 5 ай бұрын
😊😊
@mohanrai9825
@mohanrai9825 5 ай бұрын
अध्यतमक मनहरु धन्यबाद
@urmilabasnyat444
@urmilabasnyat444 5 ай бұрын
Sadhu sadhu sadhu 🙏❤️🙏
@OfGod-gq3qd4pg6v
@OfGod-gq3qd4pg6v 5 ай бұрын
❤❤❤❤❤
@chhiringchhiring2376
@chhiringchhiring2376 5 ай бұрын
🙏🙏🙏
@santamanrai1201
@santamanrai1201 4 ай бұрын
Good
@1lalima
@1lalima 4 ай бұрын
🪷 🪷 🪷 for you punye guru jati sunyo uti gyan bhadne rejoicing
@safalkc2176
@safalkc2176 5 ай бұрын
I like ur programme Thank you for the information
@aryankarki7900
@aryankarki7900 5 ай бұрын
मनपर्यो मलाई।
@chaitanyapradhan4270
@chaitanyapradhan4270 Ай бұрын
Dhari Kura jhanapiyu
@kedarbasnet7414
@kedarbasnet7414 5 ай бұрын
नमस्कार म केदार बस्नेत क्यानाडा बाट , सबै सुने राम्रो ज्ञान बर्धक लाग्यो / कार्यक्रम संचालक र अन्तर बार्ता दिने व्यक्तिको सम्पर्क फोन पाउन सक्छु /
@norbugrg6350
@norbugrg6350 5 ай бұрын
Bhyomakusuma boudha bihara (Shreedhar Rana Rimpoche) ma call garera sodhnus. They might help.
@user-se8kt7di1j
@user-se8kt7di1j 4 ай бұрын
होईन यहाँ प्रदायापक ले महर्षि भनेको कि जय मसि भनेको हो बुझिएन त
@kk-jb2ei
@kk-jb2ei 5 ай бұрын
Hello sir, ma Finland vata sadai herxu...tapai ko program ma ava tantrik, aghori, jogi lera auna paryo...alik Kathmandu ka bhoot pret incident ko kura garnu hola...Ani punya sir Lai Naman..maile ni kunai samaye guide training leko thiyee
@maheshrana9914
@maheshrana9914 5 ай бұрын
Huss hajur ,thanx
@bsunshakya
@bsunshakya 5 ай бұрын
Punya Parajuli: Respected Guru: highly appreciate having his contact number. Thanks
@bibekpariyar5474
@bibekpariyar5474 5 ай бұрын
Worth watching
@aryankarki7900
@aryankarki7900 5 ай бұрын
२४ पिठ कुन कुन हुन?
@Chhedenghising25
@Chhedenghising25 4 ай бұрын
Hello punya sir namaste 🙏 maile hajur ko Sabai interview heri sake ma ahile Canada ma xu.ma Nepal aauda hajur sanga kasari Vetnu sakinxa.ma Buddha dharma ek dam dherai lagap xa.please hajur sanga jastai bhaya pani vetnu chahhhanxu🙏☸️
@loktiwari561
@loktiwari561 2 ай бұрын
Namaskar sir Ma pani canada baschhu Tapai yaha Vipasana ma janu hunchha ki nai ma varkhar yes ma jodeko chhu Alberta bata
@SumanThakuri
@SumanThakuri 4 ай бұрын
Nath Baba haru KO Kura Pani sunam na
@abysskuwar
@abysskuwar 4 ай бұрын
Annya dharma vanne sabda prasanga bus ucharan huda pani yeti sensitivity react garna parney theyo ra? 🗣🗣🗣
@sudupanta7070
@sudupanta7070 4 ай бұрын
ए दाजु! तपाइलाई शिवतत्व ग्यान रहेनछ जस्तो लाग्यो, बुद्ध दर्शनले सबै शिव दर्शन अर्थात शिव-पार्बती संस्कृति ग्यानकै नक्कल गरि नाम मात्रै हेरफेर गरेको रहेछ, पत्रकार जि साक्ष्यात भगवान आएका मानिसको अन्तर्बाता लिएर हेर्नुस। पुन्य महोदयले जतिसुकै बुद्द मार्गको प्रचार गर्न खोजे पनि यो मिथ्यापरक छ। किनकि दिव्य शक्ति कुनै मनुस्य गुरुबाट प्राप्त गर्न सकिँदैन, दिब्यशक्ति वा भगवान आएका मानिसले कहिल्यै मनुस्यलाई गुरु मान्दैनन, किनकी भगवान आएका मानिसको गुरु पनि भगवान नै हुन्छन, उहांले धेरै सास्तृय कुरा गर्नु भो, यो संबाद धेरै सामाजिक भयो अध्यात्मिक भएन।
@aakasha.sharma7171
@aakasha.sharma7171 4 ай бұрын
ब्लु एनल भन्ने किताब पढनु जुन 12औ शताब्दी को तिब्बती बौद्ध भिक्षुक Gö Lotsawa Zhönnu-pel द्वारा लिखित तिब्बती तन्त्र साधन सम्बन्धित ईतिहासको अंग्रेजी अनुवाद हो। सबै कश्मीरी पंडितहरु संग सिकेको भन्ने छ। तान्त्रिक धेरै पछि मात्र बौद्ध संग जोडिएका हुन त्यो पनि तिब्बत मा। भिख्खु दिंपाकर तिब्बतमा पुग्ने वित्तिकै लगातार भुकम्प जान थाल्यो तिब्बतीहरु आफ्नो देवताहरु दिंपकरको कारण रिसाएको ठानेर भिख्खु दिपकर विरुद्ध खनिए। दिंपकर काठमण्डौ फर्किएर तान्त्रिक को खोजी गर्न थाले जसले भूकंप को झटका रोक्न सकोस। भारतबाट त्यो बेलाका नामी तान्त्रिक पद्म संभवलाई काठमण्डौ हुदै तिब्बत पठाईयो। गुरु पद्म संभव तिब्बत पुग्नु र भुकम्पको झटका बन्द हुनु लगभग एकै समयमा भयो। पद्म संभव शैव थिए त्यसैले पद्म संम्भवको नाममा ॐ प्रयोग हुन्छ जबकी त्रिपिटकमा कतैपनि ॐ अक्षर वा शब्द छैन। तान्त्रिक साधना आत्मा तत्वलाई नमानी सम्भव नै छैन। शुरुवात मा तान्त्रिकहरुले बौद्ध मठलाई नै च्यालेज गरेका थिए। हिन्दु विरुद्ध अनेक प्रोपगडा फैलाउने तर ईसाई र मुसलमान विरुद्ध चुईक्क नबोल्ने। त्रिपिटकमा कहा छ देवताहरु? बुद्ध ले तन्त्र साधनाको बारे बताएको कुनै रेकड छैन। खुद फैयान ले त्रिदेवलाई ब्राह्मण को देवता भनेका छन। यो त बुद्धिस्टले भारतमा मनुस्मृति को जलाए जस्तै हो त्रिपिटक पुग्गल सुत्तमा पन्चकुले उच्चजातो र पन्चकुले निचजातो भनेर विभाजन गरिएको छ तर मनुस्मृति को मनुलाई कार्यवर्ण को लागी धारेहात लगाएको जस्तै। भगवान बुद्ध खुद साख्य दर्शनबाट प्रभावित थिए। www.tititudorancea.com/z/puggalasuttavannana_tpdasn0118.htm
@man8708
@man8708 3 ай бұрын
​@@aakasha.sharma7171तपाईंको यस्तो गहन जवाफले पन्त बाबु ठहरै परे जस्तो लाग्यो। रुम कि हासुम बनाइदिनु भो त। भात खाम कि थाल खाम भने जस्तो 😅😅
@aakasha.sharma7171
@aakasha.sharma7171 4 ай бұрын
ब्लु एनल भन्ने किताब पढनु जुन 12औ शताब्दी को तिब्बती बौद्ध भिक्षुक Gö Lotsawa Zhönnu-pel द्वारा लिखित तिब्बती तन्त्र साधन सम्बन्धित ईतिहासको अंग्रेजी अनुवाद हो। सबै कश्मीरी पंडितहरु संग सिकेको भन्ने छ। तान्त्रिक धेरै पछि मात्र बौद्ध संग जोडिएका हुन त्यो पनि तिब्बत मा। भिख्खु दिंपाकर तिब्बतमा पुग्ने वित्तिकै लगातार भुकम्प जान थाल्यो तिब्बतीहरु आफ्नो देवताहरु दिंपकरको कारण रिसाएको ठानेर भिख्खु दिपकर विरुद्ध खनिए। दिंपकर काठमण्डौ फर्किएर तान्त्रिक को खोजी गर्न थाले जसले भूकंप को झटका रोक्न सकोस। भारतबाट त्यो बेलाका नामी तान्त्रिक पद्म संभवलाई काठमण्डौ हुदै तिब्बत पठाईयो। गुरु पद्म संभव तिब्बत पुग्नु र भुकम्पको झटका बन्द हुनु लगभग एकै समयमा भयो। पद्म संभव शैव थिए त्यसैले पद्म संम्भवको नाममा ॐ प्रयोग हुन्छ जबकी त्रिपिटकमा कतैपनि ॐ अक्षर वा शब्द छैन। तान्त्रिक साधना आत्मा तत्वलाई नमानी सम्भव नै छैन। शुरुवात मा तान्त्रिकहरुले बौद्ध मठलाई नै च्यालेज गरेका थिए।
@sandiplimbu1685
@sandiplimbu1685 5 ай бұрын
Mahesh Ji tapaiko guest selection bhayena, kina program ko sprit anusar guest launu hudaina, Tatrik, practitioners bolaunus na hamilai bhitri kura jannu xa, yo bajele bhaneko kura googlema khoje ahile bhetinxa, hidden secrets jannu paryo.
@kk-jb2ei
@kk-jb2ei 5 ай бұрын
Yo baje Buddhism ka bigye Hun...yinlai culture heritage tourism ma nachinne koi xainan Tara tapai le vaneko kura thik cha..Malai ni yehi lagxa tantrik aghori jogi haru Lai bolauna paryoo
@man8708
@man8708 3 ай бұрын
यी बुढा आफै खुंखार practitioner हुन्। तिबेतन बुददिजमका महागुरु
@timesnepal8108
@timesnepal8108 5 ай бұрын
Dhanya hos guru ko gyan lai 😊😊😊😊😊
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 484 М.
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 191 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 42 МЛН
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 17 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 484 М.