सिक्किमको विलयदेखि विकाससम्मः पवन चाम्लिङसँग संवाद | PAWAN CHAMLING | TAMASOMA JYOTIRGAMAYA | AP1HD

  Рет қаралды 1,155,958

AP1HD

AP1HD

4 жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Pawan Chamling, Former Chief minister of Sikkim
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
KZfaq: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
©2020 AP1HD
#TamasomaJyotirgamaya #Sikkim #PawanChamling #TIA #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 1 200
@mohanshahi2685
@mohanshahi2685 4 жыл бұрын
मैले “तमसोमा ज्योतिर्गमय” सवैभन्दा बढि हेर्ने टेलिभिजन कार्यक्रम हो । त्यसमा पनि सिक्किमका पूर्व मुख्यमन्त्री (सन् १९९४ देखि २०१९ सम्म २५ वर्ष) पवन चाम्लिङसँगको जिवन्त संवाद अहिलेसम्मकै सर्वोत्कृष्ट लाग्यो । सामान्य नेतृत्वबाट कहाँ प्रान्त वा देशको विकास सम्भव छ र ! नेपाली भाषी चाम्लिङलाई लाखलाख सलाम गर्न मन लाग्यो ।
@unikrai9100
@unikrai9100 4 жыл бұрын
me too mitra
@binodsingh4286
@binodsingh4286 4 жыл бұрын
नेपाली भाषी भनेर गर्ब गरनु bhanda चामलिंङ जी को भासा बुझनु भयों?? दार्जीलिङ मा नेपाली भासी किन वहाँ को बिरोध हो? सिक्किम Yo video 27:00 mon देखी hernus ta k bhane ko k bhaneko cha chamling g le Talai ko k tension ho thanda dimag le bujhdim na ta ani 😤😤
@siusunchamlin2130
@siusunchamlin2130 4 жыл бұрын
@@binodsingh4286 hamro Jan xaina ra ka vaneko xa ha alik majale dinner garnu eiarpone layera aafno deshko neta haru ko beijat ko yathartha sahana nasakeko ho maile majale suneko Kai vaneko xaina
@siusunchamlin2130
@siusunchamlin2130 4 жыл бұрын
@@binodsingh4286 birodh garnu ko sima hunxa ni Mongolian dekhera rish uthyo aafno jatko neta mantrile vaye ta ramro hunthiyo ni timi dhoti ho ki bahune ho ha ra chamling sirko k man parena tetro 25 barsa eklai euta mukhya mantri vayeko kunai mantri raja neta dekheko xa etihashma alik ramro kam ko tarif garne gar
@ganeshban584
@ganeshban584 3 жыл бұрын
जय ग्रेटर नेपाल
@haribahadurkarki5163
@haribahadurkarki5163 4 жыл бұрын
जे भए पनि चाम्लिङ ज्यु आफू ले आफुलाइ नेपाली नै भन्न रुचाएको देख्दा सुन्दा खुसी लाग्यो।
@mtwchannel3736
@mtwchannel3736 3 жыл бұрын
Nepal ma matri ho India ma gaya paxi. .indian nepali vannxan bro kushi hunu pardaina 😂😂😂😂😂
@suma7965
@suma7965 3 ай бұрын
A​@@mtwchannel3736
@user-gl4tk8di9k
@user-gl4tk8di9k Ай бұрын
भावनात्मक कुरा, औसत नेपाली जस्तै
@rajutimilsina6508
@rajutimilsina6508 4 жыл бұрын
चाम्लिङ सर संग रहेको विलक्षण प्रतिभा हामी सबैको लागि पुंजी हो र पुन: नेपाल आइरहनु होला।
@ratnatamang5822
@ratnatamang5822 10 ай бұрын
नेपाल र नेपालीहरुलाइ माया गर्ने मुख्यमन्त्री जिउ अति मन छोयो हजुरको कुराले जहाँ जहाँ रहे पनि नेपाली नेपाली नै हो भबिस्यामा पर्दा नेपाली नै काम लाग्छ ।
@BinitaLimbu-cn7ic
@BinitaLimbu-cn7ic 3 ай бұрын
😊 ओल्😊
@a.mnepal2035
@a.mnepal2035 4 жыл бұрын
पवन जिको कुराले मन छोयो सीकीम आफैमा सुन्दर ठाउहो मलाई धेरै मन पर्छ
@lilanathpageni396
@lilanathpageni396 4 жыл бұрын
नमस्कार पवन सर तपाईंको आज अन्तरबार्ता हेर्न पाइयो खुशी लाग्यो र वहाँ लाई यहाँ सम्म ल्याएर अन्तरबार्ता गराउने यात्री सरलाई धन्यवाद ।
@SumanBudhaMagar
@SumanBudhaMagar 4 жыл бұрын
असाध्यै राम्रो शृङ्खला। धन्यवाद तीकाराम यात्री अनि पूर्व मुख्य मन्त्री पवन चाम्लिङ्गलाई ।
@mespangrai5240
@mespangrai5240 4 жыл бұрын
पवन चामलिन्ग इमान्दारी सन्ग उनको देस भारत प्रतिको बफादारी र देशभक्ति देखाउन हिच्किचाउदैनन! तेस्तै आफु नेपाली मूलको र नेपाली भासी भन्न पनि पटक्कै हिच्किचाउदैनन! उनको बुद्दि,ज्ञान, कुटनीतिकता,शिस्टता लाई सलाम! उनको नेपाल र नेपाली प्रति को माया लाई सलाम! A true political genius. Very smart pragmatic person
@vvkmanghang7792
@vvkmanghang7792 3 жыл бұрын
Most. Corrupted politician
@mountaintiger2766
@mountaintiger2766 4 жыл бұрын
मलाई अति मन पर्ने नेता पवन चामलिङ ज्यु। नेपालमा हजुर लाई स्वागत छ।🙏🙏😍😍
@prakashguragain3872
@prakashguragain3872 4 жыл бұрын
सिक्किमे ध्रुवतारा लाई मनै देखी नमन !! साथै उहाको उत्तरोत्तर भबिस्यको कामना !!
@bipulthakuri1573
@bipulthakuri1573 5 ай бұрын
शिकिमलाई भारतमा गाभने दलाल हो पबन
@bhabindrarai3966
@bhabindrarai3966 3 жыл бұрын
He is a legend ❣️❣️❣️ सधै सधै सम्मान हजुरलाई म भोजपुर नेपालबाट हेर्दै छु ।
@worldnews308
@worldnews308 4 жыл бұрын
सुझाव चाहिँ सहि लाग्यो पवन सरको नेपालका राजनीतिज्ञ हु भन्ने हरुले मनन गरून्
@nehrons8603
@nehrons8603 4 жыл бұрын
अत्यन्त सुमधुर वार्तालाप अहीले सम्म कै।तरङगित भयको अवस्था।मेरो कृतज्ञता हजुरहरूलाई।
@webdharantv8935
@webdharantv8935 4 жыл бұрын
सिक्किमका पुर्व मुख्यमन्त्री डा.पावन चाम्लिङ राई एउटा होनहार राजनीतिज्ञ र जनताको प्यारो नेता पनि हुनुहुन्छ।वहाँ जस्तै जनताको प्यारो नेता हाम्रो देश नेपालमा पनि हुनु पर्छ।
@niharika9291
@niharika9291 4 жыл бұрын
He is a excellent politician .
@notoriousme4316
@notoriousme4316 3 жыл бұрын
Rai ho ra ?? Haina hola
@vvkmanghang7792
@vvkmanghang7792 3 жыл бұрын
Most corrupted politician ho
@sagaradhikari7906
@sagaradhikari7906 2 жыл бұрын
Hahahahahh Dr re ?? Tyo honory doctor ho
@subarnakrishnamalla6180
@subarnakrishnamalla6180 10 ай бұрын
❤❤❤❤❤ Very True ❤️❤❤❤❤❤❤❤❤❤❤❤❤
@rebelshrestha743
@rebelshrestha743 4 жыл бұрын
पवन चाम्लिङ सर जस्तो नेता हाम्रो देश मा जन्मनु एक दम जरुरी छ हाम्रो नेपाललाई नेताहरुले सखाप पारी सक्यो ।
@bikramgallery6528
@bikramgallery6528 4 жыл бұрын
Bhaaratmaa gaabane???
@mr.premsharma8706
@mr.premsharma8706 4 жыл бұрын
Vane pachi tapai pani janmida gobarnai hununthyo ra aile ni hunun cha
@rebelshrestha743
@rebelshrestha743 4 жыл бұрын
@@mr.premsharma8706 GOBAR DIMAG KATI KO KAM LAGXA TAPAI JASTO ALXI NIKAMMA, BYAKTI LAI TYASKO ANUMAN TAPAILE LAGAUN SAKNU HUNNA...
@bineshbista
@bineshbista 4 жыл бұрын
यस्ता महान ब्यक्तित्वको उपस्तिथिको मधुर वाणी सुनेर मन्त्रमुघ्ध भइयो, पवन चाम्लिङ जस्ता बिकासवादी नेता लाई यस कार्यक्रममा ल्याएकोमा धन्यवाद यात्री ज्यु।
@user-yt1wv6xn4x
@user-yt1wv6xn4x 11 ай бұрын
महान् सोचको धनी पवन च्याम्लिङ जी!🙏
@krishnabhatta5299
@krishnabhatta5299 10 ай бұрын
0yota a plopped ppòo
@nawarajendramunakarmi7779
@nawarajendramunakarmi7779 8 ай бұрын
0p
@jangabahadurchamling7244
@jangabahadurchamling7244 4 жыл бұрын
भारतको मन्त्री भएर पनि नेपाली भाषा बोल्नु नेपालीको लागि गौरवको कुरो हो
@surajkunwar3818
@surajkunwar3818 4 жыл бұрын
Nepali vaye paxi bolihalxa ni.
@aashishaxis5108
@aashishaxis5108 4 жыл бұрын
nationality indian vayeni ethnicity ta nepali nai ho ni
@Pluto-ic4dj
@Pluto-ic4dj 4 жыл бұрын
Nepal ko pm le hindi bolda indian haru pani gaurab garchan hola?
@rabinakhoju
@rabinakhoju 4 жыл бұрын
Hareeeeee
@omnamahshivaya3310
@omnamahshivaya3310 4 жыл бұрын
ani nepali mantri le hindi bolda kina birodh?
@wochyu1
@wochyu1 3 жыл бұрын
"हामी अाफै घर काे पाेल खाेल्छाैँ" बडाे मर्मस्पर्शी अनि दुखद ! सलाम् पवन चाम्लिङ सर लाई अनि धन्यवाद सिक्किम लाई पुर्याउनु भएकाे सेवा, जस काे कारण अाज नेपाली मुल काे मान्छे ले राम्राे काम गर्छ भन्ने नमुना देखाउनु भएकाे मा !
@uttamengineeringconsultanc4789
@uttamengineeringconsultanc4789 9 ай бұрын
❤🎉😮😮
@IndrabahadurRai-jy3co
@IndrabahadurRai-jy3co 7 ай бұрын
​@@uttamengineeringconsultanc4789❤❤❤
@gurungkiran9482
@gurungkiran9482 4 жыл бұрын
पवन चाम्लिङ धेरै राम्रो मान्छे हो सिक्किमिली जन्ता ले नबुझेर हो अब बुज्छ सिक्किम मा फेरि पवान चाम्लिङ आउन पर्छ कि नभया नेपाल मा आउन पर्छ
@birajkarki3600
@birajkarki3600 3 жыл бұрын
आज आएर पबन चाम्लिङ सर को भनाई मा मेरो 2 मत छैन सर जस्तै कर्म योद्धा को नेपाल मा पनि जन्म होस ।।
@prakashvlogs20
@prakashvlogs20 4 жыл бұрын
राजनितिलाई (क्रिया) पेसा होइन कर्म बनाउनुपर्छ । अर्थात् जनताको भावना बुझेर कार्य गर्नुपर्छ, कर्म भनेको धर्म हो । What a fantastic interview, it gave me positive vibes, Sikkim would not have been real Sikkim without Mr Chmling, our leaders can learn a lot from this interview
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 3 жыл бұрын
पवन चाम्लिङले दिएको अभिव्यक्ति राम्रो लाग्यो । लेन्डुप दोर्जेलाई ईन्डियाले खरिद गर्यो । सिक्किमको तत्कालीन सासक गतिलो भएन र ईन्डियाले खेल्न पायो । आज सिक्किमेली जनताले आफ्नो देशको गौरवता गुमाए आफ्नो स्वतन्त्र देश गुमाए अत्यन्तै दु:खको कुरा हो । भलै पवन चाम्लिङलगायतले दिनरात मेहनत गरेर सिक्किम लाई आज तन्दुरुस्त र अन्त्यन्त विकसित बनाए तर ढिला भैसकेको थियो । स्वतन्त्रता र रास्ट्रीयता गुमेपछी मात्र यत्तिकोहुनु पर्यो । चाम्लिङले प्रष्ट भनेकाछन कि नेपाल सिक्किम जस्तो हैन भारत पाकिस्तान बङ्गलादेश चीन लगायत लसि आफ्नो गुलाम बनाएको अंग्रेज सङ्ग नेपालले सधैं लडाइँ लडयो । यहि बाट पुष्ठिहुन्छकि नेपालीले देशको निम्ति रगतको खोलो बगाउन सक्ने साहासी छन । त्यसैले अरुले आँखा लाउन सक्दैनन । " सिक्किम र सिक्किमेलिले आज मुटुमाथी ढुङ्गा राखी हास्नु परेको छ ।" साहित्यकार पवन चाम्लिङको काल झै सिर्जना ( हजार जुनिसम्म खोजीबसे तिमिलाइ..) नसुन्ने र मन नपराउने नेपालीभासी को होला र ? सफल राजनेता र सफल साहित्यकार पवन चाम्लिङ लाई नेरो पनि सलाम ।
@user-sx1vr9oi9c
@user-sx1vr9oi9c 2 жыл бұрын
🙏🙏🙏🙏🙏 महामहिम ज्यू,हजुर सिक्किम काे मात्र अविभावक हाेईन,सारा परवाशि नेपाली का साझा र सम्माननिय अविभावक हुनुहुन्छ !🙏🙏🙏🙏🙏🙏🙏
@uhuh1149
@uhuh1149 4 жыл бұрын
great vision साथमा काम गर्ने महान पुरुष सम्मान छ पवन सर लाई
@dilbahadurkhatri4763
@dilbahadurkhatri4763 3 жыл бұрын
C.M.Pawan Chamling is a really Great leader of Sikkim.
@sibadurgayoutube7882
@sibadurgayoutube7882 3 жыл бұрын
ठिक भन्नू भयो मन्त्री जि।नेपाल सिक्किम होइन नेपाल नेपाल नै हो सिक्किम चाहिँ भारत हो।तेसैले नेपाली भनौदा हो कुरा बुझ।मदेस मा बस्ने नेपाली लाई सोद काहा बसिराखेका छन
@arungurung4874
@arungurung4874 10 ай бұрын
हामी सवै नेपालीले यस प्रकारको जल्दो र बल्दो जानकारी राखौं। -जय नेपाली जनता ! -जय राष्ट्रबाद ! -जय बुद्ध ! -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
@nepaliman3625
@nepaliman3625 4 жыл бұрын
अब पवन चाम्लिङ भारतको प्रधानमन्त्री बन्नुपर्छ
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
यंहाको कुरा ज्यादै मनपर्यो तर हामी नेपालीहरु नेपाली हुनमानै गर्व गर्छौ ।
@kirtisagarbaral3167
@kirtisagarbaral3167 4 жыл бұрын
सिक्किमले नयाँ इतिहास बनाएर अाफूलाइ चिनायाे, नेपालकाे नेता जनताले के इतिहास बनाउने अाज पनि साेचेकाे छैन । हाम्म्नाे बिडम्बना । Great thoughts CM Chamling
@enazussls
@enazussls 4 жыл бұрын
We are lucky that we had very good leader like u in our sikkim....m not intrrsted in politics even i dont have any govt service but still as a citizen of India nd sikkim i alys support to Dr pawan chamling sir...he developed our sikkim...m very proud of him...lotz of love, remembrance nd huge respect to u sir.... And tnk u tamosama channel for taking interview of our beloved sir
@mangalshrestha7753
@mangalshrestha7753 4 жыл бұрын
Welcome pawan chamling sir..🙏🙏👏👏👍👍🇳🇵🇳🇵⚘⚘
@chhatrahangsampang9684
@chhatrahangsampang9684 Жыл бұрын
चाम्लिङ ज्यु तपाइ नेपाल मा गएर यती राम्रो अन्तर बार्ता दिनु भएकोमा धेरै धेरै धन्यबाद छ र देउबा सरकार लाइ पनि सिक्किम जस्तो बिकसित देश बनाउन सुझाब दिनु हुन आशा राख्द्छु ।नमस्ते। अहिले म पनि अरुणचल प्रदेश पाशिघाट बाट हेर्दै छु ।
@lokendrachand9626
@lokendrachand9626 3 жыл бұрын
यस्ता गुलाम हरुका मुखिया हरुको पनि के अन्तर्वार्तालेको होला।।।21औ सताब्दीमा पनि राजी खुसी आफ्नो देश आरुको देशमा बिलय गराका छ्न
@gomasapkotajoshi9559
@gomasapkotajoshi9559 3 жыл бұрын
Handy host a ta
@krishnabause850
@krishnabause850 3 жыл бұрын
प्रभावशाली अन्तरवार्ता । नेपालको विकास कसरी गर्न सकिन्छ भन्ने सुझाव मननीय छ । क्रिया र कर्मको दार्शनिक व्याख्याको लागि पवनज्यूलाई धन्यवाद ।
@rabuale6744
@rabuale6744 7 ай бұрын
अब नेपाल् पनि भारतमा गाब्ने हो भन्छ यो फटाहाको सन्तानले😢😢😢😢😢
@topjungchand
@topjungchand 10 ай бұрын
भारतिय मुलुकका नेपाली , गर्व लाग्छ , बिश्वमा जहाँ रहे पनि नेपालको मान सम्मान , इज्जत राख्न सफल छन 🙏🙏
@shreeramgahatraj7673
@shreeramgahatraj7673 10 ай бұрын
तपाईं पवन चाम्लिङ ज्यु अहिले जहाँ जुन देश मा रहनु भए पनि आफ्नो नेपालिपन को माया अति राम्रो खुसी लाग्यो हामी नेपाली भाषी जुन देश रहे पनि आफ्नो मातृदेश को माया प्रति❤🙏🙏🙏नमन गर्दछु।
@user-kp5rr5yf5w
@user-kp5rr5yf5w 4 жыл бұрын
70% नेपाली छन् 25% भोटिया र लेप्चा छन् ।70 % नेपाली लाई भारत ले प्रयोग गरे ती नेपाली ले भारत को निम्ति काम गरे सिक्किम भारत को २२ साै राज्य बनाए ।।सिक्किम देश सदा सदा को लागि गुमाए ।।।दु:खद घटना ।।।
@user-sx1vr9oi9c
@user-sx1vr9oi9c 2 жыл бұрын
मनि सर,तेतिबेला तेहि २५% भाेटेहरुले अाफ्ना भाेटे राजा काे अाड मा नेपाली माथी गरेकाे ज्यादती चाहिँ कतिकाे सुखद कार्य थियाे हाेला ?
@sushan_karki
@sushan_karki 4 жыл бұрын
Pawan Chamling is Real Leader for Sikkim to transfer Best state of India. Nepalese leader please learn from him.
@laxmitamang9697
@laxmitamang9697 4 жыл бұрын
Thank you Tika sir...its really memorable interraction with Mr. Pawan Chamling....You really did great job
@honestgharti6609
@honestgharti6609 4 жыл бұрын
I love pawan chamling He is good leadership of sikkim
@sugamrai7154
@sugamrai7154 4 жыл бұрын
One of the most popular and great leader of Nepali gorkhali community. From Darjeeling
@kabirajbhutia1062
@kabirajbhutia1062 4 жыл бұрын
Thank you for your support just a small correction Mr Pawan Kumar Chamlimg is from Sikkim
@bimanrai6347
@bimanrai6347 4 жыл бұрын
कति राम्रो कुरा चाम्लिङ सर
@nepalisepeople5313
@nepalisepeople5313 4 жыл бұрын
सिकिम भारत मा बिलयहुनु दुखद थियो तर सिकिममेली जन्ता. आज शुखी र खुसी हुनु चाई गर्ब को कुरा हो
@suryadahal9662
@suryadahal9662 3 жыл бұрын
अति नै सालिन पत्रकारिता को नमुना तपाई प्रति हार्दिक नमन अनि सिक्किमे ध्रुवतारा लाई मनै देखी नमन !! साथै उहाको उत्तरोत्तर भबिस्यको कामना दुबै प्रति !
@channeleverest7584
@channeleverest7584 4 жыл бұрын
महान दार्शनिक र अत्यन्तै उच्च विचार। आत्मसम्मान जागेर आयो
@user-zx5yk7kn5i
@user-zx5yk7kn5i 4 жыл бұрын
राजनीति किन र के का लागी गरिन्छ भन्ने पाठ पवन चाम्लिङबाट नेपालका मै हु भन्ने भ्रष्ट राजनीतिज्ञहरुले केही सिकुन।
@preciousreading1934
@preciousreading1934 8 ай бұрын
गुमेको सिक्किमको अस्तित्व फर्काउने नेता हुन सक्छन्। अरु सब भारतको गुलामी मात्र हुन्।
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 11 ай бұрын
तपाइपनि वा तपाइ पत्रकार पनि विदेशीको पइसा खाएर पवन चाम्लिङ सँग कुराकानी गरिरहेको जस्तो लाग्दछ हामी सबै नेपाली जनताहरुलाई। धन्यवाद छ हजुरलाई ।
@chomolungfashion
@chomolungfashion 4 жыл бұрын
Wow विकासको मोडलको लागि पूरै भारत सिक्किममा बिलय भएको छ ।- डा. पवन चाम्लिङ
@chomolungfashion
@chomolungfashion 4 жыл бұрын
तपाईले भने जस्तै दूध र चीनि विलय पछि बन्ने पदार्थ बन्न पवन चाम्लिङलाई पक्कै मन थिएन । भरखर राजनीतिक चेतना पस्दै गरेको २५ बर्षे युवाले त्यो बेला भिरबाट झरिसकेको गोरूलाई काँद थाप्न सकेनन् जस्तो लाग्छ ।
@razraee
@razraee 6 ай бұрын
आफ्नो देश बिगारेर बिदेश सपार्ने होइन सबै युवाहरलाई देशमै रहने वातावरण सिर्जना गर्न उच्चतम प्राकृतिक एवं मानवीय संसाधनको उपयोग गरि उत्पादन बढाउने, परनिर्भरता हटाउने, उर्जा र पर्यटन क्षेत्रमा प्रभावकारी निति तथा बिकास भयो भने नेपाल बिकास हुनसक्छ भन्ने आशयको डा . चाम्लिङको सुझाव मननयोग्य छ।
@yugranamagar5645
@yugranamagar5645 11 ай бұрын
🙏🙏🙏❤❤❤❤ चामलिङ सर अब ग्रेटर नेपाल हाम्रो भुभाग फिर्ता ल्याउँनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय बीर गोर्खाली 💎💎💎💖💝💞हामी नेपाली एक जुट हुन जरूरी छ 🇳🇵🇳🇵🇳🇵
@BhimprasadlimbuBhimprasadlimbu
@BhimprasadlimbuBhimprasadlimbu 6 ай бұрын
@BhimprasadlimbuBhimprasadlimbu
@BhimprasadlimbuBhimprasadlimbu 6 ай бұрын
❤😅
@prabhuacharya261
@prabhuacharya261 3 жыл бұрын
जन्ता को नेताहुने मानीस पबन चामिलङ जस्तो हुनु पर्ने सिक्कीम को बिकाश तेहा देख्ने लाइ थाहा हुन्छ हाम्रो नेपाल का नेता कुहेका भरषटचारी मात्र छन
@gomapaudel3888
@gomapaudel3888 3 жыл бұрын
Nepali bhasi said that i am indian and i am proud for that.. it sound really heart like us nepali bhasi nepali
@onlineeducationnepal7842
@onlineeducationnepal7842 4 жыл бұрын
*Pawan Chamling transformed Sikkim into a modern and famed state on many aspects*
@wochyu1
@wochyu1 3 жыл бұрын
Very very true! I have been following him since his first visit to Nepal back in 1992/93
@chitrarajsingh6645
@chitrarajsingh6645 4 жыл бұрын
Pawan Kumar Chamling is not just a politician but a statesman. My salute to you 🙏❣️. Jay Nepa Jay Bharat Jai Sikkim
@user-zx5yk7kn5i
@user-zx5yk7kn5i 4 жыл бұрын
चाम्लिङ सर अब हजुरले नेपाली भाषीको हैसियतमा भारतको प्रधानमन्त्री भएर रेकर्ड राख्नु पर्यो।
@merooslov8604
@merooslov8604 4 жыл бұрын
Haha 😂
@basanta9253
@basanta9253 4 жыл бұрын
मलाई पनि त्यस्तै लाग्छ
@threemanghartimagarofficia3640
@threemanghartimagarofficia3640 4 жыл бұрын
मील्दैनहोला साहीत
@kailashkarki7982
@kailashkarki7982 4 жыл бұрын
Hindi vasi Nepal PM huna sakxa... R ksai ley vote dinxa
@buddhaghimire8261
@buddhaghimire8261 4 жыл бұрын
हाम्ले यहि बाट घोषणा गर्दिम न त के बिग्रैन छ र 😁😜😜😜😜 नेपाली न हो
@narbahadurthapa6818
@narbahadurthapa6818 4 жыл бұрын
he is great political leader
@sankarkhadka4371
@sankarkhadka4371 4 жыл бұрын
राम्रो सिक्किमको मुख्यमंत्रीसँग मिठो नेपाली कुराकानी।
@bhupendrakc3132
@bhupendrakc3132 3 жыл бұрын
Outstanding interview..
@user-ye4he9kd8i
@user-ye4he9kd8i 4 жыл бұрын
एकदमै राम्राे लाग्याे श्रृङ्खलाकाे याे संवाद । पवान चाम्लिङ ज्यूलाई सलाम ।
@RamLal-yt1wm
@RamLal-yt1wm Жыл бұрын
वाहाले जे जति भनिरहनु भा काे छ त्याे अत्यन्त सान्दर्भिक छ। ति कुरा ति बिचारहरू नेपालका शासकहरूले नबुझेका हाेईन तर बिकृतिकाे दल दलमा फसिरह्याे परिणाम मागिखाने देश बन्याे। अन्तराष्ट्रिय क्षेत्रमा ईज्जत प्रतिष्ठा गुमाउदै गरेकाे अबस्था छ। सिक्किम कसरी उचाईमा पुगे पवन चामलिङ आफै उदाहरण हुन्।
@pranilda7920
@pranilda7920 4 жыл бұрын
Excellent interview sir we always liked you, whatever you did for Sikkim its a record in India ..You developed Sikkim.. We miss you
@amritgaira9952
@amritgaira9952 4 жыл бұрын
what a positive mindset of pawan chamling. my respect to you sir
@sunitaraii607
@sunitaraii607 3 жыл бұрын
राम्रो , असल, सरल , बिचार - डाक्टर पवन चाम्लिङ राई .
@user-qm4lm5eg7e
@user-qm4lm5eg7e 8 ай бұрын
पवन चाम्लिङ ज्यू नमस्कार । ध्रुव तारालाई सिक्किम दार्जिलिङ खर्साङ सबैलाई गाभेर गाेर्खाल्याण्ड बनाउनु परिकल्पना गर्नु भएकाे बधाई छ।
@dipeshghimire5482
@dipeshghimire5482 4 жыл бұрын
So impressive interview he has a great attitude though thanks AP1
@dineshchand4833
@dineshchand4833 4 жыл бұрын
Pawan chamling my favorite political Leader
@rapdenpintso8236
@rapdenpintso8236 4 жыл бұрын
All I would like to say is thank you sir for what ever you have done for our state Sikkim infact he was a great leader
@ramprasadaryal1791
@ramprasadaryal1791 3 жыл бұрын
डाक्टर पवन चाम्लिङ नेपालको पनि सान हो सम्पत्ति हो !
@rajukumarbk6319
@rajukumarbk6319 4 жыл бұрын
Great Respect to your life and your work. 🙏🙏🙏
@InnocentEye
@InnocentEye 4 жыл бұрын
नेकपाको प्रवक्ता, कांग्रेशको प्रवक्ता र साझाको प्रवक्तालाई एक ठाँऊमा राखेर एऊटा गोलमेच वहस सुन्न मन छ ।
@pabipandey3370
@pabipandey3370 4 жыл бұрын
Z
@yanggang6985
@yanggang6985 4 жыл бұрын
सहमत
@surajhamal8360
@surajhamal8360 4 жыл бұрын
नेपाली हरु को पुरानो बानी आफ्नो ले आफ्नैको खुट्टा तान्ने जहाँ भए नी जस्तो भए नी भुल्दैनन् है
@Kirankarki123
@Kirankarki123 4 жыл бұрын
Great person Pawan Chamling
@saritashrestha8797
@saritashrestha8797 4 жыл бұрын
टिस्टा देखि कागडासम्मलाई सिङ्गो नेपाल बनाउन पाइयोस् र पवन चाल्मिङलाई प्रधानमन्त्री होउन् ! जय नेपाल !
@bhimbahadurthami4813
@bhimbahadurthami4813 4 жыл бұрын
100%
@jeevansubedi5831
@jeevansubedi5831 4 жыл бұрын
सिक्किम राज्य, टिष्टा भन्दा पारी मात्रै हो, महोदया😋😋
@sikkimeseguy5622
@sikkimeseguy5622 3 жыл бұрын
Dr. Pawan Chamling a great leader of the Nepalese
@legend.indra-6640
@legend.indra-6640 9 ай бұрын
नेपाली भासी हरु सन्सार भर छन र नेपाल देश छ भनेर उनिहरुले गर्व गर्छन तेहि थुलो कुरा हो
@pradiprai9224
@pradiprai9224 4 жыл бұрын
पवन चाम्लिङले नेपालकाे विकासका लागि नेपाललाई दिनु भएकाे सल्लाह राम्राे लाग्याे
@nesantkancha4352
@nesantkancha4352 4 жыл бұрын
राजनीति किन र के को लागि कसरी गरिन्छ भने कुरा हामो् देश को कुरउटे नेताहरू ले पवन चामलिङ्ग सग सिक्नुपर्ने छ।
@phanishrestha2257
@phanishrestha2257 3 жыл бұрын
Chamling sir lai namashkar xa 🙏 Hajur ko path hamro neta haru le Pani prayog garun bhanne kamana Gardaxu.. Jai Nepal 🇳🇵
@premgurung5782
@premgurung5782 3 жыл бұрын
हाम्रो देश नेपालको प्रधानमन्त्री देखि मन्त्री र सातै प्रदेशको मुख्याहरु सिकिमको मुख्यमन्त्री पवन चाम्लिङ सङ सिक्नुस देशमा सबै भसा सबै धर्म सबै जातिलाइ कसरी सम्मान गर्नुपर्छ उहाँको 25 बर्ष कार्यकाल लाई हेरेर सिक्नुस पर्छ नेपाली मन्त्री ज्यू हरु
@ramprasaddahal1557
@ramprasaddahal1557 3 жыл бұрын
राम्रो कुरा ग्रनु भयो नेपाल र नेपाली भासाको माया गरेको देख्दा खुसिलाग्यो
@kamalaghimire3398
@kamalaghimire3398 10 ай бұрын
महान ब्यक्तित्व चामलिङ सर
@mahendrapun8815
@mahendrapun8815 4 жыл бұрын
Thank you Tika Ram G...greatful on you...🙏
@user-qm8ob6hz7l
@user-qm8ob6hz7l 5 ай бұрын
नेपाल र नेपाली लाई यति धेरै माया र सम्मान गर्नेमाहान नेता डा पवनकुमार चान्लिङ प्रति हार्दिक नमन ।
@dipakbhandari6224
@dipakbhandari6224 4 жыл бұрын
Great thought . Mr Chamling
@madhuneupane4290
@madhuneupane4290 4 жыл бұрын
Paban cahmling ju lai salut xa .aru you great ! Congratulation !!👍️👍️👍️❤️💗💖
@phurbasherpa1735
@phurbasherpa1735 4 жыл бұрын
Great leader with great thought... what a inspiration...Jai Pawan chamling sir...
@amulyartable
@amulyartable 6 ай бұрын
Absolutely right
@bimalsuper
@bimalsuper 4 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊​@@amulyartable
@naturelife1991
@naturelife1991 3 жыл бұрын
The most wise man I knew with whom i luckily got chance to meet and have his beautiful words during botanical seminar. I was very happy to hear his wise ruling with organic management in beautiful land. Thank you for his interview.😊😊😊
@user-ed4nr3qw1l
@user-ed4nr3qw1l 11 ай бұрын
पवनकुमारचामलींग😅जयग्रेटरनेपाल।। धन्यबाद😅मनीकुमारसुब्बा😅धन्यबाद।जयहोखोर्खारेजीमेन्ट।जय हो।।शिढ्रार्थगौतम।अमररहे😅😅😅
@deewashpravatrai7148
@deewashpravatrai7148 4 жыл бұрын
When the anchor (Journalist) and the guest both are intelligent, an hour long interview seems like a minute. This is one of the best interviews I have ever streamed on KZfaq.
@bipintimalsena8784
@bipintimalsena8784 4 жыл бұрын
Eagerly awaited interview..very much down to earth person..Dr.chamling hats off to you..i hope nepalese leader will learn from you..
@saradaraichanda4205
@saradaraichanda4205 3 жыл бұрын
We proud on chamlingjee. NEPAL KO NETAS HARULE CHAMLING JEE SANGA SIKHANU PARCHA..
@vvkmanghang7792
@vvkmanghang7792 3 жыл бұрын
Most corrupted politician
@ramupaudel7853
@ramupaudel7853 3 жыл бұрын
Pawanji tapailai salam xasar
@Mausammagar159
@Mausammagar159 4 жыл бұрын
जर्नालिस्टको होमवर्क एकदम राम्रो छ 👏👏
@Growupdude163
@Growupdude163 4 жыл бұрын
Proud of you Dr.pawan sir
@shantubhai4323
@shantubhai4323 4 жыл бұрын
पवन चाम्लिङ भनेको सफल्ता पाइ सकेको ब्यक्ति हुनाले सफल्ताको मात्र कुरा गर्न चाहेको पाय । तेस माथि पवन चाम्लिङ अरु सफल्ता खोज्दै छन तर हाम्रो नेपालि पत्रकार चै तेहि पुरानो सैलिमा प्रस्तुत भय र नेपाल्को सम्पुर्न पत्रकार यसै गरि प्रस्तुत हुन्छन तेहि भयर नेताहरु पनि तेस्तै भको नेपाल्को । र नेपाल्को नेताहरुले पवन चाम्लिङ बाट सिक्नु धेरै देखियो र सम्बाध्को लागि हृदय देखि धन्यबाध पवन चाम्लिङ बाट धेरै कुरा बुज्न पाइयो ।
@Dark.moon11
@Dark.moon11 4 жыл бұрын
He is very perfect leader in sikkim. I was stay in sikkim for 2 years in 2008 to 2010 when Dr. Pawan chamling was minister of sikkim. Really sikkim is very developing state and people also very nice . Really i always miss sikkim and the people . Lots of love from 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@santoshgupta5890
@santoshgupta5890 4 жыл бұрын
how can be our country to be as Sikkim... it time to think with maturely, you are great sir.
@amallama9371
@amallama9371 4 жыл бұрын
Very good interview. Hats up to Pawan Chamling.
@anadarai8192
@anadarai8192 Жыл бұрын
Yo vanda.agadi.ko tiyomuji
@anadarai8192
@anadarai8192 Жыл бұрын
Yo.muji.lai.mero.partap.sing.rai.lay.dharai.help.garnu.vayko.tiyo.yo.muji.umrala.nepali.xata.cinnama.randikoxara.ho.mero.dai.bigarney.salpa.sampadak.partip.sing.nacharing.rai.ho
Eccentric clown jack #short #angel #clown
00:33
Super Beauty team
Рет қаралды 27 МЛН
КАКОЙ ВАШ ЛЮБИМЫЙ ЦВЕТ?😍 #game #shorts
00:17
Cat story: from hate to love! 😻 #cat #cute #kitten
00:40
Stocat
Рет қаралды 15 МЛН
Sure Way To Financial Freedom ||  Dr.Yogi Vikashananda | Manokranti | 2020
25:14
Manokranti Centre
Рет қаралды 1,8 МЛН
BRUSH ONE’S TEETH WITH A CARDBOARD TOOTHBRUSH!#asmr
0:35
HAYATAKU はやたく
Рет қаралды 78 МЛН
Он стал лучшим боксёром! 😱
1:00
momentsxx
Рет қаралды 2,2 МЛН
Ouch 😨 Use this tool to keep toothpicks safely
0:41
Cool Tool Shorts
Рет қаралды 14 МЛН