सिमकार्डदेखि बैंक खातासम्म राष्ट्रिय परिचयपत्र अनिवार्य | National ID: Now Mandatory

  Рет қаралды 26,823

TechPana

TechPana

12 күн бұрын

हरेक सार्वजनिक सेवामा यसरी अनिवार्य हुँदैछ राष्ट्रिय परिचयपत्र
Government Implementing National ID for Various Services
#nationalid #drivinglicense
©️ TechPana Media Pvt. Ltd. 2024
TechPana is a technology-centric media company founded by an aspiring group of journalists. It aims to strengthen technology awareness among Nepali through mostly spoken language-Nepali and covers a wide range of tech issues across the globe and promotes the Nepali technology community through news and views.
Follow Us:
Website - techpana.com/
Facebook - / techpananews
X - x.com/TechPanaNP
Instagram - / techpananews
Tiktok - / techpana

Пікірлер: 181
@user-yt4pw3eu1w
@user-yt4pw3eu1w 10 күн бұрын
अनि नागरिकता चै के गेडा गर्न बनाकोत मुजिहरुको पैसा खाने बाटो
@Vinod_Shrestha
@Vinod_Shrestha 10 күн бұрын
सिधै भने भैगो नी तिब्बती र भारतियलाई नेपाली नागरिक बनाउनका लागि हो भनेर!
@mppant6258
@mppant6258 10 күн бұрын
हाे
@Is_tr897-p.
@Is_tr897-p. 9 күн бұрын
Kasari
@PrasH898
@PrasH898 6 күн бұрын
Bhai bidesh ma yasto khalko card matra hunxa bikasit desh ma paile dekhi nai xa yasto Nepal garib vayer aile samma yasto banauna nasakeko ho.
@mohanrai688
@mohanrai688 5 күн бұрын
​@@PrasH898hunuparne khasma rastrya parichaya patra ho tara yo kina ahile banauna khojeko yo vaneko aba indian lai nagarik banaune ho
@TulbahadurLimbu
@TulbahadurLimbu 10 күн бұрын
पहिले राष्ट्रिय परिचयपत्र बाडिसकेर अरु गर्ने काम एउटा बाईक लाईसेन्स पाउनलाई एक बर्ष कुर्नु पर्ने अवथा छ
@newgaming1342
@newgaming1342 10 күн бұрын
Tayo Pani sur sat NE xaina category B RW A dutai ekai xoti pass gara rw aako 1 year huna 11 din Baki X aaila Sama Sur sar xaina sadai herchu aako X ke vana rw online ma xadai xaina
@TulbahadurLimbu
@TulbahadurLimbu 10 күн бұрын
​@@newgaming1342 सबै भन्दा दलालि कति कमिसन खाएर जनता लाई राष्टिय परिचयपत्र बाढेको छैन बढी नाटक
@bikasshrestha46
@bikasshrestha46 10 күн бұрын
License print garna ta 10barsa lagxa tehi pni audina yo ta 😂
@kurban79
@kurban79 10 күн бұрын
13 mahina bhai sake licence Smart Card aune aasha xod de ko xu
@TulbahadurLimbu
@TulbahadurLimbu 10 күн бұрын
दिमाख नभाको सकार सब घोटालामा काम गर्ने हरू
@Kandangwa9844
@Kandangwa9844 10 күн бұрын
यो सब बक्बास जन्तालाइ दुख दिने नगरिक्तालाइ अपडेट गर्दा भै हल्थ्यो यो सब बिदेसिको डिजाइअनमा बिदेसिलाइ नेपालको पहिलो नगरिक्ता बनाउने खेल हो भबिश्यमा
@shyamraichamling2099
@shyamraichamling2099 10 күн бұрын
नेपाली नागरिक्ता हुदाहुदै यो राष्ट्रियपरिचय पत्र ईण्डियन लाई नेपाली बनाउनु लाई हैन र ?
@jokhbahadurshah2153
@jokhbahadurshah2153 10 күн бұрын
अनि यो कार्ड बाट दाल,चामल,माछा,मासु पनि निशुल्क पाउने व्यवस्था हुनु पर्यो।गोजीमा पैसा बोक्नलाई रोजगार छैन,अव यही कार्ड बोकेर खान लाउन पाउने भए नेपालीले अच्चम्म
@PramodBhattarai
@PramodBhattarai 10 күн бұрын
Jpt
@gslama4792
@gslama4792 10 күн бұрын
यो सबैभन्दा ठूलो भ्रस्टाचार को काण्ड हो। यसको पछाडि ठूलो शक्ति को चलखेल जरुर छ। पछि आउने नयाँ सरकारले यसको पूरा छानबिन गरेर यसमा सहभागी हुने अपराधी हरुलाइ सिधा गोलि हान्नु पर्छ।
@suseelshrestha4923
@suseelshrestha4923 10 күн бұрын
हावा कुरा गछ जा ठा यसलाई पनि भाग मा परेकोई
@mdaalam66000
@mdaalam66000 10 күн бұрын
1.5 वर्ष भयो फर्म भरेको पहिला कार्ड दिनु पर्यो
@KR23NP
@KR23NP 10 күн бұрын
haat ma card aune bela nepal ma arko naya id card ko system aisakcha.
@nabinmaharjan7296
@nabinmaharjan7296 10 күн бұрын
​@@KR23NP vanna sakinna😂
@bhimsinghthakur6505
@bhimsinghthakur6505 10 күн бұрын
फार्म भरेको र फोटा खिचेर फिङ्गर प्रिन्ट सहित अन्य डिटेल लिएको 3वर्ष हुन लागेको छ तर अहिले सम्म पनि कार्ड मिलेको छैन अरु त के कुरा हामी लाई दिएको पर्चा मा पनि नम्बर दिइएको छैन,तर अब जता ततै राष्ट्रिय परिचय पत्र चाहियो रे यो भन्दा अरु के हो सरकार को नलाएकि र वृद्ध अपाङ्ग नागरिक लाई दुःख दिने काम बाहेक अरु केही होइन 🥲🤬🤬🤬😡
@VISHWATHEWORLD
@VISHWATHEWORLD 10 күн бұрын
देश बिगार्ने.....! भ्रष्ट नेता, भ्रष्ट सरकारी कर्मचारी भए पछि समग्र देशले र जनताले सधैं सधैंको लागि दुःख पाउँछन्। सिस्टम नै खतम छ।
@samirtiwari559
@samirtiwari559 2 күн бұрын
Thank u for 35 subscribers youtube family❤❤❤🙏🙏🙏🙏
@agenbomzon2598
@agenbomzon2598 10 күн бұрын
Person verification digital माध्यममा लैजानु एकदम राम्रो थालनी हो यसले विभिन्न physically documents हरु बोकेर हिंड्नुपर्ने र देखाउनुपर्ने झन्झटबाट मुक्त पार्छ साथै समयको बचत र कागजात बिगि्रने अस्पष्ट नबुझ्ने समस्या पनि हटाउँछ, एकएक गर्दै सम्पुर्ण निकायमा यसको integration र प्रयोग बढाउँदै mandatory गर्नुपर्छ।
@LMvideocreations
@LMvideocreations 9 күн бұрын
मेरो नागरिक्ता अस्ति हरायो,अब मैले रास्ट्रीय परिचय पत्र भयो भने नया नागरिक्ता बनाउनु पर्छ कि पर्दैन?
@BinodPoudel-rj7ks
@BinodPoudel-rj7ks 9 күн бұрын
मिडियामा आएर सिस्टमको बारेमा जानकारी दिनुतभयो तर सिस्टमको कार्यछ्यमता पनि सहि हुनु जरुरी छ। आधुनिकिकरण ठिकै हो तर नेपालीको लागि तत्काल गर्न पर्ने कामहरु अरु धेरै बाँकी छ। यो त झन् नै जनतालाइ सताउने काम मात्र हुने छ !!!
@user-fj9hu4kc5y
@user-fj9hu4kc5y 10 күн бұрын
यसमा पनि ढिलो चाँडो अरबौं घोटाला भएको काण्ड बाहिरिने छ अनि यो कार्ड सार्ड हराएर जान्छ, देश लाई ऋणको भार !!!
@bhimmagar6369
@bhimmagar6369 8 күн бұрын
परिचय पत्र को डाटा काे नेमण चै नेपाल सरकार ले गर्छ कि विदेशी ले कतै नेपाली नागरिक काे सूचना विदेशी हात मा त पुग्दैन
@mallok3425
@mallok3425 9 күн бұрын
टोपि सिन्दुरले के बिगार्यो ? खारेज गर्नुपर्छ । नागरिकतामै त्यो सेवादिन केले छेक्यो?
@yesim741
@yesim741 9 күн бұрын
*प्रमाणपत्र लाई minimize गर्ने परिचयपत्र😂 संसार मा कतै नभएको गाँडतन्त्र नेपाल😢*
@bhaktagurung4452
@bhaktagurung4452 9 күн бұрын
२ बर्ष भयो फार्म भरेको कुन मुलुक मा बन्छ कुन मुलुक बाट आउने हो अत्तोपत्तो छैन अनि के को अनिवार्य कसरी हुन्छ 😡
@mobarakhusen8165
@mobarakhusen8165 9 күн бұрын
पहिला id card 💳 सबै सम्म पुर्याऔ अनि ठुलो कुरा गर्ने
@DeshPremi200
@DeshPremi200 9 күн бұрын
4 बर्ष भयो 2077 दर्ता गरेको अज सम्म आको छैन के काम गर्छ र सरकारी कर्मचारी ले 😂
@bharatlama8273
@bharatlama8273 10 күн бұрын
कस्तो खालको परिचय पत्र हो सिन्दुर पुस्ने टिका पुस्ने ढाका टोपी खोल्न लगाउने😢
@rabinrai96
@rabinrai96 8 күн бұрын
नागरिक हरुको डाटा बेचेर कमिसन र व्यापारी पोस्ने डाँका फटाहा हरुको काम हो यो ।
@user-dt5xn4iw8l
@user-dt5xn4iw8l 7 күн бұрын
पहिला दिनु अनी कुरा ग़रूम होला
@pradeep.bdr.shrestha
@pradeep.bdr.shrestha 9 күн бұрын
के तपाइँ आवेदन प्रक्रियाको क्रममा प्रविष्ट गरिएको गलत हिज्जेलाई कसरी सच्याउने भनेर व्याख्या गर्न सक्नुहुन्छ?
@ampmskm
@ampmskm 10 күн бұрын
Teso ho bhane nagarikta line bela ma automatic National ID kine nadiyeko ta ?? 2 barsa bhayo hola ahile samma card dina sakeka chhainan .. sab khane ra janta lai dukha kine matra hun ..
@speeddhakal822
@speeddhakal822 6 күн бұрын
कर्मचारी हरु घर घरमा पठाउ फर्म भर्नको लागि हामी कता कता धाउनी हो म बाख्रा चराउन जान परो नि
@sanjogsapkota9453
@sanjogsapkota9453 10 күн бұрын
तीन वर्ष भयो मैले फर्म भरेको खै अहिलेसम्म हातमा पर्या छैन तिमीहरूको कुरै ठूलो हो कार्ड माग्न गयो भने print भएको छैन आ छैन भन्छ कहिले बुढो भएपछि दिन्छौ अब परिचयपत्र बृद्ध भता खानेबेलामा
@Ansari977-e9q
@Ansari977-e9q 10 күн бұрын
नागरिक एपमा राष्ट्रिय ईद थपिएको भए राम्रो हुन्थ्यो, भोलि इद छुट्यो वा छुट्यो भने कसरी नागरी एप उतै डिजिटल छ र उताबाट देखाउन सकिन्छ, सरकारले यस्तो गर्नुपर्छ, परिचयपत्र त्यहाँ नागरिक एपमा थपिनेछ 🪪
@mohangurung2232
@mohangurung2232 10 күн бұрын
राष्ट्रिय परिचयपत्र भए पछि ड्राइभिङ लाइसेन्स बोक्नु परेन तर ब्लुबुक बोक्नु पर्ने कि नपर्ने ?जवाफ आएन।
@Iamkiller629
@Iamkiller629 7 күн бұрын
मैले मेरो कार्डको स्ट्याटस चेक गर्दा यसो भन्छ । ((((Your application has been approved but the card has been rejected. Please contact the nearest District Administration Office, Area Administration Office, or local authority.)))) अब मैले के बुझौ।??? १) मैले sms मार्फत पाएको परिचय पत्र नम्बर काम लाग्दैन । नया लिनुपर्छ । २) मेरो कार्ड चाहिँ बन्दैन तर त्यो परिचय पत्र नम्बरले काम गर्छ । ३) अथवा अन्य केही। कृपया कसैलाई केही विस्तृत थाहा छ भने जानकारी पाउन ।
@taitanicgamer7533
@taitanicgamer7533 10 күн бұрын
अब धेरै बिदेशिको चलखेल हुन्छ नेपालमा
@DhiruSinghkshetriofficial
@DhiruSinghkshetriofficial 7 күн бұрын
यो कार्डमा नेपालीको राष्ट्रिय पोशाक निकालेर या पर राखेर फोटो राख्ने अनि यो कार्ड राष्ट्रिय परिचय पत्र हुने
@nimawangzu4696
@nimawangzu4696 10 күн бұрын
आज सम्म नागरिकता त राम्ररी दिन सक्या छै मूजी हरु ठूला गफ हान्ने।।। ते रीमतोक्ने
@pratappun173
@pratappun173 10 күн бұрын
कार्ड जनतालाई नदिएरै लागू भन्न लाज छैन।
@sureshshrestha77
@sureshshrestha77 9 күн бұрын
कुरो त गर्यों तर काम हुने कहिले हामी मरे पछी आउछ होला हैन
@NPLLover
@NPLLover 10 күн бұрын
अरू त त्यस्तै हो , मैले फर्म भरेको २ बर्ष भयो कार्ड पाएको छैन , अनि पहिलो कुरा यो कार्ड बनाउदा सिन्दुर,टिका,नेपाली टोपी आदी नेपालीको पहिचान हुने कुरा किन नराखेको ? कि नेपाललाई पनि बिदेशी करण गर्न खोजेको?
@gr_cholung
@gr_cholung 10 күн бұрын
good question
@minbahadurthapa8154
@minbahadurthapa8154 10 күн бұрын
२०७७/०७८ मा परिचय पत्र वनाएकाे अहिले सम्म परिचय पत्र नपाउनु विडम्ना पूर्ण छ ।
@user-zo6lc4wl1s
@user-zo6lc4wl1s 9 күн бұрын
Yata nanathari patra banaunu bhanda paile nepaliko rojgar ko sunishchit gara kal karkhana kholnu.e passport ra parichaya patra banayera k tesle khana launa dinchha?tyata kharcha garnu vanda desh bikashko kam maa launu kunai kunai durgam thauma pull banaunu.hamrota jindagi bidesinu bhanda bikalpa xaina.mrp le ni vakonai thiyo.k k system lyaune ra jantalai dukh dine kam nagarau ani system ko nam gardai vrastachar banda garau.yo nitima kharcha garne paisa durgam thauma garible garible free ma padna paune school kholidinu.jyathaharu ...
@aashisshrestha2882
@aashisshrestha2882 10 күн бұрын
अनिवार्य मात्रै गरेर हुन्छ र? जिल्ला प्रशासन कार्यालय मा सर्विस दिने क्षमता पहिले बनाउनुपर्यो। सब एकैपटक आउँदा त लाइन कहाँ हो कहाँ। बाजेको लिनुपर्दा धेरै दुःख पाइयो । अनलाइन बाट नै कार्ड बन्नुपर्यो तत्काल को लागि नागरिताको आधारमा, पछि हरेक स्थानीय वडा,नगर,जिल्ला कार्यालयमा आफ्नो बायोमेट्रिक दिन जाँउला । बायोमेट्रिक स्क्यान त सब ठाउँ मा राख्नैपर्छ।
@mohangaha
@mohangaha 10 күн бұрын
I am sorry to say that I am having a paper as a National Identity Card. I submitted the NID paper for a valid national id where the recipient didn't accept as a valid documents. It is already been a year and half with a paper not a valid and real NID card. How long shall I wait to get the NID real card ki sadhai tahi paper bokdai hidne ho?
@KatakRawat-u8l
@KatakRawat-u8l 7 күн бұрын
हावा कुरा होकि खैत कैलालीको कसैलाई दिएको छैनत
@user-fj9hu4kc5y
@user-fj9hu4kc5y 10 күн бұрын
कार्ड मात्र बनाएर हुन्छ ? भनिएका सेवा सुविधा प्रदान गर्ने क्षमता छ राज्य को? अर्थतन्त्र त्यतिकै मन्दीमा छ, उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्नुको सट्टा कमिशन खान लाई अनेक जानेका छन् , मा***ने
@ashishkchaudhary6171
@ashishkchaudhary6171 8 күн бұрын
fome vare ko 3 barsa huna lageo ajai banera aako xaina. ajai tesba thaap k k.. hawa kuraa🙄🙄
@PrasH898
@PrasH898 6 күн бұрын
Ho yo chai thik ho bidesh ma yastai card hunxa tara nepal ma paper matra dido raixa paper bhanda card ati dherai ramro hunxa
@devilrose24
@devilrose24 10 күн бұрын
बनाउन देको 2 बर्ष भो अझै आको छैन आब ज मा नि अनिवार्य रे WEBSITE मा search गरे सिस्टम hang पूर्वाधार जनशक्ति बिना नियम बनाउछ खाली जनता ले पाउने दुख मात्र हो
@CkRai-or5si
@CkRai-or5si 10 күн бұрын
कुकुरकाे काम पनि छैन, फुर्सद पनि छैन भनेकाे नबुझेर हैरान भएकाे थिए, बल्ल बुझेँ, याे पाे रहेछ !
@__naturenepal__6056
@__naturenepal__6056 10 күн бұрын
Paila vako Nepal Ka system sudharna paryo balla technology le ni Kam lagx
@bijaybhujel65
@bijaybhujel65 10 күн бұрын
ani citizenship ko chai kei artha xaina vanepaxi? hawa ho yo compulsory garne chai unecessary ho jasto lagxa yo national id jaba nagarikta chadai xa kina chaio ? nagarikta sabse thulo ho jasle j vane ni ... chaidiana ni form ni vardina national id ko.
@kbranamagar6471
@kbranamagar6471 9 күн бұрын
2077-11 maina ma form vareko ajhai card hat pareko xaina 😢
@jeetbpun2016
@jeetbpun2016 10 күн бұрын
yo sabai nautanko ho...... bhareko katii bhayo aahile samma kei response chaina
@princepuran8973
@princepuran8973 10 күн бұрын
अनि परिचय पत्र दिन चै किन ढिलो नि क नातक हो २ साल भयो आबेदन देको खोइ परिचय पत्र देको हामिलाई
@rambahadurkami5418
@rambahadurkami5418 10 күн бұрын
Lut lut Auta licence auna 1barsa lagxa Janta ko zindagi yestai waiyat card banaudai ra form vrdai jani vayo
@kbranamagar6471
@kbranamagar6471 8 күн бұрын
Print xito2 garera nagarik lai Badnu paryo k
@PramodBhattarai
@PramodBhattarai 10 күн бұрын
You should ask question what is the rules for the NRN?
@padamlimbu8148
@padamlimbu8148 10 күн бұрын
Payeko nai chhaina 2 barsha bhayo diyeko
@aizensama1801
@aizensama1801 9 күн бұрын
sabai chij testai ho dark web tira 100dollar ma hamro information chai bikri nahos
@somshrestha4945
@somshrestha4945 10 күн бұрын
national id one yr ma pani aaudain yaslai chado dine byabastha kahile hunxa t???????
@nauloyatraentertainment6755
@nauloyatraentertainment6755 10 күн бұрын
Driving licence ta aauna 1 year wait garnu parcha hajur aaba yo card pauna Kati wait garnu parcha tyo Pani vandinu vaye hunthyo sansar Kaha bata Kaha pugyo hami card Lina one year wait garnu parcha
@lilaghimire3808
@lilaghimire3808 10 күн бұрын
Neapali jantaharu world ka kuna kunama pugisakya xan ,well educated pani xan tapai le batai raheka sampurna kuraharu bujhisakeka xan yo card k ho ra kasari read hunxa vanera.tapai yo vannus na aauta licence dina 1_2sal lagaune desma bidesi rin lera yo card banunu ko main karan k ho ta ?card paune kahile ho ta?j hos des ra dharma saskriti masne bidesi heavy rin nepali ko tauko thuparne khelo ho.kati ota card linu parne ho ta garib nepali le he vouman.
@PrasH898
@PrasH898 6 күн бұрын
Eh gu ho id identity card vaneko yo ho k bidesh ma yasto card dherai paile dekhi xa but nepal ma khai garib vayer hola aile samma navako yo dherai ramro hunxa.
@udayapokhrel838
@udayapokhrel838 8 күн бұрын
Haina yo awasta bewasta kina chaiyo kaam garni mahol banaunu na desh ma kasari hunxa lutni khani bahek khi xaina dhyan hai
@hamroramronews663
@hamroramronews663 8 күн бұрын
षड्यन्त्र नै षड्यन्त्र भित्रको काड हो
@SixtySecondsInfo
@SixtySecondsInfo 10 күн бұрын
2 barsa dekhi, na driving license card, na identity card, print nai bhayeko chaina mero. Hawa daari kura garyo basyo. Card chapna nasakne le
@manishchaudhary8324
@manishchaudhary8324 10 күн бұрын
3 year vhyai sko National Id print na vhako Furti lairaxa 😂phile tyo kam garos ani baki kura pxi yo ta guff deko jsto matra ho
@AbcXyz-td5sj
@AbcXyz-td5sj 9 күн бұрын
timi haru interview ma thulo kura garcha ground ma jhara kasto dukha deko xau ani kati practical banako xau timi haru ko process. compulsary ta banayo tara euta district ma ek din 30 jana vanda badi ko bandena. interview dinu vanda kam gare hunthyo.
@Prakash_Thapa_Magar
@Prakash_Thapa_Magar 8 күн бұрын
make video about ev car permit to nepal sir
@GaauleYatri
@GaauleYatri 10 күн бұрын
Please 🙏 National ID Card ko Quality Vayena hajur
@Goraybedghumante2546
@Goraybedghumante2546 10 күн бұрын
यो सबै पैसा खाने बाटो हो नेपाली जनताहरु सङ
@surajbhandari291
@surajbhandari291 10 күн бұрын
तिमि नबनाउ न त जिरो IQ 😂 ।
@sandysandeep17
@sandysandeep17 10 күн бұрын
कस्तो अचम्म हो ! मैले बनाएको 11 महिनामा मेसेज आछ अनि म भन्दा पहिल बनको कसैको आको छैन
@bijaylama7619
@bijaylama7619 10 күн бұрын
बाहिर जिल्ला वा अरू पदेश मा भऐको ले कसरी प्राप्त गरनु मिल्छ र बसाइँ सराई नभऐको ले के गरनु पर्ने हुन्छ सुझाव दिनु हुन्छ भन्ने आसा गरेको छुम
@amritgurung1274
@amritgurung1274 9 күн бұрын
yo sab paisa dhusne bahana ho...yojana bibhag dekhi sarkari pad ma basekko le paisa chapaune bahana ho...yesto cyber security navako desh ma basera sabai detail euta chip ma halera k garna khjeko..
@Mnt209
@Mnt209 10 күн бұрын
Garyo digitalization traffic light rakhera tesko upayog garaunna nasakne vaduwa haru
@PrakashRai-lm2cm
@PrakashRai-lm2cm 10 күн бұрын
नेपाली नागरिक लाई झमेला मा फसाउनु को लागो मात्रै हो यो तरिका , गर्छौ नै भने औला छाप र आँखा को स्क्यान गरेर त्यही भित्र सबै कुरा राख , जस्ले गर्दा जनता ले केही नबोकी हिड्दा पनि सबै थाहा हुने हुन्छ ! दिमाग चही कसरी लुट्न सकौ, जनता लाई दुख हुन्छ बाल मत्लब छैन
@okstickerhouse
@okstickerhouse 10 күн бұрын
Sir हजुर बसे को कुर्ची पनि कति लाई रुवार बसे को हो तपाईँ
@amanmaharjan5745
@amanmaharjan5745 10 күн бұрын
Pahila hamro tyo card kahiley aucha .. yo mandatory vayo vani hami chai k apa card na aye sama k nagarnu apa.. ? Bank, insurance haru ma paperwork garna jana paryo vani na jau apa..?
@umsvlog
@umsvlog 10 күн бұрын
पहिला भरेको जनतालाई त बाड्नु हो।१ काड पाउन २ बर्ष सम्म कुर्नु पर्छ । कसरी बनाउनु यो तरिका ले १ सहि सिस्टम हुनु पर्यो हावा मा मात्र अनिवार्य भनेर हुदैन।😂😂😂
@MICKEY444YT
@MICKEY444YT 10 күн бұрын
Cost kati kagxa total anyone knows???
@Yubrajkandel
@Yubrajkandel 10 күн бұрын
सन्दर्भ : राष्ट्रिय परिचयपत्रसँग जाेडिएकाे बहस : - प्राबिधिक क्षेत्रमा अरु कसैसँग निर्भर राष्ट्र प्राय: प्राबिधिक उपनिवेशबादकाे (Techno Colonialism ) सिकार हुने रहेछ । महत्त्वपूर्ण प्रश्न के हाे भने हरेक नेपाली नागरिकहरुकाे बिबरण समाबेश भएको परिचय पत्रकारको सुचनालाई नेपाल सरकारकाे वा नेपाल भित्रकाे Data Center मा राखिन्छ वा कुनै बिदेशी संस्थाहरुकाे नियन्त्रणमा पुग्छ ??? अनि नागरिकले पाउने नागरिकतालाई बिस्तापित गरेर परिचयपत्र भन्ने शब्द राखेर....राष्ट्रप्रति नागरिकहरुकाे सम्बन्धलाई बाेध गराउने शब्दलाई निषेध गर्न किन खाेजिएकाे हाे ? ईमान्दार पुर्बक digitalize गरेकाे हाे भने; नागरिकता शब्द राख्दा के बिग्रने थियाे ? त्यसकाे अर्थ; असली नेपाली नागरिकहरुकाे स्तर झारेर नक्कली आयातित मानिसहरु कै तहमा राख्नु परिचयपत्रसँग जाेडिएकाे अन्तरनिहित षड्यन्त्र भनेर शंक गर्न सकिन्छ । वास्तवमा; शब्द अक्षरहरुकाे समूह मात्रै हैन, शब्दले बहुआयामिक सम्बन्धकाे ब्याख्या गर्छ । नेपालकाे संविधानमा उल्लेख भएको गाेपनीयताकाे हक बिरुद्ध राष्ट्रिय परिचयपत्र कार्यनयन गरिएको तर्क जायज हुन सक्छ । किनकि नेपाल भित्र, नेपालकाे महत्त्वपूर्ण सुचना बेचेर राजनीतिक बृतमा शक्तिशाली बन्ने माफियाहरुकाे लाईन रहेकाे विभिन्न समयमा चर्चा सुनिएको छ । उक्त तर्कलाई थप प्रमाण दिनलाई हरारीलाई लिन सकिन्छ । हरारीले भनेका छन "...एक्काइसौं शताब्दीमा भूमि र मेसिनरी दुवै भन्दा महत्त्वपूर्ण सम्पत्तिको रूपमा data रहनेछ । राजनीति बृतले data प्रवाहलाई नियन्त्रण गर्न संघर्ष गर्नेछ । यदि data केहि थोरैकाे नियन्त्रणमा केन्द्रित भयो भने मानवजाति विभिन्न प्रजातिहरूमा विभाजित हुनेछ ।" अर्थात; data नियन्त्रण मार्फत गाेपनियताकाे हकसँग मात्रै सम्बन्धित नभएर मानिसहरुलाई नै पूर्ण रुपमा Hack गर्न सक्ने स्थितिका बारेमा उल्लेख गरेका छन । तसर्थ; प्राबिधिक पक्ष जटिल हुनेहुदा, यसकाे प्रयाेगमा दुरगामी असरलाई मध्यनजर गर्न सक्नुपर्छ ।
@dipentmg6407
@dipentmg6407 10 күн бұрын
मेरो id आइसकेको छ म बिदेश छु मेरो family ले मेरो id receive गर्न मिल्छ कि मिल्दैन
@amritabudhathoki3401
@amritabudhathoki3401 9 күн бұрын
अनि नागरिकताको के काम भो?
@Mixzz.5
@Mixzz.5 10 күн бұрын
It has already been more than two years still showing printing queue…!! slow process 😡
@kbrayamajhee7344
@kbrayamajhee7344 9 күн бұрын
ऐले सम्म नागरिकता बाट बैङ्क खाता थाहा हुने अनि अब देखि रा. प . पत्र नभए खाता नं. थाहा नहुने किन हाेला ?
@रामु_ठाकुर
@रामु_ठाकुर 8 күн бұрын
राष्ट्र परिचय नं दिए पछि थाह हुन्छ,,, र राष्ट्र परिचय पत्र व्याक्तिको कुन- कुन बैंककाे खाता मा लिंक छ भन्ने कुरो जून सुकाई सरकारी नीकायले हेर्न सक्छन्।।। मान्छेको गोपनीयता भङ्ग हुन्छ तर यो देशमा जे पनि गर्दा हुने भयो ।।
@mahendratamang8408
@mahendratamang8408 10 күн бұрын
Chorle chalayeko desh ta ho number matra liyera k garney card 2 years lage paxi.
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 10 күн бұрын
Blood group kin raake na national id maa🩸🩸
@SantoshMandal-eu1pw
@SantoshMandal-eu1pw 10 күн бұрын
राष्ट्रिय परिचयपत्रलाइ नागरीक एपमा लिंक गर्न मिलदैन
@Dmusic277
@Dmusic277 10 күн бұрын
national id card lai online sachyaun milxa ki nae?
@tikaramrc674
@tikaramrc674 10 күн бұрын
बिदेशमा आफ्ना नागरिकहरुलाई रासन कार्डलाई अनिवार्य गरि बितरण गर्छन् , बिदेशबाट ऋण लिएर नेपालमा राष्ट्रिय परिचयपत्र बाडन हतार छ।😊😅😂
@eithicalgame2622
@eithicalgame2622 10 күн бұрын
National identity card online download garnea system bha ko bhaya ramro hun thiyo India ma aadhar card online bata download gareara print gareara rakma sakin xa tai system bhako bhaya ramro hun thiyo
@rammagar903
@rammagar903 9 күн бұрын
होइन के के पत्र बोक्नु पर्ने हो नेपालीले??
@mdumaransari224
@mdumaransari224 10 күн бұрын
Yad rakh jab janta le juta ko mala layer fan fani khumaux
@ajayshakya001
@ajayshakya001 10 күн бұрын
कार्ड हराए पछि अर्को कार्ड लिनु पर्ने के गर्नु पर्छ
@abhirawat2322
@abhirawat2322 10 күн бұрын
Your application is NOT_FOUND vane paxi k garne ho.. Form biometric diyeko 1.5 yrs vaisakyo??
@abhirawat2322
@abhirawat2322 10 күн бұрын
Online system K pani kam gardaina ani operation haru koi message reply gardainan . Call ko tw kurai xaina ..... Video ma ysto ysto xa vane . System chahi k chaldaina.
@newangbshorofficial8564
@newangbshorofficial8564 10 күн бұрын
त्यही परिचय पत्र पाउन १, २ वर्ष लाग्ने, काम नै छैन
@brickrai3127
@brickrai3127 10 күн бұрын
Yesko data kata gayerah store huncha?
@rajushrestha9478
@rajushrestha9478 9 күн бұрын
अहिले सम्म आयेको xoina कुरा मात्रै धेरै 😡😡😡😡
@shreerai3920
@shreerai3920 8 күн бұрын
बाहुन ले पैसा कमाउने अर्को उपाय निकालेछ। काम सजिलै हुने कुरो भएन, भएमा पनि यस्ले गरि हाल्ने जादू के? कस्ले कर कति तिर्यो भनेर त हेरिन्न नि फेरि? शायद सब्जी किन्दा काम लाग्ला वा जग्गा पास गर्दा छुट् पो हुन्छ कि? नाथे setting मा गिरी बन्धु चिया बगान खाने देश मा यो नौटंकी... 😂
@ontheway9243
@ontheway9243 10 күн бұрын
चाइदैन येस्ता कार्ड सर्ड
@basantaaluminium2218
@basantaaluminium2218 9 күн бұрын
आलु मुला सामान्य लाइसेन्स लाइ बर्स दिन लाग्छ😅
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 13 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 19 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 125 МЛН
⚡️Супер БЫСТРАЯ Зарядка | Проверка
1:00
$1 vs $100,000 Slow Motion Camera!
0:44
Hafu Go
Рет қаралды 21 МЛН
Как распознать поддельный iPhone
0:44
PEREKUPILO
Рет қаралды 1,5 МЛН