सिरोहियाको कार पल्टेको घटनामा शक्तिको दुरूपयोग, Shambhav Sirothiya Car Kantipur Subash Karki

  Рет қаралды 174,472

Subash Karki

Subash Karki

2 ай бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 551
@prakashbayalkoti8848
@prakashbayalkoti8848 2 ай бұрын
यो नाक बाङ्गे सिरोहिया लाई अनुसन्धान हुनुपर्छ ,,,,फौजदारी मुद्दा चलाउनुपर्छ ,,
@user-cq5rs2sc1g
@user-cq5rs2sc1g 2 ай бұрын
तेइ दुर्घटनामा बाङ्गगेको हो नि नाक सम्भव को
@Solar_filter
@Solar_filter 2 ай бұрын
@@user-cq5rs2sc1g😂😂😂😂
@OM-jn5dg
@OM-jn5dg 2 ай бұрын
आफ्नो गाडी जलाओस कि पल्टाओस नेपाली मुजिहरुलाइ के चासो ??? कि तिमीहरूका आमाबुबा मरेका थिए र त्यो गाडीमा ? आफै पैसा खाएर चुप लागेउ ?? नत्र एउटा गाडी दुर्घटना हुँदा मुद्दा लाग्नु पर्ने ??? भेडाहरु
@donerastrabadi
@donerastrabadi 2 ай бұрын
srinkhalale kasari maan paraixa yaslai
@suraz555
@suraz555 2 ай бұрын
नेपालबाटै लखेट्नुपर्छ।
@nabingurung6446
@nabingurung6446 2 ай бұрын
यो यति ठूलो घटना हुदा पनि लुकाउन सक्ने कति ठुलो हैकम कान्तिपुर को रहेछ भन्ने छर्लङ्ग स्पष्ट हुन्छ। यो मुद्दालाई बाहिर ल्याउनुपर्छ त्यो बेलाको प्रहरी प्रमुख लाई कारबाहीको दायरामा ल्याउनु पर्छ।
@OM-jn5dg
@OM-jn5dg 2 ай бұрын
त्यो दुर्घटनामा मर्ने चाहिँ त होस ???
@MrBrightSide77
@MrBrightSide77 2 ай бұрын
​@@OM-jn5dg Tero bau ho machikne.
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 2 ай бұрын
​@@OM-jn5dg tachai morni parne yr bagwan le galti garexa
@suraz555
@suraz555 2 ай бұрын
​@@OM-jn5dg सिरोहियाको जुठो खान छोड।
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 2 ай бұрын
सत्य तथ्य सार्वजनिक होस्, अपराधी लाई हदै सम्मको कारवाही होस्।
@BalKhadka-ld9nu
@BalKhadka-ld9nu 2 ай бұрын
सिरोहिया लाई ज्यानसम्बन्धी मुद्दा लागाउनु पर्छ
@KrishnaSharma-vv6tp
@KrishnaSharma-vv6tp 2 ай бұрын
Yetro video vari usle marya kasai lai chaina vanera vanya cha.. jyan ko mudda kasari launa milcha?
@AaCs759
@AaCs759 2 ай бұрын
यो माचिक्ने धोति लाई नगरिकता खोसेर जन्न्म कैद हाल्न पर्यो बाकि लाई बंशगत नागरिकता खारेज गर्दै भारत खेदाउन पर्छ । मुजि को हो बदी बोल्ल्ने याहा ?
@Kirati_Raja
@Kirati_Raja 2 ай бұрын
​@@OM-jn5dgतेरी आमा भन्ने सुनेको थिएँ त हैन र??
@user-ml2vr3vm7e
@user-ml2vr3vm7e 2 ай бұрын
@@OM-jn5dgAsko aama lai maile ghopto parera chikdai thiyo carle malai chai hanena asko aamalai chai maryo
@CalmHot
@CalmHot 2 ай бұрын
Good
@manojchepang2098
@manojchepang2098 2 ай бұрын
पत्रकारिता को धज्या उडाउने व्यवसायी
@bijayakhanal5075
@bijayakhanal5075 2 ай бұрын
यो सॅुगानाके घिनलाग्दो सम्भव सिरोहिया लाइ तुरुन्त अनुसन्धानगरी ज्यानमाराको सरह सजाय हुनुपर्छ।
@chandratamang2487
@chandratamang2487 2 ай бұрын
Suga nak😂😂
@mahendragomba8349
@mahendragomba8349 Ай бұрын
Khode ho tyo hatyara🤬🤬🤬
@homgurung8885
@homgurung8885 2 ай бұрын
कैलास सिरोहियाको छोरालाई अब जेल कोच्नु पर्छ किनकी निर्दोष मान्छेलाई मारेर खुलेआम दादा देखाएर बस्न पाउदैन😥
@rupeshthapa8564
@rupeshthapa8564 Ай бұрын
तेरो बाउलाई मार्यो कि आमालाई ?
@sagarchand2252
@sagarchand2252 Ай бұрын
Ta sirohiyako kutta hos jasto lagyo​@@rupeshthapa8564
@dipakkumartamang1920
@dipakkumartamang1920 2 ай бұрын
सुवास कार्कीको धेरै समाचारहरु सुने अहिलेसम्म सम्म मलाई चित्त बुझ्दो तरिकाले नै सम्प्रेषण गरेको अनुभुती छ र सरल तरिकाले सबैलाई बुझाउनु भएको छ एस्तै पत्रकारहरुको आवश्यक पनि छ ।
@aashis26
@aashis26 2 ай бұрын
समभव लाई तुरुन्तै कार्वाही होस सरकार
@RamanRP-zp2oi
@RamanRP-zp2oi 2 ай бұрын
यो सम्भब शिरोहिया भन्ने ज्यानमारालाई सजाय हुनुपर्छ जेलमा कोच्नुपर्छ यसलाई ।
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 2 ай бұрын
समाचार निकै सान्दर्भिक ,रोचक र सनसनी लाग्यो। याहॅाले भन्नु भएझैं,ती सारा घट्नाको बिवरण लुकाऊन सहयोग गर्ने प्रहरी अधिकृत टोलीलाई रबि गृह मन्त्री ज्युले ससख्त कार्यवाही गर्नु जरूरी छ ।
@mohansunuwar5204
@mohansunuwar5204 2 ай бұрын
रबिजि समभब सिराेहियालाई छिटो भनदाछिटाेकारबाहि गरनुपरछ ।
@pawankdka5681
@pawankdka5681 2 ай бұрын
आफै फस्ने भयो यो कान्तिपुरको बाउछोरो।
@yamthapa5005
@yamthapa5005 2 ай бұрын
त्यो बेलालको प्रहरीलाई पनि सम्मतेर छानबिन गर्नुपर्छ गल्टी भेटिए जेल कोच्नैपर्छ।
@whatsinaname1242
@whatsinaname1242 Ай бұрын
nirmalako file wala police haru hun...
@stopcorruption3933
@stopcorruption3933 2 ай бұрын
सुभाष जी, याे घटना लुकाउन ततकालीन AIG राजेन्द्रसिंह भण्डारी जाे, सिराेहीयाकाे सहाेदर साडुभाइ हुन उनकाे भूमीका मूख्य रहेकाे मानिन्छ, साथै याे गाडीमा उनकै सहाेदर छाेरी पनि रहेकाे बताइन्छ ।
@subhash7408
@subhash7408 2 ай бұрын
😮
@Rckgrg
@Rckgrg 2 ай бұрын
सायद यो घटना लुकाउन त्यो बेलाको प्रहरी प्रमुख को हात हुन सक्छ
@Honest611
@Honest611 2 ай бұрын
राजेन्द्र सिंह भन्डारी त्यो बेलामा एआइजी छैन आर्को कुरा यो गल्ती ट्राफिक हो मित्र प्रहरी एआइजी भन्दारिको होइन जस्तो लाग्छ मित्र तर कुन प्रहरी दोसि हो कार्बाही हुनुपर्छ
@UR_Great
@UR_Great 2 ай бұрын
पावरको आडमा जे पनि गर्छन् यहाँ । हिरासतमा बस्ने, कानून र सजाय निमुखा तथा सोझा जनतालाई हो ।
@birbahadurb.k7439
@birbahadurb.k7439 2 ай бұрын
होइन यो सिरोहियालाई ज्यान मार्ने मुद्दामा केस हाल्नु पर्छ है रवि ज्यु 🙏🙏🙏🙏🙏🙏
@krishnasapkota7180
@krishnasapkota7180 2 ай бұрын
धुरिबाट पाप कराउनथालेकाे हाे ।
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 2 ай бұрын
यो घटनाको छानिबिन होस नाक बाङ्गे 100% जेल कोचिन्छ
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 2 ай бұрын
नर्मल नागरिक भएको भए जेलमा हुन्थे।
@tenzingsherpa1430
@tenzingsherpa1430 2 ай бұрын
अब यो बाबू छोरा दुबै लाई फेरि छानवीन गरेर ज्यान केशमा जेल हाल्नु पर्छ ।
@birswr4905
@birswr4905 2 ай бұрын
जस्ले जसरी प्रष्ट पार्न खोजे पनि सिरोहिया भ्रस्टाचारी नै हो।
@raihimal336
@raihimal336 2 ай бұрын
१००%❤❤❤सहि कुरा गर्नु भयो।गृहमन्त्री ज्यु छानबिन गर्नु पर्ने नैतिक जिम्मेवारी देखियो।नत्र आफै १३ भाइमा पर्नु हुनेछ।मेरो मन पर्ने पत्रकार मध्य एक सुबास कार्की पनि पर्नु हुन्छ।
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 2 ай бұрын
नमस्कार कार्की सर 🙏 कैलाशको छाउरोले आरोप लगाए झै रबीले त्यस्तो भने होलान भन्ने मलाई लाग्दैन, यति हो कैलाश सिरोहियाको छाउरो पनि भाईरल हुने भयो अब 🤔🤔
@sushantgammer552
@sushantgammer552 2 ай бұрын
setopati and nagarik le lekheko news naii xa
@OM-jn5dg
@OM-jn5dg 2 ай бұрын
त रबिको गु लाई कहाँ बिश्वास लाग्छ ???
@solti781
@solti781 2 ай бұрын
Ta radi ko xoro chai kasko gu hos Demakh ma kera pareko cha tero
@OM-jn5dg
@OM-jn5dg 2 ай бұрын
@@solti781 त मुजि भेडो रहिछ्स
@Kirati_Raja
@Kirati_Raja 2 ай бұрын
​@@OM-jn5dgसिरोहियाको झड्केलो पुत्र😡
@8x8ku
@8x8ku 2 ай бұрын
Once again thank you Mr.Subash Karki for digging up the nitty gritty truths.
@namrajranabhat8083
@namrajranabhat8083 2 ай бұрын
सम्भब होसक सिरोहिय होस गल्ती गरेको छ भनी तुरुन्तै जेल कोच्नु पर्छ सरकारले के हेर्छ
@prahaladthapa7961
@prahaladthapa7961 2 ай бұрын
प्रहरी देश र जनताको पक्षमा काम गर्ने हो र अपराधी नेताको हस्तक्षेप नहुने हो भने 60 % अपराध तुरून्तै रोकिन्छ भन्ने जनताको भनाई छ ।
@Nepalfanko
@Nepalfanko 2 ай бұрын
सुवास कार्की मन पराउने जति लाइक गरौँ त ❤❤
@ramkrishnakulung
@ramkrishnakulung 2 ай бұрын
@Hellodigitalworld.
@Hellodigitalworld. 2 ай бұрын
यो कान्तिपुरको भरौटे हो, चिन्न ढिलाई नगर्नुहोला ।।
@user-ys9os2lg6y
@user-ys9os2lg6y 2 ай бұрын
महोदयको, सूवाशज्यूको,बिचार विवेकमा सत्यमा आधारित नै लाग्छ (नमस्कार)।
@NarayanSharma-my8sk
@NarayanSharma-my8sk 2 ай бұрын
सुबास कार्की सिरोहियाको पाल्तु कुत्ता हो एस्ले घुमाउरो तरिकाले सिरोहिको छोरालाइ बचाउ गरेको छ
@anamak2000
@anamak2000 2 ай бұрын
यो मान्छे पनि कान्तिपुर को झोले जस्तो लाग्छ । कान्तिपुर लाई डिफेन्ड गर्न खोजेजस्तो सुनिन्छ ।
@khemrajbudha7955
@khemrajbudha7955 2 ай бұрын
सबै ताला चिबि रविकाे हातमा छ कुरा ठुला काम साना गरेर चटक गर्नु भन्दा कैलाश र सम्भवकाे केसकाे उनी आफैले बिशेष जाेड दिएर आफुलाई सहि साबित गरून् केही मिडियाकाे बिराेधकाे डरमा बसे माओवादि बन्ने पक्का। जनतालाई झुक्काउन पाईन्न।
@hirathapaYouTube
@hirathapaYouTube 2 ай бұрын
यदि रबि लामिछानेले त्यसो भनेको भए उती बेलै कान्तीपुरको लागी सनसनी फैलाउनका लागी कति ठुलो मसला हुन्थ्यो होला? यो बिषयमा झन हेडलाइन फेरी फेरी दैनिक कस्ता न्युज लेख्थ्यो होला? सिरोहिया हिरासतमा रहँदा पनि लेख्थ्यो होला। तर, हिरासतबाट छुटे पछि अब अगाडी कसरी जाने भनेर एक हप्ता सम्म धेरै ब्यक्तिहरु सँग बहस, छलफल, परामर्श गरी रबि लामिछानेको बिरुद्दमा पुरै तयारीका साथ आएको हो। अडियो रेकर्ड पनि तयार गरिसकेको होला। त्यो पनि अब एक दुई दिनमा आउने होला। एक पछि अर्को गर्दै एक महिना भित्र थुप्रै एपिसोड आउने होलान्।
@krishnasoti7434
@krishnasoti7434 2 ай бұрын
धन्यवाद सुवास जी।
@prakashshrestha2358
@prakashshrestha2358 2 ай бұрын
THSNK YOU FOR GOOD FOLLOW UP.... REALLY APPRICEAT
@keshabbasnet9987
@keshabbasnet9987 2 ай бұрын
त्यो बेलाको घट्ना लाइ छानविन गनै पर्छ, त्यो बेला उसको लाइसेन्स थिएकि थिएन? थिएन भने बिना लाइसेन्स मा कानुनी कार्बाही हुनसक्छ।
@laligurashtravel
@laligurashtravel 2 ай бұрын
राम्रो जानकारी दिनुभयो सर 🙏💕 धन्यवाद
@mohansunuwar5204
@mohansunuwar5204 2 ай бұрын
९ बरष अगाडि गाडि दुरघटना भयकाे समबनधि कडा छनबिन हुनुपरछ जानमारालाई ।
@Jiban_Katha
@Jiban_Katha 2 ай бұрын
हजुरको प्रस्तुती अनि स्वर कति मिठो
@rupbahadurgurung9539
@rupbahadurgurung9539 2 ай бұрын
तेसतो भयानक घटनालाइ ढाकछोपर लुकाउनि तेतिरवेरका राजजेका परसासनका जोसुकैाभयपनि जो जसले लुकायो तेसलाइ मानब हतयाको योजनाकारनैदोसी ठहरायर सिरोहीयाको छोरार ढाकछोपगरनि दुबैलाइ जनमकइद हालनुपरछ
@krishnashrestha9353
@krishnashrestha9353 2 ай бұрын
व्यापक हल्ला होइन कि कारबाही भयो कि नाइ? त्यो महत्त्वपूर्ण छ।।072 मा मिडियाको स्तर राम्रै थियो।। हरेक क्षेत्र यति घटिया भएको छ नि क्लोरोफम लगाएर सफा गर्नु पर्ने बेला आएको छ।।।सारै पाप अधर्म बढ्यो नेपालमा अब जङ्ग बहादुरले जन्म लिनै पर्छ।।।।
@rameshbista6016
@rameshbista6016 2 ай бұрын
कान्तिपूर र योसङ अन्सलिएर गएको मिडिया ग्रूप को सम्पतिको स्रोत केहो सबै बाहिर ल्याउननै पर्छ ।के हेर्दै छौ ए सरकार गृहमन्तृ ?
@Kasa690
@Kasa690 2 ай бұрын
😂Hoina tyo Shambhav ley pramad nahuda ta yeti dherai bhukcha jhan Rabi ley Bargaining nai gareko vaye yetika din samma Chupo lagera bascha hola ra bhanya Kantipure kati janata jhukauna sakeko yo DHOTI ley
@trsharma11
@trsharma11 2 ай бұрын
Excellent video. Thank you Subhas for exposing the fact.
@krishnamanshrestha2993
@krishnamanshrestha2993 2 ай бұрын
त्यो बेलाको प्रहरी को थियो त्यसलाई कारवाही गर्न पर्‍यो।
@alishabhattarai7040
@alishabhattarai7040 2 ай бұрын
नाम सम्भब भएर के गर्नु कुरा असम्भव गरेपछी !! 😂🤧
@subhash7408
@subhash7408 2 ай бұрын
😂😂
@user-io6ls9xy3i
@user-io6ls9xy3i 2 ай бұрын
कार्की सर जे भनेनी श्री ५ को छोराले प्रबीण गुरुङ मार्दा खबर छाप्ने पत्रीका कान्तिपुर है।अनि त्यही kaantipura का मालिकको छोराले मार्दा नछाप्ने अरुलाइ पनि छाप्न नदिने प्रहरिलाइपनी प्रभाब पार्ने भनेपछी कैलाश सिरोहिया श्री ६ महाराज हैन र ???अहिलेको लोकतान्त्रिक ब्यबस्थामा।
@mamtasherpa7293
@mamtasherpa7293 2 ай бұрын
Keep moving forward, Jai Rabi Dai🔔🔔🔔🔔🔔 😇😇😇😇🙏🙏🙏🙏
@samikshadhakal6661
@samikshadhakal6661 2 ай бұрын
Ekdum ramro vid
@madhuaryal6386
@madhuaryal6386 2 ай бұрын
Santulit samachar !! Good luck !
@Honest611
@Honest611 2 ай бұрын
सुवाश भाइ गल्ती सिरोहियाको छोराले गल्ती गरेकै हो त्यसैले तत्कालीन प्रहरी हो त्यो घट्ना लुकाउने प्रहरीलाई छानबिन गरेर कार्बही गर्नैपर्छ प्रहरिलाइ दवाब दिएर सक्तिको दुरुपयोग गरेर घट्ना छिपाएकै हो छोड्नु हुन्न भ्रष्ट कान्तिपुर लाई सबैले बहिष्कार गरौ ।
@bimalthapa2654
@bimalthapa2654 2 ай бұрын
Good point subash sir
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 2 ай бұрын
सुवास जि ले पनि गालि खान्छन् बिचरा॥ सिरोहियाको खेताला रुपेश संग मिल्दोजुल्दो बोलि र अनुहार भएर॥
@frozentamang4231
@frozentamang4231 2 ай бұрын
७२ सालमा संभब सिरोहियाको त्यो सवारी दुर्घटनाको घटना मिडिया र गृह प्रशासनको मिलोमतोमा लुकाएकै हो। एकजना बटुवाले ज्यान गुमाउनुपरेको भन्ने कुरा पनि छ तुरुन्त छानबिन गरेर त्यो भारतीय गुलामी संभब सिरोहियालाई जेलमा कोच्नै पर्छ।
@OM-jn5dg
@OM-jn5dg 2 ай бұрын
बटुवा चाहिँ त थिस होला 😂😂😂 अहिले माथी बाटै हो कि??? होइन भने मान्छे मर्यो भन्ने आफै किन थपिस😂
@ManishThapa-ig3ds
@ManishThapa-ig3ds Ай бұрын
​@@OM-jn5dgत चाहि सिराेहिया ग्रुपकाे कुकुर हाेस।
@kosisthapa8616
@kosisthapa8616 2 ай бұрын
Waiting for this new video ❤
@keshavjnawali5779
@keshavjnawali5779 2 ай бұрын
Great analysis
@KISHORKC-vv8nq
@KISHORKC-vv8nq 2 ай бұрын
Great Analysis......
@aasamagar8153
@aasamagar8153 2 ай бұрын
अब यस्को पनि छानबिन हुनु पर्छ ।
@gautamrajbanshi3614
@gautamrajbanshi3614 2 ай бұрын
Karbahi garnu parchha rabi ji hami sabai nepali ko saath chha jay rabi ji jay ra sa pa🙏🙏
@pratikshathapa2481
@pratikshathapa2481 2 ай бұрын
Lu Ramro ....
@dipaktamang7705
@dipaktamang7705 2 ай бұрын
अब हरेक देश भक्त नेपाली एक हुन जरुरी छ कान्तिपुरे धोती मिडियालाई अब सुयमा झार्न पर्छ। यो सम्भब लाई नेपाली हुन असम्भब होस नेपाल बस्नलाई
@thapamuktiram8373
@thapamuktiram8373 2 ай бұрын
यो चोरको छोरा चोरनै हुन्छ । रबिले एस्लाइ अनुसन्धान गर्नु पर्छ। नत्र रबि डराए भन्ने बुझिन्छ।
@raichandra1632
@raichandra1632 2 ай бұрын
धन्यबाद सुवास भाइ ।
@jhilimilijhilla
@jhilimilijhilla 2 ай бұрын
Very informative! Rooting for the 100k subscribers to your channel !❤
@pashanglama
@pashanglama 2 ай бұрын
Well said
@jawansinghtamang
@jawansinghtamang Ай бұрын
भारतीय डाकाहरुको मोज मस्ती छ अब बालेनलाई जनताले ल्याउछ
@sukmelgurung6828
@sukmelgurung6828 2 ай бұрын
सत्यत जतिलुकाएपनि एक न एक दिन आउनेछ अहिलेपनि त्यो दुर्घटना मा कति मन्छेको ज्यान गायो ?
@hemantakumal1313
@hemantakumal1313 2 ай бұрын
कारबाहि हुनुपर्छ मेराे बिचारले ।
@narayanacharya103
@narayanacharya103 2 ай бұрын
Thank you ❤❤❤
@c.m.mukhiya5826
@c.m.mukhiya5826 2 ай бұрын
Good
@user-kv4cg7xs9g
@user-kv4cg7xs9g 2 ай бұрын
यो घटनाबाट अझ प्रष्ट हुन्छ हाम्रो देश मा कानुन बिकाउ छ । भनिन्छ नि जब पैसाले बोल्छ तब सत्यको घाँटी निमोठिन्छ । कानुन र सत्य फगत गरिब र कमजोर हरुलाई दास बनाउन प्रयोग गरिन्छ ।
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz Ай бұрын
सत्य तथ्य पत्ता लाई छिट्टै कार्बाई होस
@dibakarpant3390
@dibakarpant3390 2 ай бұрын
नैतिकता बिनाको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनाटकओ लागि दु:ख:द अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
@ipsuvedi
@ipsuvedi 2 ай бұрын
सिरोहिया र उनका कुपुत्रको शीघ्र कडा छानबिन हुनुपर्छ 🤚
@indrarai2619
@indrarai2619 Ай бұрын
जे सुकै होस हत्यारालाइ सजाइ हुनु पर्यो , हत्यारा उम्किन नपावस गृहमन्त्रालय लाइ अनुरोध नेपाली नागरिक हरुको माग हो ।
@aadeventertainment
@aadeventertainment Ай бұрын
Love from Dang❤❤❤❤
@ChandraBhadhurSunar
@ChandraBhadhurSunar 2 ай бұрын
सिरोहिया लाई हदै सम्म कारबाई होस र कान्तिपुर का सबै चेनाल बन्द होस् नेपालि राम्रो खेलाडी नेता होरो लाई फसउना सक्छ
@MegaGehendra
@MegaGehendra Ай бұрын
खेल खत्तम भैसक्यो हैन र? अहिलेका नब राजकुमारहरूलाई सबै छुट छ॥
@sapanarai-rg8yw
@sapanarai-rg8yw 2 ай бұрын
Yes sir sarai sahi kura garnu bhayo 100% bhaner mattra hudaina je xa tiyota garnu paro tabna sahi niskarsa aauxa ?
@user-yp4kp3rn7q
@user-yp4kp3rn7q 2 ай бұрын
घठना मा दाेषि पाएमा सजाय पाउनुपर्छ जोसुकै को छोरो होस
@सुन्दरमन्
@सुन्दरमन् 2 ай бұрын
JyanmarA mapase driver laai karbahi hos sambhab sirohiya
@bpsshrestha
@bpsshrestha Ай бұрын
Good news 👏
@jhalakbaral409
@jhalakbaral409 2 ай бұрын
दाेषिलाई कारबाहि हाेस्।
@bharatthapa5283
@bharatthapa5283 Ай бұрын
यो सिहोरियाको दुर्घटनमा नेपाल प्रहरिको ठुलो गल्ती छ त्यही खेरको अनुसन्धान प्रहरीप्रमुख लाई भाट हाने पछि सत्यतथ्य थाहा भैहाल्छ नि ,
@user-tj7lu2sc4h
@user-tj7lu2sc4h 2 ай бұрын
सहि
@gyanukoirala6896
@gyanukoirala6896 2 ай бұрын
जे सुकै होस घटना भै सके पछी मान्छे मोरीसकेपछी सिरौहीया लाइ कार्वाही हुनुपर्छ एउटा साधारण बेक्ती भएको भए उसले सजाय भोग्नु पर्थ्यो नेपाल को कानुन भगवान नै जानुन 😡
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
समभ्ब सिरिया ले चलाएको गाडि उनि मादकपदार्थ पिएर गाडी पल्टिएपछि त्यहा एउटा महिला गाएब भएकी छिन र अस्पताल मा एड्मीट गर्दा सबैमानिसको फेक नाम किन लेखीएको हो त्यसैले समभ्ब सिरिया ले एउटा उनिले चलाएको गाडीमा चडेकी महिला मरेको छिन् त्यहि कारण उनि जेल जानुपर्ने ब्याक्ती हुन।
@turup8409
@turup8409 2 ай бұрын
Manxe mareko Haina Tori aarthik Dainik pad Tori manxe ko xeti vayena vanera lekhexa ,hawa ko Varma nalekh , manxe mareko vaye koi ujuri haldaina Tori common sense xaina ki vid ko Varma matra halla garna aauxa
@travelmiles8082
@travelmiles8082 2 ай бұрын
​@@turup8409nagriknews padha sathi
@subhash7408
@subhash7408 2 ай бұрын
😮
@sujanrajbansishrestha5166
@sujanrajbansishrestha5166 2 ай бұрын
​@@turup8409 ४ जना बटुवा को मृत्यु भएको थियो । जसलाई लुकाईयो
@hirag25
@hirag25 2 ай бұрын
आज छोरो मेरा ‘बा’ निर्दोष भन्दै कराउँछ, भोली बुहारी कराउलिन - अस्ति नारा लाएकै हो, पर्सि भतिजा कराउला ‘काका’ निर्दोष भन्ला। तर ...............जनता अब झुक्किने छैन।
@chandrarana9214
@chandrarana9214 2 ай бұрын
गृहमन्त्री ज्यु याे घटनाकाे छानविन हुनुपर्नेछ ।
@buddhachettri6404
@buddhachettri6404 2 ай бұрын
Kun din kantipur lay rabi ko samachar chapana plz inquire kantipur
@ramkumarrai8389
@ramkumarrai8389 2 ай бұрын
पाप धुरि बाट कराउछ भनेका यहि हाे।
@Karankhadka1998
@Karankhadka1998 2 ай бұрын
म राष्ट्रीय स्वतन्त्र पार्टीकाे सपोर्ट हो। यदि रवि लामिछानेले यो घटनालाई फेरि एपटक अनुसन्धान गरेनन भने रवि लामछानेलाई बहिस्कार गरिन्छ
@mkgurung1655
@mkgurung1655 2 ай бұрын
सहि छानबिन होस
@bishnuthapa7375
@bishnuthapa7375 2 ай бұрын
that time who was I G P?
@dibyadhojkarki5407
@dibyadhojkarki5407 2 ай бұрын
स्वागत छ बन्धु 🙏❤️🇳🇵जय आमा नेपाळ🇳🇵🙏 कथा मात्रै ????
@tabineshhtc
@tabineshhtc 2 ай бұрын
Rabi lai jasle naramro garxa tyo naas hunxa. Support Rabi please 🙏
@jeminmaharjan2676
@jeminmaharjan2676 2 ай бұрын
Karwahi hunai parxa !
@krishnagurung8546
@krishnagurung8546 Ай бұрын
यो ज्यानमारा नाकबाङ्गे भारतीय सिराेहियालाई नेपाली जेलमा सडाउनुपर्छ रबि लामिछाने काे हिम्मत छ भने🇳🇵🙏
@sonulama2275
@sonulama2275 2 ай бұрын
Nagrik pratkar ni Aghadhi Aaunu paryo Aba. Good job thakyou
@lastman9017
@lastman9017 2 ай бұрын
Kantipur ko adhyaxe kailash ko xora parash sirihiya la 2072 ko ghatana ani parash saha ghatana gayak parbin grg acciden bare hjurle janatako bich ma paraune kam gardinu hola plz sir...
@rohiniprasadbanjara2490
@rohiniprasadbanjara2490 2 ай бұрын
हाे यी भारतिय डाकाहरु नेपामा हिराेभयर नेपालिलाई हेपिरहेकाछन कार्भाइ यिन्लाई पनि हुनुपर्छ
@laxmanbagale5627
@laxmanbagale5627 2 ай бұрын
Rip kantipur #Boycottkantipur yo dhoti haru Lai Bihar lakhatnu parxa
@deeptamang1198
@deeptamang1198 2 ай бұрын
कैलास को कु पुत्र बाउ र छोरो दुबै लाई छान बिन गरि कडा कारबाही होस ?धन्यवाद
这是王子儿子吗
00:27
落魄的王子
Рет қаралды 20 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 3,6 МЛН
DURGA PARSAI || NET WORTH
5:53
Narad Ojha
Рет қаралды 390 М.