प्रचण्डका प्रिय बैकुण्ठ निलम्वितःपालो कांग्रेसी नेता मोहनबहादुर र ज्ञानेन्द्रबहादुरको।

  Рет қаралды 226,668

News24 Nepal

News24 Nepal

6 күн бұрын

प्रचण्डका प्रिय बैकुण्ठ निलम्वितःपालो कांग्रेसी नेता मोहनबहादुर र ज्ञानेन्द्रबहादुरको। भागबण्डामा रमाउन थाल्यो रास्वपा। SIDHA KURA JANTA SANGA
EPISODE : 1177
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #shorts_video

Пікірлер: 546
@shantikokhojima6040
@shantikokhojima6040 4 күн бұрын
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख ☝️ जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅
@gamersmp3535
@gamersmp3535 4 күн бұрын
अरू कोलाई दिने त ठाउँ पनि छैन
@shyamkunwar9242
@shyamkunwar9242 3 күн бұрын
Hahaha dini kaslai sahakari ko balatkari lai
@BhagatP.m-ck6mp
@BhagatP.m-ck6mp 3 күн бұрын
तिमी जस्तै भेडा होनि तिनी चोर दलाल लाई भोट दिने ​@@shyamkunwar9242
@BhagatP.m-ck6mp
@BhagatP.m-ck6mp 3 күн бұрын
​@@gamersmp3535रबि लाई भोट दियेर बहुमत को सरकार न बनाये सम्म देश बन सक्ने छैन
@sadajiban
@sadajiban 3 күн бұрын
​@@shyamkunwar9242तेरो बाउँ लाई दिने नि
@rameshtamang601
@rameshtamang601 4 күн бұрын
यो प्रचण्डे भन्ने पापी देश द्रोहि नमरी कन देश उभो लाग्दै लाग्दै न।
@EvanAdhikari
@EvanAdhikari 3 күн бұрын
☝👈👈👉👍👍👌🙏💜
@sunilnep
@sunilnep 4 күн бұрын
रविको नाम र फोटो बिना नेपालका मिडियाहरू चल्ने भएनन् अब। रविको नाम हाल्ने बित्तिकै भिुज पनि बढ्छ त्यसै भएर रविको नाम त जोड्नै पर्छ यत्रो फोटो राखेर 😂😂
@ekrajkc7811
@ekrajkc7811 4 күн бұрын
Support garam Tara andha bhakta chahi na banekai ramro😂😂
@bbjr9406
@bbjr9406 4 күн бұрын
सहकारी ठग को photo भनेको ?
@rameshlama
@rameshlama 4 күн бұрын
😂😂सत्य कुरो😂😂 जय घण्टी
@brahmaputra7458
@brahmaputra7458 4 күн бұрын
Ghanti ⛸👙👠☦🏁🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🍆
@kapilnagarkoti9549
@kapilnagarkoti9549 4 күн бұрын
Support garnu tara desh ko maya garne ho bhane party ra rabi ko jhola chai naboknu hai.
@deep.deep143
@deep.deep143 4 күн бұрын
देशको प्रमुख समश्या भनेकै काङ्ग्रेस एमाले मावबादी हो जति चाडो यिनिहरुलाइ लखट्यो उति चाडो मुलुकले शान्ती पाउछ🙏🙏
@bishnugurung5655
@bishnugurung5655 4 күн бұрын
100% sai ho yeo bhudo goru jati lai saglale badera raknu parcha aba shahglale badera narakhe eni bhudo goruharu le nachadne vayeo hariyeo ghas jhaljhali dekda dekdai k lai chados e bhudo goru haru
@bbjr9406
@bbjr9406 4 күн бұрын
अनि तेरो बाउ सहकारी ठाग चाहिँ सरकार मा छ त खाते
@rajkumarbishowkarma3452
@rajkumarbishowkarma3452 4 күн бұрын
😢y😢
@bhumichhetry229
@bhumichhetry229 4 күн бұрын
@@bbjr9406 Ta khate le thagi bhanera huncha khate prove hunu pardaina ...
@srenee2585
@srenee2585 4 күн бұрын
Tero bauble praman dinu pariyou ni sahakari dag vanera matra vayena proof kina badiyeko Ravi sita darayeka Tero bau haru ko jhutho arop ho sakchas vane proof dekha van jaa ​@@bbjr9406
@topkatwal
@topkatwal 4 күн бұрын
भ्रष्टचारी लाई मृत्युदण्ड को कानून ल्याऊ।।
@Kushal.B0Y
@Kushal.B0Y 2 күн бұрын
kzfaq.info/get/bejne/gbmCZLVnr5qdd4E.htmlsi=lnHpFz8lEhF4Nn2C
@user-on1fq4bs3f
@user-on1fq4bs3f 4 күн бұрын
अब देखि काम नलाग्नी नेतालाई भोट् दिनिहरु जतिको घरमा भुकम्प आएर सबै लाई सखाप पारिदियोस हे भगवान म रहेपनि नरहेपनी,, कम नलाग्ने नेतालाई भोट् दिने जति सबैको घरमा भुकम्प आएर सबै परिवार लाई लग्दियोस जय नेपाल् ,,
@pratixyamagar6630
@pratixyamagar6630 4 күн бұрын
कान्छा आखिर कस्लाई भोट दिँदा देश बन्छ भन्नु आखिर जनताले भोट प्रचण्ड लाई दिएको पनि होइन
@ajabsingh9163
@ajabsingh9163 4 күн бұрын
​@@pratixyamagar6630No Vote wa Vote radda garne....
@penguinhairbeautysaloon1057
@penguinhairbeautysaloon1057 4 күн бұрын
😊😊😊😊😊😊😊😊😊
@user-bo2qe9sj7g
@user-bo2qe9sj7g 4 күн бұрын
परचनड,लाईभाेटदिनि,गाेरखालि,जनताकाे,सिरनिउरियेकाेछ,येसकाे,जिममा,बाबू,रामलाइ,जानछकि,जादेन,वनताले विश्लेषण,गरनि,बेलाभयेनर
@Tigerop140
@Tigerop140 4 күн бұрын
Hi by use CT hi my CA by​@@pratixyamagar6630
@Birsinghtamang297
@Birsinghtamang297 4 күн бұрын
नयाँबाट आशा नभए अब फेरि अर्को नयाँ पार्टी खोलेर तिनचार सिट जितेर देश चलाए हुन्छ बिरेन्द्र जैरु जी
@neerajshrestha9567
@neerajshrestha9567 4 күн бұрын
नेपाल उधोँगती लाउने मुख्य जड नै प्रचण्ड हो।।
@kamalgahatraj9668
@kamalgahatraj9668 3 күн бұрын
खनाल जि को रास्वपा लाइ लिएर दिएको सुझाव र उहाको पनि रास्वपा सँगको आसा एकदमै उचित, विचार योग्य लागो, धन्यवाद खनाल जि तपाईंको सकारात्मक सुझावको लागि।
@aniljoshi9493
@aniljoshi9493 3 күн бұрын
राजनितिक बिष्लेशक खनालज्युको प्रष्ट बिचार र सही विश्लेषणको सर्हाना गर्दछु! प्रखर वक्ता! उहाँको बिष्लेशन बाट शिक्षा लिई सबै सही कार्य गर
@bharatdhamala8852
@bharatdhamala8852 4 күн бұрын
रवी पतन हुँदै:मुमाराम😂😂😂😂 ऊहाँ महाशय ले वीश्लेषण गर्दै आऊनु भएको के मीलेको छ र। नेपाल मा वीगार्ने नै कर्मचारी र वीद्वान हरू ले हो। आफ्नो स्वार्थ अनुरूप जनता लाई भ्रम छर्न खेती गर्छन्। आजभोली वीष्लेशक हरू को समय SKIP गरीन्छ।
@ManojGhimire82
@ManojGhimire82 4 күн бұрын
मुमाराम आफै राजनिती पतन भएका स्वघोषित बिश्लेषक हुन यी गांउका कम्पाउन्डर जस्तैहुन जस्ले डाक्टर भनेर सबैरोगको आफैं उपचार गर्छ्न, लुजर हुन
@sharadkarki991
@sharadkarki991 4 күн бұрын
Right
@razzkhadka3579
@razzkhadka3579 4 күн бұрын
Yo bisay ma katai news xaena ta 😂😂😂
@bharatdhamala8852
@bharatdhamala8852 3 күн бұрын
@@razzkhadka3579 टाईटल मा छ।सायद समय अपुग को कारण प्रसारण न भएको होला।
@jagateswori1514
@jagateswori1514 2 күн бұрын
Rabi dai sarakar ma janudhayeko 100% right cha. Janata aba birodh sunna bhanda kaam gareko herna chahancha.
@kbchauhan4261
@kbchauhan4261 4 күн бұрын
बिरेन्द्र जैरु सरको मावाबादी पार्टी अध्यक्ष प्रचन्डको भ्रष्तचार प्रतिको प्रस्तुती र मुमाराम खनाल सरको बिष्लेशन सत्य र साँचो देश र देश भक्त जनताको बुलन्द आवाज हो, १७००० हत्या माथिको गोली भन्दा भ्रष्टचार प्रति त्यो भन्दा ठुलो हो यो बोली सम्पूर्ण देश भक्त जनताले सुनेर देश र जनतालाई बचाउनु पर्‍यो । भ्रष्टचारमा डुबेका यि ठूला दलहरुले देश र जनतालाई सक्ने परे ।
@Kushal.B0Y
@Kushal.B0Y 2 күн бұрын
kzfaq.info/get/bejne/gbmCZLVnr5qdd4E.htmlsi=lnHpFz8lEhF4Nn2C
@khemrajuprety2122
@khemrajuprety2122 4 күн бұрын
रवि प्रतिको सारै राम्रो विश्लेषण । जनताले धेरै आसा राकेको ब्यक्ती तर सबैको आसामाथी कुठाराघात भयो एस्तो गर्नु भन्दा बरु राजनिती मा न आएकै राम्रो थियो कमसे कम संचार जगतमा त उनको धेरै हैसीयत पनि थियो इज्जत पनि थियो सबै कुरो थियो अब त पतनको बाटो तिर लम्केको देखि सक्यो यहि पारा हो भने नेपालमा रबि लामिसाने भन्ने ब्यक्ती पनि थियो अरे भन्ने अवस्था न आउला भन्न सकिन्न😊
@yammahat6958
@yammahat6958 3 күн бұрын
प्रचंड जबसम्म बाच्छन तबसम्म देसले दुःख पाईरहन्छ, प्रचण्डक बाच्नुनै देसको बिडम्बना बिचरा नेपालीको ज़िंदगी??????
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 4 күн бұрын
सचीवहरुको मुद्दा हुने तर गिरिबिन्दु जग्गा खाने नेताकार्यकर्तालाई मुद्दा हुदैन
@SMmusicStudio257
@SMmusicStudio257 4 күн бұрын
मेरो देश कहिलै बन्नी भएन परिवार सग बस्ने पनि पाइएन 😢😢😢
@kcbharat5749
@kcbharat5749 4 күн бұрын
कालो काँग्रेस लाई भोट हाल अनि पाउँछ झोले
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 4 күн бұрын
Tei ta😥
@prakashkandelofficial
@prakashkandelofficial 4 күн бұрын
@@kcbharat5749ko xa ta vote halne jasto sato congress 😅
@durbahakesh7395
@durbahakesh7395 4 күн бұрын
कृपया यस्ता भ्रष्टाचारी हरु लाई एक पनि नछोडेर कानुनको कठघरामा मा उभ्याउनु नै नेपाल र नेपालीको हित काे पाटो हुनेछ,,।
@biren57
@biren57 4 күн бұрын
बिरेन्द्रजी...लिलामणि देखि बैकुन्ठ सम्मको खुरापाती किसिमले मुख्य सचिबको नियूक्ति र पालोमा बसेका सिनियर सचिवको अवमुल्यन बारे छारष्ट पारेर जनतालाई सु सुचित गर्नु पर्यो ...
@user-yy7uq6sv4j
@user-yy7uq6sv4j 4 күн бұрын
सिधा कुरा जनाता सगा नछुटाई हेर्छु। असादै मन पर्छ।
@alsonsharma1941
@alsonsharma1941 4 күн бұрын
नेपाली समाज मुलत भ्रस्ट समाज हो र बिरेन्द्र जैरु पनि कुनै ना कुनै हिसाबले भ्रस्ट नै छ त्यसैले पार्टीको नाम जोडेर बद्नाम गर्नु भन्दा जो ब्यक्ती भ्रस्ट छ त्यो ब्यक्तीको बारेमा आवाज उठाएर दन्डित गर्नु पर्छ चाहे त्यो कांग्रेस एमाले माओबादी अथबा रास्वपा नै किना नहोस एत्ती कुराको सदबुद्दी बिरेन्द्र जैरु भन्ने मान्छेको छ की छैना?? किना समाजलाई सधै भ्रमित पार्न खोजेको??
@yambahadur8334
@yambahadur8334 3 күн бұрын
Eni 2kaudi ko patukar chatukar harule khali dineat desh bigriyo vatkiyo khattam vayo vaner youwa harulai nakaeatmak varam xarne nairaseta dukhi banaune anewol ma paridele ani youwa harulai bidesh jana badhe banaune afu patrakar vanauda lerune deshmoi basne vsko na vako vram xodne 3/4 lakh talab khane mojmasti garne
@BuddhirajSharma
@BuddhirajSharma 4 күн бұрын
धन्यवाद।अति राम्राे सहि विश्लेषण। सबै काम राम्राे गर्न देशहितमा गर्न हामीहरुकाे नयाँ नेपाली इमान्दार स्वावलम्बि शक्तिकाे उदय अनिवार्य देखिन्छ।
@lamsaljagannath5374
@lamsaljagannath5374 3 күн бұрын
भ्रष्टाचारी चोर दलाललाई अन्त्य गर्न साह्रै जरुरी छ यस्तो गद्दार बाट देशमा कहिले पनि देशमा सुसासन बिकास र समृद्धि हुदैन !!❣️🙏
@mamahajur121
@mamahajur121 4 күн бұрын
नेपाली जन्ताको लागि लोकतन्त्र आएको होइनरहेछ ? भ्रष्टतन्त्र र लुटतन्त्रले देश र जनतालाई थिल्थिलो बनायो यो भ्रष्टाचारि तन्त्र कहिले अन्त हुने हो ? भ्रष्टाचारि सचिबको घरमा छोरा छोरी श्रीमति आफ्ना आफन्तहरुलाइ त्यो दुर्गन्धित अनुहार कसरी देखाउनु यी धर्तिका बोझ ? कठै मेरो देश ?
@faninarayansigdel2865
@faninarayansigdel2865 4 күн бұрын
जति ठूलो अपराध /भ्रष्टाचार- पार्टी लाई उति धेरै कमीशन !त्यसैले हरेक ठूलो पार्टीले आफ्नो पार्टी र आफ्ना भ्रष्ट भ्रातृसंगठन जतिलाई पाल्न भ्रष्टाचार प्रवर्द्धनका अनन्त शृङ्खला !वाह तथाकथित अग्रगामी व्यवस्थाकाे बेजोड उपलब्धि !
@krishnagairevideos1038
@krishnagairevideos1038 2 күн бұрын
दोष हाम्रै हो जब चुनाव लाग्छ हामी आफैं विभाजनमा जान्छौं। कोही एमाले कोही कोही माओवादी कोही कांग्रेस अनि झण्डा बोक्न हामी अगाडि हुन्छप्रधानमन्त्रीको ध्यानै कुर्ची कताबाट जोगाउने भन्ने कुरामा छ त अनि उसले बाहिर जनताको बारे के सोच्न पाउँछ तत्यसैले बुझेको मान्छेले त ठिकै छ नबुझेका मान्छेलाई नि बुझाएर एउटा केही फरक होस् भन्ने म चाहन्छु।🎉🎉
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 4 күн бұрын
हे पसुपती नाथ सबै पापी हरुको सब न!स होस जयनारायण ❤😮
@buddhimantandukar7015
@buddhimantandukar7015 4 күн бұрын
देशमा भष्ट्राचार वेथिती वेरोजगार युवाहरु अथतन्त्र यस्तो अवस्थामा ल्याउने प्रचण्डको नेतृत्वमा सरकार ले हो
@shivarimal8011
@shivarimal8011 4 күн бұрын
सलाम छ महान पत्रकार सर लाई 🙏🙏🙏🙏❤️❤️❤️❤️परचनडे सरकार (मुरदाबाद👎️👎️👎️👎️👎️👎️👎️)राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tejkc7263
@tejkc7263 3 күн бұрын
Very good n real comment Muma Ram sir
@nabinchy48
@nabinchy48 4 күн бұрын
प्रचण्ड लाइ हटाउनुपर्छ
@BupendraSubedi
@BupendraSubedi 4 күн бұрын
100 percent sate ho sir
@khagendraadhikari8957
@khagendraadhikari8957 3 күн бұрын
राम्रो कुरा हो,,,देस मा पैसा अब किन ,डलर चलाउने पो त,काठमाडौं ,युरोप बन्यो ,पुर्ब , पच्चिम सिङापुर बन्यो भन्ने हरु तपाइँ हरु नै हो,,हिजो ,,समाचार मा बालेन बालेन भन्नू भो,नेपाली नागरिक बिदेशीयेको देख्नु भयेन,,शहर बजार का कर्मसिल नेपाली गरिब नागरिक मान्छे मान्नु भयेन,,अहिले बिरोध गरेर के काम,,,बरु बेल्चा हान्न कतार तिर नै आउने पो होकि।।।
@gyankc4949
@gyankc4949 4 күн бұрын
रबीको छबी काम्लामा सातु बनेर पोखिंदै रास्वपा
@baburamwagle3872
@baburamwagle3872 4 күн бұрын
कांग्रेस ,एमाले ,माओवादी देश बिकासको बाधक हुन।
@deepubro123
@deepubro123 4 күн бұрын
Namaskar 🙏🏻🙏🏻🙏🏻🙏🏻 Birendra jairu ji
@deepagyawali2656
@deepagyawali2656 4 күн бұрын
हजुर सरकारी कागज,पत्र त नियम बने एकरूपता हुन्छ तर नेपाल टेलिकम,विधुत,लाइसन दिने विभाग,सरकारी अस्पतालको टिकट काउन्टर , वार्ड नगरमा पाटीका कर्मचारी र जि प्रशासनमा नागरिकता,पासपोट,परिचय पत्र वितरण विभाग हो यहा रहने कर्मचारीको थुतुनो सच्चाए हुन्छ
@prembdrgurung5318
@prembdrgurung5318 4 күн бұрын
प्रतेक ब्याक्ती काे आ आफ्नो बिचार बिष्लेशण हुनछ।। याे लाेक तान्त्रिक समयमा सबैले आफ्नो बिचार हरू राख्न पाइन्छ।। सहि र गलत के हाे अब तपाई हामीले छुट्टयाउने हाे🙏🙏
@ramprasadshrestha3336
@ramprasadshrestha3336 3 күн бұрын
पदमा बसिसकेपछि पदको मयार्द ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ। त्यो उदाहरण कसैले होइन, सोयम आफैले बनाउनुपर्छ आफू उदारणिय उदाहरण बन्न नसक्ने, मनमा जे-जे आयो बोल्ने, कपोलकल्पित कुरा र सुरक्षा सम्बन्धित कुरालाई ध्यानै नदिएर लोकप्रियता को लागि अभिव्यक्ति दिदै हिड्ने हो भने समाजमा अराजकता निमत्याउँछ पार्टी प्यारालाइसिस हुदै जान्छ ब्येत्ती पतन बाटोमा जान्छ जो रबि लामिछाने हुँदै छन
@DevindraRokaya-lb6qv
@DevindraRokaya-lb6qv 4 күн бұрын
सबैजनाले एक एक लाईक गरौ यश भिडियो लाई
@bibaslama2262
@bibaslama2262 4 күн бұрын
ए भाइ तिम्रो काम जनता प्रती भ्रम छर्नी मात्रै हो की राम्रो कामको तारिफ गर्नी पनी हो??एदि तिमीले एस्तै भ्रम मात्रै छर्नीकाम गर्यो भने तिमी पनी पुरानो दलहरु बाट परिचालित भएको ठहरीनेछ।
@yambahadur8334
@yambahadur8334 3 күн бұрын
Vako navako antasanta samachar banayo youwa harulai purai nisash naireseta dukhi banayo vram xaryo ani bidesh jana badhe banayo aafu patrar vanauda haru 3/4 lakh talab khayo mojmosto garyo
@tmng457
@tmng457 2 күн бұрын
​@@yambahadur8334hera maobadi ko jholeharuko mutu polya
@kissnachhetri5034
@kissnachhetri5034 3 күн бұрын
हामी सारा नेपालीलाई केवल एक शब्दमा सम्बोधन गर्न चाहान्छु...."विचरा हामी"....😒😒😒
@Narayangaming105
@Narayangaming105 2 күн бұрын
भष्ट्रचारी बड़े देश मा अब बालेन् जस्तै अझै नागरिक चाइएको छ अनि मात्र देश को मुहार फेर्न सकिन्छ । जाग नेपाली जनताहरू
@dibakarpant3390
@dibakarpant3390 4 күн бұрын
नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनी दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
@bimalthapa8576
@bimalthapa8576 4 күн бұрын
जनता नै अघि सर्ने होइन जनता नै भेंडा छन म प्रधानमन्त्री नभएसम्म बाहुन हरु देश बेच्ने बाहेक अरु केही गर्ने संकेत देखिँदैन
@SuryaBgahatrajSurya
@SuryaBgahatrajSurya 3 күн бұрын
सम्पुर्ण राजनीतिक दलहरुकाे ग्रर्याड डिजाइन नै रविलाई पतन बनाउनु हाे यिनले बुझेनन
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 4 күн бұрын
प्रधान मन्त्री मा साँच्चै जादू रहिछ जस्तो लाग्यो किनकि दुई ठूला पार्टी हुँदा पनि 32 सीट वाला दलहरूले चलाई राखेका छन् जनताको भोट को के कदर भयोर?
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex 3 күн бұрын
बालेन सर आउने हो भनी रबि पनि जेल जालान यो पक्का हो अब बालेन सर ले पार्टी खोल्न माग गर्दछु
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw 3 күн бұрын
Good news❤❤❤❤❤
@nkedarnkedar1303
@nkedarnkedar1303 3 күн бұрын
रबी भनेको आजको आवस्यक हो,तेहि भएर उसैको गुणगान गाउने गरिन्छ ।
@gokulbk241
@gokulbk241 4 күн бұрын
जय रबि सर ।। जय देश ।।।
@bhattarai1953
@bhattarai1953 3 күн бұрын
गिरीबन्धू टी स्टेट, ललिता निवास जग्गा काण्ड, वाईड बडी, न्यारो बडी, महाकाली सन्धी, एमसीसी, नक्कली भूटानी शरणार्थी, गोकर्ण रिसोर्ट, टेरामक्स काण्ड, नेपाल ट्रष्टको संपत्ती, सहकारी, बैँक ठगी, म्यानपावर दलाल, ई सब काण्ड छानबीन गर्न कुनै दल र एनजिओ, आईएनजिओ मा नगाँसीएका , भ्रष्टाचारमा न मुछिएका स्वतन्त्र प्रबूद्ध ब्यक्तीहरुको एउटा अति शक्तीशाली शक्तीसाली आयोग गठन गरेर त्यो आयोग बाट दोसि ठहर भएकाको संपत्ती जफत गरी तिनलाई मृत्यु दण्ड वा आजीवन कैद हाल्नुपर्छ । यो आयोग लाई प्रधानमन्त्री को निर्देशन समेत मान्न कर नलाग्ने बनाउनुपर्छ । मोटरले ठक्कर दिएर सडकमा घाईते भएर छट्पटिएको कुकुर जस्तो सरकारले के आयोग गठन गर्न सक्थ्यो र ?
@Dhanyvad68
@Dhanyvad68 4 күн бұрын
नेपालमा अहीले १०% जति पनि राजनीतिमा नलागेका मतदाता छैन। सबै काम को तलास मा बहीर छन। बाकी ९०% झोलेहरूले यही भ्रष्टे बुढा काम नलाग्ने नेतालाईनै जीताउछन्।
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 3 күн бұрын
बल्ल थाहा भो रवि कस्तो छ भनि??? मैले त पत्रकार गर्ने समय मै भनेको थिए रवि ,एक अवसर बादी
@reshamtamang6019
@reshamtamang6019 4 күн бұрын
Damdar prastuti❤
@khadgajitlama6198
@khadgajitlama6198 4 күн бұрын
रहदानी र नागरिकतामा डामेका फटाहाको फट्याई दिनदिनै पुष्टि हुँदै गएको छ यद्यपि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज भएको किन नहोस् ।गुहु परेको मुला जस्तै छिटै बढ्ने। प्र म बौलाए।के कहाँ बाट सुरु गरे कहाँ पुगे कुनै हेक्का नै छैन।
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 4 күн бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c 3 күн бұрын
बिजय गच्छदार अनि किृसन सिटौला अारजु राणा
@hitkajigurung5104
@hitkajigurung5104 4 күн бұрын
देश आब India ले lina मात्र बाँकी छ,,,नाम मात्र को नेपाल huni भयो,,देश को चिन्ता कसै लाई छाइन्,,
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 3 күн бұрын
नेपाल को राजनिती हेर्दा त घृणा लागेर आउन लाग्यो नेपाली हुँ भनेर गर्व लायक छैन अब जनता श्रीलंकामा जस्तो जाग्नु पर्छ यी हरेक राजनीतिक दलेहरुलाई देशबाटै लखेट्नु पर्छ
@nepalitube8750
@nepalitube8750 4 күн бұрын
नयाँले पनि भाग खोज्नु सही हो तर नयाँले गर्ने कामको लेखाजोखा जनताले गरिरहेका छन ,पदमा नजाने हो भने काम कसरी हुन सक्छ र ,रासपा लाई चौतफी घेरा बन्दी छ ,बचेर काम गर्नु पर्ने अवश्था छ ,अहिले सम्म रासपा सत्तामा जाँदा भ्रष्टाचार गरेको भने सुनिएको छैन
@mohankhadka293
@mohankhadka293 4 күн бұрын
पुरै अबधी बसे पनि देश र जन्ता को बोझ बनेर बस्ने बाहेक केही होईन यो हत्यारा को।
@faninarayansigdel2865
@faninarayansigdel2865 4 күн бұрын
अब त बैंकमा पैसा राख्ने हो भने आफ्नो धनकाे सुरक्षाको लागि स्विटजर्रल्याण्डलमा जस्तै उल्टै बैंक लाई कर तिर्नु पर्ने अवस्था आउनै लागेको छर्लङ्ग देखिन्छ।
@omkoirala6519
@omkoirala6519 4 күн бұрын
प्रचण्डे यो कुरो सुन्दा त शेरे र ओलिले गु खादै बस्नु पर्ने हो।
@user-hx4zk7gb2u
@user-hx4zk7gb2u 4 күн бұрын
#भाँरमें जाँय,, धेरैभयो!! प्रगती थोरै भयो!! यौता उद्ध्योग् संचालन् गर्नुकै लागि, किटाब बेचर हिन्नुपर्ने,, कति लाज्मर्दो भयो!! अरब, हैनाकी खरबौ रकम् हरु मीलीजुली पोकापार्ने!!
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 4 күн бұрын
नयाँ पुराना पाटी एउटै चोर हुन यिनिहरु बाट आस लिनु बेकार छ,राजा लेऊ नु पर्छ अब, पार्टी खारेज हुनुपर्छ
@pratixyamagar6630
@pratixyamagar6630 4 күн бұрын
न प्रचन्ड ठीक न रबि आखिर को हो यो देश समृद्धि बनाउने
@purnakunwar-je9st
@purnakunwar-je9st 4 күн бұрын
WOW समय सान्दर्भिक रबि को पदलोभ को कारण रास्वोपा खरानी को मार्ग मा छ
@rkathayat.official
@rkathayat.official 4 күн бұрын
अहिलेसम्मकै कडा आलोचना❤
@mohanchand2417
@mohanchand2417 3 күн бұрын
आतंककारीलाई समाल्न रबि आएको छ्त।
@Surajrai-xm4vi
@Surajrai-xm4vi 14 сағат бұрын
जसले जे भनोस तर रबि र बालेनहरु नमिली देस बन्दैन लेखेर राखे हुन्छ।
@Muskaan_for_You
@Muskaan_for_You 3 күн бұрын
छोरी , बुहारी , ज्वाई बोकेर हिड्ने ले देस कदापी बनाउन सक्दैनन् जुन तेस्को ज्वलन्त उदाहरण त् प्रचण्ड बाट जनताले झल् झली देखि सकेका छन् ........
@baburamwagle3872
@baburamwagle3872 4 күн бұрын
येस्तो फटाहा PM भये पछि देश नबिगृयोस त।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 4 күн бұрын
जब सम्म यो खाते मुजि नेता हरु लाई सिधै गोलि नथोके सम्म देश बन्दैन !!
@Sabitripandey-fn3tz
@Sabitripandey-fn3tz 3 күн бұрын
जबसम्म काङ्ग्रेस एमाले र माओबादी पतन नभएसम्म देश बन्दैन बन्दैन यिनिहरुलाइ हटाउनै पर्छ
@bishnushrestha8522
@bishnushrestha8522 4 күн бұрын
सिधा कुरा सर ले यति धेरै नकरात्मक प्रधान मन्त्री को बिरुद्ध मा बोल्दा हजुर ले वाह वाह त पाउनुहुन्छ तर देश के हुन्छ हजुर। सरकार प्रमुख लाइ यति धेरै भन्नु जायज नै होला। आबो कम्तिमा 2084 सम्म त धैर्य गर्नै पर्छ।
@user-lk3wz1pv3x
@user-lk3wz1pv3x 4 күн бұрын
सम्पत्तिको लागि दाजुभाइको छलकपट गरेर भागखानेको शाखा संताननै सखाप हुन्छ हेर्दै जानुस , यो क्षेत्रका जनताले प्रत्यक्ष आफ्नै आँखा अगाडि देख्छन!
@Krishan-iw1sp
@Krishan-iw1sp 4 күн бұрын
U r right jaipur sir.
@sonscreations8880
@sonscreations8880 4 күн бұрын
डेड लाख मा खाडी नआर १२/१५ लाख ऋण गरेर युरोपको लालचमा पर्दा यस्तै हुन्छ। ठूलो इस्यु होइन ,दलाली घर घर गएर समाएर ल्याका हैनन होला त।
@ManiraiManirai-qh3sf
@ManiraiManirai-qh3sf 4 күн бұрын
कुन‌ दिन‌ सिधाकुरा जनता संग को स्टाफ हरू पनी बिदेश जान्छन होला ❤❤अनी हामी लाई कस्ले समाचार सुनाउछन देठाउछन
@dabalbudha381
@dabalbudha381 4 күн бұрын
जब सम्म माओवादी सुन्ने मा आउँदैन तब सम्म यो देश विकास हुन्छ भन्नु मुर्खता मात्र हो 😢
@mohanprasaddahal6242
@mohanprasaddahal6242 3 күн бұрын
गजबको कुरा सुने 6:35 , त्यो के भने बैंक ले झुकाएको झुलाएकै गर्यो ऋण दिएन बरु खर्च गरायो भनेको पो सुनेको छु।
@palden74
@palden74 3 күн бұрын
होइन एउटा कुरा बुझ्नु नसकेको नेपालीहरू। कर्वाचिया जस्तो आफै भोकमारी देशमा के खोज्नु आउनु खोज्छौ? पोलेन, साइप्रोस्, करवाचिया भनेको त पूर्वी युरोप हो। त्यहीँकै जनताहरू पश्चिम युरोप तिर सस्तोमा काम गर्न आउँछ। यहाँका सस्तो कामदारहरू भनेका नै तिनीहरू हुन्।
@chandankhawas4464
@chandankhawas4464 4 күн бұрын
आलु काउली , काउली आलू भन्थे आफै कुहिन पुगे छन । rsp
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 3 күн бұрын
रवि लामिछानेले धेरै बोल्छन् त्यसरी नै काम गरेर देखाउनु पर्छ बोल्ने हैन काम गरेर देखाउनुपर्छ १००% सहि बोल्नु भो मुमाराम खनाल सर ले
@arunbelbase12
@arunbelbase12 3 күн бұрын
केही आसा थियो रबि माथि🤔के अब त्यो आसा निरासा मा परिवर्तन गरेकै हो त्🤔☝️🤔पछिल्लो अभिव्यक्ति मलेसियामा लुकेर बसेको जि बि राई भन्दै पक्राउ गर्न को साटो हामिले पत्तो पायौ छिटो भाग भने झै सार्बजनिक गर्ने☝️🤔☝️सन्कास्पद हुँदै छ रबि को राजनिती छबि☝️🤔☝️
@puspaghimire283
@puspaghimire283 4 күн бұрын
बुढा नेता सबै आर्यघाट लगेर आगो लगाइदिनु पर्छ
@nepaltoday1978
@nepaltoday1978 3 күн бұрын
रविको नाम जेमा पनि नमुछ।
@basantaaryal3011
@basantaaryal3011 4 күн бұрын
अब बालेनको मात्रै आशा छ
@user-xd5km5ds3x
@user-xd5km5ds3x 3 күн бұрын
योब्यबस्थामा देश सुधार हैन पतन मात्र हुॅदैजान्छ। हुॅदैछ। यो ब्यबस्था नढले सम्म त देश डुब्छ नेता खरब पती।
@sameerpm6433
@sameerpm6433 3 күн бұрын
जवसम्म भाेट मासुभातमा सातिन्छ तवसम्म यस्तै हाे😢😢
@bhimsenphuyal8268
@bhimsenphuyal8268 4 күн бұрын
हो रबी सर जुन हीजो हामीलाई जुन बीस्वास थीयो आज त्यो बीस्वास मा कमी आउन थाल्यो हो तपाईलाई पद मा मात्र पुराउन जनता ले मत दीयका पक्कै होईन हो तपाईलाई काम गर्न कसैले रोकेको छ भने जनता माझ भनुहोस हैन भने हामीलाई सोच्न बाध्य हुने छ
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 2 күн бұрын
देश रित्याए भास्नु प्रचण्ड लगायत नेताहरुको उद्दयोग ठहरियो ...😮
@nareshdhau
@nareshdhau 4 күн бұрын
घुसखोर भ्रस्ताचारिलाई कारवाही नहुने देश कुन हो ?
@rajgiri7533
@rajgiri7533 4 күн бұрын
अब सल्यान, रोल्पा, रुकुम बाट पनि सिस्नोपानी लाउनु पर्छ।
@olibhai786
@olibhai786 4 күн бұрын
Sai
@Mr.savage777
@Mr.savage777 4 күн бұрын
1:एमाले 2:काङ्ग्रेस 3:मावोवादी यो तिन वटा चोर पार्टी नेपाल बाट समाप्त बनाउनुपर्छ यो चोर हरु लाइ मार्नु पर्छ नेपाल बनाउने बालेन ले हो ❤जय बालेन❤
@keshavbhatta4577
@keshavbhatta4577 3 күн бұрын
Ho
@GoodMorningGulmi
@GoodMorningGulmi 4 күн бұрын
good ❤❤❤
@hamalthakuripasupati6809
@hamalthakuripasupati6809 4 күн бұрын
सहिकुरा दाजु😊
@bipinbasnet5939
@bipinbasnet5939 3 күн бұрын
सकोट गुमारम खनाल जी हजुरलाई सही विश्लेषण गर्नु भो आहा
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 4 күн бұрын
अव रविलाई घरजवाई वनायाेभने झन उथपुथलहुन्छ
@prazolmoktan5072
@prazolmoktan5072 3 күн бұрын
यि मुमा मामा काका राम हरु सबै ८४ सम्म. रवि ले सखाप पर्छ सिर्फ बालेन र रवि सुनिता एक हुनु पर्छ. रवि बालेन आगो हो निभाउने आफै खरानी हुन्छ. रवि र बालेन कै पाला मा एमाले काङ्रेस. माओबादी को अन्त्य हुन्छ 👍👍👍👍👍✌️✌️🇳🇵🇳🇵🇰🇼
the bRAVO dELTA show Season 2 | Ep 128 | Bhusan Dahal | Gagan Thapa | Sajha Katha | Himalaya TV
1:02:24
Sajha Katha - साझा कथा
Рет қаралды 114 М.
Just try to use a cool gadget 😍
00:33
123 GO! SHORTS
Рет қаралды 85 МЛН
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
Nandamuri Balakrishna's BHAGAVATH KESARI (2024) New Hindi Dubbed Movie | Sreeleela, Arjun R, Kajal A
2:11:30
Just try to use a cool gadget 😍
00:33
123 GO! SHORTS
Рет қаралды 85 МЛН