ekkaiminute : महाविर पुन किन अमेरिका पुगिरहन्छन ? Mahabir Pun with Subash Karki California USA

  Рет қаралды 25,852

Subash Karki

Subash Karki

Жыл бұрын

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 32
@shreeprasadgurung399
@shreeprasadgurung399 Жыл бұрын
देश ले नचिनेको महान ब्यक्ती र पत्रकार भाई को प्रस्तुति अति समय सान्दर्भीक लाग्यो यस्ता देश बेचुवा सरकार संग त कुनै आसा छैन। नमस्कार धन्यवाद दुबै जनालाई।
@narayanrijalofficial1591
@narayanrijalofficial1591 Жыл бұрын
एकदम मज्जा आयो interview हेरेर । धन्यवाद सुबास सर निरन्तर update काे लागि । म पनि पालिका सन्देश र पूर्वेली साप्ताहिक अनलाइन बुलेटिनमा कार्यरत छु। कुनै दिन भेट्ने बाचा गर्दछु ।❣️❣️
@rajendraoli4473
@rajendraoli4473 Жыл бұрын
महाविर पुन जस्तै सोच भएका सबै को सोच हुन्थ्यो भने नेपाल छिट्टै बिक्सित हुन्छ
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Жыл бұрын
नेपाली नेताहरु र नेपाली जनताले डा.महावीर पुन जस्तो महान व्यक्तित्वको सम्पूर्ण काममा सहयोग , अनुसरण गर्ने हो भने नेपाल नेपाली जनता , युवा युवती सबैलाई रोजगार मिल्ने र देश सम्पन्न हुने निश्चित छ । जय पशुपति नाथ ।
@chanthapa7943
@chanthapa7943 Жыл бұрын
Very Namaskar to both of you......Lead by example Mahabir Pun
@umeshlimbu760
@umeshlimbu760 Жыл бұрын
नेपाल देश मा आजको गुग सम्म सत्ता मा बस्ने आर्य बाहुन हरु ले नेपाल देश र नेपाली जनता हरु बिकास चाहनदैनन यिनिहरु काम भनेको नै राष्ट घाति संझौता गर्ने खोला नाला बेच्ने बिदेशि दलाल गर्ने भ्रस्टचारी गर्ने ताना शाहि गर्ने नेपाली जनता हरु खाडि देश हरु मा बेच्ने अनि उनिहरु को छोरा छोरी बिदेश को मंगो युनिभर्सिटी मा पढ्न पठाउने बाहेक कै नै पो गरेको छ र सबै नेपाली जनता हरु थाहा भएको कुरा नै हो ।यति मात्र नभएर नेपाल देश मा सत्ता मा बस्ने आर्य बाहुन हरु नेपाली जनता हरु खुन पसिना चुसेर खाने बाहेक केहि पनि थाहा छैन् सत्ता मा बस्ने हरु लाई ।त्यहिँ भएर आउने चुनाव मा सहि मान्छे लाई नेपाली जनता हरु ले चुनौ यदि नेपाल देश मा मुलबासी मंगोल ले सत्ता चलाएको भए करोडौं पैसा नेपाल राष्ट्र आबिस्कार केन्द्र लाई पैसा दिई सकेको हुन्थो ।जय मंगोल ।
@zkfnd859
@zkfnd859 Жыл бұрын
khai hajur.... hami ni bahun bhaera pani bhada majna desh chodekai chaum.... Bewastha haru badliye.... tara janata ko awastha bhaney badliena.......
@TheRainayan
@TheRainayan Жыл бұрын
Keep it up we are with you.
@kamalarai1033
@kamalarai1033 Жыл бұрын
पुन सर, अनिश प्रधान USA संग सहकार्य गरि नेपालमा प्लेन बनाउं र उडाउँ सर। म पनि 2-3 करोड जति लगानी गर्ने इच्छा छ।
@rajendraoli4473
@rajendraoli4473 Жыл бұрын
नेपाल का मन्त्री नेताहरु को बुद्धि मा गु दिशा भरिएको छ
@user-mgr.s
@user-mgr.s Жыл бұрын
Great Vision🙏
@rajendraoli4473
@rajendraoli4473 Жыл бұрын
नेपाल का नेता र कर्मचारी ले देश,नदि, नागरिकता, बेच्नु बाहेक केही गर्दैनन् नेता ले पनि महाबिर जस्तै आविष्कार गर्ने मा लगानि गरेमा नेपाल छिट्टै बिक्सित हुन्छ
@jharanaphagami
@jharanaphagami Жыл бұрын
Ramro xa ajai pargat granu parxa
@sukrajlimbulimbu7182
@sukrajlimbulimbu7182 Жыл бұрын
रास्ट्रको मणि डा माहाबिर पुन
@krishnarai4212
@krishnarai4212 Жыл бұрын
Nepal ko hira mahabir pun.
@devbk3400
@devbk3400 Жыл бұрын
Maha bir sir Nepali laie Naya khura diemag ma aataunna sir Tara hajur KO kam ma salute cha pachie taha huncha
@mahendrasarkar1060
@mahendrasarkar1060 Жыл бұрын
Always supoort
@pitamagargm2423
@pitamagargm2423 Жыл бұрын
Sahikura Sir thank you
@7subba
@7subba Жыл бұрын
Nepal ko autai matra sacha scientist Dr Mahadir pun matra ak hun uhako Des prati Kati mahan bichar chha ra atinai sandarbhik pani chha, Nepal des ra janta ka samridi ka nimita, ti kura haru sumadhur sailima sabaile bujne gari prakat garidinu bho Nepali janta ka samune, scientist bhanine manis haru ta uha jasto hunaparchha. Dr Pun tapai Ko Sadai bhalo hos. Tapai lai saphalta ko lakhau lakha subhakamana.
@jaygorkha7251
@jaygorkha7251 Жыл бұрын
beautiful
@sandeshbudhathoki2578
@sandeshbudhathoki2578 Жыл бұрын
❤️❤️
@veermalathapamala5021
@veermalathapamala5021 Жыл бұрын
👍👌🙏
@sanjusunar2087
@sanjusunar2087 Жыл бұрын
🙏🙏🙏
@sapanatamang5179
@sapanatamang5179 Жыл бұрын
Great person in nepal
@Khimg-vlogs
@Khimg-vlogs Жыл бұрын
देशले नचिनेका माहान बौगेनिक
@gautamale5290
@gautamale5290 Жыл бұрын
Dr Sanduk Ruit Mhabir pun Kulman ghising Rasta ka Gahana hun jati Bakhan garey pani kam hunxa
@sakharbomjan8452
@sakharbomjan8452 Жыл бұрын
Nepalko hira mahabir pun
@maheshtmg2048
@maheshtmg2048 Жыл бұрын
Mahaabir dai Nepal aama ko bikash ho.Bujanu parchha nepali.Des nepali ko ho.Bikesh ko kaam thalaou asai paali.Jay Nepal mahaabir dai sanga jutaou bir bir gorkhali nepali.
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
दुबै जना सर लाई नमस्कार छ
@shivapanday3200
@shivapanday3200 Жыл бұрын
Arebhai timile k garyeu ra bujne ?
@rupertmaniac260
@rupertmaniac260 Жыл бұрын
Dalle rajako birodh garne CIA agent ho...Bhram ma naparau....
@rupertmaniac260
@rupertmaniac260 Жыл бұрын
Yo dalle CIA agent ho....
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 110 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,3 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 59 МЛН
Akshat Gupta Podcast: Hitler, Genghis Khan, Aurangzeb और पुनर्जन्म | Jagran Manthan Podcast
43:10
Dainik Jagran - दैनिक जागरण
Рет қаралды 215 М.