भुन्टी भाग- १९८ [ Bhunti Epi-198 ] II Asha Khadka II Sukumaya II January 23/2024

  Рет қаралды 5,668,864

Sukumaya TV

Sukumaya TV

4 ай бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZfaq : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZfaq च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Пікірлер: 2 400
@sukumayatv8086
@sukumayatv8086 4 ай бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.41M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@Misic.2080
@Misic.2080 4 ай бұрын
भाग १ देखि ३४ सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍
@manoranjanmedia
@manoranjanmedia 4 ай бұрын
भुपेन्द्रले भुन्टिलाई ढोका दिएको को को लाई मन परेको छैन यता commant gram ta🙏💔💕
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
आज चाइ म first भए comment गर्न🤭🤭🤭कान्छी सिरियल आउँदा खुशी हुने को को हुनुहुन्छ साथीहरू ❤️❤️
@manoranjanmedia
@manoranjanmedia 4 ай бұрын
भुन्टि सिरियल त मन पर्छ तर सासुले ले गरेको नराम्रो व्यबहार लाई घृर्णा गर्छु के अरूपनि सहमति हुनुहुन्छ र😥😥❣️🥀
@ramkunwar1677
@ramkunwar1677 4 ай бұрын
My favorite😍🥀 serial🥀❤
@Rajesholi1
@Rajesholi1 4 ай бұрын
भुप्रेन्द्रबाट भुन्टिले धोका नपाओस् भन्न चाहानेहरु को को हुनुहुन्छ
@saritakc7193
@saritakc7193 4 ай бұрын
Bhunti ra vupendra ko xutam vayo Vanita nun binako tarkari jasto hunxa yo sirel
@anildhungel5120
@anildhungel5120 4 ай бұрын
Jfdhjsgjfsj♥️♥️♥️♥️♥️
@user-mp9kz7bk6v
@user-mp9kz7bk6v 4 ай бұрын
❤❤❤❤
@user-tj8we3xt5w
@user-tj8we3xt5w 4 ай бұрын
❤❤
@balkumarighimire7411
@balkumarighimire7411 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Manitabisunkhe-rp5fe
@Manitabisunkhe-rp5fe 4 ай бұрын
भुपेन्द्रले भुन्टिलाइ छोडेर सहर जान हुदैन भनने काे काे हुनुहुन्छ याता हाजिर हुम त🙏🙏🎉🎉
@pramila7li9ee6h
@pramila7li9ee6h 4 ай бұрын
भुपेन्द्र धोकेबाज हो
@pramila7li9ee6h
@pramila7li9ee6h 4 ай бұрын
यस्तो अबस्थामा भुपेन्द्र भुन्टिलाइ एक्लै छोडेर सहर जानु हुदैन
@Sunilxettri160
@Sunilxettri160 3 ай бұрын
भुन्टी कोको लाई मन पर्छ plz Cmt
@MukuSubediOfficial
@MukuSubediOfficial 3 ай бұрын
भुन्टी सिरियल मन पर्नि को को हुनुहुन्छ ! ❤❤
@gyanibk785
@gyanibk785 4 ай бұрын
भुन्टीलाई छोडेर भुपेन्द्र सहर जान हुदैन भन्ने जती यता आऊनुहोस्😢😢
@nimalama4131
@nimalama4131 3 ай бұрын
Mo pani xu
@umeshstha1288
@umeshstha1288 3 ай бұрын
Manixu
@junamagar5782
@junamagar5782 3 ай бұрын
Ma pani
@ashamenyangbo9720
@ashamenyangbo9720 3 ай бұрын
म पनि छु
@RupaJoshi-td1ef
@RupaJoshi-td1ef 3 ай бұрын
same
@Lfsklxcmnb
@Lfsklxcmnb 4 ай бұрын
भुन्टि पढेर ठुलो मान्छे भयेर यो आमा छोरा लाइ ठुलो झट्का देको हेर्ने मन छ अनि बचा नि भुन्टि जस्तै असल बनायेको हेर्न मन छ😢
@karinabhusal1180
@karinabhusal1180 3 ай бұрын
याे सिरियल सुरूबाट हेरिकि छु अरू काे काे हुनुहुन्छ नछुटाई हेरने
@bhagawatiadhikari1369
@bhagawatiadhikari1369 3 ай бұрын
सारैराम्रो सिरियल भुपेन्द्र र भुन्टी यक हुनुपर्छ यो सासू भनाउदिलाई ठिकमा ल्याउन पर्छ भुन्टि
@manoranjanmedia
@manoranjanmedia 4 ай бұрын
भुन्टि सिरियलमा मलाई नराम्रो लागेको भनेको सासू को व्यवहार हो😥अरूपनि सहमति हुनुहुन्छ र😥😥❣️🥀
@Money-lover678
@Money-lover678 4 ай бұрын
Ummm kw🎉😅
@sargamtamang8018
@sargamtamang8018 4 ай бұрын
Ma pani hai
@AbiralGurung-oo2yb
@AbiralGurung-oo2yb 4 ай бұрын
Aaba vupendarle aamako kuro sunny hudaina ra vunti lae Pani chhidera Jan hudaina
@narmadapokharel118
@narmadapokharel118 4 ай бұрын
Maa
@nepali6668
@nepali6668 4 ай бұрын
Acting real xa ni bhuntiko sasu ko
@kabitaGhimire1M.subscribe
@kabitaGhimire1M.subscribe 4 ай бұрын
भुन्टी ले पढेको हेर्न चाहने कोको हुनु हुन्छ हाजिर हुम्त
@laxmithapa8056
@laxmithapa8056 4 ай бұрын
हैन यो भुनंटीत बोली को खराब अली ठीक लागेन मलाई अपसेरी घमनंड गरनी रिस देखाउंने लोगने माथि दुर बेबार गरने समनंध मा दुर बेबार गरने लोगनेले यसतो दीईरहेछनी हं हेर हरेनी कसती होली बोलीनै न रामरो हातर मुखको बोली ठाडे बेबार गरने अरूले पनि तेई बेबारमा जानंछननी हो बुद्वी न भको हो यसतो खेल गरने हो मलाईत मन परेन हो हेरन पनि हेरदीन अब सीरियल हो अब भुपेनंर पनि यो उत्ताउली नखर माउली लागने होईन हं फोन पनि गरने होईन है हेर अरकी नखर माउली सौतन बनन अाएकी छोरीको समपत्ती खान अाएकी दुख दीन अाएकी यो बूढो नखर माउलो मात्तीएको हो छोरीलाई धोका दीएको हेर न भको न भको कुरा लाकी भांडने भनेको यही हो बेमान हरू यसतो सीरियल बनाएर कसतो तेलीफीलीम बनाएको हं हेरू न हेरू हो अब यो भुनंटी ले रामरो गरिन भने हेरदै हेरदीन हो सासू पनि यसतै बेबार गरने अहिले तांई ठीक भएकी थे ☝️☝️☝️😇🤭😷💔🛌🚶👨‍👨‍👧‍👧🤦‍♀️🤦‍♀️☝️☝️☝️☝️☝️👈️💔💔☝️👈️
@DineshMajhi-nl7xv
@DineshMajhi-nl7xv 3 ай бұрын
Nbfcbhbfvj🎉🎉❤❤
@user-tk2sm6ze2y
@user-tk2sm6ze2y 3 ай бұрын
ma chhu
@user-dz9wl5ib6q
@user-dz9wl5ib6q 3 ай бұрын
भुनटी रभुपेनर मिलेको हेर्नुपर्छ है मिलेर बचा पकाे हैरने हाे
@user-he4rg7eb8d
@user-he4rg7eb8d 3 ай бұрын
कठै छाेरि मान्छे काे जिन्दगि अर्काकाे खुसिमा नै खुसि हुनु पर्ने मलाई त कति दुख लाग्याे अाज भुपेन्दर ढाटेकामा कति अासु अायाे मेराे त
@Rajesholi1
@Rajesholi1 4 ай бұрын
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर ❤❤
@robansonthapamagar
@robansonthapamagar 4 ай бұрын
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
@sabinagharti6085
@sabinagharti6085 3 ай бұрын
भुपेन्द सहर जानू हुदैन भुन्टिलाई छाडेर
@Ns-cw1wu
@Ns-cw1wu 4 ай бұрын
कठै छोरी मान्छेको जिन्दगी पनि अरुको खुशिको लागी आफ्नो खुशी बलिदान दिनु पर्न्र😢😢😢miss you mero xori 😢
@amritashrestha8178
@amritashrestha8178 4 ай бұрын
Um k hami xori ko jindaki dhekar xa
@manoranjanmedia
@manoranjanmedia 4 ай бұрын
भुन्टि सिरियल भाग 1 देखि अहिलेसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ 💞💝💞💞💝💞💝❣️💞💞😍
@sherbahadurkunwau3027
@sherbahadurkunwau3027 4 ай бұрын
Ma xu hai naxutai herni❤❤❤
@user-ue6pb4lu8c
@user-ue6pb4lu8c 4 ай бұрын
Ma
@pratimaalemagar3228
@pratimaalemagar3228 4 ай бұрын
❤❤❤❤❤❤
@kamalarai3661
@kamalarai3661 4 ай бұрын
Ma xu
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 4 ай бұрын
Me
@chemzongsanu
@chemzongsanu 4 ай бұрын
भुपेन्द्र र भुन्टीको जोडि कहिले पनि नछुटोस भन्ने जतिले एक लाईक गरौ त साथीहरू 👍️
@user-lv3vw2um6o
@user-lv3vw2um6o 3 ай бұрын
❤❤❤❤❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 4 ай бұрын
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏
@amshuthadarai2285
@amshuthadarai2285 3 ай бұрын
भुन्टीले साच्चिकै बच्चा पाउलिन जस्तो लाग्ने कोको हुनुहुन्छ यता हाजिर हुनु त🤩😊
@indirabasnet1861
@indirabasnet1861 4 ай бұрын
भाग १ देखी नछुटाई हेर्नु हुने को को हुनुन्छ हाजीर हुनुस है❤❤❤❤❤
@AnitaAwal-sy5hx
@AnitaAwal-sy5hx 4 ай бұрын
म पनि छ
@AnitaAwal-sy5hx
@AnitaAwal-sy5hx 4 ай бұрын
है
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
भुप्रेन्द्र र भुन्टिको नराम्रो सम्बन्ध नहोस् भन्न चाहाने हरु यता.....❣️👑😘😍🌹🥀
@ramsaud9479
@ramsaud9479 4 ай бұрын
यति राम्रो लाग्यो के धेरै ❤🎉❤🎉कति हास्नु🎉🎉🎉🎉
@kheemabohara5697
@kheemabohara5697 3 ай бұрын
कठै हामी छोरी मान्छे को जिन्दगी अरुको खुशी को लागि आफ्ना सारा इअछ्याहरु मार्नु पछ 😢😢😢😢😢❤
@manoranjanmedia
@manoranjanmedia 4 ай бұрын
भुन्टि सिरियल त मन पर्छ तर सासुले ले गरेको नराम्रो व्यबहार लाई घृर्णा गर्छु के अरूपनि सहमति हुनुहुन्छ र😥😥❣️🥀
@user-ri6lm3mo5f
@user-ri6lm3mo5f 4 ай бұрын
#FF Preset#Y2d+ZG9ic39icWl8f3B7b3V0f3NvcnRwe2JqZGV/dHF7
@brindabagale3611
@brindabagale3611 4 ай бұрын
सबै गल्ति भुपेन्द्रको छ ठुलो स्वर गरेर भुन्टिलाइ थर्काउन भएन सोझि छ भुन्टि झुटो कुराले सारै मन दुखेको छ मायाले फकाउनु पर्यो
@shobhakhanal8253
@shobhakhanal8253 4 ай бұрын
सम्पूर्ण भुन्टी टीम लाई सुभ कामना राम्रो छ कथा वस्तु गाँउ घरको सत्य घटना मा मेल खान गएको छ धन्यबाद आशा बैनी ❤❤
@GhartiChandra-dq2kw
@GhartiChandra-dq2kw 3 ай бұрын
भन्ति र भुपन्द काे जाेदि नछुताेस 🎉🎉🎉❤❤❤❤❤❤❤❤
@Rajesholi1
@Rajesholi1 4 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
@amitapoudel4514
@amitapoudel4514 4 ай бұрын
Aaja ko yo vage la dhery Royo maly 😢😢
@netrakafle8081
@netrakafle8081 4 ай бұрын
❤❤❤❤
@netrakafle8081
@netrakafle8081 4 ай бұрын
❤❤❤❤❤❤
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।
@user-qk2zb5sx1j
@user-qk2zb5sx1j 4 ай бұрын
Ko xa dhani ra ko xa garib yo serial ma yo serial ma hamro samajma hune dhatana prastut gariyako xa dhani garib bhanxe yauta comment ma like aaudaina bhanera hajar comment garxe
@SujalEducation-2024
@SujalEducation-2024 4 ай бұрын
Umm ❤
@user-fv9mf4vb2x
@user-fv9mf4vb2x 4 ай бұрын
अत्यन्तै राम्रो सामाजिक कला सस्कृती लैङ्गिक बिभेद का लागि उल्लेखनीय योगदान दिने भुन्टी कुनै भाग नछुटाइ हेर्छु सम्पुर्ण कलाकार्प्रती सम्मान छ सलुट गर्दछु।
@ganeshsubedi7215
@ganeshsubedi7215 3 ай бұрын
भूपेन्द्र र भुन्टी संगै हुनु पर्छ बल्ल राम्रो हुनेछ।
@KamalaGiri-fn8yn
@KamalaGiri-fn8yn 4 ай бұрын
भुपेन्द्र ले भुन्टी लाई फकाउन सक्नु पर्छ 🎉😢😢❤❤❤❤❤❤❤🎉🎉
@amritashrestha8178
@amritashrestha8178 4 ай бұрын
Sai ho
@Bishal_Pyakurel
@Bishal_Pyakurel 4 ай бұрын
यो comment पढ्नेहरू सबैमा भगवानले रक्षा गरून् ।
@laxmibista6687
@laxmibista6687 4 ай бұрын
कति माया लाग्यो मेरी भुन्टी काे तनावमा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@laxmanbishwokarma5304
@laxmanbishwokarma5304 3 ай бұрын
जमना अनुसार हैन छोडेर हैन ढाँंटछलका कुरा हैनन्न।परिबर्तन नेपालमा सामाजिक परिबर्तन व्यबहारमा हटेको छैन। गर्भवती बेलामा श्रीमान साथमा रहनु पर्छ।यो बिज्ञान र मनोबिज्ञानको आवश्यकता हो। अब भुन्टिले सबैलाई सहजी रुपमा घरपरिवार लाई गुनासो भन्दा पनि सम्झाईबुझाई गरि स्वाभिमानी नारिको पहिचान दिनुस् ताकी घरपरिवार समाज अनि आफ्नो पढाइ एकै साथ जान्छ। कसरी लैजाने भन्ने अबको भागमा आउने ढुक्क छ। साथमा नन्नाको मीठो भुमिका होस्। जय!! [ 🎉भुन्टी🎉 ]
@ArjunGhimire33
@ArjunGhimire33 4 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@manoranjanmedia
@manoranjanmedia 4 ай бұрын
भुपेन्द्रले भुन्टिलाई ढोका दिएको को को लाई मन परेको छैन यता commant gram ta🙏💔💕
@nanukamala8392
@nanukamala8392 3 ай бұрын
धेरै धेरै राम्रो छ याे सिरियल बयान गरने ठाउ छैन ❤❤❤❤❤❤❤❤❤❤
@KadariyaFamilyVlog
@KadariyaFamilyVlog 3 ай бұрын
My favorite serial I’m looking USA 🇺🇸🥰🥰🥰🥰♥️♥️♥️🙏
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤
@user-qk2zb5sx1j
@user-qk2zb5sx1j 4 ай бұрын
Kasle xutnu parxa bhaneko xa ra aafule yauta comment ma dherai like aaudaina bhanera 1000 wata comment garxe yauta comment garna sakdines
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
@@user-qk2zb5sx1j भाइ moh j sukae garam...tmlae k voo😏😏😏
@user-jd1le1jd1j
@user-jd1le1jd1j 4 ай бұрын
Right ❤
@deepikshyachhetri5180
@deepikshyachhetri5180 4 ай бұрын
chutna parcha.. dhokebaaz bhupendra
@SujalEducation-2024
@SujalEducation-2024 4 ай бұрын
Ho .
@The_furkey
@The_furkey 4 ай бұрын
भुन्ती सीरियल आउँदा खुसी हुने जति यता हाजिर हौं ❤😢
@shardakhati7962
@shardakhati7962 4 ай бұрын
म पनि छु हजुर❤🙏🙏
@user-ms2jq9bo3e
@user-ms2jq9bo3e 4 ай бұрын
Khushi t lagx Tara yo vunti Lai sarai jhut episod haru aauna thalyo harnai man lagena
@DiLkUmAriRaNa-dd6fs
@DiLkUmAriRaNa-dd6fs 4 ай бұрын
Me❤
@kamalkunwar4999
@kamalkunwar4999 4 ай бұрын
भुन्ती होईन भुन्टी हो , बोल्दा जिब्रो अस्पष्ट होला तर लेख्दा त शुद्ध लेखौँन हो मित्र
@creativeonline9783
@creativeonline9783 3 ай бұрын
@@kamalkunwar4999
@jrchamling33
@jrchamling33 3 ай бұрын
❤ भुन्टिको पक्षमा होकि भुपेद्रको ❤कस्को पक्षमा comments ❤❤❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 4 ай бұрын
यो सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ❤❤
@RameshXettri56
@RameshXettri56 4 ай бұрын
भुन्टिको सुखको दिन देख्न चाहाने जति हाजिर हौ
@user-gs2or1pk6p
@user-gs2or1pk6p 4 ай бұрын
भुनटि सिरियल भाग 1 देखि 198 सम नछुटाई हेरनेे को को हुनुहुन्छ यता हाजिर हुमत 😊😊😊😊😊
@benju.kc85
@benju.kc85 3 ай бұрын
🤣😁😀😂भुन्टी त सारो पो रिसाइन त।
@user-ed4vz8mz7g
@user-ed4vz8mz7g 3 ай бұрын
यो आशा लाई माया नपचेको हो। जति माया गर्यो उति नै भाउ खाने आखिर श्रीमती लाई जति खुशी दियो उति नै क सारो त्यही भयर सासूले सहि गरेकी हो। by M.K.S
@user-qk2zb5sx1j
@user-qk2zb5sx1j 4 ай бұрын
भुपेन्द्रले अब फेरी भुन्टिलाइ धोका दिन पाउदैन भन्ने र भुपेन्द्रको बानी मन नपराउने जति यता हजिर हुम सबैजना❤🎉🎉🎉🎉🎉😊😊
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
Maile 1000 cmmt garam ki 1 garam tyo tw mero khusi ho...tmlae chaii k hunxa humm....ki birami hune garxau ki kya ho mero cmmt dekherw..?
@user-qk2zb5sx1j
@user-qk2zb5sx1j 4 ай бұрын
@@pratikshyabasnet511 ya vai kolai bhaneko boini didi bhan pagalni
@user-qk2zb5sx1j
@user-qk2zb5sx1j 4 ай бұрын
​@@pratikshyabasnet511 mailai tauko dukhxa pagalni
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
@@user-qk2zb5sx1j fb ma frn banna sakxau hami...?😂
@user-qk2zb5sx1j
@user-qk2zb5sx1j 4 ай бұрын
​@@pratikshyabasnet511haina boini ramro sanga bhanxu timile mero comment ma aayara je payo tei nabhana ramro sanga bhaneki xu comment yauta matra gara dherai garxau boini tei bhayara maike bhaneko malai dherai ris uthera matra ho naramro sanga bhaneko naramro namane
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 4 ай бұрын
यो सिरियल आउँदा को को खुशी हुनुहुन्छ यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@annapariyar7272
@annapariyar7272 4 ай бұрын
सफलता को सुभ कामना सम्पूर्ण टीम लाई 🎉ad miss you all ❤❤🙏🙏🙏
@PuspaThakuri-nd5vi
@PuspaThakuri-nd5vi 4 ай бұрын
यो सिरियल आउदा धेरै राम्रो र मन पर्छ बाइनि मलाई त हजुर हरुलाइ कस्तो लाग्छ खै
@KamalaGiri-fn8yn
@KamalaGiri-fn8yn 4 ай бұрын
भुन्टी को सासु को भुन्टी प्रति को माया नाटक हो 😢😢😢🎉❤❤❤❤❤🎉🎉🎉
@user-jf4le5vu5z
@user-jf4le5vu5z 4 ай бұрын
देश तथा बिदेसमा रहनुहुने सम्पुर्णलाई नमन म हाल कतारबाट हेर्दैछु नेपाल घर दाङ !! भुपेन्द्र र भुन्टीको जोडि कहिलै नछुटुस !! मलाइ मात्र होकि हजुरहरुलाइनी मन पर्छ भन्ने जति एता हाजिर गर्नु है
@tikaram7653
@tikaram7653 4 ай бұрын
धेरै राम्रो लाग्यो ,भुन्ती सिरियल लाई सफलताको कामना ।
@user-wf1cw7fw2r
@user-wf1cw7fw2r 3 ай бұрын
Finally waiting is over my favorite serial good bless you all bhunti serial tim hope it will always be successful like this❤❤❤
@manoranjanmedia
@manoranjanmedia 4 ай бұрын
अाहा अति राम्रो भुन्टि सिरियल साच्चै वास्तविक नै हो जस्तो लाग्छ खई के भनेर ब्याख्खया गरम शब्दै छैन 🤗दुखि सुखि हाँसो रूनु सबै हुन्छ ❤️ धेरै दर्शकको मनमुटृ मा बस्न सफल भएको भुन्टि सिरियल लाई अग्रिम सफलताको धेरै भन्दा धेरै शुभकामना छ ❤️ धन्यवाद
@Money-lover678
@Money-lover678 4 ай бұрын
Um kw hai same ❤
@Manoj_kc_official
@Manoj_kc_official 4 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@user-yk8pj2hu3p
@user-yk8pj2hu3p 3 ай бұрын
भुन्टि को बानी राम्रो भको हेर्न मन छ मलाई त
@bibasgauli1779
@bibasgauli1779 3 ай бұрын
😂❤❤❤❤❤❤Seril good
@manoranjanmedia
@manoranjanmedia 4 ай бұрын
यो भुन्टि सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी,इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि् तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु..✍️🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@himalthapa29
@himalthapa29 4 ай бұрын
❤❤
@ombahadursomai7957
@ombahadursomai7957 4 ай бұрын
Miss you puja mem🎉❤❤
@bimalakc4598
@bimalakc4598 4 ай бұрын
❤❤❤❤❤
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 4 ай бұрын
भाग १ देखि १९८ आजको भाग सम नछुटाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤🇲🇾🇲🇾🇲🇾🇲🇾
@user-rn9zq4mj2l
@user-rn9zq4mj2l 3 ай бұрын
याे सिरेल अाउदा मलाई त धेरै धेरै खुसि लाग्छ सबै कलाकार हरुलाई अनगिन्ति माया अनि सम्मान छ ❣️❣️🙏🙏❣️❣️
@khimbudha9445
@khimbudha9445 3 ай бұрын
Bhundra bhailai risayako rol suhaudaina.❤❤❤❤❤❤❤
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤
@user-qk2zb5sx1j
@user-qk2zb5sx1j 4 ай бұрын
kasle bganeko xa ra janachetana failaayako xaina bhanera yauta comment garne sakdines
@SujalEducation-2024
@SujalEducation-2024 4 ай бұрын
Sapana timro satru hora😂😂
@user-qk2zb5sx1j
@user-qk2zb5sx1j 4 ай бұрын
@@SujalEducation-2024 hola sayad yaslai maile pahila ramro sanga dherai comment nagarnu hola bhanthe tara yasle mero comment copy garera maile gareko comment ma paste garthe pagalnile teibhayara maile ahile ijjat nadeko yaslai yo mero chai satru haina yasko satru ma chai hola
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤🌹😊
@SUMINGaming444
@SUMINGaming444 4 ай бұрын
,mi
@ramshankarchaulagain848
@ramshankarchaulagain848 4 ай бұрын
❤❤❤❤
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 4 ай бұрын
Me
@SujalEducation-2024
@SujalEducation-2024 4 ай бұрын
Timi Ra ma❤😂
@ramalagiri5860
@ramalagiri5860 3 ай бұрын
My favourite serial ❤❤❤❤❤
@StoryNepal126
@StoryNepal126 3 ай бұрын
भुन्टी सिरियल मनदेखि कसले एकदमै मन पराउनुहुन्छ यदि मन पढाउनुहुन्छ ❤❤
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
भुप्रेन्द्रबाट भुन्टिले धोका नपाओस् भन्न चाहानेहरु को को हुनुहुन्छ?😥😥
@Money-lover678
@Money-lover678 4 ай бұрын
Meeee❤
@ManojGhimire-ff2jc
@ManojGhimire-ff2jc 4 ай бұрын
Ma pani xu ni😂😂😂😂😂
@shobhakhanal8253
@shobhakhanal8253 4 ай бұрын
भुपेन्द्र ले भुन्टी को मुख बाट गाली खानु थप्पड खानु यो सब आमा काे कारण ले गर्दा बुहारी ले पढेको रिस गर्नी यो पुरानो जवाना को चलन हो सम्पूर्ण भुन्टी टीम लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
@SujalEducation-2024
@SujalEducation-2024 4 ай бұрын
Timle Ra maile😂❤
@LalakakJsjsjs-vl2kw
@LalakakJsjsjs-vl2kw 4 ай бұрын
Meee
@krishalaJaisi
@krishalaJaisi 4 ай бұрын
यो सिरीयल आउदा को को खुसी हुनुभयो यता हाजीर हुऔ त❤❤😊 👇
@jubikhan5293
@jubikhan5293 3 ай бұрын
Katti handsome 😘 Hun k bhupendra sir ❤❤❤
@laxmithapa1248
@laxmithapa1248 3 ай бұрын
💕💕💕💕💃 भुन्टी शीरीयल 🎉🎉👍👌
@user-jf4le5vu5z
@user-jf4le5vu5z 4 ай бұрын
जे जस्तो भए पनि अरुको खुशि र आफ्नो खुसि दुई जनाको समतीमा भएको राम्रो हुन्थो तर समती नभए पनि अब मिलेर बस्नु पर्छ 👌👌
@MeroFamilyVlog52
@MeroFamilyVlog52 4 ай бұрын
भुन्टि को को लाई मन पर्छ साथिहरु💗💗🙏
@rajanigyawali1884
@rajanigyawali1884 4 ай бұрын
भुन्टी सिरियल साच्चिकै जनचेतना सारै राम्रो कलाकार मनै देखि उच्च समान छ🙏
@BishnuEkata
@BishnuEkata 3 ай бұрын
Heart touching ❤️
@The_furkey
@The_furkey 4 ай бұрын
वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ 🖤😊🥀
@laxmishrestha2639
@laxmishrestha2639 4 ай бұрын
सन्देश मुलक सिरियल अनि श्रीमान काे माया बाेली बचन सबै नारीले यस्तै माया पाउन ❤
@SureshNagarkoti-bf8gn
@SureshNagarkoti-bf8gn 3 ай бұрын
Beautiful
@laxmisitaula5378
@laxmisitaula5378 3 ай бұрын
Sarai ramro lagxa yo siriyl sabai vag nxutai herxu❤❤❤❤❤❤❤
@KamalaGiri-fn8yn
@KamalaGiri-fn8yn 4 ай бұрын
भुपेन्द्र अब तीनी केटि संग बोनल्नु हुँदैन 😢😢😢❤❤❤🎉🎉
@Rajesholi1
@Rajesholi1 4 ай бұрын
नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ पात्रहरूमा। । धन्यवाद छ सम्पूर्ण
@user-bd1pg2ef7r
@user-bd1pg2ef7r 4 ай бұрын
😢😢😢😢😢😢
@LaxmiKarki84
@LaxmiKarki84 3 ай бұрын
राम्रो लाग्यो
@user-xi3qy2kj7m
@user-xi3qy2kj7m 3 ай бұрын
Beautiful bhunti serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MP2Official0993
@MP2Official0993 4 ай бұрын
यो सिरियल नछुटाई हेर्नुहूने साथी हरु को को हुनुहुन्छ ❤❤❤
@balkumarigurum2097
@balkumarigurum2097 4 ай бұрын
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।
@user-gx9em5qp4w
@user-gx9em5qp4w 4 ай бұрын
GPA157
@balkumarigurum2097
@balkumarigurum2097 4 ай бұрын
👌👌👌👌👌👌wow😍🤩🤩😲 wow wow wow wow😍🤩😲 happy👍👍👍😊😊😊😁😁😁 happy Congratulations🎉🎉🎉🎉🎉🎉🥳🥳🥳🥳👏👏👏👏👏👏👏 very good👍👍👍👍👍👍👍👍👍👍👍👍👍 dhanyawad dhanyawad🙏🙏🙏🙏🙏🙏 my friend is a good👍👍👍👍 my friend my friend and brother and sister👭🙏🙏🙏🙏
@balkumarigurum2097
@balkumarigurum2097 4 ай бұрын
🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹💕💕🥀🥀🥀🥀🥀❤❤❤❤❤❤😍😍😍😍😍😍😍😍😍😍🎄🎄🎄🎄🎄🌴🌴🌳🌳👑👑🎇🎇🎇😁🤲🤲🤲🤲🤲🌲💯💯😊😊😊🎍🎍😘😘😘😘😘🙌🙌💐💐💐💐💐💐💐💐💐💐💐💐💐
@GitaKhadka13121
@GitaKhadka13121 3 ай бұрын
Mero best serial bhunti miss u aasha dd
@user-sp8li9fw5j
@user-sp8li9fw5j 3 ай бұрын
भुन्टिले खुसि पाकाे हेर्न मन छ ❤❤❤
@Rajesholi1
@Rajesholi1 4 ай бұрын
यो भुन्टि सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
@Rajesholi1
@Rajesholi1 4 ай бұрын
वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको
@rahishmaharjan9943
@rahishmaharjan9943 3 ай бұрын
भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रीस्वस्थानी व्रतको लागी अग्रीम शुभकामना ! श्री गणेशाय नमः श्री सरश्वत्यै नमः श्री स्वस्थानी परमेश्वर्यै नमः ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई सहिद दिवसको लागि अग्रीम शुभकामना ! भुन्टी तथा आशा फिल्मस प्रडक्टशन परिवार!
@user-ry4tm5eh3m
@user-ry4tm5eh3m 3 ай бұрын
derai ramro vaag cha. ❤❤
@Misic.2080
@Misic.2080 4 ай бұрын
भाग १ देखि १९८ सम्म नछुटाई हुने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍
@Misic.2080
@Misic.2080 4 ай бұрын
Love you all ❤❤
@pratikshyabasnet511
@pratikshyabasnet511 4 ай бұрын
​@@Misic.2080all❤❤
@laribarientertainment
@laribarientertainment 4 ай бұрын
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
@user-qk2zb5sx1j
@user-qk2zb5sx1j 4 ай бұрын
Dherai ramro lagxa serial bhunti serial hajurle yasai gari man paraidinu hola dhanyabad
@ramshankarchaulagain848
@ramshankarchaulagain848 4 ай бұрын
😊😊😊😊😊❤❤❤
@laxmitamang9071
@laxmitamang9071 4 ай бұрын
😊😅😅😮😢😢🎉
@user-up6jg4lr4k
@user-up6jg4lr4k 4 ай бұрын
Thinkyou sir
@sashilakc7388
@sashilakc7388 3 ай бұрын
धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤ मलाई मनपर्ने भुन्टी र कान्छी को फ्यान ❤
@GomaDevi-fn1pk
@GomaDevi-fn1pk 3 ай бұрын
Bupendra le aama ko kura sunera bhunti lai chorera sahar janu hudaina❤
@Boomsongvlog
@Boomsongvlog 4 ай бұрын
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@CahananaGarbuja-wc6re
@CahananaGarbuja-wc6re 4 ай бұрын
मलाई त मन छ भुन्तिले सुख पाकाे❤❤❤
@DineshMajhi-nl7xv
@DineshMajhi-nl7xv 3 ай бұрын
🎉❤❤
@jubikhan5293
@jubikhan5293 3 ай бұрын
Bhupendra😂😂❤❤
Teenagers Show Kindness by Repairing Grandmother's Old Fence #shorts
00:37
Fabiosa Best Lifehacks
Рет қаралды 42 МЛН
FOUND MONEY 😱 #shorts
00:31
dednahype
Рет қаралды 8 МЛН
NO NO NO YES! (50 MLN SUBSCRIBERS CHALLENGE!) #shorts
00:26
PANDA BOI
Рет қаралды 94 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 118 #shorts
00:30
Marriage of Sudipa Karki
2:25
Vm Adhikari
Рет қаралды 2,3 М.
小丑偏心白天使?#天使 #小丑 #超人不会飞
0:33
超人不会飞
Рет қаралды 10 МЛН
Дерзкий парень испугался милую девушку!
0:48
БЕЗУМНЫЙ СПОРТ
Рет қаралды 17 МЛН
🫙He Had To Repeat After Her And Crumple The Bottle😲🤪🤠
0:18
BorisKateFamily
Рет қаралды 29 МЛН