सुन किनेर मालामाल हुने बर्षौदेखि भ्रममा परिरहेका नेपालीहरू Gold issue in Nepal_ Subash Karki

  Рет қаралды 92,913

Subash Karki

Subash Karki

3 ай бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 199
@Gopisedhain
@Gopisedhain 3 ай бұрын
सुबासजि , तपाईंले सहि मुद्दा उठाउनु भयकाे छ । तर मेराे अनुभवमा २०६५ साल पछि नेपालमा सुन बयबसाय यउटा ठगि धन्दामा परिणत भयकाे छ । मेराे याे भनाइलाई पुष्टि गर्ने तलका प्रमाणहरु छन् ; १. अहिले ब्यापारिले सुनकाे गहना बनाउदा जर्तिकाे दर १०-१८% सम्म र ज्याला डिजाइन अनुसार ८-१२% सम्म लिने गरेकाे पाडन्छ । यसरी हेर्दा नया सुनकाे गहना बनाउनेले कम्तिमा पनि १८-३०% सम्म जर्ति र ज्याला बापत लिने गर्छन् । यदि ग्राहकहरुले पुरानाे गहना बेचेर नया डिजाइनको गहना बनाउदा कम्तिमा प्रत्यक पटक २५% सम्पति गुमाउछन् । यदि कसैले यउटा सुनकाे गहना तीन पटक साटफेर गर्याे वा गालेर नया गहना बनायाे भने उसकाे सुनमा गरेकाे लगानि शून्य हुन्छ । २. नेपालमा सुन किन्दा असलि भ्याट बिल कसैले दिदैन, यउटा पसलबाट किनेकाे वा बनायकाे गहना अर्काे पसलमा बेच्न सकिदैन । ३. नेपालमा सुन पसलेले सुनकाे भाउ बढ्दैछ भने अाफ्नाे पसलबाट किनेका सुनका गहना समेत खरिद गर्न अानाकानि गर्छन् र खिरद मूल्य हेरेर बजारमा चलेकाे मुल्यभन्दा निकै कम मुल्यमा मात्रै खिरद गर्छन् । ४. सुनकाे बेधानिक अायातमा अधिकतम काेटा लागू गरियकाे छ तर बजारमा सुन ब्यापारिसङ्ग सुन कति स्टक छ भनेर अनुगमन गर्ने परिपाटि पनि छेन् र निकाय पनि छेन् । बिदेशि मुद्राकाे देनिक मूल्य राष्ट्र ब्याङ्कले ताेक्छ तर सुनकाे मूल्य सुन ब्यबसायिहरुकाे सङ्गठनले ताेक्छ । सुनकाे भाउ बढिरहेकाे बेला साझ बिहान बिदाकाे दिनमा समेत भाउ कढाउछन् तर घटेकाे बेला सरकारि बिदाकने दिन सुनकाे भाउ अघिल्लाे दिनको कायम गर्छन् । खुला बजारमा खरिद बिक्रि हुने सुनकाे गुणस्तर जाच्ने कानुन छेन्, भय पनि नियमन र नियन्त्रण गर्ने निकाय छेन् । ५. खुला बजारमा जति पनि सुन खरिद बिक्रि हुन्छ । यस्ता खरिदकर्ता र बिक्रिकर्ताकाे अाय श्रेात कहि खाेजिदेन र भ्रष्टाचारि, कालाे बजारि, दलालहरले कमायकाे रकमलाई सफेद अाय बनाउने राम्राे माध्यमकाे रुपमा बिकशित हुदै गयकाे नेपाली सुन बजार सर्बसाधारण नेपालिकाि अाबश्यकताका लागि भन्दा पनि भ्रष्ट राजनिति, कमिशनखाेर कर्मचारि तन्त्र, तस्कर र काला बजारिहरुकाे स्वार्थ साध्ने माध्यमकाे रुपमा सन्चालित छ । ६. यदि सरकारले सुन बजारकाे प्रभावकारि नियन्त्रण गर्न सक्दैन भने बिदेशमा कनम गरेर अनफ्जा अायबाट सुन लियर अाउछन् भने १% भन्सार लगायर जति पनि अायात गर्न पाउने नियम बनायर सुन तस्करि राेक्न सकिन्छ र सरकाररकाे सुन अायातबाट हुने रजस्वमा पनि कुनै नकारात्मक असर पर्दैन र सुन अायातमा बिदेशि मद्रा खर्च पनि गर्नु पर्दैन , बजारमा माग अनुार सुनकाे बजार समेत स्वचालितरुपमा चल्ने देखिन्छ ।
@susanshakya8571
@susanshakya8571 3 ай бұрын
थुलो शोरुममा ज्याला जार्ति धेरै नै बदी लिने हो .... सामान्य पसल ( भर पर्दो पुरानो) मा ज्याला जार्ति दुबै गरेर १०/१२% लिने गर्छ।
@basantathapa6267
@basantathapa6267 3 ай бұрын
सहि हो।
@bijumagar1027
@bijumagar1027 3 ай бұрын
yes you are right. sun kinne ta maha murkha jasto lagxa malai. sunare lai dhani banaune bato.
@Chaudhary_suren
@Chaudhary_suren 3 ай бұрын
सही बिषय उठान गर्नु भएकोमा धन्यवाद !
@Sabinvlogs10
@Sabinvlogs10 2 ай бұрын
Newroad ma matrai ho yesto anta sano tino ma thorai hunchha 10% vanda badi lidaina jyala pani ekdam sasto nai hunchha
@BADBOY-fm9bj
@BADBOY-fm9bj 3 ай бұрын
गजब लाग्यो सुबास सर आजको भिडियो सुन र त्यसको कारोबार अर्थतंत्र र फाईदा बेफाईदा सजिलो तरीका ले बुझीयो धन्यवाद 🙏🏿😊
@bishnuupreti4558
@bishnuupreti4558 3 ай бұрын
Good
@sushilghimire6944
@sushilghimire6944 3 ай бұрын
राम्रो विश्लेषण आयो । नेपालीले ऐले दिने चासो भनेको जीवनशैली लाई गुणस्तरीय कसरी बनाउने शिक्षीत कसरी बन्ने जीवन इस्थर कसरी उच्च बनाउने त्यता जोड दिनुपर्ने बेला भएको छ । नकि महङ्गो सुन त्यो पनि ऋण खोजेर किन्ने र देखावा जिवान जोखीमपुर्ण बनाउने ।
@Simon_vlog_king
@Simon_vlog_king 3 ай бұрын
Wow akdam mun paro hjr KO kura Subash jeez🙏🙏😊
@ArunNP
@ArunNP 3 ай бұрын
धेरै राम्रो विश्लेषण!
@sajanrai100
@sajanrai100 3 ай бұрын
I dont like to wear gold but i m holding 17 tola pure 24k gold. This is also my portfolio. After stock market i m now interested in gold. I heared the ore of gold is almost finished, man made crypto have too much rate… 1 day gold price can beat crypto easily.
@ubrajshrestha4917
@ubrajshrestha4917 2 ай бұрын
Its rellay or joke r u invasting in gold
@bipin_raut
@bipin_raut 3 ай бұрын
Very beautiful, thank you so much❤❤❤❤
@deepdelhi3707
@deepdelhi3707 3 ай бұрын
Sahi kura good 👍
@user-is5se2ms3o
@user-is5se2ms3o Ай бұрын
Bohot ramro massage dinu vo thank u sir 🙏
@bhushanshrestha2732
@bhushanshrestha2732 3 ай бұрын
आज सबै भन्दा सुरक्षित र लुकाउन सजिलो उपाय भनेकै सुन मा लगानी नै हो । किन भने घर जग्गा मा लगानी गरे सरकार लाई कर तिर्नु पर्छ । बजार भाउ निश्चित हुदैन सुन मा लगानी भयो भने अन्तर्राष्ट्रिय बजार को भाउ अनुसार किनबेच मा फाइदा लिन सकिन्छ ।
@Factfusion-6i
@Factfusion-6i 3 ай бұрын
सही बीष्लेशन!!
@jayarajjoshi7475
@jayarajjoshi7475 3 ай бұрын
Thank you dai for great information 😊
@pasangkipalama5774
@pasangkipalama5774 3 ай бұрын
Dherai ramro byakhaya👍
@Rojan_Shrestha2002
@Rojan_Shrestha2002 3 ай бұрын
Sir!! I was thinking 🤔 same as you do Thank you for the information
@sadhanatiwari343
@sadhanatiwari343 3 ай бұрын
कस्तो राम्रो व्याख्या र बिश्लेषण😍
@bikashgyawali1208
@bikashgyawali1208 3 ай бұрын
राम्राे जानकारी।
@user-by6bs8tr4k
@user-by6bs8tr4k 3 ай бұрын
Sarai ramro❤❤
@gyanubudha2214
@gyanubudha2214 3 ай бұрын
Thanks for information 👍
@rajendrabhadra
@rajendrabhadra 3 ай бұрын
राम्रो विश्लेषण।
@ghimirekamal1440
@ghimirekamal1440 2 ай бұрын
99% सहि हो सर सारै चित्बुज्दो तरिकाले बनन गर्नुभयो सर खुसी लाग्यो सुनको कारोबारमा फाइदा र बेफाइदा को जानकारिको लागि धन्यवाद 🙏
@aayushapokhrel8573
@aayushapokhrel8573 3 ай бұрын
God bless u bro. What a wonderful video. Carry on....
@mtm7031
@mtm7031 3 ай бұрын
Good information 🙏
@pujarai2506
@pujarai2506 3 ай бұрын
Gajab lagyo sir
@VijayKumar-mt4qz
@VijayKumar-mt4qz 3 ай бұрын
support....you are making wonderful video...
@rajukshetri4842
@rajukshetri4842 3 ай бұрын
Perfect analysis
@nepaliesart5671
@nepaliesart5671 2 ай бұрын
Thankyou jankariko lagi
@sanjayhamal1666
@sanjayhamal1666 2 ай бұрын
Sahi bishleshan hjr ko
@pradeepkunwar9180
@pradeepkunwar9180 2 ай бұрын
Yo 100% shahi kuro ho good information
@bibekkhadgi3517
@bibekkhadgi3517 3 ай бұрын
Ekdam ramro kura uthaunu vo. Jhaskayo
@sheelanepali8038
@sheelanepali8038 2 ай бұрын
100/right massage
@ballavkafle9875
@ballavkafle9875 3 ай бұрын
डलर सस्तो हुँदा सुनको माग बढ्छ र सुन महँगो हुन्छ। डलर महँगो हुँदा सुनको मागमा कमी आउँछ तर डलरमा किन्नुपर्ने हुँदा हामीलाई सुनको मुल्य वढीनै पर्छ।
@nabachandramallasingh2928
@nabachandramallasingh2928 2 ай бұрын
Good post thanks sir 🙏
@balramranabhat8067
@balramranabhat8067 3 ай бұрын
Very good
@ResGhale
@ResGhale Ай бұрын
100%sahi
@dilipthapa3973
@dilipthapa3973 3 ай бұрын
Ekdum ramro video subash ji, tara aam janatale tah tai khapat garne hun jun mideale paskancha. Tarkari, medicine, etc ko kailai headline hudaina mideama.
@l.lyricists9504
@l.lyricists9504 3 ай бұрын
Loved it brother 🎉🎉
@pratibhauprety5178
@pratibhauprety5178 2 ай бұрын
Good analysis
@rujanpoudel
@rujanpoudel 3 ай бұрын
wow nice 👍 information ℹ️ sir ❤❤❤
@jayagurung7003
@jayagurung7003 3 ай бұрын
💯 agree chu ma pani bhai kinne mancheharulai ghata mai parcha sun dokanko sahuharu chai dhani banairakheko cha tesaile new road tira sunko dokan baddai gako dekhincha
@shankarlama5084
@shankarlama5084 3 ай бұрын
Supper brother
@prakashshrestha304
@prakashshrestha304 3 ай бұрын
पत्रकार महोदय सादर नमस्कार सहकारी पीडितहरुलाई न्याय हुने र सहकारीका ठगहरुलाई कार्वाही हुनेगरी अदालत र गृहलाई झकझ्क्याउने खालको एउटा भिडियो बनाइ प्रेषित गर्नहुन हार्दिक अनुरोध छ ।
@bibikalrai6409
@bibikalrai6409 3 ай бұрын
Hello mahodaya uha patrakar haina la.😅😅
@bhuwansptvlogs4207
@bhuwansptvlogs4207 3 ай бұрын
ramro analysis ❤
@udayakumar4405
@udayakumar4405 2 ай бұрын
सर तपाइको भिडियो सारै मन पर्छ । सरल भाषामा भन्नु हुन्छ ।
@laxmangc7237
@laxmangc7237 3 ай бұрын
Good
@Nish-vlogs
@Nish-vlogs 3 ай бұрын
Sir you are wrong. For example There are 1000 shops in your area You can buy 1 tola coin or a gold bar from each shop instead of buying land you can buy 1000 tola that is 1000 tola X 100 : 100000 lal x Rs 1362 : Rs 13,62,00,000 ( current rate ). If you invest 13 crore 62 lakh. Then in future if the gold reaches 2 lakh per tola then your investment of 13 crore 62 lakh will be. 100000 lal X Rs 2000 : Rs 20,00,00,000. So the profit is Rs 6,38,00,000 /- simple. And this will happen within a months time. american dollar is collapsing and all countries are backing up gold for a new powerful currency within a month time if you can get profit of Rs 6 crore 38 lakh. Then gold is the only better Investment. Maile ali large scale ma bhane. 1/2 crore ko matra pani invest garyo bhane we can get a good profit out of it. So ekchoti bichar garumm. Real estate bhanda ni better ahele ko world ko situation herda this is the best ✌️😀
@sonisherpa9805
@sonisherpa9805 3 ай бұрын
100% right
@deepakkunwar988
@deepakkunwar988 3 ай бұрын
पक्राउ गरिएको सुन को प्रक्रिया को बारेमा पनि भिडीयो बनाउनु पर्यो सर
@krishnajeebanepali7521
@krishnajeebanepali7521 3 ай бұрын
❤❤🎉🎉right
@malatisilwal9029
@malatisilwal9029 3 ай бұрын
Dherai budhiman manxe hunuhunx hajur
@user-mk5vv1ec2r
@user-mk5vv1ec2r 3 ай бұрын
Right
@kalpanathap7163
@kalpanathap7163 3 ай бұрын
good 🙏🙏🙏🙏🇳🇵
@beekas7213
@beekas7213 3 ай бұрын
Namestay subas 🙏sir
@omkumarokt2180
@omkumarokt2180 2 ай бұрын
बल्ल खुलस्त भए यो विषयमा!
@prabhatrai2779
@prabhatrai2779 3 ай бұрын
एकदमै राम्रो मेरो सिद्धान्त पनि सूनमा नझोपिने नै हो हजूर 😅👏👏👏👏
@nawarajbhandari6271
@nawarajbhandari6271 2 ай бұрын
3:09 analysis chai khatra ho , only to say ki sun corrosion chai hudaina hola property anusar . Rest ta khatra huge fan
@user-tw8jy5ob8z
@user-tw8jy5ob8z 3 ай бұрын
100 %
@manishshankerrauniyar7684
@manishshankerrauniyar7684 3 ай бұрын
Government le souvern green gold bond policy lyunu paryoo
@kksam7495
@kksam7495 3 ай бұрын
सुन किनेर बेच्दा atleast 80/90% पैसा फिर्ता पाउछ र समाजमा इज्जत मान मर्यादा बढेको अनुभूति हुन्छ र भाउ बढेको बेला फाइदा पनि हुने गरेको छ, बरु सुबाश जी यो iphone लगाएत महंगा phone बोक्नेहरुको लागि पनि video बनाउनु परयो, जुन use गरिसकेपछि कति पैसा फिर्ता हुन्छ र कति पैसा बिदेसिई रहेको छ र हाम्रो देश को अर्थतन्त्र मा के कस्तो असर परिरहेको छ...
@subashsahara1384
@subashsahara1384 Ай бұрын
मिठो कूरा
@SushmaKC-tx4bo
@SushmaKC-tx4bo 3 ай бұрын
for the prestige
@user-kb6kc1zj7t
@user-kb6kc1zj7t 3 ай бұрын
दाल भात खान कति गाह्रो छ सुनको के कुरा हामी गरीबलाई
@user-zg4ow7jd7y
@user-zg4ow7jd7y 3 ай бұрын
Thank u, for sensitization . 24% direct loss in purchase & sell only...?!?
@JimiEastman
@JimiEastman 3 ай бұрын
International market ma po online trade garera profit huna sakxa,yaha chai k investment banne..
@nebtricker218
@nebtricker218 3 ай бұрын
Lack of knowledge in this video
@balrajpradhan9881
@balrajpradhan9881 3 ай бұрын
❤ OHO . SUUN PHERI BADECHA ? SAHI HO . BUY GOLD IS ILLEGAL IN NEPAL . OH GOD WHAT A UNIQUE COUNTRY. PERFECT 🎉
@sitalawati7096
@sitalawati7096 3 ай бұрын
धेरै सुन लगानी नि नेपाली नै हो
@balrajpradhan9881
@balrajpradhan9881 3 ай бұрын
GOLD IS AN ILLUSION FOR NEPALI PEOPLE . ( but not apply to politicians )
@khumthapa7072
@khumthapa7072 3 ай бұрын
Ek dam sahi hami lai bepari le kasari lutxa
@kishandai.
@kishandai. 3 ай бұрын
100% Agree.. thank you 🙏 Subash Sir,.!!👍
@user-xi6cb5cc1u
@user-xi6cb5cc1u 26 күн бұрын
👍🇳🇵🙏👍
@user-rc7mv5xm9z
@user-rc7mv5xm9z 3 ай бұрын
चित्तबुझ्दो विश्लेषण सुनकाे
@dilshovashrestha4720
@dilshovashrestha4720 3 ай бұрын
राम्रो कुरा गर्नु भयो सुबास सर ले
@angnemasherpathedrivingor3953
@angnemasherpathedrivingor3953 3 ай бұрын
सन्सारको अर्थ तन्त्र माफिया ले कान्छी औँलाले नचाए पछी जो जती बाठो अनी लाटो नाच्नै पर्यो होलानि माफियाको ईशारामा सन्सार ।।
@shivamphoto8231
@shivamphoto8231 3 ай бұрын
सम्सदिय सुनुवाइ सङ सम्बन्धि बिसयमा केही भन्नुस् न सर रबि लाई जोडिएको सन्दर्भ मा
@rjunadh
@rjunadh 3 ай бұрын
babal yo vidio le garda tapaiko subscribe pani dherai jala ki
@sanjayrai1990
@sanjayrai1990 3 ай бұрын
Gold has value. Whether future/present/ past. It has own Sector of influence and greater impact in economy development.
@deepashrestha2093
@deepashrestha2093 3 ай бұрын
Yo gold/diamond shop yauta ko huncha, yedi usle shop close garyo bhane k huncha? Yauta shop ko gold /diamond arko shop le lina mandaina.Pls sujhab dinu hola kehi policy cha ki Nepal ma?
@sid31663
@sid31663 3 ай бұрын
Nepal ma mahangi barse piche badiranxa kina hola yeso video banayera bujaunu paryo sir 😢
@safaltamanandhar3881
@safaltamanandhar3881 3 ай бұрын
यति ढेरै सुन समति राको छन । त्यो सबाइ के मा प्रयोग हुनछ। नेता हरु को खल्ती मा कि विकास मा की । सम्तेको न्युज चाइ अछा । समति सकिए पची के वायो छै भन्धैना
@kalpanasharma-fw7uo
@kalpanasharma-fw7uo 2 ай бұрын
क्सैले पनि सुनको गहना नलगाई बसौ अनि मतलब हुदैन आनंद
@kumarbaraili2568
@kumarbaraili2568 3 ай бұрын
सुनकाे सम्बन्धमा गरिएकाे सटिक विश्लेषण त ठिक लाग्याे , तर खरिद बिक्रीमा अन्यकाे तुलनामा निक्कै सरल भएर हाेला है सुवास जि नेपालकाे सन्दर्भमा अझै लामाे समय यी र यस्तै लहर काएमै रहिरहने देखिन्छ।
@manojkunwar8017
@manojkunwar8017 3 ай бұрын
Try to present your video with relevant sources and evidences. It makes your videos way better and reliable. This video sounds good but it is totally an opinion only. Thanks.
@NakulDeuja-fr1nf
@NakulDeuja-fr1nf 3 ай бұрын
Paisa pani universal ho bhai
@dawatshringsherpa6299
@dawatshringsherpa6299 3 ай бұрын
Hoina yo sun laie manchey harule dungs mato jastai samjinu ni ho hamro desma utpadhan hune pani hoina kina yeti saro bako hola ? ma chai dunga mato bandani tallo isthar ko mancchu hau .
@shalikramsigdel4611
@shalikramsigdel4611 3 ай бұрын
Tapaile yetro lamo video banaunu vo but Aile samma lagani garne harule kati% return vayeko raix ta tyo nai xutaunu vo. Apuro vayo
@Arjuncity
@Arjuncity 3 ай бұрын
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤️🎉
@bimalamahat8278
@bimalamahat8278 3 ай бұрын
🤚🤚🤚
@Arjuncity
@Arjuncity 3 ай бұрын
@@bimalamahat8278 okay back garnu
@visitnepal_dambarraimaiilam
@visitnepal_dambarraimaiilam 3 ай бұрын
back
@bigskytreks
@bigskytreks 3 ай бұрын
❤❤❤
@ylimbu5258
@ylimbu5258 3 ай бұрын
👍
@malashrestha3187
@malashrestha3187 3 ай бұрын
Bhai aam manche le dubai saudi ma kinda pure gold hudaina ta..? Confused vaye ta…
@kiranchhetry07
@kiranchhetry07 27 күн бұрын
Ahile ko awastha ma k ma Lagani garda thik hola sir
@Resham.bdr.silwal19
@Resham.bdr.silwal19 3 ай бұрын
Sarai ramro jankari dinu vayo sar tq so much🙏🙏
@dhanatamang572
@dhanatamang572 3 ай бұрын
सुभाषजी नमस्कार सर्वप्रथम म तपाईलाई के आग्रह गर्न चाहन्छु भने हालको नेपालको समसामयिक राजनीतिलाई लिएर एउटा केही भिडियो बनाइदिनुस् न विश्लेषण गरेर।
@s727hnepal9
@s727hnepal9 3 ай бұрын
भेडाहरूलाई जति भनेपनि अन्तिम मा घास खान्छन ।
@SabinRaiVlogs
@SabinRaiVlogs 3 ай бұрын
Sunko vau badnuko karan banking interest rate jasto lagxa malai
@binoddawadi4008
@binoddawadi4008 3 ай бұрын
तपाईं लोक दोहोरी गायक उद्धव कार्की को भाइ हो😮?
@NakulDeuja-fr1nf
@NakulDeuja-fr1nf 3 ай бұрын
Right india purchase gold from nepal.. not legally but... illigaly
@shambhukuikel7169
@shambhukuikel7169 3 ай бұрын
❤❤❤😂😂😂
@prakashshakya7832
@prakashshakya7832 3 ай бұрын
Grahak le sun bechda byaparile purai ghata lagaidinchha thager.
@SUDINSADASHANKAR
@SUDINSADASHANKAR 3 ай бұрын
Nepal ma 70 percent jati illigal sun le chalcha
@Masterhanzo
@Masterhanzo 2 ай бұрын
Content ta ramro tara boring lagyo sunda... video pura sunera hernai sakina...alik interesting way ma vannu paryo....
@ramkrishnamaharjan8135
@ramkrishnamaharjan8135 2 ай бұрын
Vanne lai phool ko maala sunne lai sunko maala hagi..
@NakulDeuja-fr1nf
@NakulDeuja-fr1nf 3 ай бұрын
Next i will b publishing about gold mafia... with total real detail.
@sotantrashah3798
@sotantrashah3798 3 ай бұрын
सटिक विश्लेषण
@NakulDeuja-fr1nf
@NakulDeuja-fr1nf 3 ай бұрын
U need to go coz tel n soon are two side ofcthe same coin
On Air With Sanjay #453 - Dr. Madhu Dixit Devkota & Family
1:31:46
Sanjay Silwal Gupta
Рет қаралды 13 М.
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 7 МЛН
Remittance is NOT helping!! | WSO | Binayak Kuikel
20:12
Why So Offended ?
Рет қаралды 294 М.