No video

रम्बापुरको आ-क्रमणमा भएका केही खास भित्री कुराहरू बिमलराज खत्रीले यसरी बर्णन गरेपछि ।

  Рет қаралды 161,376

Sunaulo TV

Sunaulo TV

Күн бұрын

रम्बापुरको आ-क्रमणमा भएका केही खास भित्री कुराहरू बिमलराज खत्रीले यसरी बर्णन गरेपछि । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. PL Army Commander Bimal Raj Khatri's new interview about Rambapur.
Nepali Army
Apf Nepal
Pla Nepal
Nepal Police
Rambapur Bardiya
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Bimalraj_Khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Rambapur_Bardiya

Пікірлер: 283
@lokeshc8716
@lokeshc8716 2 жыл бұрын
बिमल जिको र नवल सहाको कुरो मिल्यो है जे होस बिमल जी सही बोल्नु हुन्छ
@bibekdhakal6337
@bibekdhakal6337 Ай бұрын
धेरै मन पर्छ बिमल दाइ को कुरा
@hemantamagar9742
@hemantamagar9742 3 жыл бұрын
सत्य बोल्ने मान्छे लाई सबैले मन पराउछ👍 सलाम छ कमरेड
@bibekdhakal6337
@bibekdhakal6337 Ай бұрын
सत्य र साच्चो कुरा
@Bikramgharti747
@Bikramgharti747 3 жыл бұрын
दस बर्षे जनयुद्द को यक सच्चा ब्यक्ती बिमल सर वा कति मीठो सत्य बोल्नु हुन्छ ।।खु सी लाग्छ तपाइले बोल्नु भयको कुरा सुन्दा ।सबै बिमल जि जस्ता किन भयनन होला ??गफ धेरै दिन्छ अरु सबैले बिमल जि बाहेक
@s.bkarki7386
@s.bkarki7386 3 жыл бұрын
माओवादी भित्रका कम झुट बोल्ने विमलराको वाक कला मलाई पनि मनपर्छ ।
@janakdhakal8358
@janakdhakal8358 3 жыл бұрын
सही भन्नु भयों कसै को घर भत्काउन गय पछी सेना हो सेना ले छोड़ने कुरा नै हुदैंन
@padamthapa4320
@padamthapa4320 3 жыл бұрын
बिमलराज सर को जे होस कुरा गर्नै सैलि दमदार छ
@dipendrakarki3044
@dipendrakarki3044 3 жыл бұрын
yasto saile bolne lai sangak kal ma janta ni maryo mao badhi vaner sanka ko var mai maryo 2 bai pakxele janta
@sanatkc630
@sanatkc630 3 жыл бұрын
तत्कालिन माओबादी बिद्रोहीहरुको हमलालाई विफल पर्ने रणशेर गणलाई समान र सलाम . दुवै तिरबाट बीरगति प्राप्त दाजु भाइहरुमा सलाम .
@bhubanrai2443
@bhubanrai2443 3 жыл бұрын
Sahi ho , kamandar ko thiyo unlai Badhai chh
@dvultureseye1940
@dvultureseye1940 3 жыл бұрын
@@bhubanrai2443 Who was Army comander at Rambapur ?
@sanatkc630
@sanatkc630 2 жыл бұрын
@@dvultureseye1940 Commander was back then major sahadev khadka . Now he is major general and division commander in Eastern Division at dankuta hile
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 3 ай бұрын
गजब
@sagarabiral9760
@sagarabiral9760 3 жыл бұрын
बिमल सर तपाईं सत्य बोलेरै सबै को प्रिय बन्नु भयो बधाइ छ हजुर लाई । missss you arjun sir and bimal sir
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
धन्यवाद, seme 2 u sir
@haribudha7653
@haribudha7653 5 ай бұрын
सत्ये बोल्ने बिमल जि सुनि राखु लाग्ने
@Shahdeepak266
@Shahdeepak266 3 жыл бұрын
खाआेबादी मा आर्मी संग काे भिडन्तमा धेरै बढाई चढाई गरेर बाेल्ने कमरेडहरू धेरै देखियाे तर ती मध्यमा सबैभन्दा सहि र सत्य बाेल्ने बिमल जी मात्रै लाग्याे। बिगतमा जे जस्ताे गल्ती गरेता पनि अब उप्रान्त आफ्नाे बाँकी जीवन देश र जनताहरूकाे असल कार्यमा लाग्नु हाेला ताकि अब का नयाँ पिढीहरूले तपाईले गरेका गल्तीहरू नदाेहाेर्याउन।
@sanubhai764
@sanubhai764 3 жыл бұрын
सबै ठाउँकाे लडाईकाे बारेमा सुन्दा र हेर्दा याे बिमलराज खत्रिकाे भनाई मात्र १०० मा ९८% सहि लाग्छ ! त्यसैले हरेक ठाउँकाे लडाईकाे बारेमा अरूकाे भन्दा यस बिमलराज खत्रिकाे अन्तर्वाता सुन्दा र हेर्दा सारै खुसि लाग्छ अहिले तर विगतमा त दुःख नै थियाे । धन्यवाद सुनाैलाे मिडियालाई हृदयदेखि नै ।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@sumanbhandari1988
@sumanbhandari1988 3 жыл бұрын
सार्है सत्य बोल्छ्न यि बिमल दाई!
@mangalmangal2136
@mangalmangal2136 3 жыл бұрын
बिमलराज दाजुको अन्तर्वार्ता नियमित हेर्न पाइयोस् । धन्यवाद
@FirstName-sd7vr
@FirstName-sd7vr 3 жыл бұрын
Hjr ko kura dherai rocha x hai
@susmitabhujel1578
@susmitabhujel1578 3 жыл бұрын
Llllloloollll
@dhansinghkarki5368
@dhansinghkarki5368 3 жыл бұрын
मपनि थिए सर रम्भापुर क्यामभित्र त्याेदिन धेरै रमाइलो भएको थियाे सर
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
अहिले कहाँ हुनुहुन्छ नि
@manishchand6479
@manishchand6479 2 жыл бұрын
Ehh
@user-nb3yj2od2x
@user-nb3yj2od2x 3 ай бұрын
यदि त्यो लडाइँमा साच्चिकै रमाइलो भाको भए त्यति बेला रम्मापुर ब्यारेक को शाही सेनाहरु लाई अजय दलको रिइनफोर्स को आब्श्यक्ता थिएन हजुर ।
@sumanbhandari1988
@sumanbhandari1988 Жыл бұрын
माओबादि मध्येमा सत्य बोल्ने मान्छे हुन यिनि ❤
@bhupibabu451
@bhupibabu451 3 жыл бұрын
सिङ्गो देशको सुरक्षा जिम्मेवार बोकेको नेपाल आर्मी र निश्चित व्यक्तिहरुको स्वार्थमा लागेर बिद्रोहको थालनी गर्ने आतंककारी छापामार बिच आकाश पताल को फरक हुन्छ नि बिमलराज दाजु।जय नेपाल जय नेपाल आर्मी✊✊✊
@dhanyarichhetri....8871
@dhanyarichhetri....8871 3 жыл бұрын
बिमल जि को कुरा अति साचो र सहि छ
@manishrawal545
@manishrawal545 4 ай бұрын
सत्य बोल्ने एक मात्र कमरेड बिमल
@sumanbhandari9035
@sumanbhandari9035 6 ай бұрын
गजब कुराकानी
@lokeshc8716
@lokeshc8716 3 жыл бұрын
अन्य माओबादी हरुको बोलिमा धेरै झुटबोलेका हुन्छन तर बिमल जी भने सही र यथार्थ बोल्नुहदों रहेछ है
@gomaregmi3666
@gomaregmi3666 2 жыл бұрын
बिमलराज को कुरा सुन्न्न यकदम राम्रो र यथार्थ परक
@DamanMalla
@DamanMalla 3 ай бұрын
मान्छे चाइ धेरै बाटो हो बिमल जि
@GorkhalikoXoro
@GorkhalikoXoro Жыл бұрын
बिमल जी को अन्तर्वार्ता जति सुन्यो उति सुन्न मन लाग्छ उहाँको धेरै अन्तर्वार्ता दोहोर्‍याइ तेर्हाइ हेरेको छु।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद सर
@rameshshrestha7257
@rameshshrestha7257 10 ай бұрын
सल्यान शीतलपाटीकाे लडाई पनि ल्याउनु पर्याे ।
@SunauloTV.
@SunauloTV. 10 ай бұрын
पहिले पनि लिएका छौं, फेरि पनि लिने छौँ, धन्यवाद
@maheshshreesh9123
@maheshshreesh9123 3 жыл бұрын
😍🙂😍😍 ल रोचक कुरा आयो अब
@sagarbhattarai6957
@sagarbhattarai6957 3 жыл бұрын
बीमल दाइ को फ्यान जति यता हजीर गरौ त साथी हो 🙏🙏🙏❤️❤️❤️❤️🤟
@Raibc95
@Raibc95 3 жыл бұрын
सारै राम्रो लाग्यो
@mrjemsbabu9299
@mrjemsbabu9299 3 жыл бұрын
९५ जना सेना ले नै होस उडायको त्यों दिन
@Luna.Ai10
@Luna.Ai10 2 жыл бұрын
आबुई होर जम्म ९५ जाना 🙃🙃
@TheJiwanrai
@TheJiwanrai 3 жыл бұрын
Waa bimal sir sarai ramailo lagcha bimal sir ko interview sunna. Thankx sunaulo tv and arjun gc sir lai pani. 👍
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c सर
@talakm6758
@talakm6758 3 жыл бұрын
होइन अरु कमरेड हरु ले जितेको हौ भन्थे ।। तर बिमल दाजु ले साचो बोल्नु भयो ।।।
@Shantimahara
@Shantimahara 3 жыл бұрын
हारेर भागेको हो माओबादी हामी त्यही छौ
@birajtamang133
@birajtamang133 2 ай бұрын
दमकलको कुरा चै तपाईंको र नबल शाह को कुरा मिलेन।
@ritumagar4324
@ritumagar4324 2 жыл бұрын
यो दाई काे अन्तर्वार्ता सारै साचो हुन्छ।दाजु कहिलै झुत र घमण्ड नगरि बोल्नु हुन्छ।
@amrittamang8955
@amrittamang8955 Жыл бұрын
जे हो यो मान्छे चै झुट धेरै नबोल्दा रहेछ राम्रो मान्छे रहेछ
@what-shabkoranggi7855
@what-shabkoranggi7855 3 жыл бұрын
त्यो ३५/३६ जना शहिद भाको होइन मरेको हो तातो गोलि खाएर ।
@sujangurung8937
@sujangurung8937 8 ай бұрын
Sahi ra satya bolne yeutai matrai byakti hola bimal sir
@sanjeets9236
@sanjeets9236 3 жыл бұрын
Truth speaker great man hats up bro
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 жыл бұрын
हेर्दै छु है सर
@pusparajgiri1259
@pusparajgiri1259 3 жыл бұрын
दाजुको कुरा राम्रो लाग्छ, उहाँलाई अन्तर्वार्ता दिन मात्रै होइन लिन पनि लगाउनु पर्यो सर । कस्तो हुदोरहेछ हेर्ने धोको छ ।
@laxmikanxi123
@laxmikanxi123 3 жыл бұрын
good
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 жыл бұрын
सहि भन्नू भयो हजुर.बिमल सर लाई interview लिने मौका दिनु होला.सस्तो रिय्स्सन आउदो रहिछ अर्जुन सर
@user-ee7ii9wl1y
@user-ee7ii9wl1y 3 жыл бұрын
सहि हो
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
ल ल
@ratharu7690
@ratharu7690 Жыл бұрын
बिना तयारी भन्नुभो फेरि दमकल मा पेट्रोल हालेर लाने र ब्यारेकमा आगो लागाइ मार्ने योजना थियो त त्यसकारण बिमल जि ले झुठो बोल्नुभयो ।
@kamalbhandari8825
@kamalbhandari8825 Жыл бұрын
बहस राम्रो छ् तर बहसलाई हाइलाइट नगर्दा अझ राम्रो हुनेथियो धन्यवाद
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद
@gorkhafacts33
@gorkhafacts33 3 жыл бұрын
विमल कमरेड को अझै ल्याउनु पर्यो अन्तरबार्ता उहाको अनुभव सारै राम्रो लाग्छ यथार्त परक छ कुनै किसिमको को बनावाटी लाग्दैन जे भाको हो सबै कुरा राम्रो सङ्ग भन्छन् अझै ल्याउनुहोला उहाको अनुभव 🙏🙏🙏
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस् हुन्छ हजुर
@vikashgiri1758
@vikashgiri1758 11 ай бұрын
100/90 Kura dai ho
@khemrajgm2448
@khemrajgm2448 3 жыл бұрын
सलाम छ दाजु
@karkellama1218
@karkellama1218 11 ай бұрын
Yo chai prasta bolne rahexa ramro lagyo
@Mankodeuta246
@Mankodeuta246 3 жыл бұрын
दमदार साहसिक कमान्डर तत्कालीन जनमुक्ति सेना नेपाल ✊
@shreeyaa4407
@shreeyaa4407 3 жыл бұрын
बिमल राज खत्री दाजु कडा बोल्नु हुन्छ 😉😉😉😉😉
@sagunkc5843
@sagunkc5843 2 жыл бұрын
लभ यू विमल but म चाई आर्मी हो कुरा सारै मन पर्छ सत्य बोल्नुन्छ अरु चाई अनपढ नै छन् आतंककारी
@reshamrayamajhi248
@reshamrayamajhi248 3 жыл бұрын
Nice enterview
@nabarajrai2527
@nabarajrai2527 3 жыл бұрын
बिमल जिको अन्तवार्ता धेरै हेरियो,राम्रो लाग्यो।अब 17घण्टा दुबै पक्ष लडेको खोटाङ एसेलुखर्कको पनि ल्याउनु पर्‍यो।
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@sagarbhattarai6957
@sagarbhattarai6957 3 жыл бұрын
Wow bimal dai ko Sunda maja aune yata hajer susbrise garam te daju vai dd baine ho
@sishirbohara4709
@sishirbohara4709 3 жыл бұрын
बिमलराज दाई लाई सलाम छ
@mongolianmongolin5961
@mongolianmongolin5961 3 жыл бұрын
Ramro kura garnu hunx dajule like it.
@jpnpbkas2808m
@jpnpbkas2808m 3 жыл бұрын
Sarai ramro interview
@sanjaydhakal9856
@sanjaydhakal9856 3 жыл бұрын
Bimal ko interview Ekdum true and honest hun6!! Looking forward to hear more from him !! Thank to sunaulo tv :)
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
w\c हजुर
@puranrai4341
@puranrai4341 Жыл бұрын
बिमल जी को अन्तरबार्ता सत्य तथ्य लाग्छ। तर अहिले कस्तो छ तपाईंको आर्थिक अबस्था ? हामी सर्बसाधरण जनता सङ्ग धम्काएर थर्काएर लुटेको सम्पत्तिको केही हिस्सा पाउनु भयो या पाउनु भएन नि?
@SunauloTV.
@SunauloTV. Жыл бұрын
आर्थिक अवस्था कमजोर छ, केही लिन पाएको जस्तो लाग्दैन
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
सबैभन्दा सत्य बिना पूर्वाग्रह बोल्ने बिमल कामरेड नै लायो
@jyotibudha2083
@jyotibudha2083 Жыл бұрын
ईन्सार थिएन सेनासँग M.16 थियाे युनिफाईड सँग S.L.R. थियाे ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
तपाईं त्यहाँ सहभागी हो सर
@dhanrai2764
@dhanrai2764 3 жыл бұрын
Best interesting event
@arjunraut4052
@arjunraut4052 3 жыл бұрын
बहुत सन्तुलित बोल्नु हुन्छ हो सर ले।
@karmabk1329
@karmabk1329 3 жыл бұрын
dajuko damdar kura xa
@khusbusharma8682
@khusbusharma8682 3 жыл бұрын
herdai xu hai daju, nice
@youthnepal224
@youthnepal224 3 жыл бұрын
रम्भापुरमा यी दाइ संगै म पनि लडेको दुखको कुरा के छ भने माओवादी थुप्रै मरे घाइते पनि भय तर आर्मिको नवजवान भर्खरै मात्र सेवामा लागेको ब्यक्ति तारातालको भाइ झक्कु प्रसाद ओलिको श्रीमतिले पठायको चिठी मलाई खुसिले पढेर सुनाउदै थियो ,जस्मा उस्को खुसिमा सिमा थियन किनकी उस्को श्रीमती गर्भवती भयकी रहिछिन तर त्यसको 2/4 दिनमै लड्दालड्दै त्यो खुसी जिन्दगिमा नफर्किने गरि बिलाप भयो,,आखिर के पायौं हामिले,?? आर्मिले लड्नु उस्को कर्तव्य र जिम्मेवारी थियो तर माओवाद को नाममा प्रचण्ड को भाइ राजदुत भयो जेठी छोरी सोकिय सचिव भईन,कान्छी महानगरकी मेयर भइन ,उनका सम्दी विश्व बिधालयका उपकुलपती भय,तर खास युद्द लड्ने माओवादी अझै पिडामा छटपटाउदै हिडेका छन,तसर्थ अझै केही बुझ्न चाहनेले कमेन्ट गर्नुहोला
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
तपाईं अनुभव पनि सुनौलो टिभीबाट सुन्न र सुनाउन पाए राम्रो हुन्थ्यो ।
@kshitizk.c7815
@kshitizk.c7815 3 жыл бұрын
Ati sundar
@bikashacharya5943
@bikashacharya5943 3 жыл бұрын
उहाँले सत्य बोल्नु भएको छ ।
@sagunkc5843
@sagunkc5843 2 жыл бұрын
I love bimal raj khatri tra म armi को manche ho interview सारै man paryo ब्रो देश vaktta हो तपाईं जहाँ बाट लडे पनि
@prakashpokhrel7373
@prakashpokhrel7373 3 жыл бұрын
Yes 🥰🥰 bimal dai aaunu vayo maobadi ko yakmatra यतात्र बात मान्छे
@abhishekrawal1463
@abhishekrawal1463 3 жыл бұрын
Great,i also like hhis talking style
@jamunagaire5528
@jamunagaire5528 2 жыл бұрын
Bbl
@khilgurung246
@khilgurung246 3 жыл бұрын
Bimal 👍👍👍✌️✌️✌️✌️
@harimayabhandari7625
@harimayabhandari7625 2 жыл бұрын
राम्रो कुराकानी
@rajankhatri4931
@rajankhatri4931 Жыл бұрын
आर्मी हरु पहाला परिचालन गरेकाे भय मावबादि का सक्छन र हारि लुकेर लडने मावबादि
@lovechaudhary4510
@lovechaudhary4510 3 жыл бұрын
good real bolnu hunx sir lr
@virajthakuri6920
@virajthakuri6920 3 жыл бұрын
खत्री सहि बोल्छ
@rameshmagar5251
@rameshmagar5251 2 жыл бұрын
Yo manxe chai ekdam sahi bolxa tehi vayera dherai Herxu yo manxeko interview
@lokrajtadi_imagine
@lokrajtadi_imagine 3 жыл бұрын
Aaj chai sahi vanyo yo daile
@durgamagar5558
@durgamagar5558 3 жыл бұрын
bimal sir ko kura ekdam sahi ho sahi nepali sena vaneko ekdam denjer hunxa tesaile aarmi lai kahile pani chalaunu hudaina
@janakdhakal8358
@janakdhakal8358 3 жыл бұрын
तपाई को सबै अन्तरबार्ता मन पर्छ आज चाही तपाई ले सही कुरा गर्नु भयों साचो कुरा भन्नु भयों
@starluck5485
@starluck5485 3 жыл бұрын
अत्यन्तै राम्रो कुराकानी
@budsmanlimbu7339
@budsmanlimbu7339 3 жыл бұрын
Ramro kurakani x hai
@puranrokaya4668
@puranrokaya4668 3 жыл бұрын
सतेबादी यी जस्ता माओबादी लाई सलाम छ अरु लाई धिकार छ
@magicnepal5344
@magicnepal5344 3 жыл бұрын
salam xa dajulai
@khimthapa7536
@khimthapa7536 3 жыл бұрын
Satya bolnu hunchha bimal jile
@sabinnepali921
@sabinnepali921 3 жыл бұрын
जे होस मेरो ठाँउ तिर पनि आउनु भएको रैछ खुशी लाग्यो
@bishnurtl1951
@bishnurtl1951 3 жыл бұрын
Sahi lagyo Bimal daju in
@rajanchandthakuri3259
@rajanchandthakuri3259 3 жыл бұрын
Daju ko interview sunda mazza lagxa kunai gaf hudaina
@narprasadgurung5983
@narprasadgurung5983 2 жыл бұрын
E bhai ho aba upranta kasaiko lah lahai ma laagera Nepali Nepali bich kunai ladain nahos jyan maarne kaam nahos duniyan lai hansaune kaam pani nahos ! Yehi chha mero kamana !
@kabitabhattarai7031
@kabitabhattarai7031 3 жыл бұрын
कमरेड सलाम छ हरेक भिडियो सहि लेहुनु होला धन्यवाद plase पत्रकार अर्को खारा को सहि लेहुनु कति जना मरेको कसैले भन्नू हुन्छ 500/400/350/252/300/3580जनमुक्ती का कमान्डर ले किन अलग अलग आउँछ सेना 3जना मात्रै हो कि यो कमेन्ट जसरी हेर्नू होला मिडिया
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
सरकारी पक्षबाट सेनाको 3 जना नै भन्ने आयो, त्यो नै आधिकारिकता हो, अनि जनसेना 119 जनाको हाराहारीमा हो भन्ने अन्तर्राष्ट्रिय संस्थाको रिपोर्टमा छ ।
@sanatkc630
@sanatkc630 3 жыл бұрын
@@SunauloTV. maubadi daju vai kota malai kati vayo tha vayena tara sena ko chai report nai herne mauka payeko karan le garda 3 jana nai ho .2 jana army bata 1 jana police bata
@manojkhadka6832
@manojkhadka6832 3 жыл бұрын
Aarmy le kin jhut bolthyo ra 3jana nai ho sir.
@sangitdarpan3423
@sangitdarpan3423 3 жыл бұрын
ल सुरु गरियो है त बहराइन देखि
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हस्
@arjunthapa5227
@arjunthapa5227 3 жыл бұрын
Only one loved Janamukti Sena. Salute Bimal dai
@maheshshreesh9123
@maheshshreesh9123 3 жыл бұрын
बिमल सर ले चाहिँ निस्पक्ष कुरा गर्नु हुन्छ
@sidhabababee647
@sidhabababee647 3 жыл бұрын
Bimal sir le sahi bolnu vayo janamukti sena yudhakalama nipudta thiyana
@surajjirel9915
@surajjirel9915 3 жыл бұрын
Bimal sir le sacho bolnu hunxa yo kura sahi ho
@bikashbk3115
@bikashbk3115 3 жыл бұрын
Bimal jiko interview shunda akadam majaa aucha
@mrjemsbabu9299
@mrjemsbabu9299 3 жыл бұрын
रम्मापुरको बेला म नै हो सेना
@SunauloTV.
@SunauloTV. 3 жыл бұрын
हो र लौ कुराकानी गर्नुपर्यो च्यानलमा ।
@sagunkc5843
@sagunkc5843 2 жыл бұрын
मिल्न मन छ
@hihihihi4105
@hihihihi4105 3 жыл бұрын
Salam xa sir
@yrpyuthan...1184
@yrpyuthan...1184 3 жыл бұрын
Ramro lagxa tapaiko
@kamalachaudhary8595
@kamalachaudhary8595 3 жыл бұрын
Ramro xa daju
Krishna - Birth, Life, Love, Death & Tantra | Vinay Varanasi | TRS
2:12:45
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 2,4 МЛН
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 10 МЛН
what will you choose? #tiktok
00:14
Анастасия Тарасова
Рет қаралды 3,5 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 40 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 2,4 МЛН