Рет қаралды 12,526
कालापानीका कुरा त धेरै आए, सुस्तामा पनि एउटा भक्तपुर जिल्ला भन्दा बढी जमिन अतिक्रमणमा परेको भनिन्छ । आउनुहोस्, सुस्ताबासीकै कुरा सुनौं ।
साझा सवालका प्रकाश घिमिरे र सुबास कार्कीले सुस्तामा पुगेर तयार पारेको सामग्री ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Follw us on Instagram: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com