स्वयम्भुमा भेटिएका साना भाईको स्वर कलाकारको भन्दा दामी ! भोलिका प्रमोद खरेल यिनै हुन ! Manoj bk

  Рет қаралды 487,239

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

3 жыл бұрын

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
like our facebook page / kharo-media-. .
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
🎬️Presenter : Gobinda Pangeni
🎬️Guest : manoj bk
🎬️Video By : Kharo Media
🎬️ Camera : suraj
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
nepali tiktok song
tiktok song new
tiktok viral song
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 1 100
@pokhrelinabin581
@pokhrelinabin581 3 жыл бұрын
हामी लाई त्यसै विश्वकर्मा भनियो को होइन हाम्रो सीप हाम्रो कला हाम्रो मेनत लाई हो मलाई विश्वकर्मा हुनु मा गर्ब लाग्छ।सलाम छ भाई हजुर को कला गला लाई सफलताको शुभ कामना गर्दछु 🙏🙏🇳🇵💞🙏🙏🙏🙏
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
भाई को कला र गला राम्रो रहेछ, धन्यवाद यसरि नै अगाडि बढ्दै जानु सफलता को अग्रिम शुभकामना है भाई
@hirathapa4966
@hirathapa4966 3 жыл бұрын
भाइको कला लाई सम्मान छ उत्तरोउत्तर प्रगती होस शुभकामना छ!
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
धेरै राम्रो रहेछ भाईको प्रतिभा त्येसैले अब सन्जाल मा भाईरल हुने पक्का छ !
@gopigiri252
@gopigiri252 3 жыл бұрын
गोबिन्द जि यो भाइलाइ प्रमोद खरेल सम्म पुरयाउनु होला छिटो ।भाइलाई शुभकामना छ ।
@kamalxettri7580
@kamalxettri7580 3 жыл бұрын
सर्बप्रथम गोबिन्द सर खरो मिडिया लाई सम्मान छ। एक्दमै राम्रो प्रतिभा छ भाइको best of luck vai
@earthyoutubechannel2227
@earthyoutubechannel2227 3 жыл бұрын
यस्तो प्रतिभा को खोजि गर्नु हुने खरो मिडिया लाई धन्यवाद र भाईको प्रतिभा लाई पनि सफलताको कामना👌
@indrakumarsyangjanepal3397
@indrakumarsyangjanepal3397 3 жыл бұрын
धन्यवाद संचालक दाजु लाइ ।।। भाइ अगाडि बढदै जाउ भावी भभिस्या उज्जल छ।
@kharomedia9452
@kharomedia9452 3 жыл бұрын
तपाईंका सुन्दर कमेन्टहरु देख्दा मलाई निक्कै खुशी लाग्छ | अब को योजना मनोज भाईलाई गीत रेकर्ड गराउने हो मेरो, हेरौ कहाँ सम्म सफल भाईनछ | सबैले आशिर्बाद दिनु है - गोबिन्द पङेनी, खरो मिडिया
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
गोबिन्द सर माहान हुनुहुन्छ है धेरै को उदार गरिसक्नु भयो धन्यवाद तर तपाईले ले अनुहार देखाउनु हुदैन नि स्वर त तपाईंको स्वर पनि निकै राम्रो छ है
@gobindbk8076
@gobindbk8076 3 жыл бұрын
हस् 💓💓हतार छु भाईको गीत सुन्न
@sabitamagar8135
@sabitamagar8135 3 жыл бұрын
The information you provide to
@MRDR885
@MRDR885 3 жыл бұрын
Wow great. Go ahead bro
@mk90vlogs
@mk90vlogs 3 жыл бұрын
Sar yo vai lai poni indereni lagnu paryo hi
@santoshbabu5189
@santoshbabu5189 3 жыл бұрын
भख्खरै सुरुवात गरेको भयेपनी भाइको कला र गला सारै राम्रो छ भोलिको दिनमा सफलताले सगरमाथा चुमोस बधाई छ भाइ ! साथै खरो मिडिया गोबिन्द सर लाई धेरै धेरै धन्यवाद 🙏
@chetanchhetri4070
@chetanchhetri4070 3 жыл бұрын
वाउ पत्रकारको पनि कलकारको भन्दा आवाज कम छैन वाउ मन छोयो भोईस ले अनि भाई को सपना पूरा होस सुभकामना ❤️❤️❤️❤️❤️❤️❤️
@purnabhandari1476
@purnabhandari1476 3 жыл бұрын
बहु प्रतिभाका धनी रहेछन । भाइ लाई प्रगतिको कामना।।
@gurungtak2003
@gurungtak2003 3 жыл бұрын
कति राम्रो कला र गला भाईको उज्ज्वल भविष्यको शुभकामना।
@lalubasnet5750
@lalubasnet5750 3 жыл бұрын
गायक /पर्मोद खरेल जि जस्थो सोर छ भाइ सारै मन पर्यो
@durgabahadur7769
@durgabahadur7769 9 ай бұрын
आहा कति राम्रो स्वर भाईको सफलताको कामना छ खरो मिडीया अनि गोबिन्द जि शुभ कामना❤️❤️
@govindasunar8509
@govindasunar8509 Жыл бұрын
भाइ को कला र गला दुबै को फ्यान भय म,,,,,,अति राम्रो छ👌👌👌👌 सफलता को अग्रिम शुभकामना मनोज भाइ,,,,,,,,,,, तिमी यसरी नै नाम कमाउदै अगाडि बढेको देख्न पाउ,,,,,,, मेरो प्यारो भाइ,,, i love you♥️♥️ and,,,,,i miss you👈️👈️👈️🎤🎤🎤🎤
@hbbc6012
@hbbc6012 3 жыл бұрын
धेरै राम्रो प्रतिभा छ भाइको उज्जल भविष्यको शुभ कामना
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
बिक र परिवार हरुलाई स्वरसती ले बर्दानै दिनुभएको रैछ राम्रो छ सफलताको शुभकामना
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 3 жыл бұрын
😘😘yess
@buddhabk1991
@buddhabk1991 3 жыл бұрын
Yas
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Suvatra jiu saraswatile hoina yo tw uha haruko purkheuli pesa honi hjr tesaile ho
@bikashaunisha9007
@bikashaunisha9007 3 жыл бұрын
म हजुरलाई मन देखि धेरै शु भ कामना छ भाई लाई म पनि बि क हो
@bikashaunisha9007
@bikashaunisha9007 3 жыл бұрын
Nice
@Dubai739
@Dubai739 3 жыл бұрын
गोबिन्द जि तपाईंको कलाकार उत्पादन गर्ने प्रतिभा अत्यन्तै मन छुन्छ
@user-ek2xv7wj6b
@user-ek2xv7wj6b 3 жыл бұрын
बाबुलाई अब अगाडि बडाउनु पर्छ अाहा अति राम्रो लाग्यो धेरै बधाई छ भगवान्को साथ छ अब जनताको साथ पाउनुपर्छ अब बाबुले 🇳🇵🇳🇵🇳🇵🇳🇵
@dgonlinetv4894
@dgonlinetv4894 3 жыл бұрын
भाईको कला प्रतिभा अति राम्रो छ भाई सफलताको कामना खुट्टा तान्ने धेरै हुन्छ है भाई cear full 🌝
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
वाह, शनि विश्वकर्मा भाईको स्वर लाग्यो जस्तै ।
@bikramsunuwar1614
@bikramsunuwar1614 Жыл бұрын
गोबिन्द सर नमस्कार हजुर ले हाम्रो देश मा यो खरो मिडिया बाट अती मन छुने बाल कलाकार हरु लाई खोजी खोजी निकाल्नु हुन्छ सानो ठूलो गाउँ बस्तीमा लुकेर बसेका प्रतिभा हरू लाई।। हजुर लाई मेरो हिर्दय देखी बधाई छ ।। अर्को यो अती मिठो स्वर र कला को धनी प्रतिभा सानो भाई सुमन बिक लाई पनि प्रगति को कामना स्याबास बाबू बधाई छ
@dadiram7568
@dadiram7568 3 жыл бұрын
गोबिन्द सर ले नव प्रतिभा हरु लाई यसरी नि पेश गर्नु हुन्छ धन्यवाद पुर्वेलि भेग तिर का प्रतिभा लाइ पनि समवेश गर्नु होला
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
यो बाबु को कला लाई म सलुत गरद छु है धेरै धेरै सम्मान छ बधाई छ प्रगति को अग्रिम शुभकामना छ
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 3 жыл бұрын
सानै उमेर मा धेरै प्रतिभा भएको अनि मीठो र सरल बोल्ने साएद यो पहिलो भाइ होलान मैले देखेको भरिमा आग्रीम शुभकामना
@harrybk5621
@harrybk5621 3 жыл бұрын
Really talent, simple and disciplined.
@munagurung4623
@munagurung4623 3 жыл бұрын
कति राम्रो कला कति मीठो भोइज तर आफ्नो कला को मान्यता दिदैन खै किन हो नेपाल मा जहाँ आफ्नो मान्छे छ अगाडि बड्छ आफ्नो कोहि साथ दिने भयन भने कसैले साथ दिदैन रहेछ😭😭😭
@Sandesh833
@Sandesh833 3 жыл бұрын
यो भाईलाई ईन्देणीमा लैजानुपर्छ भाईको स्वोर राम्रो छ
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Sahi
@debrajghartimagar3033
@debrajghartimagar3033 3 жыл бұрын
कति मिठो स्वर प्रगति गर्दै जानू भाइ
@chatantamrakar8705
@chatantamrakar8705 3 жыл бұрын
Bhai dhari dhari pargati gardhi ganu sor mitho cha
@ashokraimagar1605
@ashokraimagar1605 3 жыл бұрын
dherai ramro lageyo bhai ko gala .kala ni ramro layo ..bk bhai le ak din desh khanchan best of luck bhai ..
@aamabhagabatimedia2256
@aamabhagabatimedia2256 3 жыл бұрын
म पनि बि क गर्व लाग्यो भाईको प्रतिभालाई सम्मान
@buddhiman2627
@buddhiman2627 3 жыл бұрын
भाईको कला अति राम्रो छ आउने दिन होरु मा सफलता मिलोस सुभ कामना भाइ लाई
@ramjalim.g.ryoutubechannel9206
@ramjalim.g.ryoutubechannel9206 3 жыл бұрын
मेरो भाई सफलताको सुभकामना अझै माथी पुग्नु धेरै राम्रो छ तपाईको कला सलुत छ
@indrasunuwarrai4470
@indrasunuwarrai4470 10 ай бұрын
यति राम्रो कला र स्वर भएको युवकाे भविष्य उज्वल हाेस । गाेविन्द ज्यु याे भाइलाई इन्द्रेणी सम्म पुर्याउने काेशिस गर्नु हाेला।
@sagaralaa884
@sagaralaa884 3 жыл бұрын
धेरै राम्रो कला र गला भाको भाइ रहेछ निरन्तरता दिदै जानू भाइ कुनै दिन प्रगतिले शिखर चुम्नेछ शुभकामना छ भाइलाई
@padampariyar6834
@padampariyar6834 3 жыл бұрын
धेरै राम्रो प्रतिभा keep it up bro
@ramchandrabaral3657
@ramchandrabaral3657 3 жыл бұрын
राम्रो प्रतीभा छ भाइ को, सबैले सहयोग गर्दिनु होला।
@user-xo8xk6jf5t
@user-xo8xk6jf5t 3 жыл бұрын
Wow so sweet voice congregation bro your life is 100%successful र म पनि एउटा साराङ्गी किन्न चाहान्छु भाइ सङ्ग मलाई साराङ्गी सिक्नु छ म आउदै छु छुट्टिमा कुन ठाउँमा बस्नु हुन्छ भाइ र धेरै धेरै धन्यवाद खरो मिडिया सम्पूर्ण टिमलाइ यति राम्रो प्रर्तिभा हामी सामु पस्कनु भएकोमा जय नेपाल 🇳🇵❤️🙏from UAE
@shreeramnepali8288
@shreeramnepali8288 3 жыл бұрын
धेरै मात्र होइना असाद्धै राम्रो छ अब उनलाइ तपाइहरुकै खाचो छ भाइको स्वोर गाउने सहिली धेरै उन्नत छ एस्तो प्रतिभालाइ जसेरी हुन्छ अगाडि बडाउनु अति जरुरी छ एस्तो प्रतिभा खोजी खोजी ल्याउने तपाईं गोबिन्द पङ्गेनी जि लाई धेरै धेरै धन्नेबद
@kumarpariyar470
@kumarpariyar470 3 жыл бұрын
दोस्रो हेमन्त कान्छा रसाइली यति सानो उमेरमै यस्तो चमत्कार सलाम छ भाइ
@cutwalmiracmiraccutwal9287
@cutwalmiracmiraccutwal9287 3 жыл бұрын
दामी दामी सारङ्गी धुन झन उस्तै राम्रो 😍
@sukhrajangdembe4610
@sukhrajangdembe4610 3 жыл бұрын
खरो मिडियाले खरो प्रतिभाको खानि पाउनु भएको छ, उहाँलाई यसरि नै निरन्तर साथ दिनु भएमा अबश्य पनि एक दिन महान गायक बन्ने निश्चित छ ! प्रयास गर्दै जानु होस भाई उज्वल भबिस्यको सुभकामना !!
@buddhibuddhigrg7731
@buddhibuddhigrg7731 3 жыл бұрын
ल केटा ले देश खाने भो कति मीठो स्वर ❤️♥️👌
@ayushaofficial8215
@ayushaofficial8215 3 жыл бұрын
सफलता काे शुभकामना भाई हजुरलाई
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Ayusha jiu hjr pani sada sarbada hasi khusi ramaunu hoooii
@purshotamlamsal7039
@purshotamlamsal7039 3 жыл бұрын
Lamjung kun thau ko Vai raxan.. Gau thau ko pare jasto x
@prakashpunmagar3189
@prakashpunmagar3189 3 жыл бұрын
कलाको सहि सदुपयोग भयो भने भविष्य राम्रो देख्छु...
@hukumoli2622
@hukumoli2622 Жыл бұрын
धेरैरम्रोछ भाईप्रसग्रदै जानसपलहूनेछै धन्याबाद
@ratnamaninath
@ratnamaninath 3 жыл бұрын
धन्यवाद भाइ लाई ।अति नै सारङ्गी बजाउन पनि माहिर गीत गाउन पनि माहिर ।भाइ लाई धेरै धेरै धन्यवाद तथा उत्तरोत्तर प्रगतिको कामना गर्द्छु।
@surendrarai2670
@surendrarai2670 3 жыл бұрын
गोबिन्द सर नमस्ते 🙏 मेरो एउटा अनुरोध तपाई को पुरानो गीत रुंछु जहिले पनि एक चोटी गाइ दिनुहोस न ।।।
@rajuchhetri3924
@rajuchhetri3924 3 жыл бұрын
Ati Ramro kala ani gala bhai, pragati ko subha kamana bhai 🙏🙏.
@sujanpariyar6695
@sujanpariyar6695 3 жыл бұрын
यस्तो राम्रो कला भएको भाइ लागि स्थान दिनको लागी मिडियाले साथ दिनु पर्छ । जय नेपाल🇳🇵
@rajkumarsunar1550
@rajkumarsunar1550 2 жыл бұрын
धेरैधेरै सफलता को कॉमना भाई
@omthapamagat3293
@omthapamagat3293 3 жыл бұрын
अाहा मनोज बाबुको कति मीठो स्वर,गोबिन्द ज्यु बाबुको अावाजमा एउटा एल्बम निकाल्नु पर्यो, ल मनोज बाबू,खरो मिडियाका अब्बल पत्रकार समाज सेवी गरिब दुखिका भबिस्यकर्ता गोबिन्द पँगेनि ज्यु सँग भेट भएको छ पक्कै पनि तिम्रो उद्दार हुनेछ, तिमीलाई अझ धेरै सफलताले चुम्दै जाओस् बाबू,
@birkharajkulung6263
@birkharajkulung6263 3 жыл бұрын
प्रतिभाको खानि हुनुहुदो रहेछ धेरै धेरै सुभकामना भाइलाई
@haribk5820
@haribk5820 3 жыл бұрын
मान्छे एक प्रतिभा अनेक" यक दिन तहाल्का पिट्ने छ भाइ को प्रतिभा ले सफलताको हार्दिक शुभकामना 💐💐
@maheshsunarofficial4452
@maheshsunarofficial4452 3 жыл бұрын
भाईको कला लाई सलाम्🙏🙏❣️❣️
@rajeshhamal4404
@rajeshhamal4404 3 жыл бұрын
साह्रै मीठो स्वर रहेछ भाइको लौ है सबैले सहयोग गरौं।
@krishmgr6679
@krishmgr6679 3 жыл бұрын
कति मीठो बोली भाईको अनि उतिकै मीठो कला सफलताको शुभकामना बाबू लाई 💗
@grpun5363
@grpun5363 3 жыл бұрын
धेरै राम्रो प्रतिभा सर ज्यु।
@yambahadurthapa7540
@yambahadurthapa7540 3 жыл бұрын
थेरै राम्रो प्रतिभा प्रगतिको हार्दिक सुभकामना।
@ombasnet534
@ombasnet534 3 жыл бұрын
दामी स्वर भाई को अघाडी बढाउनु पर्छ धन्यवाद गोबिन्द्र pangeni sir
@mansingsony6364
@mansingsony6364 3 жыл бұрын
ओवा क्या दामी मिठो स्वर भाईलाई सफलताको सुभकामनाएँ
@jayrajbc3989
@jayrajbc3989 3 жыл бұрын
गोविन्द सर हजुरले नयाँ प्रतिभालाई राम्रो पलेटफम दिई अाउनु भा छ यो भाइलाई पनि सपोट गर्नु होला सर धेरै राम्रो स्वर छ धन्यवाद
@dipsonkhatrivlog5756
@dipsonkhatrivlog5756 3 жыл бұрын
Comedy
@remsingtan5747
@remsingtan5747 3 жыл бұрын
Once again thank you Govinda sir for new artists. Dear brother all the best for your great future.
@pancharam9376
@pancharam9376 3 жыл бұрын
हैन यति सानो भाई ले आफै सारङ्गि बनाए भन्दा म आफै दङ्ग भय कला र गला भयका भाई बहिनी लाई सम्मान गरौ ल
@coyuchhashovacoyuchhashova6888
@coyuchhashovacoyuchhashova6888 3 жыл бұрын
कला र गलाले साथ दिएको छ। मुखमा सरस्वतीले बाँस गरेको छ। राम्रो गर्दै जानु उन्नति र प्रगतिले शिखर चुमोस।
@pardeshionlinetv6135
@pardeshionlinetv6135 3 жыл бұрын
प्रगती को लागि शुभकामना
@nepalilotus3592
@nepalilotus3592 3 жыл бұрын
प्रगति को सुभ-कामना भाइलाइ
@khimbdr130
@khimbdr130 3 жыл бұрын
धेरै राम्रो प्रतिभा भाइको भबिस्य उज्ज्वलको शुभकामना !!
@hiramallathakuri486
@hiramallathakuri486 3 жыл бұрын
राम्रो छ भाई को प्रतिभा शुभकामाना धेरै धेरै 👍️👍️
@bindeshsunam5386
@bindeshsunam5386 3 жыл бұрын
भाइ को प्रतिभा लाई सलाम
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Long Live Manoj ji with beautiful musical instrument Sarangi. He needs musical training. His future is bright. Good Job Govinda ji. Stay safe and healthy. Health is REAL WEALTH.
@Sunaulonepalnews
@Sunaulonepalnews 3 жыл бұрын
राम्रो रहेछ भएको प्रतिभा एकदम राम्रो लाग्यो है यसरी नै अगाडि बढ्दै जानु होला अग्रिम शुभकामना छ।
@kajimansinchiuri1952
@kajimansinchiuri1952 3 жыл бұрын
लम्जुङ काे भाई मनाेज बिक भाई वाहाकाे गला र कलालाई सलाम छ ❤️❤️❤️❤️❤️❤️❤️👌👌👌❤️❤️❤️❤️👍️👌👌👌🇳🇵🇧🇭
@prembishwokarma8829
@prembishwokarma8829 3 жыл бұрын
धेरै राम्रो प्रतिभा
@ishorkumar1329
@ishorkumar1329 3 жыл бұрын
Dahmi xa
@aavashgamer3837
@aavashgamer3837 3 жыл бұрын
Wow
@brigantlepcha5951
@brigantlepcha5951 3 жыл бұрын
Vaiko firstma ta boli bachchan nae kati mitho raexa voice ta jhan ramro raexa god bless u vai
@pujanpathak8757
@pujanpathak8757 3 жыл бұрын
@@brigantlepcha5951 Saharai ramro bhai mhnnai chhoyo
@rajeshnepali6991
@rajeshnepali6991 3 жыл бұрын
Magical voice babu👏Multi talented 👏Keep on doing good babu👏❤️
@riteshlama9455
@riteshlama9455 3 жыл бұрын
सारै राम्रो प्रतिभा रहेछ।भाई को। शुभकामना छ भाइलाई।
@khemrai8572
@khemrai8572 Жыл бұрын
प्रतिभा राम्रो छ भाई अघि बदनुस सफल्ताको कामना छ।
@mohanrosaili401
@mohanrosaili401 3 жыл бұрын
Kti mitho awaj babu ko har manokamna pura hose god bless
@netraprasaddahal7839
@netraprasaddahal7839 3 жыл бұрын
भाइ गीत सङ्गीत संगै पढाईलाई पनि अगाडि बदाउनु होला शुभकामना !!!!!!!
@manishsunar6768
@manishsunar6768 3 жыл бұрын
Huncha dai
@nepalikhadka3396
@nepalikhadka3396 3 жыл бұрын
दामी छ भाइकाे स्वार ले सफल्ताकाे सुभकाना सानाे भाइ लाइ
@tulmayagurung2502
@tulmayagurung2502 10 ай бұрын
बधाई छ भाईलाई स्वर मिठो छ आगामी दिनको लागि शुभकामना
@leelagurung2533
@leelagurung2533 3 жыл бұрын
Wowowowo nice melody of sarangi as well as sweet voice babu❤️❤️ keep it up God bless
@bikashmagar8778
@bikashmagar8778 3 жыл бұрын
Vaiko geet record garnu parxa Dai aaba
@dineshgajmer6080
@dineshgajmer6080 3 жыл бұрын
Wowww kati ramro voice
@karmabudhamagar5571
@karmabudhamagar5571 3 жыл бұрын
भाईको प्रतिभालाई सलाम गर्दै आग्रीम सुभकामना छ। सहयोगी मनहरुले सहयोग गरि भाईको जीवन अगाडि बदाईदिनुहुन अनुरोध छ।
@bipanarai592
@bipanarai592 3 жыл бұрын
Wowoo badhai xa hjr ko geet ma लाेमश sir को अभिनय हेर्न पाउ👌👌👌👌👌👌👌👏👏👏👏👏👏❤️❤️❤️❤️❤️
@snupariyaarfficial6580
@snupariyaarfficial6580 3 жыл бұрын
Wow he deserve to viral 🥰❤️❤️
@dilbahadur1034
@dilbahadur1034 3 жыл бұрын
अति राम्रो प्रतिभा भएको भाइ , भाइ लाई इन्द्र्नी मा लैजानु पर्यो पत्रकार ज्यु,
@user-fg9of8un2e
@user-fg9of8un2e 10 ай бұрын
आहा कति मिठास स्वर छ मौका पाए भने भाइ ले आगामी दिन मा राम्रो कला र गला पस्किने छ्न अग्रिम सुभकामना
@user-ke5yn6fe7w
@user-ke5yn6fe7w 3 жыл бұрын
धेरै राम्रो सोर छ भाई को राम्रो छ प्रतिभा सपल्ता को कामना छ
@ALEXMHR
@ALEXMHR 3 жыл бұрын
amazing your voice bro ❤️❤️👌
@rajlimbu8939
@rajlimbu8939 3 жыл бұрын
Wow incredible voice, keep it up and God bless you. U.K
@user-xu1nf4tm1b
@user-xu1nf4tm1b 3 жыл бұрын
धेरै राम्रो पर्तिभा छ भाईको अग्रिम सुभकामना
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
अति मिठो भ्वाइस, उत्तरोत्तर प्रगतिको कामना🌹🌷🌹🌷👍️👍️👍️👍️
@santoshpariyar1146
@santoshpariyar1146 3 жыл бұрын
gobinda sir ayo bhailei agadi badaunu paryo hajur ko hatma chh plz
@lalbilla896
@lalbilla896 3 жыл бұрын
bright future brother keep learn continue ...
@sagarrasaili2129
@sagarrasaili2129 3 жыл бұрын
मलाई यो भाइ को गित सुन्दा हामी बिक हुनु मा गर्व लाग्छ प्रगती गर्दै अगाडी बडनु भाइ सफलता को कामाना
@kajimansinchiuri1952
@kajimansinchiuri1952 3 жыл бұрын
गाेबिन्द पङगेनि भाई मनाेज भाईकाे यति मिठाे अाबज लाई हजुरकाे अाबसेक छ धेरै धेरै हजुरले भाईलाई नभुलनु हाेला पिलिज सर 🇳🇵❤️🇧🇭
@yuggrg6546
@yuggrg6546 3 жыл бұрын
भाइ को double प्रतिभा रहेछ शुभ कामना आगामी दिन !!
@ashishgurung6207
@ashishgurung6207 3 жыл бұрын
Dherai mitho 🎤
@BossYT14
@BossYT14 3 жыл бұрын
आहा सारै सुमधुर अनी मर्मस्पर्शी आवाज।।धेरै प्रगती होस भाइको।सांगितिक दुनिया मा एउटा चम्किलो तारा सरी चम्कीनु।।यसरी नै अघी बढ्नु धेरै शुभ कामना।।🙏🙏🤗🤗😘😘😍😍
@SuraazSGhale
@SuraazSGhale 3 жыл бұрын
राम्रो प्रतिभाशाली बाबु उज्वाल भबिश्यको कामना🌹
@dolpanday1602
@dolpanday1602 3 жыл бұрын
गोबिन्द सर मनोज भाइ को धेरै राम्रो पर्तिभा छ
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 13 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 9 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 13 МЛН