ताइवानको अकाशमा चिनियाँ फाइटर जेट || Bishwo Ghatana

  Рет қаралды 87,431

Bishwo Ghatana

Bishwo Ghatana

28 күн бұрын

ताइवानको अकाशमा चिनियाँ फाइटर जेट
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 189
@Reason_Gtm
@Reason_Gtm 25 күн бұрын
ताइवान चिन नै हो। अलग ताइवान देश संभव नै छैन। यो त अमेरिकी साम्राज्यवादको अपराधीक कुनियतको परिणाम मात्र हो।
@nepali5847
@nepali5847 27 күн бұрын
संयुक्त रास्ट्र संघ र स्वयम् अमेरिकाले पनि ताइवानलाइ कुनै देश मान्दैन । ताइवान टापु चिनको अभिन्न अंग हो, जुन गृहयुद्दमा छुटेको थियो । अब त्यो ताइवान टापु मुख्य भुमी चिनसँग एकीकरण हुनैपर्छ र दुष्ट अमेरिकाको हस्तक्षप बन्द गराउनैपर्छ ।
@imansinghrai4254
@imansinghrai4254 27 күн бұрын
You right
@arunale8101
@arunale8101 27 күн бұрын
yes that's good
@arunale8101
@arunale8101 27 күн бұрын
You are right
@PraneelYuna123
@PraneelYuna123 27 күн бұрын
👍️🙏🙏
@puspaojha9929
@puspaojha9929 27 күн бұрын
जब नेपालले लिपुलेक लिम्पियाधुरा बिचको केही बर्षको नक्सामा नभएर पनि आफ्नो बनाउन आट गर्छ भने ताइबान चिनको आफ्नो ठाउँ हो यो केवल अमेरिकाको रणनिती हो चिनलाई ताइवानमा अल्झ्याएर superpower हुन नदिनु
@user-jg3ef5ot9q
@user-jg3ef5ot9q 11 күн бұрын
ताईवान चिनकाे अभिन्न अंग हाे कसैले अलग्याउन सक्दैन।
@user-jg3ef5ot9q
@user-jg3ef5ot9q 11 күн бұрын
ताईवान चिन काे अभिन्न अंग हाे कसैले अलग्याउन सक्दैन।
@ghayal1979
@ghayal1979 27 күн бұрын
ब्यक्ति होस या सिङ्गो देश, अरुलाइ लुट्ने र आफू मात्र सम्पन्नशाली हुने प्रवृत्ति बढेको छ। यसले कुनै न कुनै दिन अर्को विश्व युद्ध निम्त्याउने छ। संसार आगोको डल्लोमा खरानी भएपछि टन्टै साफ।
@premmidhun4022
@premmidhun4022 27 күн бұрын
जे पनि भै रहेको छ त्यो सब अमेरिकाको चाल हो... सानो अनि कम्जोर देश लाई सहयोग गरे जस्तो देखिने तर यथार्थ अर्कै हो ...चिन अमेरिकाको घोषित सबै भन्दा ठूलो मुलुक हो
@arjunghimire8728
@arjunghimire8728 27 күн бұрын
All time favourite Bishwo ghatana ❤❤❤
@user-vu3vd1kc9i
@user-vu3vd1kc9i 27 күн бұрын
राम्रो समाचारको लागी धन्यवाद
@BishuKuinkel
@BishuKuinkel 24 күн бұрын
२५ बर्ष चाडैं वा ढिलो ३ वर्ल्डवार हुन्छ हुन्छ हुन्छ लेखेर राखे हुन्छ कसैले किनकि अहिले संसारमा मानव रुपि दानव प्रबृत्ति यति बढ्यो कि अब संसार सुरक्षित रहने लगभग सबै बाटो बन्द भैसक्या मानव रुपि दानवहरुकाे अस्वाभाविक अहंकारकै कारण पृथ्वीकाे बिनास निश्चित छ
@rajiblalchan9066
@rajiblalchan9066 26 күн бұрын
ताइवन चिनको थियो र हो जिन पिङ ✊
@arjunkhanal9610
@arjunkhanal9610 27 күн бұрын
राम्रो लागो ।
@kesarpulamimagar
@kesarpulamimagar 27 күн бұрын
Best of luck sir lai bishwo ghatana Garaaunu vayakoma
@mohannathdangal3997
@mohannathdangal3997 27 күн бұрын
शुभकामना
@user-anjali240
@user-anjali240 25 күн бұрын
Nice video👌👌
@user-pe2uw3yx2k
@user-pe2uw3yx2k 26 күн бұрын
विश्व युद्ध आजको आवस्यकता हो
@rahulbista6295
@rahulbista6295 27 күн бұрын
राम्रो समाचार को लागि धन्यवाद 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r 27 күн бұрын
हाम्रो देश बात बाउन हरुलाइ जब सम्म मारिन्न तब सम्म देश कैले बदैन एदि कुरा बुजि राखे हुन्छ
@pandit9513
@pandit9513 26 күн бұрын
Sahi Kura ho bro
@Sanish377
@Sanish377 24 күн бұрын
Radilo jar chunab uthera Jana khate .aba bahun Huda Kai garni aaujat navayesi marera ta Mathi pugni hos jatha
@amazinghere43
@amazinghere43 26 күн бұрын
Your channel is fantastic I am always use to watching this channel
@lalitdhami9847
@lalitdhami9847 27 күн бұрын
I always waiting for you sir 🤗🤗🤗🤗🤗🤗🤗 Very good news
@dandapaniadhikari2576
@dandapaniadhikari2576 26 күн бұрын
चीनलाई अमेरिकाले अाफ्ना कठपुतली मार्फत अनावश्यक तनाव बढाइरहेको छ ।
@G.B.Joel4151
@G.B.Joel4151 27 күн бұрын
Waiting ma
@dandapaniadhikari2576
@dandapaniadhikari2576 26 күн бұрын
ताइवान चीनकै हिस्सा हो । अत: यो चीन र ताइवानका बीचको तनाव होइन । यो चीन र पृथकतावादी बीचको तनाव हो ।
@ranonepal6851
@ranonepal6851 25 күн бұрын
Lets unite for greater nepal…
@arjun-yi1fo
@arjun-yi1fo 27 күн бұрын
चीनसँग लड्नु भनेको ताइवानलाई धेरै खतरनाक हुनेछ। बरु मिलिजुली गरेर विश्वलाई हाँक्दा राम्रो
@anantasamba3250
@anantasamba3250 26 күн бұрын
ताइवान चीनको भुमि हो
@nirajkafle9147
@nirajkafle9147 26 күн бұрын
ए मुला पत्रुकार ताईवान चिनको हिस्सा हो ।। ग्यान आओस ।।
@PrakashOjha-xn9qt
@PrakashOjha-xn9qt 11 күн бұрын
Tero bau hunx indialey nepal indiako ho vane K garxas mu
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 27 күн бұрын
ठिक छ चिनले तैवान लिनैपर्छ
@allronaldo
@allronaldo 26 күн бұрын
Lmao
@akashshrestha150
@akashshrestha150 26 күн бұрын
Agreed 😊
@dandapaniadhikari2576
@dandapaniadhikari2576 26 күн бұрын
ताइवान छुट्टै मुलुक हुँदै होइन । यसलाई स्वतन्त्र मुलुक मान्नु अमेरिकी कठपुतली हुनु हो ।
@kamalrai55
@kamalrai55 26 күн бұрын
Kalle bhaneko timlai
@amitadhikari517
@amitadhikari517 27 күн бұрын
❤❤❤
@Btlp4444
@Btlp4444 19 күн бұрын
ताइवान चिनको तापु हो अथवा ताइवान चिनले लियोस भन्नेहरूले नेपाल पनी ईन्डियाको टुक्रा हो अथवा नेपाललाई ईन्डियाले लियोस भन्न बेर लाउदैन।
@aryankarki7900
@aryankarki7900 27 күн бұрын
West को मुखपत्र बिश्वघटना हो।
@jayabista1251
@jayabista1251 24 күн бұрын
हो रैछ।
@dipakhayu7491
@dipakhayu7491 27 күн бұрын
good china
@dipendrakc1674
@dipendrakc1674 27 күн бұрын
❤❤❤❤
@user-bq2hj7rw5h
@user-bq2hj7rw5h 27 күн бұрын
❤❤❤❤❤
@kokoefjj7226
@kokoefjj7226 26 күн бұрын
चिन सरकारले ठिक गरेको छ
@DadduYouTubechannel
@DadduYouTubechannel 27 күн бұрын
❤❤🎉
@KailashKoiral
@KailashKoiral 27 күн бұрын
Small Nations are in crisis
@Respectcrazyfunny
@Respectcrazyfunny 25 күн бұрын
It’s called boiling frog strategy !
@sheshkantrimal5441
@sheshkantrimal5441 19 күн бұрын
अबको केही समयमा नेपाल लाई भारत अथवा चीन कस्ले कब्जामा लिनेहो 😇😇
@gyanenadra4303
@gyanenadra4303 27 күн бұрын
अमेरिकाको पछि लागेर ताइवान पनि छिट्टै युक्रेन जस्तै हुनेछ।
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 26 күн бұрын
यो चिन ताइवान को विबाद को जड नै अमेरिक युरोपेली हो येस्तै हो भने अमेरिक युरोपेली को आफै बिस्तारै समस्या मा फस्दै छ र कमजोरी को हुँदै गैरहेको छ
@kailashoffical6993
@kailashoffical6993 27 күн бұрын
🙏🙏❤️❤️❤️🌸❤️❤️❤️🙏🙏
@khemchhetri1940
@khemchhetri1940 27 күн бұрын
साना देश र साना मान्छे लाई बाच्न गाह्राे छ ।
@jayantsinghbhat183
@jayantsinghbhat183 27 күн бұрын
😊 सहि हो ।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 27 күн бұрын
अमेरिका दादागिरी खत्म गर्नु पर्छ
@dipak1sunar
@dipak1sunar 27 күн бұрын
Vedio ali choto vayo sir 25-20 min ko banauna sunnnaa katti majjjaa auxha ani sakida majjaa ayna sir
@kapurgurung9566
@kapurgurung9566 26 күн бұрын
विश्व घटनाको केही सेन्सर लगाएको भिडियोले के प्रमाणित गर्छ भने नेपाल सरकार अमेरिकी कठपुतली हो, CIN and BBC, कायाकैरान, साझा समाचार सुन्न छौडौ। साथीहरु
@SanoJimba-cj3fh
@SanoJimba-cj3fh 27 күн бұрын
China go on
@Milantamang591
@Milantamang591 27 күн бұрын
तर येसरी ठुला ठुला शक्तिशाली देशहरुले साना साना देशहरुलाइ आफ्नो भनी कब्जा गर्दै गएमा हाम्रो देश नेपाल पनि india ले गाभ्न बेर लगाउदैन,
@tachnicalsupport3481
@tachnicalsupport3481 27 күн бұрын
Ekdin lagxa. Tara aile nai nalagepani kunai na kunai bela lagx. Himali area pahadi area china le capture grxa tarai area india le
@user-ew9wb2yx5l
@user-ew9wb2yx5l 27 күн бұрын
Taiwan des hoina chinakai manxe ho ta tiniharu माओ शीत darayara vageko uniharu chinese ho tara nepal china ra india vanda farak xa nepalkunai des bata xutteko hoina taiwan ta 1949 ma xuteko
@bishnumedasi5511
@bishnumedasi5511 27 күн бұрын
Nepal rw Taiwanko Bisaya farak xa ni.
@kthapa9697
@kthapa9697 27 күн бұрын
​@@bishnumedasi5511saman cha ajako foreign relations ma koi koseiko permanent frnd nd enemy rahedena paila Maldives le india out vaneko thiyo hijo mantri aayera india senga 50million usd logera goyo relationship change hunu tym lagdeina
@nkdahal1685
@nkdahal1685 27 күн бұрын
ताइवान चिनकै अंश हो जस्लाई पश्चिमा साम्राज्यवादी हरु मिलेर अलग गराएका हुन
@user-pe7kk4cu5w
@user-pe7kk4cu5w 27 күн бұрын
1 पटक बिश्व युद हुन जरुरी छ
@amanshrestha6510
@amanshrestha6510 27 күн бұрын
Ani tyo biswo yudda ma tero bau aama dai bhai didi bahini ta ra tero budi xora xori sabai bhokmari ko sikar herna man lageko ho mug dukhi aatma mug tori
@UpendraKhadka-nn1eg
@UpendraKhadka-nn1eg 26 күн бұрын
​@@amanshrestha6510 darayo mujii
@amitagurung1765
@amitagurung1765 26 күн бұрын
ताईवानलाई जब सम्म अलग राखि रहँन्छ तब सम्म चिनको लागि खतरा अमेरिका हुन सक्छ। तेसैले ताईवानमा चिनको साशनको आबस्यक देखिन्छ अनि मात्रै ईण्डो प्यासिफिक बाट अमेरिका असफल हुन्छ।
@acschamlingrai8564
@acschamlingrai8564 27 күн бұрын
Naxode herne koko hunuhunx 😊❤
@SumanNgkofficial
@SumanNgkofficial 27 күн бұрын
Huh
@Princeghale-tb4mt
@Princeghale-tb4mt 26 күн бұрын
India nepal jasto powerful mulak lai gavno vaneko tw aashamvab nai ho.
@prakashpoudel-zd3fi
@prakashpoudel-zd3fi 24 күн бұрын
Good china 🇨🇳
@GreaterNepal595
@GreaterNepal595 27 күн бұрын
भारतलाइ नउडाय सम्म नेपाल माथिको हस्तक्षेप पनि रोकिदैन 🙄
@PinkSky-tz3hk
@PinkSky-tz3hk 26 күн бұрын
कुनै दिन नेपाल माथि पनि भारत को कब्जा हुनेछ 🙄
@anildawadi5469
@anildawadi5469 27 күн бұрын
भाइ अलि अध्ययन गर्ने गर ताइवान कुनै पनि देशै होइन अमेरिकाले ताइवानलाई चीनको अभिन्न अङ्ग मान्दछ।।
@yatri778
@yatri778 27 күн бұрын
चिनियाँ दादागिरी बन्द हुनुपर्छ
@UpendraKhadka-nn1eg
@UpendraKhadka-nn1eg 26 күн бұрын
Tero bau le bhanyo raw chikne
@ran_jit502
@ran_jit502 23 күн бұрын
यो गोत्र पद भनेको के हो एउटै गोत्रमा वा पदमा विवाह गर्न हुँदैन र एउटै हाडखोर पर्ने एउटै आमाबाउका सन्तान जस्तै हो भन्छन् एउटै गोत्र वा पदमा बिहे गर्यो भने पछी हुने बच्चालाई पनि असर गर्छ भन्छन, मानौं हामि कैले न देखेको न चिनेको एउटा कताको अर्को कताको पछि देख भेट भयर यसरी बिहे गर्यो भने पछि साँच्चै केही नराम्रो हुने वा बच्चालाई असर पुग्ने हुन्छ र । कतिपयको यसरी गर्दापनि केहि नराम्रो न भएको राम्रै सग चलेको बच्चालाई पनि राम्रै स्वस्थ भाको देखेको सुनेको पनि छु खासमा यो के होला यसको बारेमा पनि भिडियो बनाउनु भए हुन्थ्याे ।
@Dineshgiri-cp4zt
@Dineshgiri-cp4zt 27 күн бұрын
साएद मेरो देश नेपाल नै यति राम्रो देश थियो जहाँ कसैले कसैलाई मार्न काट्न चाहादैन थियो तर बिडम बना 😢😢😢😢 एउटा आतंककारी प्रचण्ड भन्ने नाम को जन्तु जनावर ईन्डिया को पश्चिम् बङ्गा बाट नेपाल आएर नेपाली जनता लाई मार काट या कसैलाई घरबार बिहिन बनायको छ लेख्न धेरै थियो तर मन दुख्छ लेख्दै न आतंककारी प्रचण्ड मुर्दाबाद
@jitendrabhujel7389
@jitendrabhujel7389 27 күн бұрын
विश्व राजनिती को अध्ययन नगर्ने गरेर पनि नबुझ्ने अबुझहरुले यस्तै रोस प्रकट गर्दछन
@Dineshgiri-cp4zt
@Dineshgiri-cp4zt 27 күн бұрын
कुरा हरु सबै सिदा सिदा मात्रै गर्नु पर्छ भन्ने छैन अबुज के हो र अबुज कोही यो पनि अध्यन गरि सकेको हौं र छु पनि धेरै के बोल्नु र खै
@tankalimbu920
@tankalimbu920 27 күн бұрын
कुन जनवार हो ?
@sushilchhetri8522
@sushilchhetri8522 27 күн бұрын
Hlo
@user-ok2uj2br2y
@user-ok2uj2br2y 27 күн бұрын
Hello 👋
@NelsonRoe
@NelsonRoe 26 күн бұрын
K e different content lyaanu parx Dai abo Ekai vayo dherai jhyaau laaun thalisakyo
@dipendra8747
@dipendra8747 27 күн бұрын
Asti Australia ko helicopter north Korea sima najik aauda china ko fighter le flare drop garda jhandai helicopter crash vathyou kina Korea sima aako fighter helicopter chinale lakheteko yasma banaunu video sir
@reshamsyangtan2825
@reshamsyangtan2825 27 күн бұрын
Hloo
@nabinabiral9147
@nabinabiral9147 24 күн бұрын
चिनले चाडो भन्दा चाडो ताईवानमाथी हमला गरेर त्यसमाथी नियन्त्रण गर्नुपर्छ , वाइडेनको ईलिगल गलफ्रेन्ड भएर ताईवान कतिन्जेल बस्ने ?? ताईवान चिनियाँ भुमी हो उसैको हुनुपर्छ
@PrakashOjha-xn9qt
@PrakashOjha-xn9qt 11 күн бұрын
Nepal indiako hunuperx manxas
@hellomobile5045
@hellomobile5045 27 күн бұрын
राजनीतिक विषयभन्दा पनि अरू नयाँ नौलो विषयहरूमा पनि ध्यान दिने गरौँ न हौ। वाक्क लाग्न थालि सक्यो यो सुन्दा सुन्दा।
@pattricksmith861
@pattricksmith861 25 күн бұрын
Jau bro tmi Kapil sharma show hera. Yetiko research garera video banako cha, appreciate it.
@hellomobile5045
@hellomobile5045 25 күн бұрын
@@pattricksmith861 pailako jasto bibhinna sirsak huda Kati ramro huntyo. Aile chahi war war matra bhayo bhanyaa.matrai ho mailee..
@tarabhujel2405
@tarabhujel2405 26 күн бұрын
🇨🇳 🇳🇵
@user-ho3tv7rm6i
@user-ho3tv7rm6i 23 күн бұрын
kina linu parne ho ni
@DulBahadurThapa-oi2vi
@DulBahadurThapa-oi2vi 18 күн бұрын
A BBC Mediea kina Chaina Kina naramro Houwaha Failauchha Pahila afno deshko netako bareme janari leu
@hemkoirala3789
@hemkoirala3789 27 күн бұрын
ताईवान्मा पैसा के चल्छ ? चिनिया युवान अथवा अरु कुनै ?
@uniq7616
@uniq7616 27 күн бұрын
Taiwan dollar chalxa
@user-tg2wg5eu6s
@user-tg2wg5eu6s 27 күн бұрын
Singal singal ladnu parx chinko bauko biha dekhaedinx americale. Rusko aadma nihu khojdaex
@indraacharya-zo9st
@indraacharya-zo9st 27 күн бұрын
हजुर ठिकै भन्नुभयाे भनाैन ! त र तईवान र नेपाल , चिन , र नेपाल भारतकाे भाैगाेलिक बनावट एक अर्काे जाेडियकाे छ भने , ब्यहारिक र आर्थिक हिसाबले हामी नजिकै छाैँ ! यसकारण न त हाँमिलाई ( नेपाललाइ गाभ्न चाहन्छ नत अनतरबिराेधनैगर्न चाहन्छ ) तरभारतले हाँमिलाइ सिद्ध्याउन चाहेकाे छ ! हेराँै समयले साथ दिनेनै छ ! धन्यनाद !!
@puspaojha9929
@puspaojha9929 27 күн бұрын
भारतले चाहेर पनि हामिलाई आफुमा बिलय गराउन सक्दैन किन भन्दा नेपाल भारत भन्दा पुरानो स्वतन्त्र देश हो र अर्को कुरा चिनले यो कहिले हुन दिने छैन कारण उस्को सुरक्षा
@uniq7616
@uniq7616 27 күн бұрын
@@puspaojha9929tyo chaii ho hamle corrider matra kabja gardim naw india ko china le arunchal kabja garna sajilo hunx ani india ko dada giri utrinx india ko savai banda weakest tyo ho
@khabarnepalnepal1610
@khabarnepalnepal1610 27 күн бұрын
america ko paxi lagnu kharanu hunu matra ho.
@DreamMotivation777
@DreamMotivation777 26 күн бұрын
Good luck China 💖
@WelcomeGulmi68279
@WelcomeGulmi68279 26 күн бұрын
Nepal pni laujau china samdi😅
@keeritijoshi3179
@keeritijoshi3179 27 күн бұрын
अमेरिकी सेना चीनसंग दुई घान्टा टिक्न सक्दैन।
@Gokulranamagar023
@Gokulranamagar023 27 күн бұрын
😂😂😂
@deepakbhandari7014
@deepakbhandari7014 26 күн бұрын
बिश्वको नम्बर १ शक्तिशाली राष्ट्र चिनसङ्ग २ घन्टा टिक्न सक्दैन भन्ने ब्यक्तीको कुरा सुन्दा हाँसो लाग्छ।
@BRAWLSTARSEDITS650
@BRAWLSTARSEDITS650 27 күн бұрын
Taiwan ra Nepal ko history nai farak cha,
@kamalrai55
@kamalrai55 26 күн бұрын
Yo mug comment garneharusang has uthchh kunai pani desh pahile kaha thiyo bhanne kura tyo matlab hudaina ahile ke awasthamaa chh r tyo deshko jantale ke chahanchh tyo matlabko kura ho yaha aafnoi kokhbat janmeko chora chorit chutinch desht parako kura bhoni . Taiwan pahila chinko thiyo re yaha euta prasn teso bhae chin suruma katro thiyor itihas herda sabai kabja gareko nai t honi jabarjasti r yestoi kura garne ho bhane uniharu panit chinbat alagin chahanchh hola r arko kura desh bhaneko kasailai jabarjasti garer badne ya joder garekolai hoin desh bhaneko euta tyo samaj chhetra ho jaha aafno chalchalan anusar miler basn sakne batabaran hos tyo pura duniya eutai pani hun sakx ya hajar tukramaa tara yeti hunu paryo ki milera basn saknu paryo .tara ke bhannu eutaa newsko adharmai afno perception banaune bheda patharulai
@lurbusherpa1662
@lurbusherpa1662 27 күн бұрын
Arko Ukraine Taiwan ra Philippines banne pakka xa 😢
@kthapa9697
@kthapa9697 27 күн бұрын
Tarah Philippines le afnu defence majbut gardeicha American spider missile india ko brahmos supersonic missile Israel dekhi missiles leko cha
@UpendraKhadka-nn1eg
@UpendraKhadka-nn1eg 26 күн бұрын
​@@kthapa9697tero bau le pani deyako ho
@Mak-Kulung-Raiii
@Mak-Kulung-Raiii 27 күн бұрын
Taiwan china le nai lanu parxa taiwan china kai tukriyeko island ho
@lifevlog3407
@lifevlog3407 26 күн бұрын
Hlo china Taiwan lai chodera Nepal liyra ja mula😂😂😂😂
@InnocentDenimJacket-mv5il
@InnocentDenimJacket-mv5il 26 күн бұрын
नेपाललेपनि ईन्डियाबाट आफ्नो भुमी फिर्ता पाउनुपर्छ।
@nabinabiral9147
@nabinabiral9147 24 күн бұрын
तिमी विश्व घटना प्रसारण गर्ने भाइ ? तिमिमा पनि चाकडिबाजवाला पश्चिमा गन्ध आउँछ ? कसैको दाना खाएर बोल्छौ कि स्वतन्त्र ??
@keeritijoshi3179
@keeritijoshi3179 27 күн бұрын
नेपालि जनतालाइ स सम्मान भारतिय नागरिकता दिएर सिक्किम जस्तै भारतमा बिलय गरिनुपर्छ।
@omkumarpun3665
@omkumarpun3665 27 күн бұрын
बकवास
@kamalkafle3922
@kamalkafle3922 27 күн бұрын
Tero bau bhan khatta🔥😡🤬
@Psyren556
@Psyren556 27 күн бұрын
Ghanta garna bilaya
@bikashpariyar5177
@bikashpariyar5177 27 күн бұрын
Kukur
@BauXchora
@BauXchora 27 күн бұрын
Chup muji
@Bikas7.
@Bikas7. 27 күн бұрын
अमेरिकी पक्षधर सबै देश लाई हान्नुपर्छ
@Khadkabishal8848
@Khadkabishal8848 27 күн бұрын
hiiii
@user-jg3ef5ot9q
@user-jg3ef5ot9q 11 күн бұрын
ताईवान चिनकाे अभिन्न अंग हाे कसैले अलग्याउन सक्दैन।
@prakashluitel8256
@prakashluitel8256 27 күн бұрын
❤❤❤
Omega Boy Past 3 #funny #viral #comedy
00:22
CRAZY GREAPA
Рет қаралды 36 МЛН
1🥺🎉 #thankyou
00:29
はじめしゃちょー(hajime)
Рет қаралды 80 МЛН
Китайка и Пчелка 4 серия😂😆
00:19
KITAYKA
Рет қаралды 3,4 МЛН
Final increíble 😱
00:39
Juan De Dios Pantoja 2
Рет қаралды 44 МЛН
Beijing to Shanghai High Speed Bullet Train in China
21:35
Naa Anveshana
Рет қаралды 3,7 МЛН
iPhone 15 Pro vs Samsung s24🤣 #shorts
0:10
Tech Tonics
Рет қаралды 12 МЛН
Apple watch hidden camera
0:34
_vector_
Рет қаралды 58 МЛН
Xiaomi Note 13 Pro по безумной цене в России
0:43
Простые Технологии
Рет қаралды 2,1 МЛН
Выложил СВОЙ АЙФОН НА АВИТО #shorts
0:42
Дмитрий Левандовский
Рет қаралды 2 МЛН
5 НЕЛЕГАЛЬНЫХ гаджетов, за которые вас посадят
0:59
Кибер Андерсон
Рет қаралды 1,5 МЛН