Takshashila: प्रचण्डले षडयन्त्र सुरू गरिसके, अब राष्ट्रपतिलाइ प्रयाेग गर्छन् || Prakash Giri ||

  Рет қаралды 11,230

Global TV HD

Global TV HD

16 күн бұрын

#Takshashila #PrakashGiri #CPMainali
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 18
@chakrachand1410
@chakrachand1410 14 күн бұрын
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ
@ananathsapkota2032
@ananathsapkota2032 14 күн бұрын
नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
@shivakumarrai9027
@shivakumarrai9027 14 күн бұрын
सही बिसलेसन हो छ तर गिरिबन्दुर भुटानी सरनार्थिकै कारण ऐमाले + काङग्रेस समिकरण भाको हो भने जानि जानि ७६, २ नै जान्छन । नत्र ७६, ३मा जालान । नत्र उही हो काले काले भाले खानेनै हो ।
@haribhattarai8063
@haribhattarai8063 14 күн бұрын
जे चाह्यो त्यो दिने संविधान संशोधन गर्न मिल्छ र हजूर ? द्रव्य बनाउने ढोका कसरी बन्दगर्ने ? मन मान्छ ? कि नाटक मंचन मात्र ?
@reshampurja6996
@reshampurja6996 14 күн бұрын
सान्दर्भिक विश्लेषण कम्युनिस्ट नेता सिपि मैनाली ज्यु को👍️👍️
@mahendradhakal2873
@mahendradhakal2873 15 күн бұрын
नाच नेताहरूको देखेर छक्क परी रहेको छु. छैन काम केही ठगी गरी झोला भरी रहेको छु. गरी भाषण झुट ठगने कसरी सिकी रहेको छु. राजनिती खेल यहि रहेछ हर दिन खेलिरहेछु.
@greennepal8101
@greennepal8101 15 күн бұрын
जनता बाढी पहिरो र डुवानमा हुँदा पनि नेताहरु सरकारकै बारे संसदमा जुहारी खेलेर बसिरहेका छन । यसमा तपाईको भनाई के छ ?
@prempoudel1660
@prempoudel1660 14 күн бұрын
यो सि पि के भन्ने जन्तु बास्तवमा पूर्वाग्रह को घैंटो नै रहेछ।
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 14 күн бұрын
Kasto 2kaudi ko bichar ko description garaxau hau rspa ko mantari Lai parchande le wait garanu last Sam satha deu vanda 7din Lai ok vanayo k galat vayo pahila janu thiyen gaye hale Ani gaye paxi at last ma jab sarkar alpa matma parayo on time sarkar xoder vagane ho Ra so said bichar
@haribhattarai8063
@haribhattarai8063 14 күн бұрын
हैन, संबन्ध विच्छेद गरेका जोडी विवाह फेरि दोहोरिने स्थिति रहन्न र ? एमालेले फेरि समर्थन दिएर कांग्रेसलाई जिल्ल्याउने हुन् कि कंनिस्टले ? हुन नसक्ने होला त ! हिजो मिलेको गणित फेरि नमिल्ने हुन्छ र ? माटो र जीवनको संगको सरोकारमा यी मिलनहरू कति उपकारक होलान् ? यसतर्फ कहिले सोच्ने ?
@user-ew3hs5wh4q
@user-ew3hs5wh4q 6 күн бұрын
घाम जतिको छर्लङ कुरोलाइ बिसयबस्तु बाट बरालिएर कस्तो कुतर्क गरेको होला।कुरा सिधा छ त भ्रष्टहरुलाइ जोगाउने खेल भनेर।
@kebalkarki6523
@kebalkarki6523 14 күн бұрын
यि दलालहरु नेपाली लुत्नकोलागी राजनीतिमा आयका अपराधी हुन् । यिनिहरु रहुन्जेल नेपाली जनताको कहिले भलो हुदैन ।
@mangurung8020
@mangurung8020 14 күн бұрын
ओहो ! मज्जाले घुमाएर उत्तर आयो त !
@greennepal8101
@greennepal8101 15 күн бұрын
That is how politics, performing thier lie, face to face but still, they gathered votes..
@user-ug4im2dy9t
@user-ug4im2dy9t 14 күн бұрын
सि.पि. जस्ता नेताले पनि कति जिब्रो चपाइ-चपाई लाक्षेणिक शैलीमा प्रस्तुत हुने? सब त नाङ्गै कुदीरहेछन, तपाईले बर्को ओढाइदिएर तिनको लाज ढाकिन्छ र?
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 15 күн бұрын
Badhee, pairo prakritik prakop ho bela bela ma au6 jan6 yesma neta ko k doss
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 11 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 5 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 172 МЛН