Takshashila: प्रचण्डलाई दशा लाग्यो, रवि जेल पर्न सक्छन् ! || Prakash Giri || Chitra Bahadur KC

  Рет қаралды 21,950

Global TV HD

Global TV HD

19 күн бұрын

#Takshashila #PrakashGiri #ChitraBahadurKC
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 57
@KhemNeupane-ne9hu
@KhemNeupane-ne9hu 18 күн бұрын
सब भन्दा पहिले 7 वटै प्रदेश खारेज हुनुपर्छ चित्र बहादुर जि का कुरा सबै ठीक छ
@prabindhakhwa
@prabindhakhwa 15 күн бұрын
"माओवादी पार्टीलाई अहिले नेपालमा समाप्ति गर्नुपर्छ।"
@TankKhanal-qs4no
@TankKhanal-qs4no 18 күн бұрын
याे परदेश त १००%खारिज गरनु परछ जागाै जागाै नेपाली जनता सडक अाउ परदेश खारिज गरनै परछ भनने नाराका साथमा।
@user-qt8co2ze2d
@user-qt8co2ze2d 11 күн бұрын
शिद्दान्त त दुई ठुला पार्टी सरकारमा जाने त होइन तर ३२ सिटले लतारे पछि २ ठुला पार्टी मिल्नुको बिकल्प अरु रहेन ।
@milanniure4713
@milanniure4713 9 күн бұрын
उहालाई तेइ पैसा हालेर तेइ काङ्ग्रेसले जिताइदियको हो?तेसो भय?🤔तेइ काङ्ग्रेस को भोटले जितेर कुन नैतिक्ताले साम्सद मान्नु हुन्छ एहाले?🤔🤔
@RameshAdhikari-jl2ns
@RameshAdhikari-jl2ns 8 күн бұрын
पुषपलाललाइ गद्दार मान्ने गिरिजा प्युठान जादा ढुंगा पल्टाएर मार्न खाेज्ने तर अहिले ओलिलाइ प्रतिगामी मान्ने र कांग्रेसलाइ अग्रगामी मानेर गठजाेर गर्ने याे दल र यी बुढा माउबादीकाे जनयु्द्ध गरे जस्तै हाे।
@brgsamajsevi5362
@brgsamajsevi5362 18 күн бұрын
कांग्रेसलाई "शेर" र एमालेलाई "खड्ग"ले स्वाहा पारिरहेका छन्। पहिले यी पार्टी कस्ता थिए र अहिले कस्ता भए!
@dineshjaisi8607
@dineshjaisi8607 17 күн бұрын
प्रदेश खारेज गर्नुपर्छ यहाँ गणतन्त्र धर्मनिपेछ्य यथावत हुनुपर्छ स्थानीय तहमा पुणाधिकार सम्पन्न बनाउनु पर्छ ।
@user-qt8co2ze2d
@user-qt8co2ze2d 11 күн бұрын
होइन ! सरकारले रोजगारीको ब्यवस्थापन गर्न नसके पछि युवाहरु यहि मारकाट गरेर बस्ने कि बिदेश जाने ?
@ishworineupane4296
@ishworineupane4296 17 күн бұрын
नेपालबाट एम सिंगे गैडा र एक सिटे जनमोर्चा दुबै लोप हुँदै छन
@greennepal8101
@greennepal8101 18 күн бұрын
कुर्सी भने पछी उमेरपनि तन्नेरी नै होइरहदो रहेछ नेताहरुको,।सिमित नेताले चाहेमा राजनीति को आग्लो एता उता सरिहने रहेछ।
@Mankodeuta246
@Mankodeuta246 18 күн бұрын
सद्दे कुरा गर्नु भो माननिय बाजे हजुर।
@SapanaaRawat
@SapanaaRawat 3 күн бұрын
प्रचण्ड अब बाघ बनेर आउछ्नआउने चुनाव मा
@LoveNepal-u4z
@LoveNepal-u4z 18 күн бұрын
100%🙏
@SapanaaRawat
@SapanaaRawat 3 күн бұрын
अहिले ओलि ले आर्जु लाई परास्ट्र बनाको ठिक बुढो
@kalapanithapa5598
@kalapanithapa5598 17 күн бұрын
याे प्रदेश भर्खर खारेज गराैं ।
@TankKhanal-qs4no
@TankKhanal-qs4no 18 күн бұрын
यिनु बाजेकाे कुरा र सिधाान्त सहि हाे तर नेपाली जनताले सहि लाई पतेउदैन ।नेपाल सबै झाेले रभेडा मात्रै छन।
@user-dt1lq2kw1v
@user-dt1lq2kw1v 17 күн бұрын
Don't let people down
@dilliramgiri524
@dilliramgiri524 17 күн бұрын
jo jo media bolxau kunaina kunai rupma kasaiko danapani khako hunxa hola tyasaila partakxiya nirbachit karya kari parmukh ko kura hudaina.?
@tamangsantosh6147
@tamangsantosh6147 17 күн бұрын
Rabi ko name leana vani mediya ko views jandaina tesaile rabi ko namelenai parni mediya ma
@universalinstitute5089
@universalinstitute5089 17 күн бұрын
गधा लाई धोएर गाई बनाउन सकिएला, तर यो चित्रेलाई मान्छे बनाउन सकिदैन,हैन २०४६ देखि २०८१ सम्म (३४) बर्ष सासन गरेर देशलाई यस्तो अवस्थामा पुर्‍याउने तिमीहरुनै हो।
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 17 күн бұрын
इनी चित्र बहादुर केसी बुवा देश र राष्ट्र प्रति अत्यन्तै इमान भयेका हुन्। तर क्षक्का पञ्जा गर्ने हरू कै, बाहुल्यता छ। इनी र नारायण मान् बिजुक्छें, जस्ता मुल कार्यकारी देशले पाएको भये जनता को र देशको लागी बहस र विकाश हुन्थियो। नेपाली जनता काे विश्वास ईमान्दार प्रती छैन् इनै फटाहा हरू प्रती मात्र भयेको ले आज मूलुक बर्वाद भयाे। नारायण मान् र इनी चित्र बहादुर केसी बुवा रहुञ्जेल हो। त्यसपछी झन् कहाली लाग्दो समय आउँने देखिन्छ। मुलुकमा। 🌺💐🙏🙏🙄🙄🙄🤔🤔🤔
@rijal5405
@rijal5405 17 күн бұрын
प्रचण्डले कु गरे भने के होला नेपालमा शेरेर ओली जेलमा हामी नेपाली जनता धेरै खुसी हुने थियौँ।
@padamkunwar6742
@padamkunwar6742 17 күн бұрын
क्यान्टोनमेन्ट को अरबौं घोटाला गर्ने प्रचन्ड आफै हुन के यस्तो मान्छे ले कु गर्छ भनेर पत्याउनु हुन्छ
@basantadarlami561
@basantadarlami561 17 күн бұрын
बाम नेताले यो जति कुरा बोले तर धेरै ढिलो बोले र सबै नेताले कुरा चाहि मिठा काम चाहि उही.. .धिक्कार्नु सिवाय अरू केहि छैन
@AgnagRudahab
@AgnagRudahab 15 күн бұрын
धर्मनिरपेक्षता पनि भारी बोकाएको नै हो भन्न किन डराको ?
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky 17 күн бұрын
प्रचन्ड भन्दा पनी ई बुढा लाई पिर भयो प्रचन्ड को पद गयको मा
@tejendraacharya6736
@tejendraacharya6736 18 күн бұрын
यस्तो सादा र राष्ट्रभक्त नेता आखिर एक्लो हुनुपरेको छ विडम्बना"तर इन्डोपश्चिमा दलालहरुको हालिमुहाली छ।
@BhimSooryavanshi
@BhimSooryavanshi 17 күн бұрын
सुखि केपी ओली,सम्मिरिद्दि ओलीको झोलेहरु भैतहाल्योनी।
@kirankumarshahi133
@kirankumarshahi133 16 күн бұрын
constitution amendment hoina aba 3rd movement hunx
@mohandulal5484
@mohandulal5484 18 күн бұрын
Rip
@PuspNepal-no8ei
@PuspNepal-no8ei 18 күн бұрын
राष्ट्रियवादि चरित्रको मान्छे नेपाल मा छैनन
@devrimal9877
@devrimal9877 18 күн бұрын
Rajsastha chahin6
@amritbhandari9142
@amritbhandari9142 18 күн бұрын
Parchanda le bhanya sahi raxa Rajnaitik parchanda kai waripari ghumya xa neta / media sabai kina Royaka?? Aba oli Deuba le jadu garxan ani hallera khanxau Nepali le!!
@daminivaidya1163
@daminivaidya1163 17 күн бұрын
Hyaa.... yasto bekaami maanhhelae ke lyaaydko hola.
@Dinesh-jn5xi
@Dinesh-jn5xi 18 күн бұрын
बुढो को बुध्धी , चीन भारत ले आफ्नै पैसाले बिकास गरेको हो?? किन बिदेशी कम्पनी ल्याए त??? तिमीहरूले भनेको दर्शन नै डर देखाउने अनि फाइदा लिने??
@sajgautam
@sajgautam 18 күн бұрын
चित्र बा का कुरा मजाका हुन्छन, सहि बोल्छन
@daminivaidya1163
@daminivaidya1163 17 күн бұрын
Kehi nagarerz jindagi matrae bolera sidhdhyaayekz hun ni.
@tekrajgirigiri3393
@tekrajgirigiri3393 18 күн бұрын
जनमोर्चा का अध्यक्ष हजुर चित्र वहादुर के,सी ज्यु हजुरको आयु नै प्रचन्ड ले अहिले यहाँ हुनु हुन्छ तर हजुरको विचार राम्रो हो तर हजुर को विचार को सङ्ग मिल्छ त्यो कुनै यथार्थ वुझियन त्यसैले वरु हजुरको विचार राजा भय ठिक हुन्छ यो देशमा हो कि?
@dineshjaisi8607
@dineshjaisi8607 17 күн бұрын
गलत, राजावादिहरुले हिन्दुराज्य र राजा ल्याउन खोजेका छन् यो गलत हो भनेर रा.ज.मो ले भनिरहेको छ त स्पस्ट छ त
@bodharajghimire3085
@bodharajghimire3085 8 күн бұрын
thuli le sarkar chalaune vanda 32 lae sadhai jiu jiu garnu parne?ki kangres ki emale le sarkar chalauna ta vanera satisal vayera uvvinu paryo ni ta neta ji.sanghiyata ko birodh garne ani esai vitra khel kheli rakheka xouni.
@user-zb1jh2el1h
@user-zb1jh2el1h 9 күн бұрын
prachande daka hatyara lai congress ra emale namilda kheri khub machiyo ra congress ra emale lai milna nadin lai kahile balkot kahile budhanilkanth khub dhaudai pm bandai garyo ati vaya paxi congress emale le patak patak dhoka bat wakka vayar congress emale mile paxi balla pahile lat haneka sana dal ko pau parna lageko xa tar uniharu le ramro sanga chineka xan daka lai so lat hanxan sabaile 100%
@kajikarki4137
@kajikarki4137 17 күн бұрын
Yesta chitre fitre lai out sarkar bata
@susannesherpa472
@susannesherpa472 18 күн бұрын
तपाईहरु सरकार शक्तिमा हुँदा पदीय दुरुपयोग/फोहोर गर्दै मनपरी गर्ने आम मतदाता र पार्टीको झोले कार्यकर्ता ढाक छोप गर्दै जय जयकार गर्नु पर्ने धिकार होस् उपलब्धीहिन तर्क गर्नु के तुक रहयो?
@dineshjaisi8607
@dineshjaisi8607 17 күн бұрын
पदिय दुरुपयोग भनेर रा.ज.मो लाई भन्दा आफ्ना मान्छे भर्ती गरेको छ कि भ्रष्टाचार गरेको छ कि के आधारमा भन्नुभएको हो कृपया ???
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 16 күн бұрын
यो बुढोको बोली त के अनुहार पनि हेर्न मन छैन चिक्ने स्वार्थी बुढोलाई काँग्रेस एमालेले आउ भनेन त्यसको रिस साले बुढो गालामा एक पोन्ज हान्नु पर्ने
@madhukhanal4866
@madhukhanal4866 18 күн бұрын
कमेन्ट आयन त
@ramsapkota8220
@ramsapkota8220 18 күн бұрын
Jay hos
@saugatkatuwal1833
@saugatkatuwal1833 15 күн бұрын
दलाललाई के हेर्नू हौ
@user-vx4qu5rq4t
@user-vx4qu5rq4t 17 күн бұрын
Mao badi ko pachi lagera andolan garna khohi jadinanan
@BiswasTamang-ce7ut
@BiswasTamang-ce7ut 18 күн бұрын
Thula kura dherai nagarau tapai pani aaru party ko vote le jitera aayako ho
@narendrapandey8055
@narendrapandey8055 17 күн бұрын
Yesta muji news
@manojlama2055
@manojlama2055 17 күн бұрын
Duo date expired vako buda le, Rabi ko matra Nagarikta dekhxa, Kailash Sirohia, Bechan Jha,, Bihari ra Marwadi ko Nagarikta chahi Kahile dekhena. MOTIBINDU BUDA
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 13 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 62 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,4 МЛН
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 13 МЛН