Рет қаралды 449
Giri Raj Banskota
तमोर नदि ताप्लेजुङको तिप्तलाबाट सुरु हुन्छ र धनकुटाको त्रिवेणीमा पुग्छ । तमोर नदिसँग गासिएका विभिन्न बिषय र तमोर करीडोरबारे यो भिडियोबा विस्तृत जानकारी छ