यस्तो बाटो हुदै उत्तर कोरियामा यस्तो रैछ Bhagya Neupane North Korea Video Par-2

  Рет қаралды 504,695

Bhagya Neupane

Bhagya Neupane

9 күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 000
@premadhikari8615
@premadhikari8615 8 күн бұрын
भाग्य दाजु चायीना गए देखि नछुटायी हेर्ने हाजिर गरु त 🙏🙏❤️❤️
@rakshasangroul
@rakshasangroul 8 күн бұрын
😊 ma kei bolina
@rjtharu9648
@rjtharu9648 8 күн бұрын
me.😊
@Aahan564
@Aahan564 8 күн бұрын
me
@Nonex884
@Nonex884 8 күн бұрын
Me
@Nonex884
@Nonex884 8 күн бұрын
Malai ni 1subscribe garera sappot gardinuna hai guys❤❤❤
@BikashBk-dd2ek
@BikashBk-dd2ek 8 күн бұрын
उत्तर कोरिया नि देखियो धन्यबाद भाग्री जि
@Bhutanese95vlog
@Bhutanese95vlog 8 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@suzanrai0188
@suzanrai0188 7 күн бұрын
भाग्री जि 😂😂😂
@surajkhatri7534
@surajkhatri7534 4 күн бұрын
😂😂😂😂😂​@@suzanrai0188
@user-oq3km4yz7d
@user-oq3km4yz7d Күн бұрын
🎉
@govindakatuwal6312
@govindakatuwal6312 8 күн бұрын
नेपाल का अरु युटुबे ले कस्को बुडि कता गयो को को सग सुत्यो कस्को बुडा ले के गर्यो भनेर खोज्दै ठिक छ❤तर भग्या नेउपाने काम र बनाउने भिड्यो भिन्न छ सलाम छ उहाँ लाई अहिले सम्म अरु चेनल ले स्पस्ट जान कारी दियेको थियेन thank you so much best infarmastion keep it off good jub👍️🙏🙏
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@saraswotineupane0218
@saraswotineupane0218 8 күн бұрын
उत्तर कोरिया पनि देख्न पाएकोमा धेरै खुशि लाग्यो।
@LaxmiMarasini-lw2zl
@LaxmiMarasini-lw2zl 6 күн бұрын
यति मिलेको जमिनमा गोरुले खेत वारि जोतेको देख्दा त्यति बिकास पक्कै भयको छैन,त्यहाको जीवन पक्कै कष्टकर नै छ,
@dambarkarki947
@dambarkarki947 8 күн бұрын
देश पैस कमाएर मात्र बिस्वले चिनेको रछ तर तेहाको बिकास त नेपाल् जस्तै अहिले पनि गोरु जोत्ने रछन झन जनता कति पीडित सन्सार लाई देख्न बुझ्न् नपाउने 😢😢😢
@santoshtamang5094
@santoshtamang5094 7 күн бұрын
जति नै विकसित देस भए नि दुर्गम गाउँहरु हुन्छ यो उतर कोरियाको दुर्गममा गाउँ होला नि अनि कुनै देस को एक कुना हेरेर पुरै देस अबिकसित दुर्गम भन्न त मिलेन नि यो भन्दा दुर्गम गाउहरु अमेरिका चाइनाको गाउहरुमा छ अझ चाइनाको गाउँ गाउँ मा त गोरु मात्रै होइन घोडा सुङुर रागाले वारि जोतिरहेको हुन्छ झुप्रो मा बसिरहेको छ अब त्यो गाउँ हेरेर चाइनामा बिकास छैन भन्नू मिल्छ र
@mongolianchhabi1813
@mongolianchhabi1813 7 күн бұрын
एक कठ्ठा खेत पनि ट्र्याक्टर ले जोत्ने नेपाली जस्तो कहा हुन्छन् । असली कृषि गर्ने मानिस हरु हुन् ती
@sitadevipoudel3060
@sitadevipoudel3060 8 күн бұрын
पहिलो पटक यति भए पनि यो देश देखियो धन्यवाद भाग्य भाइलाई
@Sujan856
@Sujan856 8 күн бұрын
Hello Gu unpud Didi KZfaq ma north Korea bhaneyra search garnus yo bhanda ramro ramro video dekhnu huncha ok uneducated didi
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@chamlingrai2587
@chamlingrai2587 8 күн бұрын
उत्तर कोरियामा पनि नेपालमा जस्तै गोरुले हलो जोद्दो रहेछ। भाग्य न्योैपाने सरलाई धन्यवाद यस्तो भिडियो बनाएकोमा🙏👍️
@anupatamang8454
@anupatamang8454 8 күн бұрын
Bichara china ma vaye puai mecin le joteko hunthyo hola tara k garnu North Korea paryo😢😢😢
@khumbahadurpradhan6764
@khumbahadurpradhan6764 8 күн бұрын
उत्तर कोरिया पनि देखाई दिनु भयो धन्यवाद भाग्य सरलाई
@punmagar6999
@punmagar6999 8 күн бұрын
सर किमजोङ्ले हेर्लानी
@rajeshparajuli6294
@rajeshparajuli6294 8 күн бұрын
❤ great job Vai
@user-if8xd1oc7s
@user-if8xd1oc7s 7 күн бұрын
PTZ camera ho hai sir
@sumitrayonjon2082
@sumitrayonjon2082 8 күн бұрын
आनन्द भयो ।उत्तर काेरियाकाे किम अत्यन्तै निरंकुश ।त्यति सुगम ठाउँमा पनि पुल नभएको देख्दा दुःख पनि लाग्यो ।
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@santarai542
@santarai542 8 күн бұрын
भाइ हजुरलाई धेरै धेरै धन्यवाद। सबै देशको राम्रो राम्रो ठाउँहरू भिडियोबाट देखाइदिनुभयो। ♥️♥️👍👍
@dilipshrestha2127
@dilipshrestha2127 7 күн бұрын
भाईलाई खुट्टा दुख्ने भयाे है ?
@dilipshrestha2127
@dilipshrestha2127 7 күн бұрын
याे काडेतार चाईना ले लगायाे कि उत्तर काेरीया ले लगायाे हाेला भाइ ?
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@user-rf8dl2ju7t
@user-rf8dl2ju7t 3 күн бұрын
दामी छ भिडियाे उत्तर काेरियााकाे भाग्य सर❤❤❤❤
@AshokLama-wl5dy
@AshokLama-wl5dy 8 күн бұрын
आज उत्तर कोरिया घुमेको महसुस भयो धन्यवाद भाग्य न्यौपाने सर लाई
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@sapanaghimire7033
@sapanaghimire7033 8 күн бұрын
बिचरा देश बिकशित भएर के गर्नु जनता गरिब 😢 न त दुनियाँ देख्न सुन्न र बुझ्न पाउनु 😢😢 बिचरा जनता देश त तेहि राजाको मात्र रहेछ 😢तेहाँको जनतालाई कुन दिन भेल बाढी आएर सिध्याउँछ होला 😢 तेहाँबाट हात छिराएर एकमुठ्ठी माटो नेपाल ल्याउनुस् न सर
@laxmanthapa9595
@laxmanthapa9595 8 күн бұрын
good job बधाई छ भाग्य न्यौपाने भाइ र शक्ति गोदार भाइलाइ ।
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@BhagawatiBhattarai-iv3vv
@BhagawatiBhattarai-iv3vv 8 күн бұрын
धेरै धेरै धन्यवाद भाग्य भाइ सबै भिडियोहरू हेरिरहेकी छु सबै ठाउँहरू राम्रो रहेछ
@shantarai8172
@shantarai8172 7 күн бұрын
बेटमा सुति सुति उत्तर कोरिया हेरियो thank you bhagya bhai❤️🥰
@kshiteejrai4091
@kshiteejrai4091 8 күн бұрын
तपाईं बोलेको चाईनिज हरुले सुन्दा अचम्म लाग्छ होला
@tilprasadguragain5165
@tilprasadguragain5165 8 күн бұрын
भाग्य जीलाइ लाखौं मुरी शुभकामना ! चीनको अण्डर ग्राउन्ड रेल्वे स्टेसन सार्‍है अचम्म लाग्यो। सबै भिडियोको प्रसंशा गर्दै धन्यवाद । चीनको सम्बन्धमा यति राम्रा भिडियोहरु हेरेको थिइनँ । धन्यवाद !!!!
@user-wf7dw3ol2n
@user-wf7dw3ol2n 7 күн бұрын
सर नमस्कार 🙏🙏🙏हजुरलाई धेरै धेरै धन्याबाद किन कि हजुरको कडा मेहनत को कारण आज हामीले घर मै बसि विभिन्न ठाउहरु देख्न पाइरहेको मा अर्को कुरा विशेष किङजोङ को देश हेर्न पयौ❤❤❤
@rehanmajhi4387
@rehanmajhi4387 8 күн бұрын
जे गर्छ भाग्य सर ले गर्छ। तपाईंकै भाग्य रछ घुम्ने हुन त हामीलाई पनि फाइदै छ। ठाउँमै बसीबसी चाइना पुरै हेर्न पाइरहेको छ
@Bhutanese95vlog
@Bhutanese95vlog 8 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@kamalarai7744
@kamalarai7744 7 күн бұрын
उहिले घर बसी नेपाल देख्ने भन्थे। यही त होला।
@harkarajsampang3560
@harkarajsampang3560 8 күн бұрын
नेपालमा पनि राणा कालमा यस्तै थियो होला जनतालाई सास्ती आज यो कोरियामा पनि किमले जनतालाई कब्जामा राखेको छ
@SupinGolayOfficial
@SupinGolayOfficial 8 күн бұрын
एकदम दामी छ।यसरी नै विभिन्न देशको बारेमा गएर बनाएको भिडियो नेपालमा नै बसेर हेर्ने अवसर आगामी दिनमा दिनुहोला शुभकामना छ🎉।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 8 күн бұрын
दामि छ भिडियो उत्तर कोरियाको भाग्य सर।
@RameshPun-yy8zn
@RameshPun-yy8zn 8 күн бұрын
सबै भिदिव हेरेको छु रमाइलो थाउ हेर्न पाहियको छ घर मा बसि बसि
@VillageTV697
@VillageTV697 8 күн бұрын
नेपाल को एक कुनामा बसी चाइना पुरै हेरीयो आज त उत्तर कोरीया पनि पो हेरीयो त धन्यबाद भाग्य सर
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@kesharsinghgc8959
@kesharsinghgc8959 8 күн бұрын
धन्यवाद भाग्य जि र शक्ति जि लाई।मज्जा लाग्यो।
@tikaramtiwari917
@tikaramtiwari917 8 күн бұрын
धेरै धेरै धन्यवाद भाग्य सर भिडियो मा भए पनि उत्तर कोरिया देख्न पाईयो।
@bimalnirmal1985
@bimalnirmal1985 3 сағат бұрын
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 8 күн бұрын
दूरबिनबाट भिडियाे बनाउन मिल्ने भए धेरै राेमाञ्चक हुने भियाे ।❤❤❤❤❤
@meromuskan887
@meromuskan887 8 күн бұрын
अति राम्रो लाग्यो उत्तर कोरिया पनि अनि ग्रेट वाल पनि 👍️👍️
@khadakmagar
@khadakmagar 5 күн бұрын
अर्को वीडियो चाडै हेर्न पाम भन्न चाहान्छु। भाग्या सर धन्यबाद
@binitarai3779
@binitarai3779 7 күн бұрын
कोरिया पनि देख्न पाइयो तपाई को भिडियो बात धन्यबाद भाग्य सर लाई 🙏🙏👍👍
@shivadhakal1823
@shivadhakal1823 8 күн бұрын
भाग्य भाई र शक्ति भाई ले बबाल भिडियो लीयर आउनु भयो उतर कोरियालाई धेरै नजिक बाट देखाउनु यो ।
@user-uf4qt1fd7h
@user-uf4qt1fd7h 8 күн бұрын
हजुर लाई धैरै धेरै धन्यवाद दादा जान नपायनी भिडियो मार्फत राम्रो राम्रो ठाउँहरू देख्न पाउदा धेरै खुसी लाग्छ हाल कुवेत बाट हेर्दै छु ❤❤❤🙏🙏
@user-hz9nk3se7x
@user-hz9nk3se7x 7 күн бұрын
नदेखेको ठाउँ देखाउनु भयो भाग्य जी धन्यवाद
@user-oj9sj3tv9l
@user-oj9sj3tv9l 7 күн бұрын
सरको भिडियोले नेपालमा बसेर पनि बिदेश हेर्न पाउने अति राम्रो
@radhagautam727
@radhagautam727 6 күн бұрын
सलाम छ उत्तर कोरियाका परिश्रमि अनी स्वावलम्बी जनता हरुलाइ। नेपाली त नमचिने पिङ को सय झड्का। हामी नेपाली त पस्चिमा सस्कृती को पछि लागेर परनिर्भरता तिर लगियो। हातम आइफोन बोकेकोछ तर एउट सियो बनाउने हैसियत देस सङ छैन।।
@SukrajSomuVlogs
@SukrajSomuVlogs 8 күн бұрын
पहिले मैले ईन्डियन भ्लगबाट मात्र देखेको थिए आज हजुरको भ्लगबाट हेर्न पाउदा ज्यादै खुशी लाग्यो🫰❤️
@dilkasigurung8058
@dilkasigurung8058 8 күн бұрын
भाग्य न्यौपाने भाइ र शक्ति भाइ चाइना गएको दिन देखि को भिडियो एक दिन नछुट्टी कन हेरेको छु। धन्यवाद भाइ हजुरहरू त पुगेर देखियो। हामी त नपुगे पनि घरै बसेर हेर्न पाइयो। नाम चाहिँ सुन्थे कस्तो होला चाइना कस्तो होला कोरिया जस्तो लाग्थ्यो। अहिले हामीले पनि देख्न पाइयो।👌👍️❤
@HarikumarGole
@HarikumarGole 3 күн бұрын
भाग्य सर र सक्ती भिडियो नछुताई हेर्ने जति हाजिर गरुम❤❤❤
@arjunrai3595
@arjunrai3595 8 күн бұрын
दुरगम ठाउँ होला किसानहरु मात्र बस्ने
@rubinrai8841
@rubinrai8841 7 күн бұрын
😂 हो
@manakathapa3448
@manakathapa3448 8 күн бұрын
धन्यवाद हजुरलाई हामिहरू नेपाल बसिबसी सबैहेर्नपाएकाेमा अाभारी छाै देखाईदिनु भएकाेमा धेरैधेरै धन्यबाद भाग्य सर।
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@rubinmgr7594
@rubinmgr7594 8 күн бұрын
ghar mai baserw chaina matrai hoina Uttar koriya lai pani dekhnu pauda khusi lafyo thanku vagye sir🙏
@ManabMagar-cs8nr
@ManabMagar-cs8nr 7 күн бұрын
आचमै लाग्यो उत्तर कोरियामा पनि गोरु हुने रैछ
@premadhikari8615
@premadhikari8615 8 күн бұрын
First view daaju aaja ta🙏🙏❤️रमाइलो लाग्छ तपाईंको भीडीयो हरु 🙏🙏🙏
@kumarkhatri8531
@kumarkhatri8531 8 күн бұрын
बधाई छ भाग्य भाई उत्तर कोरिया पनी हेर्न पाईयो
@Bsunita901
@Bsunita901 6 күн бұрын
धन्यवाद भाइ चाइना र उतर कोरिया नेपाल बसेर देखन पाइयो
@sailungvlogs2024
@sailungvlogs2024 8 күн бұрын
नयाँ नयाँ युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैत म सबैलाई 💯💯💯💯💯ब्याक दिन्छु❤❤🎉
@Shree22932
@Shree22932 8 күн бұрын
Great..Brother and you are very brave
@nitaraut3710
@nitaraut3710 8 күн бұрын
ल है भाग्गे सर हेरि रहेको छु❤❤❤❤
@haririjal2215
@haririjal2215 4 күн бұрын
सर तपाई साचिकै भाग्यमानी हाे ❤
@MilanJaishi-nn8cc
@MilanJaishi-nn8cc 8 күн бұрын
राक्षस राजा भयको देश देख्न पाईयो। भौगोलिक हिसाबले यस्तो राम्रो ठाउँ भएपनि यो राक्षस राजा न मरे सम्म यहाँ का जनताले मुक्ति पाउदैनन। संयुक्त राष्ट्रसंघको तर्फबाट तुरुन्त यी जनताहरूलाई मुक्ति गरिदेउ
@ambikaojhaadhikari2659
@ambikaojhaadhikari2659 8 күн бұрын
धन्यवाद भाग्य भाई घरै बसेर विश्व देखाईदीनूभयो कती खूसी लाग्यो
@malashrestha3187
@malashrestha3187 8 күн бұрын
Hamro desh देशको पनि चारै तिरबाट ढलान wall। तार जाली यसरी नै लगाए हुन्थियो 😊😊😊😊😊😊😊😊😊है
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@AnrajBomjan
@AnrajBomjan 7 күн бұрын
जै होस भाग्य सर हजुर ले हामी लाई उतर कोरिया देखाय को मा
@radhikaroka1269
@radhikaroka1269 8 күн бұрын
❤❤❤ Bhagya Neupane shared about “ China’s Great Wall and North Korea clarifying its peoples, Farming , Agriculture , How Borders ofChina andNorth Korea made seminated wall Videos posted on Facebook - After watching feeling like visiting with Bhagya Neupane ❤ Heartely 🙏 Thanks
@SudipRegmi-lk5pi
@SudipRegmi-lk5pi 8 күн бұрын
Thank you so much 100 subscribers family❤ keep supporting guys❤😊
@KhagndraSharma-vn7ik
@KhagndraSharma-vn7ik 8 күн бұрын
सलाम छ कोरियाली जनताका सर्बोच्च नेता कामरेड किम जोङ उन
@dilipadhikari4071
@dilipadhikari4071 7 күн бұрын
सर्वोच्च 😂😂 घण्टा
@PremBdr-bc2wq
@PremBdr-bc2wq 6 күн бұрын
दाजु भाइ हरु हामिले यक अरकालाई सपाेट गरुम मपनि हजुर हरुलाई सपट गरछु❤❤❤❤❤🙏
@nwaiba9101
@nwaiba9101 8 күн бұрын
धन्यबाद राम्रो राम्राे भिडियो देखाउनु भएको मा दुई भाई लाई ❤😍👍
@mp_bhatta
@mp_bhatta 8 күн бұрын
अहिले सम्म चाइना 🇨🇳 गय देखि नछुटाई ❤ हेर्दै.. छौ हामी ❤❤ नयाँ जानकारी नयाँ ज्ञान नयाँ ठाउँ यतैबाट हेर्दै हामी!! Good luck भाग्य दाइ. तपाई को जानकारी सन्देश मूलक वीडियो हरू एकदम राम्रो छन्.. ❤❤ धन्यवाद 🇳🇵 🙏🏻 ♥️
@Bhutanese95vlog
@Bhutanese95vlog 7 күн бұрын
kzfaq.info/love/Wy2To7vLVIB3yV3_1e-bcA
@Sensamoktan61
@Sensamoktan61 8 күн бұрын
Thanks for 127 subscribers keep supporting guys please❤❤❤❤
@sabitraneupane7213
@sabitraneupane7213 6 күн бұрын
बिस्तारामा सुति सुति चाइना र कोरिया देखियो एकदमै खुसी लाग्यो good job dai 🙏🙏
@binachauhan7094
@binachauhan7094 10 сағат бұрын
सुन्दर ठाउँ भाग्य भाइ😊
@Nrb_xettri
@Nrb_xettri 8 күн бұрын
Thank you for 90 subscribe ❤❤keep supporting ❤❤❤❤
@chamlingchomulung-ma.7827
@chamlingchomulung-ma.7827 8 күн бұрын
उत्तर कोरियाली जनताको अवश्था अति नै दयनीय र गरिबीमा जेलिएको प्रष्ट हुन्छ भाग्य सर काे भिडियो हेर्दा त्यको साशकलाई जनताको मतलब नै छैन भोकले मरोस् की खडेरीले डढोश उसलाई आणविक हतियार बनाएर विश्वलाई तर्साउन मै व्यस्त छ
@ghishing0076
@ghishing0076 8 күн бұрын
Yesto ta nepal ma kati xa kati...daya chahi tyata matra dekhexa ...jhukeko ta xaina ni..
@mannuthapa5431
@mannuthapa5431 7 күн бұрын
भारत और नेपाल से अच्छा कोई देश नहीं, चाइना कोरिया सब दिल के छोटे,
@kajipariyar5065
@kajipariyar5065 7 күн бұрын
कोरिया कस्तो होला भनेको आज देखियो धन्यवाद ❤🎉❤
@KanxaStha001
@KanxaStha001 8 күн бұрын
एकदम दामी रहेछ उत्तर कोरिया नर्थ कोरिया इन्जोय गरम enjoy आफ्नो ख्याल राखौं अर्काको देशमा गएर भिडियो बनाउँदाखेरि ब्रदर🙏🙏♥️♥️♥️♥️♥️
@technicalutm7610
@technicalutm7610 8 күн бұрын
रमाइलो लाग्यो नर्थ कोरिया हेर्न पायो।
@sushilapun2422
@sushilapun2422 2 күн бұрын
भाग्य भाइ चाइना गए देखी नछुटाइ भिडियो हेर्ने हरु हाजिर होम त😂😂😂👍️👍️❤️😂😂😂😂😂😂
@limbuisporabin8191
@limbuisporabin8191 7 күн бұрын
wou दामी छ भाइ भिडियो हाम्रो नेपालको तराई भाग जस्तै रहेछ उत्तर कोरिया
@mrroshan4080
@mrroshan4080 8 күн бұрын
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤
@rsdulal5295
@rsdulal5295 8 күн бұрын
नेपालमा पनि किमजोङ जस्तो नेताको खाँचो छ ।
@bhupishahisingh8146
@bhupishahisingh8146 8 күн бұрын
म त चाईना पनि पुगे जस्तो भयो धन्यवाद भाग्य भाई❤
@bhaktirai3898
@bhaktirai3898 8 күн бұрын
great wall najik bata herne chahana pura vayo thanks vagya vai
@yekrajghaleyekrajghale6239
@yekrajghaleyekrajghale6239 8 күн бұрын
अचम्म लाग्यो उत्तर कोरिया जस्तो देशमा गोरु जोत्ने रहेछ
@shantarai6363
@shantarai6363 8 күн бұрын
अचम्म लाग्यो उत्तर कोरियाको भिडियो हेरेर उत्तर कोरियामा जनता गरिब छन्।भनेर समाचारको माध्यम देखि सुनेको थिए।साच्चिकै हो जस्तो लाग्यो यो दृश्यले
@ghishing0076
@ghishing0076 8 күн бұрын
Hai gud job..nepal ma n yestai xa...hola hai..
@alexgrg3507
@alexgrg3507 8 күн бұрын
Kaha garib hunu gau area ho kishan matra basxan tesaile garib dekheko ho city area khtarnai developed xa world lai challenge tesai dinxa..?
@binitarai3779
@binitarai3779 7 күн бұрын
कोरिया मा पनि हाम्रो जस्तै हलो जोड्दा रहेछन् खुसी लागेको छ तपाईले बनाएको भिडियो हरु हेर्दाइ छु 👍👍🙏
@krishnaadhikari2942
@krishnaadhikari2942 6 күн бұрын
खर्च तपाईंको हेर्ने हामी भाग्य सरकाे जय हाेस
@sarujarga4817
@sarujarga4817 8 күн бұрын
दक्षिण कोरियामा पिता र माता पम्मेश्वर आउनु भएको देश हो भाई त्यो देश मा पममेश्वर आउनु भएको ले धेरै अशिष पाएको देश हो हजुरले पनि भेट्ने कोशिष गर्नुहोस ल दक्षिण कोरिया आउनु भई बिपती पार हुने नया करार निस्तार चाड स्थापना गरिदिनु भयो ।
@bairagikamal1048
@bairagikamal1048 7 күн бұрын
❤❤❤❤❤❤
@KnowUmm-oo9mi
@KnowUmm-oo9mi 7 күн бұрын
😂😂😂😂 only Jesus Christ
@Ashik_Jung_Thapa
@Ashik_Jung_Thapa 4 күн бұрын
😂😂😂yes mcc aayeko ho
@Ashik_Jung_Thapa
@Ashik_Jung_Thapa 4 күн бұрын
South Korea ma ne yestai bari xa
@Honest611
@Honest611 7 күн бұрын
जानकारीको निमित्त धन्यवाद भाइ भाग्य न्यौपाने ❤
@user-dz5yp8dr8q
@user-dz5yp8dr8q 8 күн бұрын
धेरै धेरै धन्यवाद भाग्य सर ।
@rajtamang9486
@rajtamang9486 7 күн бұрын
भिडियो बाट नै भए पनि देख्न पाइयो धन्यवाद भाग्य जि ❤❤
@khyamsubba
@khyamsubba 3 күн бұрын
अझै पनि खेतबारिमा गोरु हलो जोत्ने भनेपछि उतर कोरिया अझै पनि निकै पछाडि तल फेदमै छ ।।
@apsararanabhat2090
@apsararanabhat2090 8 күн бұрын
भाग्य भाइ‌‌ र शक्ति भाइको भिडियो चाइना गएदेखि नछुटाइ किन हेरेको छु साह्रै रमाइलो भिडियोहरू
@KismasThapa-oz4vs
@KismasThapa-oz4vs 7 күн бұрын
भाग्य सर चस्मा मन पर्यो एउटा ल्याईदिनु पर्यो है😂🎉❤
@user-ln1bg2io2m
@user-ln1bg2io2m 6 күн бұрын
धन्यवाद भाग्यं न्यौपाने सर दया हाङ्ग राईको दाजुको देश देखाउँनु भएकोमा 😂😂😲😲😜😜
@prithviadhikari8573
@prithviadhikari8573 8 күн бұрын
चाइना र केहि भने पनि उत्तर कोरियाको बारेमा जानकारी दिएकोमा धन्यवाद भाग्य भाई । तर ग्रेट वालको बारेमा कमसेकम यसको लम्बाई चौडाई र कहिले कसको पालामा र किन निमाॅण भएको हो भन्ने विषयमा जानकारी लिई प्रसारण गनुॅ होला ।
@malashrestha3187
@malashrestha3187 8 күн бұрын
मा सुरु देखि हेर्दै छु ल😊😊
@rijanmagar4941
@rijanmagar4941 8 күн бұрын
म पनि हेर्दै छु है वाउ दामि छ ठाउँ 👍👍❤❤
@jasmantamang8092
@jasmantamang8092 7 күн бұрын
उत्तर कोरिया पनि देखियो धन्यवाद भाग्य सर 😊🙏❤️
@user-ln4ye5qw8g
@user-ln4ye5qw8g 6 күн бұрын
धेरै रमाइलो लागयो
@MrBishnu21
@MrBishnu21 8 күн бұрын
बहुत्त मज्जा आयो.. धेरै दिन मा। उत्तर कोरिया को ले ठोक्ला है vdo बनाउदा डर पो लाग्यो। माथी चढ्ने वाटो नै ...डर लाग्यो
@tekbahadurpulami6259
@tekbahadurpulami6259 8 күн бұрын
North koria pni dekhiyo aaja tapainlai dherai dherai dhanneyabad bhanna chahanchh bhagya sir
@shantarai8172
@shantarai8172 7 күн бұрын
उत्तर कोरिया नि हेरियो 😍😍😍😍👌👌👌👌
@Lawrenlawren47
@Lawrenlawren47 Күн бұрын
यो जेल हो 😪😪 यो देस को मान्छे ले स्वतन्त्र रूपमा बाच्न पाउनु पर्यो। कति अभागि रहेछ्न तेह को मान्छे😓😓😓
@kasukirati7974
@kasukirati7974 8 күн бұрын
ल उत्तर कोरिया नि देखाई दिनु भएकोमा धन्यवाद ।
@badripandit3502
@badripandit3502 4 күн бұрын
स्वाभिमानी उत्तर काेरिया, उपनिवेश मुक्त देश
@sagarjirelkalu7427
@sagarjirelkalu7427 7 күн бұрын
नेपाली कलाकार अरनीको ले निर्नानगर्नुभएको बौद्द स्तुपा भएको ठाउॅको भिडीयो ल्याउनुपर्यो सर🙏🙏🙏
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 114 МЛН
Real North Korea | Myths and Facts | Travelling Mantra part -1
16:54
Travelling Mantra
Рет қаралды 8 МЛН
International Marriage : Nepalese 🇳🇵& Korean 🇰🇷
28:52
Nomad Sapana
Рет қаралды 242 М.
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН