TOUGH talk EXPLAINER | EP-1 | प्रचण्ड सरकार के गर्दैछ ?

  Рет қаралды 48,817

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

7 күн бұрын

TOUGH talk EXPLAINER EP-1 || प्रचण्ड सरकार के गर्दैछ ?
#TOUGHtalkEXPLAINER #prachanda #toughtalk #dilbhusanpathak
#news #politics #currentaffairs #nepal #nepalimedia #analysis #explainer #dilbhusanpathak #talkshow
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
KZfaq: / toughtalk1
Podcast: www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD

Пікірлер: 341
@pramoddevkota.2057
@pramoddevkota.2057 6 күн бұрын
पुरानो क्लिप हेर्दा मलाई त एकदमै नोस्टाल्जिया महशुस भयो ! ३२ बर्ष कुनै चानचुने कुरा होइन , सन्तानका रुपमा हेर्दा पनि ३२ बर्षको सन्तान हो तपाईंको पत्रकारिता यसलाई अझै जिवन्त पार्नुहुनेछ भन्ने बिश्वास गरेको छु , पुनः तपाईंलाई सुन्न पाउँदा खुशी लाग्यो शुभकामना दिल सर 👏
@user-tf9jd9ld3u
@user-tf9jd9ld3u 4 күн бұрын
@d.primalgorkhali3472
@d.primalgorkhali3472 3 күн бұрын
@yesjankari
@yesjankari 5 күн бұрын
अति खुशी लाग्यो सर, त्यो भन्दा जादा खुसी यस्तो राम्रो मान्छे ले कान्तिपु छोडेकोमा 💆‍♂️🙆
@sitalbhusal7253
@sitalbhusal7253 4 күн бұрын
मर्न आटेका र युवाको भभिस्य मा केलवाड गर्ने नालायक नेताको कुरा हैन भुइमान्छे को आवाज दुख पिडामा थोरै मलम लगाउने पत्रकारिता गर्नु होला र सबै भुइमान्छे को आवाज बन्नु सुभकामना🙏❤️
@gurungshyam6587
@gurungshyam6587 3 күн бұрын
लामो समयपछि welcome back दाई। पत्रकारीप्रति दाई को समर्पण समर्पणसँगै दाइको शालिनता अझ यी भन्दा पनि तपाईंको पत्रकारिता प्रतिको इमान्दारिता समाज र मिडिया जगतको लागि प्रेरणा हुन्।
@Khagendra125
@Khagendra125 6 күн бұрын
वाह! मनपर्ने पत्रकार, आदरणीय दाई दिलभुषण पाठक नेपाली पत्रकारिताकाे एक दरिलाे खम्बा, हाम्राे ईतिहास ।
@netragm2491
@netragm2491 4 күн бұрын
आफ्नो पत्रकारिता जिबनलाई अझै शसक्त र जिबन्त बनाउनु हुनेछ भन्ने बिश्वास सहित हार्दिक शुभकामना ।।
@cnnnepal7052
@cnnnepal7052 Күн бұрын
बधाई छ दाइ! तपाईं हाम्रो प्रेरणाको स्रोत पनि हो पत्रकारितामा हजुर मब भन्दा चार वर्ष जेठो हुनुहुदो रहेछ मेरो पत्रकारिताको शुरुआत मालिका साप्ताहिकबाट शुरु भएको हो।
@sarojsunar6324
@sarojsunar6324 5 күн бұрын
राजनीतिक अस्थिरता,कुर्चीको मोह,अपराधीको ढाकछोप र भ्रष्टाचारमा लिप्त यो मेरो देश नेपाल 😢
@rajukhaling556
@rajukhaling556 5 күн бұрын
एकदम सालीन स्वाभाव र नेगेटिभ भन्दा पोजिटिभ कुराको उजागर गर्ने मलाई सबभन्दा मनपर्ने व्यक्तित्व पत्रकार | 😍😍🙏🙏
@prakaspun9579
@prakaspun9579 5 күн бұрын
Best journalists of Nepal 🇳🇵 No doubt Good luck dilbhushan dai
@RatanTiruwa-
@RatanTiruwa- 5 күн бұрын
पत्रकार भन्दा बित्तिकै दिलभुशण दाइको याद आउछ ❤❤❤❤ नेपालको पत्रकारिताको एक बलियो खम्बा ❤❤❤❤
@rajendraparajuli2060
@rajendraparajuli2060 6 күн бұрын
कठिन राजनीतिक कालखण्डको बाबजुत विद्वान पत्रकार मित्र दिल भुषणको यात्रा प्रसंसायोग्य छ, लामो पत्रकारिता बाट खारिएको यो अनुभब र विचार हाम्रो समाजको सम्पत्ति हो. यो श्रिखला जारी रहने खबरले हामी खुशी भएका मात्र छैनौ, समाजले सहि र सटिक प्रश्न र उत्तर पाउने छ. धेरै बधाई छ.
@BinalOkheda-co3pd
@BinalOkheda-co3pd Күн бұрын
नेपाली पत्रकारिता को हिरा दिलभुसण पाठक
@deepakmaharjan8126
@deepakmaharjan8126 4 күн бұрын
Congratulation यो प्रोग्राम धेरै राम्रो छ यो कार्यक्रम ले आम नेपाली जनतालाई नेपाली राजनीति देखी लिएर सबै विषय बस्तुमा जानकारी दिने एक मात्र कार्यक्रम हो tough of talk 😍😍😍 again congratulation 😍😍😍
@nirmaljaishi3438
@nirmaljaishi3438 6 күн бұрын
धेरै पर्खिइ पछि तपाइको कार्यक्रम हेर्न पाइयो ।। खुसी लाग्यो
@aoyamarazan9943
@aoyamarazan9943 5 күн бұрын
पहीलो episode को talkshow मा रवी लामीछाने लाई बोलाऊनुस सही हुन्छ।
@shivaramkhadka8071
@shivaramkhadka8071 5 күн бұрын
मेरो एक मात्र मनपर्ने पत्रकार । कति खुसी लाग्यो तपाईंको कार्यक्रम आउन लागेको देखेर । तपाईं गएदेखी इन्टरभ्यु नै हेर्न छोडेको थिएँ ।
@byogi7978
@byogi7978 5 күн бұрын
Fake News को बिगबिगी र पत्रकारितामा नैतिकता तथा पेशागत आचरणको खडेरी पर्दै गएको बेला वरिष्ठ पत्रकार मित्र दिलभुषण पाठकले पुन: शुरु गर्न लाग्नु भएको शृंखलाले जनता जनार्दनलाई informed opinion बनाउन मदत गर्न सकोस्। शुभकामना !
@user-yx2kq6oq1d
@user-yx2kq6oq1d 5 күн бұрын
दिल मा बसेको मान्छे दिलभुषण दाइ 🙏🙏! असाध्यै खुशी लागेको छ आज , धेरै समय पछि हजुर लाई देख्न र सुन्न पाइयो जय होस् 🙏
@BiswaLimbu
@BiswaLimbu 4 күн бұрын
Best Wishes for your new journey Dil Bhusan Sir ❤🎉Congratulations 🎉
@rajanubarkuti6100
@rajanubarkuti6100 5 күн бұрын
धेरै पर्खाई पछि हजुरको आगमन भो सारै खुशी लाग्यो sir
@prakaspun9579
@prakaspun9579 5 күн бұрын
Huge fan of dilbhusan dai from the beginning Very well decision daju Best wishes all the very best ❤🎉
@nabinbohora841
@nabinbohora841 5 күн бұрын
Welcome back sirr🎉🎉🎉🎉
@startlearning409
@startlearning409 3 күн бұрын
भुइँ मान्छेको विषयमा आवज आउने छ भन्ने आसा छ तपाईंबाट
@deepakdahal632
@deepakdahal632 4 күн бұрын
दिग्गज पत्रकार आदरणीय दाजू दिलभूषण पाठक लाई आगमी यात्रा को हार्दिक सुभकामना ।।
@ramkumarbcofficial5726
@ramkumarbcofficial5726 5 күн бұрын
बधाई छ !दिलभुसन पाठक सर🎉🎉🎉🎉🎉🎉
@mohanprasadacharya
@mohanprasadacharya 2 күн бұрын
आखिर यो सब हेर्दा नि यो देखिन्छ कि यो नेपालमा कसैले टोल समाज र राष्ट्रको लागि काम गर्न चाहान्छ भने उ पहिला स्वतन्त्र भएर बाच्नुपर्छ त्यसको उदाहरण राजनितिमा बालेनलाई पनि लिन सकिन्छ ॥
@user-se4fp2cv5n
@user-se4fp2cv5n 5 күн бұрын
This is how a professional and senior journalist should make a program. wish you all the best Dilbhushanji.
@snitchdo3758
@snitchdo3758 5 күн бұрын
Ramro xa❤❤❤❤
@ashokkunwarofficial7473
@ashokkunwarofficial7473 21 сағат бұрын
पत्रकार हाेस त दिलभुसन जस्तो ❤❤❤
@user-bo2dn3dl3v
@user-bo2dn3dl3v 5 күн бұрын
आज को दिन सम्म यो देशमा तपाईं जस्ता 1/2 जना ले जस्तो कर्म आत्मा गहिराई भुझेर कसैले आफनो काय गर्दैनन् ।जति सत्य कर्म आफनो देश बासिहरु को लागि गरिरनु भएको छ।यो तपाईं रहे सम्म जारिरहोस good job sir कुनै पनि कुराको गहिराई पुगेर प्रस्न गरु हजुर को विशेषता हो ।नमस्कार सर
@Kasa690
@Kasa690 4 күн бұрын
❤I am proud OF YOU SIR 👏 PATRAKARITA KO DHARMA NIBAUDAI JANUS JANATA LEY EKDIN TAPAI LAI VARPUR SATH DINE CHA
@anupdhakal27
@anupdhakal27 4 күн бұрын
Please continue Tough Talk as soon as possible. Big follower of you sir. Respect.
@Gothu13
@Gothu13 6 күн бұрын
Your commitment to uncovering the truth, no matter the obstacles, is truly commendable. Your honesty and fairness set you apart, ensuring that the stories you tell are both balanced and accurate. In an era where integrity is often questioned, you stand as a beacon of trust and reliability. Your determination to shine a light on hidden truths speaks volumes about your dedication to the craft. We deeply appreciate your unwavering efforts to keep the public informed with clarity and precision.
@Binayak555
@Binayak555 Күн бұрын
प्रचण्ड र हजुर लाई म भगवान मान्छु सिर❤❤❤
@1voice_ofNepal
@1voice_ofNepal 5 күн бұрын
पुनः टफटकमै देख्न पाएकोमा खुशी लाग्यो , अब समस्या र बेथितिका मात्रै कुरा भन्दा देशको अवस्था सुधार्न समस्याको समाधानका कुरा गरौं । शुभकामना सदिच्छा 🙏❣️
@mohanprasadacharya
@mohanprasadacharya 2 күн бұрын
अहिलेका नेतृत्वले यो देश सबै मिलेर खान र सक्काउन आएका हुन् त्यसैले जनता बेलैमा न जागेमा न नेपाली रहनेछन् न त नेपाल देश ॥😢🥹🥹
@NikeshKarkp
@NikeshKarkp 5 күн бұрын
याे भिडाेयाे अति राम्राे छ अजै यशतै लेर अाउनु 7 दिन मा 3 वटा भिडियाे लेर अाउदा पनि जन्तालाइ कम हुन्छ राम्राे कुरा र भ्रशटचारि काे नाङाे बनाउनु तर कैलाश काे पछि फेरि पनि लागेउ भनी तिम्राे अन्ते हुन्छ राम्राे कुरा देश काे बारेमा र जन्ताकाे मुदा उठाउदै अायउ भनी जन्ताले भिडियाे हेरेरै मैना मा 3 देखि 5 लाख कमाउछाै तिम्राे भिडियाे हेर्नि बिदेश बशेका अाम जन्ताले हेर्छ 95% जन्ताले हेर्छ बपदेश बाट पैशा अाउनि र भिडियाे हेर्नि बिदेश बशनि अाम जन्ताले हाे तेहि भर देश र जन्ताकाे कुरा हरु उठाउनु पराे यति हाे भ्रशटाचारि हरु काे नाङाे झार बनाउनु ( शुभकामना छ
@nirojpaudel6046
@nirojpaudel6046 5 күн бұрын
हजुर जस्तो प्रस्तोता फेरि यो प्रोग्राम लियर आउनु भयच खुसी लाग्यो अनि हजुर को पत्रकारिता को अनुभव सुन्न पाइयो धेरै धेरै धन्यवाद दिल भुसन सर
@bhojendrathapa9541
@bhojendrathapa9541 4 күн бұрын
अझै सशक्तका साथ अगाडि बढ्दै जाने छ भन्ने आशासहित शुभकामना !
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 4 күн бұрын
स्वागत छ, हजुरलाई। TOUCH talk मा।
@prakashsapkota725
@prakashsapkota725 5 күн бұрын
भुमिकामा बाधिएका शव्दहरु मिठा लाग्यो ❤
@dhunganabhim4427
@dhunganabhim4427 4 күн бұрын
Thank you Dil Bhushan for you effort. So happy to hear you back❤
@somnathniraula6405
@somnathniraula6405 Күн бұрын
सधैतर्क युक्त खोजी गरौ जनता लाई दिने सेवा सुबिधा मा धेरै असुविधा भएको ले कोकस्लेगल्ती उजागर गरौकार्यक्र्म राम्रो छ😊
@kulchandragautam5810
@kulchandragautam5810 4 күн бұрын
Worthy of the "Tough Talk" explainer, Dil Bhusan Pathak poses some really tough questions to PM Prachanda. Best wishes for raising such tough questions. Let's hope some of these will generate fitting answers, not in talk but in action!
@TankaDhakal-un9nj
@TankaDhakal-un9nj Күн бұрын
खुसी लागो भूषण जि
@ishorbista1850
@ishorbista1850 5 күн бұрын
Omg king of nepali media mr pathak is back back .. welcome most awaited real nepali hero sir jyu
@basantapokharel4228
@basantapokharel4228 2 күн бұрын
All the best sir and eagerly waiting
@sonypathak3307
@sonypathak3307 5 күн бұрын
We admire journalists like you who fearlessly express their views on the country's significance. Your dedication to journalism is truly commendable, Uncle.
@dibakarpant3390
@dibakarpant3390 5 күн бұрын
First of all let me warmly welcome you in your newly launched Toughtalk Explainer program. Apreciate and Salute you for your decision to leave Kantipur television and starting your popular program Taughtalk in your own way and descretion. Your true and honest efforts to bring the fact-based news and views with solely dedicated to professinal journalism,I believe, will be mile-stone and an invaluable assest To build and save this proud nation. Wish you all the best and success in your new endeavor.Jay Hos ! Jay Mother-Nepal !
@surendragiri5757
@surendragiri5757 5 күн бұрын
समसामयिक बस्तुपरक एवम् गहिरो बिष्लेषण लाग्छ तपाइँको ! यो कार्यक्रम सुरुवातको लागि हार्दिक शुभकामना !
@Spark10-0
@Spark10-0 4 күн бұрын
कान्तिपुरको प्रधान सम्पादक रहेका ब्यक्ति भन्छन म निष्पक्ष छु कान्तिपुरको चाला हेर्यो त्यस्तो छ । कसलाई पत्याउने । जसले जे बोले पनि जे गरे पनि आफ्नो पेट भर्न गर्यौ जस्तो लाग्छ । Buttom line स्यालले सिनो खान छोड्दैन । तपाईको प्रयासलाई नमन् । अनि यो भिडियोको प्रस्तुति र हेडलाईन मिल्यो त तपाईको ।
@laxmibhatta3655
@laxmibhatta3655 3 күн бұрын
तपाईंको पत्रकारिता जिवन्त पार्दै तमाम बेथिति र बिसंगतीको बिरुध्द आवाज उठाउनुहोला शुभकामना . भुई मान्छेहरुको आवाजलाई पनि स्थान दिनुहोला कहिलेकाही
@madhavneupane8141
@madhavneupane8141 6 күн бұрын
राम्रो अति राम्रो । कृपया यसलाई निरन्तरता दिनुपर्ला।
@loksagar2945
@loksagar2945 5 күн бұрын
यौटा वरिष्ठ ईमानदार पत्रकार हुनुहुन्छ ।सबै नेपालीले तँपाईको कार्यक्रम हेर्न सुन्न चाहान्छन।तर धेरै लामो समय कान्तिपुरमा पत्रकारिता गर्नु भयो।अब ईमानदारीताको साथ बताई दिनुस् कान्तिपुर निस्पक्ष छ कि छैन ? सबै भुईमान्छे जनता जान्न चाहान्छन।
@HemantJoshi-fp7jb
@HemantJoshi-fp7jb 5 күн бұрын
कान्तिपुर छोड्नु भएकोमा हजुर लाई धन्यवाद ❤
@shankarraaz1494
@shankarraaz1494 5 күн бұрын
कार्यक्रम सफलताको शुभकामना ❤️🙏🙏
@premdevglobal
@premdevglobal 5 күн бұрын
Great person! Even greater journalist and a host, best wishes 🕉️🙏🏽
@sanjayadahal975
@sanjayadahal975 4 күн бұрын
Some of the new journalists, who call themselves journalist, and who can be manupulated with little amount of money, should at least learn from you sir. Huge respect for you sir!!!!!!!
@JasbahadurRai-ic2cm
@JasbahadurRai-ic2cm 6 күн бұрын
युट्युब बाटै भएपनि यो क्षेत्रमा मेरो सिकाई भईरहेको छ । यहाको अन्तर्वार्ता नियमित हेर्ने गर्छु समय मिलाएर । नयाँ कार्यक्रम पनि नियमित हेर्ने प्रयास गर्छु । लामो समय देखि नयाँ कार्यक्रम को पर्खाईमा ।
@user-zf9kh7nh8h
@user-zf9kh7nh8h 4 күн бұрын
आहा सबै भन्दा मन पर्ने पात्र अनि कार्यक्रम
@chiranjivikhadka9275
@chiranjivikhadka9275 5 күн бұрын
DIL BHUSAN PATHAK FOR A REASON ❤
@Unknown-Journey
@Unknown-Journey 5 күн бұрын
Really, its true journalism...simply truth with the fact
@sudipbhattarai3075
@sudipbhattarai3075 4 күн бұрын
कैलास सिरोहियाको पत्रकार पत्रकार नभई स्वतन्त्र हुनु शुभकामना
@arjun-yi1fo
@arjun-yi1fo 4 күн бұрын
हाम्रा नेपालका पत्रकारहरूको सबैको सम्पत्ति छानबिन गर्नुपर्छ।
@jeetendraadhikari4437
@jeetendraadhikari4437 5 күн бұрын
कैलाश सिरोहियाले अर्को पत्रुकार खडा गरेछन्।अलिक स्वतन्त्र र निस्पक्ष गर्नु पर्यो भुसणजि।
@RajuOfficialNepal
@RajuOfficialNepal 5 күн бұрын
गर्व गर्न मनलागिरहेछ । सफलता धेरै-धेरै सफलता, पूर्ण सफलताको कामना !
@st.brightdigital2415
@st.brightdigital2415 5 күн бұрын
स्वतंत्र रहेर आफ़नै talk show संचालन गर्नुभएकोमा शुभकामना !!!! यो शो नेतामुखी राजनैतिक मात्र हॉइन जनता मुखी भुईमाँछे को आवाज़ बोल्न सकोस शुभकामना !!!! एउटा नम्र आरोप पनी छ की तपाइको कार्यक्रम गगन थापा अनि कांग्रेस मुखी नबनोस !!!!
@KiranNeupane-bx6om
@KiranNeupane-bx6om 3 күн бұрын
शुभकामना भुषण जी ।
@dipakghimire4078
@dipakghimire4078 4 күн бұрын
स्वतन्त्र पत्रकारिताका र निष्पक्ष पत्रकारको परिचय दिनु होला।
@chetbahadurgurung3456
@chetbahadurgurung3456 Күн бұрын
Yo kantipur lai bahiskar garau tapai le good bato rojnu vo we love you
@nephopflix
@nephopflix 5 күн бұрын
Great initiative sir , This kind of research based content is so necessary for real insight . Thrilled to watch this!!!
@sundardhital4903
@sundardhital4903 5 күн бұрын
Wow 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷💐💐💐💐
@pradipdangi1961
@pradipdangi1961 5 күн бұрын
Wish you all the best sir for your journey 🙏
@PrakashChamling
@PrakashChamling 5 күн бұрын
तपाई हाम्रो लागि प्रेरणा हो ! मैले निरन्तर तपाईलाई फलो गरेको १२ बर्ष भइसक्यो ! शुभकामना सर !
@diamondshrestha5020
@diamondshrestha5020 5 күн бұрын
शुभकामना । पुन कार्यक्रम हेर्न पाउने भैयो । यो अवस्थामा कान्तिपुर छोड्नु बुद्धिमानी हो ।
@btbadal7894
@btbadal7894 5 күн бұрын
धन्न अल्लि छिटै छुटियौ दाइ कान्तिपुर बाट नत्र तिम्रो मुखुटो पन्ज देखिन्थ्यो।। तिमी दोए चरीत्र भएका मान्छे हौ।।। 😊
@phalguniprasadsubedi8347
@phalguniprasadsubedi8347 5 күн бұрын
अब फेरि जान बेर लाउन्नन कान्तिपुर तिरै।
@YubarajKhadka-fe2on
@YubarajKhadka-fe2on 5 күн бұрын
पत्रकारिता हजुरको जिबनको एउटा धर्म नै हो सर आज हजुरले 2079 मा भएको चुनाब पछिको राजनितिलाई 15/20 मिनेटमा पर्स्ट पार्नु भयो धन्यावाद हजुरले नै हो पछिल्लो पुस्ता जुन अहिले 25/35 बर्ष का ब्याक्तिलाई यो दलाल पत्रकार हरुले सुनाएको कुरालाई अब हजुरले अनि हजुर जस्तै ब्याक्तिले हो बुझाउने
@anilshrestha2525
@anilshrestha2525 6 күн бұрын
Best of luck bhusan sir❤
@GopalJBista
@GopalJBista 3 күн бұрын
कार्यक्रम सफलीभूत बनोस्।
@rajankhatri2827
@rajankhatri2827 5 күн бұрын
Great patrakar
@sudeepkarki3224
@sudeepkarki3224 6 күн бұрын
Fantastic!! Look forward to upcoming show Dil ji!! All the best!!
@anupghimire2762
@anupghimire2762 5 сағат бұрын
Amazing initiative dai. I hope this initiation of yours will help many aspiring journalists focus more on news while keeping themselves independent and leveraging such a new platform to reach the masses and make the citizens. Best wishes, I know you will only grow bigger and bigger
@Sanjeeb_Creation
@Sanjeeb_Creation 6 күн бұрын
Wow! Dil Sir! Welcome back. You are our Legend!
@MaheshKC
@MaheshKC 5 күн бұрын
धेरै धेरै शुभकामना सर। नमन💕💕
@jagatkhatri240
@jagatkhatri240 5 күн бұрын
आभारि छौ 🙏🙏🙏
@karanchepang1670
@karanchepang1670 6 күн бұрын
स्वागत छ दाजु फेरि ।।कान्तिपुर छोड्नु भो त्यो सबैभन्दा उत्तम निर्णय हो ।
@bikashgyawali1208
@bikashgyawali1208 5 күн бұрын
कान्तिपुर काे भाईरस यो नै हो।
@kiranbista2806
@kiranbista2806 5 күн бұрын
दाेस्राे ईनिङका लागि सफलताकाे शुभकामना सर।🎉❤
@ramghimire5416
@ramghimire5416 6 күн бұрын
Tough Talk अब कहिले आउला भन्ने लाथो आइसकेछ धेरै खुशी लाग्यो ।अब नियमित रूपमा हेर्न र सुन्न पाइयोस् ।शुभकामना !!
@aakashpaudel5785
@aakashpaudel5785 5 күн бұрын
यश अघि स्वतन्त्र पत्रकारिता मात्र गर्नुभयो भनेर भन्न सकिएन । अब हेरौं पक्ष विपक्ष भएर पत्रकारिता गर्नुहुन्छ कि स्वतन्त्र !
@KhesmanTamang
@KhesmanTamang 5 күн бұрын
कलो कन्तिपुर लाई छोडेर म हजुर लाई बधाई छ 🙏🙏🙏🙏
@durgakarki1151
@durgakarki1151 5 күн бұрын
Welcome sir welcome❤❤❤❤
@NetraBhattrai-di4wq
@NetraBhattrai-di4wq 4 күн бұрын
यी समस्याका कारणहरु धेरैनै छन् ती मध्य प्रमुख कारण भनेको निर्वाचन पद्धति वा प्रणाली हो अव नेपालमा हेर्न र बेहोर्न बाकी रहेको प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रणाली हो अव त्यता तिर सबैले बढी जोड दिन पर्छ कि !!
@CricketWorld-dk2oc
@CricketWorld-dk2oc 5 күн бұрын
Welcome back my journalist...
@Binodkafle1
@Binodkafle1 5 күн бұрын
namaskar . Best of luck DIL bhusan sir ..
@sushilregmi4388
@sushilregmi4388 5 күн бұрын
Man parne patrakar ❤🎉
@user-dy7gz1jy2b
@user-dy7gz1jy2b 5 күн бұрын
nice job db❤pathak Sir
@sirjanajoshi4700
@sirjanajoshi4700 5 күн бұрын
Finally, you are back sir🎉😊🙏 Best wishes🎉🎉
@sanjaylamsalufl
@sanjaylamsalufl 6 күн бұрын
I watch very few programs that come from inside Nepal, and one of them is Tough Talk. Reason - i live in USA, have a busy schedule, and i dont want my time for any goofy talks. I have enjoyed your show and i must say - i have even higher expectations now and i am sure you will meet it. Therefore, please keep up with the momentum, my Best Wishes are to you and your team.. Cheers.
@shrijeshshrestha8797
@shrijeshshrestha8797 4 күн бұрын
Malai tapainko prastuti dherai mann parxa. Keep informing us. We Nepali respect and trust you.❤
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 117 МЛН
Must-have gadget for every toilet! 🤩 #gadget
00:27
GiGaZoom
Рет қаралды 11 МЛН
The joker's house has been invaded by a pseudo-human#joker #shorts
00:39
Untitled Joker
Рет қаралды 13 МЛН
My little bro is funny😁  @artur-boy
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
प्रचण्डमाथि गगनको गहिरो विश्लेषण
12:12
Sajha Katha - साझा कथा
Рет қаралды 72 М.
Can Balen Shah Become Prime Minister?
15:38
Project Kura
Рет қаралды 148 М.
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 117 МЛН