Рет қаралды 76,943
भिमाद नगरपालिका वडा नं ६ पुरानो स्कुल स्थित डुबानमा परेका स्थानिय दिपक थापाको घरका ३ सदस्यहरुलाई श्री नं ३ राजदल गण विपद् व्यवस्थापन रेस्क्यू टोली खैरेनीटार , ईलाका प्रहरी कार्यालय भिमाद र स्थानियहरुको सक्रियतामा सफलतापूर्वक उद्दार गरिएको छ ।