No video

टुहुरी सिरियलको सिंगो टिमले बर्बरी रुवायो । भने आन्द्रा चुट्ने गरी हँसायो पनि Tuhuri Binod_Alina HD

  Рет қаралды 1,245,434

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Tuhuri_Siriyal #Binod_Alina #LIveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 568
@user-em1zs8tx9z
@user-em1zs8tx9z 3 ай бұрын
बिनोद जि देख्न लाई जत्तिको राम्रो हुनुहुन्छ तेत्तिकै संकारी सभ्य हुनुहुन्छ ❤❤यलिना बैनी कति ट्यालेन्ट दोहरी पनि तेत्तिकै खतरा हुनुहुन्छ ❤❤
@kalpanakhadka9846
@kalpanakhadka9846 4 ай бұрын
कलाकार भनेको संपूर्ण रुपले भरिपुर्ण रहेछ हाम्रो एलिना रायमाझी अर्घाखाँची काे यक हिम्मत वालि छाेरि
@sabujmagarofficial6358
@sabujmagarofficial6358 4 ай бұрын
आदरणीय मेरो दाजु मोडेल बिनोद श्रेष्ठ प्रति हर्दिक सम्मान।🙏❤️❤❤❤
@madhavisapkota583
@madhavisapkota583 4 ай бұрын
❤❤आजको इनदेणि हेरदा धेरै रमईलो भयो फदरि पनि इनदेणिनीमा देखन पाइयोस यो सिरेलो रामो्छ अझै पनि अछि बडदै जा वोस ❤❤
@user-qt1ty9go9f
@user-qt1ty9go9f 4 ай бұрын
धन्यवाद छ टुहुरी सिरियल र सम्पूर्ण इन्द्रेणी टिमलाई
@kalpanathapa206
@kalpanathapa206 4 ай бұрын
साचिक्कै बिनोद दाइ हाम्रो जिन्दगी पनि सिरेल जस्तै हो रहिछ 😢😢😢 सबै जनाको कला आफ्नो ठाउमा राम्रो छ सबै जना टुहुरि टिमलाइ र इन्द्रेनि टिमलाइ पनि सम्मान छ ❤❤
@naranaryal5124
@naranaryal5124 4 ай бұрын
पहिला त निकै भावुक बनायो यो सिरियल ले तर रमाइलो पनि भयो जय इन्द्रेणी नमन सबै मा 🙏❤️👌🌹👍️🇳🇵🇳🇵🇳🇵🌺
@nirkumarigahamagar1023
@nirkumarigahamagar1023 4 ай бұрын
सारै राम्रो लाग्छ यो सिरियल जहिले जुन भाग हेर्दा नि नरोएको दिन हुदैन धेरै मन पर्छ 😢😢😢😢😢
@dilmayamizar644
@dilmayamizar644 4 ай бұрын
एलिना दिदी को गीत को टुक्का वाउ❤❤ सारै खुशी लाग्यो ।अनि झन तेस्मै हाम्रो बिनोद सर❤❤को आगमन
@BinodUpreti-rj5hs
@BinodUpreti-rj5hs 3 ай бұрын
Bdjy
@BinodUpreti-rj5hs
@BinodUpreti-rj5hs 3 ай бұрын
Sensitivity and the first
@mainalichannel8857
@mainalichannel8857 4 ай бұрын
आहा आहा कति रमाइलो गर्नु भएछ टुहुरि सिरियल का सबैजना आउनु भएको रहेछ खुसि लाग्यो बिनोद शर त झनै सबैको प्यारो कलाकार हुनुहुन्छ धन्नेबाद छ हजुर हरु लाइ ❤❤❤❤❤
@yakaichhinramailo4455
@yakaichhinramailo4455 4 ай бұрын
धेरै खुशी लाग्यौ टुहुरी सिरियल इन्द्रेनी मा देख्नु पाऊदा सीरियल नै मार्मिकता जन्न लोक दोहोरी कड़ा यसरी नै सफलता रहिराहोस जय गीत जय संगीत❤ यसरी नै फेरी फेरी जूठे सिरियल इन्द्रेनीमा देख्न पाऊन पाए खुशी❤
@TGYOUTUBE60
@TGYOUTUBE60 4 ай бұрын
किस्ना दाइ छत्र दाइ को पसिना आयो टुहुरी दिदिले गर्दा मनि दोहरी इन्द्रेणी को 😮फेन हो
@khimaoli767
@khimaoli767 4 ай бұрын
कला गला भनेकाे यस्ताे हुनुपर्छ सबैमा फिटहुने ♥️🌹
@GobindaoliOli-12
@GobindaoliOli-12 4 ай бұрын
साचिकै कलाकार भनेको बिनोद लाई मान्छु म big fan
@user-xy9jo1fx4e
@user-xy9jo1fx4e 4 ай бұрын
एलिना जि ले यति राम्रो दोहोरी गाउनुहुदो रहेछ , स्वर पनि यतिकै राम्रो दिनमा 10 पटक हेर्दा नि हित मर्दैन
@manjusigdel2214
@manjusigdel2214 4 ай бұрын
साचै नै खपिस रहिछिन एलिना बहिनी दोहोरिमा मलाई असाध्यै मन पर्यो दुबै सम्पुर्ण टिमका सम्पुर्ण कलाकारहरुलाई नमस्कार 🙏
@newaasavlog
@newaasavlog 4 ай бұрын
यलिना रायमाझी काे फ्यान ❤❤❤❤❤
@durgabhattrai2160
@durgabhattrai2160 4 ай бұрын
म भैरहवा बाट हेरदै छु र टुहुरी सिरेल असाध्यै मन पर्छ। उच्च उच्च प्रगतिको कामना धन्यवाद
@minukc7319
@minukc7319 4 ай бұрын
आहा टुहुरी and एलिना राइमाझी कति मिठो स्वर दामी दोहोरी 👌👌👌❤️❤️❤️🙏🙏🙏
@harirana8338
@harirana8338 Ай бұрын
Wowww ❤❤❤❤Ab kanchi, vunti buhari serial pani liy ajhai khusi hune thiy🙏🙏🙏🙏Krishna dai🙏🙏
@AaAa-mu6ej
@AaAa-mu6ej 4 ай бұрын
😭😭😭😭😭यलिनाकाे सब्दले सारैमनछाेयाे आमा काे सब्दले
@anitatamang1033
@anitatamang1033 4 ай бұрын
Bnod ra alinako jodi kasto ramro lagyo malai ta hajurharulai ni
@c.branamagar8148
@c.branamagar8148 4 ай бұрын
एलिना रायमाझि दोहोरिमा पनि कडा❤❤
@pabitaghimire2653
@pabitaghimire2653 4 ай бұрын
सन्ध्या खड्का सिरीयलहरुमामात्र कस्ती छुच्ची दुष्ट स्वभावको रोलमा खेल्ने तर साच्चैंमा त कति सिरीयस शान्त धेरै नबोल्ने खालको पो रहिछन , हुन त कलाकारहरुले कथाले जे जस्तो रोल माग्छ तेस्तै गर्नै पर्छ ,, टुहुरी सिरीयल सारै राम्रो लाग्छ , टुहुरीको रोलमा एलीना रायमाझीको सारै भावुक बनाउने कुनै मन लाग्ने अभिनयले सारै मन छुन्छ , अब बिनोद श्रेष्ठ त अति राम्रो लाग्छ जुन जस्तो रोलमापनि सुहाउने मिठो बोली हंसीलो अनुहार , रीसाउंदापनि तेस्तै राम्रो , अभिनयमा त अब्बल नै छन , शिव शर्मा कंडेलको कथामा बनेको टुहुरी सिरीयल सारै राम्रो छ अझै राम्रो उत्कृष्ट बन्दै जानेछ नै ।
@laxmisani9902
@laxmisani9902 2 ай бұрын
म चाहिँ कुबेद देखि हेरि राखेकाे छु यक दम मन परछ मलाई टुहुरि सिरेल❤❤❤❤❤❤❤
@narayankc2040
@narayankc2040 4 ай бұрын
एलिना बहिनी अल राउन्ड हो।
@user-yr4xm4ii6s
@user-yr4xm4ii6s 4 ай бұрын
एलिना सिश काे शब्दलेत साह्रो मन छाेयाे❤❤❤🎉
@gyanshreegurung7198
@gyanshreegurung7198 4 ай бұрын
एलिना रायमाझी रुन मात्र जानेको भनेको गीत गाउन पनि सिपालु रैछ, बिनोद श्रेष्ठ हेरेको हेर्यै भयो ।
@PurnaBahadurDanuwar-pw1zd
@PurnaBahadurDanuwar-pw1zd 4 ай бұрын
honi hai khatrai raxani😅
@PurnaBahadurDanuwar-pw1zd
@PurnaBahadurDanuwar-pw1zd 4 ай бұрын
Saudi dekhi herdai xu mahile
@user-yg4de7bz7v
@user-yg4de7bz7v 4 ай бұрын
लु सारै मजा लाग्यो टुहुरि सिरेल काे टिम लाई धेरै धेरै धन्यवाद खुब रमाइलो भयो
@susilagyawali7643
@susilagyawali7643 4 ай бұрын
बिनोद भाइको भुन्टि सिरियल महेर्छु तर सारै राम्रो लाक्छ टुहुरि सिरेल सबै टिम्लाइ शुभ कामना
@struggleandstrange4312
@struggleandstrange4312 2 ай бұрын
Inderi को सवै भन्दा उत्कृष्ट दोहोरी कार्यक्रम यही होलासाहेद
@user-js8hw6qy6n
@user-js8hw6qy6n 4 ай бұрын
यलिना राईमाझि काे हरेक सब्दमा दम छ सिरियल सङ्गै दाेहाेरि पनि wa 👏👏👏👏👌👌👌
@kishanban4037
@kishanban4037 4 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिनाेद सर एलिना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
@gomabhandari5993
@gomabhandari5993 4 ай бұрын
सुख दुःखको चौतारी हुन त एउटा अभिनय हो तर पनि आफ्नै पिडा जस्तो लाग्यो हजुरहरू सबैलाई मेरो नमस्कार 👏👏हजुरहरू सबैको कल्याण होस्
@debendrasunar1073
@debendrasunar1073 4 ай бұрын
I miss you maya
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 4 ай бұрын
पहिले आँसु नै आयो तर पछि निकै रमाइलो लाग्यो बधाई छ सम्पूर्ण टुहुरी टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
@jayasubedi3848
@jayasubedi3848 3 ай бұрын
@prashantdangi1844
@prashantdangi1844 4 ай бұрын
एलिना को गितको टुक्का त खत्रा छ्न है पहिलो पटक सुनेको एलिना को दोहोरि❤❤❤😊
@VimalX-tk1jk
@VimalX-tk1jk 4 ай бұрын
भुन्ती तिम लाई पनि लेउन पर्यो है अब कृष्ण दाइ इन्द्रेणी मा
@bishnubaralofficial303
@bishnubaralofficial303 4 ай бұрын
बुहारि सिरियल काे ल्याउनु पर्याे भन्ने काे काे हुनुहुन्छ
@user-jr3nu5jo4y
@user-jr3nu5jo4y 2 ай бұрын
❤❤❤😂😂
@kalikasharma8844
@kalikasharma8844 4 ай бұрын
एलिनाको अर्गानिक भाषा मन पर्यो ।
@samserkamsamserkam515
@samserkamsamserkam515 4 ай бұрын
टुहुरि टिमको दोहोरी बबाल रमाईलो भयो
@mayagyawali8135
@mayagyawali8135 4 ай бұрын
कति अनुसासन्किछिन माया ।रमाइलो लायो।।
@rameshshrestha9561
@rameshshrestha9561 4 ай бұрын
धेरै धेरै रामाइलो लागो ❤️ टुहुरी सिरेल इन्द्रेणी टिमलाई धन्देबाद ❤️
@user-zu2gj4uh3p
@user-zu2gj4uh3p 4 ай бұрын
W
@yamunamagar5814
@yamunamagar5814 4 ай бұрын
भुन्ती तिम लाई पनि ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुम ❤❤
@fzre5di300
@fzre5di300 4 ай бұрын
मेरो मनकै कुरा गर्न भयाे साँच्चै अब भुन्टी कान्छी टीम ल्याउनु पर्छ
@SharadachandThakuri
@SharadachandThakuri 4 ай бұрын
सहिहो
@user-ri1jl7qu1d
@user-ri1jl7qu1d 4 ай бұрын
सहि हो❤❤
@ramilaneupane1563
@ramilaneupane1563 4 ай бұрын
Ma ni xu hai
@user-ve4hl4dx7w
@user-ve4hl4dx7w 4 ай бұрын
me
@bishnusanthury6852
@bishnusanthury6852 4 ай бұрын
Tuhurile ta dohori pani khatrai gaunu hudo rahexa ❤sampurna team tuhurika ra team indreni lai naman xa 🙏🙏🎉🎉🎉🎉🎉🎉
@sushilaadhikari9429
@sushilaadhikari9429 4 ай бұрын
एलिना त गित गाउन पनि अब्बल रहिछन❤❤❤❤
@chandrachhetri132
@chandrachhetri132 4 ай бұрын
ऐलिना sis राम्रो गाउनु हुदो रहिक mn paryo
@BabuAadarsha
@BabuAadarsha 4 ай бұрын
😮😮मेरो बिनोद दाई ❣️🥰
@karnasinghgurung9734
@karnasinghgurung9734 4 ай бұрын
यति राम्रो गितको टक्कर दिने छोरी लाई धेरै धेरै बधाई
@user-mj3dh2in1c
@user-mj3dh2in1c 4 ай бұрын
बिनोद जि जस्तो जन्माउने बाबा आमा लाइ पनि सममान छ
@ambarshrestha7439
@ambarshrestha7439 4 ай бұрын
Binod just Amazing Actor and multi Talented for this industry 🙏🙏 Best wishes for all entire Team's 🎉🎊
@karanbdr7910
@karanbdr7910 4 ай бұрын
Alina ko sabai tukka kada xa👌👌👌
@user-sunitanepali
@user-sunitanepali 4 ай бұрын
❤❤❤❤❤ भुन्टी लाई पनि ल्याउनु पर्यो
@user-uc7dp1rj7r
@user-uc7dp1rj7r 4 ай бұрын
भुन्टी सिरियल लाई पनि इन्दर्नी मा ल्याउनु पर्छ किस्न दादा भुन्टी को बास्तब कैसैले बुझ्नु भएन
@manjuthapa5816
@manjuthapa5816 4 ай бұрын
Tuhari ko serial kalakaron haru lai dherai dherai dhanyavaad❤❤ mo west sikkim bat hari ra ko chu
@mayadevi1749
@mayadevi1749 4 ай бұрын
भुन्ती सिरियल को तिम अनि सीता सिरियल तिम लाई पनि इन्द्रेणी मा देखन पाम plz कृष्ण दाजु
@bhimapandey2641
@bhimapandey2641 4 ай бұрын
Mali pane sita ra bunti hidrani ma herna manx
@user-lv1gg9ml1m
@user-lv1gg9ml1m 4 ай бұрын
😊😅😮😢🎉😂😂❤
@BasantaKc-ue4lh
@BasantaKc-ue4lh 4 ай бұрын
​😮😮
@user-qb7ue5jl2o
@user-qb7ue5jl2o 4 ай бұрын
​@@bhimapandey2641😊😅😅l😮k🎉
@sangitagiri2007
@sangitagiri2007 4 ай бұрын
सीता सिरियल पनि ल्याउन पर्यो भन्ने जति यता हाजिर हौ हाइ
@tilaolli5640
@tilaolli5640 4 ай бұрын
टुहरी को र बिनोद जिको आवाज ले मन छोयो
@TGYOUTUBE60
@TGYOUTUBE60 4 ай бұрын
टुहुरी को गित को टुका काडा कडा आयो ❤❤😊😊
@parshurampaudel3483
@parshurampaudel3483 4 ай бұрын
रमाइलो छ जेहाेस जय indrine.❤❤❤ जयदेस जय बिनाेद सेरेस्थ
@chamlingchamling7743
@chamlingchamling7743 3 ай бұрын
बिनोद एलिना दोहोरिमा पनि अब्बल कला अभिनयमा पनि अब्बल बहुप्रतिभा भएका
@LokTraders
@LokTraders Ай бұрын
No bio😮😢😂😂😅
@yamkumar2264
@yamkumar2264 4 ай бұрын
राम्रो अबिनय यलिना बैनिको सफलताको शुभकामना सबै टिमलाई
@yamunamagar5814
@yamunamagar5814 4 ай бұрын
इन्द्रेणी हेर्ने जति हाजिर हुम त ❤।
@KuntaDeviBhusal
@KuntaDeviBhusal 4 ай бұрын
❤😮😢8h😢😢i and ma bas hos 😮😮😮😅😅😅❤❤Hajur 😂I http
@KuntaDeviBhusal
@KuntaDeviBhusal 4 ай бұрын
😢😊😊😊😊😂❤😢😢😢😢
@user-wu9ut1qe7l
@user-wu9ut1qe7l 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@RoutineofDotiBanda
@RoutineofDotiBanda 4 ай бұрын
टुहुरी सिरियल लाई माया गर्ने जति यता जोडिनु होला।
@VikramSing-is8zf
@VikramSing-is8zf 2 ай бұрын
❤❤❤
@user-xc4fr9jh4k
@user-xc4fr9jh4k Ай бұрын
❤❤❤❤
@NepaliMan-fr5it
@NepaliMan-fr5it Ай бұрын
❤❤❤❤❤❤
@ManamayaBhulanja
@ManamayaBhulanja 4 ай бұрын
Turi serial first. So, nice. Thank you so much.
@dilukandel917
@dilukandel917 4 ай бұрын
धेरै मन पर्नी र हेर्नी सिरियल टुहुरि❤❤
@kishanban4037
@kishanban4037 4 ай бұрын
प्यारो छत्र शाही भाई र बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ एलिना रायमाझी बहिनी मेरो सिमाना जिल्ला कि हुनुहुन्छ गित पनि राम्रो छ हार्दिक सुभकामाना छ टुहुरी सिरियल राम्रो लान्छ सबैलाई मेरो सलाम छ धेरै धेरै धेरै रमाइलो भयो बिनाेद सर एलिना रायमाझी बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉😊
@gitabhattarai2649
@gitabhattarai2649 4 ай бұрын
कति रमाइलो यस्तै टिममा रमाइलो हुदाे रहिछ❤❤❤❤❤❤❤
@prasadpuri1065
@prasadpuri1065 4 ай бұрын
टुहुरी सिरियलमा दुई जना पुरी हरूपनि कलाकार देखिनु भयकाेमा गर्व महशुष गर्दछु। बधाई एबं शुभकामना❤
@user-rr4mc7mq2v
@user-rr4mc7mq2v 4 ай бұрын
Damdaar parastuti xa tohuri sriyal kaa kalakarko .thanks very much
@pratikshathulung4858
@pratikshathulung4858 4 ай бұрын
अब भुन्टी सिरियल को परिवार लाइ पनि बोलाउनु होस दाइ
@prakashThapaa
@prakashThapaa 4 ай бұрын
जुठू सिरियल को कलाकारहरूलाई पनि छिट्टै ल्याउन पर्यो
@sarmilachetri9354
@sarmilachetri9354 4 ай бұрын
Sahi vannu vyo malaini man parni tuhuri juthe sirel ❤
@anjanatamang8317
@anjanatamang8317 4 ай бұрын
Alina bainiko geet chai bbl lagyo
@user-sp8em6vi6x
@user-sp8em6vi6x 4 ай бұрын
हाम्रो नेपाली समाजको वास्तविकतामा आधारित कथा निक्कै राम्रो लाग्यो!!जय कलाकारिता🎉🎉🎉❤❤❤❤🙏🙏🙏🙏
@user-wd7jz8ld4l
@user-wd7jz8ld4l 4 ай бұрын
Tuhuri serialko avinaya le aakha bata aasu barbari jharyo manai vakkaniyera aasu aayo Thank you Tuhuri pariwarlai ❤
@laxmisherestha9846
@laxmisherestha9846 4 ай бұрын
Wowo gita pani gaunu hudo raix tuhurile kati ramro gita ❤❤
@ParbataChimoriya-hl7qo
@ParbataChimoriya-hl7qo 4 ай бұрын
अब भुन्टी सिरियल काे ।टिम पनि लेरआउनु हाेला ।❤❤
@aamulpariwartan1802
@aamulpariwartan1802 4 ай бұрын
Wow Alina ko dohori pani khatra ❤❤
@ramshrestha6311
@ramshrestha6311 4 ай бұрын
Indrani ma aaja chahi sarai ramailo vayo....sampurna sabai calakar haru lai maro tarpha bata hirdaya dakhi nai dhanyabat xa.❤❤❤❤❤❤
@D.88MagarSijapati
@D.88MagarSijapati 4 ай бұрын
हाम्रो नेपाली समजको वास्तविकतामा आधारित कथा निक्कै राम्रो लाग्यो।जय कलाकारिता।❤❤❤❤❤❤
@sureshrasaily7997
@sureshrasaily7997 4 ай бұрын
Bhunti ko team lai Pani lyaunu paryo indrenu ma
@SmilingBowtieCat-oh4rp
@SmilingBowtieCat-oh4rp 4 ай бұрын
एलिनाको अभिनयले आशु रोकिएन😢😢😢😢😢😢
@durgachapagai3941
@durgachapagai3941 2 ай бұрын
😂😂😂😂 हो हजुर
@SmilingBowtieCat-oh4rp
@SmilingBowtieCat-oh4rp 4 ай бұрын
एलिना लाई कलकारसङ्ग भिडाउनु पर्यो दोहोरिमा
@kalpanakarki3403
@kalpanakarki3403 4 ай бұрын
pour
@saralabhusal5415
@saralabhusal5415 Ай бұрын
बिनोद दाइको त हसाइ नै मिथो😊big fan dai
@karki5304
@karki5304 4 ай бұрын
एलिना को कला दामी
@saralasarala2886
@saralasarala2886 4 ай бұрын
Malai man parni sirylko ko timlai derai derai badahi xa hai hol timlai ♥️♥️🙏🙏❤️❤️💕💕
@sharmilakarki8440
@sharmilakarki8440 4 ай бұрын
buhari team lai pani lyaununa
@hariroka3405
@hariroka3405 4 ай бұрын
Wow babal aab bunti sirel pani aaunu paryo hait❤❤
@BhuwanKhatri-fi5cu
@BhuwanKhatri-fi5cu 4 ай бұрын
बिनाेद सर❤❤❤ भुनटि❤ सिरियल❤ पनि❤❤ ईदे,निमा ❤❤ अाउनु हस❤❤ म बनेपा बाट❤❤❤❤
@laxmikhadka1260
@laxmikhadka1260 4 ай бұрын
नाई नाई बाबा मादैमादैन किन किन पाहिलौ सर्दै धेरै धेरै भो सपुना देखेको सपुना देखेको। ईन्द्रणि। कारेकम को यादै याद भो।
@hemantakandel5500
@hemantakandel5500 4 ай бұрын
Good evening everyone Woo So nice programme Jaya indreni
@mandirakhanal7250
@mandirakhanal7250 4 ай бұрын
सबै कलाकार एक से एक देख्न पाउँदा धेरै खुसि लाग्यो।सबैलाई शुभकामना❤❤
@biratthapa6415
@biratthapa6415 4 ай бұрын
Best of luck tuhuri serial,lop u alina.kasto ramailo vayo aja ko dohori sabai pida vuliyo
@bishalmahar25
@bishalmahar25 4 ай бұрын
टुहुरि सिरेअल का सम्पुर्ण टिम लाइ❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤❤❤विशेष माया कृष्ण दाइ ला❤❤❤❤❤इ
@user-nr1vs4dw8q
@user-nr1vs4dw8q 4 ай бұрын
बिनोद जिको अ्याकटिङ एकदमै राम्रो लाग्यो।
@Shreejana140
@Shreejana140 4 ай бұрын
भुन्ती सिरेलकाे टिम सीता सिरेलकाे टिम अनि बुहारि सिरेल टिम लाई पनि इन्देणि मा देख्न पाम❤❤❤❤
@alialli5942
@alialli5942 4 ай бұрын
टुहुरि सिरियल तेेसे पनि विश्व बेयापक छ झन ईनरेनिमा गएर झन सनसार भरि काेले मन परछ
@RatimayaGautam
@RatimayaGautam 4 ай бұрын
bhunti dd laii pani lyaunush na indreni ma piz 😢
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@somrana5690
@somrana5690 4 ай бұрын
My favourite serial ❤️🌹❤️🌹🎉🎉🎉
@sirmayaadhikari2472
@sirmayaadhikari2472 4 ай бұрын
Vunti layaun pro❤❤
@bishalchaudhary3485
@bishalchaudhary3485 4 ай бұрын
दाजुभाईहरूको पसिना निकाली हाले दिदीबहिनीहरू, बास्तवमा रमाईलो त यस्तै हुनु पर्ने
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 107 МЛН
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 16 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 14 МЛН
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 10 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 107 МЛН