नेपालको राजनीतिमा फेरि एउटा नयाँ कलाकारको इन्ट्री भएको छ। नेपालको इतिहासमा चौथोपटक प्रधानमन्त्री हुँदै हास्यव्यङ्ग्य कलाकार केपी शर्मा ओली।
Пікірлер: 3
@prameshwordahal7488Ай бұрын
एकदिन अाउछ अाउछ अाउछ एउटा मान्छे अवश्य अाउछ अनि जनताकाे भराेसा जितेर सबैलाई!!!!!!!!!!😂😂😂😂😂😂😂
@BasuShrestha-pl4wqАй бұрын
बिचरा बा का सुरक्षाकर्मी कति हास्न मन लाग्दो हो हास्न मिलेन।भित्र भित्रै हासो गुम्सिएर भुडी फुट्न बेर छैन।सबै हा हा हा गरेर हासेका ठाउँमा उ भने गजधुम्म परेर बस्नुपर्ने !यो नियम हटाएर उस्ले पनि हास्नपाउने उस्को अधिकार सुनिस्चित गरियोस् ।