आवाजकि रानी गंगाले भोजराजलाई प्रपोज गरेपछि हेर्नुहोस् , टिकटकले गरायो गंगा बिश्वकर्मालाई चर्चित

  Рет қаралды 785,513

Mechikali Khabar

Mechikali Khabar

3 жыл бұрын

आवाजकि रानी गंगाले भोजराजलाई प्रपोज गरेपछि हेर्नुहोस् , टिकटकले गरायो गंगा बिश्वकर्मालाई चर्चित Ganga
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
MicroLink Movie Media : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
Right for this video is provided by MicroLink Media

Пікірлер: 2 400
@BihaniTv
@BihaniTv 3 жыл бұрын
आवाज कि रानि गंगा को फेनहरु हाजिर हुम,, भोजराज सरको कामको सम्मान स्वरुप लाईक गर्नुहोस र हामी लाइ सस्क्राइभ गर्नुहोस ल Vvv Vv
@jitadevishrestha7941
@jitadevishrestha7941 3 жыл бұрын
३२मा३२सै गुण भएको मलाई धेरै राम्रो लाग्यो,
@BihaniTv
@BihaniTv 3 жыл бұрын
@@jitadevishrestha7941 मलाई नि सेम लायो
@ramharineupane3895
@ramharineupane3895 3 жыл бұрын
गंगाकाे अभिनय धेरै राम्राे छ कलाकारीता क्षेत्र काे लागि शुभकामना
@samirsunar4903
@samirsunar4903 3 жыл бұрын
बैनीकाे टिकटक सारै राम्रो छ गङ्गा नानुकाे बाेल्नी शैली सारै राम्रो
@RazuThapa-ew2pz
@RazuThapa-ew2pz 10 ай бұрын
❤Raju tha0a
@ramesharyal1905
@ramesharyal1905 3 жыл бұрын
गङ्गा बि,क बौद्धिकताको धनी धेरै धेरै शुभकामना गङ्गा नानी ,
@215ksubscribe3
@215ksubscribe3 3 жыл бұрын
भोजराज सर को फेन यता हाजिर हम हैत।।।👌💟💟
@awesometankasirganesh5078
@awesometankasirganesh5078 3 жыл бұрын
हामी जति सुकै गरे पनि जात भात कहिले पनि छोर्दैनन
@user-dc3tg9dh2m
@user-dc3tg9dh2m 10 ай бұрын
Yo kura ramro hainA
@padambist5432
@padambist5432 3 жыл бұрын
भोजराज दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु
@SagarmathaRodhiGhar
@SagarmathaRodhiGhar 3 жыл бұрын
You ikiiiiiiii
@pratibhapariyar-hh2jv
@pratibhapariyar-hh2jv 11 ай бұрын
धेरै नै राम्रो कला अनि गला को सम्मान गर्नु पर्छ अझ भानौ भने आवाज त अति मिथो छ धेरै धेरै पर्गती को सुभकाम्ना ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@malikabbcchannel7317
@malikabbcchannel7317 3 жыл бұрын
गङ्गा बहिनी लाई सुभ कामना छअगाडि वढदै जानुहोला धेरै राम्रो छ प्रतिभा
@bishnubhandari848
@bishnubhandari848 3 жыл бұрын
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन गङ्गा बिस्वकर्मा ❤️❤️🇳🇵🇳🇵
@hellocoder2801
@hellocoder2801 3 жыл бұрын
भिडियो कस्तो लाग्यो आफ्नो आफ्नो अमुल्य पर्तिकिर्या दिनुहोला 🙏 साथै म सङ नि जोडिनु होला🙏
@susmitadhital1360
@susmitadhital1360 3 жыл бұрын
Hello sir 😂 I'm your big fan 😋😋😋😋😘😘
@tankabhattarai8307
@tankabhattarai8307 3 жыл бұрын
भोजराज भाइ अभिनय जे होस फिल्म मा खेल्दा फरक पर्दैन अति राम्रो दुबै जना को
@sumankhadka8651
@sumankhadka8651 3 жыл бұрын
दाइ को काम धेरै राम्रो लाग्छ
@rohitsenchuryrohitsenchury8441
@rohitsenchuryrohitsenchury8441 3 жыл бұрын
Ràmro xa bhojraj ji
@mayabm1585
@mayabm1585 3 жыл бұрын
Very nice 👍
@bharatshahi9419
@bharatshahi9419 3 жыл бұрын
tiktok देखि आको हाजिर हुम 🙏
@cmallmgr2174
@cmallmgr2174 3 жыл бұрын
🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@sagarnepali1148
@sagarnepali1148 3 жыл бұрын
🖐️🖐️
@luckyoppo1274
@luckyoppo1274 3 жыл бұрын
Me
@ambirtitung4860
@ambirtitung4860 3 жыл бұрын
गंगा बहिनीको प्रतिभालाई🙏🙏🙏 साच्चै आवाजकी रानी
@yagyagharti8325
@yagyagharti8325 3 жыл бұрын
Yes your right
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
गङ्गा जि जति टिकटक म हेरियो त्यस पछि कपुर्बोट टिभी सन्तोस देउजा , सङ भल्लाकुसरी त्यस पछि भोजराज थापा जति हेरे पनि हेर्न मन लागिरहने
@sundarkarki4005
@sundarkarki4005 3 жыл бұрын
कपुर बोट ले अझ धेरै fan थपिदिएको छ।।
@MahendraKumar-jn1pw
@MahendraKumar-jn1pw 3 жыл бұрын
गंगा बिक अति सेम्पोल केटी म नि तिम्रो ठूलो फेन भाको छु है आनि कलाको तँ कुरै नगरौ love you
@sunilmagar1472
@sunilmagar1472 3 жыл бұрын
मिठो आवज गंगा जि सफलताको अग्रिम शुभकामना❤️❤️
@meramera9162
@meramera9162 9 ай бұрын
Wow wow nice ❤❤❤❤❤
@hemraj2688
@hemraj2688 3 жыл бұрын
आती राम्रो सोचविचार सिस्टर 🌷🙏🇳🇵🇳🇵🇳🇵✊✊❣️❣️❣️❣️
@menukauprety7898
@menukauprety7898 3 жыл бұрын
मलाई पनि धेरै मन पर्छ बहिनी को आवाज ।
@rudrarudra2176
@rudrarudra2176 3 жыл бұрын
तपाईको कला,प्रतिभा को लागी धेरै -धेरै धन्यवाद । धैर्यताको साथ अगाडी बढ्दैजानु ।तपाईको सफलताले सगरमाथा चुमोस।
@LakusBagaleMagar
@LakusBagaleMagar 3 жыл бұрын
यो पुरानो मान्छेले गर्दा सोच लाई बद्ल्देको छ तर समाज परिवर्तन गर्न चाहान्छु भने हामी आफै लड्नु पर्छ ।
@hirasinghbishwokarma307
@hirasinghbishwokarma307 3 жыл бұрын
हजुर को बोन्ले शैली सारैनै राम्रो छ। जुन जातीय बिभेत का कुरा छ। बुझी बुझी बुझ पचाउने कुसंस्कार मा हुर्केका र नैतिकता हिन मान्छे यो समाज मा बाचुन्जेल सम्म जातीय बिभेत रहिरहन्छ जस्तो। लाग्छ ।
@motikc5194
@motikc5194 3 жыл бұрын
गङ्गाको अभिनय सारै मन पर्यो, एक प्रतिभावान व्यक्तित्व, एक उदयमान समाज परिवर्तन काे अभियन्ता, मेरो सम्मान छ । मेरो हृदय छोयो ।
@mohankalikote2376
@mohankalikote2376 3 жыл бұрын
भोजराज सर सारै खुशी पार्नु भयो म धेरै हाँसे
@paldenlama9517
@paldenlama9517 2 жыл бұрын
vojraj you are very good actor as well as good reporter
@omghale4865
@omghale4865 3 жыл бұрын
साच्चै मलाई पनि गंगा बिश्वकर्म साह्रै मन पर्याे !!
@kajimanlohani8620
@kajimanlohani8620 3 жыл бұрын
गङ्गा बैनी को पर्तिभा लाई कदर गर्दछु भुवाइस टुन्स तेस्तै राम्रो यो अन्धो समाज ला चिर फार कसरी पार्ने दुख्ख लाग्छ
@gbrai5868
@gbrai5868 3 жыл бұрын
रिमा विश्वकर्मा सँग ठ्याक्कै मिल्दो रहेछ। स्वार धेरै राम्रो मान्छे पनि उतिनै राम्री उज्वाल भविष्यको कामना ।
@rebeccaparajuli8407
@rebeccaparajuli8407 3 жыл бұрын
100% correct
@naturalnpl7746
@naturalnpl7746 3 жыл бұрын
La rima jastai talent xa best of luck
@NewsBankofNepal
@NewsBankofNepal 3 жыл бұрын
यो एक उत्कृष्ट च्यानल हो । सम्पूर्णआदरणीय आत्मीय subscriber हरूलाई सलाम !
@user-wc4ts2gu5f
@user-wc4ts2gu5f 3 жыл бұрын
विज्ञापन गजल मुक्तक सायरी बाचन्मा धेरै राम्रो हुनेछ । आवज कि रानी नै हो ।
@utsavkc5849
@utsavkc5849 3 жыл бұрын
उहाँको सायरी वाचन गर्ने तरिका एकदम मन पर्छ ❤️❤️❤️❤️❤️❤️
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
♥️♥️♥️♥️गगा बहिनी को सोच बिचार बोल्ने शैली धेरै राम्रो छ र गगा बहिनी धेरै राम्री छ ♥️♥️♥️♥️
@omghale4865
@omghale4865 11 ай бұрын
गंगा जिको उमेर २५ बर्ष र साह्रै राम्रि कला र गला दुबै भएको शुभकामना तपाईलाइ !!
@dipakdhanuk757
@dipakdhanuk757 10 ай бұрын
प्रतिभाकि धनी गँगाको उमेर २४ बर्ष र आगमि दिनहरुमा पनि धेरै दर्सकहरुको साथ बटल्नु होला शुभकामना छ तपाईंलाई
@surjsing4912
@surjsing4912 3 жыл бұрын
Wow Ganga ji...tapaiko shor sachikai sarangi ko dhun vanda mitho xa
@sushmakarki1295
@sushmakarki1295 3 жыл бұрын
मलाई धेरै बयान गर्न त अाउँदैन, बहु प्रतिभाको खानि गंगा बैनि लाई ह्रिदय देखि नै सम्मान अनि सलाम🙏🙏🙏❤️❤️❤️
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
बहिनी को आवाज सारै राम्रो छ है प्रगति को शुभकामना,
@renurai513
@renurai513 3 жыл бұрын
Sarai ramro lagxa ani garba pani ganga g safaltako suvakamana
@eakbahadur8859
@eakbahadur8859 3 жыл бұрын
धेरै धेरै सममान छ बहिनीलाई मिठो बाेलि राम्रो अभियान छ भाेजराज सरले साथ सपाेट गरनु हाेला
@prakashk.c.9658
@prakashk.c.9658 3 жыл бұрын
वास्तवमा नै गंगा बहिनीको अभिनय कला एकदम अव्वल श्रेणीको लाग्यो अनि अझ स्वर त झनै राम्रो।
@abindraft6907
@abindraft6907 3 жыл бұрын
भोज सरको बिहे खाना पाइएला जस्तो छ😂😂😂🤣🤣
@jharanachandthakuri2836
@jharanachandthakuri2836 3 жыл бұрын
Uhako bihe vaisakya x hai😀
@abindraft6907
@abindraft6907 3 жыл бұрын
@@subashraji110 त्यही भनेको
@soniyachhetri3149
@soniyachhetri3149 3 жыл бұрын
@@jharanachandthakuri2836 🤣🤣🤣🤣
@abinashparajuli9121
@abinashparajuli9121 3 жыл бұрын
भोजराज गङा दाइ बिहे गर्नुस् ।।हामि सबै को फुल सपोट छ??
@maxdevkota2805
@maxdevkota2805 3 жыл бұрын
धेरै राम्रो छ
@SahityaSarowar
@SahityaSarowar 3 жыл бұрын
भोजराज भित्र छुपेको कला पनि देखियो आज गगाले छोडेर जादाको पिडामा ❤️ सफलताको कामना 🙏
@ramilatolangi8446
@ramilatolangi8446 3 жыл бұрын
म पनि यउटा दलितको छोरि हो 😭😭😭😭तर मलाई म अाफुमा दलित हुनु मा सम्मान गर्छु 🙏🙏🙏🙏मलाई पनि दिन भरि काम गरि बोलिउ तर खाजा खानि टाईममा छुट्टायर राखि दिय धेरै धेरै मा दुखेको थियो 😭😭😭😭😭कसम तर यहाँ क‍हि जातपात छैन जात दुइटा छ यउटा पुरुष यउटा नारि ===काटे सबैको रातै रगत अाउछ 😭😭
@Aeraa123
@Aeraa123 3 жыл бұрын
100% yes correct sister
@gitarasaily717
@gitarasaily717 3 жыл бұрын
Ummm k
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 3 жыл бұрын
किन भ्रम मा रहनुहुन्छ यो हिन्दु धर्ममा मात्र हुन्छ छुवाछुत अरु धर्ममा हुदैन 🙏🙏🙏
@Lokenbn06
@Lokenbn06 3 жыл бұрын
यो भिडियो हेरे पछि टिकटकमा रनि फलो गरे । प्रतिभाको खानी तपाईलाई सफलताको शुभकामना
@jeenurai5364
@jeenurai5364 3 жыл бұрын
Sweet voice sister god bless you.
@gorakhkhadka5158
@gorakhkhadka5158 3 жыл бұрын
मलाई त हजुरको आवाज 24 घण्टा sunirau जस्तो लाग्छ एकदमै राम्रो छ
@devrajbaral2167
@devrajbaral2167 3 жыл бұрын
भाेजराज जि धन्यवाद वहुप्रतिभाकि धनी गङ्गा सग काे भलाकुसारि ले सारै मन छाेयाे
@madanlama932
@madanlama932 7 ай бұрын
धेरै धेरै धन्यवाद अनि उत्तरोत्तर प्रगतिको कामना बैनी अनि भोजराज सर लाई सम्मान गर्ने शब्दै नै छैन हजुरलाइ पनि धन्यवाद ।
@user-gt4xh5xr7g
@user-gt4xh5xr7g 11 ай бұрын
धेरै राम्रो छ ❤❤❤❤❤
@dhanbdr.adkadhikari3457
@dhanbdr.adkadhikari3457 3 жыл бұрын
गङ्गा बैनिको प्रस्तुती सारै राम्रो लगो उज्वल भबिस्यको कामना गङ्गा बैनिलाइ
@121subcriberswithnovideoch3
@121subcriberswithnovideoch3 3 жыл бұрын
Anybody who's reading this comment 🌌,May your parents live 100 years with blessed 😇 and good health❤
@user-xn6ku2ey5s
@user-xn6ku2ey5s 10 ай бұрын
Ganga 🎉Sis so beautiful ❤️ Hjr ko Knowledge lai samman xa.
@indusimkhada1754
@indusimkhada1754 10 ай бұрын
Badai xa piyari baini timilai timro chhemta dekher dharai khusi lagyo❤❤❤
@gurungmanila5294
@gurungmanila5294 3 жыл бұрын
नाम जस्तै राम्रो अनि बोल्ने शैली अनि प्रतिभा को धनी उन्नती प्रगती को सुभकामना हजुर लाइ🙏
@pardasekanxa9195
@pardasekanxa9195 3 жыл бұрын
Sai
@janaklalmahji3924
@janaklalmahji3924 3 жыл бұрын
मलाई पनि मन प्रछ गँगा को समधुर आवाज 💕💕💕👌👌👌
@rajuthapa4806
@rajuthapa4806 3 жыл бұрын
Age 22 Fast thinker, voice sweeter,Good actor💟👍
@kamulama6675
@kamulama6675 3 жыл бұрын
Sarai rochak interview laageo la hajur...thank 😊🌹 you..
@bedgurung4781
@bedgurung4781 3 жыл бұрын
कति राम्रो एक्टिङ धन्नेबाद
@pramodregmi5778
@pramodregmi5778 3 жыл бұрын
भोजराज दाजुको लागि कति like आउँछ हेरम हैत ✋✋ हेटौंडामा ट्रक र ट्याक्टर ठोकियर एक जनाको मृत्युु भयको छ kzfaq.info/get/bejne/rb2PjLJi2KuUlWg.html
@ganeshsapkota702
@ganeshsapkota702 3 жыл бұрын
✋✋
@ujwalbogati8567
@ujwalbogati8567 3 жыл бұрын
❤️
@nirmalasunar419
@nirmalasunar419 3 жыл бұрын
Very good
@bhimbagale221
@bhimbagale221 3 жыл бұрын
@@nirmalasunar419 Derai ramro
@laxmansunar8057
@laxmansunar8057 3 жыл бұрын
गगाँ जि को म ठुलो फ्यान हो म tiktok मा नि फलो गरेको छु हजुर को भिडियो लक्भ्क पुरै हेरेको छु हजुर चै 23 बर्ष को हुनु भयाे जस्तो लाक्छ
@gaganrai7349
@gaganrai7349 3 жыл бұрын
Brilliant,Excelent, Fabulous ..... I think, she is 22 years old. Wish you all the best mam.
@ganeshbudhathoki5375
@ganeshbudhathoki5375 2 жыл бұрын
Ati ramro xemata ganga sisko sabai jati suniyo Agadi bhadhanu subhakamana
@sumankhadka8651
@sumankhadka8651 3 жыл бұрын
पढेको लेखेको मान्छेहरूले येस्तो ब्याबहार गर्नु राम्रो हैन आवाज कति मिठो
@bijayathing2484
@bijayathing2484 3 жыл бұрын
छोराले मान्यो भने मागेर नौमती बाजा बजाएर बिहे गर्ने सुर गरे है मैले चै गङ्गा नानी सङ्ग
@babitakanxi5757
@babitakanxi5757 3 жыл бұрын
धेरै राम्रो छ बैनि राम्रोसँग प्रगति गरदै जानू बैनि तिमिलाई बधाई छ मेरो
@premdong2814
@premdong2814 3 жыл бұрын
Whaaaoooo bhojraaj sir ra Ganga ji ko Bibaha Hosss
@tarasingh5448
@tarasingh5448 3 жыл бұрын
जति मान्छे राम्रो😘 आवज बोल्ने भाषा उति नहि राम्रो छ😍😍😍😍
@rajyaprakashghimire1315
@rajyaprakashghimire1315 3 жыл бұрын
Nice voice
@yamkumarihangsarumba5555
@yamkumarihangsarumba5555 3 жыл бұрын
Perfect ganga g best of luck for your further future
@dipsonkumar1555
@dipsonkumar1555 3 жыл бұрын
Wow eykdaimai ramro xa
@rajale5405
@rajale5405 3 жыл бұрын
Dherai ramro xa gangako abhinaye
@amitsubbs928
@amitsubbs928 3 жыл бұрын
Ramro raixa hajur ko voice ani hajur sochai pani ramro xa hai ta ganga je
@nepalisachinvlog757
@nepalisachinvlog757 3 жыл бұрын
Bhojraj sir lai ko pyaar Garxa like dinus ek palta ........❤️❤️
@btslover4898
@btslover4898 3 жыл бұрын
Me too...❤️❤️
@nepalisachinvlog757
@nepalisachinvlog757 3 жыл бұрын
@@btslover4898 oh....😉
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Me ✋✋✋✋✋
@nepalisachinvlog757
@nepalisachinvlog757 3 жыл бұрын
@@manishakaushal8794 oh....😉😉
@sudarshanbhetuwal3332
@sudarshanbhetuwal3332 3 жыл бұрын
मेरो त आखाबाट आसुनै आयो यो नाटक कसैको साथ मेल खायो
@kesharbahadurkc9498
@kesharbahadurkc9498 3 жыл бұрын
Dinma 4,5 patak yahi herxu .
@Nepal323
@Nepal323 3 жыл бұрын
Namakar Ma Sabin bishokarma ho maro pani aayo aakha bata sab thauma yestai xa k garnu
@Manishamahara1234
@Manishamahara1234 5 ай бұрын
दामि छ👌👌👌👌👌👌👌👌
@sudanlama3769
@sudanlama3769 2 жыл бұрын
धेरै धेरै राम्रो छ अभिनय शुभकामना राम्रो सङ आगाडी बढ्नु शुभकामना ।
@SeJongmagar7154
@SeJongmagar7154 3 жыл бұрын
अहाँ कति राम्रो बहिनी बाेल्ने शैली अावाज कति मिठाे,,,जातीय कुरा हटाउनु पर्छ म मगर हु तर म दलित समुदायको मा बसेर मासु भात खाने।गरेकाे छु,,,।नानी २६ वर्ष जस्तो लाग्छ।
@arjunpk959
@arjunpk959 3 жыл бұрын
Age t 21 puge jasto lagx
@babulallama5459
@babulallama5459 3 жыл бұрын
“ The best concept, And style of performances wonderful great.
@birbahadur1750
@birbahadur1750 2 жыл бұрын
Very nice hjr
@sanyogbk3463
@sanyogbk3463 3 жыл бұрын
Ganga g ko avinaya dherainai ramro xa kalakarita ko lagi shuvakamana
@bedadhakalp8022
@bedadhakalp8022 3 жыл бұрын
sweet and multitalent and beautiful girl I requst all the youth of the world through this media come to unity and be encourage to eradicate the blind concept of our society that discriminate the people on the basis of caste religion and ethnic Untill and unless these things will not remove from our society the society country will not develop we don't get progress. Youths are the backbone of the countries Being the backbone of the country we need to be unite to remove all those blind concept of our society and country Thanks for everyone come on unite on these point
@mingmathami759
@mingmathami759 3 жыл бұрын
महान चेली 🙏🙏🙏 प्रती सोलुट छ आगामी दिनको अग्रिम शुभकामना
@Misacouple
@Misacouple 3 жыл бұрын
Ghanga bishwokarma your voice and smile is so precious❤
@Suraj-ev8gn
@Suraj-ev8gn 3 жыл бұрын
Ganga sis ajhai aghi badai janu hola dhanyabad bhojraj sir
@RamBahadur-fi1ld
@RamBahadur-fi1ld 3 жыл бұрын
गङ्गा जि यो भेदभाव आज पनि सबै ठाउँ छ तर यो छ। हाम्रो समाज र हामी कति सम्म भेदभाव छ। अझै पनि धेरै नै पक्षपात छ।
@rebinacrai2028
@rebinacrai2028 3 жыл бұрын
She is very talented ,innocent girl big fan of you sis❤️❤️
@manbahadurbudha8751
@manbahadurbudha8751 3 жыл бұрын
ho रहिछ यो सन्सारम जात भात को कुरा मेरो जिन्दगीमा जात भात ले गर्दा सारै पिडा छ
@purnakhanal9563
@purnakhanal9563 3 жыл бұрын
गँगा बैनिलाइ धेरैधेरै धन्यबाद अती राम्रो प्रितीभालाइ पनि अगाडि बडसउदै जानु है शूभकामना छ
@khimdangi4622
@khimdangi4622 3 жыл бұрын
power OF sound beautiful sister CONGRATULAION.
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
भोजराज दाजुको काम मनपर्ने कोको छौ ❤️✋✋ दु:खद खबर 😥 धादिङ मा बुबाले 14 बर्षकि छोरी को बलात्कार गरेका छन kzfaq.info/get/bejne/rb2PjLJi2KuUlWg.html
@ganeshsapkota702
@ganeshsapkota702 3 жыл бұрын
✋✋
@ujwalbogati8567
@ujwalbogati8567 3 жыл бұрын
म छु
@TAIGARNEWS
@TAIGARNEWS 3 жыл бұрын
Sister umer 23... Don mlai mn pareo dherei yo video
@ranbahadurbudha7920
@ranbahadurbudha7920 2 жыл бұрын
Kati Ramro Voice Good bles
@chakrathapa2247
@chakrathapa2247 3 жыл бұрын
अत्यन्त मार्मिक अभिनय बिना स्क्रिप्ट धाराप्रवाह गर्न सक्ने अधभुत प्रतिभाका धनी दुवै जना धन्यवाद।
@krishnakhadka5719
@krishnakhadka5719 3 жыл бұрын
जिवनमा आकर्षण त हजारौ होलान् तर समर्पण मात्र एक हुन्छ !! #शुभदिनको_कामना 🙏🙏☕️☕️ #सम्झना_छ_भोजराज सर र गंगा जी 👏👏🌹🌹😘
@kabitasubedi8784
@kabitasubedi8784 3 жыл бұрын
Wow kati ramro interview❤❤
@rmbahdursanur1592
@rmbahdursanur1592 11 ай бұрын
सफलता को सुभकमना 👍👌👌
@meramera9162
@meramera9162 9 ай бұрын
👌👌👌👌👍👍👍👍👍❤❤❤❤❤❤❤
@ashokgurung8451
@ashokgurung8451 3 жыл бұрын
गङ्गा बहिनी कै भिडियो र टिक्टक मा नै बेस्त छु आजभोली धेरै राम्रो लाग्छ बहिनी हजुर को आवाज धेरै धेरै शुभ कामना !!
@chandrakandel8754
@chandrakandel8754 3 жыл бұрын
U are So talent person Baini, keep going continues... God bless u.....
@sherbaniya1518
@sherbaniya1518 3 жыл бұрын
दुबै को जोडि असाध्य मिलेको छहै।दुबैले सोच्नुनुस।
@vxrvxr2831
@vxrvxr2831 3 жыл бұрын
ऊमेर 24 साउदि अरब रियाद
@harishadhikari3380
@harishadhikari3380 3 жыл бұрын
Bahutai ramro lagyo
@chetanpandey7817
@chetanpandey7817 3 жыл бұрын
wow Ganga .....you are superb.God bless you.
@karnabg8599
@karnabg8599 3 жыл бұрын
www साच्चै नै त्यो आवाज एकदम मै मिठो सुरिलो छ मान्छे नि एकदम राम्री छिन हो
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 3 жыл бұрын
भोजराज सर को हरेक काम मन पर्छ 😘😘😍😍
@omghale4865
@omghale4865 3 жыл бұрын
गंगा जी क्या राम्राे अाक्टीङ्ग गर्नु भयाे,बधाई छ !!
@sharmaji9984
@sharmaji9984 2 жыл бұрын
Nice bishwokarma ji best of luck
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 142 МЛН