वनसङ्ग टसल बढेपछि मेयर साम्पाङले पहिलोपटक राखे यस्तो बैठक।वन स्थानीय सरकारकै क्षेत्रमा छ,गुनासो चाङ । #clickdharan #dharannews #harkasampang
Пікірлер: 52
@bungnamraikiran88313 күн бұрын
धराने जनताले बुझ्न जरुरिछ तपाईहरुको मेयर कति भिजन हुनु भएको छ यो हेर्दा सामान्य बैठक भन्ने लाग्छ तर यो बन भन्ने बित्तिकै राजस्व संकलनमा ठुलो भुमिका छ । यहा कति चलखेल र पैसा हिनामना हुन्छ अब धरानेले भुज्न जरुरि छ है! ! धन्यवाद मेयर साब यसरिनै खोज्ने हो सबै (यो बैठक हेर्दा कति बेतिथि र भ्रस्ट अनि यि 50 बर्स मोलेर खाने नेताहरुले कोरेको निति नियमले नै हामि नेपालि गरिब र पछडिएअको हो रहेछ्।)
@pradhanrairai927513 күн бұрын
सौहार्द बार्तलाब बनउपभोक्त समिति र नगर प्रमुख टिमको।
@user-ki4vk8hw8q13 күн бұрын
बन बिभाग नाम मात्र हो अहिले सम्म कति रुख रोपेको रेकर्ड छ ?
@narthapa552113 күн бұрын
Yo ban ab nagar ko under ma hunu perxa jay harka sampang balan sha
@ghanlimbu906313 күн бұрын
मैले बूझे अनूसार मेयर हर्क पक्का देश प्रेमी हो। आज सम्म यो कूरा थाह पनी थीएन र अरू कुनै पालीकाले खोजेको छैनन् ।
@user-ml2dp3pz4c13 күн бұрын
सबै जना लाइ धन्यबाद इसरनै खास के गरने परने तो बुझर सबै भन्द ठुलो बिकास को लागी काम गरने देश को वनको हस एक टाउमा गरनु पारछ
@dhirajyamfu13 күн бұрын
Great job mayor hark sampang sir
@user-oe3px8ex6q13 күн бұрын
Good leader 👏 jayharkbad 👏
@buddhimantamang598513 күн бұрын
👏👏👏👏👏👏👏धेरै राम्रो कुरा हर्क सर्को
@sherbahadurkedem97613 күн бұрын
Great job mayor Harka sampang
@gurkhaskennelclub199013 күн бұрын
नियम कानुनमा कसरी हिड्नु पर्छ खाली परंपरा विधिलाई मात्र अंगाल्नु पर्छ भन्ने सत्य कुराहरू पनि नेता र जनतालाई सिकाई रहनु भाकोमा धन्यबाद सर।
@amarray304213 күн бұрын
हर्क sampang ब्याक्ती मात्रै होईन विद्वान पनि हो !
@ganeshrai386813 күн бұрын
aba chai ban alik tahama aune vo chor harulai thik napary hudeina
@motilalrai733213 күн бұрын
होइन यो बन बाट आएको कस्तो अबुझ रहेछ। लेखिएर आएको के गर्ने के नगर्ने भन्ने बिषय पढेकै रहेन छ कस्तो गुइठिनी रहेछ हौ। अलिक आफ्नो कामकुरा बारे पनि पढ्नुपर्छ नि। यस्तो बिस्तृत मा भन्दा पनि नबुझ्नु त यो जंगली जस्तो बुझिन्छ त। २०७५ मा लेखिएको ऐन मा छ यस्तो भन्दा पनि नबुझे पछि बुझेको तर बुझ पचाएको हो भनेर बुझिन्छ । भ्रस्टाचार को समूह जस्तो देखिन्छ !कर पनि गोजि देखि तिर भनेको त होइन । त्यहाको आम्दानी को आधार मा बुझाउनुपर्ने लेखेको हुनले भन्नुभएको छ ।खै अचम्मै !
@user-xu6bs8hn9e13 күн бұрын
Woooo great mayar saf tyo dharan ko ban ho
@MdMd-bv1rn13 күн бұрын
Ban karyalayako samuh ra nagarko xalfal yakdamai sarahniyaxa ramro lagyo khushi lagyo jay sacheta dharan bashi haru jay harka sampang
अदक्ष्य हरु भको भय तेबुल थोका थोक पाखुरा थेला थेल हुने थियो
@RamKumarTumba13 күн бұрын
वन बिभागले सर्दु जलाधार क्षेत्रको समरछेण गर्नु पर्ने र त्यहाँ बोट बिरुवा रोप्नु पर्ने होकि होइन कि केहो।
@user-wg7qw9ok3n13 күн бұрын
मेयर हर्क सामपाङकाे भनाई बुझेन यी उपभोक्ता समितीले । स्थानीय सरकारकाे मातहता जुनै संग संगठन छन यी सबै स्थानीय सरकारकाे ऐनमामा रहन्छ , बन कार्यलय एक संस्था हाे जुन केन्द्र बाट संचालित हुन्छ तर स्थानीय सरकारकाे मातहतमा भएकाे बन हाेस स्वास्थ , शिक्षा इत्यादी स्थानीय सरकारकाे अधिनमा रहन्छ । त्येसमा कार्यविधि स्थानीय सरकारले गर्न नसके केन्द्र सरकारले action लिन्छ , तर बन बिभाग , बन बिभाग स्थानीय सरकार भन्दा शक्तिशाली हुन मिल्दैन भन्या हाे मेयर हर्क सामपाङकाे धारणा । नगर प्रमुखलाई नै अधयाराेमा राख्न खाेजिरहेछ भन्ये कुरा ।
@rudrarai800613 күн бұрын
Party ka jhole haru ye sabai.
@user-ns9lr7ph2e13 күн бұрын
Sahi ho harka sampang best
@visgrg462513 күн бұрын
👍
@Binayo719412 күн бұрын
Yo sisterle bhaneko ekdamoi sahi ho
@shyamraichamling209913 күн бұрын
पदाधिकारी ज्यु हरु लाई आफ्नो वार्षिक कार्यायोजना कसरिबनाउने भन्ने थाहाँनै नभएकोहोकी जानी जानी बुझपचाएको हो ? अनि मेयर साबले भन्नू भएको १०% चही बनपैदावर निकाशि को बिक्री आफ्नो उपभोक्ता देखि अन्यब्याक्ती लाई बेचिएको बनपैदावर वटाको बिकृबाट चही दिनुपर्ने १०% हो है ।
@birtamang719313 күн бұрын
Yo kharej garnupar6 ho Kam 6na yo ban ta sthaniya sarkarle herihal6 kina chahiyo ta ban
@visgrg462513 күн бұрын
Ban aba line ma aunchha..👍
@nepalifamilymomo106413 күн бұрын
ban nameko sangstha hataunuparchha, baru Aa-Aafno xetrama Woda afaile sangraxen garnuparchha
@MiraRai-es5fe13 күн бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@indrarai267013 күн бұрын
baithak basda kam se kam mobile silent ma rakhnu.
@abrgamingytff384713 күн бұрын
Barsik karyayiojana hoin barsik kaaryakram anusar k k gardai hunu hunx vanea ? Garnu hudai x
@suraybhujel663113 күн бұрын
Aba samudai bonlai taha lagaunu parxa
@lalitplimbu114313 күн бұрын
Yo bunko karmachari haru bunko owners ho ki kay ho ??? Partyko baaharulai khusi parnu parney badhyata jushto bolcha ta haw ganthay 😂😂😂😂😂 Jai Harka sampang 🙏❤️
@ynln945613 күн бұрын
Bon le nepalilai satayo
@leeun-xo36229 күн бұрын
Nursery ma joined garayera parawnu hos mayor shab......they are argue like politicians
@rajkumarsunuwar9028 күн бұрын
Jungal ra khola ma nagar prahari khataunu paryo
@user-dx7hv5uy2q13 күн бұрын
thukka Yi sab lutera hun ban ban vandai bansita milera lutne haru hun Yi