विश्वको कुनै पनि जातिको ‘रक्त शुद्ध’ छैन : प्रा. जर्ज भान ड्रिम | Prof. George van Driem

  Рет қаралды 110,309

Nepalkhabar

Nepalkhabar

5 ай бұрын

Subscribe now! Enjoy and stay connected with us!!
#nepalkhabar #GeorgevanDriem #जर्जभानड्रिम
...........................................................................................
☛ News Portal: www.nepalkhabar.com
☛ Twitter: / nepalkhabar
☛ Facebook: / nepalkhabar
☛ Instagram: / nepalkhabar.official
☛ Viber: shorturl.at/dnDI0
☛ Tiktok: / www.nepalkhabar.com
☛ For Advertisement: advertising@nepalkhabar.com

Пікірлер: 502
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 4 ай бұрын
प्रा .जर्ज भानलाइ हामी सबै नेपाली जनताहरूको तर्फबाट मूरि मूरि धन्यवाद छ ।।
@gurungjk7517
@gurungjk7517 4 ай бұрын
ओहो यहाँ जर्ज भान जस्तो बिदेशी मान्छे त अहिले सम्म नै देखेको थिएन । यहाँ ले त नेपाली भाषा स्पस्ट बोल्न सक्ने रहेछ । धेरै कुराहरु सुनेको बुझेको अध्ययन र अनुसन्धान पनि गर्नु भएको रहेछ । मान्छे पनि हांसिलो रहेछ । सलाम छ यहाँ जर्ज भान सरलाई । निकै महत्वपुर्ण र नयाँ कुरा हरु सुन्न पाइयो । ।धन्यबाद छ मिडिया कर्मी लाई पनि ।
@krishnaprasadpaudel1198
@krishnaprasadpaudel1198 4 ай бұрын
I wish that the God bless you, prof. George Van . विदेशी भएर पनि नेपाली भाषामा यस्तो सुन्दर तर्क र विचार राख्न सक्नु अति नै सराहनीय छ !
@grpnepal
@grpnepal 5 ай бұрын
आज सम्म मेले हेरेको उत्कृस्ट, स्तरिय अन्तरबार्ता ! आफ्नो आफ्नो प्राचिन ईतिहास, भाषा, र सस्कृतीको बारेमा गर्ब गर्ने, सम्रक्षण गर्ने हो नकि अरुको सभ्यता, भाषा, सस्कृती भित्रका राम्रा पक्षको सम्मान गर्ने हो त्यसलाई आधार बनाएर फुटाउ र राज गरको नीति लिएर द्वन्द सिर्जना गर्नु स्वार्थी, असभ्य र मानबता बिरोधी काम हो जुन नेपालमा केहि मान्छेहरुले अभ्यास गर्दैछ्न !
@shishirguragain3808
@shishirguragain3808 4 ай бұрын
यहाँ लाई कोटि कोटि नमन डाक्टर भान्🙏🙏🙏। तपाईंको कुरा भित्र नै धेरै ईतिहास लुकेको छ। नेपालमा सस्कृत भासा जोगाएर आर्य हरुले राखेका रहेछन।किराँत भासाको संरक्षन बरु पन्चायत काल सम्म संरक्षन नै थियो, अहिले धर्म बेचुवा हरुले बिर्सेर पस्चिमा धर्म अपनाउनाले लोपोन्मुख छ।
@tirthakarki1989
@tirthakarki1989 4 ай бұрын
विदेशीले सभ्यता संस्कृति अध्ययन यति गहिरिएर गर्छन्अनि खाेजेकाे कुरा भेटिएकाे कुरा जिम्मा लाएर जादापनि रहेछन्।हामी चाहि सतही कुरामा रमाउँछौ,चियापसल र चाेकहरुमा।
@bibeekkkk2423
@bibeekkkk2423 4 ай бұрын
नेपाली प्रध्यापक राम्रो quality को छैन
@prembasnyat4465
@prembasnyat4465 5 ай бұрын
कार्यक्रमा प्रस्तोता को तरिका अती राम्रो छ। प्रोफेसरका भनाइ अतिनै महत्वपूर्ण छन। नेपालमा यस्ता ज्ञानी मान्छे नहोलान पनि ?
@prithbirai5432
@prithbirai5432 4 ай бұрын
Very good and intellectually reliable and informative interview with such an outstanding personality . Thanks to both of you
@karnamagar6655
@karnamagar6655 4 ай бұрын
🇳🇵💐दिन दुःखीलाई सहयोग गर्नु हाम्रो समाजको उद्धवस्य पनी यस्तै होनी🙏🙏🙏💐🇬🇧
@narendrakhadka193
@narendrakhadka193 4 ай бұрын
Very good discussion with pro. Van tar. Thank you for information.
@Ghanashyam666
@Ghanashyam666 5 ай бұрын
धन्यवाद ! अन्तरवार्ताकार र डा. भान ड्रिमलाई ।
@CNYoutubeTV
@CNYoutubeTV 5 ай бұрын
धेरै ठुलो ज्ञान दिनु भयो उहालाई धन्यबाद
@kesharkc2037
@kesharkc2037 4 ай бұрын
मंगोल हुँ भन्नेलाई ठूलो चुनौती खडा गरिदिनुभो प्राध्यापक ज्यूले❤
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 4 ай бұрын
उहाँले बोलि फेर्नु भयेको हो। किन् की उहाँ भारतीय हिन्दु जस्तो नेपाली नहोस लडाई झगडा नहोस भन्ने चाहनु हुन्छ ।। भारतमा हिन्दु र मोहमद लडे जस्तो नेपालमा पनि आर्य र मङ्गोल रेस लडाई नहोस भनेर सोच्नु हुँदो रहेछ ।। मैले कुरो बुझि हाले।।।
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 4 ай бұрын
तिमीले राम्रो अनुसन्धान गर । मानवको डी एन ए जम्मा ४ प्रकारको भेटिन्छ । त्यो मृत्यु पछि अस्थी हरु ( मानब हड्डी )बाट थाह हुन्छ।। त्यो यस प्रकार काे हुन्छ सेतो कालो पहेलो र रातो ।। यसमा पहेंलो र रातो चाई 🥭 मङगोलायड रेसमा पर्छ ।। लिम्वु खिम्बु तिम्बु गुँङ्गु मुंङगु थुनरु (नेवा कम्युनिटि ) हरू मूख्य यि दुई अस्थी पहिचन भित्र पर्छ ।। मुगल हरू पनि ३ अस्थी काे छ्न् । एउटा सेतो र अर्को कालो र पहेंलो ।। यो मैले बैज्ञानिक हरुले युट्युव मा हालेको देखे काे थिएं ।। किराँत भ्नेको गुफामा ध्यान गरी बस्नेलाई भन्छ ।। मतलब खरानी घसुवा हरू हुन् ।। काशी गोत्रियहरू किराँत भन्छन् आफूलाई ।।।
@RenosGurung
@RenosGurung 4 ай бұрын
Lauda jasto aaru chai tha va a na hamro gurung chai jajati sukai research garay nii history ko ba ray hami chai Mongolian nai ho vanney dekhau xa yo mula lay ali ramro sanga study garna pugayna jasto xaa..
@Hitler-12345
@Hitler-12345 4 ай бұрын
​@@Usr-NAMASTE12-Napiss jatha...😂😂ta sino haru lae sattya kura kahile pachdena .ta sino haru le matra vaneko thik aru galat van ni janma dekhi nae aayeko ho...tesai paxi pareko ho ra sino haru😂
@Usr-NAMASTE12-
@Usr-NAMASTE12- 4 ай бұрын
@@Hitler-12345 तह j जाठा काठा हरू चुप् प प प लाग । तह हरू लाई त यो पनि थाह छैंन की आहिले देष चलाउने हरू सुडानी हरू हुन् भनेर । सुडानियण हरू खस् ब्राहमण हुन् ( दछिन् अफ्रिकन काला जिन ) आर्य हरू भनेको रवि लामिछाने जस्तो अनुहारलाई भन्छ ।। जून सेतो जिन भित्र पर्छ ।। मंगोलायड हरू रेड र येललो जिन भित्र पर्छ । पूर्वी एसिया र मध्य सेन्ट्रल एशियाको मूलबासी हुन् मंगोलायड जिन।। मंगोलिया मध्य एसिया मा पर्छ जून हिमालय भन्दा। पनि मदेश भन्न सकिन्छ । अनि तैँले चाहिँ कतिकाे अध्ययन गरेको छस है मुला टपरे काथा ।
@purnapurna8729
@purnapurna8729 4 ай бұрын
आहा हामी अनि किन घमण्ड गर्छाैं हाम्राे देश अनि हाम्राे संस्कृति प्रति धेरै माया गराैं है हामी सबै एक, नेपाल आमाकाे सन्तान! जय नेपाल आमा ❤️🇳🇵🙏 धन्यवाद professor George Van Dreim हजुरकाे याे ज्ञान जीवन भर भुल्ने छुइन र जात कला संस्कृति प्रति कहिल्यै घमण्ड गर्दिन, हुन त म सबै सम्मान गर्छु अज बाट झनै धेरै नेपालकाे सम्पतीलाई माया गर्छु मुटुमा राखे।
@PARDESHI_GULF
@PARDESHI_GULF 4 ай бұрын
धेरै धेरै धन्यवाद यस्तो तथ्य हरु बाहिर ल्याउनु भएको मा आजको बास्तबिकता भन्दा धेरैले माथि❤❤❤❤❤तर सत्यतथ्य हरु।
@ajjoshi9232
@ajjoshi9232 4 ай бұрын
Merciful heavens someone is finally telling facts and people are listening.
@honestjungkarki8686
@honestjungkarki8686 4 ай бұрын
कति राम्रो सत्य र तथ्यको आधरमा डिएनको परिक्षण पछि निक्लिएको बिस्लेसण गर्दा सारै मन खुशी लाग्यो दुबैनालाइ हार्दिक नमन गर्दछु साथै पत्रकार महोदयको मोबाइल नम्बर पाएमा आभरी हुने थिए धन्यवाद ❤❤
@mohanrana9134
@mohanrana9134 4 ай бұрын
Enjoyed listening both of you ,Thank you very much .
@bharatchudal8472
@bharatchudal8472 4 ай бұрын
अति राम्रो, सबैले सुन्नु पर्ने, बुझ्नु पर्ने। सुनि रहु जस्तो।
@sabinp3665
@sabinp3665 3 ай бұрын
Dear Sir Van Driem, you are the crown jewel for Nepal and the Nepalis. So much knowledge about our language and the history that you are passing on from your life time commitment and hard work for the new generations. Hats off to you sir !!
@chhakratamang7343
@chhakratamang7343 4 ай бұрын
Very interesting and true history of research!
@sunil24538
@sunil24538 5 ай бұрын
पुन भाईले राम्रो कुराको उठान । खुशी लाग्यो।
@tikaram1664
@tikaram1664 4 ай бұрын
कतिजस्तो गुइए नेपालीहरूले आफ्नो इतिहास आफूले पढ्दैनन्। तरह अर्काले भत्काएर भड्काएर बनाएको इतिहास मा रमाउने गर्दछन्। 🌹
@ManjuGurung-lr4ri
@ManjuGurung-lr4ri 5 ай бұрын
Thank you so much.
@rozwandav7943
@rozwandav7943 5 ай бұрын
😍🙏🙏🙏 Dhanyawaad hajurharulai Aba Palo mero pyaro desh Nepalko mahanata ujagar hune.🎉
@mapk4315
@mapk4315 4 ай бұрын
Very interesting and enlightening talk! Thank you for your contribution professor, Dr Driem.
@laikkangsa
@laikkangsa 5 ай бұрын
georg van driem thank you so much for work you are doing.👍👍
@user-ot2oq2bf3d
@user-ot2oq2bf3d 4 ай бұрын
Very interesting and informative discussion sir thanks to both of you.
@kabitastha6247
@kabitastha6247 4 ай бұрын
कति राम्रो अन्तर्वार्ता मानव शास्त्रीको
@Troll_editor245
@Troll_editor245 4 ай бұрын
Bantawa bhasa pni xa
@dilchaudhary9620
@dilchaudhary9620 5 ай бұрын
सम्बाद धेरै राम्रो लाग्यो सर
@bistadhanu
@bistadhanu 4 ай бұрын
नेपाली जातिको प्राचीनता बारेमा हल्याण्ड नागरिकले बताइदिनु पर्ने अवस्था छ । हामीले सुन्दै पढ्दै आएको इतिहास पनि विदेशीले लेखिदिएको होकी जस्तो भान भयो !
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 5 ай бұрын
Thank you Sir... for giving us good knowledge...(Lamjung Nepal)
@nirdevapandey8529
@nirdevapandey8529 5 ай бұрын
Mailey US ma euta 90 plus Dr., professor of Harvard le, " I will BE born as Nepali in my NEXT BIRTH BECAUSE through Nepali language I will be able to pronouns Sanskrit properly and in right way." Bhanyo. Nepali le maal payera chal napayeko jasto lagyo. He said he reads Durga saptasati everyday.
@ajan637
@ajan637 4 ай бұрын
आहा!❤🙏
@bibekdhakal6691
@bibekdhakal6691 4 ай бұрын
In the same vein, there are Nepali or Indians who have converted to other religion (not just due to monetary interest). Religious / spiritual interchange can go both ways. Christianity chhodera Buddhism, Hinduism ma convert hune lai pani maal payera chaal nabhako bhanne ta teso bhae? Ki ghumauro para ma hamro religion superior bhanna khojnu bhako?
@nirdevapandey8529
@nirdevapandey8529 4 ай бұрын
@bibekdhakal6691 ofcourse brother, far far better, time tested. Even I fall I would rather fall in sanatana dharma rather than neo organized religion. I rather call it a club. The point was, a well literate person had found the way. He studied and found a practical way to achieve ultimate.
@diwakarrana2085
@diwakarrana2085 5 ай бұрын
What a incredible journey and wisdom, salute to you sir !!
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 4 ай бұрын
The “Nepali Gorkhas” have become parasites on every matter neither they know what to do nor theyhave any cheerful option. . नेपाल बनाउन होइन नेपालको पानी भूमी त बेच्योअब नेपाली नागरिक भएर जाति मासेकोथाहा छैन। Nepali Gorkha should learn from Bangladesh.aba ta jhan easy vaya cha Nepal Nagi Nepali kavi haroo lai Australia America bola yo paisa diyo Australia Nepali basaya kavita sooniyo bus global tabs Kay ko Nepal ?
@user-ih5lx5xi8i
@user-ih5lx5xi8i 4 ай бұрын
हामी पहिलो अफ्रिका हैन भारत खन्डमै हो मानिसको उत्पती भएको....भारत खन्डनै बिस्बको प्राचिन देस हो...
@TopBahadurKarki-jq3bh
@TopBahadurKarki-jq3bh 4 ай бұрын
धेरै राम्राे ज्ञानवर्धक कुराबारे जानकारि गराउनु भयाे धन्यवाद ।
@purnajoshi7651
@purnajoshi7651 4 ай бұрын
valuable discussion with an academic manner .
@jeevanadhikari4486
@jeevanadhikari4486 5 ай бұрын
आहा ❤❤ सुन्दर बिचार हजुर ❤❤
@HP_Dogra
@HP_Dogra 4 ай бұрын
यहि कुरा नेपाल का गुरुहरुले भन्दा जान्ने हुन्छ .... जी भनेर गाली गर्छन् । गोरो छाला भएको ले सतही कुरा मात्र गर्दा ओहो के के भन्यो भनेर तारिफ गर्छन् । डा जगमान गुरुङ्ग, डा चन्द्र कुमार शेर्मा हरु ले यस्तो कुरा धेरै अगाडि देखि भनिरहनु भएकै छ।
@shailenlimbu5449
@shailenlimbu5449 4 ай бұрын
उनीहरूले जस्तो त्यही विषयको लागि जीवन समर्पित गर्न सक्नु परेन ? त्यसै आरिस गरेर हुन्छ ?
@HP_Dogra
@HP_Dogra 4 ай бұрын
तिमी जस्ता गवार लाई त्यस्तो लाग्ने हो। अनि जगमान गुरुङ्ग , चन्द्र सेर्मा ले चाहिँ के मा समर्पित गर्नु भएको छ जीवन? ​@@shailenlimbu5449
@santoshshrestha985
@santoshshrestha985 5 ай бұрын
Dherai dherai dhanyawad sir yati ramro interview ko lagi🙏🙏🙏
@nepali5847
@nepali5847 4 ай бұрын
नेपालमा मंगोल पनि छैन र आर्य पनि छैन । छ त नेपाली । जय नेपाल । जय नेपाली ।
@chhewangpurbeli5307
@chhewangpurbeli5307 4 ай бұрын
हामी सबै नेपाली हो तर भाइ नेपाल मा मंगोल र आर्य छ यो बुर्जुवा शिक्षा पढेर यसो अलि भन्न मिल्दैन 😀😀😀😀😀
@ganeshlimbu1204
@ganeshlimbu1204 4 ай бұрын
@balkrishnadagi3541
@balkrishnadagi3541 4 ай бұрын
प्रश्न गर्ने र उतर दिने मानिसकाे प्रस्तुति उत्तम छ।
@reshmitamrakar8583
@reshmitamrakar8583 4 ай бұрын
Very interesting and impressive , great fluent in Nepali.👍❤️
@user-ln8up4nn5f
@user-ln8up4nn5f 4 ай бұрын
Thanks team
@prabinlawati-ut9cv
@prabinlawati-ut9cv 5 ай бұрын
राम्रो कुराको उठान । खुशी लाग्यो
@rajanbhattaraiacommonman2686
@rajanbhattaraiacommonman2686 4 ай бұрын
Loved to know the history.
@vijaysilwal9099
@vijaysilwal9099 4 ай бұрын
Thank you 🙏
@tikaram1664
@tikaram1664 4 ай бұрын
नेपाल देश मा मंगोल छैनन् एसमा सहमत छु तर पर्सन छ। के धेरै धेरै नैं परह को विदेशी हरुले बनाएको इतिहास हरूलाई बिश्वास गर्ने हो की आफ्नो अत्यन्तै पुरानो पुरानो र्खहरू हरूको इतिहास लाई सही मा बुजेर सम्मान गौरव गर्ने हो यो पर्सन देश प्रेमी राष्ट्र बिर नेपाली दाजुभाई दिदीबहिनी हरुलाई छ🚩🔥🙏
@pratiksingh1714
@pratiksingh1714 4 ай бұрын
Bigyan le bideshi ra rastra bir chuttaudaina, science ko agi sabai saman ho. Yo antarbarta ko nichod nai itihas lai genetics, archeology ra language le pusti garcha bhanne ho. Itihas bideshi haru le banaune hoina. Jasko research garne chamata cha usle lekhne ho, tyo pani scientific evidence ko adhar ma pusti hudai jancha.
@dipakashrunjali4598
@dipakashrunjali4598 4 ай бұрын
उनले डिएनए टेष्ट सम्मको कुरो गरेका छन्। तर हामीले पत्याउने कि नपत्याउने?
@HBGurung-oz8vd
@HBGurung-oz8vd 4 ай бұрын
Ati uttam bichar
@rameshlama
@rameshlama 5 ай бұрын
good to listen him
@purushottamneupane
@purushottamneupane 4 ай бұрын
आहा!! कती महत्वपूर्ण अन्तरवार्ता।।
@ranbirtabebung638
@ranbirtabebung638 4 ай бұрын
Thank you for your kind khusi lagyo
@DahalArjun-ct8dc
@DahalArjun-ct8dc Ай бұрын
हल्याण्डका प्राध्यापक जर्ज भान ड्रिम संगकाे कुराकानी राेचक लाग्याे ।
@user-np7lc3fe9h
@user-np7lc3fe9h 3 ай бұрын
अति सुन्दर प्रस्तुतिकरण ।
@nathuramtharu2301
@nathuramtharu2301 4 ай бұрын
Thank you very much for authentic information.
@user-ih5lx5xi8i
@user-ih5lx5xi8i 4 ай бұрын
2 लाख बर्षको ईतिहास हैन जम्मा 5000 बर्षको हो...अब दुनिया नै बिनासको नजिक छ...हामी कलियुगको अन्यमा छौ....भगबान आयर पुरानो दुनियाको बिनास...र नया सत्ययुग निर्माण गर्दै हुनुहुन्छ...महाभारी बिनास हुदै छ....
@basudevtharu5764
@basudevtharu5764 3 ай бұрын
डा. जर्ज भान सरलाई सलूट छ ।
@padamgurung6734
@padamgurung6734 4 ай бұрын
Thank you sir
@raibb7752
@raibb7752 4 ай бұрын
Ramro lagyo dherai dhanyabad chha.
@nirbahadurkarki975
@nirbahadurkarki975 4 ай бұрын
येस्तो गर्छन बिदेशी बिद्द्वान हरु र बिद्वान बन्छन तर नेपाली हरु सस्कृत को किताब जलाउछन अनि त ठुलोकी म ठूलो भन्छन अनि के सिक्नु कसरी बिद्द्वान हुनु । सस्कृत जस्तो ठूलो भासा सन्सार् मा केही छैन जस्मा बेद नै तेहि भाषामा लेखिय को छ ।🎉🎉
@bijaymahat5189
@bijaymahat5189 4 ай бұрын
हैट,,अनि अब यता हाम्रो नेपालमा त मङोल हौ हामी भन्दै भाषण गर्नेको लागि त काम लागेन त यो अन्तर्वार्ता हैन के भाको ह🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@rikhubista6251
@rikhubista6251 4 ай бұрын
बिदेसि ले बनायको मङगोल जो शरीर को अाकार मा बाटे तेसकै अाधार मा त उनिहरू ले हामी मङगोल भन्ने
@pradeepneupane346
@pradeepneupane346 5 ай бұрын
Wow....
@sushilaadhikary196
@sushilaadhikary196 5 ай бұрын
Great grate linformation
@sachinkhadka7847
@sachinkhadka7847 3 ай бұрын
Thank yo very very much prof. George van driem❤
@user-ez7ir7ow8l
@user-ez7ir7ow8l 4 ай бұрын
मलाई सारै खुसी लाग्यो
@user-mj1gg2un7i
@user-mj1gg2un7i 5 ай бұрын
यी कुराहरू आफुलाई मंगोल भन्ने उरन्ठेउला मंगोल पार्टीका मानिसले सुन्न जरूरि छ।
@sumanthebe4467
@sumanthebe4467 5 ай бұрын
valu sab kura bujera bol na
@tirthamagar5858
@tirthamagar5858 4 ай бұрын
तिनीहरु को दिमाग नै उल्टाई दिएको हुन्छ! जतिनै विश्व व्यापी प्रमाण दिएपनी बुझ्नै चाहदैनन्।
@mespangrai5240
@mespangrai5240 5 ай бұрын
37:50 Prof Van Driem what you said about false pride and made-up history is totally understandable. Sadly this is happening in our part of world rapidly- one of the main reasons is access to social media. BTW you mentioned Dr Subhadra Subba's marriage as inter-caste- you should have called it inter-ethnic, not inter-caste for obvious reason!
@sikasbkoju3715
@sikasbkoju3715 5 ай бұрын
Don't believe in social media. Social media is all about fakeness and negativity. I obviously agree with you. It's inter ethnic
@archanalimbu5617
@archanalimbu5617 4 ай бұрын
woow🙏 💝💐👌
@jeevan7946
@jeevan7946 5 ай бұрын
dherai ramro
@tankaaalemagar1979
@tankaaalemagar1979 4 ай бұрын
उपलब्धि मुलक सरकाे अनुसंधान ।
@ratna65acharya
@ratna65acharya 4 ай бұрын
उचित लाग्यो!✔️❤️❤️👏🇳🇵
@Birennakuinglafa
@Birennakuinglafa 5 ай бұрын
राम्रो लायो आजको अन्तरबार्ता 🙏
@harkanechalirai8440
@harkanechalirai8440 3 ай бұрын
Waha ko kura duwara hami k ko lagi ghamand garne? Bhasa bhumi pitra, dharma ? Manavta eutai hun hai! Ramro sandesh, aaitihashik jankari👍🙏🇺🇸
@ashudagurung7010
@ashudagurung7010 4 ай бұрын
Thank you tapai dubai jana lai yasto ramro jankari muzak sambad ko lagi .🙏🙏
@ramrai9311
@ramrai9311 4 ай бұрын
Its great sir !
@user-wd4ld9wz7q
@user-wd4ld9wz7q 4 ай бұрын
Sarai ramro antar barta dekhhaunuvo ramro lageyo hajur Lai Pani dhhannebad
@Forester108
@Forester108 4 ай бұрын
Salute garna chahanxu George van sirlai❤❤🙏🙏🇳🇵🇳🇵
@padamshreesmagar
@padamshreesmagar 4 ай бұрын
हाे ! नेपालका मङ्गाेलहरुमा रक्त मिश्रण छ ।😢
@un9yp6o
@un9yp6o 4 ай бұрын
धन्यवाद
@prmthp5022
@prmthp5022 5 ай бұрын
JB sir ek dam khoj ramro lagyo hami sabai jati ek hunuparchha ko mulbasi ko puchharbasi
@dipakgautam5007
@dipakgautam5007 3 ай бұрын
सलाम
@artplussk_222
@artplussk_222 3 ай бұрын
Thank you sir for your intellectual interview .
@ghartiprem5159
@ghartiprem5159 4 ай бұрын
माननीय सर जर्ज भान द्रीम सलाम 🎉🎉🎉🎉🎉🎉🎉
@nitaraut3710
@nitaraut3710 4 ай бұрын
Good sir 🙏❤❤❤❤
@gaulamaila9504
@gaulamaila9504 5 ай бұрын
Very good
@negijonmilan534
@negijonmilan534 4 ай бұрын
म चही हाम्रो नेपाली हिस्टोरियनहरु कति रैछन भनेर कमेन्ट्स मा हेर्न आको।म जस्तै अरु कोहि हुनुहुन्छ कि?
@gaganbhandari758
@gaganbhandari758 4 ай бұрын
So sweet man💙
@Ghanashyam666
@Ghanashyam666 5 ай бұрын
धेरै क्लियर भयो ।
@user-gh8bc5ws9n
@user-gh8bc5ws9n 4 ай бұрын
Yes you're right ❤❤
@user-lh7yz6ws6d
@user-lh7yz6ws6d 4 ай бұрын
सही आर्यनहरू चै छ जुन ईरान हुदै नेपाल आए
@mayahimal2365
@mayahimal2365 5 ай бұрын
Dheri Dheri samman jarj van jyuma namskar hajurma
@khimlimbu4316
@khimlimbu4316 4 ай бұрын
Very good.
@ahamnabin
@ahamnabin 5 ай бұрын
Wow Yesto Interview aai Rakhos
@nimazrumba8423
@nimazrumba8423 4 ай бұрын
धेरै राम्रो अन्तरवर्ता बिश्लेषण सुन्न पायौ खुशि लाग्यो |तामाङ भाषाको बारेमा पनि यस्तै राम्रो बिशलेषक कोहि छ भने कार्यक्रम मा ल्याएर ब्याकरन शुध्दि करन कस्तो छ यावत कुराको जानकारी पाए अवारि हुने थिए धन्यवाद जय नेपाल
@bistdeepak5919
@bistdeepak5919 4 ай бұрын
True anylisis god bless you bro ❤❤❤
@bimalgautam2527
@bimalgautam2527 4 ай бұрын
Excellent
@tekkhadka74
@tekkhadka74 5 ай бұрын
❤❤
@ratnabahadurgurung9850
@ratnabahadurgurung9850 4 ай бұрын
Ramro bhalakusari, dhannyabadhxa.dubaijana lai.
@user-lw9gv7cd8k
@user-lw9gv7cd8k 4 ай бұрын
भाषा विज्ञान र अनुवंशिक विज्ञानकाे अध्येता एकै ब्यक्ति हुनु जीवन त्यसैमा उत्सर्ग गर्नू साधारण कुरा हाेईन । तल , कस्ता मानिसले कस्ता कमेन्ट लेख्छन कुरा प्रष्ट बुछिन्छ ।
@user-mj6ww8hv9k
@user-mj6ww8hv9k 5 ай бұрын
@leela69np
@leela69np 4 ай бұрын
बार्ता सुन्दा झन उत्शुकता बढ्यो, अझै खास क्षेत्र, समुदाय र संस्कुती सहित जान्न मन छ/ फेरी आऊन जार्ज सर/
@saritabk571
@saritabk571 4 ай бұрын
Jarj van sir 7.samundar paribata aaunu vai nepal ra nepali haruko etihasma ati kanchan paradarsita sath xarlanga paridinu hune hjr lai muri muri dhanyebad sir
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 92 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 39 МЛН
How Adani Became India's Richest Man
28:13
Mohak Mangal
Рет қаралды 1,4 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 92 МЛН