यो भिडियोमा गोलभेडा खेती गर्दा ड्याङ बनाएर मल्चिङ ओछ्याउने सजिलो तरिका बताईएको छ ।
Пікірлер: 3
@koshikakhadka3734 Жыл бұрын
Thank you sir 🙏🙏
@laximakhadka5379 Жыл бұрын
🙏🙏🙏🙏
@crazyexperiment6317 Жыл бұрын
जानकारी को लागि धेरै धेरै धन्बाद सर । म इंडिया देखि हजुर को भिडियो हेरी रहेको छू म आफ्नै देश फर्की यसरी नै खेती गर्न चाहन्छु सर मलाई टनेल मल्चिङ थोपा सिंचाई गर्न को लागि कति खर्च चाइन्छ यो विषयमा पनि एउटा भिडियो बनाइदिनुस् न सर ।।