No video

यातायात कार्यालयमा स्टीङ अपरेशन | दलाल र कर्मचारीको कडा सेटीङ | लाइसेन्सको ट्रायलमा लाखौ भ्रष्टाचार

  Рет қаралды 1,128,249

Falano News

Falano News

2 жыл бұрын

Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Rajan
Gandaki Chhadke Ep 160
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 4 900
@factnep5221
@factnep5221 2 жыл бұрын
सुनकै मेडल दिएँ पनि कम हुन्छ हाउ हाम्रो अपील दाईलाई ❤️ गरीब नेपालीको सहारा अपील त्रिपाठी 👑
@ridammagarofficial4870
@ridammagarofficial4870 2 жыл бұрын
पत्रकार भनेको यो होनी,नेपालमा यो जस्तै २०/२५ जाना हुनु पर्छ देश आफै बन्छ👏🏻👏🏻👏🏻👏🏻👏🏻
@kiranthapa2223
@kiranthapa2223 2 жыл бұрын
Aaha salllm 6 sir hjrlai
@ridammagarofficial4870
@ridammagarofficial4870 2 жыл бұрын
@@kiranthapa2223 tqs hai
@tekraj7973
@tekraj7973 2 жыл бұрын
Alirespect garauna daju😊 yo vannu vayaxa
@arungurung7446
@arungurung7446 2 жыл бұрын
सर्ब साधारणले पनि बुझ्न सक्ने तरिकाले कति स्पष्ट सङ्ग यो केसको स्टिङ अपरेसन गरि सरल तरिकाले देखाउनु भाको छ सलाम अपिल सर
@tarasingh2072
@tarasingh2072 2 жыл бұрын
अपील त्रिपाठी सर लाईं लाखों लाख धन्यवाद 🙏🙏🙏
@arpitchhetri6456
@arpitchhetri6456 2 жыл бұрын
हजुर जस्तो साहासी छोरो लाई जन्म दिनु हुने महान हजुर की आमा लाई नमन छ 🙏🙏🙏🙏🙏
@naulobihanipokhara2918
@naulobihanipokhara2918 2 жыл бұрын
Apil sir u r country hero. ....u r great ...keep it up
@funurusherpa9254
@funurusherpa9254 2 жыл бұрын
यस्ता बुझाउने धेरै छन झन ktm मा
@lminthapa4768
@lminthapa4768 2 жыл бұрын
Hope to see liscence of my Friend soon..🙄🙄
@cmwaiba2340
@cmwaiba2340 2 жыл бұрын
@I am the way real hiro is apil good job
@dhanbdmarasini
@dhanbdmarasini 4 ай бұрын
​@@naulobihanipokhara2918 ં
@bishnusharmatimsina6789
@bishnusharmatimsina6789 2 жыл бұрын
नेपाल कै नम्बर १ पत्रकार अपिल तृपाठी भाइ जयहोस अपिल भाइ को 🙏🙏🙏
@sumanvlog9002
@sumanvlog9002 2 жыл бұрын
अपिल सर तपाइ ले यती महत्वपूर्ण काम शानदार तरीक़ा ले प्रस्तुत गर्नुभयो । धन्यवाद दिनलाई शब्द को कमी महसूस भयो ।
@sushilabaral8728
@sushilabaral8728 Жыл бұрын
एस्ता राष्ट्र घाति भष्टचारि दलाल हरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ सारै सहि गर्नु भयो हाम्रा पत्रकार मिडिया सरले सलाम छ
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
अपील सर हजुर जस्तै असल पत्रकार सातै वटा प्रदेशमा हुन जरुरी छ 🤗अनि हरेक सरकारी कार्यालयमा छड्के गरेर बिचौलिया दलाल हरुको पत्ता साफ हुन्थ्यो 😳जय गण्डकी छड्के 🇳🇵🙏
@gokulbk241
@gokulbk241 2 жыл бұрын
Dijju sidha kura herna xutaunu vako ho ra yeuta comments dekhdina ta hjr ko
@shivaadhikari9458
@shivaadhikari9458 2 жыл бұрын
कोहि माइकालाल छ यातायात र मालपोत सुधार्ने ? धेरै महत्वपुर्ण स्टिङ अपरेसन अपिल जि 👏👏👍
@beenukulung4345
@beenukulung4345 2 жыл бұрын
😮👏👏👏
@yagyadevkota88
@yagyadevkota88 2 жыл бұрын
थुक्क दलाल घुस्खोरी हरु कत्ती सारो सेटिङ मिलायर खान जानेका अपिल सर लाई सलाम छ नया नया खोज अनुसंधान गरेर सत्य तथ्य मिडियामा ल्यायर सबैलाई देखाइदिनु भयको मा धन्यवाद छ
@ramchandrakarki7693
@ramchandrakarki7693 2 жыл бұрын
No mcc go back sere kalo Congress murdabad
@ramchandrakarki7693
@ramchandrakarki7693 2 жыл бұрын
Prachande daka apradhi bharastchari hatyara jyanmara ladakuko ghotala lai jail halau des aafai thik hunxa
@ishworshrestha3559
@ishworshrestha3559 2 жыл бұрын
Ok
@omthappa5236
@omthappa5236 2 жыл бұрын
भ्रष्टाचार कसरी गरिन्छ र त्यसको प्रदाफास गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अपिल त्रिपाठी सर
@shivabachanonlinetv7599
@shivabachanonlinetv7599 2 жыл бұрын
यो होनित सत्यबादी पत्रकारिता भनेको अपिल जि लाई अझै शक्ति मिलोस यस्तो काम गर्न
@amitamit684
@amitamit684 2 жыл бұрын
अपिल सर को आँट,साहस लाई सलाम छ।अत्यन्तै राम्रो काम गर्नु भएको छ।जय होस।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💞
@lalmagar8521
@lalmagar8521 2 жыл бұрын
kati saglo bolxa laggur
@bsmfamilyvlogs6135
@bsmfamilyvlogs6135 2 жыл бұрын
Good job 👍
@kadelmilan4272
@kadelmilan4272 2 жыл бұрын
¹¹
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
Mero pani salam 🙏🙏
@purna1737
@purna1737 2 жыл бұрын
Yo honee taa sahii mudaa haru Apil sair tapii jastaa keaii patraa kar Le maatraa aesto ajendaa haru sahii dangale bahera nekalne himat gaarxa salamxa hajur ra hajur ko team laii👍
@user-rx8xk3mn9n
@user-rx8xk3mn9n 2 жыл бұрын
भ्रष्टाचार को लागि डन हो अपिल सर हजुर को काम को लगि उच्च सम्मान ✊✊✊
@premoleenepal2716
@premoleenepal2716 2 жыл бұрын
अपिल सर लगाएता सम्पुर्ण टिमलाई सलाम छ, धुस, दलाल हरुलाई यसरी पर्दाफास गर्दै जानुस जय होस।।।।
@tejadhikari2197
@tejadhikari2197 2 жыл бұрын
तपाईंलाई नमस्कार !! यस्तो कार्यक्रम मालपोत कार्यालय मा पनि गर्नुपर्छ।
@netramasrangi9102
@netramasrangi9102 2 жыл бұрын
यत्ती मेहनत हेरानको कामको लागि अपिल सरलाइ लाख धन्यवाद !
@ramchandrakarki7693
@ramchandrakarki7693 2 жыл бұрын
No mcc go back sere kalo Congress murdabad
@ramchandrakarki7693
@ramchandrakarki7693 2 жыл бұрын
Prachande daka apradhi bharastchari hatyara jyanmara ladakuko ghotala lai jail halau des aafai thik hunxa
@dhanshrestha3767
@dhanshrestha3767 2 жыл бұрын
🙏🙏🙏🙏
@maheshtamang6005
@maheshtamang6005 2 жыл бұрын
Doctor bank ko manager ko ta sidai hune rai6 yar hamro dess ma ta
@deviprasadneupane3536
@deviprasadneupane3536 2 жыл бұрын
मदन भन्डारी
@luckxu1575
@luckxu1575 2 жыл бұрын
देशका सबै युवाहरुले आफ्नो आफ्नो ठाउँ मा यसै गरी जनताले पाउने दुःख अत्याचार विरुद्ध कदम चलाउनु पर्दछ । सलाम पत्रकार यूनिट लाई
@jagannathacharya8002
@jagannathacharya8002 2 жыл бұрын
थुक्क दलाल घुस्खोरी हरु ! कत्ती सारो सेटिङ मिलायर खान जानेका , अपिल सर लाई सलाम छ, नया नया खोज अनुसंधान गरेर सत्य तथ्य मिडियामा ल्यायर सबैलाई देखाइदिनु भयको मा , धन्यवाद छ अपिल तपाइको काम प्रति ठुलो सम्मान छ ।
@user-gd4cr8mg8e
@user-gd4cr8mg8e 8 ай бұрын
सबैलाई सयोग गर्ने हाम्ररो अपिल सर मलाइ पनि हेल्प piz🙏
@dipendrabishowkarma5693
@dipendrabishowkarma5693 2 жыл бұрын
यति आँट भएको पत्रकार नेपाल मा धेरै जना अवसेक छ। अपील सर सचाकै जनताको पत्रकार हुनुहुन्छ।
@narendragurung4390
@narendragurung4390 2 жыл бұрын
अपील जस्तै हरेक जिल्ला मा हुन जरुरी छ यो बाहादुरी काम को लागि अपिल सर लाई सबै नेपाली देखि सलुत छ
@bikramshrestha1186
@bikramshrestha1186 2 жыл бұрын
अपिल सरको अपरेसन धेरै राम्रो छ लहरो तान्दा पहरो ढल्छ हरेक क्षेत्रमा सफलताको शुभकामना।
@dhanpurna3081
@dhanpurna3081 2 жыл бұрын
अपिल सर को आँट,साहस लाई सलाम छ।अत्यन्तै राम्रो काम गर्नु भएको छ।जय होस
@sabitathapa965
@sabitathapa965 2 жыл бұрын
कुन सब्द ले धन्यवाद दिउ यो सब्द नै भेटिन अपिल सर 🙏 गरिब जनता लाई दुख दिने र चुसेर खान पल्केकाहरु अझै धेरै सरकारी कार्यलयमा छन । हजुर को हरेक काम लाई सम्मान साथै इस्वोर को धेरै आशिर्वाद ❤️🙏
@rameshnepali5005
@rameshnepali5005 2 жыл бұрын
Yes absolutely right hjur
@baltamang9038
@baltamang9038 2 жыл бұрын
अपील त्रिपाठी ज्युलाई लाखौं लाख सलाम गरेर पनि काम हुन्छ। हजुरको जस्तो हिक्मत हुने छोरा जन्म दिनु हुने नेपाल आमालाई पनि भित्री आत्मा देखि नै नमन्।।🙏।।
@user-xf8wn4zu4r
@user-xf8wn4zu4r 2 жыл бұрын
लाइसेन्स नभएपछि पुलिसले समाउँछ,लाइसेन्स छिटो निकाल्न लाग्यो अपिल त्रिपाठीले समात्छन कहाँ सुख छ र नेपाली जनतालाई पनि।
@subaspariyar9328
@subaspariyar9328 2 жыл бұрын
हाम्रो देश नेपाल धेरै राम्रो छ । देश चलाउने मान्छे यहाँको स्टम सबै लथालिङ छ । जहां हेर्यो त्यहि भष्टाचार धेरै काम अपील दाई।
@krishkhati3059
@krishkhati3059 2 жыл бұрын
भ्रष्टाचारीको अखाडा सबैलाई फाँसी दिएर राम्रो ब्यक्तिलाई चैन गर्न पर्यो। धन्यवाद अपिल सर यस्ता देशका धमिराको गोलो भत्काएकोमा🙏🙏🙏
@ramchandgulmeli5306
@ramchandgulmeli5306 2 жыл бұрын
अपिल सर जस्तै सात प्रदेशमा एक एक जना यस्तै दम भएका पत्रकार हुने भने देशले अलिकती भएपनी मुहार फेर्छ। keep it up Apil sir
@Shristiranamagar816
@Shristiranamagar816 2 жыл бұрын
साश र आट हुनु पर्छ यसै गरी युवा जागो भनी देश ले काचुली फर्नु कुनै बेर लाग्दैन सलाम अनिल तिरपाठी 🙏🙏🙏🙏
@srijanalamsal8419
@srijanalamsal8419 2 жыл бұрын
यदि अपिल सर लाई कुनै समस्य मा पार्नु सक्छ्न यहाँ कानुन आफ्नो हात मा लिएर हिड्ने मान्छे ले जे पनि गर्छ यदि अपिल सर लाई पनि सेक्रेटरी को सुबिधा होस
@lifeandmusic526
@lifeandmusic526 2 жыл бұрын
थुक्क जुकाहरु !! भ्रष्टाचारि लाई किरा परोस् भ्रस्टाचार नहुने कुनै सरकारी कार्यालय नै छैन अपिल त्रिपाठि लाई सलाम
@dipendrarai4503
@dipendrarai4503 2 жыл бұрын
देशको हरेक यातायात कार्यलयमा रहेका यस्ता धर्तीको बोझहरु किरासरी छन अनि कर्मचारीहरु पनि सेटिङ मिलाएर बसेको यिनिहरु जिउँदै किरा परेर मर्छन थुक्क तिमरको जिन्दगी
@bhuparajkatuwal8741
@bhuparajkatuwal8741 2 жыл бұрын
गूड् न्युज सहासिक कार्य हार्दिक बधाई छ सहयात्री मित्र एवं पत्रकार महोदय सलाम छ ।
@saishamagar
@saishamagar 2 жыл бұрын
अपील सर लाई भगवानले सदैव रक्षा गरुन् 🙏🙏🙏🙏🙏
@nandakumaripun7607
@nandakumaripun7607 2 жыл бұрын
अपिल त्रीपाठी र टिमलाई लाखौं लाख धन्यबाद, सबै अपराधीहरुलाई हदै सम्मको कार्वाही हुनु पर्छ ताकी भविष्यमा यस्ता गलत काम गर्ने आट कसैले नगरोस्।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
दलाल भ्रष्टाचार को उपचार गर्न साह्रै सिपालु छ्न हाम्रा अपिल सर 🙏
@krishnarai6284
@krishnarai6284 2 жыл бұрын
Badhaixa apil ji yastai bhastachari haruko parda fash gardai lanuhola
@bipendramalla6623
@bipendramalla6623 2 жыл бұрын
Mero license aayako thiyo tar date bigarer aayo date sachaun patha ko 1 barsh Vanda dherai vayo license aayako chhain k garnu par6 Hola?
@LaxmiAcharyaa-dw6ln
@LaxmiAcharyaa-dw6ln Жыл бұрын
😊😊😊77
@manil622
@manil622 Жыл бұрын
​@@krishnarai6284ĺpòp⁰ķ❤¹¹¹😊à😊ò0⁰0⁰. B. ❤ p😊.😅😅
@velrai8637
@velrai8637 10 ай бұрын
Ppppppppp
@shivamrawat8240
@shivamrawat8240 2 жыл бұрын
सर्वप्रथम अपील सरलाइ धन्यवाद तपाइले गरेको हर स्टिङ अपरेसन ले देश बदलिन्छ नियम अनुसार अगाडि बढायो भने
@prativabasnet8032
@prativabasnet8032 2 жыл бұрын
म पनि यसको घोर बिरोधी हो यस्ता कार्यहरु बुटबलमा पनि म आफै स्वयम भोग्दै आएका कुरा हुन यस्ता दलाललाई कडा भन्दा कडा कारवाही हुनुपर्छ । र अपिल त्रिपाठी सरलाइ सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
अपिल सर जस्तो पत्रकार नेपाल को ७७वटइ जिल्लामा हुने हो भने भ्रष्टाचार बिचौलियाको अन्त्य हुने थियो देसमा ।
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Saheho
@gopalmagar3560
@gopalmagar3560 2 жыл бұрын
वाह क्या दामी 👍 अपिल त्रिपाठी ज्यु को दमदार चोटिला सान्दर्भिक सत्यतथ्य यथार्थ चित्रण गरिएको काम प्रति सलाम छ 🎉👍❤️
@user-pq5od6cq4x
@user-pq5od6cq4x 2 жыл бұрын
धन्यवाद अपिल भाइ मेरो आँखा खुल्यो मलाई नि ट्रायल दिन डर लागेर ड्राइभ सेन्टर लाई केगर्नी होला सर भन्दा 25 देखि 30 हजार खुवाउन पर्छ छिटो हुन्छ र ट्रायल मा देखा चै पर्नै पर्छ त्याहा मपनी हुन्छु भन्नू भएको ले मसङ्ग पैसाको अभाव ले गरेको थिन धन्न मेरो रिण जोगियो रबि दाइर कपिल भाइ र गग्ङ्गा इ तीन जाना को काम र बोल्नी खरो र दरो बानी मलाई पहिलै देखि मन पर्छ जय होस हजुर हरुको
@npkchhetri57
@npkchhetri57 2 жыл бұрын
gREAT JOB APIL SIR🙏😍🇳🇵
@santoshkhadka9898
@santoshkhadka9898 2 жыл бұрын
अरु कुरा छोड कमसेकम यातायात र मालपोत सुधा र रबि दाईको भनाई मनपरो आज अपिल दाईको यो काम 🙏🙏🙏
@mohammodali3550
@mohammodali3550 2 жыл бұрын
कारेक्रम अाफै मा गम्भीर छ । अझै मैले पनि गम्भीरता काे साथ हेरे ।धन्यबाद अपिल सर । waiting for next .......
@tikaramkhanal760
@tikaramkhanal760 2 жыл бұрын
सहि सुहाउँदो,, नाम दिनुभो अपिल सर् भ्रस्टाचार को अखडा ,,यो मात्रै नभएर हरेक सरकारी कार्यलय नै भ्रस्टाचार को अखडा भएको छ 👹👹
@uvrajshrestha9711
@uvrajshrestha9711 2 жыл бұрын
Apil sir lai dherai dhaneybad. Xa hai"""🙏🙏
@upowerupower9925
@upowerupower9925 2 жыл бұрын
अपिल सरलाई धन्यवाद । अझै लाज पचाएर बोल्ने कर्मचारीको हात 100% छ । हाकिम सावको ओठ मुखै सुक्यो त ।
@hamro-tv
@hamro-tv 2 жыл бұрын
मेरो विचारमा टेलिभिजन पत्रकारिताको क्षेत्रमा अपिल त्रिपाठी नेपालकै नम्बर 1 हुन
@laxmirayamajhi4639
@laxmirayamajhi4639 2 жыл бұрын
अत्यन्तै राम्रो काम अपिल सर को 🙏
@gopalpuri3478
@gopalpuri3478 Жыл бұрын
सल्युट छ अपिल सर ,एक सच्चा पत्रकार ज्यु 🙏❤️
@rajibpokhrel7825
@rajibpokhrel7825 2 жыл бұрын
wow wow wow क्या काम गर्नु हुन्छ यार हाम्रो अपिल सर सलाम हजुर को एस्तो सम्मान योगय काम को लागि 🙏रबि लामिछाने दाइले त्यसै chalange गरेका हुन र यातायात र मालपोत कार्यालय सुधारेर मात्रै दीखाउ भनेर ।
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
😂
@narayanxettri7973
@narayanxettri7973 2 жыл бұрын
क्या मज्जा ले सोधपुछ गर्नु भयको छ अपिल सर सधै यस्तै हुनु पर्छ
@born-in-september
@born-in-september 2 жыл бұрын
🤯🤯🤯 true journalism... my respects to the team... and camera man tooo.
@rkrishchaudhary761
@rkrishchaudhary761 2 жыл бұрын
पत्रकार भनेको यो होनी, अपिल सरको कामको लागि उच्च सम्मान
@basantabohara8529
@basantabohara8529 2 жыл бұрын
कठै बोलिनै फुटेना यातायात बिभाग का प्रमुखहरु को 😂अपिल सर धेरै धेरै सम्मान अनि उच्छ कदर छ हजुर को साहस प्रति🙏
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Apil sir slut mahan kam hjuko wow
@prahladthapa7067
@prahladthapa7067 2 жыл бұрын
अपील भाई धन्यबाद तपाईंको तारिफ जति गरे पनि कमी हुन्छ । तपाईलाई नेपाल प्रहरी प्रमुख बनाउनुपर्ने तब त देश बन्छ । यसरी देशको मेनपावर उत्पादनमुलक कार्य होईन भ्रष्टभ्रष्टाचारी उत्पादन गर्ने सरकार र कर्मचारी अनि देश भाडमा । यो कर्मचारीको नाता स्वास्नी छोरा छोरीले कसरी मुख देखाउने ।
@sunilkc7073
@sunilkc7073 2 жыл бұрын
Great work dai 🙏🏻🙏🏻.. we need more people like you to rid of these corrupt jerks from our beautiful country….these corrupt people are the main reason for making our nation rotten ….keep it up Apil dai we all support you and your work 👍
@raisantabahadur9090
@raisantabahadur9090 2 жыл бұрын
यो भिडियो चै सारै भन्दा धेरै खत्रा लाग्यो अपिल सर यो त फिल्म बनाएमा सारै दामी चल्छ वाउ अपिल सर सेलुट छ है मेरो तर्फ बाट
@kalambistaanu6668
@kalambistaanu6668 2 жыл бұрын
अपिल दाइ तपाइको काम प्रति ठुलो सम्मान छ
@keshavbhatta4577
@keshavbhatta4577 2 жыл бұрын
You are grate sir
@omthapamagat3293
@omthapamagat3293 2 жыл бұрын
OMG यस्ता दलाल हरुलाई जन्ताको हातमा सुम्पनु पर्छ अपिल सर, प्रहरीलाई सुम्पनु भनेको दोषीलाई उम्कनुमा मद्दत गर्नु हो,
@bhubanrawat1349
@bhubanrawat1349 2 жыл бұрын
Main chor nilo coat lagako ho
@khadgajitlama6775
@khadgajitlama6775 2 жыл бұрын
राम्रो काम।पत्रकार यति निडर र निस्वार्थ हुनु पर्छ।शुभ कामना छ।सबै क्षेत्रमा सबै ठाउँमा यस्तो अपरेशन हुनुपर्छ।देश र जनताको माया छ भने सबै मन्त्रीहरुले साथ दिनु पर्छ।प्रेम आले उदाहरण बनेको छ।कार्बाहि चल्छ चल्दैन नत्र यत्रो मेहनत खेर मात्र हुन्छ।झन बिग्रदै जान्छ।
@yaapgog8926
@yaapgog8926 2 жыл бұрын
Love & always respect your plan and procedures🙏
@kishorsinghrajput8046
@kishorsinghrajput8046 2 жыл бұрын
देश भरी यस्ते हो हामी जति गरे तर यो कहिले चेन्ज हुने छैन। तर हजूर को मिहिनत हेरेर धेरे खुशी भये धन्यवाद 🙏🏻 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@motibasnet3703
@motibasnet3703 2 жыл бұрын
येति गर्दा पनि कहिलेइ सुधृदैनन सरकारी कर्मचारी कार्यलय द्लाल जरा देखि टुप्पै सम्म पुर्याउनु भयो अपिल सर ले !👍️👍️👍️👍️🙏🙏🙏🙏
@rohitrijal2168
@rohitrijal2168 2 жыл бұрын
अपिल सरको सहस लाई उच्च समान छ पत्रकार अपिल जस्तो हुनुपर्छ ।
@shyamdongol5946
@shyamdongol5946 4 ай бұрын
आँट, साहस लाई सलाम छ।अत्यन्तै राम्रो काम गर्नु भएको छ। भ्रष्टाचार कसरी गरिन्छ र त्यसको प्रदाफास गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अपिल त्रिपाठी सर, जय होस।
@bbchatri
@bbchatri 2 жыл бұрын
धेरै धेरै धन्यवाद अपिल सर भ्रष्टाचार को विरुद्धमा हजुर को यस्ता रिपोर्टिङहरु बाट भ्रष्टहरु केही न केहि मात्रामा डराएका छन भने आम जनताहरु केही राहत महसुस गरिरहेका छन्
@shivapaudel1533
@shivapaudel1533 2 жыл бұрын
अपिल जी धेरै धेरै बधाई छ देशै भरका यातायात कार्यालय सबै यस्तै हुन्छ होला यसरी खुलेयाम भ्रष्टाचार गर्ने हरुलाई फाँसी दिनुपर्छ
@mypridemycountry8208
@mypridemycountry8208 2 жыл бұрын
Great job Apil Sir. It is really outstanding operation. I salute you. 🙏🙏🙏🙏
@jiwanrai556
@jiwanrai556 2 жыл бұрын
पूर्वमा पनि अपिल त्रिपाठी जस्ता १० जना पत्रकार हरु चाहियो । यो पो हो त पत्रकारिताको आचरण धर्म र हिम्मत त । अपिल त्रिपाठी you are the man . Keep it up and unveil all fraud ।
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
अपिल त्रिपाठी सरको गण्डकी छड्के मा आउने हरेक खुराक नै कडा हुन्छ😍 जय अपिल सर🙏
@surajkirati6325
@surajkirati6325 2 жыл бұрын
tapai napugeko thau kaha xa dd😅😅
@sumanparajuli4600
@sumanparajuli4600 2 жыл бұрын
आहा !कति राम्रो हाम्रो काम अपिल सर को
@lalmagar8521
@lalmagar8521 2 жыл бұрын
kapil sir khate harulai charam charam hannuna sir gadahaharulai
@Trending-Cine-Visuals-Now
@Trending-Cine-Visuals-Now 2 жыл бұрын
Well done 👍. Nice one. Keep up the good work. We need someone like you to make our country leap forward
@gopalgiri11
@gopalgiri11 2 жыл бұрын
अपिल सरकाे साहसलाइ मान्नैपर्छ । तपाइकाे याे कदमले वेथितिलाइ केही हदसम्म भएपनि सुधार्नेछ । सलाम छ बहादुर पत्रकार ज्यूलाइ
@surajadhikari382
@surajadhikari382 2 жыл бұрын
५ सय ,एक हजार , पन्ध्र सय, दुई हजार वाव तपाईं को हिम्मत अपिल सर सलाम छ हजुर लाई 🙏🙏🙏 यहि अभियान सङ्ग जोडिन मलाइ पनि मन छ अपिल सर 🙏🙏🙏 सम्पर्कमा रहिदिनु भए सायद देश को लागि केही गर्ने मौका मिल्ने थियो 🙏🙏🙏
@deepakacharya8508
@deepakacharya8508 2 жыл бұрын
अब यत्तिकै छोडनु हुदैन यस्ता भ्रष्टाचारि हरुलाइ यातायात क्रायलयमा आगो लगाउन पर्छ
@nandakapri8856
@nandakapri8856 2 жыл бұрын
अपिल जि कै साहसि र यथार्थ ता जनतालाइ देखाउने पत्रकार भयमा अनियमितता भ्रस्टाचार नियन्त्रण हुन्छ । बधाइ छ अपिल जि ।
@shekharrawal6442
@shekharrawal6442 Жыл бұрын
यो हाम्रो मोरोङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका मा पनि ,कपिल जि ,छ्ड्के लगौनुपरो है।
@jeevanbasnet5382
@jeevanbasnet5382 2 жыл бұрын
अपिल सर कुन शब्द ले हजुर लाइ समबोधन गरु, यसतो खालको काम को लागी हजुर नै उपयुक्त हुनुहुन्छ छोडनु हुदैन यसता दलाल माफिया हरु लाई हजुर लाइ धन्यवाद छ.
@shiristidiyayoutubechennal7766
@shiristidiyayoutubechennal7766 2 жыл бұрын
तपाईंको साहस र हिम्मतलाई सलाम छ अपील सर
@pushpaoli5683
@pushpaoli5683 2 жыл бұрын
कपिल सरलाई त मान्नु पर्छ क्या दम छ बोलि मा सधै येसरी नै अगाडी बडी रहनु होला ❤❤❤❤❤❤❤❤❤
@bishalgiri4832
@bishalgiri4832 2 жыл бұрын
तपाई जस्तो अरु नि पत्रकार हुनि हो भने देशको भ्रष्टाचार तेतिकै कम हुन्छ। great work
@netramagarbtl5985
@netramagarbtl5985 2 жыл бұрын
12 hours ago अपिल सरको कामको लागि उच्च सम्मान ।।😊❤️👏👏👏👏👏👏👏
@gulshanokheda4235
@gulshanokheda4235 2 жыл бұрын
साहासी प्रत्रकार अपिल दाई 7 वट प्रदेस मा यस्तै पत्रकार हुन जरुरी छ!!!
@aasuryaman
@aasuryaman 2 жыл бұрын
अपिल सर को काम र साहस लाई हृदय देखि नै सलाम गर्दछु !
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
1St आज सुरु परियो अपिल सरको कार्यक्रम हेर्ने । आज किन ढिलो आयो🤔। अपिल सरको कामलाई सलाम छ्🙏
@hikmatmagar4191
@hikmatmagar4191 2 жыл бұрын
यहाँ सबै चोर छन नेपाल भरी अपिल सर यति धेरै राम्रो कामको लागि हजुरलाई सात समुन्द्र पारी बाट सलुट छ हजुर लाई
@pusparajdahal5213
@pusparajdahal5213 2 жыл бұрын
पोइला गयकी श्रीमतीलाई फेरि पुरानै लोग्नेसङ भिडाउने पत्रकार महोदयहरु अपिल भाइलाई हेरेर सिक पत्रकारको काम के हो? मर्म के हो? अनि कर्तब्य के हो?सलाम छ अपिल भाइ🙏🙏🤘🤘you always great🤘👌👌😎😎
@hunterwangde9665
@hunterwangde9665 2 жыл бұрын
अपिल त्रीपाठी सरलाई चाहिलाई मान्नु पर्छ हो हो यो हि नि त पत्रकारिता वा युटुवरको तरिका।
@baburamsharma1318
@baburamsharma1318 2 жыл бұрын
One of the best Sting operation program I ever saw in television history. Hats-up Apil Tripathi
@meronepal3081
@meronepal3081 2 жыл бұрын
कुनै चलचित्र हेर्दा पनि गुण्डाले हिरो लाई कुटेको भन्दा हिरोले गुण्डालाई कुटेको हेर्दा सारै मज्जा आउँछ त्यस्तै अपिल सरको कार्यक्रम हेर्दा त झनै मज्जा लाग्छ
@manikumarrai3143
@manikumarrai3143 2 жыл бұрын
साच्चिकै हो भने वहाँ जस्तो पत्रकार यो देशको खाँबो हो, वहाँलाई भावी सरकार प्रमुखको रुपमा अाउन लायक देखिन्छ, लहै त्रिपाठी सर बल गर्नुहोस् है सत्य हो हजुरको यो कामको प्रसंसा नगर्ने मान्छे अबुझ हो ,सारै जायज छ, खुशी लाग्यो, 👏🙏
@user-tq2yp4wf4w
@user-tq2yp4wf4w 8 ай бұрын
एकदमै राम्रो काम अपिल सर यो देस खराब भएको नै यसतै करमचारि को कारण ले हो ।
@rajkumarbamjan8513
@rajkumarbamjan8513 2 жыл бұрын
अपिल सर लाई मेरो सलाम छ । हजुर को काम धेरै नै राम्रो छ ।
@bhubankarki4795
@bhubankarki4795 2 жыл бұрын
Mero pni la
@manishmanandhar9676
@manishmanandhar9676 Жыл бұрын
​@@bhubankarki479549:12
@tikaramg.m2496
@tikaramg.m2496 2 жыл бұрын
यो विषय बस्तुमा छिनो फानो अर्को हप्ता देख्न पाउ 12 सय पनि कल्ले पेट भरेको र सम्नधित कर्मचारी बिभागमा कति पेस भयो पुरै जानकारीका साथ लेयाउनु परेयो अपिल सर तपाई को यो great job माथी सलाम छ
@jibanneupane7750
@jibanneupane7750 11 ай бұрын
Khojmulak patrakarita yesto hunu parxa. Gajjab lagyo. Congratulations.
@reshamlalkhatee9372
@reshamlalkhatee9372 2 жыл бұрын
पत्रकार भनेको येस्तो पो हुनु पर्छ। जय अपिल सिर अनि वहाँ को टिम लाई पनि।
@ckp30
@ckp30 2 жыл бұрын
Hats off to Apil Sir, 🙏 It’s not about Rs 1200 now. It’s the Ethics of our public servant and the bad system. We support you Apil 👍👍👍
@dilipjirel3434
@dilipjirel3434 2 жыл бұрын
we need Kiratis to come back to power. since the chutiya Licchavis took power from Kiratis, Nepal has been going down the hills. Kiratis must unite and take back power from the Brahminbadi government.
@krishnalohar6461
@krishnalohar6461 2 жыл бұрын
हिमतलाई सलुट छ अपिल सर हजुर जसताे हिमत काेहि माकल लाल छ एसरि रिपाेट गरनि जया अपिल त्रिरपाटि
Why is anti-immigration sentiment on the rise in Canada?
13:00
The Guardian
Рет қаралды 881 М.
Tarek Fatah In Aap Ki Adalat (Full Episode)
52:00
IndiaTV
Рет қаралды 7 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 46 МЛН
Получилось у Миланы?😂
00:13
ХАБИБ
Рет қаралды 6 МЛН
Smart Sigma Kid #funny #sigma #memes
00:26
CRAZY GREAPA
Рет қаралды 12 МЛН
Robert Greene: A Process for Finding & Achieving Your Unique Purpose
3:11:18
Andrew Huberman
Рет қаралды 11 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 46 МЛН