यसरी भाषण गर्दथे मदन भण्डारी

  Рет қаралды 1,465,438

Kantipur TV HD

Kantipur TV HD

7 жыл бұрын

यसरी भाषण गर्दथे मदन भण्डारी (२४औं मदन-आश्रित स्मृति दिवस विशेष)

Пікірлер: 513
@user-yi3wj8vt9m
@user-yi3wj8vt9m 7 жыл бұрын
साह्रै राम्रो भाषण जनताको लागि नेता जननेता जनताको दुख मा साथ दिने जनताको बोली बोलिदिने जननेता।
@chandradadeldhura3554
@chandradadeldhura3554 2 жыл бұрын
सम्पुर्ण युवाशक्ती , देशभक्तिले समयमै ध्यान दिन जरुरी देखिन्छ।
@rdbhatta1033
@rdbhatta1033 5 жыл бұрын
मैले आफू उपस्तित भयेर सुनेको भासण !!!
@Rendarishav
@Rendarishav 2 жыл бұрын
You are so lucky
@dilipdhakal3014
@dilipdhakal3014 2 жыл бұрын
Really hajur so lucky 🙏
@helenroka7660
@helenroka7660 2 жыл бұрын
होर हजुर कति भाग्गे मानी येस्तो हुनाहार बेक्ती नेपाल के हो कस्तो हो भनेर बुझ्ने मान्छे को कुरा सुन्न पाउनु भयो🙏👍
@sunilbudha3992
@sunilbudha3992 Жыл бұрын
तपाईं त महान हुनु हुन्छ भाषण कस्तरी गर्थे हजुर
@Mkathet1m
@Mkathet1m Жыл бұрын
हजुरको जय होस्।
@nepsehungama
@nepsehungama 7 жыл бұрын
याद आउँछ जब म सानो छदा जननेताको शवयात्रामा गएको थिए, र आज २० वर्ष पछि यस्तो भाषण सुन्दा लाग्छ जननेता मदन भण्डारीसँगै एमालेलाई पनि त्यति खेर नै तिलांजलि दिएर आएको रहेछु
@Pritubeaustralia
@Pritubeaustralia 7 жыл бұрын
Sagar Shrestha 👍🏻
@cpanjan4443
@cpanjan4443 7 жыл бұрын
नेता भनेर नाम लिदा पनि गर्भ लाग्छ ।यस्तो पो हो नेता
@dineshsaud9770
@dineshsaud9770 7 жыл бұрын
yastalai po neta bhannu pani man thulo parera bhanne man lagxa
@ramlamichhane848
@ramlamichhane848 7 жыл бұрын
cp Anjan
@ramgurng4968
@ramgurng4968 4 жыл бұрын
केरा गरेको थियो र मदने चोर हो मात्रै भाषण त गर्थियो
@totalgaming4247
@totalgaming4247 4 жыл бұрын
Madan pani chor nai ho oli jastai bhasan Matra ho yogdan Chai kei xaina
@premoli3933
@premoli3933 4 жыл бұрын
?
@niraulavinit
@niraulavinit 7 жыл бұрын
कृपया मदनकुमार भण्डारी को इन्टरभ्यु को भिडियो सम्भव भय अपलोड गरीदिनु होला धन्यवाद।
@ujjwalkhadka9431
@ujjwalkhadka9431 7 жыл бұрын
सधै सम्झिरहनेछ्न कम्रेड नेपाली जनताले तपाइलाइ तपाइको भौतिक शरीर मात्र हामी सङ्ग नभयको हो तपाइको सिद्धान्त हामी सङ्ग छ तपाइको बिचार बलियो पार्नको लागि हामी सदासर्वदा लडिरहनेछौ।
@hamrojanaawaj1836
@hamrojanaawaj1836 4 жыл бұрын
अमर शहीद कमरेड मदन भण्डारी जीउ को भाषण मा मोहनी लाग्नेसब्दहरु छन । उहाको बीचारलाई कमनिष्ट साथीहरुले आत्मसाथ गरे देशको हरेक नागरीक ले स्वतह आफ्नो अधीकार प्राप्त गर्न सक्ने छन । तर यहा यसो हुन सकेको छैन।
@hemthapa9979
@hemthapa9979 2 жыл бұрын
के गर्नु भण्डारीकाे लासमाथि हाेलिखेल्दै कुर्सिमा तल्लिन भए अहिलेका कम्युनिष्टहरू
@raikamala4392
@raikamala4392 7 жыл бұрын
त्यो बेलामा राजालाई च्यालेन्ज दिएर यस्तो भाषण दिनु सक्ने दम भएको व्यक्तित्व धेरैमा थिएन होला
@kumarjungbaniya5195
@kumarjungbaniya5195 7 жыл бұрын
raja ko saamu maafi mageko kura pani chetana vaya
@HILAPATI
@HILAPATI 7 жыл бұрын
rai kamala really ho kamala
@manojrokaya5657
@manojrokaya5657 6 жыл бұрын
rai kamala
@worldnews9634
@worldnews9634 4 жыл бұрын
धेरै मा होइन कोहि मा थियन
@pushparajadhikari674
@pushparajadhikari674 2 жыл бұрын
शालिन, सभ्य, नम्रता, सरल शब्द बिपक्ष लाइ पनि नबिझाउने शिष्ट सम्मान पूर्ण भाब देखिने तर गहिरो अन्तरमर्म स्पर्सि शब्दहरू,अनि र्निभिक सहासी आजका नेता भन्दा धेरै फरक देशभक्त स्वभिमानी ब्यक्तित्वकाधनि क.मदन भन्डारी हुनुहुँदोरहेछ।
@Nalang_Dharma
@Nalang_Dharma 7 жыл бұрын
यो देश लाई अझै मदन भण्डारी को खाचो छ।।
@milanentertainment99
@milanentertainment99 7 жыл бұрын
मदन भन्दारी जस्तो नेता जन्मन कठिन छ दुख यो कुरामा लाग्छ कि एमालेले २४ औ बर्ष हुदा पनि उनको हत्या भएको कुराको छानबिन गरेन ! जो मौन बसेका छन !
@gyanendrabg1685
@gyanendrabg1685 7 жыл бұрын
yastai uttejak vashan garne haru le muluk ko swaviman lai dhulo maa milayeka hun. raja birendra jasta rashtravadi raja lai dusman dekhne communist haru le bivinna kaalkhanda maa bivinna bahana maa bivinna anuhar liyera janta lai uttejak banai kathit kranti ko naam bata muluk ko sarbanash gareka hun.
@surajshrestha9729
@surajshrestha9729 7 жыл бұрын
samaya sapexya kura ra ghatana parighatana hune gardaxa mitra mahodaya .. aile ko abastha samma aaipugna estai uttejak kaal khanda ko thuylo den xa .... yad rahos panchayat sashan ma k hunthyo sunnu vakai hola pidit haru baata
@gyanendrabg1685
@gyanendrabg1685 7 жыл бұрын
sahamat xu,ahile ko awastha aaipugna yestai uttejak vashan haruko den xa. Neta pichxe ka rashtrabad xan Nepal maa. bela bela jangabahadur ko rashtrabad ko charcha vayeko painxa, bela raja mahendra ra birendra ani Bp,mk haru ko alag-alag rashtrabad ko charcha vayeko painxa. ahile Oli,prachanda ra ser bdr haruko aa-aafnai rashtrabad hola. kasko rashtrabad chai rashtrabad?ani kasko rashtrabad chai rashtraghat?? yeha ta farak chintan bokeka harulai rashtraghati dekhinxa ani aapasi samman ra melmilap ko satta janta haruko ek hul arko hul sanga ladainxa ra ragat ko holi khelinxa ani rajneta kahalainxa. rajakalin rashtrabad ra rashtriya swaviman lai tyeti kamjor aankera ghokro fulayera sarapi rahana jaruri hoina, jaska karan bishwa samu Nepali hu vanna paiyeko xa. usbela Nepal euta mahabir haruko desh thiyo. achel Nepal purano haisiyat gumayeko bishwa ko ek garib desh ho. usbela Nepal arabau ko khadhyanna niryat garthyo, achel bideshi ko anudan kurnu parne magi khane haruko desh ho. ho, yeha samma aaipugna yinai uttejak vashan haru ko den ho.
@ajitlama1524
@ajitlama1524 7 жыл бұрын
Milan Magar des vktiko hatyara jo kohi hos binti xa chado patta lagayra kada vnda kada sajay dinus
@prakashkharal178
@prakashkharal178 7 жыл бұрын
Milan Magar kjjjii
@rameshkarki840
@rameshkarki840 7 жыл бұрын
त्यतिबेला राजालाई अनि ईन्डिया लाई सिधै च्यालेन्ज दिने निडर नेता हुनुहुदो रहेछ । यस्ता जनप्रेमी नेता कसैद्वारा मारिएको भन्ने सुन्न आँसु आयो !!
@PHARMACY0123
@PHARMACY0123 7 жыл бұрын
Great Nepali Leader. ......
@beerbahdoor7735
@beerbahdoor7735 2 жыл бұрын
😭😭 ho sir
@yadusharma3938
@yadusharma3938 2 жыл бұрын
सहि सन्देश सहितको जागरुक भासण ,सलाम सहितको हार्दिक श्रद्धासुनन् महान जननेता मदन भण्डारी,एमालेका नेता, कार्यकर्ता हरुले मदन भण्डारीको यो बाटो सहि तरिकाले अँगाल्न सकोस्, नीति, विधि र व्यवहार मदन भण्डारीको बाटो समातेर गरोस्,देश र जनता प्रती लक्षित बनोस् ।
@pramilarai9153
@pramilarai9153 7 жыл бұрын
कमरेट मदन भन्डारी अहिले नभए पनि हामी सधै सम्झिरहने छौ महानायक नेता कम्रेट मदन भन्दारी लाल सलाम Rip
@mausamdaju8796
@mausamdaju8796 7 жыл бұрын
मदन भन्डारी जस्तो माहान जनता को नेता अरु कोहि छैन , यदि अहिले सम्म उनी बाचेका थिये भने सायद नेपाल को स्थिति अहिलेको जस्तो भद्रगोल हुने थियेन अनि नेपाल धेरै माथी पुगि सक्थ्यो ।।।
@salexkakhanal5045
@salexkakhanal5045 7 жыл бұрын
New.raslig
@sunilpaudyal624
@sunilpaudyal624 7 жыл бұрын
Ma
@narjunggurung553
@narjunggurung553 6 жыл бұрын
Mausam Daju त्यै भएर त अनेकौं षड्यन्त्र गरेर अन्त्य गरायो नि गुन्डागर्दी नेताहरुले ।
@raharmanrai4383
@raharmanrai4383 6 жыл бұрын
Mausam Daju
@rishiacharya7252
@rishiacharya7252 7 жыл бұрын
साह्रै राम्रो भाषण जनताको लागि नेता जननेता, नेता भनेर नाम लिदा पनि गर्भ लाग्छ यस्तो पो हो नेता , मदन भण्डारी जस्तो जननेता यो नेपाल म अब कहिले जन्मिदैन
@govindabhatta3862
@govindabhatta3862 4 жыл бұрын
we will miss you comred . हामी जन्मिदा त हजुरको हत्या भैसकेको थियो तर आज हजुरको कुराहरु सुन्दा आफैलाई धिक्कर लाग्छ किनभने हामीले केही पनि गर्न सकेको छैनउ । ठिकै छ comred एक दिन यसै सताब्दीमा यो गद्दार नेताको अन्ते हुनेछ अनि हजुर र हामी जन्ताको सपना साकार हुने छ । तर यो कुरामा दुख लाग्छ कि हजुरको विद्यया ओलिको भयछ ।
@RamGurung438
@RamGurung438 3 жыл бұрын
जनताको आवाज बोल्ने स्वर्गीय जननेता मदन भण्डारी मरेर गएपनि अझै जिउदै हुनुहुन्छ । तर वर्तमान नेताहरु जिउदै भएर पनि मरे सम्मान भयाे ।
@ournepal2060
@ournepal2060 6 жыл бұрын
WE SALUTE OUR HONOURABLE POLITICIAN ''MADAN BHANDARI". HE IS THE GREATEST ONE WHOM WE MUST RESPECT AND FOLLOW....
@youtubparty6551
@youtubparty6551 2 жыл бұрын
Greatest speech of all time
@xenonmogor6195
@xenonmogor6195 7 жыл бұрын
देशको नेता येस्तो पो हुनुपर्छ
@manishraimansihrai4005
@manishraimansihrai4005 6 жыл бұрын
xenon movie seats
@MKV1030
@MKV1030 2 жыл бұрын
नेपाल ले गुमाएको एक बहुमुल्य हिरा😑🌺
@Biratanupam
@Biratanupam 7 жыл бұрын
अलौकिक नेताको अद्भुत भासण!
@amrittimilsina7099
@amrittimilsina7099 2 жыл бұрын
हजुर बिराट अनुपम हैन सर ?
@tabtab2517
@tabtab2517 7 жыл бұрын
जनताका प्यारा नेता सधैं अ्मर रौन
@dineshchand4833
@dineshchand4833 3 жыл бұрын
Narka ma Bas hos
@deadshot128
@deadshot128 2 жыл бұрын
@@dineshchand4833 heh
@bhimrajrai5780
@bhimrajrai5780 2 жыл бұрын
Aba uha jasto Rasta Neta paunu ra yasto sabda NepalI le sunnu sayadai paindaina. Tar uhako bhawana ma burkusi marer aaj desh lai nanga banai raheko xa. Sabai Nepali janata aba jutnu ra uthnu parxa. Party ra byakti hoina aba asal nittrityo ko pakchhema uvinu parxa.
@santoshpoudel8919
@santoshpoudel8919 3 жыл бұрын
सारै अभागी रहिछु मदन भण्डारि जस्तो नेता लाई देख्न पाइएन
@manokarimedia5783
@manokarimedia5783 4 жыл бұрын
Real hero always miss you and your contribution to nepal is really Appreciateable.
@kaushalkoirala4756
@kaushalkoirala4756 2 жыл бұрын
P
@shankarpoudel8900
@shankarpoudel8900 6 жыл бұрын
सधै तपाईंको याद आई रहन्छ अहिलेको यस्तो आवथा मा
@binodgiri7445
@binodgiri7445 7 жыл бұрын
उहाँ अझै हाम्रै माझ होइबक्सिन्छ । बस रुप फरक छ। चाडै जनताले चिने गरि र बुझ्ने गरि उहाँको उपस्थितिकाे महसुश हुन बाकि छ। नेपाल अब सधैंभरि यसतै रहिरहनै सकदैन। नेपाल अब साच्चिकै काे नेपालजस्तो बन्ने छ चाडैं ।नेपालमा जे भईरहेकाे छ, अब ती सबकाे अन्त हुनेछ सिघ्र।
@tekbahadursilwal8113
@tekbahadursilwal8113 6 жыл бұрын
Binod Giri
@anilkhadka6726
@anilkhadka6726 4 жыл бұрын
मदन भण्डारी र मनमोहन अधिकारी जस्तो नेता पाउन हामी नेपाली ले कुन युग कुर्नु पर्नु हो।।।आउ देश बचाउ
@govindabaniya7703
@govindabaniya7703 6 жыл бұрын
मदन भण्डारीले भाषण गर्दा त क्यामेराले खिच्या छ त तर यु ट्युबमा यसकाे भिडिया किन छैन।
@shashankkc2305
@shashankkc2305 3 жыл бұрын
जनताका आदरणीय नेता श्रद्देय कमरेड मदन भण्डारी प्रती हार्दिक श्र्द्दान्जली । तपाईंलाई नेपाली जनाताले युग-युग सम्म सम्झिरहने छ । दुखलाग्दो कुरो भण्डारी पत्नी बिद्या अहिले महारानी (President) छिन तर भन्डारीको हत्याबारे किन एक शब्द पनि बोल्दिनन ?
@jungbahadur6304
@jungbahadur6304 6 жыл бұрын
great leader ..brilliant speech.
@dineshchand4833
@dineshchand4833 2 жыл бұрын
Ghanta
@chhatraa
@chhatraa 2 жыл бұрын
kiiiii
@benishaluitel3392
@benishaluitel3392 7 жыл бұрын
मदन भण्डारी काका आज सम्म देशमा रहनु हुन्थ्यो भन्ने देशको यस्तो हालत हुने थिएन! उहाँ जस्तो मान्छे नेपालमा कोही पनि जन्मीएन आज सम्म ।
@BhabnishAdh
@BhabnishAdh 7 жыл бұрын
त्यै एमालेमा यस्ता नेता थिए जस्लाई जती पर्सम्सा गर्दा नि कम हुन्छ अनी त्यै एमालेमा केपी र माकुने जस्ता तुच्छ ताक परे तिवारी नत्र गोतामेहरू पनी।
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
के गरेका थिए खास? कस्ता थिए ? कसरी राम्रा नेता भए उनी आजका ओलि प्रचण्ड भन्दा? मलाइ बताइदिन सक्नुहुन्छ हजुर?
@raajkumarwaiba6497
@raajkumarwaiba6497 7 жыл бұрын
We need like this leadership. really
@tirthakhatri4000
@tirthakhatri4000 7 жыл бұрын
goood
@surajpun9209
@surajpun9209 3 жыл бұрын
Salute xw hajur lai I still remember to your speech and good work 🙏🏽🙏🏽🙏🏽
@samirkhadka8047
@samirkhadka8047 5 ай бұрын
अर्थ छैन
@user-fe1ve8bx8p
@user-fe1ve8bx8p Ай бұрын
२०८१ साल असाद ५ गते हेर्दै छु दुबै बाट यस्तो नेता पाउन अर्को जुनि कुर्नु पर्छ नेपालमा ❤❤🎉🎉
@dilkumarshrestha4012
@dilkumarshrestha4012 5 жыл бұрын
याद आउँछ जब सानो थिय,,दास ढुङ्गा ,,,यस्तो नेता यो जुनि मा जन्मदैन यदि जन्मिए पनि अहिलेको भ्रस्ट नेताहरुले कहाँ बाच्न दिन्छ्न,,जति बेला श्रीमती बिध्याले त खोजी नगरे पछि,,अनि सोच्नु होस कति गहिरो कुरा छ,,
@ramitakc8593
@ramitakc8593 2 жыл бұрын
यो ब्यक्ति हामि सबै नागरिकको हो र हामिले नै खोज्नू पर्छ किनकि प्रत्यक शब्द नागरिकको लागि बनिएकाछन। बिद्द्या भण्डारी को मात्रै थिएनन मदन भण्डारी त्यसैले हामि खोजौ न सबै मिलेर।
@aneshbasnyat650
@aneshbasnyat650 10 ай бұрын
Rest in peace every single soul who died for us❤️❤️
@arunlibang4636
@arunlibang4636 2 жыл бұрын
वाह वाह वाह अमर सहिद मदन भण्डारी प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहान्छु ।
@user-ku4ou8rg8m
@user-ku4ou8rg8m 7 жыл бұрын
mero gaule neta madan bhandari
@bikazbhandaqi8909
@bikazbhandaqi8909 7 жыл бұрын
बिकास साँबा लिम्बु हाेर
@safaltapaudel8686
@safaltapaudel8686 3 жыл бұрын
Yes, He is great leader of world.....
@kamaltamng8402
@kamaltamng8402 7 жыл бұрын
मदन भण्डारी जस्तो जननेता यो नेपाल म अब कहिले जन्मिदैन !
@sumanscience8617
@sumanscience8617 7 жыл бұрын
"दुर्दशी राजनीतिक नेतृत्व "
@AKA-RAZA123
@AKA-RAZA123 2 ай бұрын
2081 मा आउदा मैले झन्डै 10 पटक सुने होला उहालाइ।हार्दिक श्रदासुमन जननेता मदन भण्डारी ज्यु🙏🍁🍂
@pdmtmgjhpl4678
@pdmtmgjhpl4678 7 жыл бұрын
यदि अहिले सम्म मदन भन्डारी ज्यु ले देस लाई अघि बढाएर सम्हाल्नु भएको थियो भने, कोरिया, खाडिमुलुक को अरबी हरु, मलेसियन हरु सबै हाम्रो देश मा काम गर्न आउथ्ये होलान, र हामी नेपाली प्रत्येक को घर मा A.C. हुन्थ्यो होला, प्रत्येक को मर्सिडिज गाडी हुन्थ्यो होला, हामी कहाँ पुघ्यौ , अनि हाम्रो देश,.................. तर यहाँ त चोर, भ्रस्टचारी, लुटपाट, बलत्कारी, र अन्त्य मा देश नै बेचेर खान खोज्ने नालायक भाईरस हरुले जन्म लिएर देश लाई कहाँ पुर्याए, बिचारा मेरो देश अनि हामी नेपाली😇😉😇
@DRmoktan
@DRmoktan 7 жыл бұрын
मदन भण्डारी सर को भाषण सुन्दा र उहाँ को बोली कुरा सुन्दा राजा र भारतीय रअ को हात छ ....
@r.gentertainment713
@r.gentertainment713 7 жыл бұрын
Do doing uhi ho
@nabingautam394
@nabingautam394 6 жыл бұрын
यदि अाज पनि तिमि भैदेको भए नेपाल यस्त‍‍ो नहुने थियो we respect
@onlineeducationnepal7842
@onlineeducationnepal7842 4 жыл бұрын
*आज तिम्रै श्रीमती रानी भएकि छन्, राजा भन्दा महँगो सेतो हात्ती भएकि छन्*
@SSome_FUN
@SSome_FUN 4 жыл бұрын
अब त इन्को पनि बोली मात्रै जस्तो लाग्यो....बाचेका भये इनि पनि अहिलेका नेता जस्तै हुन्थे होलान....घरमै शिक्षा दिन नसक्नेका बोली के पत्याउनु
@harryg5566
@harryg5566 4 жыл бұрын
@@SSome_FUN gharmai shikshya nadinu ko Matlab????
@SSome_FUN
@SSome_FUN 4 жыл бұрын
@@harryg5566 अफ्नै श्रीमति भनाउदो महाबडामहारानी बिध्या
@harryg5566
@harryg5566 4 жыл бұрын
@@SSome_FUN ehhh haha
@rajdhani303
@rajdhani303 4 жыл бұрын
Fu** u
@navinkumaroli5306
@navinkumaroli5306 7 жыл бұрын
Wow wow wow wonderful speech by great leader Madan Bhandari. After his death, UML is dead and ideological politics is dead
@chandrakafle2532
@chandrakafle2532 4 жыл бұрын
We can up our head without any discussion ! just we can easily say that he is best leader even! Of As well he is best pubilc speaker
@user-fx8ro7bc4g
@user-fx8ro7bc4g 7 жыл бұрын
मदन भन्डारी जस्तो नेता अब नेपालमा जन्मदैन पनि होला
@Santoshdc
@Santoshdc 6 жыл бұрын
सुनसरी लिम्बु janmiyo rabindar misra
@narayangiri5473
@narayangiri5473 4 жыл бұрын
Janminxaaa ta
@obedsunuwar1379
@obedsunuwar1379 3 жыл бұрын
केगरू कषलाइ सूनाऊ तपाईको जिऊ को बिनाशपारेर तपाईको कूरशीमा अरू हैन तपाईकै बीसुवाशीहरू छन
@dineshchand4833
@dineshchand4833 3 жыл бұрын
yo Kukur Neta ko Narka ma Bas hos
@rishimagar1047
@rishimagar1047 7 жыл бұрын
very good speech rip kamred
@deviacharya7448
@deviacharya7448 2 жыл бұрын
लगभग पागल भैसेको रहेछ ऊ।bolna पाए bhandaimaa राजालाई गाली गरने/ अहिले देश खोकरिए। ।फुल्का भाषण।
@nirajanpandey5525
@nirajanpandey5525 7 жыл бұрын
my idol always miss you your postion i will take in nepal one day.....
@abhishekbhattarai4486
@abhishekbhattarai4486 7 жыл бұрын
pandey
@praveshkc2208
@praveshkc2208 7 жыл бұрын
युग युग सम्म उज्यालो छरिरहने जनताको नेता।
@freakgamer2660
@freakgamer2660 2 жыл бұрын
Salute xa great Neta Madan Bhandari jiu. Hardiksaradanjali xa. Rest in peace
@pawanuraw7313
@pawanuraw7313 2 жыл бұрын
Powerful speech..✊✊
@bhimmalla7297
@bhimmalla7297 2 жыл бұрын
We salute our honourable politician `madan bhandari"he is the grei one whom we must respect. My hero
@sushilb0mjan799
@sushilb0mjan799 7 жыл бұрын
wow what a impressive speech.
@dineshpageni806
@dineshpageni806 7 жыл бұрын
राजनेता,,,जननेता मदन भण्डारी
@people_call_me_soba.
@people_call_me_soba. 5 жыл бұрын
मदन भण्डारी भइदिएको भए आज यस्तो समय आउने थिएन
@tekthakulla7477
@tekthakulla7477 2 жыл бұрын
जनताको प्यारो नेता आफै भित्रकाले नै सिध्याए तिनैले मदन भण्डारी ब्राण्ड चलाएका छन
@ramuchhetri4673
@ramuchhetri4673 2 жыл бұрын
एक माहन नेता देशले गुमाएको छ अब देश देशभक्त राष्ट्रभक्त नेताको जरुरत छ
@nabarajbaral2186
@nabarajbaral2186 2 жыл бұрын
An electric kitchen range has a total wall area of and is insulated with a layer of fiberglass 4.00 cm thick. The inside surface of the fiberglass has a temperature of , and its outside surface is at . The fiberglass has a thermal conductivity of . (a) What is the heat current through the insulation, assuming it may be treated as a flat slab with an area of ? (b) What electric-power input to the heating element is required to maintain this temperature?
@sushilatamang7474
@sushilatamang7474 2 жыл бұрын
देश प्रेमी नेपालको छोरालाई हार्दिक नमन के गर्नु देस प्रेमी राजा र नेता कसैलाई बाच्न दिदैनन यो देसमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@uv_razz4347
@uv_razz4347 7 жыл бұрын
यस्ता नेता फेरि जन्मनु जरुरी छ ।
@beerbahdoor7735
@beerbahdoor7735 2 жыл бұрын
Ho hajur
@kbmalla8277
@kbmalla8277 4 жыл бұрын
नेपालको माटो सुहाउँदो कम्युनिज्म को नेतृत्व गर्ने एक महान अमर ब्यक्तित्व हो क. मदन भण्डारी
@phanindrasharma849
@phanindrasharma849 6 жыл бұрын
यिनको कुरा ध्यान दिएर सुन्ने हो भने यि अहिलेका काङ्ग्रेस एमाले रा प्र पा र माओवादी लाई भोट दिने जनता नै देशद्रोही हुन।
@niruchongbam9292
@niruchongbam9292 4 жыл бұрын
मदन भन्डारी बाचेका भये आज देसको येस्तो हालत हुनेथियेन
@BhupendraKumar-hm1ez
@BhupendraKumar-hm1ez 2 жыл бұрын
नेता हुन्त यस्तै किसीमका ।सलाम छ कमरेड
@minasapkota12345
@minasapkota12345 4 жыл бұрын
कमरेड मदन जस्तो मान्छे फेरि जन्मलाकी नाइ मदन जस्तो मान्छे मुलुक लाई अत्यन्तै खाचो
@sangambhandari4774
@sangambhandari4774 7 жыл бұрын
We need like this leadership
@ammarrajnicemovie2486
@ammarrajnicemovie2486 5 жыл бұрын
नेपाल सरकार समक्ष सिफारिस गर्न सकिन्छ भनेर सम्बोधन नभए आन्दोलन गर्न सकिन्छ तर अस्विकार गर्न सकिन्छ
@bishnupariyar443
@bishnupariyar443 2 жыл бұрын
I like to you Madan Bhandari system
@karishchanda1119
@karishchanda1119 7 жыл бұрын
yo abasthama pani hajur jastai Neta khojadai xa tar dhesh le veteko xaina ani varsta chari netale garda dhesh ruirako xa
@user-cz4zc8qr7v
@user-cz4zc8qr7v 5 жыл бұрын
Comred Madan bhandai lai mero hertya bat nai salam x
@bhimacharya7680
@bhimacharya7680 3 жыл бұрын
नेपालि,जनताहरु,बिपि,जिपि,पिके,केपिको, क्रान्तिकारी भाषण, सुनेर,लठट। अलिकती,राजनिति, बुझ्या भे,अहिले,यो,हबिगत,हुने थिएन,अबपनि,चेत नखुल्ने होभने,दोषको,भागिदार,आफैंबननु, पर्छ।
@padamkarki9079
@padamkarki9079 4 жыл бұрын
Nepal. Ka. 5. Hero. Madan. Bhandari. , bp. Koirala. , narayan. Gopal. , laxmi. Prasad. Devkota. Raja. Prithvi. Narayan. Shah. Hun
@dionepal2313
@dionepal2313 2 жыл бұрын
साहारै ज्यान नै शिरीङग हुने र दम दार भाषण यसलाई भनिन्छ
@himalayannepal3245
@himalayannepal3245 7 жыл бұрын
uff very sad but we need like that leader Nepal..
@sarupaudel4992
@sarupaudel4992 2 жыл бұрын
Rato salamxa janneta madanbhandarila ramro bhasan✊✊✊
@sherbist6052
@sherbist6052 6 жыл бұрын
माहान नेता मदन भन्डारी प्रती जैले नि नेपाली को सम्झना रहनेछ
@yasorirai6690
@yasorirai6690 2 жыл бұрын
राम्रो मान्छे यो पापी सँनसारमा रहदैनन् रहेछ। केवल सँमझना मात्रै छ।जन्ताको लागि बलिदान हुनु भयो। मृत्यु अात्माले सान्ति पाएको होस्, हार्दिक श्रद्धाञ्जली।
@tulsiram7306
@tulsiram7306 2 жыл бұрын
Thank you so much 🙏🙏🌹🌹
@mobilevideos8081
@mobilevideos8081 6 жыл бұрын
greatest leader of nepalises history.
@babin8325
@babin8325 7 жыл бұрын
Prachanda le yinko sab sapana pura gardeka xan . narayanhiti hami janata ko mero ghar ho vanne yinako boli BiddhaBhandari aile tehi xin .
@krishnabasnet7418
@krishnabasnet7418 2 жыл бұрын
सदै अमर रहुन
@manojbhatt5010
@manojbhatt5010 4 жыл бұрын
अब यस्ता नेता त जन्मन्दैन ।तर तपाईंको हत्त्यारा चाइ हामिले कहिले देख्न पाउने।
@s.p412
@s.p412 4 жыл бұрын
यिनकै नाउँको फाउन्डेसनले चुनाब जित्छ अहिलेको नेकपा के भन्नु र ! यिन्को आदर्श त भुलिहाले नि
@gauravgurg
@gauravgurg 7 жыл бұрын
कति ठाउमा महासामन्तको जमिन खोसेर जन्तालाई दिईयो त आजसम्म ?
@Dayahang190
@Dayahang190 2 жыл бұрын
छोते राजाहरुको रजाइ हुनुमा उहाको पनि थुलो हात रेछ तर अबसोस आफ्नै श्रीमति रास्ट्रपति हुदा पनि न्याय नपायको अभागी राजnetaa😔😔
@krishnamanshrestha3009
@krishnamanshrestha3009 2 жыл бұрын
यस्ता जनताको अाँखामा नबिजाउने प्रभाब सलि नेता प्रति सम्मान गर्द छू । वाहाँकै नितिनिुयममा अाबद्द अहिलेका कम्निष्ट नेताहरु देश बेच्न र भ्रटचार गर्न मात्र जानेको छ ।
@sanunanibajracharya7233
@sanunanibajracharya7233 7 жыл бұрын
good leader.......daring leader
@santoshbhandari9667
@santoshbhandari9667 4 жыл бұрын
Great leader
@krishnatamang965
@krishnatamang965 7 жыл бұрын
we need like this good leader for nepal
@SKGAMING-dv4ls
@SKGAMING-dv4ls 5 жыл бұрын
नेपाल र नेपालीको दुर्भाग्य साम्राज्यबादी सक्क्तिले यस्ता नेता हामिले गुमाउनु पर्यो यस्तो नेता अब नेपालले कहिल्यै पाउदैन।
@laxmiraj808
@laxmiraj808 2 ай бұрын
2081 मा दार्चुलाबाट सुन्दैछु !!
@ninirema4532
@ninirema4532 Жыл бұрын
हजुरहरू सबैलाई नमस्कार र शुभकामना छ। of course Nepali democracy is falling down dictionary and anacharchy? where is our democracy human rights?
@mrnepal5176
@mrnepal5176 2 ай бұрын
Ma janminubhanda agadi bitnubhayeko tara paxi thaha pauda dherai royeko xu 😢😢😢
@Delje960
@Delje960 5 ай бұрын
दुर्गा प्रसाईको जतिको भाषण सुन्न मजा नेपालमा अरु देखेको छैन.
@shuvastha255
@shuvastha255 7 жыл бұрын
The man who was im the heart of all communists.... He is second #karl_marks.... Aaja yi bhagwan lai muzi antarghati haru le namareko bhaya Nepal sansar ko sundar santa ra ekdam sampanna desh hunthyo world bhari ko nai.... Arko madan bhandari kurera baseko chu... Aja samma Feri euta madan bhagwan bhandari pathau mero desh ma.....
@narendrasinghbohara4475
@narendrasinghbohara4475 6 жыл бұрын
Shuva Stha अजै चाहीयो मदन भनडारी
@greaternepal2047
@greaternepal2047 2 жыл бұрын
Respect!! बहुमत को सरकार हुँदा पनि हजुर को हत्यारा पत्ता लगाउन सकेन!!
@narbahadurdhakal8421
@narbahadurdhakal8421 6 жыл бұрын
मदन भण्डारी ले भनेको कुरा यांहा आएर अहिले २०७४सालको चुनाव परिणाम आयो।
🤔Какой Орган самый длинный ? #shorts
00:42
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 69 МЛН
Kamal Thapa
12:56
ABC TV Nepal
Рет қаралды 227 М.
madan bhandari speech
21:09
Prakash Poudel
Рет қаралды 449 М.