यस्तो ठाउँ पनि रैछ उत्तर कोरियामा हेर्नुहोस Bhagya Neupane North Korea Video part-5

  Рет қаралды 257,365

Bhagya Neupane

Bhagya Neupane

3 күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 100
@narayanbhattrai4055
@narayanbhattrai4055 2 күн бұрын
उत्तर कोरिया महान छ । विश्वका पुजिबादका अपराधीहरुको स्याल हुँईयाहरुको गलत समाचारहरु निच छन । भाग्य न्यौपानेले सहि सत्य तथ्य प्रचार गरिदिएका छन ।
@user-kk5ty2lq9f
@user-kk5ty2lq9f Күн бұрын
मिडियाले गलत समाचार दिने दिनेरहेछन। उत्तरकोरिया धेरै धनी देश रहेछ।
@santathapa2693
@santathapa2693 Күн бұрын
😂 VR 0:28 😮 ​@@user-kk5ty2lq9f
@keshavupreti120
@keshavupreti120 2 күн бұрын
उत्तरकोरिया पावर र टेक्नोलोजिमा चीन ,दक्षिण कोरिया ,भारत ,अमेरिका ,युरोप भन्दा कम छैन ,विश्व प्रतिबन्दका बाबजुत पनि अगाडि नै छ!!! यो देस आत्मानिर्भर छ !!
@dilipshrestha2127
@dilipshrestha2127 2 күн бұрын
यस्तो पहाड माथि चढेर दुख गरेर हामिलाई उत्तर काेरिया देखाउनु भयाे भाइ लाई धेरै धेरै धन्यवाद छ ।
@Pardesikanxama12
@Pardesikanxama12 2 күн бұрын
Mero man KO Kura vanu vo
@bishnumahat8883
@bishnumahat8883 Күн бұрын
😊​@@Pardesikanxama12
@tamangkj7837
@tamangkj7837 2 күн бұрын
बुढा पाकाले भन्थे पहिला पहिला "घर बस्ने नेपाल देख्ने" भनेर ।भाग्य न्यौपाने सरले घर बस्ने संसार देख्ने घर बसेरै संसार देख्न पाइयो,खुसी लाग्यो ।
@princevlog2286
@princevlog2286 2 күн бұрын
Back
@abilama9288
@abilama9288 2 күн бұрын
किमको जस्तो सासन भए पनि त्याहाको जनताले हामी नेपालीले भन्दा राम्रै जिन्दगी जिएको छ भन्ने त्याहाको बिकाशले नै थाहा पाउछ जति स्वतन्त्र भएपनी सारै दुखी जिवन बिताउने हामी नेपालीनै रैछ। नेपाली नेता मुर्दा बाद। भागाय सरलाइ धेरै धेरै धन्यवाद 🙏🙏 एति दुख गरी भिडीयो बनाएर देखाउनु भएकोमा।
@ritaphagami6742
@ritaphagami6742 Күн бұрын
❤❤❤❤ 👌👌👌👌
@jayerastarabad4909
@jayerastarabad4909 Күн бұрын
Yekdam yethartaw sahi satye vannu vayo
@binodpokharel5208
@binodpokharel5208 2 күн бұрын
तपाई साह्रै शाहसिलो पत्रकार हुनु हूंदो रहेछ, उत्तर कोरिया बिभिन्न एंगलबाट देखाई हामी नेपाली को मन भरीदिनु भ एकोमा तपाईलाई धेरै धन्यबाद !!!
@bikrammahato1482
@bikrammahato1482 2 күн бұрын
खुसिलाग्याे भाई उत्तरकारिया देखाउनुभयकाेमा र केमरात मान्नैपर्छ भाईकाे कति किलियर देखाउनुभयकाे त्यति टाढाबटपनिदामि दखाउनुभयकाेमा धेरै धेरै धन्यवाद भाग्य न्याैपाने भाईलाई❤❤❤❤❤❤❤❤❤❤
@HimalayanDigital-pj1gz
@HimalayanDigital-pj1gz 2 күн бұрын
पश्चिमा राष्ट्रहरुले हल्ला गरेको जस्तो देश छैन। धेरै अगाडि र बिकास पनि छ। तर गरिब र धनी मान्छे जतै पनि हुन्छ। अमेरिकामा पनि गाउँ बस्ती र भिखारीहरु छन?
@princevlog2286
@princevlog2286 2 күн бұрын
Back
@SamikshaMagar-gd4ig
@SamikshaMagar-gd4ig 2 күн бұрын
right 🎉
@tigersubba2425
@tigersubba2425 2 күн бұрын
सहि हो
@GambirJang-cv6go
@GambirJang-cv6go 2 күн бұрын
ओहो उतर कोरिया पनि चाइना जस्तै राम्रो ठाउ रहेछ कस्तो कठिनाइ मा भिडियो बनाएर देखाउनु भएको मा भाग्य सर लाइ धेरै धेरै धन्यवाद छ
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 күн бұрын
हाे अहिले सम्म उत्तरकाेरियाकाे भुगाैकाे बारेमा केहि थाहा थिएन भाग्यवस अाज भाग्य न्याैपाने सरले भिडियाेबाट देखाउनु भयाे धन्यवाद तपाइलाइ
@sabitashrestha8041
@sabitashrestha8041 2 күн бұрын
हजुरहरुकाे सबै भिडियो हेरेकाे छु हामी घरमै बसेर सबै ठाउँ देखन पाउँदा धेरै खुसि लागेको छ र अाफै गयर घुमेकाे जस्तो महसुस लागेको छ🙏🙏🙏🙏👍️
@sandhyagiri4483
@sandhyagiri4483 2 күн бұрын
घरबसेर संसार देख्न पाईयकाे छ, भाग्य सर लाई सलाम,🙋‍♀️🙋‍♀️
@rozanlama5489
@rozanlama5489 2 күн бұрын
यति सुन्दर र धनी देशलाई गरिब देश भनेर खैरेहरुले संसारलाई झुक्याएछन्
@balkumardahal7921
@balkumardahal7921 2 күн бұрын
असम्भव ठाउँको सम्भव सहित परिचित गराउनु भएकोमा सलाम छ।
@jamiiacharya5220
@jamiiacharya5220 2 күн бұрын
हामीले सोचेभन्दा बढी विकसित रहेछ उत्तर कोरिया । भाग्य सरलाई धेरै धेरै धन्यवाद
@HariKafle-sn7uk
@HariKafle-sn7uk Күн бұрын
आफ्नो शक्ति मा निर्भर भयेको देस उत्तर कोरिया।पर निर्भर छैन यो देस। सलाम छ यो देस लाई।
@sanjaybasnet1560
@sanjaybasnet1560 Күн бұрын
सबैले घरै बसेर चाइना र उत्तर कोरिया हेर्न पाउदा खुशी छौ बधाई छ भाग्य न्यौपाने भाइ लाइ
@bishnuneupane946
@bishnuneupane946 2 күн бұрын
उत्तर काेरियाकाे बारे सकेकाे दृश्या हामिलाई देखाउन सफल भकाेमा धेरै धन्यबाद! निकै चाखपूर्वक हेरियाे भाग्य भाइलाई फेरिपनि धन्यबाद!
@amarkunwar844
@amarkunwar844 Күн бұрын
भाग्य न्यौपाने ज्यू ❤❤❤❤❤❤❤❤❤ हजुरले कष्ट गरेर चाइना र नर्थ कोरिया भूगोल लाइभ देखाउनु भयो जो हामीले नेपालमा आफ्नो परिवार सँग बसेर हेर्न पाइएको छ सलाम❤❤❤❤
@anandalamichhane
@anandalamichhane Күн бұрын
अति राम्रो दृष्य देखाउनु भयो , शिर नझुक्ने शिर उभेको स्वाभिमानी देश हो उत्तर कोरिया।
@BikramShrestha-oy7pu
@BikramShrestha-oy7pu 2 күн бұрын
म जस्तो बेरोजगार कोको हुनुहुन्छ 😢 गरिब देशमा बसेर धनी देश हेर्ने 😢😢
@merryjanek.c4364
@merryjanek.c4364 2 күн бұрын
अल्छे मुजि काम गरन ☹️
@BikramShrestha-oy7pu
@BikramShrestha-oy7pu 2 күн бұрын
@@merryjanek.c4364 अनी मूजि चाई कसलाई भनेकाे मुजि 😠
@sugamtmg
@sugamtmg 2 күн бұрын
Timi aklai xau 😂
@ramrijal2516
@ramrijal2516 2 күн бұрын
तपाईंको सोच चाहिँ गरिब लाग्यो मलाई,😂😂 सोच परिबर्तन गर्ने हो कि?तपाईं हामिले नै आफ्नो जन्मभुमिलाई यस्तो सोच राखेर हुन्छ त?सन्सारको नै रमणीय स्वर्ग जस्तो ठाउँ हाम्रो नेपाल,सरकार को मात्रै मुख ताकेर भएन नि आफ्नो ठाउ बाट पनि पाखुरा बजार्नु पर्यो महोदय नहुने केही छैन.
@alishadhungana1234
@alishadhungana1234 2 күн бұрын
😂😂😂म नी छु
@bishnuthapa1782
@bishnuthapa1782 2 күн бұрын
अतिनै मनमोहक दृश्यहरू देख्न पाइयो भाग्य भाई 👍
@princevlog2286
@princevlog2286 2 күн бұрын
Back
@shreechampadevibasicschoolSher
@shreechampadevibasicschoolSher Күн бұрын
यसरी नै संसार गुमेर भिडियो बनेर समर्पूण नेपालीहरूलाई घर बसी संसार देखाएकोमा सर्व प्रथम म तपाईँलाई हृदयदेखि मुरीमुरी धन्यवाद!
@nepxv2435
@nepxv2435 Күн бұрын
जिबनमा कहिल्यै नदेखेको उत्तरकोरिया देखाउनु भएकोमा लाखौं लाख धन्यवाद भाग्य जि
@SaZ-EDITZ
@SaZ-EDITZ 2 күн бұрын
ल अाज भर्खरै उत्तर कोरिया को दोश्रो ठूलो शहर बिराटनगर बसेर अबलोकन गर्न पाइयो।धन्यवाद भाग्य सर।
@amritprasadbawan6749
@amritprasadbawan6749 2 күн бұрын
नमस्कार भाग्य भाई सबै चैना ❤ उत्तर कोरीया देखाउॅनु भयो धन्यवाद
@DurgaChhetri-ki5zw
@DurgaChhetri-ki5zw 2 күн бұрын
न देखेको ठाऊ हरु देखाउनु भो भाग्य जी तपाई लाई धेरै धेरै धन्यवाद
@kirtimanblon89
@kirtimanblon89 21 сағат бұрын
भागे भाइको हरेक ठाउँबाट आएकोे video सबै सबै नछाड्ने गरि हेर्दाहेर्दै अचम्मित ठाँउ हरु रमाइलो भएको छ अति नै राम्रो लागी रहेको छ आफै घुमेर हेरेको हेरेको जस्तै महसुस भएको छ
@user-du6xe5pe8q
@user-du6xe5pe8q 2 күн бұрын
भाग्य भाइ उतर कोरिया धेरै रमाइलो रहेछ।साेचे भन्दा धेरै राम्रो रहेछ।तपाईंले हालेका सबै भिडियो हेरे रमाइलो लाग्यो।
@SHREYAGURUNG123
@SHREYAGURUNG123 2 күн бұрын
अहा सह्रै रमाणिया ठाउँ ❤क कस्लाई मन पर्यो?लाइक गरिस्यो।😊china tour vlogs नछुटाई हेर्दै छु🙏
@hastaramrai7312
@hastaramrai7312 2 күн бұрын
एकदम राम्रो ठाउँ देखाउनुभयो भाग्य सरले ❤❤❤❤❤❤
@Yakthungsa50
@Yakthungsa50 2 күн бұрын
म पनि हेर्दै छु ल
@KamleshChoudhari-kk3kb
@KamleshChoudhari-kk3kb 2 күн бұрын
herna ta Ani
@princevlog2286
@princevlog2286 2 күн бұрын
भाग्यको भिडीयो हेरौ र सबै मिलेर मिलेर अगी बडौ साथी हो।
@ashimmagar6785
@ashimmagar6785 2 күн бұрын
लास्तै मन परो
@yashodarijal1299
@yashodarijal1299 Күн бұрын
जे होस घरमा बसि बसि मजाले उत्तर कोरियाा देख्न पाउदा अत्यन्त खुसि लागेको छ भाग्य भाइलाइ धेरै धेरै धन्यबाद
@JagatRanamagar-of2zm
@JagatRanamagar-of2zm Күн бұрын
सारैसुन्दरछ,नयाँ ठाउँहरू.देखाउँनुभयकोछ।❤❤❤❤
@kamalrai55
@kamalrai55 2 күн бұрын
शहर चाहि होइन धरहरु चाहि ठुलो रहेछ
@tejsinghchad-gb3gb
@tejsinghchad-gb3gb 2 күн бұрын
सबै जना मिलेर एक अर्कालाई सपोर्ट गरौं 🤝❤️
@Nonex884
@Nonex884 2 күн бұрын
ल अबो याहा आई हाल्नु भएछ सबै मिलेर एकअर्कले सबैलाई सापोट गरुम ल❤❤❤
@Dulya123.
@Dulya123. 2 күн бұрын
​@@Nonex884garam garam support
@Yakthungsa50
@Yakthungsa50 2 күн бұрын
done 19 to 20
@Yakthungsa50
@Yakthungsa50 2 күн бұрын
Back dinus la
@princevlog2286
@princevlog2286 2 күн бұрын
Back
@AanantaKc
@AanantaKc 2 күн бұрын
नमस्ते दाजु तपाईंलाई धन्यवाद ताकि तपाईले तेहा देख्नु भयकाे सबै चिज हेर्न पायकाे ले।
@sagarlimbusagar1495
@sagarlimbusagar1495 Күн бұрын
भाग्य जि कोरिएको दृश्य अनि त्यहाको बताबरन अनि सुन्दर्ताले भरिएको दृश्य देखाउन भकोमा हजुरलाई मुरि मुरि धन्यवाद ❤❤❤
@sailungvlogs2024
@sailungvlogs2024 2 күн бұрын
नयाँ नयाँ युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैत म सबैलाई 💯💯💯💯ब्याक दिन्छु❤❤
@keshabnachhiring
@keshabnachhiring Күн бұрын
@@sailungvlogs2024 मलाई
@ZainabShah-kz9es
@ZainabShah-kz9es 2 күн бұрын
ए कार्काको सपोर्ट गर्नु होला साथीहरू मिलेर अगाडि बढेको राम्रो हुन्छ 🙏😢
@Dulya123.
@Dulya123. 2 күн бұрын
La la garam hoi❤❤
@Yakthungsa50
@Yakthungsa50 2 күн бұрын
ok done 159 vayo ta malai pani garnu la
@Yakthungsa50
@Yakthungsa50 2 күн бұрын
​@@Dulya123.Ok done 12 to 13 vayo back dinu la❤
@J.KCreator-8
@J.KCreator-8 2 күн бұрын
Lw lw sabaile sabailai support garum hau❤
@prasantsunuwar1098
@prasantsunuwar1098 2 күн бұрын
Ok
@dipaksp1520
@dipaksp1520 Күн бұрын
धेरै खुसी लाग्यो सर तपाईँ चाइनामा पुगेर उत्तर कोरिया दक्षिण कोरिया जस्तो देशलाई देखाउनुभएको छ। खुसी लाग्यो सर
@TilakChaudhary-t1k
@TilakChaudhary-t1k 8 сағат бұрын
हरेक नेपालीहरुले हेरेर बुझ्नु पर्ने रहेछ धन्यवाद सर🇳🇵🌹
@Dulya123.
@Dulya123. 2 күн бұрын
Thanks you for your information 🎉🎉
@kabitatmgraiikabita
@kabitatmgraiikabita 2 күн бұрын
Support me plz
@ZainabShah-kz9es
@ZainabShah-kz9es Күн бұрын
🙏🙏🙏🙏
@mamatech835
@mamatech835 2 күн бұрын
सानो youtuber साथिहरु एकले अर्कोलाइ सपोर्ट गरम है ❤❤❤❤
@Yakthungsa50
@Yakthungsa50 2 күн бұрын
Ok done 122 to 123 vayo back dinu la
@mamatech835
@mamatech835 2 күн бұрын
@@Yakthungsa50 done 104/ to 105 vayo lo
@mamatech835
@mamatech835 2 күн бұрын
@@G_B_G_Vlog 26 bata 26 vayo lo gardeko xu
@MrSujan2045
@MrSujan2045 Күн бұрын
back hai
@Yakthungsa50
@Yakthungsa50 Күн бұрын
ok done
@RameshPun-yy8zn
@RameshPun-yy8zn Күн бұрын
आहा कति राम्रो थाउ हेर्न पाउँदा सारै खुसी लाग्छ र सारै बोली मिथो भाग्य दाइ को
@murmusanjaypandu6844
@murmusanjaypandu6844 2 күн бұрын
राम्रो राम्रो भिडियो बनाएर युटुब मा हेरदै छुम भाग्ये सर राम्रो छ ❤❤👌👌🙏
@cps_chainpure4325
@cps_chainpure4325 2 күн бұрын
नयाँनयाँ युट्युबर साथीहरू एकअर्कामा सपोर्ट गरौं मिलेर अघि बढौँ ❤❤🎉🎉🎉🎉
@rawotofficial72517
@rawotofficial72517 2 күн бұрын
@rawotofficial72517
@Yubrajniraula52
@Yubrajniraula52 2 күн бұрын
Ok
@LaxuTimilsena
@LaxuTimilsena 2 күн бұрын
Ok
@Yubrajniraula52
@Yubrajniraula52 2 күн бұрын
Malani hai
@rawotofficial72517
@rawotofficial72517 2 күн бұрын
👌
@hd_59
@hd_59 2 күн бұрын
तितो सत्य:3 महिना नाकाबन्दी थाम्न नसक्ने हामी डरपोक नेपालीहरुलाइ विस्वमा बाहादुर भनिन्छ
@user-nv3pf5yh7i
@user-nv3pf5yh7i Күн бұрын
धेरै धेरै खुसिलाग्याे भाइ चाईनाकाे त सबै सहर बजार गाउबेसि दखाउनु भयाे धेरै धेरै धन्यबात अबचै फेरि जापानकाे पनि यस्तै गरि सबै भिडियाे बनायर देखाउनु पर्याे भाइ यहि पर्खाईमा छाै है भाग्यभाई
@krishnachhetri9437
@krishnachhetri9437 Күн бұрын
विस्वमा आफ्नै छुट्टै पहिचान बनाउन सफल उत्तरकोरियालाइ देखाउनुअभयो हजुरलाई आत्मैदेखी उच्च सम्मान,हाल खाडिबाट हेर्दैछु।🙏🇳🇵🙏🇳🇵धन्यवाद 🙏🙏🙏🙏
@amitathakurigurung8
@amitathakurigurung8 2 күн бұрын
सबै जना नयाँ साथीहरू एकअर्कालाई सपोर्त गरौं है❣️🔔🔔
@Thirendra2official
@Thirendra2official 2 күн бұрын
Huss support garnu la subscribe gareko xu 944✅
@Dulya123.
@Dulya123. 2 күн бұрын
Garam garam❤❤❤
@prasantsunuwar1098
@prasantsunuwar1098 2 күн бұрын
Ok
@G_B_G_Vlog
@G_B_G_Vlog 2 күн бұрын
Don ✅️
@Yakthungsa50
@Yakthungsa50 2 күн бұрын
​@@prasantsunuwar1098❤❤❤❤
@parashbudha5874
@parashbudha5874 2 күн бұрын
सानो सानो KZfaqrs ले एक अर्कालाई support गरौ है त🎉❤
@offlinegamer2024
@offlinegamer2024 2 күн бұрын
Done
@G_B_G_Vlog
@G_B_G_Vlog 2 күн бұрын
Done ❤
@offlinegamer2024
@offlinegamer2024 2 күн бұрын
Done
@prasantsunuwar1098
@prasantsunuwar1098 2 күн бұрын
Done
@prasantsunuwar1098
@prasantsunuwar1098 2 күн бұрын
​@@G_B_G_VlogBack
@devlaxmimalego2494
@devlaxmimalego2494 Күн бұрын
धेरै धेरै धन्बाद बाबू हामिले चिन काेरिया देश देख्न पाईयाे खुुशि लाग्यााे
@durgapun8319
@durgapun8319 Күн бұрын
धेरै रमाईलो रहेछ । महान छ उत्तर कोरिया
@user-hr4oy3wd5v
@user-hr4oy3wd5v Күн бұрын
हजुरले चाइना र उत्तर काेरिया देखाउदै जानकारी गरायकाेमा हामी याे भिडियाे हेर्ने जति आभारित छाै ।
@kumarkedem9616
@kumarkedem9616 22 сағат бұрын
भाग्य भाइलाइ धन्यबाद नेपालमै बसेर सबैलाई देखाउनु भएकोमा
@Subashthapa.
@Subashthapa. 2 күн бұрын
सबैजना साथीहरूलाई लगायत भाग्यजीलाई नमस्ते। साथीहरू भाग्यजीको भिडियोहरु हेर्दै हामी सानो सानो युजरहरू पनि एक अर्कामा सपोर्टी है त सबैजना साथीहरुको सहयोग गरौँल❤❤❤
@Minakumaritamag
@Minakumaritamag Күн бұрын
साह्रै रमणिय स्थानबाट उत्तर कोरियाको गाउँ तथा शहरहरूको अवलोकन गर्न पाउँदा अत्यन्त खुशी लागेको छ साथै हजुरहरुको यो प्रयास सफलता हाँसिल होस् भन्न चाहन्छु भाग्य न्यौपाने सर र शक्ति सरलाई धेरै भन्दा धेरै बढाई छ चाइना लगायत उत्तर कोरियाको पनि जानकारी पायौं विकासका कुराहरु यो सँगसँगै अर्को चाहिँ कुरा के भने देखि हाम्रो नेपाल सरकारको पनि ध्यान आकर्षण जावोस् भन्दै अर्को ब्लग हेर्नेको लागि प्रतिक्षामा छु धन्यवाद हजुरलाई
@fulmayabaral
@fulmayabaral Күн бұрын
हामी ले हेर्न नपाउने चिन र उ कोरिया को ठाउँ हरु देख्ने अवसर पाएको मा भाग्य जि लाई धेरै धेरै धन्यवाद
@karnasinghgurung9734
@karnasinghgurung9734 2 күн бұрын
उत्तर कुरिय राम्रै देखियो धन्यवाद निउपाने जि,
@mayagc9910
@mayagc9910 2 күн бұрын
राम्रो छ भाई। उत्तर कोरिया देखाएको मा धेरै धन्यवाद।
@muktikosusandeshprem6407
@muktikosusandeshprem6407 Күн бұрын
धेरै धेरै धन्येवाद छ भभग्ये सर लाई म चै घरै वसि वसि चाइना उत्तर कोरिया हङकङ म्यानामरबर्मा भुटान जस्त ठाउहरु हेर्न पाउँदा सर लाई अन गिन्ति धन्येवाद टक्राउद छु।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 2 күн бұрын
जे होस उतर कोरिया भग्य सरको भिड्यो मानै हो पहिले चोटि देखेको मैले चाइ
@kshitizsharma8326
@kshitizsharma8326 Күн бұрын
गज्जबको रहेछ, दुःख गरि उक्त क्षेत्रको बारेमा जानकारी गराउनु भएको मा धन्यबाद।
@gitalamsal3731
@gitalamsal3731 2 күн бұрын
Wow that's awesome भिडियो thank you bhai उत्तर कोरिया पनि देखाइदिनु भएकोमा❤
@user-dz5yp8dr8q
@user-dz5yp8dr8q Күн бұрын
धेरै Yutuber मध्ये भाग्य सर मलाइ मन पर्ने yutuber हुन 🙏🙏🙏
@mayatamang2794
@mayatamang2794 2 күн бұрын
जे हाेस जान नसके पनि भग्य नेउपाने भाईको युउब बाट चाईना र उतर कोरिया हेर्न पाईयो 🙏🇳🇵🇳🇵 जय नेपाल भग्य नेउपाने भाईको जय जय होस् 🇳🇵🇳🇵
@PremSunuwar-jp5yz
@PremSunuwar-jp5yz Күн бұрын
उत्तर कोरिया पनि हाम्रो देश भन्दा धेरै विकसित रैछ !भिडियो हेरेर थाहा भयो !nice
@laxmandas454
@laxmandas454 5 сағат бұрын
धन्यवाद भाइ। हामीलाई काेरिया अलि साना खाले किसान छन जस्तो लागेको थियो तर याे भिडियो ले परै बदलियाे साेच।
@roshnimagar12345
@roshnimagar12345 2 күн бұрын
मलाई एकदम खुसी लाग्यो भाग्य सर ❤❤
@ramuchapagain7163
@ramuchapagain7163 2 күн бұрын
धेरै खुशी लाग्यो नयाँ नयाँ ठाउँ देख्न पाउँदा
@RabiThapa-nj7ui
@RabiThapa-nj7ui Күн бұрын
जेहोस हाम्रो नेपाली भाइ चिन गयको भयर हामीले पनि उत्तर कोरीया को केही भाग हेर्न पायौ धन्यवाद छ भाग्य भाईलाइ
@bishnupoudel947
@bishnupoudel947 Күн бұрын
बधाई छ भाग्य न्यौपाने मत फ्याननै हु यस्ता देशकाे पनि भिडियाे देखाकाेमा र चाईनाकाे पनि अरुकसैले देखाउ नसकेका ठाउ
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 күн бұрын
दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ भाग्य सर
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv Күн бұрын
किषिमा धेरै अगाडि छ याे देश सर धेरै मिहिनेती सर धन्यवाद कतारमा सर
@bambahadurgurung4209
@bambahadurgurung4209 Күн бұрын
एकदम राम्रो लाग्यो ठाउँ र भिडियो भाग्री सर 🙏👍️😊
@dilkasigurung8058
@dilkasigurung8058 2 күн бұрын
हामीलाई त भाग्य भाइको भिडियो कतिखेर आउँला जस्तो लाग्छ हामी त जान सकेन तर नपुगे पनि घरै बसेर चाइना सबै गाउँहरु हेर्न पाइयो। धन्यवाद भाग्य भाइ र शक्ति भाइलाई👍️
@user-nu3bu2ej4b
@user-nu3bu2ej4b 5 сағат бұрын
आफ्नै आखाले देखे जस्तो लाग्यो धेरै धेरै धन्यवाद
@GMTilak85
@GMTilak85 2 күн бұрын
राम्रो लाग्यो भिडियो हेर्दाहेर्दै,मनमा धेरै प्रकारका कुरापनी खेल्यो।
@JelisaLimbu
@JelisaLimbu Күн бұрын
हामी त हजुर ताप्लेजुङ बाट है राम्रो छ हजुर को भिडियो नदेखेको ठाउँ देखँन पाईयो धनवाद है🙏🙏🙏🙏🙏🙏🙏👈️🎉
@malashrestha3187
@malashrestha3187 2 күн бұрын
Bhaiko माध्यम बाट उत्तर कोरिया हेर्न पाइयो❤❤❤❤सारै राम्रो लाग्यो ला
@user-hj8pu8sd5w
@user-hj8pu8sd5w Күн бұрын
भाग्य सर नमस्का म झापा बाट हो हजुरले यौटा मसान घाटको मानिस देखि चिनका भुभाग उत्तर कोरिया जस्ता ठाउँ हरु देखाउने साना कुरा देखि ठुल्ठुला कुराको ख्याल गर्ने हजुर माहान हुनु हुन्छ यस्तो देशको भिडियो अहिले सम्म कसैले देखाउन सकेको थियन
@chandraprashadghimire3387
@chandraprashadghimire3387 Күн бұрын
आहा पत्र कार महो दय अति राम्रो लागो धन्नेबाद,
@namratarai8943
@namratarai8943 2 күн бұрын
भाग्य भाइ आफू नपुगेको ठाउ हरु हेर्न पाउँदा अत्ति नै खुशी लाग्यो हिजोको video मा सानो गाउ हेर्न पायो आज ठुलो cety हेर्न पायो चाइना सबै so thank you सो much भाइ take cure भाइ have अ good injoy your salf also ❤🎉❤
@DhamiAmrit-qq7lq
@DhamiAmrit-qq7lq Күн бұрын
कस्तो रहेछ उत्तरकोरिया भन्ने कौतुहुलता लाई मेटाउने मौका दिनु भएकोमा धन्नेबाद भाग्य जी
@khabindrarai5098
@khabindrarai5098 2 күн бұрын
अब अमेरिका को हेर्ने मन्छ ❤❤❤
@prakashlimbu3218
@prakashlimbu3218 2 күн бұрын
असध्या राम्रो देश रहेछ । उतर काेरिया ❤❤❤❤
@princevlog2286
@princevlog2286 2 күн бұрын
Back
@sotantrashah3798
@sotantrashah3798 2 күн бұрын
राम्रो छ!हामी धेरै नेपालीहरु चिनियाँ जनजीवनका बारेमा अनभिज्ञ छाैं जस्ताे लाग्छ।तपाईका यी भिडियाेहरुले चीनका बारेमा धेरै कुरा जान्ने अवसर पाईयाे ।त्यसमा पनि संसारलाई कमै मात्र थाहा भएकाे उत्तर काेरियाकाे बारेमा पनि विशेष जानकारी दिनु भयाे। यसका लागि तपाईंलाई धेरै धेरै धन्यवाद ।
@rameshdiwalungrai4012
@rameshdiwalungrai4012 2 күн бұрын
भाग्य नेउपाने सरले हामिलाई सारा भ्रमन गराईदिनु भो धन्यबाद।
@user-el9oc2zb2l
@user-el9oc2zb2l 2 күн бұрын
पश्चिमि देश र अमेरिका ले निकै तल्लो स्तर मा हेर्ने र धेरै प्रतिबन्द को बाब्जुत पनि एति धेरै बिकास रछ त उत्तर कोरिया मा
@hiramayagurung9759
@hiramayagurung9759 Күн бұрын
हजुरको चाइनाको सम्पुर्ण भिदियो हेरे धन्यवाद सर🎉
@lamsaljagannath5374
@lamsaljagannath5374 2 күн бұрын
आहा साह्रै राम्रो देश रहिछ उत्तर कोरिया जान नपाए रमाइलो ठाँउ हेर्ने मौका पाइयो।भाग्य न्यौपाने जि तपाईंको भिडियो म नियेमित कुवेत बाट हेर्दैछु। साच्चिकै भाग्यमानी नै हुनुहुन्छ भाग्य न्यौपाने जि,,,❤❤
@user-oj1he7ot4x
@user-oj1he7ot4x Күн бұрын
घरै बसी बसी चाइना उतर कोरिया सबै भिडियो नछुटाई हेरियो असाध्यै राम्रो छ प्रदेशको यात्रा सुभ रहोस्
@PushpalalAdhikari
@PushpalalAdhikari 2 күн бұрын
सारै रामा्े भिडियाे देखियाे उतरकाेरिया।
@UrmilaManandhar-nb5sk
@UrmilaManandhar-nb5sk 2 күн бұрын
भिडियाे एकडम सफा छ उत्तरकाेरिया चिन धन्यवाद भाइ आफै पुगे जस्तो ।😊
@Dulya123.
@Dulya123. 2 күн бұрын
Bhagya daii ko yo jankari ko lagii 100k like puram darshak
@user-pz9oh1nl5r
@user-pz9oh1nl5r 6 сағат бұрын
यति धेरै दुःख गरेर सबै जन्ता लाई देखाउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद छ
@user-dz5yp8dr8q
@user-dz5yp8dr8q Күн бұрын
आफ्नै देशमा मात्रै निर्भर देश सक्तिशाली देश हो हाम्रा देश का नेता हरुले गर्दा धेरै बिजोग खेप्नु परेको छ र बिदेशिनु बाध्य बनाएका छन।
@shantiluitel1488
@shantiluitel1488 2 күн бұрын
भिडियाे एकदम क्लियर राम्राे देखिएकाे छ भाइ ❤️
@bhubanthapagharjagga
@bhubanthapagharjagga 7 сағат бұрын
दुख गरेर हामिलाई उत्तर काेरिया देखाउनु भयाे भाइ लाई धेरै धेरै धन्यवाद
@Nayakhojnepal136
@Nayakhojnepal136 2 күн бұрын
कहिल्यै चिन कहिले उत्तर कोरिया नेताहरु र पत्रकारहरूको मात्र काम छ नेपालमा
@rabingurung3365
@rabingurung3365 Күн бұрын
कत्ति राम्रो मलाइ त जाउ जाउ जस्तो लागो गुम्मन लाई पोइसापो छैन जानलाइ बिजोक रमाइ लो छ जिन्दगी ❤❤
Real North Korea | Myths and Facts | Travelling Mantra part -1
16:54
Travelling Mantra
Рет қаралды 8 МЛН
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 40 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 8 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 96 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42
An interview with Bijaya Shahi, Champions Book of World Records Holder from Kalikot, Nepal
10:11
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 40 МЛН