युके बाट श्याम रानाले यस्तो सन्देश लिएर आए | बने सबै भाबुक | Shyam Rana |Teej Live Song

  Рет қаралды 1,709,621

Shyam Rana Official

Shyam Rana Official

11 ай бұрын

_______________________________________________________________
Original Song : ||
--------------------------------------------------
______________________________________________________________
#shyam_rana
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Shyam Rana
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Gem Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Govinda Pariyar - Madal
♬ Sunil Bardewa - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Shyam Rana ,
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 855
@hirathapa4966
@hirathapa4966 10 ай бұрын
सारै चित्त बुझाउनु भयो स्याम राना धेरै धेरै धन्यबाद 💐💐💐💐💐 विदेश जाने लहर जंगल मा आगो लागे जस्तै फैलिएको छ 😡 तर किन????????????
@shantibasnet8162
@shantibasnet8162 10 ай бұрын
स्याङजाली कलाकार स्याङ्जाको गहना विश्व भर स्याङ्जा चिनाउने भाई प्रति सम्मान तर सङ्गै गएको बैनी प्रति भएको दुर्व्यवहार ले स्याङजा स्याङजाली समाजको नै ईज्जत गएको हो कि अरु सबै ठीक छ भाई ❤❤
@pabitamagar4932
@pabitamagar4932 10 ай бұрын
आहा यो पो हो तिज गित ❤❤🎉🎉धेरै धेरै धन्यवाद स्याम राना ज्यु अझै प्रगति हुदै जाहोस❤❤🎉🎉🎉🎉
@sagarjungranabhat2064
@sagarjungranabhat2064 10 ай бұрын
आहा दस पटक सुनेहेरे अझै धित मरेन धन्यबाद श्याम दाजु
@TulBahadurThapa-f7e
@TulBahadurThapa-f7e 21 күн бұрын
यस्तो हुनुपर्छ तिजकाे व्याथा भाव पाेखेकाे सहि राम्रो 👍️👍️
@pashupatibhattarai8437
@pashupatibhattarai8437 10 ай бұрын
आहा कति राम्रो गाउनु भो यहीँ भाकामा तिजको गित गायर कति रमाइलो हुन्थियो त्यो दिनको धेरै सम्झना आयो!!
@nabinbagale6742
@nabinbagale6742 10 ай бұрын
नेपाल आउनुभयाे धेरै खुसि छाै हामी हिराे आयसि झन रमाइलाे हुनेभयाे अब❤️❤️❤️❤️❤️💋🌹
@gautamsusil7042
@gautamsusil7042 10 ай бұрын
टिकटक मा सुनेर खाेज्दै खाेज्दै म पनि आईपुगे है🙏🇳🇵 नेपालि मन नेपाली सँस्कृति सारै नै राम्रो छ, श्याम दाजु लाई धन्यवाद 🙏🇳🇵
@AshokMgr-bl4vb
@AshokMgr-bl4vb 10 ай бұрын
स्याङ्जाली गायक श्याम राना को आझै उत्तरोतर प्रगति शुभकामना अनि बधाई छ।
@rupkhatri3361
@rupkhatri3361 10 ай бұрын
आहा कति रमाइलो ।🎉🎉🙏🎋🇳🇵🇳🇵
@bibekpangeni6107
@bibekpangeni6107 10 ай бұрын
श्याम दाजु अती नै राम्राे गीत र मार्मिक छ, स्याङ्जाको सान् , पहिचान यू के मपु राउन सफल भएको मा धन्यबाद दाजू श्याम ज्यू
@jckaregmi3158
@jckaregmi3158 10 ай бұрын
आँसु नै आयो दाजु हजुर को गित ले सारै राम्रो छ
@tulsirana4884
@tulsirana4884 10 ай бұрын
भाइ अति मार्मिक मन छोयो सम्पुर्ण कलाकार हरु मा नमन मलामी त पाइन्छ हो यहाँ जतिपनि अरु सब्द भने यथार्थ छ है आगामी दिनहरु शुभ रहुन ।
@sumanacharyapoudel6116
@sumanacharyapoudel6116 10 ай бұрын
गित सुन्दा सुन्दै भाबुक भएछु कस्तो राम्रो ❤❤❤
@bhupalthapa3
@bhupalthapa3 10 ай бұрын
अति मार्मिक गित शुभकामना छ श्याम राना
@DilmayaRokamagar-cq5ip
@DilmayaRokamagar-cq5ip 10 ай бұрын
Nice dai😥😥😥😥
@saumayarai2182
@saumayarai2182 10 ай бұрын
धेरै राम्रो छ भाइ बधाई छ।यस्तै शन्देश दिनु नेपाललाई❤❤❤❤❤❤❤❤
@sulochanagurung5963
@sulochanagurung5963 10 ай бұрын
1:52 धन्यवाद भाइ युके को बासिन्दा भयो को 15 सालमा हजुर को रचना म मन छुने गीत सुन्नु पायो युके को जिन्दगी यस्तो छ
@mayasubedipoudel5367
@mayasubedipoudel5367 10 ай бұрын
कति राम्रो अनि सन्देश मुलक गित रचना गरेर गाउनु भो श्याम राना दाजु धन्यवाद साथै शुभकामना 👏👏👏👏👏👏
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 10 ай бұрын
अति मन छोयो यो दोहोरी ले हामी प्रदेसी को वास्तविक यथार्थ पिडा मा आधारित गीत सफलताको शुभकामना छ श्याम दाजु लगायत सम्पुर्ण तिम लाई ❤❤❤❤❤❤
@Basundhara165
@Basundhara165 17 күн бұрын
धेरै धेरै राम्रो छ अझै अगाडि बध्नु❤❤❤❤
@pariparajuli2417
@pariparajuli2417 10 ай бұрын
धेरै राम्रो पर्तिभा श्याम जि को कलाकार भनेको यस्तै हुनु पर्छ
@anjanabishnu1344
@anjanabishnu1344 10 ай бұрын
हाम्रो वालिङ(चापकोट)को यति राम्रो कलाकार लाई मेरो मनै देखि नमन्🙏🙏🙏
@Im-alEPto.0fficial
@Im-alEPto.0fficial 10 ай бұрын
बिदेश मा देखेका कुरा गित मार्फत सार्है राम्रो
@Football-m1p
@Football-m1p 10 ай бұрын
धेरै धेरै धन्यवाद श्याम राना भाइ सन्देश मुलुक teej को गीत गाउनु भयो ❤❤
@arjunbc3949
@arjunbc3949 10 ай бұрын
मेरो मित्र कति असन हुनु हुन्छ अनि म आय भनी पक्कै भेत्नी छु मिस यु श्याम मित्र 🙏🙏🙏
@rajeshchaulagain7343
@rajeshchaulagain7343 10 ай бұрын
वाउ तिज गित भनेको एस्तो पो हुनु पर्छ धेरै राम्रो गित बधाई छ श्याम दाजु लाई !!!❤❤❤
@MOTIVATIONVIDEO78
@MOTIVATIONVIDEO78 10 ай бұрын
Your right
@sabinthapa3566
@sabinthapa3566 10 ай бұрын
Nice shyam daju ❤❤😊
@bishnuthapa1940
@bishnuthapa1940 10 ай бұрын
हामी स्याङ्जाली को मन कति फराकिलो छल बधाई छ फेदिखोले अामा दिदी बहिनिलाइ 🙏
@sabinarana4767
@sabinarana4767 10 ай бұрын
अति नै मार्मिक समय सान्दर्भिक गित शब्द बनाएर गाउनु भो जति चोती सुने तेति नै कमेन्ट गर्न मन लाग्यो सफलता शुभकामना 🙏🙏
@rambahadur1883
@rambahadur1883 10 ай бұрын
एक दमै मन छोयो बधाई छ 🇳🇵🙏
@namratarai8943
@namratarai8943 10 ай бұрын
wow खुसी लाग्यो श्याम भाइ you goes to back nepal र दोहोरी को राजा भाइ आशिर्वाद र माया 🙏🙏❤️🌺🎉🎉🌺❤️🌺🎉🎉
@baljitOli-rt2nd
@baljitOli-rt2nd 10 ай бұрын
धेरै धेरै मन छोयो पुरानो गित्ले अगाडि बढनोस धन्यबात स्याम राना
@bhagawanalemagar9814
@bhagawanalemagar9814 10 ай бұрын
केहि माया,, केही सुख ,,, केहि दुख,,, केही सन्देश मुलक,,, केहि वास्तविक ,,,, सबै झल्काउने मार्मिक शब्दहरुको मिश्रण बाट प्रस्तुति श्याम जि को तिज गीतले सबैको मन जितुन मेरो kaamanaa🙏🙏🙏i love this song ❤❤❤.............
@Sunita-wg1hg
@Sunita-wg1hg 10 ай бұрын
यो होनी तिज को गित कती राम्रो अनी सन्देशमुलक गित अनी तेसै माथी श्याम राना को स्वर ले सुनमा सुगन्ध भयो
@radhikadahal8543
@radhikadahal8543 10 ай бұрын
श्याम बाबुले वास्तविक कुरा भन्नू भएको हो बीदेसीको पीडा वास्तबमा यही छ।
@rampoudel3801
@rampoudel3801 10 ай бұрын
नेपाल देखी बिदेस सम्मको कानीसूनियो धन्यवाद छ स्याम राना
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 10 ай бұрын
राम्रोसँग यो गित बिदेसको बारेमा हाम्रो माहान चार तिज भाकामा रचेकोमा हार्दिक बधाई छ स्याम राना भाईलाई
@harisapkota3501
@harisapkota3501 10 ай бұрын
सारै मिठो र मार्मीक यथार्थ परक छ कथा सफलताको सुभकामना❤❤❤❤❤❤❤
@puspapoudel2014
@puspapoudel2014 10 ай бұрын
समय सान्दर्भिक माैलिक झल्काउने गित झन हामी खाडी मुलुकमा त कति गार्‍हो छ न राम्रा कलाकार ल्याउन सकिन्छ याे खाडीमा 😭😭👏👏👏🇳🇵🇳🇵🇳🇵हाल मरुभूमि कुबेत
@susilamagar2666
@susilamagar2666 10 ай бұрын
Dharai ramro lagyo. 🙏🙏🙏
@jamunarayamajhi467
@jamunarayamajhi467 10 ай бұрын
सन्देश मुलुक गित गाउनु भयो shayam राना ज्यु हजुर बिना का दोहोरी नुन बिना को तरकारी जस्तै भयको थियो❤आज त धेरै खुसी लाग्यो❤️❤️🎂🎂🎂
@chijagurung6113
@chijagurung6113 10 ай бұрын
कति राम्रो स्वर तै पनि मन नै दुखी बनायो यो गितले यही छ अहिले को समयमा सबै दिदी बहिनी दाजुभाइ को अबस्था
@tulashasapkota6763
@tulashasapkota6763 10 ай бұрын
कति राम्रो सङ्ग गाउनुभकाे भाइले मन छुने गित धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@BinodBudha-do4lk
@BinodBudha-do4lk 10 ай бұрын
मनै छोयो 😢मेरोत बिषेश सम्मान छ सेम राना सर लाई र सबै टिम लाइ सोचे जस्तो र खोजे जस्तो काम पाउदैनउ हाम्रो देश नेपालमा सुभकामना सबै लाई ❤❤❤❤❤❤❤❤❤
@shantibasnet8162
@shantibasnet8162 10 ай бұрын
भाई हाम्रो स्याङजा फेदीखोले मनकारी छन् भाई❤❤
@prakashkhadka8360
@prakashkhadka8360 10 ай бұрын
बास्तबिक झल्काउने गित गाउनु भयो सारै मन छोयो मेरो श्याम राना दाइ लाइ धन्यबाद ❤❤❤
@maiyathapa1317
@maiyathapa1317 10 ай бұрын
Wow! सन्देशमुलक गीत । सलाम छ श्याम भाइ 💕 नेपाल जस्तो आफ्नोपन कहाँ मिल्छ र? अब देशमै केही गर्नेछु चिन्ता नमान।🎉🎉
@Kessy.kalpana
@Kessy.kalpana 10 ай бұрын
सारेै मन छाेयाे यसेताे पाे तिज गित सम्मान छ तपाईकाे कलालाई
@deepaklamichhane5753
@deepaklamichhane5753 10 ай бұрын
आहा श्याम राना जि अति मार्मिक सब्द
@joodjood3138
@joodjood3138 10 ай бұрын
देशबाट बाहिर हुने काे मन छुने भाका अनि शब्द राम्रो छ हामी बिदेशमा हुनेलाई धेरै नेपाल काे याद आउँछ हाम्रो नेपाल कहिले यस्तो बिकास हुने यो गित सरकारले एक पटक सुन जरुरी छ❤❤
@bindadhamala7344
@bindadhamala7344 10 ай бұрын
❤❤❤❤
@ramusapkota7335
@ramusapkota7335 10 ай бұрын
सम्पुर्ण नेपालीको मन छुने समय सान्दर्भिक गित गाउनु भएकोमा धन्यबाद दिन चाहन्छु हाम्रो मनछोयो तर सत्तामा बसेर खान पल्केका हरुको मन छुन पर्ने हो
@lilanathpagenilila
@lilanathpagenilila 10 ай бұрын
गजबको ज्ञानबर्दक गित बनाउनु भएको रहेछ श्याम भाई❤❤❤❤
@parbitilamchana8507
@parbitilamchana8507 10 ай бұрын
आहा कति राम्रो भकामा गित गाउनु भयो धेरै धेरै धन्यवाद म दाङ देखि
@alishabohara970
@alishabohara970 10 ай бұрын
सम्पूर्ण लाई नमस्कार ❤❤❤ श्याम राना दाई लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना ❤❤ आहा कती राम्रो दोहोरी गीत गाऊनू भो दाई ❤❤❤❤
@bipashnasunar
@bipashnasunar 10 ай бұрын
श्याम राना बिना लाइभ दोहोरि अधुरो अपुरो जस्तो भएको थियो अब पुरा हुन्छ 🙏🙏 आगामी दिनको शुभकामना दाजु🎉🎉
@buddhagurung8660
@buddhagurung8660 10 ай бұрын
Alarm ⏰ life biteko pttonai payeko theeina ani alarm bajda uthna teti garo pani hunitheeyena jaba syam babuko geet sune pachhi alarm life 😭😭😭 really amazing song i proud of you babu❤❤
@anjugotame6597
@anjugotame6597 10 ай бұрын
आहा कति मन छुने शब्द र मीठो गित सबै प्रदेशिहरुको दुख पिडाहरु बोकेको गित ❤❤❤❤❤
@bhimcookfood2897
@bhimcookfood2897 10 ай бұрын
यो गित सुनेर खुसिक‍ अासु 😂😂😂अायो सेम दाजु धेरै धेरै खुसि लागेयो हजुरलाइ बधाइ छ ❤❤
@dhanakalagaha8795
@dhanakalagaha8795 10 ай бұрын
परम्परागत तिजको गीतको भाका कलाकारहरुले सँरक्षण सम्बर्द्धन गर्नु जरुरी छ, श्याम जि लाई धन्यवाद।
@jiwankumar7159
@jiwankumar7159 10 ай бұрын
🙏🙏🙏🙏nice song congratulations shyam rana ji
@rlkhanalkhanal6873
@rlkhanalkhanal6873 16 күн бұрын
सारै मार्मिक गीत को लय बाट यो देश छेपारो जस्तै रंग बदल ने सरकार मा जाने दल बदलु नेता लाई संदेश दिनु भो,,उत्तम
@yamprasadadhikari9037
@yamprasadadhikari9037 10 ай бұрын
सारै मन छुने गित गाउनु भयोे धन्यवाद 🇳🇵🪔🔔🙏
@bindubhusal857
@bindubhusal857 10 ай бұрын
नेपाल छोडे पछि जुन देस मा आउने हरु को पीडा यहि हो सबै को पीडा बुझेर गित मा यथार्थ गाइदिनु भयो । 😢😢 🙏🙏🙏कम्तिमा 5 पटक सुनी सके अझै पनि सुनिरहु जस्तोभयो ❤
@tikaram7653
@tikaram7653 10 ай бұрын
उत्कृष्ट लाइभदोहरीको लागि सम्मान छ।सफलताको कामना।
@shantajaishi4005
@shantajaishi4005 10 ай бұрын
Yo ho teej song❤❤❤
@susilagyawali7643
@susilagyawali7643 10 ай бұрын
श्याम राना बिदेस जानाले योगित सुन्न पाइयो धन्ने बाद सबै टिम्लाइ सुभ कामना
@toprana8767
@toprana8767 10 ай бұрын
Sarai ramro geeet gaunuvayo shyam dai 👍👍👍👍👍
@dhirendrarawal8010
@dhirendrarawal8010 10 ай бұрын
डोहोरी को राजा जेन्टल गायक श्याम राणा ❤❤❤❤❤
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 10 ай бұрын
मनै रूवाउने तिज सन्देश सलाम छ श्याम राणा जी ❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@bishnuaryal1028
@bishnuaryal1028 17 күн бұрын
तिजको गीत गाएर रमाइलो लाग्यो धन्यवाद छ भाइ
@gautamkhan1017
@gautamkhan1017 10 ай бұрын
यहि हो यथार्थता बिदेशमा
@dipakrasailee5820
@dipakrasailee5820 10 ай бұрын
नमस्कार🙏श्याम राणा जी असाध्यै मर्मस्पर्शी अनुभव हजुरको उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै शुभकामना व्यक्त गर्दछु।
@rishiramadhikari7846
@rishiramadhikari7846 10 ай бұрын
जति सुने त्यति राम्रो लाग्ने श्याम जि को स्वर❤ बिदेशिको वास्तविक पीडा झल्काउनु भएकोमा धन्यवाद जय स्याङ्जालि❤❤❤🎉🎉🎉🎉
@LilaLilanepali-pp2ek
@LilaLilanepali-pp2ek 10 ай бұрын
दादा यो गीत सुनेर मलाइ धेरै रुन मन लायो हजुर को गीत सुनेर जहिले हास्ने मान्छे आज धेरै रुन मन लायो खोत लाउनी थाउ छैन अति मिथो पर्तुती दादा म हजुर शीत दुई हात जोदेर भन्छु फेस्बुक्मा रिकोस गरेछु येक्सेब गर्नुन पिलिज दादा
@tulbahadurthapa7715
@tulbahadurthapa7715 17 күн бұрын
धेरै धेरै धन्यवाद श्याम राना भाइ राम्रो संदेश मुलक तिज गित सुनाउनु भयो धेरै खुशी लाग्यो सफलताको शुभकामना 🌹🌹🇳🇵🇳🇵👍️🙏🙏
@ambikabhusal7728
@ambikabhusal7728 10 ай бұрын
सारै मन छुने गित गाउनु भयो हजुर लाई धेरै धेरै धन्यबाद 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@Safalkunwar44
@Safalkunwar44 10 ай бұрын
😊❤9y3
@dilbahadursunuwar7021
@dilbahadursunuwar7021 10 ай бұрын
श्यम राना मगर भाइ दुखको गतिले मेरोमुटु दुखेउ दुई चार बुडा बाहुन तेनाहरुलाईदिनुपछ नगरिकोदुख
@hirathapa4966
@hirathapa4966 10 ай бұрын
सारै चित्त बुझाउनु भयो 🙏🙏 अब स्याम राना ज्यू तपाईँले भने होस नेपाल मा🙏🙏🙏🙏🙏
@meghrajbhurtel339
@meghrajbhurtel339 10 ай бұрын
Sarai ramro shyam dai❤
@tikanphotmail
@tikanphotmail 10 ай бұрын
श्याम रानाको यो सन्देशमुलक दोहोरि गीत अत्यन्तै राम्रो लाग्यो।
@neetupaudel2381
@neetupaudel2381 10 ай бұрын
माैलिक तिज गित पर्ति धेरै धेरै सम्मान् छ श्याम दाजु लगाएत सम्पुर्ण टिमलाई🙏🙏🙏🙏
@Nsp933
@Nsp933 10 ай бұрын
असाध्यै मिठाे काेशेली मार्मिक शब्द अाशु पनि अायाे दाजु सफलताको शुभकामना तपाईंको कमि थियाे अब फेरि रमाइलो गर्नु पर्छ बालचन्द्र ईन्द सुमन लगायत अन्य कलाकार भएर ❤रेजिना परिवार अामा रुनु भयाे तेहि हुनु हुदाे रहेछ😭😭😭अामा काे मन तेसै रुन्छ😢
@dotelsarita1197
@dotelsarita1197 10 ай бұрын
कति मिठो गाउनु भएको दाजु🙏 Best wishes 💐
@user-sg5uu1qc3x
@user-sg5uu1qc3x 10 ай бұрын
गित असाध्यै राम्रो छ है 👌👍 श्याम राना लाई धेरै धेरै धन्यवाद साथै शुभकामना अति राम्रो भन्दा राम्रो छ 👍👌 है गित
@mayasubedi3576
@mayasubedi3576 10 ай бұрын
स्याम रानाले भनेजस्तै नेपाल भैदीय बिदेसमा भयका नेपाली लाई कस्तो हुदोहो😢❤❤
@gopalbasnet9063
@gopalbasnet9063 10 ай бұрын
लाेक दाेहाेरी गाएक श्याम राना प्रति उस्तै न्यानो सत्भाब साथ दिने हजुरहरु प्रति पनि नमन हजुरहरु सम्पुर्ण को सदा सर्वदा शुभ रहोस् हार्दिक शुभकामना ❤️🎉❤❤❤❤❤
@saraswotiphuyal797
@saraswotiphuyal797 10 ай бұрын
Sham rana ko fan❤❤❤ma
@yubrajshrestha8557
@yubrajshrestha8557 10 ай бұрын
Wow wow nice dohori badhaix sabailai🙏🙏🙏❤️❤️❤️❤️
@gitapun5164
@gitapun5164 10 ай бұрын
wowसारै मन छाेयाे श्याम भाइ धन्यवाद ❤❤❤❤❤❤
@jayarajdhamivlogs186
@jayarajdhamivlogs186 10 ай бұрын
धेरै राम्रो गीत धन्यवाद स्यामराना जि❤❤❤
@ramaghimire8757
@ramaghimire8757 10 ай бұрын
कति राम्रो पुरानो भाका बधाई छ सम्पूर्ण मा ❤❤
@kaushila-gharti.magar9n
@kaushila-gharti.magar9n 10 ай бұрын
सर्व प्रथम सम्पूर्ण कलाकार टीम अनि स्याङ्जा uk गुरुपहरुलाई मेरो आत्मा देखि नमन्🙏🙏छ तीज गीत भनेको यस्तो हुनु पर्छ आज यो विडीयो हेरेर बालापनको अनि गाउँको याद आयो मेरो अनुरोध छ सबै कलाकार हरुलाई यस्तै गीत हरु बजारमा लेइदिनु होला किन कि आज भोलि का तीज गीत होस् या लोक गीत होस् सबै घर फ्यामीली बसेर सुन्ने लाइक को हुँदैन त्यसैले कलाकार सम्पूर्णलाई अनुरोध गरेकी छु हावस्त धन्न्यबाद ❤❤
@gokulthapa4089
@gokulthapa4089 10 ай бұрын
Ibadhai xa Shyam bhailai ramro lagyo good luck
@user-tz5go8ig8t
@user-tz5go8ig8t 10 ай бұрын
धन्देबाद श्यमराना ज्यु ईतिहास जनायकाेमा
@parwtikhatri3370
@parwtikhatri3370 10 ай бұрын
श्याम राना राम्रो कलाकार ❤❤
@kalpanakandel2400
@kalpanakandel2400 10 ай бұрын
एक पटक बिदेश बसेर नेपाल सम्झे जस्तै भयो ।धेरै धेरै धन्यबाद श्याम जि
@user-rk8wn6tp3r
@user-rk8wn6tp3r 10 ай бұрын
♥️♥️♥️♥️
@KrishnaBashyal-qs1lo
@KrishnaBashyal-qs1lo 7 ай бұрын
Qdt❤❤vdho❤🎉
@Prabinaparajuliofficial
@Prabinaparajuliofficial 6 ай бұрын
😊😊😊😊😊😊😊😊😊6 6​@@user-rk8wn6tp3r
@laxmikarki155
@laxmikarki155 4 сағат бұрын
कति मार्मिक शब्द सार्है मन छोयो भाई❤❤
@user-ub6rx1ct8n
@user-ub6rx1ct8n 10 ай бұрын
Dherai2.. suvakamana❤❤ syam vai
@kalpanakhatri6857
@kalpanakhatri6857 10 ай бұрын
Katie Ramro mulik geet rahixa badai xa ❤❤
@user-gt4xh5xr7g
@user-gt4xh5xr7g 10 ай бұрын
धेरै राम्रो छ गीत बधाई छ दाजु लाई ❤❤❤
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 53 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 62 МЛН
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58
Бискас
Рет қаралды 4,7 МЛН
There’s A Starman #superman #shorts #memes
0:26
Walking Streets 워킹스트리트
Рет қаралды 53 МЛН
Арбузорезка 🍉
0:42
Сан Тан
Рет қаралды 3,8 МЛН
😇 or 🔥 ? #shorts
0:43
A4
Рет қаралды 4 МЛН
Папа гений
0:23
Вельзевул
Рет қаралды 1,3 МЛН