१६ बर्षपछी रिया खडकाले जन्म दिने बुवालाई भेटेपछि रोईन, पहिलोपटक चिनाईन रियाले बाबालाई। Riya Khadka

  Рет қаралды 1,232,522

SANJIBINI Entertainment

SANJIBINI Entertainment

Жыл бұрын

sanjibini entertainment present- १६ बर्षपछी रिया खडकाले जन्म दिने बुवालाई भेटेपछि रोईन, पहिलोपटक चिनाईन रियाले बाबालाई। Riya Khadka and Rati Khadka Riya Khadka Father Video or New Interview Indreni Krishna Kandel Balchandra Baral Shyam Rana Suman Pariyar Kamala Ghimire Tara Thapa Kajal Joshi Chhatra Sahi and More
Camara-
Host- Santosh Paudel
Guest- Riya Khadka and Rati Khadka
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, फोन नलागेको खण्डमा यहि नम्बरको वाट्सप अथवा इमोमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
KZfaq chanal
kzfaq.info/love/8to...
Don't Forget To Subscribe
more visit our website www.sanjibinionline.com
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106

Пікірлер: 278
@bahadur301
@bahadur301 Жыл бұрын
बाबा छोरी को अनुहार उस्तै रहेछ । बधाई छ
@sanjibacharya9327
@sanjibacharya9327 Жыл бұрын
यति लामो समय पश्चात् गुमेको बाबा पाउनु भनेको किस्मत वालालाइ मात्र मिल्छ रिया ! बधाई छ तिनै जना लाई ।
@pramilabaduwal8869
@pramilabaduwal8869 Жыл бұрын
बधाई छ छोरी बाबा भेटिएको मा
@rambibash3203
@rambibash3203 Жыл бұрын
अती राम्रो खबर बधाई रिया नानी अब बाबा ममीलाई एकसाथमा बसेको देख्नपाउनुहोस सफलताको शुभकामना ❤️💝
@chakrauae7326
@chakrauae7326 Жыл бұрын
शुभकामना नानू😀 यसरी आफ्नो सन्तानलाई भुलेर बस्न सक्ने बुवालाइ माने मैले😀😀घर कहाँ हो नानुको गाउँ।
@Loveyouabdtakecares
@Loveyouabdtakecares Жыл бұрын
जे गर्यो सन्जीबीनी मिडीयाले गर्यो❤❤ congratulations रिया छोरी🥰👍💐🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 England बाट हेरेको❤❤
@deepapariyar5786
@deepapariyar5786 Жыл бұрын
धेरै खुशि लाग्यो सबै भन्दा धेरै रति बैनिलाई बधाई छ र रिया नानुलाई पनि बधाई छ छिट्टै बाबा सगै देख्न पाइयोस
@premmayajugjali4612
@premmayajugjali4612 Жыл бұрын
धेरै धेरै बधाई छ रीया नानि लाई बाबा सङ्गभेतभयको मा खुसिलाग्यो
@shibabhattarai740
@shibabhattarai740 Жыл бұрын
खुशी लाग्यो बधाई छ।रिया नानी । अब चाडैं भेट होस सुभकामना।
@rajuchhinal7945
@rajuchhinal7945 Жыл бұрын
दिदी यो तपाईंको ध्यैरेताले गर्दा आज भान्जीलाई सजिलो भयो यति लामो समय सम्म आफ्नो छोरीको लागि कलिलो उमेर खेर फाल्नु भयो साचिकै आमा भन्दा ठूलो यो ससारमा कोहि पनि छैन, छन त केवल आमा, दाइले पनि सबै बिगत लाई बिर्सेर फेरि नजिक हुनु पर्छ,फेरि सगै परीवार भएको अन्तर्वार्ता हेर्ने आशामा छौँ🙏🙏🙏🙏🙏💘💘💘
@manjukhanal9860
@manjukhanal9860 Жыл бұрын
बाबा छोरीको फेस त फोटो कपी रहिछ खुसी लाग्यो ।अब बाबा ममि छोरी संगै अन्तरबार्ता लिएको हेर्न मन छ ।
@indramgr393
@indramgr393 Жыл бұрын
यति लामो समय पश्चात् गुमेको बाबा पाउनु भनेको किस्मत वालालाइ मात्र मिल्छ नानु रिया ! बधाई छ तिनै जना लाई । पहिला जे भयो भयो बिर्सेर अब सुखद पारिवारिक जीवन यापनको लागि कामना छ साथै अझै धेरै सफल साङ्गितिक जीवनको पनि शुभकामना नानू रिया ।💜💜💜
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
आफ्नो आमाको बाबाको मेलमिलाप धेरै बर्ष पछि हुँदा बाबा संग बोल्न पाउँदा खुसी लाग्नु स्वाभाविक हो
@sunitawaiba7327
@sunitawaiba7327 Жыл бұрын
बाबा छोरिको फेस्स एउटै रैछ बाबै ? बधाई छ बाबा छोरिको भेट भएछ 😍😍😍😍
@rameshrajbhattarai2870
@rameshrajbhattarai2870 Жыл бұрын
बीउ जो उसैको होत अनि हुन्नत
@baburamwagle3872
@baburamwagle3872 Жыл бұрын
यी आमा छोरीको भबिस्य उज्ज्वल होस् ।सोचेको पुगोस , नमन छ रिया लाई ।
@pokhareliashmi4499
@pokhareliashmi4499 Жыл бұрын
यो साथ र खुशि सधै भरि को लागि रहिरहोस बधाइ छ दिदी र छोरिलाइ जति पीडा र ठक्कर खानुभयो आगामि दिनमा कहिले भोग्न र सुन्न नपरोस सधै यस्तै खुशि आओस सुभकामना छ
@radhikakarki3416
@radhikakarki3416 Жыл бұрын
बाबालाई पनि धन्यवाद आफ्नो छोरी लाई सम्पर्कमा आएर माया दिनु भएकोमा अझै धेरै माया दिनु होला मरेर लानु केही छहिन दुइदिन्को जिन्दगी के भरोसा छ र
@shantathapa4567
@shantathapa4567 Жыл бұрын
सहि भन्नू भयो
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
खुसी लाग्याे धेरै पछि रिया ले अाफ्नु बुवा सङ्ग कुरा भयकाे सुना पाईयाे पिरनगनु नानु❤️
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
आज यो भिडियो हेरेर धेरै खुशी लायो बाबाबाट पाउने अधिकार छोरीले पाकी छन सोह्र वर्ष सम्म टाढा भएका सिरमान सिरमति मोबाइल बाट भएनि नजिक हुनुभाको छ
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
धेरै राम्रो कुरा बाबा पाए को मा रिया बहिनी बाबा आमा को केही कुरा ले मेल खाएन होला तेसले बाबा ले आहिले छोरी देखे पछि मन फर्के छ धेरै राम्रो अब बाबा आमा लाई मिलाउनु हप्प्री बिर्थ डे रिया बहिनि
@sonuthapa9203
@sonuthapa9203 Жыл бұрын
आखाभरी खुशिको आँसु बग्यो मेरो धन्यवाद भगवान
@devendrakc9222
@devendrakc9222 Жыл бұрын
रिया भान्जी तिम्रो बाबा कुक हुनु हुदो रहिछ। बुनु जे भए पनि आफ्नो श्रीमानको गर्नु ब्जएको मा खुशी लाग्यो🤗🤗
@sovitrai2571
@sovitrai2571 Жыл бұрын
Riya Nanu 😘 you really made me weep. Hearing you, I became speechless for sometime. Best 😂 wishes both of you 💕 n could see happiness in your family soon.
@mirakarkimira6735
@mirakarkimira6735 Жыл бұрын
भगवान ले नदेखेको ठाउँ छैन नि दिदी म पनि खुसि छु नानू सगै ❣️❣️❣️
@jagatsunaula1842
@jagatsunaula1842 Жыл бұрын
साथि हाे रिया काे बाबा लाई कसैले गालि नगर्नु समय परिस्तिथि ले गर्दा बिछाेट हुन पर्याे रिया नानू अब खुसि रहनु
@babimagar8181
@babimagar8181 Жыл бұрын
मैले त १००% तिम्रो बाबा एकदिन अवस्य देख्न पाईएला भनेर सोचेको थीए नानू ! ख़ुशीको क़ूरा आज पूरा भएछ ! ल ख़ुशी लाग्यो ❤ सधै यसरी नै ख़ुशी हूनू सफलताको हार्दिक सूभकामना छःनानी ❤
@nepal588village
@nepal588village Жыл бұрын
World ka best video🇳🇵❤❤❤❤❤🖕🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💋💋💋💋💋💋💋💋💋💋💋💋 kzfaq.info/get/bejne/Y8idjNGD2NallXU.html
@melina6936
@melina6936 Жыл бұрын
A T
@bimalaadhikari4964
@bimalaadhikari4964 Жыл бұрын
Twtw
@shivapuri3495
@shivapuri3495 Жыл бұрын
रामदाई राम्रोसँग चिन्छु महिले त ।एकदम राम्रो ब्याक्ति हुनुहुन्छ
@sarjitarai6824
@sarjitarai6824 Жыл бұрын
धेरै खुसि को कुरा बिछोडिएको बाबा छोिर को मिल्न भयो ❤
@kajisurkheti4021
@kajisurkheti4021 Жыл бұрын
आमा छोरिलाइ धेरै धेरै धन्याबाद
@nainaghising3244
@nainaghising3244 Жыл бұрын
यति राम्रोआमा👩‍❤️‍👩छोरीको जोडी बिचरा💔म त गीत हेरेर कत्ती रुनु😥😭बाबा👨‍👩‍👧सँग छीट्टो🙏मिलन होस्, किहिल्यै नछुट्ने,कहिल्यै नघट्ने🤗साथ र ❤️माया❤️होस,धेरै धेरै🥀बधाई तथा शुभकामना छ!🌹🌹🌹👏👏👏
@atengabu7048
@atengabu7048 Жыл бұрын
रती दिदी 🙏 यहाँ ४८ वटा घर भरी छन्, समिक्ष, बर्षा दंगाल, निहारिका.. हरु नेपाल भरी जय नारीहरु.. अपराधको गोलाहरु..। एक जना रती नाम देवी हुन्। मन र कर्म हृर्नु।।
@basantakhadka3162
@basantakhadka3162 Жыл бұрын
धेरै खुशी लाग्याे , १६ बर्ष अन्तराल पछि रिया खड्रका नानुले अाफनाे प्याराे बाबा संग भेट्रन् पाएकाे छ, अामाकाे न्यानाेमाया काखमा हुर्किएकाे प्याराे रियाले अब छिटटै नै बाबाकाे माया, ममता पाउनुकाे साथै अब संगै साथमा रहनेछ भन्ने पूर्णबिश्वासका साथ अात्मा र अाशाबादी छु, भाइले पनि अाफनाे श्रीमतिकाे साथ साथमा रहेर अाफनाे जिवनका व्यथित गर्नु हाेला भन्ने शुभकामना छ, हामी रूढीबादी संस्कारबाट टाढा बसाैं, सभ्य बिचार अटल भावना र सुन्दर भावनाम्तक सम्बन्धमा रहेर गाउँ, छिमेकी, समाजमा मेलमिलापकाे सभ्य पहिचान बनाअाैं, सवैकाे मनमस्तिकमा बस्ने प्रयत्न गराैं, याे नै हाम्राे सभ्य बिचारभावना हाे, रिया नानुकाे अाफनाे पढाइ संगै गायनहरूलाइ बढी ध्यान दिनुकाे साथै अात्मासाथ गर्दै अगाडी बढ्रन याे मेराे न्यानाे सुझाव, अागमी दिनहरूमा सुन्दर परिवार, सुःखी परिवार, सानाे परिवारमा भावनाम्तक सम्बन्ध प्रगाढ हुनुसकाेस् दिर्धायु कामना, भाइले पनि जातभात कुनै भेदभाव नलिनु हामी सवै जातिय एक छाै सवैकाे रगत राताे हुन्छ, सच्चा श्रीमान र बाबाकाे भुभिका निर्वाह गरिदिन् बिनम्र अनुराेध गर्दछु । परिवारमा भलाे हाेस्, शुभरहाेस्, अाफन्तजनहरूले साथदिनुभएकाेमा मुरी मुरी शुभकामना धन्यबाद,❤❤❤❤🙏🙏🙏🙏✌✌
@krishnamall2386
@krishnamall2386 Жыл бұрын
Congratulations xori and beautiful mommy 💕💕💕uk
@user-df2qc5ee3b
@user-df2qc5ee3b 4 ай бұрын
😊😊
@binumagar7733
@binumagar7733 Жыл бұрын
छोरी त सेम बाबा जस्तै रहिछिन खुसी लायो रति दिदी को सिर मा अब सधै सिंदुर देख्न पाम दिदी 🙏🙏🙏💕💕💕💕
@nirarai9824
@nirarai9824 Жыл бұрын
Beautiful both of you congratulations.
@kabitasubedi7620
@kabitasubedi7620 Жыл бұрын
बधाई छ रिया नानुलाई
@deepakrana1729
@deepakrana1729 Жыл бұрын
रिया नानी बाबा छोरिको अनुहार 100% मिल्छ तिम्रो बाबाको आफ्नै समस्या हुन सक्छ रहेछ अब सधै साथमा हुनेछ तिमि प्रती धेरै माया छ धाईरए बास औनु हुन्छ
@taraaryal8313
@taraaryal8313 Жыл бұрын
प्रतीक्षाको फल मीठो हुन्छ भन्थे साच्चिकै हो रहिछ!
@nirmalrana7535
@nirmalrana7535 Жыл бұрын
बाबा र छोरी सेम खुसी लागो
@gomarasaili8743
@gomarasaili8743 Жыл бұрын
Congratulations🎉🥳👏👏🎉🎉 dijju and nanu lai🥰🥰 💕💕💞💞👍👍
@tekbdr8787
@tekbdr8787 17 күн бұрын
बधाई छ रिया नानू बाबालाई धेरै वर्ष पछि भेट भएको मा
@dilliramlawoti1078
@dilliramlawoti1078 Жыл бұрын
यतिका राम्री छाेरीकाे बाबा पक्कै हिराे हुनुपर्ने .....😁😁😁
@prithibahadurrai1658
@prithibahadurrai1658 Жыл бұрын
रति बैनी र रिआ नानी लाई धेरै धेरै बधाई भन्न चाहन्छु बैनी ले जिन्दगी मा एति पिढा सहन भयो तर आज त्यो खुसी वापिस आयो बैनी ले आफ्नो पिढा गित बाट प्रस्तुत गर्दा नरूने को थियो होला कसैले पनि आंसु रोक्न सक्दैन थियो अब त्यो दुःखको दिन हरू गयो आमा छोरी लाई नै शुभकामना छ
@gauribogati5008
@gauribogati5008 Жыл бұрын
16 वर्षा छाेरि पालेरा बस्ने आमा लाई रिया नानू सधैं हासिखुशि राख्नु पर्छ है नानू मत साच्चिकै मामि लाई माहान नारि भन्छु ल
@puspack2471
@puspack2471 Жыл бұрын
रिया त सेम बाबा जस्ताे रहेछ। छाेरि बाबा जस्ताे भयाे भने भाग्यमानि हुन्छ भन्थे हाे रहेछ।
@gitabarakoti655
@gitabarakoti655 Жыл бұрын
Baba xori eutai anuhar raixa❤
@dhojbahadurdha811
@dhojbahadurdha811 Жыл бұрын
Congratulations 👏👏👏
@sarmilagurung3389
@sarmilagurung3389 Жыл бұрын
Congratulations Nanu🎉🎉🎉❤
@amritasen2646
@amritasen2646 Жыл бұрын
congratulations 👍👍💞💞💞💞
@tarathapa4240
@tarathapa4240 Жыл бұрын
सत्य नारीको जितभएछ,,दिदी र नानी बधाइछ
@laxmi8065
@laxmi8065 Жыл бұрын
Congratulations Beautiful Mom and Chhorilai 💞💝💔💛💕❣️
@manojparajuli1918
@manojparajuli1918 Жыл бұрын
अामा अाफ्नाे ईमानदारमा बसेकाे कारणले रिया खडकाले एकपल्ट भएपनि हेर्न पाए हुन्थ्याे भन्ने ईच्छा रिया खडकाकाे ईच्छा पूरा भयाे ,सत्यकाे जित भयाे।
@shantirai390
@shantirai390 Жыл бұрын
खुशी लाग्यो बाबा संग भेट हुनु भएछ तर कति रुवाउनु हुन्छ।
@bikashbadal5402
@bikashbadal5402 Жыл бұрын
पर्तिछ्याको फल मिठो हुदो रैछ।
@sunilpariyar6674
@sunilpariyar6674 Жыл бұрын
Congratulations dd and nanu
@IndigenousOfNepal
@IndigenousOfNepal Жыл бұрын
खुशी लाग्यो 😘 बिचरा दुबैजनालाई धेरै माया ❤
@dda4589
@dda4589 Жыл бұрын
Ek dammm dhariii khushiii lagyo aba baba lie boleyarw mummy baba lie sangaiiii rakhnu paryo nani
@dorkc6607
@dorkc6607 Жыл бұрын
धेरै धेरै शुभकामना यो बिडोयो हेरेर धेरै खुसी लागेयो
@dasharathsaud5894
@dasharathsaud5894 Жыл бұрын
Congratulations reya ji
@aakritiparajuli4109
@aakritiparajuli4109 Жыл бұрын
ल खुसी लाग्यो नानु
@kamalashrestha9338
@kamalashrestha9338 Жыл бұрын
रिया नानि ढिलै भय पनि फुन मारफत भयपनि बाबा सङ भेट भयछ रकि खड्का बैनिकाे ईछा पूरा भयछ हामी लाई पनि खुसि लायाे आमा छाेरिकाे आँसु झर्ने दिन गयाेकिझै लायाे
@Godfever601
@Godfever601 Жыл бұрын
Wow congratulations nanu
@ompandey3549
@ompandey3549 Жыл бұрын
🙏 बधाई छ खुसीको सिमा भयन मलाई पुरा vdo हेरियो तर कुन देस मा हुनुन्छ ? किन contak मा नआउनु भको होला ? खुल्दुली ले निद्रा लागेन 💔 simgapur 🇳🇵
@mahendrashrestha2340
@mahendrashrestha2340 Жыл бұрын
Ramro lagyo Xori Bhait vayako Dakhna payeyo Suvakamana Bhagawan Lai Raksha garun .
@saritanepali3363
@saritanepali3363 Жыл бұрын
Congratulations ❤️❤️❤️❤️
@puspabhattrai6025
@puspabhattrai6025 Жыл бұрын
Baba xori ko anuhar ekai rahexa khusi lago 🙏
@baburamwagle3872
@baburamwagle3872 Жыл бұрын
रिय खड्का को आमा छोरी लाई नमन छ।
@user-yl9nh7um6y
@user-yl9nh7um6y Жыл бұрын
खुसी लायो है धेरै बर्स पछी बाबा छोरी घर परिवार कुरा भयको खबर सुन्दा अब भेट भयर मिलेर बसेको देख्न पाउ जिवन हो भोली मरेर केनै लानुछर बाचुनजेल खुसी भयर बाचौ
@hbbuilders6888
@hbbuilders6888 Жыл бұрын
Good news.
@khimamagar5950
@khimamagar5950 Жыл бұрын
धेरै खुशी लाग्यो
@anitashahianitashahi9806
@anitashahianitashahi9806 Жыл бұрын
Ho pahil mami ani darsak ko xori thin riya khatka and bauko ni xori vain khusi lagyo nanu sadhai ysari khusi hunu nanu timro socheko pura hun yhi nanu Tim lai dherai dherai shuva kamna
@mahendrashrestha7116
@mahendrashrestha7116 Жыл бұрын
Thanku Baba Sang Vat Vayo Really Ramro Lagyo .
@chhewanglama5169
@chhewanglama5169 Жыл бұрын
१६ बर्षसम्म का पुगेको थियोर हो तिम्रो बाउ अचम्म।
@OppoA-mh3uw
@OppoA-mh3uw Жыл бұрын
कत्ति राम्री नानु सधैं भरी खुसी हुनु है
@parshuramrai8994
@parshuramrai8994 Жыл бұрын
जे जस्तो भएनी सन्तान हो
@binagharti2378
@binagharti2378 Жыл бұрын
खुसि लायाे नानी
@chandhaloktam3848
@chandhaloktam3848 Жыл бұрын
Dd lai ma ramro sanga chinxu kati roko thiye ma pani aaja ta akdam khusi lagyo rati dd love u xori
@rejungmongool5452
@rejungmongool5452 Жыл бұрын
J jasto vaya pani dd le xori lie yaha samma himmat kaa sath padhaunu vayo hurkaunu vayo. Hajur mahan hunu hunx. Aba Dekhi sabai family khushi vayara yaksath vako pani dekhnu pam🙏🙏🙏🙏🙏
@chhabilalbudha2857
@chhabilalbudha2857 Жыл бұрын
Congratulations rati ji and Riya nanu buwa and budha bhetakoma
@kamalalama4572
@kamalalama4572 Жыл бұрын
बिचरा धेरै बर्स को दुखि ऐले धेरै खुशि आउने दिन हरुमा सॅदै खुशि हुनु 🙏🏽🥰😍❤️🙏🏽🙏🏽
@prakashblon6102
@prakashblon6102 Жыл бұрын
नागरिकता आमाले पनि बनाइदिन मिल्छनि
@anshugorkhalimaautasachane4204
@anshugorkhalimaautasachane4204 Жыл бұрын
भन्ने गरिच्छ नी जो चीज़ आफु संग हुड़ेन नी तो चीज़ को copy हुने आफु संग बाबा को copy रैच्छ नानी ❤️❤️
@parbatipunmagar9317
@parbatipunmagar9317 Жыл бұрын
Khusi lagyo bunu🥰🥰🥰
@mamtarai931
@mamtarai931 Жыл бұрын
Congratulations nani an ama
@angelbaraili365
@angelbaraili365 Жыл бұрын
Baba xohoriko vet vyo khusi lagyo
@bishnubhattarai9049
@bishnubhattarai9049 Жыл бұрын
सत्य काे बाटो मा हिडेपछि एक नएक दिन सत्य काे बिजय हुन्छ भन्ने कुरा याद अायेा अरू सबै कुरा चित्त पयेा तर पुषकेा जाडो मा अाधा शरीर देखाएर हिडेकाे पट्कै मन परेन हेाश गर निमाेन्या हेाला
@punampunmagar5229
@punampunmagar5229 Жыл бұрын
मेरो रिया सालिको मामा सङ्ग भेत भएकोमा हार्दिक बधाई छ अरे
@ghimire346
@ghimire346 Жыл бұрын
बैनि धर्रगरेपछी। भजमान परा ऊन्छ
@sonitasonita4507
@sonitasonita4507 Жыл бұрын
💜💜💙💙💙💚❤
@sharmilajoshi990
@sharmilajoshi990 Жыл бұрын
Congratulations nanu
@alsonrana4981
@alsonrana4981 Жыл бұрын
रिया बैनीलाइ मैले पनि एक बर्ष पढाउन मौका पाएको छु रिया बैनी गाउन भन्दा अभिनयमा आबल छिन
@narprasadgurung5983
@narprasadgurung5983 Жыл бұрын
Yo media lai pani dherai dherai dhannewad chha.
@kumarientertainmentshow
@kumarientertainmentshow Жыл бұрын
Wawooi dd dheraee ramro khabar
@saritamoktan4580
@saritamoktan4580 Жыл бұрын
Dherai khushi lagyo nanu baba sanga samparka vayako dekhda.
@dabuthagunna5421
@dabuthagunna5421 Жыл бұрын
बाबाको जस्तो अनुहार रहे छ
@sujagurung7750
@sujagurung7750 Жыл бұрын
जे भए पनि मेकप चै धेरै नै भयो रियाको😣
@minulama1571
@minulama1571 Жыл бұрын
Xori timi khusi vhako dekna pay derai ramro lagyo
@dhrubapaneru6475
@dhrubapaneru6475 Жыл бұрын
❤Good information for civilian
@Onlineenter10ment
@Onlineenter10ment Жыл бұрын
सारै राम्रो ।।।
@beenitapariyar6091
@beenitapariyar6091 Жыл бұрын
ममु कति धेरै खुसी हुनु भाको 😘😘
@gyanmalla7590
@gyanmalla7590 Жыл бұрын
बधाई छ सबै मिलेर बस्नु खुशी रहनु
@sarsawtikhanal6125
@sarsawtikhanal6125 Жыл бұрын
Congratulations🌹🌺🌷🌼⚘🌺🌷⚘🌷🌹🌺
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Жыл бұрын
खुशीको कुरो हो! यो बैनीले यति सानै उमेरमा यसरी कति धेरै मेकअप गर्छ, यो उमेरमा त त्येशै राम्री हुन्छ! जहिले पनि फूल मेकअपमा हुन्छं? अब मेकअप बिना देख्नु पाउ है
@gopalranamagar2481
@gopalranamagar2481 Жыл бұрын
Congratulations bunu
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 21 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 73 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 57 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 38 МЛН
I suspect someone is playing tricks, but I have no evidence
0:27
Help your little TV win Tic Tac Toe  #skibiditoilet #tvman
0:28
Zuka TV
Рет қаралды 12 МЛН
Ты же девочка 2 👧🏻🤣😋 #comedy
0:26
Fast Family LIFE
Рет қаралды 480 М.
Эта ведьма поедает детишек #фильм #кино
0:53
МеткийДик
Рет қаралды 4,2 МЛН