अकबरे खुर्सानीको बोट लड्नबाट जोगाउने उपाय,लोभै लाग्दो अकबरे खुर्सानी खेती , कृषक प्रताप श्रेष्ठ akabare chilli farming, farmer pratap shrestha, host mukti nath upreti, nepali farmer youtube channel
Пікірлер: 18
@prakasadhikari12352 жыл бұрын
बेर्ना जमाउने देखि ,खुर्सानी लगाउने र रोग र उपचार गर्ने तरिका हरु लाई समेटेर एउटा भिडियो बनाउन पर्यो सर त्यसका साथै कृषक को सम्पर्क नं दिँदा धेरै राम्रो हुने थियो ।
@saralaupreti45753 жыл бұрын
Good information
@rajkumarupreti91433 жыл бұрын
Nice information
@rajankarki5563 жыл бұрын
mukti sar aafno pani dekhaunun kasto xa kasari garnu hunchha sabhai sameter
@sabinupreti33063 жыл бұрын
Great job
@geetathapa71942 жыл бұрын
Great work pratab babu
@SaritaTamang-zx5im6 ай бұрын
Good job 👍👍
@user-lc7kn9vn7t3 ай бұрын
Afaile garera kam garnilai sodhni...batho rahexan makawapure dai.
@bhimdhungana3 жыл бұрын
यो कस्तो माटोमा र मौसममा हुन्छ। झापा जस्तो गर्मी र बर्षामा कसरी खेती गर्ने
@sureshthapa85362 күн бұрын
अलि उच्च भाग मा , बारी मा लगाउँदा हुन्छ,झापा कुन ठाउँ मा हो र
@bhimdhungana23 сағат бұрын
@@sureshthapa8536 झापा अर्जुनधारा न. पा.
@bhimdhungana23 сағат бұрын
बेर्ना कुन महिनामा राख्ने, कति दिनको बिरुवा सार्ने ?
@ffd48512 жыл бұрын
मुला एकछिन बसेर कुरा गर्न पनि सकि दैन कि के हो ? के हि सुनिदैनत
@prabin39912 жыл бұрын
Akabare khorsaniko rate ajabholi eakdam kam xa hami le gareko mehanat kaam lagena
@balbahadur67702 жыл бұрын
कुन थाऊ होसर
@muktinathupretinepalifarme65092 жыл бұрын
मकवानपुर हो हजुर
@balbahadur67702 жыл бұрын
@@muktinathupretinepalifarme6509 ए हो ल ल ।थिकै छ सर । म दाङ को मान्छे हाल मलेसियामा छु । अब2 महिना मा नेपाल आउदै छु अनि आउछु नि सर भिजित गर्न ।किसान सर को भए पनि हजुरको भए पनि फोन नम्बर पाउन सर