अल्पमतमा परेको सरकारलाई किन गर्दैछ रास्वपा समर्थन ? । AP CENTER | AP1 HD

  Рет қаралды 35,877

AP1HD

AP1HD

21 күн бұрын

AP Center #apcenter, is a multi-guest talk show, premiering every Thursday. The issues and guests vary as per relevancy and demand. Guests range from analysts, stake holders, law makers to ministers. As the name connotes 'epicenter', the show always tries it best to pick issues that have become the center of debate. The regular host of the program is Ms. Sama Thapa, associate editor of AP1HD TV.
Watch new episode every Thursday @ 6pm only on AP1 HD TV.
Host: Sama Thapa
Guest: माधव सापकोटा, नेता माओवादी, विष्णु रिजाल,नेता नेकपा एमाले
Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1tv #ap1hd #ap1hdlive #ap1hdtv #apcenter #samathapa #suryathapa #nepalipolitics #nepalipoliticalnews #talkshow

Пікірлер: 117
@sureshraikal9695
@sureshraikal9695 18 күн бұрын
यो सापकोटा बिरोध गर्नालाई मात्र जन्मेको रहेछ राम्रो कुरा गर्नालाई होईनरहेछ छि
@user-pk4et3kn9d
@user-pk4et3kn9d 19 күн бұрын
केही पनि होइन कंग्रेस एमालेको भ्रष्टलाई बनाएको एमाले कंग्रेसको गठबंधन हो होइन भने मध्य रातमा एउटा व्यापारी घरमा किन भयो सम्झौता ?।ल
@user-ww8gr6ek5j
@user-ww8gr6ek5j 19 күн бұрын
सापकोटा ज्यु को एकदमै दम्धार प्रस्तुती एक्द्मन पर्छ
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 19 күн бұрын
प्रधानमन्त्री ज्युले सहजै राजिनामा दिनुपर्ने नैतिकता देखिएन गरे,,केका नैतिकता ? को सँग छ नैतिकता ? प्रचण्ड ज्युले ठिक गर्नु भएको छ,यस्ता भ्रष्टहरुको हातमा सत्ताको चाबी बुझाउनु भन्दा राजालाई बुझाईदिए हुन्छ ,, ना रहेगा बास ना बजेगा बासुरी,, भ्रष्टाचारी जोगाउन गरिएको सहकार्य नेपाली जनताको लागि घातक बन्नेछ ,__✍️
@bhatvinod1987
@bhatvinod1987 19 күн бұрын
Raja lai dida hunxa chor kp sere ko kam xain
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y 19 күн бұрын
८४मा साना सटर हरू बन्द हुनुपर्छ
@bhadragharti7434
@bhadragharti7434 19 күн бұрын
प्रदेश खारेज हुनुपर्छ
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y 19 күн бұрын
३२सिटेलाई सरकार छाडनु नै गलत थियो कंग्रेस र एमाले काे ढिलै भए पनि बुधि अाएछ
@prakashbhatta2853
@prakashbhatta2853 19 күн бұрын
माधबजीले भाषा शैलीमा मा सुधार गर्नपर्ने देखियो। बोलिमा प्रष्टरुपमा पुरानै धङ्धङी देखिन्छ।अरु भन्दा त्यहा तपाईको भविष्य राम्रो देख्छु ।
@pramodchalaune3579
@pramodchalaune3579 19 күн бұрын
संविधान संशोधन गर्न जरुरी छ देशले निकास पाउन लाई गरीब बनाउने यो माउवादीको प्रदेश सरकार हो
@gokarnagiri1347
@gokarnagiri1347 19 күн бұрын
केपी चाकमा किलो ठोक्नु पर्छ
@gunarajbanshi6748
@gunarajbanshi6748 19 күн бұрын
50k gकिलो ठोक्नु पर्छ
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 19 күн бұрын
Tyo kina nabujheko prachande ki kp ko pachhi lagyo sere le ta Sath ta diyekai thiyo.
@TRNabin2037
@TRNabin2037 19 күн бұрын
को संग नैतिकता देख।उनु पर्ने ?जति देख।नु पहिल। देख।एको हो प्रचण्ड ले प्रचण्ड व।हेक अरु कसै संग छैन नैतिकता पहिल। नै देखिसकेको छ ❤
@anmolthapa8574
@anmolthapa8574 19 күн бұрын
Sahi kura ho bro
@parmanandbadu2747
@parmanandbadu2747 19 күн бұрын
बहुमत हुनलाई त राम्रो काम गर्नु परेन भन्या जनतालाई कहिले सम्म ठग्छाै
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 19 күн бұрын
भ्रष्टचारि लाई जोगाऊने गठबंधन हो ज ले जे भने नि आमजनता ले अनुभुती गरि सके
@SukkharBudha
@SukkharBudha 19 күн бұрын
केपि प्रचण्डले कम्युनिस्ट सके सेरेले काङ्ग्रेस सक्यो नेता आरोप प्रतिआरोप मै रमाउने!तिनिहरुलाइ हामिले जिन्दावाद भनिदिनुपर्ने कठै हाम्रो देस नेपाल
@nepaleconomicresearch8812
@nepaleconomicresearch8812 19 күн бұрын
समा जि । अलि अध्ययन कम भयो । तथ्य तथ्याङ्कमा कमजोर छ, सतहि र सामाजिक सन्जालका प्रश्नमा बढि रमाउनु ठिक होइन । गहन र तर्क सहितका प्रश्न गर है ।‌
@safurkhan7276
@safurkhan7276 18 күн бұрын
सहि कुरा गर्नु भयो समाजी चिट्ठा थुतेर प्रधानमन्त्री बन्दा हुन्छ नि किन हामी जस्ता सोझा जनतालाइ सधै झुक्काउने
@TravelwithBasu2081
@TravelwithBasu2081 19 күн бұрын
यी भुसिडिहरुको चाकमा भाला नहाने सम्म सुध्रिदैन्
@PanditKrishna-hy3qj
@PanditKrishna-hy3qj 19 күн бұрын
याे संविधान अनिबार्य रूपमा संसाेधन हुनुपर्नेछ ।समानुपातिक खारेज,प्रदेश खारेजि,काेटे झाेले पद खारेज हुनुपर्नेछ ।।निर्वाचन प्रणालि मा सुधार।।अनावश्यक राज्य का निकाय खारेज हुनुपर्छ ।।भ्रष्टाचारिलाइ कानुन वनाइ जेल हाल्नु पर्छ।।शुसासन मा जाेड दिनुपर्नेछ ।।
@suryakumarshrestha3944
@suryakumarshrestha3944 18 күн бұрын
शिक्षा लिने कुरा एकादेशको कथा हो ।
@user-yd8ty3hz6i
@user-yd8ty3hz6i 14 күн бұрын
Salam xa cmred✊✊
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 19 күн бұрын
संविधान संसोधन नगर्ने अठोट गर्यो भने माओवादी सकिन्छ
@gunarajbanshi6748
@gunarajbanshi6748 19 күн бұрын
अरु कुरा थाहा छैन.. K पि जाड खाए पनि प्रधानमन्त्री बन्दैन
@Basantarajpokhrel
@Basantarajpokhrel 12 күн бұрын
काङ्ग्रेस र एमाले ले गिरिबन्दु आजुला बचाउन हाे याे जनताकाेलागी हाेईन दम छ भने पत्यक्षयमा जाउन दम छ
@DeokajiGurung-gg3sl
@DeokajiGurung-gg3sl 13 күн бұрын
समा मयाँ यस्ता झाेलेहरु संंग कुनै नैलाे जवाफकाे आशा लागदैन बिचारहरुलाई केही बडी बाेले यिनका अन्न दातनककाे हातमा रिमाेट छ ।
@user-ix6pg5ij9c
@user-ix6pg5ij9c 19 күн бұрын
पाले भन्दै नेपाली जन्तालाई होच्च्यौछ ये मा ले नेता रिमाल ले
@surenjuna9302
@surenjuna9302 19 күн бұрын
गिरिबन्धु चिया पिउदै भुटानी शरणार्थी काण्ड जोगाउने ठगबन्धन हो।
@kamalbahador2169
@kamalbahador2169 13 күн бұрын
हुनात नेपाल मा सबै भन्दा भ्रष्टाचार ठुला पाटी हुन तर पनि इनि साना पाटी ले भाउ मोल गर्ने भाउ पाए सरकार जाने झन खतरा हो
@Lamrin_pajungi
@Lamrin_pajungi 19 күн бұрын
चाकबता धुवाँ निस्के पछि यस्ता झिना मसिना कुरा गर्नु हुन्न रे एमाले ब्रो को कुरा 😂😂
@MonkE-pz7ww
@MonkE-pz7ww 18 күн бұрын
Madhav Sapkota kura ali thik lagyo
@shyamchalise5283
@shyamchalise5283 19 күн бұрын
17000
@kazisaap4519
@kazisaap4519 19 күн бұрын
sama ! awesome
@Dhondub
@Dhondub 19 күн бұрын
अहिलेका शासन सबै खारेज गर्नुपर्छ। राजा र राना जस्तै। यिनीहरूको शासन बाट नेपाल विकास शान्ति हुदैन।
@nagendrapoudyal8124
@nagendrapoudyal8124 19 күн бұрын
Yo desh ani janta lay yo 3 party Ka 3 nalayak haru Dekhi khaile chutkara paiyela
@alsonsharma1941
@alsonsharma1941 19 күн бұрын
जागिर खान
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 17 күн бұрын
यी ३ द्ल का कुनै डाका ले पनि केही गर्दैनन सब आफ्ना लागि मात्र मरिहत्ते गरेका हुन
@baburamdahal4047
@baburamdahal4047 19 күн бұрын
अब एमाले अपराधीकरण भएछ । रा.भाउजू अनि के पि लाई कार्वाही गर्छ ?
@Sonilamaofficial
@Sonilamaofficial 19 күн бұрын
खाउ खाउ मिलिजुली खाउ अरु देशमा पाइदैन नेपाल मै हो छुट
@arpanofficial2024
@arpanofficial2024 17 күн бұрын
The way you read the news 😅
@user-wz9kp6vp5b
@user-wz9kp6vp5b 14 күн бұрын
Hjr ko prastutinai kada lag x ra prasnw sodhne pani bbbl lag x!!!
@jhigmelama7639
@jhigmelama7639 19 күн бұрын
Actual Nepal problem is TRULLO party had been too corruption in long time.. now they are problem belleming on bcz of many small problem... actually its not true
@user-pk4et3kn9d
@user-pk4et3kn9d 19 күн бұрын
बालुवाटार जग्गा प्रकरण पनि एक थरी कानुन अनुसार नै छ भनेर खान लागेको थिए आज अर्बौं जाग सरकारले फिर्ता ल्याएको छ गिरिबन्दु जग्गा पनि तेसै हो।
@surajadhikari2640
@surajadhikari2640 19 күн бұрын
यो राजनिती भन्दा राम्रो त समा जी को सर्ट छ ।
@rajkumarmagar3982
@rajkumarmagar3982 12 күн бұрын
33 Kg gold👈️👈️👈️👈️
@BP-jq1ru
@BP-jq1ru 19 күн бұрын
के को तेस्रो पार्टी भयर पनि सधै सरकारमै बस्नुपर्ने हो यसलाइ
@shreekrihnapandey5587
@shreekrihnapandey5587 19 күн бұрын
यो समा भन्ने मान्छे बौद्धिक जस्तो लाग्थ्यो तर धमलाको अर्को संस्कर रहिछन, बौद्धिक ल्यागत त रहेन छ,
@sitaramrai6314
@sitaramrai6314 15 күн бұрын
हाहा बिश्णेको तर्क
@shubhekshaoli7131
@shubhekshaoli7131 19 күн бұрын
Yai mauka ma hannu parxa congress ra a.ma.le ka vrastachari haru laai hannu parxa
@jujubhaichitrakar5481
@jujubhaichitrakar5481 18 күн бұрын
Dubai anaitik
@neerajjoshi8371
@neerajjoshi8371 19 күн бұрын
एमाले को उपाध्यक्ष लाई त केही थाहा थिएन रे ... !
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv 19 күн бұрын
Pardes kharej garnu parxa pardes ko thauma kalkarkhana khulaunu parxa..Ra parchande sere kp haruko Karan Le Des kangal bhayo...
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p 19 күн бұрын
यो सबै नातक हो गिर्बन्धु भुटानि बचाउने खेल हो
@vinodmathema1706
@vinodmathema1706 19 күн бұрын
Ganatanta ma jo le j pani garna mil x. 2049 dekhi Samalingi 3 Netaharu aalopalo pharak swad chakhna ko samikaran pariwortan gardai. 3 Netaharu lae kahile AB, BC ra AC. Yo ganatantra ma akal A ya B ya C asamvab.
@shyamchalise5283
@shyamchalise5283 19 күн бұрын
Prachanda lei ,dont trust
@sumitathukari4759
@sumitathukari4759 19 күн бұрын
ैहैछो हैछ सुपारी ठुला। जनता डुबानमा छन त्यता हेर
@NepseLover
@NepseLover 19 күн бұрын
SAPKOTA le rimal laai क्वाप्लाक्क khaaii diyo :)
@NBxCP
@NBxCP 19 күн бұрын
Party ko hit ko lagi gareko sahamati hami janata lai seikarya hudaina. UML AND CONGRESS MURDABAD👎😡
@Narayanhanspur
@Narayanhanspur 19 күн бұрын
अदालतमानै राजनीति छ
@docdon
@docdon 19 күн бұрын
Sahi prasna, great.
@user-dk6lf4ey9d
@user-dk6lf4ey9d 19 күн бұрын
Yemale vaneko gaira kamnist party raixa parchanda sanga ko😊 samikarn todera kangres laai agaalo halo ko le pm parchanda ji salute
@bishnudevkota4147
@bishnudevkota4147 19 күн бұрын
यिनी हरु मिले अब एमाले र काग्ररेसले अब कुन नदि इडियालाइ बेच्छन् हिजो नि मिलेर खायका हुन
@harigc5431
@harigc5431 19 күн бұрын
K ko naitikata ko kura ! Kina dine rajinama ? Aba sambidhan anusar garnu nai ramro
@pramodchalaune3579
@pramodchalaune3579 19 күн бұрын
प्रचण्डको झोले माधव सापकोटा
@milanniure4713
@milanniure4713 18 күн бұрын
कस्तो बाध्यता हो यार😂बुढिले कानमुनी झापट हानेर सम्बन्ध बिक्षेद गरेर पनि घर ज्वाइँ नछोढ्ने कस्तो घरज्वाई होला अचम्म प्रचन्डको च्याखे थाप्ने बानी र सिद्राको गन्ध जादैन भन्ने हो रैच😂
@rajendrasapkota6330
@rajendrasapkota6330 19 күн бұрын
यो सम्बाद मा के पक्का भयो भने देश चलाउने भनेको कान्तिपुर को साहु नै रहिछ दलालहरु
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 19 күн бұрын
कठै माधव ..को मन्त्री हुने सपना चकनाचुर भएपछिको आक्रोस मान्छे ठिकै हो तर प्रचन्ड जस्तो को कार्यकरता हुनु तिमी जस्तो युवा को लागि अभिसाप हो
@BP-jq1ru
@BP-jq1ru 19 күн бұрын
Taita
@subashbaral6334
@subashbaral6334 19 күн бұрын
76 ko dhara 2 aantargat sarkar banauna badha xina ni bro 1 choti matra 76 /2laghu hune hoina ni kina joke gareka holan mowobadi le😂
@RabiGupta-vk4lg
@RabiGupta-vk4lg 19 күн бұрын
yo ni maibadi KO half hunchh
@kashinathnepal74
@kashinathnepal74 19 күн бұрын
ई छट्टु हरुले देश खाए। राजा को विकल्प अरु केही छैन। छात्तुहरु लाई जेल बाहेक अरु विकल्प छैन।
@goletamang8610
@goletamang8610 16 күн бұрын
Yo news line ap ko valu kura ta garanu dinu
@tekbhandari7311
@tekbhandari7311 19 күн бұрын
खाओवादी हरुको कुतर्क ।
@thakurbhattarai1881
@thakurbhattarai1881 19 күн бұрын
यो जंगली तर्क संगत कुरा गर्न नसेकर जंगिन्छ । जब तर्क सकिन्छ तब बलको कुरा गर्छन यी आततायी हरु । त्यसैसे त बिनास को बाटो मा छन । बिनास काले बिपरित बुद्दी ।
@chandrabahadur25
@chandrabahadur25 19 күн бұрын
लेखेर राख्दा हुन्छ यस्तै कारनले हो माउबादी सकिदै गएको।
@Kasa690
@Kasa690 19 күн бұрын
😂Lekhera rakda huncha brastachar nai brastachar ley ho Amale ra congress tikiraheko
@rajendraghale6902
@rajendraghale6902 19 күн бұрын
प्रस्तोता 😂😂😂
@sahasgm2274
@sahasgm2274 19 күн бұрын
एमाले मुजी मुर्दाबाद
@amritbhandari9142
@amritbhandari9142 19 күн бұрын
Aba media le chalay bhayna desh??batho•••••••
@RewatiAcharya-zr2pf
@RewatiAcharya-zr2pf 19 күн бұрын
Matdataa laai bebakup , anaadi thanchhau Saapkotaji ! Aaune chunabma ghantaghar muniko dekhaidine chhan ; parkhidai ra herdai jaawo ...
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y 19 күн бұрын
कति झुट बाेलेकाे अातककारि
@damodarsharma-ez6hi
@damodarsharma-ez6hi 19 күн бұрын
240 barsa rajtantra 29 barsa vayo mawobadi sarkar ma
@bhatvinod1987
@bhatvinod1987 19 күн бұрын
Kp mula
@birendrathapa1287
@birendrathapa1287 19 күн бұрын
सक्दैन हो।सक्दैन कम्रेड के पि ओलि सङ्ग माओवादी ले कमिडियन बा पो हुन्न त
@PrakashBista-ic7fy
@PrakashBista-ic7fy 19 күн бұрын
Gojima rajinama bokne natake sir harulai laj lagdaina mareko syal Lai kurera basna
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 19 күн бұрын
Timro aamakoma pathaidim ta vaai??
@PrakashBista-ic7fy
@PrakashBista-ic7fy 19 күн бұрын
@@user-mz7tz6uh5j kha aba sahakariko gula
@narguragai2663
@narguragai2663 19 күн бұрын
Kp budo ko amale ma dabdabi vako ho yo party ma babai decision matra lagu hunxa aru kasailai thaha xaina
@lhoktetamangglhan3032
@lhoktetamangglhan3032 19 күн бұрын
काँग्रेस को भोटले संसद बनेको माधव को फुर्ति, 84 मा सिंगल सिंगल चुनाब लड़दा के होला तेरो हालत ?
@LoveNepal-u4z
@LoveNepal-u4z 19 күн бұрын
Kathi maubadi ko bijok ajhi sata ko lov xa
@narguragai2663
@narguragai2663 19 күн бұрын
Yo pagal manxe
@LoveNepal-u4z
@LoveNepal-u4z 19 күн бұрын
@@narguragai2663 kina aatank kari thick hola hoina
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to 19 күн бұрын
hasi hasi bolxe ta more le 12 vai ka de baine
@goletamang8610
@goletamang8610 16 күн бұрын
Herata valu jasto yasto Q sodhane
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 186 МЛН
😱ВСЕМ БЫ ТАКИЕ СТАЛЬНЫЕ НЕРВЫ
0:18
MEXANIK_CHANNEL
Рет қаралды 7 МЛН
Никогда не убивай это существо! 😱
0:28