अन्जु विश्वकर्मा र कमल बि.सी. (माल्दाई) बीच फेरी दोहोरी चल्यो । छत्र शाहीको आमा पनी इन्द्रेणीमा HD

  Рет қаралды 255,407

Indreni.Com

Indreni.Com

4 ай бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #AnjuBK_KamalBC #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 328
@user-jf4le5vu5z
@user-jf4le5vu5z 4 ай бұрын
लौ फेरी गायक कमल र गायका अन्जुकोब दोर्सो दोहोरी कोको हेर्न आउनु भयो लाइक गर्नु है 👌👌👌👌👌👌👇️
@PrakashLamsal-jw2lo
@PrakashLamsal-jw2lo 4 ай бұрын
मन पराउने जति यता हाजिर गरोै❤❤❤❤
@nirpatiruwa3002
@nirpatiruwa3002 4 ай бұрын
बधाई छ अन्जु बहिनी लाई र कमल बिसी दाई लाई, आगामी दिनमा पनि सफलताको शुभकामना।🎉🎈🎊❤
@ChandraThapa-yf8tw
@ChandraThapa-yf8tw 4 ай бұрын
😅1
@Saritagiri..gml1235
@Saritagiri..gml1235 4 ай бұрын
यो एन्द्रेनि सदै चली राख्नु पर्छ म हजुर को सदै आभारी छु कृस्न दादा 🙏🙏🙏🙏❤️❤️❤️
@Niana-jv4sj
@Niana-jv4sj 4 ай бұрын
❤️😂😊💞💕
@belkumarisunar690
@belkumarisunar690 4 ай бұрын
कृष्ण दाई हामी दर्शक श्रोताको माया इन्ड्रेनि परिवारलाई कमी हुने छैन चिन्ता नमान्नुहोला ❤❤❤❤❤
@arunchandrabhandari4359
@arunchandrabhandari4359 4 ай бұрын
😅?ज
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 4 ай бұрын
जय श्रीस्वस्थानी माताले हामी प्रदेशि नेपाली हरुलाइ रक्षा गर्नु होला साथै अन्जु बैनिलाइ सबैले माया गर्दिनु होला❤❤❤🎉🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@Anjubishowkarmamusic
@Anjubishowkarmamusic 4 ай бұрын
ईन्द्रेणी मा अत्यन्तै रमाइलो गरियो हजुर हरु लाई कस्तो लाग्यो❤❤❤❤
@kamalDkal
@kamalDkal 4 ай бұрын
❤❤❤❤❤
@sitalpaudel79
@sitalpaudel79 4 ай бұрын
अहा कति मिठो सूर
@globaldairy1
@globaldairy1 4 ай бұрын
❤❤❤❤❤❤
@KamalDkl
@KamalDkl 4 ай бұрын
कति राम्रो गीत अहा 🎉🎉🎉🎉😢
@SmarikaGautam
@SmarikaGautam 4 ай бұрын
अहा कति राम्रो सूर full support ❤❤❤you
@budhathokinirut3682
@budhathokinirut3682 4 ай бұрын
बधाई छ कमल सर अनि अन्जु बहिनी लाई पनि आगामी दिन हरु राम्रो हुँदै जानु सप्लताको शुभकामना
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 4 ай бұрын
नव प्रतिभाको दोहोरी सुन्दा निक्कै रमाइलो लाग्यो लय नछोडेर गाउनु भयो , बास्तबमा दोहोरी यस्तो हुनुपर्छ , धेरै धन्यवाद ❤️🙏
@kailashoffical6993
@kailashoffical6993 4 ай бұрын
👉️ मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️❤️ 👉️ सफलताको शुभकामना बहिनी लाई ❤️❤️
@user-bg6zd5iu5d
@user-bg6zd5iu5d 4 ай бұрын
Saahalam dekhi hjr
@ruplalSn-gf9mb
@ruplalSn-gf9mb 4 ай бұрын
म पनि
@ruplalSn-gf9mb
@ruplalSn-gf9mb 4 ай бұрын
म पनि
@naranaryal5124
@naranaryal5124 4 ай бұрын
निकै मीठो अवाज बैनी को सम्मान सबै दर्सक मा ❤ जय स्वामिमान ❤जय कृष्ण सर हजुर का पछि लाग्ने हरु को कहिले नै भलो हुँदैन 🙏🇳🇵👍️
@basantrawat8936
@basantrawat8936 4 ай бұрын
कमल बि सि माल्दाई अनि अन्जु बहिनीको उत्कृष्ट प्रस्तुति छ।साङ्गितिक भबिस्यको शुभकामना ।
@anilbh9554
@anilbh9554 4 ай бұрын
यस्तो भगवान जस्तै क्रिष्ण दाई लाई अहिले आएर केहि जोल्यो हरुको नराम्ररी फसाउने खोज्ने हरुलाई कहिले भलो न होस 🙏
@premvishwakarma9515
@premvishwakarma9515 4 ай бұрын
❤❤मन पराउने जति यता हाजिर पिलिज अन्जु @anuju bishawakarma ❤❤❤❤❤
@user-pd4ve5wf8k
@user-pd4ve5wf8k 4 ай бұрын
wow जति सुन्यो उति सुनौ सुनौ लाग्ने स्वर अन्जु को कोको ले सुन्नु भयो साउदि बाट हाजिर हुनु है ❤️❤️🙏🙏🙏
@lokendrabudhathoki5961
@lokendrabudhathoki5961 4 ай бұрын
सुभकामना इन्द्रेणी अझै बलियो दमदार हुनुपर्छ
@Sukumaya_Tv
@Sukumaya_Tv 4 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl 4 ай бұрын
मेराे छिमेकी मेराे साथी बर्दियाली चेलाे कमल सर र मेराे जन्म जिल्ला दैलेख कि बैनी अन्जु काे फ्यान जिति यता हाँजिर हुम है म पनि लाेक श्रष्टा हाे संगितलाई मायाँ गर्ने 👍️👍️👌👌👌💐💐💐❤❤❤❤
@Defender-du7gr
@Defender-du7gr 4 ай бұрын
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤. Supperrr Dohori 👌🥰. निरन्तर चली रहोस इन्द्रेणी कुइए का मान्छे ले आरोप लगाए र केही फर्क पर्दैन।
@laxmikhadka1260
@laxmikhadka1260 4 ай бұрын
सपुण ईन्द्रणि को तरफ बाट मेरो दाजु भाई तथा दिदी बहिनी हरु लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु
@user-xm9vo5pu4b
@user-xm9vo5pu4b Ай бұрын
आहा दैलेखी बैनी अन्जु कमल भाइ भाव पूर्ण गीत ❤❤❤❤❤❤
@Kkcreationnp
@Kkcreationnp 4 ай бұрын
इन्द्रेणी को पहिलो भाग अत्यन्तै मन मराई दिनु भयो यो द्रोसो भाग पनि हेरेर साथ दिनुहोस है यहाँ हरु प्रती आभारी छु। म सङ्ग पनि जोडिनुस है❤️❤️❤️🙏
@kailashoffical6993
@kailashoffical6993 4 ай бұрын
सफलताको शुभकामना ❤❤❤
@smileplease5097
@smileplease5097 4 ай бұрын
Fake I'd hoixa yo sab le unsubscribe gardem tw yeslai 😂😂😂😂😂😂😂
@Kkcreationnp
@Kkcreationnp 4 ай бұрын
@@kailashoffical6993 ❤️❤️❤️
@Kkcreationnp
@Kkcreationnp 4 ай бұрын
सबै जनाले साथ दिनु होला।❤️❤️❤️❤️
@dipakshrestha8866
@dipakshrestha8866 4 ай бұрын
Good luck 👍👍👍👍❤❤❤❤❤
@khimlalpandey4096
@khimlalpandey4096 4 ай бұрын
जन्मदिनको शुभकामना कृण सर दुस्मन हरु जल्दै जाउन सदै जित होस god bless you
@sunilagurung3803
@sunilagurung3803 4 ай бұрын
कमल भाइ र अनजु लाइ बधाई छ ❤
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 4 ай бұрын
मन्जु नानि को स्वर सारेैमिठाे छ राम्राे प्रगति हुदैजावस शुभकामना❤❤❤❤❤नानि
@prabindahal8485
@prabindahal8485 4 ай бұрын
आहा अन्जु बहिनी यसरी अगाडि बढ्नु पर्दछ ❤❤❤🎉🎉🎉
@laxmikhadka1260
@laxmikhadka1260 4 ай бұрын
पैसा भदा ईमान्दारि बिस्वास् ठूलो होस पैसाले ईमान् हैन ईमान ले पैसा होस् भन चाहान्छु यो नै ठूलो कुरा हो भन चाहान्छु यो म मरेर गएपनि। हापि बढेको सपुण ईन्द्रणि को तरफ बाट हादिक हादिक सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै
@abhisekhthapa-hj4cz
@abhisekhthapa-hj4cz 4 ай бұрын
अति राम्रो दोहोरी दुबै जनलाइ आगामिन दिन्को लागि सुभकामना अनि इन्द्रेणीका सबै जनालाइ मोठो सम्जना धेरै माया❤❤❤❤
@kirankadayat6196
@kirankadayat6196 4 ай бұрын
अाहा मिठाे स्वर भाइ बैनि काे बधाई छ ईन्द्रणि अझै चम्किनु प्रछ
@pritamregmi940
@pritamregmi940 4 ай бұрын
जय इन्द्रेणी TRP त घट्यो विवाद ले 3:02 सबैले सपोट गरौ इन्द्रेणी कृष्ण कडेलको मात्र होईन सबै नेपाली को हो भनेर बुझौ 🙏🙏🙏
@sunilagurung3803
@sunilagurung3803 4 ай бұрын
बधाई छ बैनि लाई धन्यवाद राम्रो स्वर छ
@user-ki4zk2gr7u
@user-ki4zk2gr7u 4 ай бұрын
बढाई छ कमल बि सी , भाइ र अन्जु बैनि लगायट सम्पुन ईन्देणी सम्पुरन तिमलाई धन्यबाद ❤❤❤❤❤🎉🎉🎉😂😂😂
@Reshampariyar1
@Reshampariyar1 4 ай бұрын
बधाई छ बहिनी यसरी नै आगडि बाड्नु होला शुभकामना
@DhojBahadurBudha-sg6tx
@DhojBahadurBudha-sg6tx 4 ай бұрын
जन्मदिन पर्नेलाई शुभकामना ।अन्जु सफलतामा पुग ल शुभकामना ।प्रकाश कमललाई धन्यवाद ।कृस्न दाजु र इन्द्रेणी टिमलाई धन्यवाद ।
@pushparaaj5100
@pushparaaj5100 4 ай бұрын
Be strong Krishna daju❤❤❤❤❤❤❤ 2 4 jna kukur vukdoema kehi hune wala xaena
@etfdzdgddx2522
@etfdzdgddx2522 4 ай бұрын
आहा कति रमाइलो दोहोरी अन्जु नानू सफलता को सुभकमना ❤️❤️🙏🙏
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 4 ай бұрын
जय ईन्द्रेणि
@pabitragp4756
@pabitragp4756 4 ай бұрын
यो दोहोरी गित जति राम्रो भय नि यो इन्द्रेणि को मुख्ये खम्बाको मुख मा खुसी नदेखिय पछि नरमाइलो हुने रहिछ ।सुभकामन छ नया प्रतिभालाइ❤❤
@laxmikhadka1260
@laxmikhadka1260 4 ай бұрын
हापि बढेको धेरै धेरै मेरो य्यारो हापि बढेको को पैसा ईन्द्रणि को तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु आगामि दिनमा अझै हउसला होस् अझै मेरो दाजु भाई तथा दिदी बहिनी हरु लाई अझै हउसला पिडित। हरूको हाँसो मुस्कान सधैभरि होस् भन्ने चाहन्छु सधै म मरेर गएपनि ईन्द्रणि लोक दोहोरी सधैभरि पिडित को हाँसो मुस्कान ले सफल होस् भन्ने चाहन्छु सधै भरि यहिछ मेरो सुभकामना सपुण लाई यो
@laxmikhadka1260
@laxmikhadka1260 4 ай бұрын
जति हुन्छ सपुण लाई अझै हउसला होस् भन्ने चाहन्छु सधै भरि को लागि सफल होस् भन्ने चाहन्छु सधै भरि नै
@baburamkunwor1434
@baburamkunwor1434 4 ай бұрын
कोरिया बाट हेर्नी जाती यता हाजिर हुम हैं
@moonagurum9302
@moonagurum9302 4 ай бұрын
Wowww bahini anju ra Kamal Dai ko Ramailo dohiri
@laxmiadhikari4880
@laxmiadhikari4880 4 ай бұрын
अन्जु बैइनी लाइ मनै देखिनै सफलताको कामना छ दुबै देखि प्यारी नानु कहिले नमात्तिनु कहिले नआत्तीनु ❤❤🎉🎉🎉
@mohansingjalimission_10
@mohansingjalimission_10 4 ай бұрын
असाध्यै सुन्दर सुमधुर दोहोरी साह्रै मनपर्यो मलाई ।
@krishnapunofficial
@krishnapunofficial 4 ай бұрын
बधाई होस कमल दाइ र अन्जु बैनी
@dilipdeula
@dilipdeula 4 ай бұрын
अन्जु बहिनी तपाई को स्वर मा म फिडा छु
@user-ho4hf4yt4f
@user-ho4hf4yt4f 4 ай бұрын
म बर्दिया मायालु दैलेखि ।। टाडा हुन नखोज मदेखि ।। ❤❤❤❤❤❤❤❤❤❤❤
@Chandrikarasaili
@Chandrikarasaili 4 ай бұрын
Congratulations Anju nanu 🎉🎊🎉🎊🎈❤️❤️❤️❤️❤️❤️❤️
@BabuRam-qc9zv
@BabuRam-qc9zv 4 ай бұрын
अन्जु बैईनी तिम्रो यो नेपाली लोक दोहोरी गित मा तिमीलाई चाहिँ को छ कल र गल धेरै राम्रो छ बैईनी नआतिनु र नमातिनु ❤❤ यस्तै प्रगति गरदैजानु तिमो सोर को के कुरा गरनु ❤❤❤❤❤❤❤
@nawarajadhikary7096
@nawarajadhikary7096 4 ай бұрын
साेर अनि प्रस्तुति धेरैराम्रोछ अन्जुनानि अज अगाडिकोबाटो लम्केर सफलताले सिखरचुमाेस् अनगिन्ती शुभकामनाछ नानि♥️🇳🇵♥️ सधै हाेसियार रहनुपर्छ फाइदा लिएर धाेखादिने यो सन्सारमा धेरैछन्।
@chandraguru-8482
@chandraguru-8482 4 ай бұрын
लोकदोहोरी क्षेत्रमा दोश्रो डिला बिकको उदय भएछ बधाई छ अन्जु उज्वल भबिस्यको शुभकामना
@dhanmantamang1398
@dhanmantamang1398 Ай бұрын
Wow nice song badhaix anju nanu safaltako suvakamana all time good luck 👌👌👌👌👌
@user-pq8ug5zp1i
@user-pq8ug5zp1i 4 ай бұрын
सफलताको सुभकामना सबै जनाला❤❤❤❤❤🎉🎉🎉🎉🎉
@sb_gaming_55
@sb_gaming_55 4 ай бұрын
सबै जनाले यसै गरि सधैं माया गरिदिनु होला🙏💕
@manthapa5967
@manthapa5967 4 ай бұрын
Anju boine ko Derai mitho voice ❤
@meedomeedo9826
@meedomeedo9826 4 ай бұрын
Annu bainiko sor nai ati mitho lagyo kamal vai pani ustai 2jana lai safaltako suvakamana 🎉🎉🎉🎉🎉🎉
@user-xc8mb8qg8y
@user-xc8mb8qg8y 4 ай бұрын
नया कलाकरलाई डोर्याऊनु भयेको मा इद्रेनीलाई धतै धेरै धन्यवाद।
@nanukamala8392
@nanukamala8392 4 ай бұрын
म पनि चाहानछु ईन्देणि चलेकाे हुनु परछ उदाप चडाब हावा हुरि आउछ डगमङगाउनु हुन जय यज ईन्जदणि
@user-be4zs6ok3h
@user-be4zs6ok3h 4 ай бұрын
Mr Mail dai kamalbc and Anjubk super dohori songs indereni ma
@kabitaniroula1188
@kabitaniroula1188 4 ай бұрын
बधाई छ भाइबहिनी दुबैजनालाइ ❤❤❤❤❤❤❤
@reshampurja6996
@reshampurja6996 4 ай бұрын
बबाल घम्साघम्सी दोहोरी ❤️❤️❤️❤️👍️👍️👍️👍️🤸💃🕺🤸‍♀️
@hariacharya6034
@hariacharya6034 4 ай бұрын
धेरै धेरै बधाई छ
@user-ho4hf4yt4f
@user-ho4hf4yt4f 4 ай бұрын
छुट्टिनलाई गर्दैछेउ बाहना ।। तिम्ले देको खानलाई चाहना ।। ❤❤❤❤❤❤
@user-sc5eu7vp5t
@user-sc5eu7vp5t 4 ай бұрын
wowowow anju bahini ko pahilo get le man nai ruhayo badhai xa bahini lai
@RamKumar-tl1sf
@RamKumar-tl1sf 4 ай бұрын
धेरै राम्राे छ अन्जु बहिनी
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 4 ай бұрын
आहा बहिनी को आवाज निकै उत्कृष्ट गीत केही वर्ष अगाडि हामिले बजार लिएका थियौ जुन गीत आशुको कारखाना बिष्णु माझी र अर्जुन कुवरको आवाज मा मेरो शब्द र गणेश अधिकारी को संगीत मा दर्शक हरुले धेरै मन पराइदिनु भएको थियो फेरि बैनिको आवाजमा सुन्दा झन आनन्दा आउने भयो♥️♥️👌🙏🙏🙏
@BishnuXettri-xy7yr
@BishnuXettri-xy7yr 4 ай бұрын
के भनम म सम्पुर्ण टिमलाई के भनौ टिमलाई भेटन मन छ कमल दाईलाई ❤❤
@ShantiShah-pi5of
@ShantiShah-pi5of 4 ай бұрын
kati ramro ho ke dohori git❤❤❤
@laxmikhadka1260
@laxmikhadka1260 4 ай бұрын
बाबु पैसा हैन आशिबाद थाप्ने हो योनै ठूलो कुरा हो पिडित को। हासो भनेको योनै धरम हो। नेताले केनै केगरेको छ। योनै ठूलो कुरा हो। बिग्रियका नेता हरू झोले हरूले भछ भनेर डराउने हैन पिडित हरूको लागि नै ठूलो कुरा हो यो। बाबु। म मरेर गएपनि यो ईन्द्रणि लोक दोहोरी को लागि सधैं भरि नै आशिबाद लागोस् सधैभरि को लागि नै
@chabbilal9953
@chabbilal9953 4 ай бұрын
राम्रो छ है❤❤❤❤❤❤❤🎉🎉🎉
@laxmikhadka1260
@laxmikhadka1260 4 ай бұрын
जति गरेपनि यो ईन्द्रणि कारेकरम कहिले पनि नखानु होला अझै हउसला होस् भन्ने चाहन्छु सधै भरि नै
@laxmikhadka1260
@laxmikhadka1260 4 ай бұрын
खोटाङ जिला दिक्तेल बजार होस् भन्ने चाहन्छु
@subashbhandari9698
@subashbhandari9698 4 ай бұрын
wa aaja chai live dohari sune jasto lagyo 🎉❤❤❤
@suryakunwar9447
@suryakunwar9447 4 ай бұрын
जय इन्द्रेणी जय कृष्ण दाइ
@user-ho4hf4yt4f
@user-ho4hf4yt4f 4 ай бұрын
घर बर्दिया मधुबन मेरो गाउँ छकि छैन बस्नलाई दिलमा ठाउँ मनि बर्दिया हु हाल कुबेत देखि हेर्दैछु है ❤❤❤❤❤❤❤❤
@jayabasnet5664
@jayabasnet5664 4 ай бұрын
बधाई छ भबिश्य उज्ज्वल देखिन्छ
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh 4 ай бұрын
निकै रमाइलो दाेहाेरी सम्पुर्ण तिम लाई बढाई छ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@premmagar1436
@premmagar1436 4 ай бұрын
सुपर छ है बधाइ
@digraregmi6523
@digraregmi6523 4 ай бұрын
कालि पनि ऊधुम कालो रैछ
@Rishab460
@Rishab460 4 ай бұрын
😂😂
@user-ho4hf4yt4f
@user-ho4hf4yt4f 4 ай бұрын
हाम्रो लगन कस्ले हो जुराउनि ।। के कारण छ 2 बर्ष कुराउनि ।। ❤❤❤❤❤❤❤
@MayaMagar-fp4dp
@MayaMagar-fp4dp 4 ай бұрын
नाईस छ दुईको
@user-ou8kn7sr1b
@user-ou8kn7sr1b 4 ай бұрын
मज्जा लाग्यो आजको उोहोरि सुनेर राम्रो छ👍️👍️👍️
@milanmagar9091
@milanmagar9091 4 ай бұрын
Congratulations 👏 anju Baini
@kishanban4037
@kishanban4037 4 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमल भाई अञ्जु बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉
@alialli5942
@alialli5942 4 ай бұрын
गरेकाे धुखेसाे दिनु र पठाउनु हाेला अाफने बिजे गरने सरमिला अलि ठिक लागेन अनि हजुरलाई् अाफने सालाेले सिधधाउन थालेकाे रहेछ कुन दिन झुककायर सिधधउदला सचेट रहनु हाेला
@karnalibullet
@karnalibullet 4 ай бұрын
❤❤सबैलाई मीठो माया तथा सम्झना
@LaxmanSingh-hw5xg
@LaxmanSingh-hw5xg 4 ай бұрын
धेरै राम्रो छ❤🎉❤🎉❤🎉❤🎉❤🎉
@arjunrai3595
@arjunrai3595 4 ай бұрын
भगवान सरह कृष्ण कडेफलज्युलाई यत्रो दोश लगाउने अाँट कसरप गरियो ?
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 ай бұрын
❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤
@user-my4hg3rk2h
@user-my4hg3rk2h 4 ай бұрын
जय कृष्ण दाई जय ईन्द्रेणी परिवार
@aaratithapamagar8004
@aaratithapamagar8004 4 ай бұрын
Congratulation 🎉🎉pargati grdai janu ali anusasit vyera😊😊❤
@dilbahadur981
@dilbahadur981 4 ай бұрын
cogratulation 🎉anju baini.safaltako suvakamana.
@TaraSingh-xb8wr
@TaraSingh-xb8wr 4 ай бұрын
Ahile KO jaldo baldo anju bk❤❤❤❤❤❤❤❤
@tankprasadpathak7696
@tankprasadpathak7696 4 ай бұрын
सुन्दर प्रस्तुति दुबै लाई धेरै धेरै शुभकामना 🎉🎉🌹🌹
@devrajdahalyt
@devrajdahalyt 4 ай бұрын
1 लाख उठाएर 50 हजार सहयोग गर्न त सबैले सक्छ्न हौ,,, एउटा पुल बन्ने प्लाट्फर्म भयो भने सबैले पैसा उठाएर सहयोग गर्न कुनै ठूलो होइन है
@user-ko1qu4ir7x
@user-ko1qu4ir7x 4 ай бұрын
badai xa anju bahinelai ra indrin team lai
@kishanban4037
@kishanban4037 4 ай бұрын
कमल बि सी भाई र भाइरल अञ्जु बिश्वकर्मा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
@baltamang9038
@baltamang9038 4 ай бұрын
सारै मिठास सुम्धुर स्वोर सदबहर सुन्न पाउ है अन्जु बहिनी।।
@user-ho4hf4yt4f
@user-ho4hf4yt4f 4 ай бұрын
सधै तयार ढोक गर्न कमल ।। दाईलाई हेरि नपर अलमल ।। ❤❤❤❤❤❤❤❤
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 14 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Cậu bé tốt bụng khi có người anh tốt | 111
1:01
Ông Lùn Vlog
Рет қаралды 7 МЛН
Хотел вывести 🤣❤️
0:54
Dragon Нургелды 🐉
Рет қаралды 617 М.
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Бутылочка
Рет қаралды 4 МЛН
Хотел вывести 🤣❤️
0:54
Dragon Нургелды 🐉
Рет қаралды 617 М.
Хотел вывести 🤣❤️
0:54
Dragon Нургелды 🐉
Рет қаралды 617 М.