अन्तरजातिए बिहे गरेका टिकटक भाईरल जोडीको भाग्य चम्कियो ! गाउबाट सासु ससुरा तुरुन्तै आए ! के भयो ?

  Рет қаралды 552,646

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

2 жыл бұрын

नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : ramesh Biswokarma, sangita shresth, puja gurung, jasmin shrestha and family

🎬️ Camera :
Suraj Tutraj
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
tiktok viral jodi ramesh biswokarma , sangita shrestha
👉 Official Facebook Page ► / kharo-media-. .
- like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 472
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 2 жыл бұрын
हार्दिक बधाई रमेश अनी सगितलाई लाई ! अझै राम्रो गर्दै जानुहोला अब कहिलेपनी पछी फर्किन नपरोस शुभकामना
@bhumirajsunar2310
@bhumirajsunar2310 2 жыл бұрын
good luck bro
@lokbdrthapamagar4837
@lokbdrthapamagar4837 2 жыл бұрын
Thanks govind sir hajurle garnu bhayako sano kam le thulo manchhe banon vai baini haru best of luck ani 2 jana dd harulai sir nihurai dhog chha mero pani ajhai man bardai jaos tapaiharu jasta mahan dd dai vai baini haruko dherai dherai khacho chh hamro basti samaj gau shahar desh ma whis you all the best sisters
@hirabhusal5229
@hirabhusal5229 2 жыл бұрын
r /
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन🤔 दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस् 🤗🙏
@laxmi342
@laxmi342 2 жыл бұрын
Yes hjr le sahi vannu vyo
@sitashrestha3454
@sitashrestha3454 2 жыл бұрын
कहिले अन्ते हुने के खोइ? आज 18 वर्ष भ्यो माइती सङ भेट्न् नपायेको😭
@khagendragatraj5295
@khagendragatraj5295 2 жыл бұрын
Hajur le kasto manai xune sabda lekhnu vako hai😭😭🙏
@basantikhati3451
@basantikhati3451 2 жыл бұрын
Hajur ko cament sadhi Herne garxu akdamai point kura garnu hunnxa hati
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
Waha ko comment sadhai herxu man xune lekhnu hunxa
@kharomedia9452
@kharomedia9452 2 жыл бұрын
यो खुशीको कुरा हो , अझै राम्रो गर्दै जानुहोला
@jibankumar1990
@jibankumar1990 2 жыл бұрын
Gobinda sir ko interview lene saili dharai ramro lagxa 👍👍
@gresrai4157
@gresrai4157 2 жыл бұрын
जस्ले सहयोग गर्छन परेको बेला उनै बुबा आमा र भगवान हुन।सफलताको शुभकामना ।
@kajipariyar5065
@kajipariyar5065 2 жыл бұрын
यी जोडी को खुस खबरी देख्दा खुशी लागो बधाई छ सफलता को शुभकामना छ गोबिन्दा जि सबै दिदिबहिनी लाई सलाम छ
@rawetiraideraideraikhusila4284
@rawetiraideraideraikhusila4284 2 жыл бұрын
Dd haru pilij mlaini fb ma yd grnusna
@puskarraut8963
@puskarraut8963 2 жыл бұрын
Wow
@dilkumar7458
@dilkumar7458 2 жыл бұрын
बधाई छ भाइ र बैनि लाई हजुर हरू को कामले सफलता छावस र
@pyzmb203
@pyzmb203 2 жыл бұрын
बूढी आमाको मन् निकै सुन्दर अनि निकै बिशाल रहेछ मलाई आमालाइ देखेर निकै खुशी लाग्यो
@rambahadurrairai1711
@rambahadurrairai1711 2 жыл бұрын
रमेश र सगिता लाइ सहायता गर्नु भएको मा दुबैजना बैनी लाइ भगवान रूपी हुनेछ।
@shantarai1900
@shantarai1900 2 жыл бұрын
सबैभन्दा ठूलो कुरा त दुई जना बहिनी हरु लाई धन्यवाद र अन्तरजातीय बिबाह यसरी नै मौलाओस् शुभकामना। साथै खरोमिडीयालाई धन्यबाद सेबा गाह हुँ बहीनी हरू सँग भैकन पाए हुन्थ्यो
@Dubai739
@Dubai739 2 жыл бұрын
निकै खुशी लागो भाइ लाई एत्रो जिम्मेवारी जिन्दगीभर न गुमाउनु भाई
@pyzmb203
@pyzmb203 2 жыл бұрын
दिदीहरुको धेरै राम्रो अनि बिशाल हृदय प्रति नमन गर्दछु
@nareshkumar-bl2kz
@nareshkumar-bl2kz 2 жыл бұрын
सर्वप्रथम त ई दुबैईलाई साथ सहयोग ग्ररने दुबैदीदी लगाएत गोबीन्द सरलाई सलाम छ मेरो धनीभए न जातसोधछ न थर धनको कमालहो ई ज़ोदी सफल बीजनेसमेन हुनेभने बाआमा सासुससुरा मात्र हैन ईस्तमित्र पनी आउछन भोलीको दीनमा भेतघात गरन हेरदैईजाउ सेनो जातभनेर हेपनी त गरीबी रेखामुनी बस्नी दलीतलाई मात्रहो
@bidhyasubba1622
@bidhyasubba1622 2 жыл бұрын
चशमा लगउने आमाले भन्नू भाको मलाई सारै मन परयो हजुरलाई धन्यवाद आमा मलाई मेरो आमाले भन्नु भाको याद आयो आमा ।
@jasmeenshrestha4350
@jasmeenshrestha4350 Жыл бұрын
Thank you
@padmamagar9583
@padmamagar9583 2 жыл бұрын
बधाई छ रमेश भाइ र संंगिता ज्यु हरु को लागि ठूलो बिस्वास मा यो पसल सुम्पेनु भाको छ हजुर प्रतिको यो बिस्वास अटल रहोस् सफल जिवनको को शुभकामना छ 💐🎊🙏
@premmagar
@premmagar 2 жыл бұрын
एकदम राम्रो help गर्नु भाको मा सलाम छ २ जना दिदी बैनि लाई राम्रो इजत को अगाड़ी बड़नु रमेश जोड़ी ❤️
@hshshhksksk2895
@hshshhksksk2895 6 ай бұрын
हृदय देखि नै धन्नेबात छ दिदिहरु लाई रमेश भाइको प्रगति होस!!
@gobindathapa2049
@gobindathapa2049 2 жыл бұрын
सब भन्दा पहिला दुबै जना बहिनिहरु खरो मिडियालाई salut ,आउदा दिनमा राम्रो प्रगती देख्न पाईयोस,सबभन्दा पहिला बिस्वाश हो,राम्रो जोडी 👍️🙏
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
जन्मदिने बाबु आमाले सहयोग गरन नसकेको सहयोगी दिदी लाई धेरै धेरै धन्यवाद छ
@keshavbhatta4577
@keshavbhatta4577 2 жыл бұрын
Badai
@jasmeenshrestha4350
@jasmeenshrestha4350 Жыл бұрын
Thank you so much for your beautiful comment
@kathayatdev9744
@kathayatdev9744 2 жыл бұрын
बधाई छ सुन्दर जोडीलाई!आगामी दिनहरुमा उत्तरोत्तर प्रगतिको शुभकामना।
@rawetiraideraideraikhusila4284
@rawetiraideraideraikhusila4284 2 жыл бұрын
Badhai xa yo jodilai
@rawetiraideraideraikhusila4284
@rawetiraideraideraikhusila4284 2 жыл бұрын
Dd pilin mlai yd grnusna fb ma
@sanjeevjungrana2563
@sanjeevjungrana2563 2 жыл бұрын
रमेश भाइ र संगिता बैनिलाई उन्नती प्रगतिको हार्दिक शुभकामना !!
@khomurasaili
@khomurasaili 2 жыл бұрын
साउजी बनेर भन्दा पनि सेवक बनेर काम गर्नु पर्छ। अवस्व्या सफल भइन्छ।सबै जना लाई शुभकामना
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 2 жыл бұрын
जापुरा दिदीबहिनी लाई धन्यवाद छ किन कि रमेश र संगिता लाई यो मौका दिनु भएको मा र पत्रकार ज्यु लाई पनि धन्यवाद !kwt
@yameshlimbu
@yameshlimbu 2 жыл бұрын
सलुट छ यि दुई महान सहयोगी दिदीहरुलाई ...
@rawetiraideraideraikhusila4284
@rawetiraideraideraikhusila4284 2 жыл бұрын
Mahan sahayogi dd harulai muri muri dhaneybad
@jasmeenshrestha4350
@jasmeenshrestha4350 Жыл бұрын
Thank you so much for your beautiful comment
@palpalikrishna7649
@palpalikrishna7649 2 жыл бұрын
कामी को छोरा जस्तो इमान्दार कोही हुँदैन कामी दामी पर्गती गरेर देखाउ हैं भाई हामी विश्वकर्मा को ईजत को ख्याल गर बधाई छ भाई
@deepakthakuri603
@deepakthakuri603 2 жыл бұрын
पर्वत कुन ठाउ भनेर सोधेको भए हुन्थ्योनि गोबिन्द सर पर्वते चेलि पर्नु भएछ बधाई छ अगाडी बढ्दै जानु होला🙏🙏❤️❤️
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi 2 жыл бұрын
सहयोगी मन पर्ती हार्दिक नमन 🙏 सफलता को शुभकामना 💞💓❤️कतार बाट ❤️💓
@Muktic
@Muktic 2 жыл бұрын
सहयोग को लागि मिडिया कर्मी लगायत सम्पुर्ण मित्रजन हरुलाइ धन्यवाद छ
@kotikoti6062
@kotikoti6062 2 жыл бұрын
कति रामरो सोच भएको अामा र छोरी पनि अामाको सस्कार बाट नै सिक्नु भएर होला एति राम्रो काम गरिरहेको हुनुहुन्छ सधै दिदिबहिनि हरुको भगवानले रक्क्षिया गरुन
@jasmeenshrestha4350
@jasmeenshrestha4350 Жыл бұрын
Thank you so much for your beautiful comment
@santoshfranchise1189
@santoshfranchise1189 2 жыл бұрын
बधाई छ हजुर हरु शम्पुर्न टिमहरु लाई यो मान जोडि लाई🙏🙏
@user-lw9cg9tf6v
@user-lw9cg9tf6v 2 жыл бұрын
कति मन्कारी दिदिहरु हुनुहुदो रहेछ सारैनै खुसी लाग्यो दिदिहरुको यो सयोगी भावना देखिर यस्तै मन्कारी अरु पनि भैदियको भय हामी यूवाहरु बिदेशीनु पर्थिन होला धेरै खुसी लाग्यो यति ठुलो सहयोग गरेको देख्दा बधाईछ बुदैजना दिदी हरुलाई भाइ बैनिले पनि राम्रो बिस्वासिलो काम गर्नु है
@kamalathapakunwar4169
@kamalathapakunwar4169 2 жыл бұрын
सहयोगी मनभएका सिसहरुलाइ नमन छ ।
@rituthapa8146
@rituthapa8146 2 жыл бұрын
मलाइ थियो दिदि हजुर हरुको सहयोगको खाचो तर के गर्नु मेरो किस्मत कहा तेस्तो भाग्य मा हात मुख जोड्न पनि नलेखेको मान्छेलाइ कहा तेस्तो अबसर पाउनु शुभकामना छ भाइलाइ इज्जत राख है हामि बिश्वकर्मा को
@japurahrd4425
@japurahrd4425 Жыл бұрын
baini tapai lai kasto sahayog chhahiyeko ho? malai contact number inbox gari dinu. Ma call garxu ni, sakeko help garaula
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
इमान्दार र परिश्रमी साथै आफ्नोे कला भाकोले गर्दा सबै को मायाँ पाउनुभएको छ तपाईं हरु सम्पुर्ण टिमलाइ‌ कार्य सफल्ता को अग्रिम शुभकामना ‌🙏💐
@shovaniraula7312
@shovaniraula7312 2 жыл бұрын
🙏🙏🙏💕💕💞💞💞💞💞💞🙏🙏🙏
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
हार्दिक धन्यवाद त पहिले गोबिंद सर लाई धेरै धेरै शुभकामना रमेश अनि संगीता लाई अनि अजै धेरै धन्यवाद रमेश लाई लगानी गरिदिनु हुने पूजा दिदि र जस्बिन दिदि लाई
@jasmeenshrestha4350
@jasmeenshrestha4350 Жыл бұрын
Thank you so much for your beautiful comment
@binitagyanu2593
@binitagyanu2593 2 жыл бұрын
याे भाईलाई हिराे अाकाश श्रेष्ठ काे भाईकाे राेलमा खेलाउनु पर्याे फिलिम्मा लाेन हाे हजुर हरू फेस मिल्छनि हेल्प गरिदिनुस यिनलाई
@ayutamang4024
@ayutamang4024 2 жыл бұрын
सफलताको शुभकामना भाई बहिनी । गुमेको आफन्त ,साथ माया पनि पाउनु भएछ ।खुसि लाग्यो । सबैको साथ माया कायम रहोस्।
@kapurlohar906
@kapurlohar906 Жыл бұрын
बधाई छ खरो मेडिया लाई जोडि अतिनै राम्रो छ अन्त्रजातका कारण मायामा तिक्तता नआउस
@reetutamang5572
@reetutamang5572 2 жыл бұрын
हिरोभन्दा कम्ती छैन जोडी दामी laageu🙏बुवाआमाको आशिर्वाद लागोस
@anilking3244
@anilking3244 2 жыл бұрын
2 Jana didi harulai Mera tarfa bata mori mori dhanebad 🙏🙏🙏 miss u didi and Ramesh ji and Sangita ji 🌹🌹🌹🌹dukhama sat dine manxe sabai Vanda thulo bhaguman hunu hunxa 2 didi haru 💕💕💕good look and good soch salam garxu 2 diju haru lai
@gresrai4157
@gresrai4157 2 жыл бұрын
मान्छेले राम्रो सोच गर्‍यो भने भगवान सधै साथमा हुन्छन।
@arjunpariyar8776
@arjunpariyar8776 2 жыл бұрын
हार्दिक बधाई तथा सम्मान छ यी दुवै चेली लाई अनि रमेश दादा अनि संगीत बैनी लाई यी चेली हरु ले दिएको विश्वास कैलै न तोड्नु विश्वास हो ठूलो उन्नति प्रगति को कामना गर्दछु
@jasmeenshrestha4350
@jasmeenshrestha4350 Жыл бұрын
Thank you bhai
@hairan5809
@hairan5809 2 жыл бұрын
धेरै भन्दा धेरै बधाई छ तपाइहरुलाइ अझै धेरै राम्रो गर्नु होला राम्रो राम्रो कुरा देख्न र सुन्न पाउ
@Sklama88
@Sklama88 2 жыл бұрын
ल मैले भनेको जस्तै भए छ धेरै खुसी लाग्यो बधाई छ रमेश सर को जोडी लाई 🎊🎉❤️❤️👌👌🌺🌺
@rameshthapa7169
@rameshthapa7169 2 жыл бұрын
सर्वप्रथम त यो भिडियोले जनसमाज प्रति धेरै राम्रो सन्देश दिएको छ किनकि अनंतर जातीय बिबाह लाई समाज ले न राम्रो नजरिया ले हेर्दा कयौ त्यस्तो घटना हरु देख्न पाइन्छ त्यसैले सो teyo दिदी हरु लाई सलुट छ।
@kalpanaraskoti1872
@kalpanaraskoti1872 Жыл бұрын
आहा दिदिहरु कति माहान् हुनुहुन्छ अहिले समयमा आफ्नो मान्छे लाइत विश्वास‌ गर्न सकिन्न भने उहाँहरु लाइ‌विशवास गर्नु भएकोमा❤❤❤
@user-uw8or7of5o
@user-uw8or7of5o 2 жыл бұрын
सारै मन पर्यो आमा हजुर को कुरा सुन्दा खुसी लाग्यो आमा इस्सोर ले छोरिहरु सारै मन कारी बनाइदिनुभएको रैछ
@sumiraee7019
@sumiraee7019 2 жыл бұрын
बधाई छ यो जोडीलाइ
@singwithrupa1624
@singwithrupa1624 2 жыл бұрын
आहा यस्तो सहयोगी हरु को साथ पाउनु भनेको त भाग्य हो यसरी साथ दिने कोहि दयालु हरु भेटीने भएत हामी जस्तो ले केही न केही गर्न सकिने थियो
@laxmibudhamagar3867
@laxmibudhamagar3867 2 жыл бұрын
सहयोगी अनि मनकारी दीदी हरु लाई धन्नेवाद रमेश भाई को जोडी लाई बधाई छ ब्यापार फस्टाउदै जाओस शुभकामना छ 🎉🎉🎉
@manishakhattri2967
@manishakhattri2967 2 жыл бұрын
खुसी लागेयो प्रगतिको सुभकामना👍️👍️👍️👍️👍️
@amarsunar3796
@amarsunar3796 2 жыл бұрын
बधाई छ, धेरै धेरै सफलताको सुभकामना🌹❤️
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
रमेश र सङ्गिता को सुन्दर जोडी लाई यति ठुलो सहयोग गर्ने दुई जना भगवान रुपी सहयोगि दिदी हरुलाइ हिर्दय देखि नै उच्च संमान छ , चस्मा लगाउने आमाको भनाइ अति राम्रो लाग्यो , रमेश र सङ्गिता लाई सफलताको शुभकामना !!!
@jasmeenshrestha4350
@jasmeenshrestha4350 Жыл бұрын
Thank you so much for your beautiful comment
@karmamidiyatv4391
@karmamidiyatv4391 2 жыл бұрын
ल बधाई छ भाइ राम्राे सँग अाफ्नाे इमानदारी ले ब्यबसाइ गर्नु भाइ
@rajendraroka3072
@rajendraroka3072 2 жыл бұрын
पैसा भन्दा मन ठुलो हुने मानिस पनि छन है यश धर्ती मा तर यो जोडिले उहाँहरुको गुन कहिल्यै नभुल्नु है
@goganbabu1269
@goganbabu1269 2 жыл бұрын
सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद जसले आज यो स्थान सम्म पुर्‍याइ दिनुभएको आगामी दिनहरु सुखमय बितोस❣️❣️❣️
@rameshchhinal7385
@rameshchhinal7385 2 жыл бұрын
रमेस जी तपाईलाई बिस्वास गरेर यत्रो लगानी गर्नू भयको छ उहालाई कहिल्यै निरास नबनाउनु है
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
खुसीको खाबर सुनपाईयो राम्रो साथसपोट पाउनु भारइच भाईबैईनी अगाडि अजै बडनु र आमाले पनि धेरै राम्रो कुरा गरनु भयो वाहा परती आ भार बेकत गरद छु 🙏 अनि खरो मिडीया अनि गोबिन्द जि लाईपनी आभार बेक्त गरदछु🙏
@chandrakalamilanray9107
@chandrakalamilanray9107 2 жыл бұрын
बधाई तथा शुभकामना छ रमेश भाइ अनि संगिता बहिनीलाई अझै अघि बढ्दै जानू सफलताको शुभकामना छ है
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
बधाइ यो जोडि लाइ
@chhantyalsochan1642
@chhantyalsochan1642 2 жыл бұрын
सुन्दर जोडी शुभकामना सहयोग गर्ने दिदिलाई धेरै धन्यवाद ।।
@lalbahadurnepali8004
@lalbahadurnepali8004 2 жыл бұрын
आहा दुइ दिदीलाई मेरो नमस्कार कतीठुलो मन हजुर को भगवान बनेर आउनु भयको रहिछ यो धर्तीमा। बधाई छ रमेश भाइ संगीता बहिनी राम्रो पर्गती हुदैजावोस
@akashkhadka3438
@akashkhadka3438 Жыл бұрын
सलुट छ यि दुई महान सहयोगी दिदीहरुलाई ...आमा लाई 🙏🙏🙏🙏🙏🙏
@jesikalimbu459
@jesikalimbu459 2 жыл бұрын
maa Hjur lai salam x 🙏🙏❤️ Ramro sochh ramro mn ramro kam udhar bichar ko xori hjur hru lai salam x 🙏🙏❤️ sarai khusi lagyo Ramesh r Sangita bhini , vai lai help grnu vako ma 👍️
@pradeppun7779
@pradeppun7779 2 жыл бұрын
बधाई छ दाइ दिदी प्रगति गर्दै जानू होला
@jasmeenshrestha4350
@jasmeenshrestha4350 Жыл бұрын
Thank you so much for your beautiful comment
@shankharramrumba6479
@shankharramrumba6479 2 жыл бұрын
कति।राम्रो।काम।गर्नु।भो।त्यो।cadma लाउने।बैनीले। आहा।धेरै।धेरै।धन्य।बत
@padamthapa4851
@padamthapa4851 2 жыл бұрын
Aama 🙏 hjr ko aaiu 1000sal rahoss kati ramro soch ho hjr ko syad hjr jasto soch vako yo sansar ma koi xaina your so good hjr lai koti koti dhog x mero , Ramesh vai hjr Le sabai ko mon jitnu vayo aajai unati grnu bro 🙏❤️❤️
@rupeshthapa1657
@rupeshthapa1657 2 жыл бұрын
ल बधाई छ भाइ। अझ तपाईं माथी धेरै जिम्मेवारी थपेको छ । राम्रो गर्नु भाइ
@raijunu8015
@raijunu8015 2 жыл бұрын
katti mileko sasubuhariko face eutai aama chhori jastai ra help garne sisharulai pni dhanyabat bhaibaini ramro gardai janu
@prakashsunar1711
@prakashsunar1711 2 жыл бұрын
काठमाडौं नी यस्तो मनकारी मान्छे हुनुदो रैछ ।
@alibhaitike1032
@alibhaitike1032 2 жыл бұрын
वो जीवन में न कभी बर्बाद होता है, जिसके सिर पर माँ का आशीर्वाद होता है।
@lilakumari7747
@lilakumari7747 2 жыл бұрын
Ramesh sangita boine ko pargati hos. Kharo midiya ka hiro pangini vai lai pni dhanyabad
@Selfsame121
@Selfsame121 2 жыл бұрын
थुक्क छ जुन मान्छेले आफ्नो आमा बुवाको र समाजको मन दुखायो भने त्यो महान ठानिदैन। अहिलेको टाईममा पैसा बाहेक अरू केही छैन है।
@madarauchicha8639
@madarauchicha8639 2 жыл бұрын
samaj sebi jasmin r pooja bahinilai dherai dherai dhannay bad
@rambk3787
@rambk3787 2 жыл бұрын
अति ठुलो मन ! आमा र छोरीहरु प्रति ठुलो सम्मान र ठुलो मनलाई सलाम छ । अनि गोबिन्द सरलाई हिर्दयबाट धन्यबाद छ । यसरी नै माया र साथ दिनु होला । हजुरहरुको सधै सु शस्वाथ होस ।
@japurahrd1663
@japurahrd1663 Жыл бұрын
Thank you
@sher.b.rai12
@sher.b.rai12 9 ай бұрын
सुन्दर जाेडि good luck ❤❤
@shantibaral2498
@shantibaral2498 2 жыл бұрын
Wow good video gobinda pogini sir ko Kam salute xa aba Ramesh Vai Dubai jnale ramro Kam garnus .
@pemagyurmeylama3678
@pemagyurmeylama3678 2 жыл бұрын
Ammmmm yosto ramro ama kaha pauxa 👍👍👍♥️♥️♥️
@kiranbabusaud4282
@kiranbabusaud4282 2 жыл бұрын
बधाई छ राम्रो काम
@bajirebk6751
@bajirebk6751 2 жыл бұрын
धेरै बधाइ छ
@rajugurung1846
@rajugurung1846 2 жыл бұрын
Congratulations 😘 both of you ❤️ Dharai Dhanbad didi lai ..
@jasmeenshrestha4350
@jasmeenshrestha4350 Жыл бұрын
Thank you bhai
@meenakumari5314
@meenakumari5314 2 жыл бұрын
प्रगति काे शुभकामना छ अजै राम्राे गर्दै जानू 🙏🙏🙏❤️❤️
@pushprajkunwar8761
@pushprajkunwar8761 2 жыл бұрын
धेरै राम्रो काम सेवा नै धर्म हो।
@ritarita5663
@ritarita5663 2 жыл бұрын
Congratulations Beautiful couple ❤❤♥️♥️ Ramesh Sangita dherai pargati gardai aagade badaunu hola ❤❤
@chakgurung3175
@chakgurung3175 2 жыл бұрын
हार्दिक बधाई तथा शुभकामना ,उत्तरोत्तर प्रगति को कामना wish you all the best, good luck.
@brindashrestha5991
@brindashrestha5991 2 жыл бұрын
Congratulations beautiful couple 🎉❤️❤️
@nirmalalimbu5960
@nirmalalimbu5960 Жыл бұрын
Wow amazing soch aama ko god bless you forever 🙏❤️❤️
@madhubahadurb.k849
@madhubahadurb.k849 2 жыл бұрын
बधाई छ दुबै लाई प्रगति गर्दै जानू।
@anuraiofficialchanel4662
@anuraiofficialchanel4662 2 жыл бұрын
अब सङ्गिताको ममि बाबा लाई मिडियामा ल्याउनुपरो
@kumariu2b683
@kumariu2b683 2 жыл бұрын
जिमान्दरिता नै मान्छेको सफलता हो
@gangagurung8800
@gangagurung8800 2 жыл бұрын
KHaro media lai dherai suvkamana sathai sahyogi 2 baini hjur haru lai ❤️🙏
@tirthakumar8559
@tirthakumar8559 Жыл бұрын
ओहो सबै जनाको सोच कति राम्रो छ
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 2 жыл бұрын
ऋण की सहयोग देको हो खास मा दिदी हरुले.
@kalpanaraichannel3528
@kalpanaraichannel3528 2 жыл бұрын
बधाई छ रमेश र संगीता ॥म लनडन बाट हेर्दै छु । राम्रो गर्दै जानु ॥
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
दुख पर्दा काेही भए नन्
@maikalkumar2882
@maikalkumar2882 2 жыл бұрын
धेरै खुसि लायो मेरो आँखा बाट आँसु आयो सपिङ्ग ग्रआउने छु
@prakashghale8868
@prakashghale8868 2 жыл бұрын
Badai xa didi haru lai 🙏🙏🙏🙏 yasto manxe sayt Kami nai hunxa
@shibusunar9027
@shibusunar9027 2 жыл бұрын
Congratulations both of you keep it up grow up your business and respect to both helpful sisters
@sunitapariyar2251
@sunitapariyar2251 2 жыл бұрын
Rames Ra sangitako jindagi sukhamaya hos aate takeko sabai chahana Pura hos yo jamanama pani vagawan jasto manxe vetido rahexa didi harulai muri muri dhanyabad
@worshiptvnepal1480
@worshiptvnepal1480 2 жыл бұрын
संगीता श्रेष्ठको आम बुवा संगा पनि एउटा अन्तरवार्ता लीदिनुहोस न please
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
Congratulations Ramesh dai ❤️❤️❤️💗💗💗💗💗💗bhauju lai pani miss gareko xu
@manchauroman250
@manchauroman250 2 жыл бұрын
यहाँ मान्छे मा जातियता भेदभाव छैन! छ त सिरिफि भेदभाव धनी र गरिब मा
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 5 МЛН
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 14 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН