अन्तरजातिय बिहे गरेका टिकटक भाईरल जोडीको अन्तरबार्तामै रुवाबासी,माइतीले सुइकारेन,हप्तामै बने करोडपति

  Рет қаралды 875,431

Laligurash Daily

Laligurash Daily

2 жыл бұрын

अन्तरजातिय बिहे गरेका टिकटक भाईरल जोडीको अन्तरबार्तामै रुवाबासी,माइतीले सुइकारेन,हप्तामै बने करोडपति
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Ramesh Bishwakarma
Sangita Shrestha Bishwakarma
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Tiktok_jodi
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 447
@laligurashdaily
@laligurashdaily 2 жыл бұрын
नमस्कार म कमल सरगम ,तपाईले टिकटकमा अत्याधिक मन पराउनु भएको रमेश बिश्वकर्मा र उहाको श्रीमती संगीता श्रेष्ठ बिश्वकर्मा संग उहाकै पसलमा बसेर कुराकानी गरेको छु यो संदेशमुलक अन्तरबार्ता हो जो कोहीको लागि उर्जा होस् भनेर आफुले पनि उर्जा लिदै गरेको कुराकानी कस्तो लाग्यो हेरेर कमेन्ट गर्न चाहि न भुल्नु होला है Love You All ❣❣❣❣
@manugotame7309
@manugotame7309 2 жыл бұрын
Hamilai pani help gardinus dada
@deepakranamaski6464
@deepakranamaski6464 2 жыл бұрын
यो सुनौलो एकबारको जिन्दगीमा आफुले मनपराएको मान्छेसंग बिहे गर्ने त हो के को जात भात,अब सानों जात ठुलो जातको कुरा गर्न छाड्नु पर्छ हजुर संसार काहा देखि काहा पुगी सक्यो के को जात भात ।
@sonulimbu2200
@sonulimbu2200 2 жыл бұрын
llllĺlĺlĺ
@nawarajbasnet1343
@nawarajbasnet1343 2 жыл бұрын
Aba royar hudaina himatle kam garnu.
@jayaprakasharyal
@jayaprakasharyal 2 жыл бұрын
धेरै राम्रो छ समाज परिवर्तन काे लागि राम्रो याेगदान छ म पनि अंनतरजातिय बिबाह गरेकाे छु धेरै राम्रो छ
@santoshpanthi9482
@santoshpanthi9482 3 ай бұрын
नमस्कार🙏🙏 याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤
@dhanra-zgurung2002
@dhanra-zgurung2002 2 жыл бұрын
यो जोडीको ठूलो बि्ग फ्यान हो, म टिकटक को 👌❤जे होस् जोडी सुहाएको छ 🇳🇵🇦🇪
@sanjeevshahi870
@sanjeevshahi870 2 жыл бұрын
समाजमा एक उदाहरणीय जोडी सफलताको शुभकामना छ।
@sanutamang94
@sanutamang94 2 жыл бұрын
अाफ्नो जातमा नि बिहे गरेर खुशी सबैको कोस्को भाको छ र खुशी हुनु तापईहरू तेहि रामा्े
@minapanthi6976
@minapanthi6976 2 жыл бұрын
Boy Hut
@jenisha4997
@jenisha4997 Жыл бұрын
👌👌👌
@user-oy4ym9zb1y
@user-oy4ym9zb1y 27 күн бұрын
Bhanesi afno budile sanga khusi bhaxaina bhandai duniyako budi chakdai hinne je man lagyo tyo
@chitrakhadka1864
@chitrakhadka1864 2 жыл бұрын
यति हिरो जस्तो जवाई जातले के गर्छ दुर्इ जात मात्र हुन्छ महिला र पुरुष अरु जातभात भन्ने कुरा केही हुँदैन महोदय मान्छे सबैको रगत रातो हुन्छ जातको कुरा गरेर कसैको लाइफ मा खेलवाड नगर्नु अरु सबै यस्तै हो hjrko family सधैँ खुसी भएर बस्नुस्
@user-oy4ym9zb1y
@user-oy4ym9zb1y 27 күн бұрын
Xakka pani hunxa na kt na kta ,, Mahila purus matrai hudata ama xora dai bahini pani lukamari gareko
@user-ti4gf4ph6i
@user-ti4gf4ph6i 2 жыл бұрын
अति राम्रो समाज परिवर्तन शिल को रुपमा यो जोडी लाई धेरै धेरै सम्मान छ।
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
हाम्रो नेपाली समाजमा सानो जात ठुलो जात बिचको भेदभाव यति छिट्टै हट्ने सम्भावना छैन , दुबै जनाले मेहनत गर्दै जानू , उन्नति प्रगति गर्नु , माइतीघर जान नपाए पनि नेपाली समाज यस्तै हो भनेर चित्त बुझाएर बस्नु , धेरै नरुनु होला , सुन्दर जोडी लाई सफलताको शुभकामना !!!
@sanu-yy6wp
@sanu-yy6wp 2 жыл бұрын
मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन कति सुन्दर माया को जोडी
@domasherpa9515
@domasherpa9515 Жыл бұрын
धेरै धेरै धन्यवाद दाइ दिदी दुबैलाई मान्छे को मन मिल्नु पर्छ जात धर्म ले केइ हुँदैन र भगवान ले सधै साथ दियोस यो जो जोडी सन्सार्कै यक जोदि होस कसैको आखा नलगोस स यै छ सुभाकामा
@harkbahadurkhatri987
@harkbahadurkhatri987 2 жыл бұрын
धेरै धेरै हार्दिक बधाई छ दुबै जनालाई❤️❤️❤️❤️❤️❤️ दुनियाँ ले जे भनेनी भनुन् तर भगवान ले सधैं सुखी र खुसी राखुन् 🙏 यहि कामना छ मेरो तर्फबाट 💐💐
@tararanaranatara
@tararanaranatara 3 ай бұрын
हजुर हरुको जिवनको कुरा हरुलाई नै थाहा छ। खुसी रहनु धन्यवाद।
@abkhati9207
@abkhati9207 2 жыл бұрын
भाई र बहिनि राम्रो सित मिलेर बस्नु होला हजुर हरुको जोडी सधैं एस्तै रही रहोस् 👍👌🙏
@durgakharel9799
@durgakharel9799 2 жыл бұрын
नेपाली समाजमा अहिले पनि जातीय विभेद छ सङ्गिता दिदी मन सानो नबनाउनु तपाईं एकदमै भाग्यमानी हुनुहुन्छ यति माया गर्ने श्रीमान पाउनु भको छ सङ्गै यति बुझ्ने परिवार छ आशा गरौ बाबाको मन पनि छिट्टै परिवर्तन हुने छ god bless u
@arjunbc1733
@arjunbc1733 2 жыл бұрын
गर्भ गर्छु भाइ बहिनी दुबै जाना लाई आ आफ्नो मन बिचार सोच धेरै राम्रो मान्छे हो जात भात त मानिस ले जो बनाको हो म त सरै खुसी छु यस्तो अब हुनु हुन्छ वा वा दम्पतीजीवन को सुख मय सुभ कामना भाइ बहिनि❤️❤️❤️❤️🙏🙏🙏
@coyuchhashovacoyuchhashova6888
@coyuchhashovacoyuchhashova6888 2 жыл бұрын
अत्यन्तै सुन्दर जोडी पक्कै पनि भगवानले माथिबाटै मिलाएर पठाएको हुनुपर्छ।
@sangitatiwari6415
@sangitatiwari6415 2 жыл бұрын
तिम्रो माईतीले नमानेर केभो सिस? यति धेरै जनताले माने पछि,ममि ड्याडीको रुपमा दुई दिदी हरु अाएका छन्।यति ठूलो सहयोग पाएका छौ यहि ठूलो खुशी हो ।पछि ठिक हुन्छ।
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन🤔 दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस् 🤗🙏
@bhimkami9068
@bhimkami9068 2 жыл бұрын
honi didi 😥😥😥😥
@lalbudhachhetri8316
@lalbudhachhetri8316 2 жыл бұрын
Your right hajur 🙏🙏
@purnab.c5248
@purnab.c5248 2 жыл бұрын
100 सहि
@kushalbk822
@kushalbk822 2 жыл бұрын
Tapaiko statement lai 1000 topko salami sister.
@dhankumartamang
@dhankumartamang 2 жыл бұрын
ओहो शान्तीको खोजीमा बहिनी अङा ले लेख्नु भएको कमेन्टस पढ्न पायो हुरररे 🤡🤡🤡♥️♥️♥️
@sumanportel9447
@sumanportel9447 Жыл бұрын
शुभकामना छ हजुर हरुको यो उदाहरण जोडि हो अझै उन्नति प्रगति होस
@manjilgamer3558
@manjilgamer3558 2 жыл бұрын
कति राम्रो मिलेको जोडी कसैको नजर नलग्वोस उहाँ हरुको जीवन सुखमय दितवोस
@purnab.c5248
@purnab.c5248 2 жыл бұрын
एक पटक जीवन जहाँ जस्तो हुनुहुन्छ हासी खुशी रहनु होला सफल जबिनको कामना
@mayamagar8716
@mayamagar8716 2 жыл бұрын
धेरै धेरै हार्दिक बधाई छ दुबै जनालाइ😍 सफलता को सिखर चुम्दै जानू missss you allll 💚💛
@ayutamang4024
@ayutamang4024 2 жыл бұрын
समाज यस्तै हो बहिनी। । यति धेरै माया गर्ने,बुझ्ने श्रीमान पाउनु भएको छ। त्यसैमा खुसि हुनु ।
@bheshraj3975
@bheshraj3975 2 жыл бұрын
sari ramro jodi bai bahini ko
@tharkabhadur4468
@tharkabhadur4468 2 жыл бұрын
SAMAJLE...JESUKAI...VANOSH....AFANO....PEREMI..KALAI ..RAMRO...SANG...JIBAN...BITOSH...VANNA...CHAHANCHHU... DUBAIKO...MAN..MILE...PACHHI...VAI...HALYONI❤️❤️❤️❤️❤️❤️❤️❤️
@tharkabhadur4468
@tharkabhadur4468 2 жыл бұрын
HAMI ...SANA..SANA...HUDA..KHERI...NAI...ANTAR...JATIYE...VANEKO...SUNINTHIYO....TARA...AHILETA...NAYA ..UGAMA..AAYER...PANI...JATIYE....BAT..BIBAT...SOJNU....HUDAINA❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sammyl913
@sammyl913 2 жыл бұрын
यती राम्रो जोडी लाई नया ब्याबसाय को लागी धेरै धेरै बधाई छ
@ritarita5663
@ritarita5663 2 жыл бұрын
धेरै राम्रो सुन्दर मिलेको जोडी अनि कति Cute छोरी सधैं सुखै सुख र खुसी ले छाउँछ जिन्दगी भरि हजुर को सुन्दर परिवार धेरै प्रगती गर्दै अगाडि बढ्नु होला सिस नरुनु मेरो त आँशु आयो
@Dynamic840
@Dynamic840 2 жыл бұрын
कसैसंग गुनासो छैन, जबकी आफ्नै जातमा पनि त्यस्तै छुवाछूत त ,वा!! केटाको सोंच्ने र बुझ्ने क्षमता साह्रै सहि लाग्यो! यो हरेक समाज,जात,वर्गमा ब्याप्त छ , चाहेर पनि भनेको समयमा हटाउन सकिदैन विस्तारै बुझ्दै जादा आफै हट्ने कुरा हो यसमा कसैसँग गुनासो छैन । केटा चाहिँ कुराको हिसाबले सहि लाग्यो ।आफ्नो गरेर खाने हो कर्ममा विस्वास गर ,शुभकामना छ ।
@user-oy4ym9zb1y
@user-oy4ym9zb1y 27 күн бұрын
Kurako hisaple afule ruchako paudata mithai dida bachcha haruni ekdam sahi hunxa
@amirvlogger77
@amirvlogger77 2 жыл бұрын
मानव जीवन अमुल्य छ मानव पेम भन्दा अकोँ धमँ कोहि छैन ,सेवा सनातन अहिसा निश्वाथ हुनुपछ
@christianhimani8315
@christianhimani8315 2 жыл бұрын
सधैं भरी यस्तै राम्रो भएको देख्न पाउ हजुर हरु को दुई जोडी
@nirpatiruwa3002
@nirpatiruwa3002 2 жыл бұрын
जात भनेको त दुईवटा मात्र छ, नर र नारी सबै मानिसको रगत रातो हुन्छ र सबै मानिसको दुध सेतो हुन्छ, जातीय छुवाछुत अन्त्य गरौ बधाई छ यो जोडी लाई 🎉🎈🎊💐
@gresrai4157
@gresrai4157 2 жыл бұрын
माइतिको भन्दा पनि हाम्रो समाजको कारण यो सब हो।अब बिस्तारै भेदभाव अन्त्य हुन्छ। सुरुवात मा गारै हुन्छ।तपाईहरुको संघर्ष ल्रे साथ पाउनेछ।
@nirojrowudy3015
@nirojrowudy3015 2 жыл бұрын
नेपाल को समाजमा कहिले परिवर्तन हुँदैन हजुर??
@Santa968
@Santa968 2 жыл бұрын
समाज परिबर्तन हुदैन किन कि यो संस्कारलाइ निरन्तता भइराको छ।जस्तै मेलिना राइको घटनाबाट छर्लगं छ। माइती पक्षमा स्वीकार गरे ता पनि ब्रमाण्बादको पुच्छर समाएका युवा पढेका बुझेका हरू द्वारा कति अपमान भएको थियो युटुब तिर प्रस्त छन
@nirojrowudy3015
@nirojrowudy3015 2 жыл бұрын
@@Santa968 सहि हो,अझै 100 बर्ष सम्म परिवर्तन हुँदैन दबाएर राजनीति गरेर मुख चलाएर समाजमा हालीमुहाली गर्नु पाएका हरुले ?अझै धर्म शास्त्र को नीति तेस्तै छ् अनि कसरी समाज परिवर्तन हुन्छ,ठूलो क्रान्ति को आवश्यक छ्
@Santa968
@Santa968 2 жыл бұрын
@@nirojrowudy3015 हो नि अब नेतालाइ गाली गर्न छोडेको।छोड्नु पर्ने बाध्याता आएको छ।समाजमा भेदभाब गरेर समस्या ल्याउने कति बजेट काहा लगानी भो भन्नेमा ध्यान नदिने मेरो छोरीले तल्लो जातको ले लग्यो भन्दै छोरीको गोठालो बस्ने,उ सानो म ठुलो भन्दै गेडाले कुर्सीमा टेकुवा लाएर बसेका छन अनि नेताले यस्तो गरेनन उस्तो गरेनन🤣😤
@govindashrestha6234
@govindashrestha6234 2 жыл бұрын
आहा कति राम्रो जोडी अहिले पनी जात भात को ?❤️❤️🙏🙏🙏❤️❤️❤️❤️❤️👍👍👍
@user-rc8ce6fp6u
@user-rc8ce6fp6u Жыл бұрын
'मानिस ठुलाे दिलले हुन्छ जातले हुँदैन' यति धेरै राम्राे मान्छे माहान विचार भयकाे श्रीमान पउनु भयकाे छ बैनी पनि उस्तै माहान हुनुहुँदाे रहेछ समाज परिवर्तनको सम्वाहाक हाे तपाईहररू धेरै धेरै वधाईछ तपाईंहरूकाे उन्नति प्रगती हुँदै जाओस धेरै धेरै शुभकामना छ ।
@kamalachamling1432
@kamalachamling1432 2 жыл бұрын
Gorgeous Couple 💑 Happy marriage life Huge congratulations both of you ❤️
@mr-cz4uw
@mr-cz4uw 2 жыл бұрын
कामी"ले "दमाइ"ले छोएको नखाने, "दमाई"ले "सार्की"ले छोएको नखाने, "सार्की" ले "गाइने" ले छोएको नखाने, "गाइने"ले "बादी"ले छोएको नखाने, "बादी" ले "डुम" ले छोएको नखाने, नेवार नेवार बिचमैं पानी नचल्ने, अनि छुवाछुत चाहिँ क्षेत्री-बाहुन र दलित बीचको मात्र देखिने?, छुवाछुत त बाहुन छेत्री मा पनि छ सानो ठोलो जात भनी बाहन ले छेत्री छोरी बिबाह गर्न नहुने छेत्री ले बाहुन कि बिबेद सबै ठाउछ तर कुरा बाहुन छेत्री कै मात्रै किन? हो छुवाछुत प्रथा हट्नुपर्छ म पनि मान्छु र बिस्तारै हट्दै छ सायद हाम्रो पुस्तामा आइपुग्दा सम्म अलि अलि रहला छुवाछूत भन्ने कुरा तर आज प्रत्येक टेलिभिजन बाहुन र दलित बिचको छुवाछूतको बारेमा बोल्ने ले आज सम्म कुनै टेलिभिजनमा आफ्नै जात भित्रको छुवाछूतको बारेमा बोलेनन किन ? दलित भित्रै कै छुवाछुत अन्त्य गर्न कुनै पहल नगर्नेले आखिर कुरा मात्रा किन ठूलो गरेको ?
@purnab.c5248
@purnab.c5248 2 жыл бұрын
ल है बधाई अनि सफल ताको कामना म पनि अबस्य आउनेछु तपाईको पसलमा सपिङ गर्न
@bishnukumarshrestha8077
@bishnukumarshrestha8077 2 жыл бұрын
व्यवसायिक सफलताको धेरै धेरै शुभकामना छ रमेश र संगिताको जोडीले अन्तरजातिय विवाहलाई अनन्तकाल सम्म प्रंशसयोग्य वनाई रहनु मेरो व्यक्तिगत सुझाव यही छ ।♥️♥️💐💐🌺🌺👏👏
@bhagawanthami5806
@bhagawanthami5806 2 жыл бұрын
कमल जी तपाईंले यो अति नै राम्रो काम गर्नु भएको छ यसरी नै समाजमा हुने वास्तविक घटनालाई बोल्नुस् हार्दिक शुभकामना
@nirmalbishokrma1415
@nirmalbishokrma1415 2 жыл бұрын
ल ल बधाई छ दम्पती जीवन सुखमय बिताेस सर
@devendarnal1965
@devendarnal1965 2 жыл бұрын
सफलता को धेरै धेरै शुभकामना 💐💐🙏🙏 God bless you both 💏
@Surajkanxo777
@Surajkanxo777 2 жыл бұрын
सफल ता को शुभकामना हजुर हरू लाई
@manisharai4581
@manisharai4581 2 жыл бұрын
धन्यवाद भाई र बहिनी लाई समाजको लागी तपाई दुई जना उदाहरणनिय जोडी लाई
@rajendraraj7202
@rajendraraj7202 2 жыл бұрын
यस्तै सफल जोडी देखिरहन पाइयोस् समाजमा
@santoshichhetri3449
@santoshichhetri3449 2 жыл бұрын
आहा! कति रमाइलो कुराकानि। भाइ बहिनी को माया देखेर साह्रै खुसी लाग्यो ।हजुरहरुको माया मा कसैको नजर नलागोस सदै भरी हासिखुसि रहनु....।
@renulama8556
@renulama8556 Жыл бұрын
धेरै मन छुए 😭😭😭😭😭 but be strong दुई जानलाई अहिले त यस्तो नगर्नु किनकि मन परे पछि सो समाजले पनि बुझ्नु पर्छ
@dlpsnj8526
@dlpsnj8526 2 жыл бұрын
God bless both of you, jesus Lord always love you, Amen Amen Amen
@purushottamsakhakarmi5763
@purushottamsakhakarmi5763 Жыл бұрын
आहा सार्है राम्रो🥰😳 बिचार उहाँहरुको 💞🙏👌॥एकदिन अवस्य स्वीकार्नु हुन्छ ॥सालिनानि र ज्वाँई पिर नलिनु ,यस्तो समाजमा उदारहणिय ब्यक्ति बन्नु भयो ॥मैले सधैंभरी माया गरिरहन्छु ॥यसरि सधैँ खुसि भएर बस्नुस्❤॥
@gunjagurung516
@gunjagurung516 2 жыл бұрын
samajko उदाहरणीय जोडीलाई सफलताको शुभकामना
@chetragurung1149
@chetragurung1149 2 жыл бұрын
अब मन बलियो गर्नु पर्छ आफुनो जिन्दगी आगाडी बड्नु पर्छ यो जात बात भने कुरा अब को युग मा बिर्सिदाइ गए छ
@poshannicesongyogi6982
@poshannicesongyogi6982 2 жыл бұрын
Nice jodi
@khabinjangrai8629
@khabinjangrai8629 Жыл бұрын
हो जातपात र धर्म ले केही गर्दैन तर नेपाली पराम्परा अनुसार अलि खल्लो त हुन्छ नै अवस्य नै।
@reetutamang5572
@reetutamang5572 2 жыл бұрын
जोडी दामी छ अनि बिचार पनि राम्रो छ अवस्य सफल हुन्छ 🙏
@rajkoirala8904
@rajkoirala8904 Жыл бұрын
सारै दुख लाग्यो यो पिडाले हाम्रो समाज परिबर्तन हुन्छ चै कैले😭
@arpan2342
@arpan2342 Жыл бұрын
ठिक छ पर्मेस्वर तपाईं हरु सङ हुनुहुन्छ मिहिनेत गर्दै जानुस धेरै राम्रो जोडी छ साहस राखेर गर्नुहोस।
@basantigurung9686
@basantigurung9686 2 жыл бұрын
यो सुन्दर जोडिको अन्तरबार्ता जति हेरेनी नथाक्ने म यो जोडीको माया जुनिजुनी यस्तै रहिरहोस सफलताको शुभकामना छ
@junamoktan5687
@junamoktan5687 2 жыл бұрын
Hami Nepali ko Jat lai hatayeni huneni 😪 Be strong you both ✋ God bless you 🙌
@balbahadurpariyar4316
@balbahadurpariyar4316 2 жыл бұрын
congratulation
@taraadhikari9923
@taraadhikari9923 Жыл бұрын
योत मान्छे को सोचाइमा भर पर्ने हो हामिले देखेको ले हन्छ लेखेको चाहिन्छ टेनस्सन लिनु होस् तपाईंको ऐति धेरै माया गर्ने मान्छे आफ्नो सिर्मान हुन्छ जिन्दगी बिताउने लोग्ने सङ्ग हो माईति सङ्ग होईन उनि हरुले बिर्सन सक्छन् भने आफुनि चित्त बुजाआउन सकिन्छ ❤❤❤❤❤❤❤❤ बाकि तपाईको हरूको बिचार 🙏🙏🙏🙏🙏🙏
@rajendrarai3194
@rajendrarai3194 2 жыл бұрын
सुन्दर जोडी भाइ र बहिनीको। 🙏 God bless both of you.👏👍️
@rachanarayamajhi2339
@rachanarayamajhi2339 2 жыл бұрын
Hjr ko soch lai maila salam garxu ramesh dai❤️
@sirjanaranaghale5157
@sirjanaranaghale5157 2 жыл бұрын
देशका कानुन बनाउने न्यायलय बाटै यो जात भन्ने चिजहरुमा भेदभाव गरेका छन् छुट्याएको छ अनि के होस् अन्य जातभताको😢
@nirmalsunar8345
@nirmalsunar8345 2 жыл бұрын
अाहा कति मिलेको जोडी सफलताको शुभकामना छ
@missionkorea024
@missionkorea024 2 жыл бұрын
धेरै राम्रो । कसैले मलाई पनि यस्तै कामको जिम्मेवारी सुम्पन चाहानुहुन्छ भने सम्झनुहोला म इमानदारी पुर्वक जिम्मेवारी निभाउनेछु ।
@RamBabu-ws9rd
@RamBabu-ws9rd 2 жыл бұрын
यस्तो राम्रो जोडी जुनी जुनी भरि एक अर्काको सपोर्ट कैहेले न छुटोस यो पापी समाज परिवर्तन ल्याउन गाह्रो भो एकासी आठआब्दी पनि जीवन साथी रोज्नु न दिने पापी समाज थुक्क राम्रो गर्ने मान्छे लाई सबै ले माया गर्नु हुन्छ
@bhabinthapa3343
@bhabinthapa3343 2 жыл бұрын
सफलताको लाखौंलाख शुभकामना हरेस नखानु गलत बाटो नरोज्नु फेरीपनि शुभकामना
@atengabu7048
@atengabu7048 2 жыл бұрын
मलाई पनि खुशी लाग्यौ। original नेवारी gin छ..। नेवार्नी बिहे गर्नु ठिकै होला, समाजमा बा आमालाई केही मुस्किल पर्ने हो। शुद्ध नेवारको बुहारी बन्नु चाहिँ गाह्रो लाग्छ किनभने गुफा देव खेल होइन कडा छ तर जताततै बिहे भईरहेको छ।
@user-kw8me4oj1y
@user-kw8me4oj1y 2 жыл бұрын
सहि हो
@bishnupakhrin7459
@bishnupakhrin7459 2 ай бұрын
बुद्धि र बिबेक नभएकाहरुको लागि जात जाति म ठुलो त सानू भेदभाव ! विद्वानको लागि जात भात केही छैन। जात पुरुष महिला हो। सङगिता श्रेष्ठ महान विद्वान हुनु हुदोरहेछ।हिम्मतको साथ कथित दलित अनतर जातीय साथ बिबाह गर्नु भएछ। लाखौं लाख धन्यवाद। यही उदाहरणले जात जातीयताको बिहिन हुँदै जान्छ। जातिबाद उन्मुलन हुनुपर्छ।जुन एउटै घाम एउटै पानी एउटै कसरी जात ठूलो सानू हुन्छ? काम चल्ने सीप चल्ने पानी नचल्ने भो!हामी सबै मिलेर जति वाद उन्मुलन गर्नै पर्छ।
@user-oy4ym9zb1y
@user-oy4ym9zb1y 27 күн бұрын
Um mahila purus matrai ho tesaileta.Ajkal kasaile kasailai namanda runu pareko ama xora dai bahini pani luka mari kheleko
@michungchamlingjuniorkocc7223
@michungchamlingjuniorkocc7223 2 жыл бұрын
Good luck !!! God bless you❤️❤️❤️
@bindu86
@bindu86 Жыл бұрын
सफलताको सुभकामना bigfan❤❤
@chandrakalakhadka6955
@chandrakalakhadka6955 2 жыл бұрын
केही चिन्तित नगरनु भाई बहिनी माइत जान पाउनुहुन्छ बिस्तारै हासी खुसी यसरीनै जिन्दगी बिताउनुपर्छ
@madhugautam8044
@madhugautam8044 2 жыл бұрын
म अाफैले भोगिरहेछु कति पीडा हुन्छ त्यो मलाई थाह छ हजुरहरुको अन्तरवार्ता सबै हेरे कसम हजुरभन्दा धेरै म रोए चि्न्ता नलिनुहोस् प्रगतिका पाइलाहरु अघि बड्दै जाउन हजुरहरुलाई नचिने पनि अाफ्नै दिदी जस्तो लाग्यो 😢ममइति सम्झेर झन् धेरै रोए म 😭😭😭😭
@karunasubba2578
@karunasubba2578 2 жыл бұрын
Bhaine stay strong ama baba love you
@sucilafuchhi9341
@sucilafuchhi9341 2 жыл бұрын
उदारहणिय जाेडी सफल्ता काे शुभ कामना love you 😘 both ❤️❤️❤️
@Ourchannel1989
@Ourchannel1989 2 жыл бұрын
malai sarai man parne jodi😍😍🙏🙏always be happy ramro jodi bas yi baini lai baba Ama ko maya bhet ghat xitto hos hamro samaj ma jaat bhat ko kura xitto hatos bujos sable 😢😢😢
@gangabahadur1234
@gangabahadur1234 2 жыл бұрын
Best of luck hajur harulai sadae dabaiko sath paunu khusi hunu
@bharatthapa6721
@bharatthapa6721 2 жыл бұрын
अझै धेरै सफलता को अग्रिम शुभकामना खुशी ले संसार हाक्नी हिम्मत जागोस दुबै जना लाई शुभकामना छ
@laxmishrestha7927
@laxmishrestha7927 2 жыл бұрын
हाम्रो चर्ज मात्र रहेछ कुन जात कुन नो जात पवित्र बाइबल ले भन्द छ जात भनेको कै एउटा पुरुष , एउटा महिला ..
@susmapandey8998
@susmapandey8998 2 жыл бұрын
हजुर अबस्य पनि,
@dhankumartamang
@dhankumartamang 2 жыл бұрын
सरकारले घोसना गरेको ५० हजार पुरुस्कार पनि लिनुस राम्रो उदहरणनिय जोडी बन्नुस शुभ कामना
@susmapandey8998
@susmapandey8998 2 жыл бұрын
के को जात हो र यो युगमा पनि बाहुनबादले लादेको यो देसमा यहि छ बिडम्बना।
@ritaloktam2143
@ritaloktam2143 2 жыл бұрын
Tai ta hai ..yadi American kto vako vaeta khusi sath xori Juwai lai bolaera gaule lai voj khuwathyo hola ni
@narayanchhetri9165
@narayanchhetri9165 2 жыл бұрын
All human are one, there must be same respect for all communities equally please.
@saritapoudel5523
@saritapoudel5523 2 жыл бұрын
God bless you both 💚💚
@neuparepuru2192
@neuparepuru2192 2 жыл бұрын
प्रगतिको कामना
@rambahadurbc5906
@rambahadurbc5906 2 жыл бұрын
ल बधाई छ भाई बैनि लाई राम्रो गर्दै जानु
@anubasnetpun5298
@anubasnetpun5298 Жыл бұрын
बधाई छ
@sarmilapardhan1847
@sarmilapardhan1847 2 жыл бұрын
God bless u Don't worry sabaii thik huncha hjr ama baba vaneko ama baba naii ho waha haru ko asirbad sadaii hjr haru snga Stay hapy always
@rosanlalitathapa6171
@rosanlalitathapa6171 2 жыл бұрын
Aasu aayo maiele pni antarajati bihe gareko bolaunu vako xen dharei man runch
@sanisanistha3840
@sanisanistha3840 2 жыл бұрын
same don't worry afu khusi hunu parchha sbai thik hunchha sister brother best of luck hamro samaj😭😭😭😭😭❤️
@minbishwokarma9887
@minbishwokarma9887 2 жыл бұрын
अति सुन्दर जोडि सफल्ताको सुभकामना
@rambk3787
@rambk3787 2 жыл бұрын
खै किन हामी नेपाली यति धेरै स्वार्थी भएको । दुई छाक खान लाउन पुगे पछी रमाउने हामी नेपाली हामी आफैमा जात जाती भनेर यति ठुलो लफडा गर्दौ छौ ! खाने भात नै हो ! दिन पछि हुनै रात नै हो ! मरे पछि जाने घाट नै हो । केलाई त सानो त ठुलो । किन हामी बु्द्द जन्मेको देशमा बिभेद के भगवन बुद्दले यही सिकाएको हो । खुशीले दुई पल बाच्न पनि न पाउने !
@shamirgautam188
@shamirgautam188 2 жыл бұрын
सफलताको शुभकामना छ 🌹❤️
@sailungstumbapo
@sailungstumbapo 2 жыл бұрын
सारै राम्रो लाग्यो
@hindunepal708
@hindunepal708 2 жыл бұрын
तिमी न रुनु बैनि केही हुदैन के को दाजु भाइ ले निकाल्ने कोसैले निकालेर केही हुदैन आफ्नो बुढा बुढी मिल्न पर्छ हरेक दुख सुख मा साथ दिनु बा आम लाई सम्मान गर्नु बस अरु त समाज मा चल्दै रहन्छ । सफल दाम्पत्या जीवन को शुभकामना
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
अाज पनि ठुलाे सानाे जति हुदैन् मन् काे कुरा हाे हामि सबै मानब कहिले सुन्धिन्छ हाम्राे नेपाली समाज
@nimosapkota5214
@nimosapkota5214 2 жыл бұрын
Be strong sister... 😭God bless you both
@kamalagiri1606
@kamalagiri1606 Жыл бұрын
गुड मेरो बरदर तपाइको सोच लाइ चनद् गिरि
@bindeshsunam2357
@bindeshsunam2357 2 жыл бұрын
नेपाली समाज मान्छे मान्छे एउटै हैन र जात भात भन्नी त निधार मा लेखेको हुदैन त्यो त कापी मा मात्र लेखेको छ
@homgurung1979
@homgurung1979 2 жыл бұрын
Congratulations 🎉🍾
@sabinbhabuk8927
@sabinbhabuk8927 2 жыл бұрын
मेरो पनि अन्तरजातीय बिबाह भएको छ । म रोल्पा बात हो । म पनि बिस्वकर्मा नै हो बुढी बुढामगर हो । अनि मेरो 4/5 बर्ष भयो । अझै मेरो नि स्विकार्य छैन तर चिन्ता नगर्नु होला । सबै ठिक हुन्छ । पहिले भन्दा अहिले नरमल हुँदै छ ।
@satyamanblon5818
@satyamanblon5818 2 жыл бұрын
congratulations 🍾🎈🎉🎊 both perfect couple ajhai utor utor pragati ko kamana
@nishathapa5189
@nishathapa5189 2 жыл бұрын
Npl auda tapai hruko passlma auxu hai lovly Vai bahini👌❤️best of luck
@sarbajeetnepal5958
@sarbajeetnepal5958 2 жыл бұрын
God Bless Both
@pashupatishrestha7439
@pashupatishrestha7439 2 жыл бұрын
Congratulations 🎉❤️
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 12 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 91 МЛН