मागेर दिदैनन भन्ने थाहा थियो, त्यसैले हामी भागेको हो ❗ माइतिलाई मिठो सन्देश दिदै भाबुक बनिन संगीता 😭

  Рет қаралды 1,125,618

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

2 жыл бұрын

नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
#Tiktok_Viral_Jodi_Ramesh_Sangita👫
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Ramesh Biswokarma & sangita Shrestha

🎬️ Camera :
Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
👉 Official Facebook Page ► / kharo-media-. .
- like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 1 000
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 2 жыл бұрын
तपाइहरुको माया, सम्बन्ध सधै यस्तै गाढा रहोस । धेरै धेरै शुभकामना दुबै जना लाई ।
@lalitthapa9235
@lalitthapa9235 2 жыл бұрын
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन आहा कति राम्रो मिलेको जोडी रमेश ब्रो हजुर नै भनेर आफ्नो जन्म दिने बुवा आमा लाई छोडेर हजुर लाई रोजेकी छिन यी चेलीको आँखामा कहिलै आँसु आउन नदिनु ब्रो 🙏❤️🙏
@nir3403
@nir3403 2 жыл бұрын
नारिको सुख भनेकै सृमानको माया हो , माइती भनेको त केवल जन्म थलो मात्रै हो तेसैले माइती जान पाइएन भनेर चिन्ता नगर्नु ,दाम्प्यत्य जीवन सुन्दर र सुखमय हुनु नै सबैथोक हो
@kamalakarki1035
@kamalakarki1035 2 жыл бұрын
कति राम्रो सोच बिचर यो भाई र बहिनी को। सदैव सफल बनोस् यो जोडी
@prakashgurung7545
@prakashgurung7545 2 жыл бұрын
माया भन्दा ठुलो केनै रैछर हजुर भन्ने ज्वलन्त उदाहरण प्रमाणित गर्नुभाछ धन्यवाद यो जोडि लाई🙏🙏🙏❤️😪😪
@rajneekhadka7664
@rajneekhadka7664 2 жыл бұрын
धेरै खुसी लाग्यो तपाईंहरु को जोडी देखेर रमेस जि ले आफ्नो श्रीमतीलाई कहिले आफ्नो माइती सम्झेर रुने दिन कैले नबनौनु होस तपाईं हरुको माया सधै येस्तै रहिरहोस
@priyashrestha6160
@priyashrestha6160 2 жыл бұрын
कति सुन्दर जोडी बहिनी जुवाइलाइ सधै शुभकामना सधै हाशी खुशी रहनुश है बहिनी सानो मन नगर्नु एक दिन अवस्य सुइकार्नु हुनेछ बाबाले पनि कति बुझकी जीवन साथी पाउनु भको छ नरुनु हस बहिनी
@gresrai4157
@gresrai4157 2 жыл бұрын
सबै छाेरी मान्छे काे भाग्यामा भाइ जस्तो माया गर्ने जीवन साथि पाउन सकिदैन सिस
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
❤❤ कति राम्रो जोडी आखिर माया त हो नी माया गर्न के पाप होर? संगीता काे माइती ❤❤❤ यस्तो गर्न हुँदैन आखिर छोरी त होनी उहाँ हरू ले यस्तो नगर्न अनुरोध गर्छु
@suraz555
@suraz555 2 жыл бұрын
कस्तो राम्रो सोच बिचार भाइ।। धोका नदिनु ल। जातभात भन्ने नबुझ्नेको लागि मात्र हो। be always happy😀😀
@Sklama88
@Sklama88 2 жыл бұрын
यति सुन्दर जीवन साथी मुलायम स्वभाव दैबले जुराएको जोडि हुन जातीय कुरामा नेपाल आझै कति पछि है 😥संगीता बहिनीलाई सदा खुशी राख्नुहोस यहि कामना छ । माइती परिवार भोलि अबस्या पाउनु हुन्छ ❤️❤️
@user-vt7be2sz1b
@user-vt7be2sz1b 2 жыл бұрын
सदा खुसी रहनु होला भाई रमेस र बुहारी नानू ह्जुर हरुको जिबन्त सदैब सुखमय बितोस आशीर्वाद छ अस्सादै खुसी लाग्यो ह्जुर हरुको अन्तर्बार्ता अन्तिम सम्म हेरे सारै खुसी लाग्यो कसैको नजर नलागोस ह्जुर हरुको जीवन उज्वल रहोस
@ramchandratamang4134
@ramchandratamang4134 2 жыл бұрын
आहा कति राम्रो सकारात्मक सोच दुवै जोडी लाई सफल शुभकामना जतितो छुवाछुत अन्त्य हुनुपर्छ 👍👍👍👍👍👍
@milanchhetri7739
@milanchhetri7739 2 жыл бұрын
एक दम दामी जोडि बिश्वास नै ठूलो कुरा हो !
@chitrakhadka1864
@chitrakhadka1864 2 жыл бұрын
यती मिलेको जोडी छ किन यति निष्ठुरी बनेको माइती तिरको मान्छे जात भनेको दुई मात्र हुन्छ महिला र पुरुष यसरी विभेद नगरौँ
@sushilakapadyal6949
@sushilakapadyal6949 2 жыл бұрын
Aafno husband ramro hununx vane kohi chaidaina dijju jindagi kataune manxe ramro hunu paryo 😓😓 be strong 🙏🙏🙏
@gitasunar9907
@gitasunar9907 2 жыл бұрын
एकदमै धेरै मन पर्ने जोडी 🥰🥰🥰
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
कति इनोसेन्ट सङ्गिता बैनि।सधै मिलेर बस्नुहोला।दुइजना मिलेर बस्नुहोला अरुले जे भनेपनि माया त माया हो।।
@laxmishrestha5724
@laxmishrestha5724 2 жыл бұрын
2021सयौ सताबिमा पनि जात जाति छुवाछुत गर्नु हुदैन है जात कै भएर यति दुःख दिने केटा भयोभने के काम जुनसुकै जात होस र दुइको जिन्दगि सुखले बितोस यहि हो सबै भन्दा सुन्द यात्रा
@kalpanamainalipathak8901
@kalpanamainalipathak8901 2 жыл бұрын
मेरो चै एक दम सम्मान छ भाइ बहिनी लाई सुखमय बितोस आफ्ना दिन हरु ❤❤❤
Пробую самое сладкое вещество во Вселенной
00:41
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 13 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 16 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 4,5 М.