अन्ततः बिप्लव पनि सुंगुर नुहाउने पोखरीमा चुर्लुम्म | Biplav C | Rajendra Baniya| Himalaya TV

  Рет қаралды 53,806

Himalaya TV

Himalaya TV

11 күн бұрын

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २९२औं नेकपाका महासचिव विप्लव सीसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Biplav C
Presenter: Rajendra Baniya
Guest: Biplav C (General Secretary, Nepal Communist Party)
#rajendrabaniya #BiplovC #himalayatvhd #yakshaprashna
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZfaq: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 143
@PawanKumar-nv5ss
@PawanKumar-nv5ss 9 күн бұрын
अब सम्पुर्ण माओवादी नेताकार्यकर्ता सबैभन्दा पहिले रुपान्तरण भयेर येकता हुन जरुरी छ
@girijaghimire1754
@girijaghimire1754 9 күн бұрын
भुई मान्छे को आवाज बोल्ने पत्रकार राजेन्द्र बानिया ज्यु लाई सलाम!!
@chhetriyogendra4240
@chhetriyogendra4240 8 күн бұрын
बिश्वभक्त दुलाल आहुती सरको कुरा सुन्न नि गज्जब हुन्छ लौ न बानिया सर ।।।
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 9 күн бұрын
Rajendra Baniya जस्तो पत्रकार हुनु जरुरी छ उहा सारै मनपर्छ
@suvasmagar1702
@suvasmagar1702 3 күн бұрын
अहिले को राजनीति मा भएको उतारचढाब बारेमा विश्व भक्त दुलाल आहुति लाई लिनु पर्यो सर उहाँको विश्लेषण गर्ने तरिका मलाई एकदम मन पर्छ
@user-tn7mm3qu9u
@user-tn7mm3qu9u 7 күн бұрын
अब यो राजनीतिक घटनाहरूको विश्लेषण गर्नुलाइ आहुती सरको आबाज सुन्न मन छ एकचोटि उहलाइ निमन्त्रणा गर्नु पर्यो बानिय सर
@mohansingjalimission_10
@mohansingjalimission_10 9 күн бұрын
सलाम छ राजेन्द्र with विप्लव 🙏💚💙💝🖤
@everythingspecial4337
@everythingspecial4337 8 күн бұрын
अबको एक मात्र विकल्प हो महासचिव क. बिप्लब सी ✊✊ सलाम छ वहाँ लाई ✊🙏
@PrakashBhattarai-of5hy
@PrakashBhattarai-of5hy 5 сағат бұрын
शिष्ट भाषामा कटाक्ष गर्न सक्ने क्षमता भएका पत्रकार राजेन्द्र सरलाई धन्यवाद ।
@jivantamang3381
@jivantamang3381 8 күн бұрын
आज पसिना निकाल्यो बिप्लप को 😀😀यो हो पत्रकारिता सलाम छ राजेन्द्र सर्🙏🙏🙏🙏
@SarjakC
@SarjakC 9 күн бұрын
समय सान्दर्भिक बिचार र देशको बास्तबिकता दर्साउनु भयो अब देसको नेत्त्व गर्नु पर्छ बिप्लब ले ।
@ramanandarai1811
@ramanandarai1811 8 күн бұрын
यिनिहरुको काम छैन नेपालमा आस गर्ने भनेको अब आहुतिसङ्ग मात्रै हो।
@kamalgiri4077
@kamalgiri4077 4 күн бұрын
इनि र इनिजस्ताले नेतृत्वो गरे भने देश भेनेजुएला बन्ने निस्चित छ!! नागरिकले कुकुरले नपाएको दुख पाउंछन!!
@khagenmgr8105
@khagenmgr8105 9 күн бұрын
महासचिव विप्लव को नेतृत्व हेर्न मन छ
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 9 күн бұрын
केपि र्याले बुढाको खुट्टा ढोग्न गैसके बिप्लव जि तपाई कम्यूनिस्टहरु एकै मोर्चामा आउनु पर्छ भन्दै हुनुहुन्छ ।
@Rarakhabar12
@Rarakhabar12 7 күн бұрын
बिप्लबकाे विचार ठिक छ व्याबाहर हेर्न बाकी छ।
@stramofficial658
@stramofficial658 9 күн бұрын
क. आहुती सर लाई पनि ल्याउनु पर्यो महोदय 🙏
@Weezerfier
@Weezerfier 9 күн бұрын
Biplav is the only hope for Nepal.
@phonuskarki7887
@phonuskarki7887 9 күн бұрын
Biplov has been seen in the production and productivity.They are into agriculture and it feels great to see a whole party engaging into it.Ramro garda ramro bhannnu parcha aaja bholi dherai pragati gardai chan
@mehkzkhem
@mehkzkhem 3 күн бұрын
यस्त वाहियत अन्तरवार्ता, प्रचण्डले यिनिलाई जाेगाई राखेकाे आफ्नु शासन चलाउन मात्रै हाे। यस्ता मान्छे नल्याउनुस राजेन्द्र जि।
@rajkhadka6921
@rajkhadka6921 8 күн бұрын
कमरेडहरु लाई कस्ले सक्ने गफ दिनमा , कुरा सुन्दा लाग्छ आकाशको जून पनि धर्ती मा झार्नु हुब्छ , बाकी कुरा त देखीएकै छ २०५२ देखी २०८१ सम्म के के गर्नु भयो के के दिनु भयो नेपाल देश अनी जनता लाइ, कमरेडको जय होस् !
@cocplayerpmg9909
@cocplayerpmg9909 5 күн бұрын
gaff matra hoina janayukta poni garna sakxa kamred haru le....shereko tongue problem le ho natra gagan , oli sab neta haru le gaff nai diyako xa ...kunai neta le poni kehi gareko xaina
@sudarshanweekly6408
@sudarshanweekly6408 4 күн бұрын
वास्तविक प्रश्न उठाउनुभो वानियाँ दाजु
@user-mm3um2rn5j
@user-mm3um2rn5j 9 күн бұрын
On of the best journalist
@CookmanGT
@CookmanGT 4 күн бұрын
तिम्रा कार्यकर्ताहरूले गाँउ गाँउमा कति लुट मञ्चाएका छन् त्यो हामीलाई सोध्नुहोस्। प्रमाण चाहिए म आफै दिनसक्छु।
@djdoctor9976
@djdoctor9976 9 күн бұрын
बाघपनि कराउनु बाख्राको हूलमा सिंगारीचैं हराउनु ! भनेझैं, सहि समयमा सी-माऊलाई उचित प्लाट्फर्ममा ल्याउनुनै यक्षप्रश्नको दरिलोमात्रै नभएर गर्भिलो ट्रेडमार्क हो । _बाँनिया सर 🙏
@bhagabirmagar496
@bhagabirmagar496 9 күн бұрын
अब केही होला जस्तो छ नेपालमा धेरै आशा लागेको छ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 9 күн бұрын
जनतालाई भर्मित गरेर आफु कमाउँ धन्दा चलाउन ,सम्पति कुम्लाउने यन्त्र
@premghimire5063
@premghimire5063 6 күн бұрын
जनताकाे दुहाइ दिनेले कुनै एउटा क्षेत्रमा चुनाव लडेर देखाउन सके बल्ल पत्याउलान् जनताले ।
@chatrashreta8440
@chatrashreta8440 4 күн бұрын
अवको अध्यक्ष नेकपा माओवादी केन्द्रको विप्लव ❤❤❤❤❤
@chakragurung9244
@chakragurung9244 9 күн бұрын
एस्तै गफाडि नेताले गर्दा गाउ घरको मान्छेले गाउ छड्न बाध्ग बनाएर आज गाउ खालि भको छ
@prajolsimkhada9289
@prajolsimkhada9289 9 күн бұрын
निडर पत्रकार राजेन्द्र सर 🙏🙏🙏
@SubasC-pm2kq
@SubasC-pm2kq 9 күн бұрын
Ramro g.s. comrade❤
@khaginrai6168
@khaginrai6168 9 күн бұрын
👌👌
@homkc699
@homkc699 7 күн бұрын
स्याबास बिप्लब कम्रेड अब एकजुत हौ👊👊👊
@user-qe5ge2zq1m
@user-qe5ge2zq1m 9 күн бұрын
येस्ता गोरुको किना अन्तरबार्ता लिनु हौ
@MrAmrit53
@MrAmrit53 9 күн бұрын
Gafadi/ एकैछिन अगाडी पञ्चायती संविधान पनी यस्तै यस्तै थियो भन्दैथे÷खै के हो उपलव्धी आको छ रे, त्यो यीनैको वनबासले पाएको रे, नुन तेल टार्न हाम्रा छोरा छोरी विदेशमा, यीनले ल्याको के पो रे ?
@deepakkhadka1891
@deepakkhadka1891 8 күн бұрын
समय को खेरा
@bhatvinod1987
@bhatvinod1987 9 күн бұрын
बिप्ल्ब ले सक्छ दिनु पर्छ
@mitralalkhanal1280
@mitralalkhanal1280 9 күн бұрын
के बोल्छ यो बिप्लब ? क्रान्तिकारी मा हिड्ने लाई युवा निर्दोष । दिन भर बिद्यालय पढायर राति घरमा गयको मास्टर चाहि बिद्रोह गरेको भनेर झुन्डिएर मार्ने । यस्तो चोरी लाई के भन्नु ?
@beyondinfinity3876
@beyondinfinity3876 7 күн бұрын
बिप्लबको बिचार एकदम ठिक हो।
@basunepal878
@basunepal878 4 күн бұрын
यक्ष प्रश्न मा सब भन्दा मन napare मान्छे
@dharmajoshi1974
@dharmajoshi1974 9 күн бұрын
Kada question xa
@user-xi7jn5fc8r
@user-xi7jn5fc8r 9 күн бұрын
ज्यनमारा डाका😂😂😂
@dearsanam7
@dearsanam7 9 күн бұрын
खुच्चिङ😂😂
@kalyanghimire2005
@kalyanghimire2005 9 күн бұрын
७ तले lift वाला घरको उत्तर आएन त विप्लवबाट
@shankarrajbaral4691
@shankarrajbaral4691 18 минут бұрын
गहिराइमा पुगेर घिउ निकाल्न सक्ने बानीयाजी
@ravishrestha8644
@ravishrestha8644 9 күн бұрын
Rajendra baina is the number 1 journalist of nepal
@SatishAcharya-nd8op
@SatishAcharya-nd8op 9 күн бұрын
शिर्षक मिलेन उहाँ अतिथी सङ्ग कुरा गर्दाको!
@surajbhandari2528
@surajbhandari2528 9 күн бұрын
Great Neta❤❤
@sherbahadur1904
@sherbahadur1904 9 күн бұрын
जनता को घर मा बम हानेर उडाउनु भयो आफ्नो चाहिँ लिफ्ट सिस्ट्म घर छ रे वा कमरेड जिउ
@yamunakrishifarm3901
@yamunakrishifarm3901 5 күн бұрын
अन्ततः बिप्लव पनि सुंगुर नुहाउने पोखरीमा चुर्लुम्म 🤧🤧🤧🥵🥵🥵
@rummagar6640
@rummagar6640 5 күн бұрын
रास्वपाकाे नेता विशेषगरी पार्टी सभापति रवि लामिछानेलाई यक्ष प्रश्न कहिने गर्नु हुन्छ ? हैन भने रास्वपाकाे कुनै एक नेतालाई यक्ष प्रश्न साेध्न पर्याे ?
@khumanC
@khumanC 9 күн бұрын
good gs kamared
@neeshamkhadka
@neeshamkhadka 9 күн бұрын
एस्को हात मा सत्ता पर्यो भने त बाकि रहेको । धर्म सस्कृति पनि सबै सक्किन्छ। ज्यानमारा हत्यारा हरु भुकेको भुकै हो 😏
@kamalbhandari8825
@kamalbhandari8825 9 күн бұрын
बिस्तारबादी साम्राज्यबादी मुर्दाबाद संसदीय भ्रष्ट दलाल ब्यबस्था मान्दैनौ भन्दै दस बर्ष काटमार गरेर त्यही भ्रष्ट संसदीय ब्यबस्थामा मस्त सङ्ग मन्त्रीमाथी मन्त्री भएर रमाइरहेकाछन्
@tikaadhikari392
@tikaadhikari392 9 күн бұрын
प्रचण्डको काधमा कसैले केहि भनेभने खबरदारी गर्ने?आफ्नो छोरा लाई डा.पढाएर जागिर खुवाउने?र 300 बिगा जमिनको मालिक नत कम्युनिस्ट हो नत सर्भहारा को नेता नै बन्न सक्छ?चेतना भया?
@premrajjoshi5711
@premrajjoshi5711 9 күн бұрын
किन युद्द लडन गयौ अनि के औचित्य पुस्टि भयर खुल्ला राजनितिमा आउन खोज्दै छौ !!
@unickvideos9794
@unickvideos9794 8 күн бұрын
Buda hasi hasi pelne Rajendra sir
@ArtofLivingLife
@ArtofLivingLife 9 күн бұрын
नेपालमा लोकतान्त्रिक बामपन्थी बलियो भएपछी मात्र राजनीतिमा सन्तुलन हुन्छ। नत्र ऊग्र दक्षिण पन्थी शक्ति निरड.कुश हुन सक्छ
@Mregmee
@Mregmee 7 күн бұрын
जिमूहरूलाई भाउ नदिए हुन्न?
@prakash.rasailiprakash7327
@prakash.rasailiprakash7327 9 күн бұрын
राजेन्द्र बानियाँ साच्चिकै हामी भुइमान्छे को ‌‌पत्रकार हुनुहुन्छ ❤
@jhalakkusari-ku8uz
@jhalakkusari-ku8uz 9 күн бұрын
आजको आवश्यकता विप्लप र प्रचण्ड एक हुन जरुरत छ
@fantasticzone3100
@fantasticzone3100 9 күн бұрын
नाप्यो अब
@birbiata446
@birbiata446 9 күн бұрын
काम छैन यसको नी
@arjunsinging5950
@arjunsinging5950 8 күн бұрын
बोल्नै नदिने भए पछि किन अन्तरवार्ता लिनु guest भन्दा धेरै host बोले पछी
@kirankc1068
@kirankc1068 9 күн бұрын
Rabi Lamixane Lai Leunu Paryo Rajendra Sir
@Xxxxxxxxxx12870
@Xxxxxxxxxx12870 9 күн бұрын
Interview dine Mutu hunu paryo ni lamichanne ko. 10-15 jana patrakar ko agadi halla gare jasto ka ho ta
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 9 күн бұрын
खै यिनले पनि बरु चन्द बाट सि बने ,आफै देश र जनताको लागि त सिन्को पनि भाच्न सकिनन्
@balkrishnagaire8663
@balkrishnagaire8663 5 күн бұрын
@39:45 आजकाे भाेलि कुनै नतिजा ल्याउन सकिदैन भन्दै हुनुन्छ कमरेड बिप्लब दाजु, त्यसाे भय रबि लामिछाने ले 3 महिना भित्र नतिजा नल्याएको भनेर राेइ कराइ गर्दैछन त यि नेता र नेता भनउदाका झाेले हरू?? रबिले बरि दशकाै देखि हत्यागरि भागेका कालि बाहादुर लाइ जेलमा पुर्याउन सफल भय, भष्ट्रचार काे फाइल खुलिरहेका नै थिय, बिपत ब्यबस्थापन मा पनि त्यत्तिकै अगाडि बढेका थिय, सुन तस्कर हरू पक्राउ परिरहेका थिय तहि पनि केहि गरेनस भन्न छुटायनन ताेरि लाउरे हरूले।। ५, देखि १० बर्ष त लाग्दाे रहेछ नि सुधार गर्नलाई कमरेड बिप्लब ले गर्ने भनेनि, त्यसैले रबिलाइ वा प्रचण्ड कमरेड लाइ दाेष लाउनु भन्दा त्यस्ताे सत्ता प्रणालि बनाम कि यउटा ले ५ बर्ष समन सासन गर्न पावस अनि त्यसपछि केहि गरेनछ भने त्यसलाई जिन्दगी भरिकाे लागि बिदाइ गराै।।
@yubakvlog
@yubakvlog 9 күн бұрын
हत्याराहरु एकै ठाउमा गए हुन्छ ।।
@rameshnepali9361
@rameshnepali9361 9 күн бұрын
बिप्लब उहिल्यै चिपलब भईसके
@jpsharma5051
@jpsharma5051 9 күн бұрын
साच्चिकै अब विप्लव प्रचण्ड सग आत्मसमर्पण गरेर समाप्त हुन लागेकै हो त?
@sanjayathapa5662
@sanjayathapa5662 9 күн бұрын
यो मान्छे लाई अदालतले पक्राउ पुर्जी जारी गरेको होइन र😅
@abiralkunwar5739
@abiralkunwar5739 9 күн бұрын
तिम्रो न वैज्ञानिक समाजवादमा दम छ न बन्दुकको गोलीमा
@user_rai_jetha
@user_rai_jetha 9 күн бұрын
यहि देशमा राजेन्द्र बानियाँ जस्ता उच्चकोटीका पत्रकार पनि छन।ऋषि धमला जस्ता....पनि😂😂😂
@binjubhattarai2764
@binjubhattarai2764 4 күн бұрын
Ta fataha hos
@rambist6592
@rambist6592 9 күн бұрын
गफाडि नेत्रे कति न देशकाे चिन्ता भएजस्ताे चान्स नपाएर ईमानदार अभिनय गरेकाे,चान्स पायाे भने ऐलेका टाउकेहरुकाे ३ गुणा बडि देशद्राेहि भएर निस्किन्छ,
@bnhofficalvlogchannel4466
@bnhofficalvlogchannel4466 9 күн бұрын
आतंक मच्चाएको देखेर प्रहरीले लखेट्न थालेपछि घैंटोमा घाम लागेछ ।
@oppressedbutantagonist9227
@oppressedbutantagonist9227 8 күн бұрын
के फ्याउरा कुरा गरेको यार ? सेनाको प्रतिनिधित्व भएन रे ? के अब करिब १ लाख सेनाबाट एक जना सांसद(प्रतिनिधि/राष्ट्रिय सभा) बनाउनुपर्ने हो ? अनि पैसाको आडमा गरिने धर्मान्तरणको कुरा छुस्स उठायो । धर्मान्तरण भन्ने बित्तिकै यो देशमा सिधा-सिधा ख्रिष्टियानीटी कै कुरा आउँछ । अनि यो देशमा शताब्दी लामो कालखण्ड देखि राज्यसत्ताले नै जबर्जस्त आममानिसहरूलाई हिन्दुकरण गरेको चाहिँ तपाईंले प्रयोग गरेको 'धर्मान्तरण' भन्ने भाष्य भित्र पर्छ कि पर्दैन नत्र विक्रम चन्द जी ?
@KhemNeupane-ne9hu
@KhemNeupane-ne9hu 9 күн бұрын
कुन दिन ईनको पनि पालो आउँछ सुन कान्डमा नपरे हुन्थ्यो
@461bibisha
@461bibisha 8 күн бұрын
जब कम्युनिस्ट र कांग्रेस सकिन्नन देश अझै अधोगती निश्चित !
@bishnugc8505
@bishnugc8505 5 күн бұрын
मोहन बिक्रम शिहको जस्तोहाल हो यिनिहरुको ???
@chetanathniraula311
@chetanathniraula311 4 күн бұрын
प्रचण्ड ,माकुने ,चन्द सवै मिल्नुस।सक्नुहुन्छ भने वैद्य ,आहुती पनि ल्याउनुस।एउटा शक्ति बन्छ।दुई भ्रष्ट एमाले ,काङ्ग्रेस लाई केइ काउन्टर हुन्छ।पुरै गतिलो त तपाईं हरु पनि हैन यद्यपि ती दुई भ्रष्ट जति खराब अलिक हैन।
@nareshbudal7281
@nareshbudal7281 3 күн бұрын
sabai uhi dyangaka hun @ vasan matrai ho farak
@sangitamanju5059
@sangitamanju5059 9 күн бұрын
Maobadi ek hunu parxa comrade
@erranbahadurbk
@erranbahadurbk 4 күн бұрын
Sahi xa! Aba maobadi ek hune ani chunab ma jane!
@basunepal878
@basunepal878 4 күн бұрын
बिप्लब ले नाटक र नौटंकी सिवाय केही गर्न सक्दैन
@RameshRijal-oc8pj
@RameshRijal-oc8pj 7 күн бұрын
Harmo balen Sir lie sath denu pargyo ni balen jasto soche hunu pargyo ni
@puspalalshahi9009
@puspalalshahi9009 9 күн бұрын
सही नेतृत्व
@shambhushah2112
@shambhushah2112 9 күн бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰
@deepaklamichhane5753
@deepaklamichhane5753 9 күн бұрын
अब प्रचण्ड र विप्लव यक हुनु पर्छ🎉
@gangapacharya9071
@gangapacharya9071 9 күн бұрын
अनि झन सजिलो हुन्छ जनता लाइ बेकुप बनायेर परिवार बाद र यस् आराम को जिबन बिताउन कस्ता थिए मावोवादी अहिले कस्ता छन हजुर 😂
@kimarpokhrel6229
@kimarpokhrel6229 8 күн бұрын
Bad vanda rojgar sikcha ra ramro swasthya hunu paryo ?comred
@ChandraSejuwal
@ChandraSejuwal 9 күн бұрын
c biplob
@GeetarunPudasaini
@GeetarunPudasaini 9 күн бұрын
नेपालमा टाेक्ने कुकुर चाहिन्छ भुक्ने कुकुरहरू धेरै भए,अाए र गए।
@PrabinKmr
@PrabinKmr 9 күн бұрын
चन्दा उठाएर छोरो डाक्टर अनि जनताका छोरा प्रज्वल शाहीजस्ता सहिद हुनुपर्ने ।
@sanjiplungeli
@sanjiplungeli 9 күн бұрын
Timi pani 100 ma 99% marks liyara auw bhai timi lai ma mbbs timi lai pani padhai dinchu mai
@bhatvinod1987
@bhatvinod1987 9 күн бұрын
चल तेरि जे मा पनि नेगेटिभ
@olibhimbahadur5259
@olibhimbahadur5259 5 күн бұрын
अहिले सम्म लुतिराछ , यो लुतेराको नाके हो
@journey-gz3ls
@journey-gz3ls 9 күн бұрын
लुटेरा लाई श्रम को कुरा गर्न लाज नी नलागेको छिछि छि
@janakneupane3667
@janakneupane3667 3 күн бұрын
C भनेको त चोर हो बिप्लभ त मा कु ने मा बिलिन हुन्छ अब नेपालमा यिनिहरुको औचित्य छैन
@Santosh-km3ns
@Santosh-km3ns 9 күн бұрын
😂😂😂😂😂😂😂😂😂
@mbbman5837
@mbbman5837 9 күн бұрын
याे मुला बिप्लप पनि काम छैन
@dineshrijal5286
@dineshrijal5286 9 күн бұрын
K question sodhxau patrakar Jaba Kp Oli KO interview line Bela purai jhole banera question garxau.kp KO vhkta jhole
@Random-12550
@Random-12550 7 күн бұрын
WTF is that title !!
@ashesthapaliya3762
@ashesthapaliya3762 9 күн бұрын
यो मान्छे को हो?
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 9 күн бұрын
बिप्लवले जस्तै बिकास रोजगारका गफ बिप्लवका गुरु प्रचन्डले पनि गरेका थिए नि खै त आज सम्म गरेको देशको हालीमुहाली त गरेकै छन् जनतालाई गफ होइन ब्यबहार मा चाहिएको छ | गफ नदिने त नेताहरु नै नहुदो रहेछ त |
@user-my9om1gz3j
@user-my9om1gz3j 9 күн бұрын
😡😡😡
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 29 МЛН
Expert Explains the Hidden Crowd Engineering Behind Event Venues | WSJ Pro Perfected
6:49
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 86 М.