No video

अरुण सुवेदीको खुलासा: ओली-देउवाको माइलस्टोन सम्झौता, संविधान संशोधनमा ब्रेकथ्रु, प्रचण्डलाई थ्रेट

  Рет қаралды 42,006

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Arun Kumar Subedi
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#arunsubedi #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 195
@gopalshrestha5573
@gopalshrestha5573 Ай бұрын
देउवा र आराजु को चाकडी गरेर सलाहकार भएका बिष्लेषक !
@RamPrasadKhanal-yw5bo
@RamPrasadKhanal-yw5bo Ай бұрын
O😅
@kamalphuldel4137
@kamalphuldel4137 Ай бұрын
पत्रकार अंगकृत कैलासको भाई. बिश्लेसक आरजुको गोठालो
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn Ай бұрын
माफीयाहरु कती खुसी छन अरुण सर लाई देखेरै थाहा हुन्छ! अर्केा नया सक्तीलाई भेाट हालीन्छ तर तीमी पुराना सक्तीलाई माथी आउन दीईदैन!!
@Animal4100
@Animal4100 Ай бұрын
कांग्रेसको झोले हो यो !
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
नयाँ सरकार रे? 4 पटक प्रधानमन्त्री भएक 20 पटक मन्त्री भएकाहरु आज फेरि सत्तामा अएको छ घण्टाको नयाँ सरकार ।
@TamraGhimire-yu3nz
@TamraGhimire-yu3nz Ай бұрын
देउवा भक्त व्यवसायी यी अरुण जी काे विश्लेषण अहिले सम्म मिलेकै छैंन यी लगिनाकर्ता देउवाको बिचौलिया हुन् यस्ता व्यक्तिलाई राजनीतिक विश्लेषक मानेर यिनका कुरा सुन्नु बेकार हों विश्लेषक भनेको त पुरञ्जन आचार्य र युवराज संग्रौला जस्तो हुनु पर्छ
@kamalaryal7226
@kamalaryal7226 Ай бұрын
अरुणजि तपाइ जत्तिको घृणित पात्र अर्को देखिन छोड्यो आजकाल बजारमा। खान पाइन छाड्यो भनेर के के बोल्न बर्बराउन थाल्नु भयो त अचेल। सन्चै त हुनुहुन्छ नि ?
@TamangTamang-vw9cy
@TamangTamang-vw9cy Ай бұрын
काङ्ग्रेस हन्ड्डी खाने मान्छे जस्तो छ केको बुद्धिजीवी भनेको हो यस्तोलाई
@hemantasijapati6573
@hemantasijapati6573 Ай бұрын
याे विश्लेषक काे पहिलाको पुष्टभुमि जे भएता पनि रवी र स्वणिमकाे बारेमा सहि बाेलेका छन
@crisshg6646
@crisshg6646 Ай бұрын
अत्यन्त उच्चतम बौद्धिक बिषश्लेषण 🙏
@shusilkhanal2965
@shusilkhanal2965 Ай бұрын
तपाईँ जतिको विश्लेषकले यस्तो किसिमको विश्लेषण गर्दा आफ्नो व्यक्तित्व पनि के हो भन्ने बुझ्नुहोला र विश्लेषण गर्दा राम्रो । आजको तपाईँको विश्लेषण निकृष्ट विश्लेषण।
@rajanthapa8868
@rajanthapa8868 Ай бұрын
राम्रो विश्लेषण अरूण सर
@chandrakhanal6275
@chandrakhanal6275 Ай бұрын
बिस्लेसक ज्यु तपाईं छात्तिमा हात राखेर भगवान सम्झेर भन्न सक्नुहुन्छ यदि प्रचण्ड सर्कारले भ्रष्टाचारिको फाएल खोल्न शुरु नगरेको भए साथै प्रतीक थापा बेचन झा पक्राउ नपरेको भए यो ए- काङ्ग्रेस गठबन्धन हुन सक्थ्यो ??
@jbtamang6381
@jbtamang6381 Ай бұрын
चाप्लुसी गर्नमा एक नम्बर अब पछि राजदुत या कुनै मालदार ठाउँमा मौका पाउने पक्का।नेपालको बुद्धिजीवी विश्लेषक ।
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
अध्यात्म ज्ञान भाैतिक सामाजिक र राजनीति विज्ञानको समेत विशेषज्ञ ठहरिनु भएको डाक्टर अरुण सुवेदी जी MCC जस्तो राष्ट्रविरोधी सम्झौताकाे समर्थन गरेर अमेरिकाकाे नाङ्गो दलाल बनेको देख्दा साह्रै आश्चर्य र साह्रै दुःख लाग्छ । उहाँ साे सम्बन्धी पूरक प्रस्ताव काे पक्षमा समेत नदेखिएको त झन् रहस्यमय र लाजमर्दो कुरा हो।
@haririmal3271
@haririmal3271 Ай бұрын
होइन यि कस्ता बिष्लेसक हुन ? जनताले गर्छन निर्णय ।कोठामा बसेर कसको दिन आयो कसको दिन गयो भन्ने तिमिहरु बिचौलिया हौ ।
@SURAJMAGAR3
@SURAJMAGAR3 Ай бұрын
हिजो तेरो बाउलाइ पनि तेस्तै भन्थे जन्ता ,आज गुनगान गाउछ्न छेपारोको भतुवा।😊
@Dhondub
@Dhondub Ай бұрын
काले काले मिलेर खाउ भाले होइन। बाहुन क्षेत्री मिलेर खाउ भाले। देश कंगाल बनाउ भाले
@Bikram.Shrestha3511
@Bikram.Shrestha3511 Ай бұрын
नयाँ आएका सहाकारी ठग पार्टी र त्यासका झोले हरुको सहि विश्लेषण र चिरफार ।।👏👏👏
@DeepakGoutam-nq8cu
@DeepakGoutam-nq8cu Ай бұрын
अरुण सुवेदी आरजु राणीको गोठालो बनिसक्यो
@amitsinya
@amitsinya Ай бұрын
I used to respect this guy. But he is contradicting himself now.
@ranjanaryal4711
@ranjanaryal4711 Ай бұрын
Congress ko ek num varaute ho yo pailai btta😂
@kamalbhandari8825
@kamalbhandari8825 Ай бұрын
संसदीय ब्यबस्था कायम रहदासम्म काङ्ग्रेस एमाले माओवादीहरुको हालीमुहाली दादागिरी हैकम चलिरहनेछ प्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्थामा गएको खण्डमा काङ्ग्रेस एमाले माओवादीहरू पत्तासाफ हुनेछन्
@alxra1_e909
@alxra1_e909 Ай бұрын
सैनिक शासन
@ranjanaryal4711
@ranjanaryal4711 Ай бұрын
@@alxra1_e909sainik sasan kaam xaina Nepal ma !! Sainik sasan le handle grna sakdaina foreign power lai feri sainik nai bikau xa mathi ko taha
@isworkarki268
@isworkarki268 Ай бұрын
रविलाई गालि गर्ने मात्र काहा बाट पाऊछ हो भौंजाह ले
@tikarammarasini4099
@tikarammarasini4099 Ай бұрын
परदेश खारेज गर्नु पर्छ
@kamalaryal7226
@kamalaryal7226 Ай бұрын
अरुण जि हुदा हुदा कांग्रेसका गु लाई पनि गज्जब छन भन्ने , अनि specially रास्वपाका लाई नालायक निकम्मा भन्न पाए मजा आउने बन्नु भाको छ आज भोलि।केही पाउनु हुन्छ त यो सरकारमा तपाइले? नपाए फेरि बर्बराउन त थाल्नु हुन्न नि हो अरुण जि?
@NTimilsina
@NTimilsina Ай бұрын
गद्दार,देश द्रोही,भ्रस्टाचार पत्रकार नाम को कलङ्क 12 भाइ मध्येको १ नम्बर को के कुरा सुन्नु😮😮😮😮
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g Ай бұрын
आरजुका शौचको नालिको किडा सलबलाउन थाल्यो॥
@user-yp7de2mr8t
@user-yp7de2mr8t Ай бұрын
यस्ले काङ्ग्रेस को हड्डी चुसेको छ ,यस्तो पनि बुद्धिजीवी रे छि नेपालमा अनि कसरी बन्छ नेपाल।
@user-zm1qc1cm4s
@user-zm1qc1cm4s Ай бұрын
अरुण सुवेदी बिश्लेषक होईन कांग्रेस एमाले तथा भ्रष्ट समर्थक रहेछन,
@Ususjs1969
@Ususjs1969 Ай бұрын
पत्रकार सिरोहियाको गोठालो धमला र विश्लेषक देउवाको yes man अब मालामाल हुनेभए
@bhuwang1030
@bhuwang1030 Ай бұрын
फटाह खुराफातीहरु ! सियो बनाउन आउँछ? कृषि प्रधान देश, हलो बनाउन टेक्टर चलाउन आउँछ? बोलेरै गफ गरेरै एक ले अर्को लाई झुक्क्याएरै देश बन्छ?
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Ай бұрын
सबै कुराले मेल खाएको हो ,बच्नु पनि थियो व्याक्तिगत र पार्टीगत
@binoddhongtamang5828
@binoddhongtamang5828 Ай бұрын
यो त भारती दलल हो नि यसको प्रिष्टभूमी र सोचहारू बिचारहारू को रिसोर्च गर्द एमाले र सांग्रेस को सरकार ८ महिना मात्र हो
@rameshnaunyal
@rameshnaunyal Ай бұрын
क्यारियर र करियर मा फरक छुट्याउनुस पहिला
@uddhabkarki5324
@uddhabkarki5324 Ай бұрын
अब आरजु को सल्लाहकार बस्नी होलानी सेरेको निकट मान्छे हौ
@mijasrai1759
@mijasrai1759 Ай бұрын
हामि मरेको छैन भोट त घण्टी लाइ
@bcchanda2049
@bcchanda2049 Ай бұрын
मुला काजु पहिले रबिको जस्तो छवि बनाएर देखा अनि बल्ल जनताको कुरा गर
@chetryboy-ey4lh
@chetryboy-ey4lh Ай бұрын
अरुण जी कति दिक्क लाग्दो कुरा गर्नु भएको ? देश को यो जर्जर अवस्था नया दल र मानिस हरु ल्याएको हो? नेपाली जनता को हालत नया दल र मानिस ले ल्याएको हो?
@ktv2140
@ktv2140 Ай бұрын
आरजु राणा को लगौंटी
@durgagc9997
@durgagc9997 Ай бұрын
यो बूढो युबराज सफल( दमाई) र मुकुल भन्नि जन्तु हुन।सम्मान का साथ एक चम्सा आचि खान अनुरोध गर्दछु।
@user-zy1zh3vr2i
@user-zy1zh3vr2i Ай бұрын
Thought provoking interview finally. We need to listen this type of interview to groom our political sense I think.
@TikaBallab
@TikaBallab Ай бұрын
अर्काको रिषगर्ने हरु जहिलेपनि बिबाद निम्त्याउन समय खर्च गर्ने गर्दछन्
@narainsinghthapa5255
@narainsinghthapa5255 Ай бұрын
Mr. Arun Subedi's analytical narrative to the some extenst may be appropriate to the present perspective of Nepal's dirty and corrupt politics. As he has said that coalition goverment of Congress and UML parties is a milestone seems to be delusional for their supporters but as a matter of fact, seven decades ago when Nepal was transformed into a multi party system under leadership of congress, was also a major political milestone but what happened thereafter, they transformed the country into a most corrupt political system later escalated by so called corrupt communists. As regards Rabi Lamichhane of RSP, he has admired and evaluated the struggle of chronic political parties in transformation of Nepal but on the contrary, they have devalued and neglected the importance and existence of other small political parties. In the present dirty and corrupt political perspective of Nepal, Mukul Dhakal may be a plant in RSP by opposition. Appointment of Arju Deuba as Foreign Minister may be another example of plant to save her from the multipple criminal accusations. This time Mr. Subedi's statments have not been biased.
@sanjaykarn8977
@sanjaykarn8977 Ай бұрын
भक्ति को प्रकाश्टा।
@rajshrestha6593
@rajshrestha6593 Ай бұрын
Haina hamra Arun daju & kaju daju tyo platform ma barambaar dekhina thale ta. Due Jana bich ko chemistry ma naulo kranti ko thalani bhako ho?✌
@sumankarki6753
@sumankarki6753 Ай бұрын
तेरीमा राणीको बान तिमीहरुकै मात्रै अस्तित्व छ होइन
@TMG-24
@TMG-24 Ай бұрын
great❤
@kumarmagar5501
@kumarmagar5501 Ай бұрын
यो देउवा को चाक धुने होईन ?
@samratp69
@samratp69 Ай бұрын
Arun Kumar Subedi, hands down, one of the most brilliant political analysts of NEPAL
@premrawat1773
@premrawat1773 Ай бұрын
ठगहरूका झोले रून थाले
@santoshganesh6413
@santoshganesh6413 Ай бұрын
अरुण सर जनप्रतिनिधि संघ प्रदेश पालिका घटाऔ।रास्ट्रपति एक पटक गैर दलिय स्वतन्त्र ब्यक्ति हुनुपर्ने।प्रधानमन्त्री दुई पटक हुनुपर्ने।मन्त्री तीन पटक र संघ प्रदेश सासद चार पटक मात्र हुनपाउने।गैर सासद मन्त्री हुने।पालिकाको चुनाव गैर दलिय हुनुपर्ने।अधिकार सम्पन्न जनलोकपाल हुनुपर्ने।राज्यको तलव खानेले पार्टी सदस्य बन्न नपाउने।कर्मचारीको प्राध्यापक शिक्षक बिध्यार्थिको पार्टी पिच्छे संगठन राख्न न पाउने।गैर पार्टिगत पेशागत युनियन राख्न पाउने।बेरुजु असुल गर्न थप कानुन बनाउने।भ्रष्टाचारको बिचाराधिन मुद्दाहरूको छिनोफानो गर्नुपर्ने।सासद फन्ड खारेज।४६ चैत यताका प्रम मन्त्री उच्च पदस्त कर्मचारी सेना प्रहरी न्यायमुर्तिहरुको सम्पत्ति छानबिन गर्ने।सार्वजनिक सम्पत्ति खरिद एन संशोधन गर्ने।प्रहरी एन २०१२ सुधार गर्ने।दल सम्बन्धि कानुन संशोधन गर्ने।दलिय ब्यवस्थामा दल बिग्रे नेता बिगृन्छ नेता बिग्रे कार्यकर्ता बिगृन्छ कार्यकर्ता बिग्रे जनता बिगृन्छ।नेपालमा यहि भयो।दलको गठन दर्ता को सदस्य हुन पाउने अधिवेशन आदिको स्पष्ट ब्यवस्था हुनुपर्छ।दलका सदस्य र सम्पुर्ण गतिविधिको अनुगमन निर्वाचन आयोगले गर्नुपर्छ।दल मार्फत पनि अधिनायकवाद लागू गरेको देखिन्छ।दलहरुलाई छाडा बन्न दिनु हुदैन।दल ठिक भए देश ठिक हुन्छ।यसतर्फ अरुण सरले भुमिका खेलिदिनुहोस।
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
संविधान संशोधनको कुरा गर्‍यो भने जनता सडकमा आउँछन्।
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Ай бұрын
औकात दैखाई हाल्छ कांग्रेस को झोले ले😊
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
देस बनाउने सुनौलो अवसर
@karkikarki6847
@karkikarki6847 Ай бұрын
नेपालको बाहुन नेता, बाहुन पत्रूकार र बाहुन बिसलेषक हरु मरेको भोलि बाट नेपालको भलो सुरु हुन्छ
@pramodpageni9458
@pramodpageni9458 Ай бұрын
adhi bahun ta khatri vaisake sathi
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
नेपालका तीनवटै एयरपोर्ट भारतलाई सुपुर्दगी गर्नका लागि नयां सरकार ?
@donerastrabadi
@donerastrabadi Ай бұрын
prachandele bhayaka airport maa bharat saga air root permission lina ta sakena thulo kura garxau bhai
@dipeshregmi8797
@dipeshregmi8797 Ай бұрын
Yo arun subedi bhanne jantu pani rabi ra swarnim jastai ho.
@nainarai4268
@nainarai4268 Ай бұрын
नेपालका नेता हरुलाइ दुई चार जनालाइ गोलि नठोके सम्मा भ्रस्तचर ठग गुण्डगर्दी निर्मुल हुदैन
@मातृभुमी
@मातृभुमी Ай бұрын
ओलि बा काम गर्नुस जनता साथमा छन
@begal4
@begal4 Ай бұрын
देउबाको लगुटि सिहाने देशद्रोहि
@Bimalsapkota-official
@Bimalsapkota-official Ай бұрын
खाते हरु तिमि हरुको चाई दिन सकियो अब
@tirthghartimagar1854
@tirthghartimagar1854 Ай бұрын
😅Ko sakinx vai samayele Dekhaux nw vuk😂 dherai veda Haru laaj nw vako chutiya haru😄
@kishorkarki4626
@kishorkarki4626 Ай бұрын
शभ्य परिवारमा हुर्केको मान्छेले यस्तै शब्द लेख्ने हाे नि !
@ujjwalkatwal1718
@ujjwalkatwal1718 Ай бұрын
​@@kishorkarki4626hami des ko chor lei mugi ni vanxan.ta chai dalalhos
@kishorkarki4626
@kishorkarki4626 Ай бұрын
@@ujjwalkatwal1718 कागले आफ्नो नाम आँफै काढ्छ , बँगुरलाई फाेहाेरी भन्नू पर्दैन गरेरै देखाऊछ , मानिसकाे हैसियत जान्न कुल , धर्म , परिवार जान्नु पर्दैन उसले प्रयाेग गर्ने भाषाले जनाइहाल्छ । तिमी र तिमी जस्ताकाे जय हाेस् ।
@user-rb3jf9xp3y
@user-rb3jf9xp3y Ай бұрын
HAWA BUDHO
@victorchhetri593
@victorchhetri593 Ай бұрын
Respect to Mr. Subedi
@rawangamer4762
@rawangamer4762 Ай бұрын
अब थ्रेसहाेल्ड १०% राख्नपर्छ बल्ल जनताले चाहेकाे पाटिले देस चलाउन पाउँछ
@kamalkbp9359
@kamalkbp9359 Ай бұрын
Dhamala lai ravi ko name nalekana Khana pachadaina hola
@drfgkc
@drfgkc Ай бұрын
अती उत्तम !🌹🌹🌹
@rebatiman123
@rebatiman123 Ай бұрын
Outdated explanation ? tell to go for directly elected PM as chief of Government or President as chief of government ? such peoples ideas are too boring ?
@DolbdrKaucha-hf8ec
@DolbdrKaucha-hf8ec Ай бұрын
100/ Party ko ghole kaju
@rampun4939
@rampun4939 Ай бұрын
Bhutani saranarthi ko investigation huncha ta DR shab tapai lai pani jalbedhuth ko sasanu mafiya vhanchan mo chai confuse vhaya please explain
@Yakthunghari
@Yakthunghari Ай бұрын
संबिधान संसोधित गर्ने हो भने 10+1 प्रदेश पनि बन्नु पर्छ ।
@HP_Dogra
@HP_Dogra Ай бұрын
प्रदेश नै खारेज हुनुपर्छ । समानुपातिक खारेज हुनुपर्छ । उपराष्ट्रपति पद खारेज हुनुपर्छ । १११ वटा मात्र निर्वाचन क्षेत्र (सांसद) हुनुपर्छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।
@Mankodeuta246
@Mankodeuta246 Ай бұрын
खै मैले यो बिश्लेषण बुझ्न सकिन काङ्गेसको मतियार बनेर रबि स्वर्णिम बिरोध वा😘
@DeepakGoutam-nq8cu
@DeepakGoutam-nq8cu Ай бұрын
आरजु राणीको लँगौटी सुवेदी
@rajanthapa8868
@rajanthapa8868 Ай бұрын
तिमि प्रचण्डे रवि को लँगौटि हो र?
@arungurung9099
@arungurung9099 Ай бұрын
Yo dhamala jhole po bessari khusi bhako chha ta!
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
कस्ले चमत्कार गर्ने? चार पटक प्रधानमन्त्री 20 पटक मन्त्री हुनेले चमत्कार गर्ने रे? ए मुर्ख हो तिमी अझै यस्तै ब्याक्तीहरुबाट आश गर्ने कहिले मान्छे बन्ने हो तिमी ?
@marg4s83
@marg4s83 Ай бұрын
Arun sir Namaste 🙏
@nirvikpoudyal1856
@nirvikpoudyal1856 Ай бұрын
Nepali congress ra Amaley saviour bhayecha all of a sudden. hahaha
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
भुटानी शरणार्थी प्रकरण आब भुस हुन्छ भुटानी शरणार्थी प्रकरणमा बिबादास्पद ब्याक्ती महत्त्वपूर्ण मन्त्रालय लिएर मन्त्री भएको छ
@rajkumarmagar3982
@rajkumarmagar3982 Ай бұрын
किन पिर मानेको हाै???? अब देशमा सबै नेपाली बेरोजगारी छ न कते भाउजुले अमेरिका लुसुक्क पठाई दियो भनी त मज्जा भईन्छ हो।।।।
@khilgurung9800
@khilgurung9800 Ай бұрын
Bhrastachari supporter justo chha yini pani
@harishbhatta4990
@harishbhatta4990 Ай бұрын
कांग्रेस को भक्त हो देउवा को सल्कहार हो यो ।।
@atuljungsingh4441
@atuljungsingh4441 Ай бұрын
सहकारी ठगहरुले नेपललाई भारतकाे राज्य बनाईदिने रे मावबादिले भारतमा बसेर 17000 नेपालिलाई मार्नेहरु काे रुवाबासि
@user-on1il3pq7v
@user-on1il3pq7v Ай бұрын
Yo manxe congresi ho bislesakh hoena sabailae janakari vaya
@donerastrabadi
@donerastrabadi Ай бұрын
sanghiyata kharej garnu parxa .nepalma yo bebestha kaaam xaina
@Dragonballgamer-if7fq
@Dragonballgamer-if7fq Ай бұрын
चाकडी वाज झोले
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@sirishsubedi9805
@sirishsubedi9805 Ай бұрын
Kongress ko khetala le birodh garne vai halyo ni…
@NRK-qv9ce
@NRK-qv9ce Ай бұрын
India lai diya huncha baru sidai nepal
@asbinchhetri8956
@asbinchhetri8956 Ай бұрын
Yo lai congress ly poisa diyxa naya ki birurdhw bolnw ko lagi
@saimon5739
@saimon5739 Ай бұрын
यो विद्वानलाई सोध्नुस् यो देश ०४६ पछि कस्ले बिगारेको मुख्य जिम्मेवार को हो अनि के चमत्कार हुन्छ अनि नयाँ सिक्दै गरेका छन बिगारेका छैनन किन खोइरो के युबा पलायन होस हुनुपर्छ हो
@yajnykhadka7659
@yajnykhadka7659 Ай бұрын
Indian …
@mevergreen7158
@mevergreen7158 Ай бұрын
Vedo gai mute harule des dhosta paarni vayo
@BalaramChapagain-cx4dr
@BalaramChapagain-cx4dr Ай бұрын
Haa Nepal ka buddhijivi!
@mevergreen7158
@mevergreen7158 Ай бұрын
Kangres emale vrasta chor mindset lai jitai rakhne Nepali ko awareness kaile aaulaa jasto xaina kathai mero des
@rawangamer4762
@rawangamer4762 Ай бұрын
स्टङबाज हरुकाे राेईलाे छ अहिले
@parbeshmagar7754
@parbeshmagar7754 Ай бұрын
यो चोर भतुवा सुद्धो भुत्रोको कुरा👎️👎️👎️👎️👎️यो सुद्दो झुर भन्दा झुर छ
@naradnepal4790
@naradnepal4790 Ай бұрын
Nonsense. Interview लिने र दिेने दुवै पागल
@greennepal8101
@greennepal8101 Ай бұрын
बेलुन फुले पछि यो बिर्सन्छ कि उ पहिले के थियो
@SQ9844
@SQ9844 Ай бұрын
Jokar
@kantipur999
@kantipur999 22 күн бұрын
डलर
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
सुवेदी पश्चिमी देशको दलाल बन्छ हो?
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u Ай бұрын
Yo Djamala and subadi cng ka Dalal HUN😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 160 МЛН
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 189 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 160 МЛН