बेदमा नै नभएको कुराहरु बाहिर आयो | Dr. Hiralal Bhujel’s lestest interview | Bachan tv

  Рет қаралды 32,806

Bachan Tv

Bachan Tv

5 ай бұрын

बेदमा नै नभएको कुराहरु बाहिर आयो
अचम्म पार्ने सत्य कुराहरु
Guest
Hiralal Bhejel
Host
Bishwas Thapa
Video
Suman Shrestha
वचन टिभीको लागि आर्थिक सहयोग गर्ने चाहनुहुन्छ भने तपाईंको महत्वपूर्ण भेटीको अपेक्षा गर्दछौं । तलको ठेगानामा आर्थिक सहयोग पठाउन सक्नुहुन्छ ।
Accept Donations
PRABHU BANK LTD
Putalisadak, Kathmandu, Nepal
SWIFT CODE: PRVUNPKA
Rejohn Thapa
Account No. 3517043276100018
Esewa | Phone +977 9841165205
Follow us
FB
/ bachantvnepal
© Bachan tv
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites.
Keep supporting.
Contact Us:
P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
Bachantv@gmail.com
#Bachan_tv #

Пікірлер: 146
@KamalKumar-rc4yd
@KamalKumar-rc4yd 5 ай бұрын
यो सर को बहस सुन्दा एउटा कुरा याद आयो म एउटा शेर्पा परिवार को ब्याक्त्ती र हामी परापुर्ब काल देखिनै बुद्धिस्ट मान्दै आएको तर मेरो बाजे बजुको जन्म दर्ता मा धर्म चाहिँ हिन्दु भनेर लेखेको भेटियो।त्यो जमाना मा मेरो बाजे बजु ले पढेलेखेका थिएन।।र कसरी बुज्ने कुन धर्म लेखे भनेर।
@nandaprasadchaulagain3405
@nandaprasadchaulagain3405 5 ай бұрын
यो झाेले काे भनाई भाई भाइ लडाउने भिडाउने हाे।
@sugamlawati3065
@sugamlawati3065 5 ай бұрын
​@@nandaprasadchaulagain3405hot😅😅😅
@Animelover-sq3fj
@Animelover-sq3fj 5 ай бұрын
मो पनि तामङको छोर नाती हो हामी तामङ जाती हरु जन्मजाती नै बुद्विष्ट हो २०३६ सालम गाउँ गाउँम नागरिक्त विध्याग आएको थियो त्यो बेल जिल्ल बाट पठाउने टोलीले नगारिक्तको अस्थाई फारम भरेर राख्ने रहिछ ओर्जिनल नागरिक्ता चही पछी जिल्ल जिल्लम दिने रे भनेर अस्थाई फारम भरेको थियो धर्म ...को ठाउँम बुद्विष्ट लेखेर लगेको थियो बुद्विष्ट लेख्नु पाउँदैन कि हिन्दु कि मुस्लिम यो दुईट भन्द लेख्नु पाउँदैन भनेर लिन मानेन अनि त्यो फारम नै क्यान्सिल गरेर आर्को फारम भरेर हिन्दु लेखेर लगेको अनि मात्र सहि गरेर छाप लगै दिएको थियो । अहिले हिन्दु धर्मको लागी जनमत् को चुनाव गर्‍यो भने १०% भन्द हिन्दुम भोट पाउँन गाह्रो छ ।
@netrakumar9564
@netrakumar9564 5 ай бұрын
कुरा सहि गर्नु भा छ सर ले
@netrakumar9564
@netrakumar9564 5 ай бұрын
वाहा बाट धेरै नया कुरा हरु सिक्न पाइन्छ
@dharmendrachaudhary8931
@dharmendrachaudhary8931 4 ай бұрын
Right sar salam xa hajur lai
@sumankhadka1335
@sumankhadka1335 5 ай бұрын
मानव धर्म प्रकृतिको नियम पालन गर्नु र हिंशा त्याग गरि अहिंशा सहितको सबै प्राणिको रक्षा गर्नु दया करुणा प्रेम गर्नुनै सास्वत र सनातनी धर्म हो भन्ने बुझ्नु पर्छ।
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 5 ай бұрын
Dr.buujel hjur le sahi stte boler sara aam nepali hru ko name r jat dhrm ko smrchhn grnu bhyko x hjur lai dhnewad bhnn chahanxu🙏
@anitakrishna830
@anitakrishna830 5 ай бұрын
Good bless you dada hajur lai❤❤❤❤❤
@sarantamang5599
@sarantamang5599 5 ай бұрын
You are 100% right sir ....hats off to your interesting statements
@ishanath2023
@ishanath2023 5 ай бұрын
🇳🇵🙏 Satya bachan rakhnu bho Doctor jiu. Brahaman baad KO anta garnu pareyo. 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@karmaghising2118
@karmaghising2118 5 ай бұрын
Sahi kura garnu vayo waha uncle le🙏👏sara Nepali yeti samajhdar vako vaye aile yesto gatixada jungali tantra hudaina thiyo, Nepal pani biswa ma 5th sampanna Rastra madhya ek hamro Nepal pani authiyo Jai Nepal 🇳🇵
@grpnepal
@grpnepal 5 ай бұрын
सिद्दान्त त A-grade को गणतन्त्र अहिले सम्मको उत्कृस्ट ब्याबस्था हुन सक्छ तर अहिले देशको आधा जनसन्ख्याले याहा कुनै भबिस्य नदेखेर बाहिरिएको र नेपालमा अहिले चलिरहेको C-grade को ३ दलिय बेलगाम लुट सेटिङ्गलाई, अतिरिक्त पैसा खर्च नगरे सामान्य न्याय नै नपाउने अबस्थालाई गणतन्त्र मानेर बहस गर्नेहरु कि ३ टाउके पार्टिहरुमा लागेर फाईदा लिइ राखेका घोर स्वार्थी मान्छेहरु र बिबेक गुमाएका पसु हुन ! ए किराँती मित्र ! हामी पनि यो युगको बाहुन हो राजसस्था आउने बित्तिकै यदि राजाले बुद्दिस्ट र किरातीलाई भाषा र धर्म आदीमा दमन गर्न सुरु गर्यो भने नि त्यही देखि म लगायत हजारौले राजाको बिरोध गर्छौ अब त राजाले पनि चेती सकेको छ कि तुल्सी गिरी र बिश्वबन्धुहरुलाई बोकेर म धेरै टाढा जान्न ! मलाई जति हिन्दु प्यारो छ नि त्यतिकै हाम्रो बुद्दिस्ट र किरात धर्म सस्कृती सम्रक्षण होस भन्ने मन भित्र देखि ईच्छा छ! त्यसैले यो बर्षको एउटा प्रदेशको लागि खर्च हुने बार्षिक 98 अर्ब पैसा बजेट सोझै गाउँ पालिका र नगर पालिकामा लगायौ भने शिक्षा स्वास्थमा ८०% सम्म सहुलियत गर्न सकिन्छ! धन्यवाद ! 🙏
@yadavrasali72
@yadavrasali72 5 ай бұрын
Great Think
@Dhru987
@Dhru987 4 ай бұрын
Great think?
@bahadurbom3877
@bahadurbom3877 5 ай бұрын
right सर
@skysujan1524
@skysujan1524 5 ай бұрын
Right 👍👍👍
@ratiram2183
@ratiram2183 5 ай бұрын
Shi ho sir
@user-vz9ug1cy9o
@user-vz9ug1cy9o 5 ай бұрын
ठीक
@chhatrabahadurlimbu8957
@chhatrabahadurlimbu8957 5 ай бұрын
100 % right
@narendrachitrakar8315
@narendrachitrakar8315 5 ай бұрын
Patrakaar bhaai, BAAHUNBAAD ko anusandhaan garnubhayobhane SATYATATHYA thaahaa paaunu hunechha.
@mithunnammu3663
@mithunnammu3663 5 ай бұрын
हजुरको बिचार लाई सम्मन छ सर❤❤❤❤
@lalitadappen2829
@lalitadappen2829 5 ай бұрын
Hiralal Bujels Sir Ji Dannebad. Nepal ma siyor Hjur jasto man che ko jarurat cha....!!!
@yogendrarana5481
@yogendrarana5481 5 ай бұрын
सहि कुरा।
@SmilingDimSum-op6jv
@SmilingDimSum-op6jv 5 ай бұрын
Good 👍
@reshamsoni7118
@reshamsoni7118 5 ай бұрын
Yek dam sahi kura
@grpnepal
@grpnepal 5 ай бұрын
सिद्दान्त त A-grade को गणतन्त्र अहिले सम्मको उत्कृस्ट ब्याबस्था हुन सक्छ तर अहिले देशको आधा जनसन्ख्याले याहा कुनै भबिस्य नदेखेर बाहिरिएको र नेपालमा अहिले चलिरहेको C-grade को ३ दलिय बेलगाम लुट सेटिङ्गलाई, अतिरिक्त पैसा खर्च नगरे सामान्य न्याय नै नपाउने अबस्थालाई गणतन्त्र मानेर बहस गर्नेहरु कि ३ टाउके पार्टिहरुमा लागेर फाईदा लिइ राखेका घोर स्वार्थी मान्छेहरु र बिबेक गुमाएका पसु हुन ! ए किराँती मित्र ! हामी पनि यो युगको बाहुन हो राजसस्था आउने बित्तिकै यदि राजाले बुद्दिस्ट र किरातीलाई भाषा र धर्म आदीमा दमन गर्न सुरु गर्यो भने नि त्यही देखि म लगायत हजारौले राजाको बिरोध गर्छौ अब त राजाले पनि चेती सकेको छ कि तुल्सी गिरी र बिश्वबन्धुहरुलाई बोकेर म धेरै टाढा जान्न ! मलाई जति हिन्दु प्यारो छ नि त्यतिकै हाम्रो बुद्दिस्ट र किरात धर्म सस्कृती सम्रक्षण होस भन्ने मन भित्र देखि ईच्छा छ! त्यसैले यो बर्षको एउटा प्रदेशको लागि खर्च हुने बार्षिक 98 अर्ब पैसा बजेट सोझै गाउँ पालिका र नगर पालिकामा लगायौ भने शिक्षा स्वास्थमा ८०% सम्म सहुलियत गर्न सकिन्छ! धन्यवाद ! 🙏
@user-ds3tq5ny1f
@user-ds3tq5ny1f 5 ай бұрын
Rightbhannubho
@user-pg1hj3pi1p
@user-pg1hj3pi1p 5 ай бұрын
God bless you always
@user-yy5to5lv1j
@user-yy5to5lv1j 5 ай бұрын
सहि कुरा गर्नु हुन्छ सारले
@meenarai3353
@meenarai3353 5 ай бұрын
100%
@funentertainment4876
@funentertainment4876 2 ай бұрын
डा हिरालाल भुजेल सरको कुरामा 100% सहमत जनाउन चाहन्छु मैले पनि अहिलेसम्म श्राध्य गरेको छैन र हाम्रो धर्म पनि होईन अब आफ्नो धर्म नभएपछी बालै फरर जै मुलवासी जै भुमिपुत्र जै नेपाल
@balmagarati3108
@balmagarati3108 5 ай бұрын
hajurako bicharalai salam👍👍👍👍
@dipaknepali3277
@dipaknepali3277 3 ай бұрын
सर तपाईले सारै राम्रो कुरागरनुभयाे
@ramrai9382
@ramrai9382 5 ай бұрын
100%right Hiralal sir
@kumarjitrai3122
@kumarjitrai3122 4 ай бұрын
यथार्थ सत्य
@user-ix7de2rh7f
@user-ix7de2rh7f 5 ай бұрын
Correct...
@pradiprai619
@pradiprai619 5 ай бұрын
Hira Lal Bhujel Sir 🙏🇳🇵🙏
@user-py4dv7td6c
@user-py4dv7td6c 5 ай бұрын
100
@user-zr3eq2yc9c
@user-zr3eq2yc9c 5 ай бұрын
💯👍
@mingmargyaljen818
@mingmargyaljen818 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-pj4yy9yi5h
@user-pj4yy9yi5h 5 ай бұрын
Salamxarameobicharkolagi
@user-cg8sr2uc1u
@user-cg8sr2uc1u 4 ай бұрын
कुरा धेरै राम्रो लाग्यौं मलाई त
@aloklimbu2656
@aloklimbu2656 5 ай бұрын
Absolutely right !
@lalitadappen2829
@lalitadappen2829 5 ай бұрын
Katarnak baun ho. Hamra Nepali hru chak 😂😂😂😂😂
@user-zr3eq2yc9c
@user-zr3eq2yc9c 5 ай бұрын
❤❤
@user-vq3uw9wp5p
@user-vq3uw9wp5p 4 ай бұрын
सलाम छ
@manishdarji8673
@manishdarji8673 5 ай бұрын
Hiralal hjr.ko bhanai sahi lagyo,
@bhimbahadur6913
@bhimbahadur6913 5 ай бұрын
100000बारसलाम छ भुजेल स 29:37 रलाई
@RamKumar-wz2qv
@RamKumar-wz2qv 5 ай бұрын
Good
@KeshabAle-oe4vb
@KeshabAle-oe4vb 5 ай бұрын
यस्तो सर जस्तो मानिस जन्म नु नेपालमा पर्छ विद्वान हुन्
@grpnepal
@grpnepal 5 ай бұрын
सिद्दान्त त A-grade को गणतन्त्र अहिले सम्मको उत्कृस्ट ब्याबस्था हुन सक्छ तर अहिले देशको आधा जनसन्ख्याले याहा कुनै भबिस्य नदेखेर बाहिरिएको र नेपालमा अहिले चलिरहेको C-grade को ३ दलिय बेलगाम लुट सेटिङ्गलाई, अतिरिक्त पैसा खर्च नगरे सामान्य न्याय नै नपाउने अबस्थालाई गणतन्त्र मानेर बहस गर्नेहरु कि ३ टाउके पार्टिहरुमा लागेर फाईदा लिइ राखेका घोर स्वार्थी मान्छेहरु र बिबेक गुमाएका पसु हुन ! ए किराँती मित्र ! हामी पनि यो युगको बाहुन हो राजसस्था आउने बित्तिकै यदि राजाले बुद्दिस्ट र किरातीलाई भाषा र धर्म आदीमा दमन गर्न सुरु गर्यो भने नि त्यही देखि म लगायत हजारौले राजाको बिरोध गर्छौ अब त राजाले पनि चेती सकेको छ कि तुल्सी गिरी र बिश्वबन्धुहरुलाई बोकेर म धेरै टाढा जान्न ! मलाई जति हिन्दु प्यारो छ नि त्यतिकै हाम्रो बुद्दिस्ट र किरात धर्म सस्कृती सम्रक्षण होस भन्ने मन भित्र देखि ईच्छा छ! त्यसैले यो बर्षको एउटा प्रदेशको लागि खर्च हुने बार्षिक 98 अर्ब पैसा बजेट सोझै गाउँ पालिका र नगर पालिकामा लगायौ भने शिक्षा स्वास्थमा ८०% सम्म सहुलियत गर्न सकिन्छ! धन्यवाद ! 🙏
@grpnepal
@grpnepal 5 ай бұрын
सिद्दान्त त A-grade को गणतन्त्र अहिले सम्मको उत्कृस्ट ब्याबस्था हुन सक्छ तर अहिले देशको आधा जनसन्ख्याले याहा कुनै भबिस्य नदेखेर बाहिरिएको र नेपालमा अहिले चलिरहेको C-grade को ३ दलिय बेलगाम लुट सेटिङ्गलाई, अतिरिक्त पैसा खर्च नगरे सामान्य न्याय नै नपाउने अबस्थालाई गणतन्त्र मानेर बहस गर्नेहरु कि ३ टाउके पार्टिहरुमा लागेर फाईदा लिइ राखेका घोर स्वार्थी मान्छेहरु र बिबेक गुमाएका पसु हुन ! ए किराँती मित्र ! हामी पनि यो युगको बाहुन हो राजसस्था आउने बित्तिकै यदि राजाले बुद्दिस्ट र किरातीलाई भाषा र धर्म आदीमा दमन गर्न सुरु गर्यो भने नि त्यही देखि म लगायत हजारौले राजाको बिरोध गर्छौ अब त राजाले पनि चेती सकेको छ कि तुल्सी गिरी र बिश्वबन्धुहरुलाई बोकेर म धेरै टाढा जान्न ! मलाई जति हिन्दु प्यारो छ नि त्यतिकै हाम्रो बुद्दिस्ट र किरात धर्म सस्कृती सम्रक्षण होस भन्ने मन भित्र देखि ईच्छा छ! त्यसैले यो बर्षको एउटा प्रदेशको लागि खर्च हुने बार्षिक 98 अर्ब पैसा बजेट सोझै गाउँ पालिका र नगर पालिकामा लगायौ भने शिक्षा स्वास्थमा ८०% सम्म सहुलियत गर्न सकिन्छ! धन्यवाद ! 🙏
@Kadkhabhadur
@Kadkhabhadur 4 ай бұрын
Yo ta satya kura lagyo hay thik ho hindu le nay banayo ho
@meenarai3353
@meenarai3353 5 ай бұрын
👍🏻👍🏻👍🏻
@gopalnepali4731
@gopalnepali4731 5 ай бұрын
डाक्टर साहब डाक्टर साहब झै बोल्नुभयो!
@bhojkumarghimire7244
@bhojkumarghimire7244 4 ай бұрын
सत्यको निकट त छ तर बैज्ञानिक र धर्म र समाजको विश्लेषण अलिक अतिसयोक्ती भयो कि ।
@Rajendra_Shahi36
@Rajendra_Shahi36 4 ай бұрын
वाई गट wrongfully
@sabinghartimagar570
@sabinghartimagar570 5 ай бұрын
🙏🙏🙏❤❤❤
@ranagopmagar682
@ranagopmagar682 4 ай бұрын
मिठो बहस
@suvadrarai5429
@suvadrarai5429 5 ай бұрын
❤❤❤❤❤❤❤❤
@grpnepal
@grpnepal 5 ай бұрын
🙏||ॐ||💐💐 १७ हिउद गए बिते ....!! असली रुपमा A-grade को कानुनी राज सहितको गणतन्त्र भएको भए त धेरैलाई स्विकार हुन्थ्यो होला अहिले सम्म पर्खेर बस्दा तर यो C grade को ३ दलिय लुटको सेटिङ्लाई जनताले सहन नसके पछि वाक्क दिक्क भए पछि २०७६ सम्म ५० जनाको पनि जुलुस निकाल्न नसकेको राजसस्था तिर आशाबादी भएका हुन जनता ! गणतन्त्र चाहनेले राजतन्त्र आउन नदिने हो भने जनता रुवाउने यी ३ दललाई चाडो भन्दा चाडो कि सुधार्नु पर्यो कि सत्ताबाट निकाल्न पर्यो नत्र राजसस्थालाई पनि सम्बैधानिक बाटोबाट सत्तामा आउने छुट छ ! धन्यवाद !
@bishnumaya8096
@bishnumaya8096 5 ай бұрын
👍️👍️👍️👍️
@OmPrakash-gq2os
@OmPrakash-gq2os 4 ай бұрын
Satko kura 100/: Kuro saiho🎉🎉🎉
@minatamang736
@minatamang736 5 ай бұрын
राजा कुनै हालतमा पनि फर्किँदैन।
@tekchhetri1445
@tekchhetri1445 5 ай бұрын
Ayog Chhetri bahunko Chhetriharu kata chhan adhikirt CDO LDO junsukaibibhagma hernu Bhujel ji Chhetriko janasankhya kati chha
@dilrai5067
@dilrai5067 5 ай бұрын
1000 right ho yo kuara
@user-mz6kq4bk4r
@user-mz6kq4bk4r 4 ай бұрын
मसगा सोधना हुन्दुको अर्थ हिन्दुले बुद्धिश्ले किरान्त ले मलाइ सोध पत्रकार लिएर😮😊😊😊😊😊😊😊😊
@rajeshdhanuki2299
@rajeshdhanuki2299 5 ай бұрын
दलित हिन्दुहेैनभनेर सत्तेकुरा भन्नुभयो दलितहरू हिन्दुबन्नखाेजेका हुन तर हिदुवादिहरुले स्विकारगरेन्न
@user-yz2ep1tb5r
@user-yz2ep1tb5r 5 ай бұрын
Ajhaianustri ko ni vanum dekhaam
@bishalrai9606
@bishalrai9606 5 ай бұрын
कति बाहुन छेत्रीहरूले बाइबलमा सत्यता पाए शान्ति मुक्ति पाए । मन्दिर छोडीदिए बेकारको पुजारी काम छोडी दिए। त्यसैले खीष्टयन बने । पास्टर र प्रचारक बनेर असल काम गरेको छ । मरे पछि स्वगॅ जानेछ । आकोॅ कुरा येशुको पिता परमेश्वरले म नै परमेश्वर हु म बाहेक अरू कोही छैन भनेको छ । स्वगॅ नकॅ पृथ्वी मेरै नियन्त्रणमा छ भन्नु भएको छ । पहिलो र अन्त म नै हु , मुक्ति दाता म नै हु भनेर बोल्नु या दावी र घोषणा गनुॅ भएको छ। येशू क्रुसमा त्यसै वलि हुनु भएको होइन मानिसको पाप को सजाय पाउनु र पाप धुन रगत बगाउनु को लागि हो । वहाँले तपाईहरू बाट यसको हिसाब लिनु हुन्छ । र नकॅ मा हालिदिनु हुन्छ ।
@user-je3oj7ks2w
@user-je3oj7ks2w 5 ай бұрын
पहील कुरात २०३९ साल मा मात्र हिन्दुस्तान हिन्दुबिस्तार बादीकरणका R A R Ci A को इशारामा एकल जात एकल धर्म हिन्दुक राज्य गराउदै हिन्दुका देश हिन्दुका राजा बिष्णु को अवतार बिष्णु को अवतार भन्दै बुदध सभ्यताको बुदध भुमी नेपाल देश लाई हिन्दुस्तान हिन्दुकरणरण गर्दै राजा को मन्त्रीमन्डल धमिल्याउदै दरबार माथी नै विभिन्न सड्यन्त्रको लालछना लगाउदै सड्यन्त्रको पहील शिकार अधिराजकुमार धीरेन्द् शाह माथ प्रहर गर्न सफ्ल गर्दै अधिराजकुमार धीरेन्दु शाह लाई पाखा लगाउदै देशका जनता को लाई बेबकुफ बनाउदै देश भरी अन्दोल गर्दै देशका जनता मात्र होइनन् हिन्दुस्तान हिन्दुबिस्तार बादीरण बिहारी हरु लाखाै लाख ल्याएर देशमा भिसान अन्दोलन गर्दै २०४६ ल्याउदै प्राचीन सनातन कल्प कल्प देखीन बुधिसत्व मानव रुपी हरु सोयम हजाराै मानव रुपी बुदध हरु को जन्म भुमी बुदध भुमि नेपाल देश लाई युध्दभुमी नेपाल देश गराउदै देशका लाखाै जनता को हत्यागर्दै सड्यन्त्रपुर्बक दरबार हत्याकाणड गराउदै बाँकी राखेका राजा लाई पनि पाखा लगाउदै आलो पालो छोटे राजा बन्दै आएका हरु ले फेरी राजा ल्याउछ राजा बादी को खोल आेडदै हिन्दुस्तान हिन्दुबिस्तार बादीरणका R A R Ci A को इशारामा हिन्दुका राष्ट्र गराई सकेपछि केहोला तपाईं हरु बुजुर्क हरु लाई थाहा छैन विशाल बुदधभुमी नेपाल देश खाद खादै ५०% खाई सकेका छन बाँकी देश खाने को लागीहो फेरी हिन्दुस्तान हिन्दुबिस्तार बादीरणका R Ss इशारामा एकल धर्म एकल जात हिन्दुका राष्ट्र गराउदै बाँकी देश हिन्दुस्तान हिन्दुबिस्तार बादी शिक्किमीकरण गराउने सड्यन्त्रकारी हरु हो ? !!!
@tikarambhusal8657
@tikarambhusal8657 5 ай бұрын
हाम्रो भारत वर्षकोऊदयको हैम प्रभा सारको लक्ष्मी प्रसाद देवकोटा साथै कृष्ण प्रसाद भट्राइ,वहालाइ भारतीयनै भनिन्थयो,वहाभारतीय नेपाली हुनुहुन्थ्यो भने सबै नेपाली भारतीय नैहो। भारत हाम्रो राष्ट्र हो,प्र.म.,राष्ट्रपालराजा,नेपाल🇮🇳सत्यमेव जयते हाम्रो राष्ट्र भारत भन्नुस, नेपाल सरकार🇮🇳
@bimalabhattarai873
@bimalabhattarai873 4 ай бұрын
Thik thik ho hochitta bjhyo
@badrisunuwar2563
@badrisunuwar2563 5 ай бұрын
SaluteXa 🫡 Dr. Bhujel. We love you ❤
@kusumregmi568
@kusumregmi568 4 ай бұрын
Kasko lagani ? Kin lagani ?
@gurungbruce4636
@gurungbruce4636 5 ай бұрын
कुरो एकदम सहि गर्नु भयो।
@tarachandrabhujel6319
@tarachandrabhujel6319 5 ай бұрын
हिरालाल जि !! इन्डियन भारतिय आर्यहिन्दु ब्राह्मण बाहुन बादी हरुको सोसण गरेर खाने तरिका हो धर्म होइन ।
@sherbdr.tamang663
@sherbdr.tamang663 5 ай бұрын
राजको पक्षमा जनसागर साधारण छैन ७२ फेल ४७ फर्किनेछ
@narayanprdacharya2065
@narayanprdacharya2065 5 ай бұрын
पार्टि पुजारी पास्तर नेता सवै तिर बाट बाहुनले लुतेर खादैछन खोइ कुरा बुझेको ।
@NutanpulamiMagar
@NutanpulamiMagar 5 ай бұрын
हिन्दूधर्म, नेपाल को,होंईन, यो,धर्म, हाल को,पाकिस्तान को,सपत,सिन्धु, घाँटी, बाट,आयतीत,धर्म हो।
@deepcool3436
@deepcool3436 5 ай бұрын
पत्रकार ज्यु कफिन होईना अफिन हो।र हिन्दू धर्म हरु ८०-९०% छन् भन्ने गर्छन् तर सत्या होईना किनभने संसार मा मानिस हरु समय अनुसार सोँच बिचार दिमाग परिवर्तन हुने गर्दछ।र हिन्दू धर्म भित्र धेरै नराम्रा हरु छन् जो त्यो आजको समाज हरु ले मान्दैनन्।
@user-pj4yy9yi5h
@user-pj4yy9yi5h 5 ай бұрын
Netahunutatapaijastomahandeslaiaawasekxa❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@anillama5061
@anillama5061 5 ай бұрын
🙏❤😅👏👍️😍
@bishalrai9606
@bishalrai9606 5 ай бұрын
परमेश्वर सृष्टिकताॅ, भोजन दाता , मुक्ति दातालाई मानिसले बनाएको हिन्दु , इस्लाम, बौध , सीख, अन्य धमॅ र नास्तिक धमॅ स्वीकार छैन , कसैको केहि लाग्दैन, कुनै धमॅमा 100% जनता भए पनि परमेश्वरले अकाॅले बनाएको धमॅलाई रद्ध गनुॅ हुन्छ । आफ्नै धमॅ लागु गनॅ चाहनु हुन्छ मानिसले सबै धमॅलाई सम्मान गरे पनि परमेश्वर येशूले आफ्नो योजना बदलनु हुन्न । परमेश्वर मानिसको चालमा हिडनु हुन्न , बरू अपमान गनुॅ हुन्छ । मालिक एक सम्मान र पुजा पाउने अकोॅ अनेक भए मान्य हुदैन । के येशू परमेश्वरलाई ठट्टा सम्झनु भएको हो ? अस्ति कोरोनाले मारेको विर्सनु भयो ? वहाँले मुक्ति नखोज्ने पापी सबैलाई नकॅ हाली सक्नु भएको छ । अब संसारको अन्त गनेॅ र बाचेको अधर्मी हरूलाई पनि नकॅ हाल्ने योजना छ ।
@sumankhadka1335
@sumankhadka1335 5 ай бұрын
नत हिन्दु धर्म हो न त ईशाइ शिख बुद्धिष्टनै धर्म हो यी सब एउटा मतपन्थ हो एक एक समूह हो। सबै समूहले आफ्नो मत ग्रन्थमा आफ्नो मानन्दिलाइ इश्वर भनेका मात्रै हुन् सबैले इश्वर आउनु हुन्छ भनेर भ्रम फैलाउने मात्र गरेका छन् तर त्यो सत्य होइन। इश्वर सनातनी हुनु हुन्छ सबैको हृदयमा बिराजमान हुनुहुन्छ जुन दिन त्यो जीवतत्व सत्ता बाहिर हुन्छ तब त्यो मूडो हुन्छ त्यसलाइ जलाउ गाड नदिमा बगोस् या कुनै पशुले खावस् केही माइने राख्दैन। धर्म भनेको स्वभाव हो आगोको स्वभाव जलाउने प्रकाश छर्ने पानी सितल हावा कोमल पृथ्वी कठोर र आकाशको धर्म वा स्वभाब सून्य हो। मानिसले गर्ने धर्म वा स्वभाव भनेको मानबता अहिंशक हुनु हो मानबिय पूण्य कर्म सत् कर्म गर्नु हो। कुनै पनि प्राणिलाइ दया प्रेम करुणा अहिंशा गर्नुनै र प्राकृतिक नियमलाइ पालना गर्नु नै मानबता र मानबिय धर्म हो। अरुको प्राण घात गरेर तिनको रगत मासु भक्ष गरेर म हिन्दु मुश्लिम इशाइ बुद्धिष्ट र शिख धर्मको अनुयायी हुँ भन्नू मूर्खता हो पंछ बिषय काम क्रोध लोभ अभिमान र मद पालेर कुनै शास्त्र अगाडि सारेर बोल्नु त्यो धर्म होइन त्यो हिंशारुपी माहा पाप हो।
@user-hi9bi1fd2o
@user-hi9bi1fd2o 5 ай бұрын
राजा के आगे बाबा के दुवाई। आखिर मा राजा नहि ठिक रहेछन। न कसै सङ्ग भेदभाव छ। नकसैलाई नराम्रो बोलेका छन। कसैले संविधान मानेको छ् भने त्यो राजाले नहि मानेका छन। जनता जनार्दन । आज जनता राजा कहि पक्षमा छन।
@padamrai5582
@padamrai5582 2 ай бұрын
निदर मान्छे !
@user-ze5uo2ts7d
@user-ze5uo2ts7d 5 ай бұрын
अरू भन्दा मलाई चार औला देखाएर चार भन्दा यो एक औला देखाएर फेल र एक भन्दा चार देखाएर मुलबासीहरूलाइ फेल गराउने उदाहरण दिएको ज्यादै मन पर्याे बाहुन संग धेरै ज्ञ्यान भएर जागिर पाउने र मुलबासीहरू संग ज्ञ्यान नभएर जागिर नपाएको हैन नि चार देखाएर एक भन्छ एक भने चार भन्छ
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 5 ай бұрын
Great man
@grpnepal
@grpnepal 5 ай бұрын
सिद्दान्त त A-grade को गणतन्त्र अहिले सम्मको उत्कृस्ट ब्याबस्था हुन सक्छ तर अहिले देशको आधा जनसन्ख्याले याहा कुनै भबिस्य नदेखेर बाहिरिएको र नेपालमा अहिले चलिरहेको C-grade को ३ दलिय बेलगाम लुट सेटिङ्गलाई, अतिरिक्त पैसा खर्च नगरे सामान्य न्याय नै नपाउने अबस्थालाई गणतन्त्र मानेर बहस गर्नेहरु कि ३ टाउके पार्टिहरुमा लागेर फाईदा लिइ राखेका घोर स्वार्थी मान्छेहरु र बिबेक गुमाएका पसु हुन ! ए किराँती मित्र ! हामी पनि यो युगको बाहुन हो राजसस्था आउने बित्तिकै यदि राजाले बुद्दिस्ट र किरातीलाई भाषा र धर्म आदीमा दमन गर्न सुरु गर्यो भने नि त्यही देखि म लगायत हजारौले राजाको बिरोध गर्छौ अब त राजाले पनि चेती सकेको छ कि तुल्सी गिरी र बिश्वबन्धुहरुलाई बोकेर म धेरै टाढा जान्न ! मलाई जति हिन्दु प्यारो छ नि त्यतिकै हाम्रो बुद्दिस्ट र किरात धर्म सस्कृती सम्रक्षण होस भन्ने मन भित्र देखि ईच्छा छ! त्यसैले यो बर्षको एउटा प्रदेशको लागि खर्च हुने बार्षिक 98 अर्ब पैसा बजेट सोझै गाउँ पालिका र नगर पालिकामा लगायौ भने शिक्षा स्वास्थमा ८०% सम्म सहुलियत गर्न सकिन्छ! धन्यवाद ! 🙏
@grpnepal
@grpnepal 5 ай бұрын
सिद्दान्त त A-grade को गणतन्त्र अहिले सम्मको उत्कृस्ट ब्याबस्था हुन सक्छ तर अहिले देशको आधा जनसन्ख्याले याहा कुनै भबिस्य नदेखेर बाहिरिएको र नेपालमा अहिले चलिरहेको C-grade को ३ दलिय बेलगाम लुट सेटिङ्गलाई, अतिरिक्त पैसा खर्च नगरे सामान्य न्याय नै नपाउने अबस्थालाई गणतन्त्र मानेर बहस गर्नेहरु कि ३ टाउके पार्टिहरुमा लागेर फाईदा लिइ राखेका घोर स्वार्थी मान्छेहरु र बिबेक गुमाएका पसु हुन ! ए किराँती मित्र ! हामी पनि यो युगको बाहुन हो राजसस्था आउने बित्तिकै यदि राजाले बुद्दिस्ट र किरातीलाई भाषा र धर्म आदीमा दमन गर्न सुरु गर्यो भने नि त्यही देखि म लगायत हजारौले राजाको बिरोध गर्छौ अब त राजाले पनि चेती सकेको छ कि तुल्सी गिरी र बिश्वबन्धुहरुलाई बोकेर म धेरै टाढा जान्न ! मलाई जति हिन्दु प्यारो छ नि त्यतिकै हाम्रो बुद्दिस्ट र किरात धर्म सस्कृती सम्रक्षण होस भन्ने मन भित्र देखि ईच्छा छ! त्यसैले यो बर्षको एउटा प्रदेशको लागि खर्च हुने बार्षिक 98 अर्ब पैसा बजेट सोझै गाउँ पालिका र नगर पालिकामा लगायौ भने शिक्षा स्वास्थमा ८०% सम्म सहुलियत गर्न सकिन्छ! धन्यवाद ! 🙏
@tikaramrc674
@tikaramrc674 5 ай бұрын
परापुर्बकाल देखी नै नेपाललाई हरेक क्षेत्रमा भारतीयकरण(आर्यकरण) गरिएको छ।
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k 5 ай бұрын
बाहुन नभै ठग हो। त्यसैले मुश्लीमहरुले चोर,फताहा आदीलाइ दिने गालीलाइ नै हिन्दु घर्मको भयो।
@BhaktaTamang-rs3uy
@BhaktaTamang-rs3uy 5 ай бұрын
Dr.Bhujel ko kurama mero sahamati chha ho yedi communist party harulai vote diera ahiley sarkar Maobadi Communist haru chhan jo gair hindu haru hoon vaney 84% hindu chai ke Indiabata lyako ho ?😮 Ki Nepalma Communist harulai hindu vanchha ha ? Ahileko party harulai herda ta oho kohi Prachandako, kohi Oli ko, kohi Madhav Nepal ko, kohi Dr. Baburam ko, kohi Biplab ko Communistnai Communist voter haru chhan ta, abo 84% jansankhya kasari hindu ho ? Yedi Nepal ma 84% hindu chhan vaney ki ta Indiako hindu jatti sabbai Nepali ho wa Nepalko hindu jatti sabbai Indian ho.
@donerastrabadi
@donerastrabadi 5 ай бұрын
ta jasta firingi harule jasto sukai negative kura gardaima hami yakrati pani hallidainau .. ta firingi haru bhaneko ... koreale kukur khanxa bikas garyo .. crishtian le gai khanxa bikas garyo .. Vietnam china lagayatle kira biralo khanxa bikas garyo .. hamile kina nakhane bhanne gule tarka garne jatha firingi haruko k kura sunnu ... na timiharuko jaat xa na timiharuko gotra xa ... janaworko jasto jindagi .. aafnai bahinilai sex gare pani bachhha janminxa so majale bihe garna milxa bhanera tarka garne saitanharulai hamile yak yak record garera rakheka xau ... ani arko kura yo bachhan tv bhanne xa yasko pratek manxeko list hami saga xa .. yasko results khi samaya paxi aauxa herdai jaaa...
@user-ly9bu8iu3
@user-ly9bu8iu3 5 ай бұрын
गाई सबै माता हुन जस्को दुध खाँnchhs tesko jan खाने कुरा garchas tero आमा barabar ho
@user-jq8xl6uy6e
@user-jq8xl6uy6e 5 ай бұрын
यी सरलाई सोद्नु त २०४७ को संविधान मा गणतन्त्र लेखेको थेन किन ? उहाँ को तर्क मनो वृतान्त हो
@premyonjam6595
@premyonjam6595 5 ай бұрын
इंडिया को सबै राज्यहरू मा पहिले नेपालको जस्तै राजाहरू थिए तर त्यहाँ का राजाहरू लाई मारेनन जातिय राज्य बनाइ दियो सबै राज्यहरू को आफ्नो भाषा लिपी छ। नेपालमा पृथ्वी नारायण शाहले सबै जातिको राजाहरू लाई मारेको थिए र लिपीहरू सबै जलाएको रहेछ अहिले भाषा त बोल्छ तर लिपी छैन।
@ramchandradotel2182
@ramchandradotel2182 4 ай бұрын
यो। बेवास्ता। फालेर। राज। तन्त्र। न। लाए। विदेसी। का। कमारा। हरु। ले। देस। सिद्याउछन्
@merosanskar5640
@merosanskar5640 5 ай бұрын
किस्चेनले छुवाछुत गर्दैन ! तिमीजस्तै खातेभाषा बाेल्नु पर्ने बाहुनले ?
@user-mz6kq4bk4r
@user-mz6kq4bk4r 4 ай бұрын
पग्लाहा डक्टर उ आफै भगवान हुनु खोजेको 😅😅😅😅😅😅😅😅
@dhurbaacharya5261
@dhurbaacharya5261 5 ай бұрын
Hindu only citizenship not Religion . orginal Bedh .
@tekbahadurthapa8347
@tekbahadurthapa8347 5 ай бұрын
आनन्द आयो, सलाम छ डा, साहाब🎉
@kanahaylal3944
@kanahaylal3944 5 ай бұрын
Kalyugka phd bhujelko arti
@ashikbawan5124
@ashikbawan5124 5 ай бұрын
बौलाहा मस्तो धर्म होइन कुल हो राम्ररी बुझेर बोल पास्टर
@dharmendrachaudhary8931
@dharmendrachaudhary8931 4 ай бұрын
Tharu haru Pani Hindu hoina hami parkirti pujak ho ra baudhisth ho Hindu Hindustan KO ho
@bhimkarki5028
@bhimkarki5028 5 ай бұрын
Hindu xaina vane hindu naam kun khale pathar ko nam ho batai magnu parxa
@user-jc9ep8fd5u
@user-jc9ep8fd5u 4 ай бұрын
कृस्चेनले बिभेद गरेको छ बाहुनले मुन्धुम मान्ने राइलेतिथि सराद गर्दा चाहि बिभेद नहुनेकि के हो किन जातिय बिभेद भाइ भाइ लडाउने खेल तेरो पास्टरले चाँहि घरजमिन बास उठठा पारेका छन
@user-rj2zh3ms1m
@user-rj2zh3ms1m 5 ай бұрын
Good ho sir
@NutanpulamiMagar
@NutanpulamiMagar 5 ай бұрын
सर,तपाई को,र,गानेदर,शाह,को,बीच, बहस,गर्नुपर्छ, तब,उसको,दिमागमा,यी,कुरा,घुसने,थियो।
@tilakshrestha2573
@tilakshrestha2573 5 ай бұрын
Dharma is not Religion: Dharma nirapexata is not Secularism. Secularism is to keep evil religions like Christianity, Islam and Communism out of the government. Dharma of fire is to burn. Can you make fire nirapexa? Dharma of a teacher is to teach well. Do you want teachers without Dharma? Only morons talk about 'Dharma nirapexata.' Hindu Rastra is not theocracy, but pride in our glorious heritage. Our ancient heritage is what makes us - us. Dharmas (Bauddha, Vaishnav, Shaiva, Jain, Tantra, Sikh, etc.) are about seeking truth ‘Satya’ and disciplines of inner progress ‘Yoga.’ Dharmas overlap, learn from each other, and don’t fight. Hinduism is the collection of all the Dharmas evolved in our region. It is a geographical definition, not doctrinal. The central theme of Dharmas is inner and outer Peace. Dharmas are different spiritual paths \ margas \ tao \ways \ disciplines. We, Hindus, go to and pray in all temples \monasteries \ gurudwaras. It is up to an individual to be interested or practice any, all, or none; or specialize in any particular path. Religions (Christianity, Islam, Communism, Fascism, etc.) are brainwashing systems for social control. Each claims exclusive truth, all others evil, and assumes divine right and duty to attack others. Violence is the central theme. Religions are sets of doctrines to believe and sets of commandments to obey, without any questions. This is militarization of society which is the totalitarian control of individuals leading to 'we vs. they', 'we are superior', ‘misogyny’, and 'violence.’
FIVE  SYMPTOMS  OF  DEPRESSION  ||  Dr.Yogi Vikashananda | Manokranti | 2020
16:36
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 7 МЛН
The FAST and FURIOUS Table Hack 😱
0:29
LosWagners ENG
Рет қаралды 19 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 14 МЛН