बालेन शाहलाई सलाम गर्छु, रवि लामिछाने जस्ता धेरै जन्मिन्छन् अब | THE PRAKASH SUBEDI SHOW | S02 | E01

  Рет қаралды 387,708

Rajatpat Online TV

Rajatpat Online TV

6 ай бұрын

बालेन शाहलाई सलाम गर्छु, रवि लामिछाने जस्ता धेरै जन्मिन्छन् अब | THE PRAKASH SUBEDI SHOW | SEASON 02 | EPISODE 01
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 01
Presenter : Prakash Subedi
Guest : Dr. Yogi Vikashananda
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode01
#yogibikashananda #बिकासानन्द #dryogibikashananda
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 724
@pratimasubedi8532
@pratimasubedi8532 6 ай бұрын
यो देश को एउटा मान्छे । एउटा गुरु, जस्लाइ सुन्दा मात्र नि बाच्नलाई उर्जा मिलेको छ ।
@prembhatt4276
@prembhatt4276 6 ай бұрын
आहा ! आज चाई मन पर्ने मान्छे गुरुदेवको अन्तर्वार्ता हेर्न पाये ।खुसी लाग्यो🤗❤️❤️❤️
@mingmasherpa7483
@mingmasherpa7483 6 ай бұрын
नेपाली चलचित्र उद्योगको सबैभन्दा बौद्धिक अभिनेता एक्सन किंग निखिल उप्रेती लाई अबको एपिसोडमा बोलाउनु पर्यो उहाँलाई हेर्न र उहाँलाई सुन्न धेरै मन लागेको छ ।
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 6 ай бұрын
यो सो मा देख्न सबै भन्दा धेरै मन लागेको बौध्दिक व्यक्तित्व लाई बोलाउनु भएको रहेछ । सारै खुशी लाग्यो धेरै गुरु बाट धेरै कुरा सिक्ने अवसर मिल्यो
@bedshrestha1111
@bedshrestha1111 6 ай бұрын
शिक्षा ज्ञान बुद्धि चेतना सिर्जनसिल सोच जय गुरुदेव ❤❤
@shantikokhojima6040
@shantikokhojima6040 6 ай бұрын
बालेन शाह रबि लामिछाने जतिको ब्याक्तित्व प्रधानमन्त्री नभएसम्म देश को बिकास हुँदैन 🥀
@kamalpaudel3400
@kamalpaudel3400 6 ай бұрын
सहि बात
@avashroka8103
@avashroka8103 6 ай бұрын
यो हो नि guest भनेको🙏🙏🙏thq Prakash sir...हाम्रो पृय गुरुदेव को interview लिनु भयेकोमा🎉🎉🎉❤❤❤स्रदय गुरुदेव नमन्🙏🙏🙏🙏
@MyNarayan123
@MyNarayan123 6 ай бұрын
प्रकास ब्रो ले आजका अतिथि लायएर गज्जब गर्नु भयो धन्यवाद।
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri 6 ай бұрын
आहा ! कति आनन्दको कुरा। म प्राय विवेकानान्दका प्रवचनहरु हेर्ने/सुन्ने गर्छु। साह्रै राम्रो लाग्छ! SN 2 को EP 1 उहाँ जस्तो व्यक्तिबाट सुरु भएको Show उहाँ जस्तै गरि अगाडि बढोस् शुभकामना❤️
@diltamang2836
@diltamang2836 6 ай бұрын
मनाेक्रान्ति किकाशअान्द काे अावज भनेपछि सबै न सुन्ने कुरा नै भयन 🎉❤❤❤
@puspamagar9335
@puspamagar9335 6 ай бұрын
नेपालले चिन्न ढिलो गरेको नेपाली ओशो डा. योगी बिकाशानन्द ।❤❤❤
@roshanbasnet4539
@roshanbasnet4539 5 ай бұрын
❤❤
@purnamanmotivation
@purnamanmotivation 6 ай бұрын
मन पर्ने मान्छे आज हेर्न पाइयो फेरि 🙏🙏❤को को हुनुहुन्छ म जस्तै खुशी हुने गुरुदेबलाइ देखेर
@ierecmongolian1470
@ierecmongolian1470 6 ай бұрын
😂😂😂 jatha K ko guru thaka ho emotional blackmail garne manxe
@hemrajsiwakoti7870
@hemrajsiwakoti7870 6 ай бұрын
Jay Gurudev jau hos
@bishalgrg4431
@bishalgrg4431 6 ай бұрын
jay guru dev jay manokranti
@LaxmiAcharya-ze3yw
@LaxmiAcharya-ze3yw 6 ай бұрын
जय गुरुदेव जय मनोकान्ति❤❤
@NABINSEN-tr4ho
@NABINSEN-tr4ho 6 ай бұрын
@@ierecmongolian1470हज़ूरलाइ सम्मान सहित नेपालमा प्रचलित सबै गाली दिन चाहानछु अनी पूर्खाको धर्म बेची क्रिश्चियन हुनुभएकोमा बधाई सहित धर्म बेचेर खाएको पैसा चाकबाट रगत बगेर सकियोस भनी शुभकामना दिन चाहानछु 😅
@laxmandhamala6716
@laxmandhamala6716 6 ай бұрын
प्रस्तोता र अन्तर्वार्ता दिने दुवैलाइ उच्च सम्मान !!
@ShilpaNarayan12
@ShilpaNarayan12 6 ай бұрын
जय गुरूदेब🎉🎉❤❤धन्यबाद ,पहीलो पटक राम्रो पाहुना लेराउनु भो😊😊
@khilkhadka5744
@khilkhadka5744 6 ай бұрын
मेरो प्रेरणाको श्रोत गुरु बिकासानन्द 🙏🙏🙏🙏💗💗💗💗💗
@sudipkewan4215
@sudipkewan4215 6 ай бұрын
Simran pariyar baini laai pani liunu aryo hai baaje
@santoshkdka9243
@santoshkdka9243 6 ай бұрын
मान्छेले आफ्नो ओेैकात अनुसारको काम गर्नुपर्छ यस्तो तुच्छ बिनाकुनै किसिमको हावादारी मान्छे ल्याउनु भनेको यस्तो लोकप्रिय कार्यक्रमको ब्यजयत हुनु हो कि गेस्ट नपाको हुनुपर्छ
@thegnsyt8546
@thegnsyt8546 3 ай бұрын
​@@santoshkdka9243ए😂😂😂
@Anojkhati
@Anojkhati 5 ай бұрын
Wow विकाशानन्द लाई यो प्रोग्राममा देख्दा खुसी लाग्यो। ❤❤❤जय गुरुदेव ❤
@jiwanilameli
@jiwanilameli 6 ай бұрын
लामो समय पछि रमाइलो भयो । धन्यवाद ।
@kusumlama8426
@kusumlama8426 6 ай бұрын
आज यो कार्यक्रममा गुरुजिलाई देख्न पाउँदा खुशी लागेयो 🙏🙏🙏🌷🌷🌷💜💜💜💜
@jessikakhatry9007
@jessikakhatry9007 6 ай бұрын
Wow 😲 धेरै जसो नेपाली सीनेमा र संगीत जगतका व्यक्तित्वको अन्तर्वार्ता हेरेकी थिएँ , सुबेदी सरको शो गज्जबको लाग्छ😍 आज गुरुदेवसँग सुनमा सुगन्ध लाग्यो🙏 😍🙏
@jarmankhatry9527
@jarmankhatry9527 6 ай бұрын
The great Man of Nepal Guru Dr. Vikasananda yogi Naman 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bedshrestha1111
@bedshrestha1111 6 ай бұрын
शिक्षा ज्ञान बुद्धि चेतना सिर्जनसिल सोच प्रेरणा को सागर जय गुरुदेव ❤❤
@dbsangroula5664
@dbsangroula5664 5 ай бұрын
१००% सहि गुरु
@bipin_raut
@bipin_raut 6 ай бұрын
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏
@kumarprasai197
@kumarprasai197 6 ай бұрын
अबको अर्को एपिसोडमा हामीलाई हाम्रो एक्सन किंग निखिल उप्रेती चाहियो है प्रकाश सर
@rabinlakandri8500
@rabinlakandri8500 5 ай бұрын
❤❤❤
@ashmitaadhikari2755
@ashmitaadhikari2755 6 ай бұрын
हाँसपाेशा गुरु विकाशानन्दका अत्यन्तै मर्मष्पर्शी र अनूकरणीय , निष्पक्ष र उर्जाशील वाणीहरु सुन्न पाइयाे , सबैमा आभार प्रकट गर्दछु !🌷🧘‍♀️😐️🐄♥️🇳🇵🕊️😄🙏
@reshamb.c4356
@reshamb.c4356 6 ай бұрын
जय होस् गुरुदेव हजुरको उच्च विचार सुन्न पाउँदा आफूलाई विजयी प्राप्त गरेकाे महशुस हुन्छ।
@HamiBalbalika
@HamiBalbalika 6 ай бұрын
'द प्रकाश सुवेदी शो ' को पर्खाइ टुंगिएकोमा खुसि लागेको छ l आगामी दिनहरुको अग्रिम शुभकामना !!❤🙏
@santoshkdka9243
@santoshkdka9243 6 ай бұрын
मान्छेले आफ्नो ओेैकात अनुसारको काम गर्नुपर्छ यस्तो तुच्छ बिनाकुनै किसिमको हावादारी मान्छे ल्याउनु भनेको यस्तो लोकप्रिय कार्यक्रमको ब्यजयत हुनु हो कि गेस्ट नपाको हुनुपर्छ
@khilbahadurtamang8080
@khilbahadurtamang8080 6 ай бұрын
नमस्ते चिप्ले काका धेरै पछी रमाइलो लग्यो गुरु जि लाई सलाम जय घण्टी जय नेपाल 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵👏👏👏👏
@radhapathak6454
@radhapathak6454 6 ай бұрын
विशेष व्यक्तिसँगको संवाद विशेष लाग्यो धेरै धन्यबाद तथा शुभकामना व्यक्त गर्दछु ।
@surendrashrestha6399
@surendrashrestha6399 6 ай бұрын
नेपालको बिभुती हो,बिकासानन्द। प्रकाश सुबेदी सरलाई शुभकामना छ।
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd 6 ай бұрын
हामी जस्ता नया युवाहरूलाई ज्ञान् दीनु हुने दुबै जनालाई मेरो नमन्छ क्रीतग्य छु र आसापनी गरेको छु म पनि दुबै गुरु हरु बाट केही ज्ञान् सीक्दै जानेछु म यो सोहो को नीयमीत फयन हु
@sunauloyatra851
@sunauloyatra851 6 ай бұрын
निखिल दाईलाई अर्को एपिसोडमा बोलाउनु होला उहाँको सुपर हीरो फिल्मको बारेमा हामी दर्शकलाई जानकारी आउनु पर्यो ।
@neemkantadangi.
@neemkantadangi. 6 ай бұрын
आह !! गजब लाग्यो। डाक्टर साप फ्यान जति यता हाजिर हुम !! म दुबैको फ्यान है ❤❤❤❤❤❤
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 6 ай бұрын
जिन्दगीको नया रुप दिने मेरो प्रिय् गुरु योगि बिकाशानान्द ज्यु प्रती हार्दिक आभारी छु।सबैको कल्याण होस् जय होस्।।
@binoduprety2596
@binoduprety2596 6 ай бұрын
मेरो आदर्शको श्रोत गुरु बिकासानन्द 🙏🙏❤❤
@user-zr4iz5fl1e
@user-zr4iz5fl1e 6 ай бұрын
राम्रो मान्छे हजुर राम्रो कुरा सत्य सन्देश जय होस तपाईको ❤❤😊😊
@user-gz8np2wt4h
@user-gz8np2wt4h 6 ай бұрын
Thankyou parkas sir jay gurudew 🙏 जय मनो क्रान्ति जय विश्व परिवार
@gokarnachaulagain6102
@gokarnachaulagain6102 6 ай бұрын
जय बिश्व गुरु ! सहि मान्छे ल्याउनु भयो। धन्यवाद !!!
@pujanrijal698
@pujanrijal698 6 ай бұрын
Thank you so much for inviting Dr yogi bikashananda In this favourite show !!
@sushilashrestha7925
@sushilashrestha7925 6 ай бұрын
जय गुरु देब सबैको जय होस 🙏🙏🙏
@ishwaripoudel5790
@ishwaripoudel5790 6 ай бұрын
सारै मिठ्ठो बेक्तित्व लेराएर राम्रो भयो बाबु धन्यबाद ❤❤❤❤❤❤
@pritamregmi940
@pritamregmi940 6 ай бұрын
प्रतीक्षा को फल मीठो भयो काका 🙏🙏🙏💗💗🙏🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmanbhandari2154
@laxmanbhandari2154 6 ай бұрын
Great interview with great personality!❤
@rajendrawoli6166
@rajendrawoli6166 6 ай бұрын
Naman gurudeb ❤❤❤❤ Thank you prakash sir.
@user-tz7sy4ns4c
@user-tz7sy4ns4c 6 ай бұрын
Jay Gurudev❤
@dilabasnet5185
@dilabasnet5185 6 ай бұрын
आहा कति राम्रो ब्यक्ति ल्याउनु भएको प्रकाश जि यस्तै यस्तै ब्यक्ती हरु ल्याइरहनु होला तपाईंको सो नियमित हेर्ने गर्छु धन्यवाद
@janakrajjoshi1107
@janakrajjoshi1107 6 ай бұрын
जय मनोक्रान्ती जय विश्व परिवार जय हो गुरु देब्🙏🙏🙏🙏
@user-gz8np2wt4h
@user-gz8np2wt4h 6 ай бұрын
विश्व को सच्चा गुरु 🙏🙏🙏🙏🙏🌎🌎🌎🌎🌎
@thecreativeman6087
@thecreativeman6087 6 ай бұрын
Wonderful interview Prakash sir with yogi vikasananda 🙏🙏🙏🙏💕❤️👌😍🌺
@JayantiPant-xg4rg
@JayantiPant-xg4rg 5 ай бұрын
शिक्षा र ज्ञान को खानी गुरुलाई आदर र सम्मान छ ❤❤
@nilampoudel8549
@nilampoudel8549 6 ай бұрын
प्रतिक्रिया एकदम राम्रो जय होस सबैको।🙏🙏🙏🙏
@belkumarisunar690
@belkumarisunar690 6 ай бұрын
प्रकाश सुवेदि र विकासनन्द गुरु दुबई जना मन पर्छ मलाई 🎉🎉🎉❤❤❤
@yuvrajpokharel41
@yuvrajpokharel41 6 ай бұрын
Motivational speaker’s easy answer to learn us
@rameshpandey3016
@rameshpandey3016 5 ай бұрын
ज्ञानको खानी🙏🙏🙏नमन गुरुदेव🙏🙏🙏🙏
@Sijdjd72
@Sijdjd72 6 ай бұрын
नमस्कार प्रकाश जी, अर्को एपिसोडमा लाइट मिलाउनु होला है, मलाई मात्र यस्तो लागेको होकी के हो, तर लाइटिङ अलि मिलेको छैन कि? बाँकी हजुरको कार्यक्रम निकै राम्रो लाग्छ। धन्यवाद।
@chudamanioli8970
@chudamanioli8970 6 ай бұрын
My ideal guru vikashananda yogi❤❤
@padammalla5687
@padammalla5687 6 ай бұрын
Dherai Khushi laghxa hajurko karekarm herna pauda🎉🎉🎉❤❤❤❤❤❤
@deepchhetri782
@deepchhetri782 6 ай бұрын
पुज्य गुरु जि प्रती सत सत् नमन:🙏💙✨
@keshavadhikari7398
@keshavadhikari7398 5 ай бұрын
एकदम खुसी लाग्यो उहाँ लाई यश कार्यक्रम मा देख्दा उहाँ लाई बिगत ३/४ बर्ष देखि सुन्दै आको छ र निरन्तर सुनिरहन्छु ❤❤❤
@iamkopilaaa05
@iamkopilaaa05 6 ай бұрын
प्रिय गुरु❤❤❤
@gomak.c1397
@gomak.c1397 6 ай бұрын
जय गुरुदेव🙏🙏🙏🙏
@suchanakarki7685
@suchanakarki7685 6 ай бұрын
Jay guru dev jay hosh 🕉🕉🙏🙏
@HimaKhadka-ws2ft
@HimaKhadka-ws2ft 6 ай бұрын
हेर्ने कथाको टिमलाई ल्याउनु पर्यो । (बिद्या चापागाई) 🙏
@jrmr790
@jrmr790 6 ай бұрын
अहिलेको सच्चा ज्ञानी गुरु विकासानन्द नै हो अरु सब गफाडी हो।
@ReviewMero
@ReviewMero 6 ай бұрын
प्रकाश सुवेदी शो हेर्दा खुशी लाग्यो अब अर्को एपिसोडमा चै नेपाली चलचित्र उद्योगको सबैभन्दा बौद्धिक अभिनेता एक्सन किंग निखिल उप्रेती चाहियो है हामीलाई
@user-wi6hl8vd8p
@user-wi6hl8vd8p 6 ай бұрын
जय मनोक्रान्ती 🙏❤️
@Rasilakristina
@Rasilakristina 4 ай бұрын
धन्यवाद गुरुबा हजुरको कुरासहि लाग्छ ,सबैलाई राम्रो आखाले हेर्ने हजुरको बिचार स्वच येशुख्रीस्ट र गौतम बुद्ध को जस्तो छ,
@MRBNEPAL
@MRBNEPAL 6 ай бұрын
धैरै कुरा सिक्न बुझ्न पाइयो धेरै धेरै धन्यवाद
@sureshbhatta9295
@sureshbhatta9295 6 ай бұрын
Gurudev ko jay hosw ❤. Prakash subedi sir lai muri muri dhanyabadw dr yogi vikadananda jasto lai bolaunubhaeko ma.
@Katwalaartic_official1985
@Katwalaartic_official1985 6 ай бұрын
दाम्मी लाग्यो गुरुदेव कुनै दिन भेटौला गुरुलाइ🎉🎉🎉🎉❤❤❤
@kamalpaudel3400
@kamalpaudel3400 6 ай бұрын
दमदार प्रस्तुति ❤❤
@basudevchaulagain2216
@basudevchaulagain2216 6 ай бұрын
अति सुन्दर बिचार र छलफललाई धन्यवाद छ
@pabitrakatwal5542
@pabitrakatwal5542 6 ай бұрын
प्रभावित व्यक्ति हजुरलाई लाख लाख प्रणाम विकासानन्द गुरु जि🙏🙏🕉️❤
@user-kt1mh4bc6o
@user-kt1mh4bc6o 6 ай бұрын
आहा.... कति सुन्दर ब्यक्तित्व प्रकाश सर..🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 6 ай бұрын
मनको ब्यथा कस्ले बुझ्ने बाहिरी हासो देखेर, सारै खोटो आए आमा भाग्य लेखेर,
@laxmigurung826
@laxmigurung826 6 ай бұрын
धेरै नै मन पर्ने ब्यत्ति हुनुहुन्छ र आज यो कार्यक्रम बोलाउनु भयर धेरै नै राम्रा कुरा जानकारी पाए धन्यवाद🙏💕 रजतपट uncle🎉🎉🎉🎉🎉
@user-lu5hq8gx5z
@user-lu5hq8gx5z 6 ай бұрын
@user-gb8dr6ml5u
@user-gb8dr6ml5u 6 ай бұрын
जीवन परिवर्तन गर्ने ओखती ,, डा योगी विकासनन्द❤❤❤नमन गुरुदेव
@Sanjurai1234
@Sanjurai1234 5 ай бұрын
आहा ! दैनिक जीवन मा एक पटक वहाँकै आवाज सुन्ने गरेको मान्छेको आज अन्तरवार्ता हेर्न पाइयो 🎉🎉🎉😊😊😮😮
@rejinarai3997
@rejinarai3997 6 ай бұрын
Jay monokranti jay Guru dev jay bishwo pariwar
@hshshwuheheueuwu1772
@hshshwuheheueuwu1772 6 ай бұрын
अदभूत याेगि बिकासनन्द जय हाेस।
@shreeramthapa6885
@shreeramthapa6885 Ай бұрын
Thank u for informations.
@SangitaKc-cm3ib
@SangitaKc-cm3ib 6 ай бұрын
Dr. yogi bikashananda jiu Lai athiti ko rup ma bolaunu bhayako ma Prakash subedi ji Lai dherai Dhanyabad 🙏
@kishorjoshi2032
@kishorjoshi2032 5 ай бұрын
गुरुप्रती नमन
@tekbahadursoni8137
@tekbahadursoni8137 5 ай бұрын
जय हो गुरुदेव को 🙏🙏🙏
@light4828
@light4828 6 ай бұрын
धेरै धेरै धन्यवाद सुवेदी ज्यु
@prabhuramkarki4377
@prabhuramkarki4377 6 ай бұрын
so wonderful .naman gurubar and prakash sir
@Jun-lm4el
@Jun-lm4el 6 ай бұрын
नमन गुरुदेव 🙏🏻
@milanbasnet5230
@milanbasnet5230 5 ай бұрын
उहाँको कुराहरु सुनेर धेरै नै आनन्द महसुस हुन्छ। ज्ञानको भण्डार भएको व्यक्ति विकास सर हजुरलाई मेरो नमन
@AvinashShrestha-py1hr
@AvinashShrestha-py1hr 4 ай бұрын
बिषयगत विज्ञ ब्यतित्वहरुसङ्ग कुराकानी हुदा धेरै कुरा हरु सिक्ने अवसर प्राप्त हुने। धन्यवाद 🙏
@ratnaupadhyayawasthi8977
@ratnaupadhyayawasthi8977 4 ай бұрын
Waa gurudev ramro cihya dinibhayo jai gurudev jay manokranti
@rajuhumagain3540
@rajuhumagain3540 6 ай бұрын
स्वागतम । तपाईं नहुदा त नेपाल मै बसेर पनि केही खबर थाहा पाइएन । ❤
@pushparajshrestha5489
@pushparajshrestha5489 6 ай бұрын
जय गुरुदेब 🙏🙏🙏
@shankargautam8554
@shankargautam8554 6 ай бұрын
Jay hos guru Dev pranam Charan esparsha guru Dev 🙏🙏🙏🥰❤️❤️❤️
@Ram5600
@Ram5600 5 ай бұрын
Parkash Dai kati mitho Yo Subedi show,pls keep continuing such, hajur BHAI Bhai ram Chandra from Dubai,CHITWAN
@RajuRai-vc8mf
@RajuRai-vc8mf 6 ай бұрын
गुरूलाई नमन् I 🙏🙏
@durgapathak7703
@durgapathak7703 6 ай бұрын
भगवानले मानब कल्याण गर्नको लागि यो धर्तिमा गुरूलाई पठाउनु भएको हो jay hos gurudev hajurlaai koti koti pranam 🙏🙏✌️✌️❤️❤️
@NarendraRai-ex6nm
@NarendraRai-ex6nm 6 ай бұрын
go with flow लाई भनेर होइन गरेर सिकाउने गुरु dr yogi bikasanada लाई नमन !😊
@vimalalbhattarai4674
@vimalalbhattarai4674 5 ай бұрын
धन्यबाद, सुबिचारको लागी।
@janakkc4661
@janakkc4661 6 ай бұрын
मन पर्ने कार्यक्रम !🎉❤🎉
@UmaKc-tg8jg
@UmaKc-tg8jg Ай бұрын
माता पिता त जस्ले सङ्रक्षण गर्यो उहीँ माता पिता!बिच मा फाल्ने के माता पिता? गुरु जी हजुर को प्रबचन अति उच्च छ।
@devkalakhanal9469
@devkalakhanal9469 6 ай бұрын
नमन गुरुदेव्🙏✌️
Each found a feeling.#Short #Officer Rabbit #angel
00:17
兔子警官
Рет қаралды 6 МЛН
Заметили?
00:11
Double Bubble
Рет қаралды 3,5 МЛН
Power of Silence (18.5) || Dr.Yogi Vikashananda @ManokrantiCentre
24:25
Manokranti Centre
Рет қаралды 176 М.
Dr Yogi Vikasananda!! Biswa Limbu Podcast Ep 200
1:14:21
Biswa Limbu
Рет қаралды 99 М.
СПАС СИТУАЦИЮ😂
0:53
Чистая Линия
Рет қаралды 2,1 МЛН
НЮША ПЕРЕПУТАЛА КОПИЛКУ #pets #прикол #юмор
0:12
Её Старший Брат Настоящий Джентельмен ❤️
0:18
Глеб Рандалайнен
Рет қаралды 7 МЛН