बालेनको ठमेल एक्सन धेरीए प्रधानध्यापक , स्कुल भित्र होटल - १४ बर्षको पैसा निकाल भन्दै निस्किए जनता

  Рет қаралды 255,454

Smart TV

Smart TV

Ай бұрын

बालेनको ठमेल एक्सन धेरीए प्रधानध्यापक , स्कुल भित्र होटल - १४ बर्षको पैसा निकाल भन्दै निस्किए जनता
******************************************************************************
Balen Shah Thamel, KTM CITY
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#BalenShah #Thamel
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 398
@ishwarshrestha2655
@ishwarshrestha2655 28 күн бұрын
यति बेला बालेन लाई सहयोग गर्ने हो भने लुटेरा हरु भागाभाग हुन्छ
@JongirDarray
@JongirDarray 28 күн бұрын
❤❤❤❤
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s 28 күн бұрын
Balenji lae aafu manchhe ho, bhanne sabai Nepali janata le sath diun, guu khane netaharu, bichauliya ra jholeyharulae desh ra janata lutna patakkai nadim. Afno hak hit ko lagi hami pratek Nepaliharu purai sachet bani, agadi badhau, Balenji ra uhanko team lae sath diun. Jay 🇳🇵
@bibekkhadka2646
@bibekkhadka2646 28 күн бұрын
दिनु नै पर्छ नभए यो नेपाल देश भन्ने सधैं गरिब नै हुन्छ सधै
@jyotirayamajhi735
@jyotirayamajhi735 28 күн бұрын
राम राम लाजै लाग्यो, म पढ़ेको स्कूल, जुन शिक्षाले म आज अमेरिकामा छु। हरे दैव केही उपाय होस, जय बालेनदाई!
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 24 күн бұрын
बालेन जी आएपछि सबै चोरहरुको भ्रष्ट्रचार गरेको पोल खुलेको छ जय बालेन।
@dhirendrashah8013
@dhirendrashah8013 28 күн бұрын
स्थानीय + सबै नेपाली यो फटाहा चोर हरु विरुद्ध उठ्नु पर्छ।
@dhrubakc5654
@dhrubakc5654 28 күн бұрын
जय देश। जय बालेन। नमस्कार
@kamalkhatri6801
@kamalkhatri6801 28 күн бұрын
वा बालेन सबै ले साथ दिनु पर्छ यो बेला बालेन लाई
@umatimsina2221
@umatimsina2221 28 күн бұрын
बालेनलाई किन ठुङ्छन यस्तैहरुलाई उन्मुक्ति दिन हाे ।
@keshabprasadphayal2652
@keshabprasadphayal2652 28 күн бұрын
ठगीको सिमा नाघेको छ । यो बिस्फोट हुने वाला छ।
@lotusentertainment1277
@lotusentertainment1277 28 күн бұрын
विद्द्यालयको जग्गामा बनेको भवन पठन पाठनमा प्रयोग हुनुपर्छ।
@Sanjay-im5on
@Sanjay-im5on 28 күн бұрын
यीनालाइ सार्वजनिक मुद्दा लगाएर जन्म कैद हाल्नुपर्छ ।
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 28 күн бұрын
के को जन्म कैद ? यस्ता ठग झोले लाई मतितेल खन्यिउनु नी ,के को बहस ? समय को बर्बाद?? कुन ठग दलको रहेछ रो ठग ???
@Aitalaxmi
@Aitalaxmi 27 күн бұрын
यसलै कार्बाई होस
@santoshgrg4249
@santoshgrg4249 28 күн бұрын
राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर जिन्दाबाद र मुर्दावाद को नारा लगाउदै पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। सोच्नुस त एकचोटि अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?देश समद्री भए हामी सम्ध्री हुने हो।२ पैसा कमाउन अरु को देश गुलामी गर्न जानू पर्दैन। बाताबरण हाम्रो नै देश मा बन्छ।जुन तपाईं हाम्रो हात मा छ । अझै पनि थोत्रो बुढा हरुको भासण मा बिस्वास गर्दै ताली पिटदै झुटो आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। अझै पनि केही बिगि्रएको छैन । बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना। अब अती भयो।दिमाग को बिर्को खोल्नुस। बिकाश गर्ने हो ।गर्ने हो। झोले हुन आजै बाट छोड्ने हो छोड्नुस। नेपाल बन्छ ।बनाउने हो। बनाउन सकिन्छ। सबै सङ यहि अनुरोध है हजुर।🙏
@akgupta6561
@akgupta6561 24 күн бұрын
सबै व्यवसाय हटाउनु पर्छ।
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 27 күн бұрын
यो ठग प्रिन्सिपल भनाउदा लाई कडा कारवाही होस्।
@damodarsunar5977
@damodarsunar5977 28 күн бұрын
जय बालेन ❤❤❤ इस्कुलमा व्यापार गर्ने कमाउने थलो होइन बालेन जि राम्रो काम हो तपाइले गरेको जसले यस्तो काम गर्छ कडा कारबाही हुनुपर्छ।
@bishnushrestha8522
@bishnushrestha8522 24 күн бұрын
अटेर गर्ने स्कुल को अनुदान र तलब रोकि दिनुपर्छ हजुर। ब्यवसायी लाइ क्षतिपूर्तिसमेत दिनुपर्छ।
@boybad92
@boybad92 28 күн бұрын
हरेक ठाँउमा सरकारी स्कुलको जमगा र स्कुल चेक गर्नु जरुरी छ सबै ठाउको मेयर बालेन शाह जस्तो हुनु पर्यो र यदि नभएको भए पनि बसलेन ले काम गरेको हेर्दै सिक्नु पर्यो अन्य मेयर हरु ले पनि जय बालेन शाह जिन्दावाद ❤❤❤।
@user-mh5ow5ox4e
@user-mh5ow5ox4e 28 күн бұрын
अब देशले मुहार फेर्छ यसमा साथ सबैले दिनुपर्छ जय बालेन
@lingsangmakrihang4922
@lingsangmakrihang4922 26 күн бұрын
ठिक ठिक राम्रो र सत्य कुरा अाउछ अाउछ ।😮😮😮
@3klo_Aakhir
@3klo_Aakhir 28 күн бұрын
यो प्राध्यानापक र व्यवस्थापन समितिका भ्रष्टहरुलाई अविलम्ब कारबाही गर्नुपर्र्यो;😡😡😡
@suryabhujel505
@suryabhujel505 28 күн бұрын
लैनचौर मा रहेको सान्ती मा वि स्कुल ले पनि सटर भाडामा लागाएको छ अनूगमन होस
@bicharighale1061
@bicharighale1061 27 күн бұрын
वालेन नै विकास न्याय शुसासन शिक्षा र जनताको आधार हो । 🙏🌹🇳🇵🌹🙏
@Iamdi2zy
@Iamdi2zy 28 күн бұрын
नेपालमा नै हुनेरहेछ धन्दा थु राजनीतिक दलहरूबाट के आस गर्ने हो र ? अझै द्लालहरुको पार्टीलाई नै मान्दिनु पर्ने छि । देश र जनताहरुको लागी नभै आफ्नो स्वार्थ पुर्ती पुरा गर्न मात्रै रहेछ ।
@gopalsubedi2630
@gopalsubedi2630 27 күн бұрын
माफियालाई कार्वाही गर्नैपर्छ
@punyaghimire7960
@punyaghimire7960 28 күн бұрын
टिचरलाई तलब नदिनु र सन्चयकोस दाखिला नगर्नु ठूलो अपराध हुन्छ ।
@chhabilalthapa4226
@chhabilalthapa4226 27 күн бұрын
बालेन लाई परधान मंतरी घोषणा गरौ ।
@roobandangol8955
@roobandangol8955 24 күн бұрын
वडा कार्यालयले जुनसुकै व्यवसाय आफू अन्तर्गत दर्ता गराउन पूर्व सो व्यवसाय सञ्चालन हुन लागेको ठाउँ सरकारी हो कि होइन र निजी भए सोको नक्सा पास भए नभएको पत्ता लगाएर मात्र दर्ता गराउनुपर्छ। खाली करै मात्र उठाउने हिसाबले जुनसुकै जस्तो सुकै स्थानमा व्यवसाय सञ्चालन गर्न दर्ता लिनुभएन।
@007robinhoodlove5
@007robinhoodlove5 28 күн бұрын
पहीला पुराना पार्टी ,नेताहरुको ,कानुन मीचेर लुट्ने लुटतन्त्र थियो अब अहिले कानुन अनुसार गर्ने बालेन ज्युको तन्त्र स्वतन्त्र आयो फरक त्यती हो ।12/15 वर्ष कानुन वीपरीत काम भैरहेको थीयो त्यस्तै गर्न पाउनु पर्छ भन्ने जस्तो जिद्दी कुरा नगरौ न हो 😂😂🤷‍♂️🤷‍♂️
@bharatsunar2145
@bharatsunar2145 28 күн бұрын
हैट! यस्ता ठग भ्रष्टहरुलाइ कार्वाही गर्ने हो भने,यसन्का सम्पत्ति छानविन गर्ने हो भने योदेश सिङ्गापुर बन्ने पैसा याही छ,देशमा किसानहरु मरेको छ,उधोग धन्दा ठप्प छ खाली ठगी धन्दा मौलाएको छ,धन्यवाद बालेन
@danendrapaudel7641
@danendrapaudel7641 28 күн бұрын
भ्रष्टाचारी माथि कडा कारवाहि गरियोस् गृहमन्त्री ज्यु।
@weeklyencounters6277
@weeklyencounters6277 28 күн бұрын
शिक्षाको क्षय गर्ने नै शिक्षक भनेको यही हो। कुःशीक्षले बिग्रेको हो देश र समाज।
@tekbdrgrgsikles-ktm7018
@tekbdrgrgsikles-ktm7018 28 күн бұрын
यो त एउटा नमुना मात्र हो बहुदल र प्रजातन्त्र भनेको त जसको हातमा डाडु पन्यु छ उसैले मात्र हलिमुहलि गर्न पाउनु रहेछ केन्द्र देखि यस्ता स्थानीय स्तर सम्म यस्तै गलत कामको बिगबिगी छ त्यसैले बालेनले गरेको काम एकदम सही छ
@binabina7708
@binabina7708 28 күн бұрын
देश र जनताकाे हितमा कामगर्ने मेहर बालेन शाहालाई स्थानिय जनताहरु र बुद्धिजीवी हरुले साथ दिनुपर्छ ।
@bhagwatisilwal3334
@bhagwatisilwal3334 21 күн бұрын
जय बालेन सारै राम्रो काम 🙏
@siddhisingh3247
@siddhisingh3247 28 күн бұрын
Sahi kura ho Daju Yasari nai hami sabai lay Balen Shah ko team Lai support garnu parcha
@RoshanRoshan-xk7fz
@RoshanRoshan-xk7fz 27 күн бұрын
कोसैले न सकेको काम बालेन्ले गरेर देखाइदीइ हाम्रो देस्को चोर हरु हेरेको हेरै छ्न नेपाली हरु रमाउदै छ्न रीयल फीलीम देख्दा कति मजा हुने रैछ
@ramkumarrai6598
@ramkumarrai6598 26 күн бұрын
नियम कानुन अनुसार नगरपालिका लाई पूर्ण अधिकार हुनुपर्छ, साउदीमा नगरपालिका भनेपछि सबै थुर्र हुन्छ,कस्ता कस्ता खर्बपतिले पनि केही गर्न सिक्दैन, नेपालका पैसा कमाउ नेताहरु मात्र छन्।
@sonammagar9760
@sonammagar9760 28 күн бұрын
चाडो खाली होस्🙏🇳🇵🇳🇵 सबै सबै स्कुलको जग्गा चाडो खाली होस
@preciousreading1934
@preciousreading1934 28 күн бұрын
राज्यको ढिकुटी बाट शिक्षक समेतले तलब दिईने देशको कुनैपनि तहका शैक्षिक निकायहरु (बिद्यालय, क्याम्पस, बिश्वबिद्यालय समेत) ले जमिनमा सटर बनाएर भाडामा लाउने समेतको ब्यापार गर्न मिल्दैन। ब्यापार नगरी नहुनेहरुले आफ्नै आर्थिक श्रोतले तलब खुवाउनु पर्ने हुन्छ। त्यसकारण यस्तो कदम देशभर गर्नू।
@kripachand6452
@kripachand6452 27 күн бұрын
जै बालेन जाग जनताहो देश अस्त व्यस्त छ पार्टी हरुले देश खोक्रो पर्यो अब पार्टी त्यागौं देश बनाऊ उठ जाग जनता हो
@basantaadhikari9084
@basantaadhikari9084 26 күн бұрын
करारमा दिने स्कुल प्रमुखकाे जायजेथावाट असुल गरि स्कूलकाे काेषमा जम्मा गर्नु पर्छ र भ्रष्टाचारिलाई जेलमा हाल्नु पर्छ ।
@who8477
@who8477 26 күн бұрын
देश लुटेको बाहुनले हो
@shyamkoti9753
@shyamkoti9753 25 күн бұрын
100% सहि भन्नू भयाे दारि सर
@hemshaky541
@hemshaky541 28 күн бұрын
येसरी बैमान क्षेत्री ब्राह्मण ह्हरु समात्ने हो भने छित्तै सकिने सन्केत राजनिती सम्रक्षकको रुपमा दल्हरुको बद्मासी येत्रो हिम्मतको पछादी पार्ती यानी दलै हुन ❤
@binodghartimagar
@binodghartimagar 27 күн бұрын
धेरै उत्त्कृष्ट काम
@ayusrai3779
@ayusrai3779 28 күн бұрын
Student ko future des ko future ho no excuse no arguments school is school. No politicice no regulation of private sector. 😂😂😂😂❤
@rajubogati2757
@rajubogati2757 25 күн бұрын
भ्रष्ट हरू को अन्त गर्नुपर्छ जय बालेन शाह।
@swaasish
@swaasish 28 күн бұрын
स्कुलको प्रधानाध्यापक नै चोर भए पछि दुई चार लात हानेपछी ठिक पर्छ ।
@hiratamang946
@hiratamang946 27 күн бұрын
जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤सहि काम गर्दै हुनुन्छ मेयर साबले म त सहमत छु जय बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Syangdan136
@Syangdan136 25 күн бұрын
Balen Dai lae sab jana le support garnu hola jay Balen Dai 🙏
@raogama5655
@raogama5655 28 күн бұрын
स्कुलको शैक्षिक खेलकूद क्षेत्रफल घटाउने भवन जग्गा भाड़ामा लगाउने कमिसन खाने।
@saranlama2954
@saranlama2954 24 күн бұрын
जे गर्यो ठिकै गर्यो
@prakashshrestha4761
@prakashshrestha4761 28 күн бұрын
लुटेराहरुको अखडामा बालेन्द्रको प्रवेश...जय बालेन्द्र..... प्रजातन्त्र र गणतन्त्रको नाम दियर ब्रम्मलुट गर्नी डाकाहरुको अब छोराछोरी,स्वास्नी र बुहारी सबै नांगै हुनी भो...
@gautamrajbanshi3614
@gautamrajbanshi3614 28 күн бұрын
Sahiiii gareko chha balen ji le🙏🙏
@user-yj6rl3fd1r
@user-yj6rl3fd1r 28 күн бұрын
थपक्क स्कुलको सबै पैसा लिनु पर्छ र जेल हनल्नु पर्छ Thank you balen sir
@user-mc3xj2xu5u
@user-mc3xj2xu5u 28 күн бұрын
Ramro good, khusi lagyo yaar, aba choor haruko saas rokine bela aayo
@rkmnepal2970
@rkmnepal2970 27 күн бұрын
कतै निजी संस्थालाई भाडामा लगाउने । कतै NGO र INGO का प्रयाेगशाला । यसरी नै चल्छ, प्र.अ. काे मर्जी ।
@pramilaaryal1329
@pramilaaryal1329 25 күн бұрын
Good work balen
@samantatiwari1178
@samantatiwari1178 28 күн бұрын
Very good job 👏🏻 jai desh bhakta Nepali janta parmukha balan shaha sir jindawad 🙏🙏🙏🙏
@sonamsherpa3519
@sonamsherpa3519 28 күн бұрын
Balen lai Nepali janta ko full support cha.
@arjunsubedi5901
@arjunsubedi5901 28 күн бұрын
🎉वालेन नआइ देश बन्दैन
@tamrakar_.
@tamrakar_. 28 күн бұрын
सहि हो
@Unickmanishwaiba2552
@Unickmanishwaiba2552 28 күн бұрын
Wow kada ho Balen sar 👍🏽 🎉🎉🎉🎉🎉Jay balen Jay nepal
@user-qd1gh6rg5l
@user-qd1gh6rg5l 28 күн бұрын
❤जय बालेन शाह❤
@shivaramnepal6259
@shivaramnepal6259 24 күн бұрын
Right point
@krishnagautam6781
@krishnagautam6781 25 күн бұрын
लाजको पसारो , बिद्यालय भवन कति सानो तर स्कूल कै जमिन मा घुस खाएर बनाइएको गगनचुम्बी ब्यापारिक भवन । बिद्यालय मा खुला खेल मैदान छैन,तर चारैतिर व्यापारिक चहलपहल बढ्दै गएको छ, यो छाडातन्त्र मा।
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 24 күн бұрын
यसमा कांग्रेस ,एमाले कुनै पनि दलका मिलेमतो छ नत्र बिधालयको यत्रो आंट गर्न सक्दैन ।
@sanghamaharjan9581
@sanghamaharjan9581 28 күн бұрын
कारबाही गर्नु पर्छ राम्रो
@user-by1ne3ce9c
@user-by1ne3ce9c 28 күн бұрын
यदि बालेन रहेन वा भएन भने जति पनि सामुदायिक स्कुलको जग्गामा भवन बनेका छन यिनले ब्यक्तिगत स्वामित्व मा लाल्पुर्जा नै निकाल्ने थिए।यिनलाइ हटाउनु पर्छ।कुरुप कुथिती ले रोमलिएको काठमाडौ ।।।
@madanthapa8257
@madanthapa8257 27 күн бұрын
अबपैसा अा याे पाउँछन् सरकाे कुरासुनाै,
@ControlZ-
@ControlZ- 25 күн бұрын
Good job Balen! But jun woda le darta garera tesari pasal haru chalauna anumati diyo aba tyo woda le neii sabai pasalelai cheti purti dinu parcha
@rajendrabikramshah7893
@rajendrabikramshah7893 28 күн бұрын
बालेन आउ सरकारी सम्पती जाेगाउ।
@shambhurijal4417
@shambhurijal4417 28 күн бұрын
गणतन्त्रले दियो हेडमास्टर लियो !
@KawabungRai-bn1cd
@KawabungRai-bn1cd 27 күн бұрын
कति गनाउने भाको रहेछ काठमाडौं अरुतिर पनि यस्तै त होला😢
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 28 күн бұрын
मीलेर जानू ठिकहोला झगडा नगरेकै बेसहोलाकी
@mitrajiofficial
@mitrajiofficial 28 күн бұрын
अब कस्को कसको पोल खोल्छ सब निस्कीदैछ
@layamainali1712
@layamainali1712 28 күн бұрын
धन्य छ मेरो जीवन यस्ता यस्ता कुलङ्गार देख्न बाचेको रैछु।💪🤛
@user-bp4bp3ju2f
@user-bp4bp3ju2f 27 күн бұрын
पार्टी र पैसा को आड मात्र सधै भरी चल्दैन।जय बालेन।
@sitaadhikari9736
@sitaadhikari9736 27 күн бұрын
यस्ता चाेर हरु लाई छाेडन हुन्न अहिले सम्म लुटेर खाए हिसाब गरेर लिन पर्छ । भस्ट चार काे मुद्दा हालेर निकाल्न पर्छ अब कानुन बमाेजिङ
@user-zd7jo2sv7z
@user-zd7jo2sv7z 28 күн бұрын
बाले जहाँ भनेको विश्वको हेरो
@khemdhital46
@khemdhital46 28 күн бұрын
बालेन सर जिन्दावाद बालेन सर हाई हाई
@SagarLove-us3mi
@SagarLove-us3mi 28 күн бұрын
Salute balen sir hjr ko Jay hos
@ramban8571
@ramban8571 24 күн бұрын
good job .
@rameshtuladhar8463
@rameshtuladhar8463 28 күн бұрын
पसल चलाउन को लागि भर्ना खुल्या जस्तो छ।
@yatrimina3684
@yatrimina3684 28 күн бұрын
हामी पनि तीन छक्कै पर्यौं है स्कुल को जग्गामा यस्तो .....😮😮😮😮
@krishanrajbhatt797
@krishanrajbhatt797 24 күн бұрын
Good बालेन
@godsigma642
@godsigma642 27 күн бұрын
Good 👍👍👍👍👍 job
@ThapaeakrajThapa-tj9pw
@ThapaeakrajThapa-tj9pw 27 күн бұрын
राजय ले सरकारि जगा मा अब देखि हसपिटल बनाउने इसकुल खाेलने सरकारि भबन बनाने जसता काम हुनु परयाे बालेन जि पारक हरु बनाउने जसता काम मा सरकारि जमिन यूजहुनु परयाे
@firojshrestha2019
@firojshrestha2019 28 күн бұрын
Good balen shah ko pilot project lai full support garnus
@Natureloverno1-qt5lk
@Natureloverno1-qt5lk 28 күн бұрын
फताहा काइते मास्टर आफु मात्र खाने रहेछ शिक्षाकहरुलाई तलब पनि देको रहेनरहेछ
@user-rg1gl9jb8r
@user-rg1gl9jb8r 28 күн бұрын
Thank you Balen sir good luck 🙏🙏🙏
@Ekaranbudhathokibudhathoki
@Ekaranbudhathokibudhathoki 28 күн бұрын
जय बालेन्न जय नेपाल
@hemshaky541
@hemshaky541 28 күн бұрын
जता हेरेनी क्षेत्री बाहुनहरुको बद्मासी आखिर किन ? येत्रो सारो घोताला ।❤
@user-xj6zx2ks2q
@user-xj6zx2ks2q 28 күн бұрын
Balen sir great great 🙏🙏
@user-td8uj8ke2g
@user-td8uj8ke2g 28 күн бұрын
यो देस मा पुराना राणा हटाउने र राजा हटायर देस लुटनासमलुटने राजनिती गर्नेका टटुहोनइनो देस र जनता लाइ इनोले कतिदुखदियको अझैइ इनरापछि लागने जनता कसाहोन अबगरछन बालेन इनोरोभनडाफर नयाँ इवोबा लाइसातसयोग गर्नेहो नेपाल का जनता ले
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 28 күн бұрын
पावर र पैसा को बलमा मुद्दा जित्यो होलानी
@harkapaudel6984
@harkapaudel6984 28 күн бұрын
जय होस बालेन
@blgamer6231
@blgamer6231 26 күн бұрын
इनि लुटेरा हरु लाई छोड्नु हुदैन
@user-rk4gp3wj2u
@user-rk4gp3wj2u 28 күн бұрын
यी ठगहरू सबै नेताका आफन्त र भरौटे हुन्
@dineshpandit4294
@dineshpandit4294 28 күн бұрын
जय बालेन दाई जय देश
@user-ch3ty2re5j
@user-ch3ty2re5j 28 күн бұрын
ठमेल।को।सरकारी।ईसकुलमा।बेबासाही।गरनेलाई।तुरुनतै।जेलहालनहोस
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 524 М.
🌊Насколько Глубокий Океан ? #shorts
00:42
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 524 М.