No video

बालबालिकामा अटिजम भएको कसरी थाहा पाउने ? | Tikaram Yatri | Autism | Understand Autism

  Рет қаралды 50,300

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

बालबालिकामा अटिजम भएको कसरी थाहा पाउने ? | Tikaram Yatri | Autism | Understand Autism
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
प्रज्ञा श्रेष्ठ प्रधान- अटिजमबारे जानकार
जन्म मिति : २०३४/०६/२८
जन्म स्थान : काठमाण्डौ
बुबा : डोटी निबासी भरत राज श्रेष्ठ, आमा : दुर्गा श्रेष्ठ
विद्यालय : मामाघर बसेर बुद्धज्योति इग्लिस स्कुल, भैरहवाबाट एस.एल.सी पास
क्याम्पस : आई.एस.सी., विश्व निकेतन, त्रिपुरेश्वरबाट र बि.एस.सी महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट २०५६ सालमा
२०६९ मा मास्टर्स कम्युटर एप्लिकेशन सम्पन्न
विवाह : २०५५ साल काठमाण्डौ हाँडीगाउँ निवासी ज्ञानेन्द्रप्रसाद प्रधानसँग
सन्तान : ३ छोरी । जेठी अस्मिता २४ वर्ष, माइली अतिथि २१ वर्ष र कान्छी अभानी ९ वर्ष ।
अटिजमको यात्रा
कान्छी छोरी अभानीको जन्म वि.सं. २०७२ बैशाख ८ गते
२ वर्षको हुँदा अभानीलाई अटिजम पत्ता लागेको
भारतको दिल्लीमा Action For Autism भन्ने संस्थामा २.५ महिनाको Parents Child Training Program मा सहभागी भै तालिम लिएको ।
भारतबाट फर्केपछि अटिजम केयर नेपाल सोसाइटिमा स्वंम सेवक भै करीव १.५ वर्ष सेवा गरेको ।
अन्ततः वि.सं. २०७५ सालमा अभानी फाउण्डेशन बिधिवत रुपमा दर्ता भै
२०७६ श्रावणदेखि धुम्बाराहीमा दुई वटा कोठा भाडामा लिई दुई वटा बच्चाबाट शुरुवात
बीचमा कोभिड-१९ को कारणले करीव ८ महिना बन्द भै पुनः २०७७ मंसिरदेखि हाँडीगाउँ वडा नं. ५ मा संचालन भैरहेको छ ।
प्रज्ञाको अटिजम सम्बन्धी अध्ययन :
२०७८ बैशाखमा अमेरिकाको BACB बोर्ड बाट BCBA (Board Certified Behaviour Analyst) शुरू गरी करीव डेढ वर्षको अध्ययन पछि १५०० घण्टा सम्बन्धित फिल्डको काम र १५० घण्टा सुपरीभिजन गरी BCBA उत्तीर्ण गरेको । #तमसोमा_ज्योतिर्गमय
Avaani Foundation
9845444777
01-4544777
Avaanifoundation@gmail.com
Bhimsen Marg, Hadigaun, Kathmandu
Guest: - प्रज्ञा श्रेष्ठ प्रधान- अटिजम विशेषज्ञ
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZfaq:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#autism
#knowautism
#helpautism
#aatism
#whatisautism
#autisminterview
#autsm
#autismfamily
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya
Queries:
tamasoma jyotirgamaya,tikaram yatri interview,tikaram yatri tamasoma,tamasoma new episode,tikaram yatri new interview,tamasoma jyotirgamaya ap1,tamasoma latest interview,tamosama interview latest,
autism,
Autism Recovery - 10 Golden Rules For Recovery,
Autism Spectrum Disorder: 10 things you should know,
autism spectrum disorder,
autism spectrum disorder in nepali,
autism kids,
autism nepali movie,
autism in nepal,
aatism,
atism,
autism child treatment,
autism kya hai

Пікірлер: 87
@tikaramyatri
@tikaramyatri 4 ай бұрын
सम्पर्कका लागि: Avaani Foundation 9845444777 01-4544777 avaanifoundation@gmail.com Bhimsen Marg, Hadigaun, Kathmandu.
@dronashrestha7446
@dronashrestha7446 4 ай бұрын
thankyou
@purplecolor3078
@purplecolor3078 4 ай бұрын
thank you good knowledge share ❤
@Avana84
@Avana84 4 ай бұрын
नमस्कार, Autism बच्चाहरूलाई मैले एउटा विदेशी स्कूलमा एक दशक देखि पढाइरहेकी छु। Parents ra teacher लाई त्यति सजिलो छैन। पढाउँदा धेरै अफ्ठ्यारा कुराहरूको सामना गर्नुपर्ने हुन्छ तर उनीहरूको प्रगति देख्दै जाँदा निकै खुसी लाग्छ।कार्यक्रम सुन्दैछु😊धन्यवाद यो कार्यक्रमलाई!
@RadhikaRai-gm6wp
@RadhikaRai-gm6wp 4 ай бұрын
Nani mero nati lai autism X bhavisya ma sudhar hune aasha X.
@rajuhamal2469
@rajuhamal2469 4 ай бұрын
Kun thau hola,,plz adress bataidinu hunxha ki??
@sitasitaula
@sitasitaula 4 ай бұрын
Kaha hola address paun please
@Avana84
@Avana84 4 ай бұрын
नमस्कार सबैमा, म नेपाल बाहिर एउटा युरोपियन देशमा पढाउँछु त्यसैले प्रत्यक्ष रूपमा मैले सहयोग गर्न नसकुँला तर मैले जानेका कुराहरु सरसल्लाह दिन सक्छु।पढाउँदै जाने क्रममा म अझै पनि यी विद्यार्थीहरुबाट सिक्दैछु।😊
@ranilshrestha4321
@ranilshrestha4321 4 ай бұрын
प्रज्ञाजिको अनुभव बाट पाएको सफलता अरुलाइ ठुलो मार्ग दर्शन हुनसक्छ। कार्यक्रम उत्कृष्ट छ। धन्यवाद ।🌹🙏
@gitaadhikari2624
@gitaadhikari2624 4 ай бұрын
अभिभावकलाई धेरै गाह्राे छ रोजिरो छ राेजीराेटीकाेलागि कामगर्ने कि यउटा अपाङ्ग बच्चा च्यापेर हिड्ने नजिकै यस्ता सघं सस्थाहरु पनि छैनन् समाज र परिवारकाे हेर्ने दृृश्टिकाेण पनि सकारात्मक छैन परिस्थिति जटिल बन्दै छ सरकारले छिटाे भन्दा छिटाे ध्यान पुर्‍याउनु पर्छ।
@Galkote
@Galkote 3 ай бұрын
This one is so informative yatri ji Autism ekdum increase xa sabai le hernu hola bujnu hola
@meenusharma-bg9sr
@meenusharma-bg9sr 4 ай бұрын
मेरो छिमेक मा एक जना autistic बच्चा छ ! लगभग 11 वर्षको ! बच्चा ठूलो ठूलो स्वरले चिक्याइ रहेको हुन्छ ! हेर्दा parents को आर्थिक स्तिथी निकै कमजोर छ ! !त्यो बिचरा बच्चले कहा को treatment,therapy पाउनु ! के यस्ता निकै कमजोर आर्थिक स्तिथी भएका परिवार का autistic बच्चा लाइ हजुर हरू का जस्ता सस्थाले free treatment/ therapy गराउदैनन ? प्रमुख जिम्मेवारी तँ राज्य कै हो , तर मानाबता का हिसाबले प्लस माइनस नगरी येस्ता निमुखा हरू तिर पनि ध्यान गए अति सुन्दर हुने थियो !
@pariskriti
@pariskriti 4 ай бұрын
Sabai thau gayera bujhi sake maile sabai sastha paisa kamaune upayema xan.
@bharatirai527
@bharatirai527 3 ай бұрын
😢😢😢😢😢😢😢
@shreejanakc807
@shreejanakc807 4 ай бұрын
एकदम धन्यवाद यात्री जी ओझेलमा परेको अपागंता विषयलाई स्थान दिनु भएकोमा पहिलो अभिभावकको भोगाई सुनाउनु भयो यसैगरी दोश्रो अभिभावकहरूको कुरा पनि सुनाउन जरूरी छ
@pramilatimalsina917
@pramilatimalsina917 4 ай бұрын
मेरो छोरा पनि अटिजम् छ म जापानमा छु नेपालमा भन्दा यहाँ धेरै सुविधा छ ५०% आफ्नो काम गर्न सक्छ यस्तो बच्चालाई माया सिप ममता को कमि हुन हुन्न बारम्बार सिकाई हुन पर्छ
@surendrabalami3278
@surendrabalami3278 4 ай бұрын
Japan ma yesto nani babu ko lagi testo special k e school xa bhane k e janakari dinuhunxa ki hajur.
@pramilatimalsina917
@pramilatimalsina917 4 ай бұрын
@@surendrabalami3278 स्याक्सो जानु आफ्नो बच्चाको समस्या राख्नु बिसेस स्कुल प्रतेक वाडामा (सि )हुन्छ धेरै सुविधा हुन्छ
@sabinashrestha7413
@sabinashrestha7413 4 ай бұрын
अटिजमराेगकाे बारेमा कमैलाई मात्र थाहा हाेला याे राेगबारेमा सबैलाई थाहा हुन अझै अर्को कार्यक्रम हेर्न पाइयोस् ताकि बच्चाहरुमा देखिने अटिजमले समयमै उपचार पाइयोस् आभार टिकाजी🙏🙏🙏
@pujathapa-fv8jg
@pujathapa-fv8jg 4 ай бұрын
अटिजम रोग होइन यो एउटा अबस्था मात्र हो ।
@pratibhaarpan5851
@pratibhaarpan5851 4 ай бұрын
धन्यवाद ❤यो समस्या छ धेरै ठाउमा ।यो कुराकानिले धेरै सहजता दिनेछ ।
@sarojghimire7938
@sarojghimire7938 4 ай бұрын
आदरणीय टीकाराम यात्रीज्यू, हृदयदेखि नै हजुरलाई हार्दिक नमन तथा दुई हात जाेडी सादर नमस्कार पनि । हामीलाई हजुरकाे कार्यक्रम निकै मनपर्छ र सधैं हेर्छाैँ पनि । नेपालकाे र नेपालीको वास्तविकता आफ्नो गीतमार्फत सबैसमक्ष पुर्‍याउने र तन, मन र हृदयमा स्पर्श गर्दै आँखाबाट आँसु अनायास खसाल्न र मानवीय भावना, सहयाेगी भावना जागृत गराउन सफल आदरणीय गायक सुरज पण्डितलाई यस कार्यक्रममा ल्याउनहुन सबैकाे तर्फबाट हृदयदेखि नै हार्दिक अनुरोध गर्दछौं । जति समय लागे पनि हामी उँहाकाे पर्खाईमा बस्छौं । ❤❤❤
@Saritasapkota6564
@Saritasapkota6564 4 ай бұрын
धन्यवाद , यात्री सर लाइ म पनि एक अटिजम बच्चा को आमा हो।राष्ट्रिय स्तरको यस् कार्यक्रममा यो बिषय उठाउनुपर्ने अत्यन्त आबस्यक थियो । सम्बन्धित निकायमा यो बिषय पुगोस् ।
@SumanV-log
@SumanV-log 4 ай бұрын
जानकारी मुलुक अन्तर्वार्ताको लागि तपाईंलाई हार्दिक धन्यवाद छ !
@dibakarpant3390
@dibakarpant3390 4 ай бұрын
Useful and informative ! Jay Hos !
@user-tm3nh1lr7w
@user-tm3nh1lr7w 4 ай бұрын
दुख का साथ यो भिडियो मा लेख्नु पर्यो मेरो छोरी को स्वर्ग मा वास होस मेरो छोरी बहु प्रतिभा साली थिइन् उहाँको मिर्तु मा भन्न् पर्छ त्यो बनेपा अस्पताल ले कम्सेकम एउटा् भेन्तिलेर को ब्यबस्था गरोस् सबै कुरा व्यक्त गर्न चाहेन उमेर अनुसार शरीर बागिदोइ गरेको लाई यो रोग भन्थे भगवान जानुन उहाँको सबै कुरा सुन्न सकिन पुन छोरी subigya tmro aatma le shanti paos हार्दिक श्रद्धाञ्जली
@nirmalakarki5378
@nirmalakarki5378 Ай бұрын
😭😭
@sunitarayamajhi6255
@sunitarayamajhi6255 4 ай бұрын
One of the best Interview ever🙏
@deepakneupane9935
@deepakneupane9935 4 ай бұрын
Thank you Yatri Sir for Kind Information
@ritabaral979
@ritabaral979 4 ай бұрын
Thanks for the informative video
@rabingurung2626
@rabingurung2626 3 ай бұрын
Informative interview
@user-km8ob9bf7w
@user-km8ob9bf7w 3 ай бұрын
मेरो छाेरा पनि अटिजम हो। मैले २०६१ तिर बालुवाटार को मिस बाट थाहा पाए। त्यो टाइम मा के हो अटिजम भन्ने अलमलमा परे। तर मिस ले यस्तो केस को टेरपी इंडिया मा छ नेपाल मा छैन भन्नु भयो।तर धेरै आशा नगर्नु। मो धेरै रोएँ। अहिले पनि गाह्रो छ। समाज को जान्ने बुझ्ने मानिस हरू लाई कति अर्थाउने? बल्ल आजभोलि सञ्चार माध्यम बाट अटिजम अटिजम भन्ने सुनेर अब बुज्छ होला समाज को भाद्र भलाद्मी भनाउदा हरु ले।
@madhubohara4993
@madhubohara4993 4 ай бұрын
एकदम दामी
@QntmVsn-yi3qx
@QntmVsn-yi3qx 4 ай бұрын
Everything is good and the way you explain is nice just to aware we no more say disabilities now it’s special ability.
@Sunsar1
@Sunsar1 4 ай бұрын
ATI aawashyak bishyama charchaa garnuvayo ma dhanyabad ani aavar 🙏🪔🌼
@prembasnet9445
@prembasnet9445 4 ай бұрын
Thank for sharing this information 🙏😊
@parbatipokhrel
@parbatipokhrel 4 ай бұрын
बुटवलतिर राम्रो भरपर्दो बिश्वासीलो स्पीच थेरापी नै छैन।
@tekrajpandey4567
@tekrajpandey4567 4 ай бұрын
Tikaram sar Herne Kath ki prastota bidhya chapagai ko interview pani linu paryo sar we are waiting 🙏
@sitatamanglama7024
@sitatamanglama7024 4 ай бұрын
सरकार बाट सहयोग हुनु पर्छ म्याम स्कुलहरु सरकारि हुनु पर्छ हामीलाई गरो भयो स्कुलमा पैसा तिर्न सक्दैन म्याम
@user-jt7bi8xy7g
@user-jt7bi8xy7g 4 ай бұрын
दुबै जना लाई नमस्कार एस्तै फरक बिषयमा वहस र अन्तरक्रिया हरु चलाउन आवश्यक छ। विविध विषयमा
@ramacharya3379
@ramacharya3379 4 ай бұрын
Useful and informative conversation yatri sir thank you so much,
@dineshnepali3863
@dineshnepali3863 4 ай бұрын
best video.....thank you sir
@chejgurung6931
@chejgurung6931 2 ай бұрын
mero chhora pani autistic ho 😢 ma pidit Aama ho. mero chhora le sabai kura bujcha,bolna sakdaina. ajhai kati lai thaha chaina autism vaneko ke ho vanera tesaile sabai janamanas ma gau sahar sabai thau thau ma Autism ko bare ma prachar prasaar garnu par hA garaye sabaile bujthyo gyan tu thyo. kati thau ma manchheharule nabujdiyera arko sAmasya problem vayeko cha. Dhanyabad yesto sambedansil bisaye ma kura garnu vayeko ma. sabai ko Jaya hos🙏🙏
@sitaghimire1755
@sitaghimire1755 3 ай бұрын
आफ्नो बच्चालाई स्तनपान गराउनुपर्छ हातको हाउभाउ नलगाउनु ठिक हुन्छ मुखले बोल्नु पर्छ माया ममता स्नेह स्पर्श हुनुपर्छ केहि सुधार हुन्छ
@dilushahik.c2324
@dilushahik.c2324 4 ай бұрын
Sarai Ramro Jankari Dhanyawad Yattri jee
@tulsiramacharya1167
@tulsiramacharya1167 4 ай бұрын
Mam Namaste Speech therapy कसरी गर्ने त्यो पनी सामाजिक सञ्जालमा राख्दिनु हजुर ।
@user-te8oh7pk1d
@user-te8oh7pk1d 4 ай бұрын
nice interview 👍️🙏
@homgurung7189
@homgurung7189 4 ай бұрын
❤❤
@ramkumarshrestha7704
@ramkumarshrestha7704 4 ай бұрын
के भयो भने अतिजम भन्ने त? अटिजम भएको बच्चा लाई खास के हुन्छ ? खास कुरा आएन।
@santoshinepal-pi7ew
@santoshinepal-pi7ew 4 ай бұрын
Autism k reason le hunxa aaj samma find out huna Sakya xaina
@parwatijoshi3395
@parwatijoshi3395 4 ай бұрын
मेरो बच्चा अहिले 19 बर्ष भो।अटिजम छ
@JitendraThapaliya
@JitendraThapaliya 4 ай бұрын
नमस्कार,मेरो छोरा पनि ५ बर्ष पूरा भयो। मेरो छोरोमा पनि अति जटिल प्रकार को अटिजमको समस्या छ,म हाल धदिङमा छ।यस्तो बच्चाहरुलाई यिनिहरुको लागि बिशेश स्कुल हुन्छ भन्ने सुनिराखेको छु बुझेको छु।तर यो बिधालय वा अटिजम केयर सेन्टर कहाँ होला कसरी त्यहा सम्म पुग्न सकिन्छ होला ?
@sushanlimbu-ru7ne
@sushanlimbu-ru7ne 4 ай бұрын
Autism care Nepal Lalitpurko Harisiddima therapy huunx therapy garepaxi dherai sudhar hune raix
@sristithapa6467
@sristithapa6467 3 ай бұрын
Koteshwor nareyphat jadibuti sabita upreti ley chalaunuhuncha
@saraswatikhanal2644
@saraswatikhanal2644 4 ай бұрын
🙏🙏🙏🙏
@madhubohara4993
@madhubohara4993 4 ай бұрын
विद्या चापागाईंकाे पालाे कहिले आउँछ हाेला हजुर
@kalpanasubedi6592
@kalpanasubedi6592 4 ай бұрын
🙏🙏🌹🌹
@testlaif9576
@testlaif9576 4 ай бұрын
👌❤️🙏😭
@netashwadixit5948
@netashwadixit5948 4 ай бұрын
Political content lai chodidiu please. Ramro program lai hamro samaj ka biviina pakshya ka content paryapta nai hola channel chalauna lai. Tikaram Yatri 🎉
@Ritubista1234
@Ritubista1234 4 ай бұрын
🎉🎉🎉❤bif fan
@chamlingshovag5211
@chamlingshovag5211 4 ай бұрын
Autism भन्ने कुरा कसैले बुझ्दैन कि doctor ले पनि भन्दैन राम्रो खाना छैन ऐले सबै बिसातिउक्त खाना छ जता त्तै छ त्यो समए थियो गाउ घरमा केहो Autism थाहा थिएना किनाकि everything is organic थियो America को कुरा गर्नु भयो its true developmental country मा नै छ its all about bg life artificial food , एदि नेपालले पनि America जस्त्यो lifestyle बिताउन खोज्यो भने जन्मेको नानिहरु जति सबै autism हुने छ बिदेशमा कत्ति बिसादि मार्ने injection दिन्छ र त रोकथाम छैन जन्मे देखि नै नानिहरुलाइ injection लगाइन्छ र त autism हुन्न्छ सोडा उक्त खानाले दिमागलाइ बिगार्छ जस्तै कोक Fanta हुन्छ तपाईं को बच्चालाइ healthy food healthy environment हुनु जरुरि छ multigrain food organic खानु र खान दिनु नै राम्रो हो एक महिला गर्भ हुदादेखि नै खाना द्खि मानसिक रुपमा healthy हुनु अरुरि छ organic food flow गर्नुस सबैले healthy is wealth ❤
@sabip3086
@sabip3086 4 ай бұрын
Bharatma 47 jana samma chan ra Nepal ma 1 janamatra vane pachi hami nepali kati pachadi rahichau!
@bharatirai527
@bharatirai527 3 ай бұрын
😢😢😢😢😢😢😢
@debilaloli6937
@debilaloli6937 4 ай бұрын
अटिजम र पागल पन मा के फरक छ याे भिडियाे हेरेर प्रष्ट भएन सायद धेरै साथिहरुलाई यस्तै भयाे हाेला फेरि पनि अझ बुझिने गरि बहस् गर्नु पर्याे यात्रि सर नछुटाई हेर्छु।
@user-pu2xc3ku1o
@user-pu2xc3ku1o 4 ай бұрын
Pagalpan bhaneko k ho mahasaya?autism ek awastha ho.
@shanandasharma8617
@shanandasharma8617 4 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊
@raindishvlog7702
@raindishvlog7702 4 ай бұрын
good information ❤❤❤❤❤song ko link kata chha hola autism ko
@kalpanabasnetthapa8200
@kalpanabasnetthapa8200 3 ай бұрын
kzfaq.info/get/bejne/aqyWppdm3rfZg4E.htmlsi=XDQ0vg36oDR1iv0z
@n.pradhan85
@n.pradhan85 4 ай бұрын
अटिजम कुनै अनिष्ट होईन । यसलाई बेलैमा ध्यान दिने हो भने धेरै सुधार गर्न सकिन्छ । सबै भन्दा ठुलो समस्या भनेको अटिजमलाई समय छदै अभिभाबक तथा परिवार बाट स्वीकार गरिदैन । यसर्थ समयमै बास्तबिकतालाई स्वीकार गरी सुधारको लागी पहल गरौ भन्ने सन्देश बोकेको गीत "स्वीकार" लिएर आएका छौ । कृपया एक पटक सबैले सुनिदिन र हेरिदिन हार्दिक अनुरोध गर्दछौ ।
@Queen-jb8iy
@Queen-jb8iy 4 ай бұрын
Niko hudaina kahilay pani
@rajuhamal2469
@rajuhamal2469 4 ай бұрын
30 m ko rs 800,,ahile mauka maa chauka haneka chan training institute haruko
@bharatirai527
@bharatirai527 3 ай бұрын
😢😢😢😢😢😢😢
@sumankhadka9226
@sumankhadka9226 26 күн бұрын
मानिसको पिडामा कतिको कमाउने भाडो भएको छ 😢😅😢 कति स्कुलले त विद्यार्थीको भर्ना पनि लिएन 😫
@ardhanashrestha8969
@ardhanashrestha8969 4 ай бұрын
मेरो नानी नि येस्तै खाल को छ ( बौद्धिक अपांग ता ) अहिले १६ बर्ष को भयो स्कुल गाको छैन कुन ठाउँ मा छ होला येस्तो नानीहरू लाई पढाउने स्कुल ???pls help me ....
@tikaramyatri
@tikaramyatri 4 ай бұрын
Avaani Foundation 9845444777 01-4544777 Avaanifoundation@gmail.com Bhimsen Marg, Hadigaun, Kathmandu.
@bhawanikuikel
@bhawanikuikel 3 ай бұрын
Mero babule padn xakxa tara behebeyr le garda school le nikaldiyo babule harek din mamule padna diyan vanxa masaga answer nai xin😢
@dronashrestha7446
@dronashrestha7446 4 ай бұрын
पागल होइन! अटीजम भएको हूँन सक्छन । दोसारोपन होईन साथले बच्चा ठीक हूँन सक्क्षन ।
@tikarammarasini4099
@tikarammarasini4099 3 ай бұрын
अटिजम भनेको के हो
@hompoudel8119
@hompoudel8119 4 ай бұрын
Autism bare derai suniraxu bujiraxu mero chora ahile 3 years pura vayo ahile 1/1 words boldaixa maile 2 years dekhi dr lai dekhairaxu tra dr le sabai normal xa bistarai bolxa bistarai bujxa vane 3 years sama kehi garnu pardaina tes pachi herumla vandai rakhyo ati vaye pachi dr lai Autism diagnosis garne malai daut lagyo vaner required gare pachi dr ko appointment ko lagi 1 year dekhi 2 yers sama waiting ma xu tra yo month dekhi spreche therapy kindergarten ma garane vaneko xa
@ramvuzel3556
@ramvuzel3556 4 ай бұрын
मेरो नि सेम भको छ।3 years complete bhaisakyo.baba aama sabai vanchha.bhanna lagako kura ta sabai bhanchha tara jati bolnu parne ho teti boleko chhaina.halka dar lageko ho khai k ho k
@bharatirai527
@bharatirai527 3 ай бұрын
Mero dewar 5 years ma boleko re,,usko xori 3 years ko vayo,boleko xaina,,koi dhilo nai bolxa ni ❤❤
@hompoudel8119
@hompoudel8119 3 ай бұрын
@@bharatirai527 tyo ta ho tra dholo bolxan vanera kurera basnu chai hudaina dr lai dekhaudai garnu parxa ni
@bharatirai527
@bharatirai527 3 ай бұрын
@@hompoudel8119,,tyo ta parxa hajur 🙏🙏
@Queen-jb8iy
@Queen-jb8iy 4 ай бұрын
Mero twice baby boy lai vacha therapi garairachu dherai mahago cha 😢😢😢😢😢
@nepalonlinetv9
@nepalonlinetv9 4 ай бұрын
मेरो चाहि छोरीलाई छ! फी कति छ र??
@Ritubista1234
@Ritubista1234 4 ай бұрын
सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
Pragya Shrestha Pradhan | This Morning LIVE In Conversation
28:31
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 42 МЛН
а ты любишь париться?
00:41
KATYA KLON LIFE
Рет қаралды 3,2 МЛН
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Brawl Stars
Рет қаралды 17 МЛН
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН
Good Food or Bad Food || Dr.Yogi Vikashananda @ManokrantiCentre
17:15
Manokranti Centre
Рет қаралды 53 М.
Eating and Sleeping  (6.16) || Dr.Yogi Vikashananda @ManokrantiCentre
22:02
Manokranti Centre
Рет қаралды 271 М.
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 42 МЛН