Badimalika खेतीबेती पाटन || बडिमालिकाको रहष्यमयी धानका गराहरू || Khetibeti Patan Tribeni Badimalika

  Рет қаралды 202,577

PURVI BLUES

PURVI BLUES

11 ай бұрын

बडिमालिकाको धान फल्ने रहष्यमयी गराहरू । Khetibeti patan of Badimalika
Network Partner Websurfer
websurfer.com.np/
Please Watch Previous Episode
From Attariya to Martadi Bajura
• बाजुराको लेकमा एक्लो ग...
Upto Tribeni Patan Badimalika
• बडिमालिका अचम्मको दृष्...

Пікірлер: 504
@PURVIBLUES
@PURVIBLUES 11 ай бұрын
को को हुनुहुन्छ यता ? आज 6:25 बाट है त । सँगै हेर्नुपर्छ यो विशेष भाग । निकै उत्कृष्ट दृष्यहरू छन् है बडिमालिकाको यो भागमा ।
@TheAKVlogs-gs3wg
@TheAKVlogs-gs3wg 11 ай бұрын
Excited!🥰🥰 aaja kina sukrabar?
@romuyamunamagar5987
@romuyamunamagar5987 11 ай бұрын
हिजो नि हाल्नु भयको थियो नि है
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
हिजो विडियाे हल्नु भको थियो किन फेरि डिलिट?दादा म त कमेन्ट गर्दै थिए पछि त विडियो नै गाएब्😊
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
@@romuyamunamagar5987 हलेको थियो
@dineshdayar7
@dineshdayar7 11 ай бұрын
हिजो बाट प्रतीक्षा गरिरहेको छु ❤❤❤
@HamiBalbalika
@HamiBalbalika 11 ай бұрын
पूर्वी ब्लुजको नियमित दर्शक मद्धेको एक हुन पाउदा गर्वको महसुस हुन्छ l देश साथसाथै, अझ बिदेशका नेपालीहरु बीच चर्चित यो कार्यक्रमद्वारा आफ्ना देशका कुना काप्चा नियाल्न पाउदा हर्षको सीमा रहदैन l सम्पूर्ण टिमलाइ नै धेरै धन्यवाद l❤🙏
@RGVLOGS215
@RGVLOGS215 11 ай бұрын
हे भगवान तिमिले याे संसार बनायो,संसारमा नेपाल जस्ताे सुन्दर ठाउँ बनायाे हिमाल,पाहाड तराई बनाऐउ तर एउटा राम्रो नेता दिन चै किन टाउकाे कनाऐउ ? जय ग्रेटर नेपाल 🇳🇵🥰
@santoshxetri5671
@santoshxetri5671 11 ай бұрын
❤👍👍👍
@user-op5bj2gv2e
@user-op5bj2gv2e 11 ай бұрын
Right 😉
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
सर्बप्रथम सचिन दादा र लछ्मी दादालाई काेटि काेटि नमन गर्न चाहे । वहाहरुको व्लोग 2 बर्षा देखि निरन्तार हेर्दै आएकी छु। वहाँ हरुले यति दुख कष्ट गरेर आप्ठ्यारा बाटाे घाटाे नभनी नेपाल का हरेक कुना काप्चमा लुकेर रहेका अत्यान्तै सौन्दर्य ठाँउहरु वहाहरुले हामी आम तीन करोड जनताहरुलाई देखाइ दिनु भाको छ वहाहरुको यस्तो महान कार्यको लागि जति तरिफ गरे पनि कमि नै हुन्छ सायद।वहाहरु आफ्नो ज्यान जोखिम मा राखेर हामिलाई नेपाल भरी लुकेर रहेका रमाणिया ठाउ निसुल्क भ्रमण गराइदिनु भको छ मनै देखि उच्च- सम्मान गर्छु।जय नेपाल🇳🇵🇳🇵
@mgrprem2641
@mgrprem2641 3 ай бұрын
@JayantiPant-xg4rg
@JayantiPant-xg4rg 6 күн бұрын
मैले आज बाट यो भिडियो पहिलो पटक हेरे ,,,,,,, अब सबै नेपालको सुन्दर दिरस्य हेर्न पाउँदा,, हजुरलाई धेरै धेरै धन्यबाद ❤❤❤
@dilmagar3829
@dilmagar3829 11 ай бұрын
एउटा मेला पात गरेर आफ्नो दैनिकी गुजारा चलाउँदै गरेकी आमालाई साँझपख कति खेर आउला भनेर पिढीमा आमाको प्रतीक्षामा बसेको सन्तान झै भाछु🙏💐💐💐💐💐
@arjunadhikari5046
@arjunadhikari5046 11 ай бұрын
धान खेती अचम्म लाग्यो, बाकी सबै सदा झै निकै मनोरञ्जन र मनमोहक दृश्य हरु ले मन नै पर्फुल्ल बनायो। बढीमालिका को दर्सन गर्न आतुर छु।
@babul..009
@babul..009 11 ай бұрын
किन आएन बिहीवार भनेर आतुर थिर आएछ ढिला भए पनि जे होस खुसी लाग्यो पर्देस मा भए पनि स्वोर्ग घुमे जस्तो feel गर्दिनु भाको छ जति पाउनु पर्नी हो तेति suport पाको द्व्ख्दिन दिस बिदेस मा रहनु हुने सबै नेपाली ले सपोर्ट गर्नु पर्छ निरन्तर हेरिरहने मा पर्छु सर ❤❤❤dherai माया मीठो सम्झाना ❤
@PravashChettri-zi4wh
@PravashChettri-zi4wh 11 ай бұрын
मो पनि सिक्किम बाट शुक्रबार सधै हेर्ने गर्दछु।
@user-oi9ey2qw5k
@user-oi9ey2qw5k 11 ай бұрын
अब फ्लिम निर्माताहरुले गित बनाउनेहरुले छायांकन गर्नु होला सुपर dupar हुन्छ यो पाटन हरु
@rajansherdorpali2699
@rajansherdorpali2699 11 ай бұрын
आजको भिडियो वास्तवमै , अनौठो अनि रोचक लाग्यो । विशेष पाटन नै पाटनको बिचमा रहेको खेतिवेती सिमसार क्षेत्र ।
@bikashtamang8988
@bikashtamang8988 11 ай бұрын
पूर्वी ब्लुज हेरेपछि सायदै कोही असन्तुष्ट हुँदो हो । यति धेरै प्रयत्न,दुःख कष्ट सँग डटेर पनि नयाँ नयाँ ठाउँको चिनारी र लुकेको कला,धर्म,संस्कृति र रहनसहन लाई छर्लङ्ग पारिदिनु हुने सम्पूर्ण टिमलाई हृदय देखि उच्च सम्मान ।❤🙏🙏
@naranmagar1848
@naranmagar1848 9 ай бұрын
साची यो नेपाल को सबै भन्दा राम्रो थाउ लाग्यो मलाइ पनि चाचिनै कति ठूलो पातन रैछ घुमी राखुम जस्तो लाग्यो ❤️❤️❤️❤️❤️🙏🙏🙏👌👌👌👌
@MAHARA_kazi
@MAHARA_kazi 10 ай бұрын
जय नेपाल सर्व प्रथम त सचिन दाइ लाइ हृदय बाटै सम्मान र नमन यसरी नै नेपाल का कुना कुना मा लुकेका ठाउ हरु देखाउदै जिल्ला जिल्लामा पुरेर त्यहा को जनजिवन कसरी बिताउछन गाउ लेक बेशि देखाउन सक्नु भएको छौ र देखाउदै जानु होला हजुर को पर्खाइमा हुन्छौ हरेक बिहिवार ❤❤❤❤❤
@narayanpunmagar9211
@narayanpunmagar9211 11 ай бұрын
साचै स्वर्ग हो मेरो देश नेपाल❤
@ritamoktan895
@ritamoktan895 10 ай бұрын
Gosaikunda ni yestai ramailo xa 😊
@bidurthapa5404
@bidurthapa5404 11 ай бұрын
निकै मनमोहक ठाउ साँच्चै भौतिक संरचनाको विकास गरियो भने पर्यटनहरुको रोजाइमा नेपालकै पहिलो स्थानमा पर्ने निश्चित छ बडिमालिका क्षेत्र तर भौतिक संरचनाको विकास गर्दा यी सुन्दर पाटनहरुको आकृतिमा असर नपुग्ने हिसाबले गर्नुपर्दछ ।
@gopalmalla9116
@gopalmalla9116 11 ай бұрын
सर्बप्रथम हजुरलाइ धेरै धेरै धन्यबाद आहा अत्यन्तै सुन्दर ऐतिहासिक धार्मिक ठाउँ बडिमालिका हेर्दा मनै लोभ्याउने
@malingakathayat5338
@malingakathayat5338 11 ай бұрын
तपाइँ को प्रस्तुत गर्ने तरिका धेरै राम्रो लाग्छ सचिन दाइ❤❤❤❤😊
@user-oi9ey2qw5k
@user-oi9ey2qw5k 11 ай бұрын
साच्चिकै सोर्गको देश हाम्रो नेपाल सलाम छ पुर्बी भ्लग टिमलाई हेर्दै मन आनन्द हुने अहिले जाउ जस्तो तर पनि video हेरेर आन्द लेको छु।
@saritalimbu9068
@saritalimbu9068 10 ай бұрын
नेपाल का विभिन्न ठाउँ हरु परदेशमा बसेर हेर्न पाउँदा धेरै खुशि लाग्छ धेरै धेरै धन्यवाद हजुरलाई म प्रत्येक भिडियो नियमित हेर्ने गर्छु हाल portugal 🇵🇹bata जय नेपाल 🇳🇵🙏
@nabindrakathayat4971
@nabindrakathayat4971 10 ай бұрын
हजुर हरु लाई मनै देखि धन्यबाद यति राम्रो ठाउँ देखाउनु भयको मा, हजुर हरु कालिकोट जिल्लामा रहेको नेपालको सबैभन्दा अग्लो झरना "पचाल झरना " मा आइदिन हुन बिनम्र अनुरोध साहित निमान्त्रणा गर्दछु ,
@sergeymalinplaza4309
@sergeymalinplaza4309 11 ай бұрын
Dhai watching from Phuket Thailand sarai ramrow patan dhai thank you so much for showing us ma pani Myanmar ko Nepali ho hajur Lai namaskar dhai Laxmi Sir Lai Pani namaskar hajur
@bharatthapa7667
@bharatthapa7667 11 ай бұрын
ढिलो आयो कडा आयो सम्पूर्ण साथीहरुमा नमस्कार छ
@birendrabohara3482
@birendrabohara3482 11 ай бұрын
सचिन दाइ दार्चुलाको अपि हिमाल क्षेत्र पनि पुग्नु पर्याे । यस्तै सुन्दर ठाउँ छ
@upanshrestha6371
@upanshrestha6371 10 ай бұрын
I waiting thursday but update friday I'm watching now❤❤❤❤❤❤❤i love all nepali friends ❤❤❤❤❤I'm form Okhaldhunga ❤❤❤❤
@lamasingham6383
@lamasingham6383 11 ай бұрын
म घुम फिर गर्न र नयाँ नयाँ कुरा र ठाउ को रहन सहन ससकृति भुगोल को यक दम रुचि राख्ने खाल को ब्यति भायको ले सचिन सर ले मेरो रुचि अनुरुप को भिडियो बनाउनु हुन्छ म बिगत 4 बर्ष देखि नियमित हेर्ने गर्छु सचिन सर लाइ म धन्यवाद दिने कुनै शब्द नैइ छैन 🙏🙏🙏🙏
@jhamakbk6010
@jhamakbk6010 11 ай бұрын
प्राकृतिक सम्पदाले भर पुर हाम्रो देश ❤ बयान गर्ने शब्द नै भेटिन आज त्🤗😘 बेल्काको समय सुत्ने बेला कति आनन्द आउँछ यस्तो भिडियो हेर्न पाउँदा। धन्यवाद सम्पुर्ण #PurviBlues# Team लाइ🤗
@Rabinagurung162
@Rabinagurung162 11 ай бұрын
हाम्रो नेपाल पनि स्विजरल्यान्ड भन्दा के कम छ र गर्व छ मलाइ नेपाली हुनुमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nirmalthapa8494
@nirmalthapa8494 11 ай бұрын
बिहीबार को पर्खाइमा ।सुन्दर मेरो नेपाल घरमै बसि बसि हेर्न पायको मा लक्ष्मी सर र सचिन सर लाई अनगिन्ती धन्यवाद । जिन्दगीमा
@nabrajbista6569
@nabrajbista6569 11 ай бұрын
बिहीबार आउने आज शुक्रबार आयो हिजो पर्खदा पर्खदा आयन तर आज आयो धेरै खुसी लाग्यो धन्नेबाद सचीन सर लाई र लक्ष्मि सर लाइ
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 11 ай бұрын
देश प्रेमी सचिन न्यौपाने र लक्ष्मी सरहरूलाई जती बधाई र धन्यवाद दियनी नपुग्ने क्रार्या गर्नु भयको छकि फेरी पनि धेरै धेरै बधाई धन्यवाद छ है हजुरहरुलाई हे भगवान हाम्रो यती सुन्दर नेपाल संसारभरीमा हाम्रो देशलाई जस्तो कुन देशलाई सजायको छ होलार प्राकृतिकलेनै सजाई दियका
@SuwarnaShrestha46
@SuwarnaShrestha46 10 ай бұрын
मेरो प्यारो सचिन दाई अनि लक्ष्मी दाई। अर्घाखाँचीबाट न्यानो माया अनि सम्झना। म हजुरहरू को ब्लग हेर्न लागेको ४ वर्ष भयो। नेपालको यस्तै राम्रो ठाउँहरू अवलोकन यात्रा गर्दै गर्दा दुःख कष्ट सहेर हामीहरू माझ धेरै सुन्दर भिडियो प्रस्तुत गर्नुहुन्छ । हामी घरमा बसेर नेपाल घुम्दै छौं। हजुरहरुलाई धेरै धेरै धन्बाद ❤❤❤❤❤❤❤❤
@barahisanchar
@barahisanchar 11 ай бұрын
सचिन सरको सरल प्रस्तुतिमा लक्ष्मी सरको रमाइलो गर्ने ठट्टा पनले अझ रोचक बनाएको छ है।
@janakirai6173
@janakirai6173 9 ай бұрын
यति सुन्दर ठाउँ अत्यान्तै सुन्दर आँसु नै आयो सचिन बाबू धेरै धेरै धन्य्बाद ❤❤
@nirajchaudhary6567
@nirajchaudhary6567 11 ай бұрын
Thanks for promoting सुदूपश्चिम 👏👏 तपाई को भिडियो हेरे पछि पुरै नेपाल घुमिसके जस्तो लाग्यो ।। घर मै बसेर सारा नेपाल को सुन्दरता हेर्न पाइन्छ।।Thanks a lot all team 🙋‍♂️🇳🇵
@shankardhungana9951
@shankardhungana9951 11 ай бұрын
Dil khusi vayo Sachin sir, laxmi sir,, tapai harulai muri muri dhanyabad maile harek video Jamaica desh bata herxu khub mazza aauxa,
@AmbarRai-kc4gs
@AmbarRai-kc4gs 11 ай бұрын
धन्यवाद शर हरूलाई सधैं रक्षा गरून पाथि भारा माता ले 🙏🙏🙏💌
@sujankhadka3037
@sujankhadka3037 10 ай бұрын
धेरै रमणीय ठाउँ हरु हेर्न पाइएको छ धन्यवाद🙏💕
@gautamthapa3149
@gautamthapa3149 11 ай бұрын
अति सुन्दर ठाउँ हाम्रो देश नेपाल।
@jayaramthapa970
@jayaramthapa970 11 ай бұрын
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।। 🙏🙏🙏🇳🇵🇳🇵💐💐💐
@tararana7917
@tararana7917 11 ай бұрын
सचिन सर हजुर हरु को भिडियो हेरेर मेरो मन कहिल्यै पूरा भएन जति हेरे पनि अझै हेरी रहु भई रहेको हुन्छ हजुर को टीम लाई मुरी मुरी धन्यवाद छ त्यो ठाउँ मा हामी पुग्नु नसके पनि हजुर हरु को भिडियो हेरेर आनंद लिने मौका पाएको छौं आफ्नो स्वास्थ्य को पनि राम्रो संग ख्याल गर्दै गर्नु होला धन्यबाद ❤❤❤❤❤❤
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 11 ай бұрын
महीना दिन घुमेनी धीत नर्मोने दृश्य भगवान
@Channelsk09
@Channelsk09 10 ай бұрын
विदेश गएर 30 सेकेण्ड को roller coaster चडेर आफू ले आफू लाई adventure feel गर्ने हरु लाई के था नेपाल मै यस्तो adventure destination छन् भनेर !! lots of love purvi blues team ❤️🤗
@sunilgurung9396
@sunilgurung9396 11 ай бұрын
पुर्वी blues हेर्ने नसा लागिसक्यो ❤❤❤❤❤❤
@aekendrakhadka681
@aekendrakhadka681 11 ай бұрын
आजलाई स्वर्गको दर्शन गरियो । अर्को एपिसोडमा देविको दर्शन ।
@arjunadhikari5046
@arjunadhikari5046 11 ай бұрын
सदा झै प्रतिछ्या मै छु।
@dipendraghising2809
@dipendraghising2809 11 ай бұрын
म त हिजो साउदी समय दिनको ४:०० बजेबाट यति सर्च गरियो कि ! आज बल्ल भक्खरै हेर्दौ छु । हिजै जानकारी गराएको भए राम्रो हुन्थ्यो कि ? धन्यवाद सचिन सर र लक्ष्मी सरलाई यति मनमोहक दृश्य प्रस्तुत गर्नुभएकोमा ।
@pb9916-c8s
@pb9916-c8s 11 ай бұрын
रमाईलो ठाउ रहेछ बडिमालीका प्रकृतिको सुन्दर दृष्य देख्न पाईयो पुवीॅले ब्लुजबाट सचिन र लक्ष्मी सरलाई धेरै धन्यवाद ।
@dhanuthapa9846
@dhanuthapa9846 11 ай бұрын
कति राम्रो बयानै गर्न नसक्ने प्रकृर्तिको सोैन्दर्यताले भरिपुर्ण रहेछ बाजुरा जिल्ला र धेरैधेरै धन्यवाद purvi blues टिमलाई बदो मेहनतका साथ यति राम्रो भिडियो दर्शकमाझ पस्कनुभो।आगामी दिनहरुमा पनि यस्तै भिडियो को निरन्तर आसा र पर्खाइमा छोै।❤❤❤❤❤
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 11 ай бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनैप्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 11 ай бұрын
अत्यन्त रमाइलाे।सचिन सर र लक्ष्मी सरकाे जाेडी अत्यन्त सुन्दर र परिपक्व छ।याे जाेडी निरन्तर अघि बढाेस्,मह,जाेडी जस्तै, सल,जाेडी,सललल बढिरहाेस्।
@Sherpa_Gurans531
@Sherpa_Gurans531 11 ай бұрын
आहा!बडिमालिका साच्चिकै स्वर्गको टुक्रा सम्पुर्ण टिमप्रती आभार्😍
@arjunbhattarai1092
@arjunbhattarai1092 11 ай бұрын
धेरै राम्रो लाग्छ र हरेक भाग हेर्ने गर्छु सचिन र लछिमी सर लाई धेरै धेरै धन्यवाद
@amritgautam3357
@amritgautam3357 11 ай бұрын
प्राकृतिक को सुन्दर उपहार बडिमालिका❤❤❤
@yadavdevkota1171
@yadavdevkota1171 11 ай бұрын
purvi blues tv का सम्पुर्ण सदस्य लगायत भाइ सचिन न्यौपानेलाई हार्दिक धन्यवाद 🙏🙏माता मालिकाले सबैको कल्याण गरून् ! जय माता बडिमालिका !
@krishnakarki9278
@krishnakarki9278 11 ай бұрын
ईन्डेयाले भा यस्तो ठाउबाट कती आम्दानी गरनी थियो कतीलाई रोजगार मिल्नी थियो कठै मेरो देसको नेता 🙏🌹🙏♥️🙏♥️👍👍👌👌
@Rbcreation13
@Rbcreation13 11 ай бұрын
ढिलो आयो कडा आयो!❤❤❤❤❤❤
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 11 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AnitaDhamivlog12
@AnitaDhamivlog12 10 ай бұрын
यो भिडियो हेर्दा त कस्तो त्यो ठाउँमा घुम्न जान मन लाग्यो ❤❤❤❤
@user-zp3vh8jc8g
@user-zp3vh8jc8g 9 ай бұрын
Ati ramro thau ma indiama vaye pani nepalko thau darsan ya herna paito nepalko sundar sundar thau dherai dherai dhanyebat hajuharulai
@rishibudhathoki-qh1cm
@rishibudhathoki-qh1cm 11 ай бұрын
मनै लोभाउने ठाउँ साथै अप्ठ्यारो ठाउहरुलाई पार गर्दै हामीलाई जानकारी दिनुभएको मा सचिन सर धेरै धेरै शुभकामना 🌺🌺🌺👌👌👌💐💐💐👏👏👏
@Sujansoonaghale79
@Sujansoonaghale79 10 ай бұрын
नेपाल स्वर्ग को एक टुक्रा हो ॥ भिडियो ले हृदय छोयो धन्यवाद सबै टिम लाई 🙏
@nanukopream
@nanukopream 11 ай бұрын
सचिन सर अनि सबै तिम मा नमस्कार । अति राम्रो भिदियो तपाईं हरु ले कस्थ सहेर हामी लाई अति सुन्दर थाउ देखाउनु हुन्छ आहा अति राम्रो भिदियो ।।।। बागलुङ हाल दुबई बात हेर्दै छु है ।।।।
@atengabu7048
@atengabu7048 11 ай бұрын
खेतिबेटी पाटन अति सुन्दर र अलौकिक रहेछ।
@sanjibgurung6797
@sanjibgurung6797 11 ай бұрын
अत्यन्तै सुन्दर दृष्य, वयान गर्नै नसकिने, फेरी अर्को भीडियो चांडै पस्काईदिनु होला पर्खाईमा रहनेछु । हजुरहरूको हरेक भीडियो हेर्दा प्रत्यक्ष भ्रमण गरेको भान हुन्छ मलाई , यसरि बिभिन्न कष्ठ र उमंगका साथ दर्शकहरू माझ दृष्य प्रस्तुत गर्नुहुने पूर्वी ब्लुज साथै सचिन सर र लक्ष्मी सर लाई हृदय देखिनै धन्वाद 🙏
@user-ge5ct2qz6y
@user-ge5ct2qz6y 10 ай бұрын
साच्चिकै! सचिन सर हाम्रो देश स्वर्ग नै हो।अनि धन्यवाद सरलाई हामी जान नपाए पनि हजुरहरु जस्तै भ्लगरहरुको बेजोड कोसिसका कारणले हामीहरुले पनि देख्न पाएका छौ❤❤❤।
@dronagaule7739
@dronagaule7739 11 ай бұрын
प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्दियको मा purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !
@NabinRai....
@NabinRai.... 11 ай бұрын
🤗जिन्दगीमा कैले होला पुग्ने यो ठाउ??🤔🤔
@rajanlama7893
@rajanlama7893 11 ай бұрын
Hijo video upload nahuda namajja lagyo Tara Aaja video herisakepaxi manai aananda vayo sachin sir thank you so much Purvi blues
@14sayer
@14sayer 11 ай бұрын
अति उत्तम कार्य, यहाहरको अथक प्रयास ले धर्ती को अति रमणीय पर्यटकीय स्थलको सम्भावना रहेको श्री बढीमालिका को अनुपम सौन्दर्य को प्रस्तुति गर्न यहाको योगदान अति प्रशंसनीय छ 🎉🎉
@tilakpunmagar8670
@tilakpunmagar8670 11 ай бұрын
Lots of love from Qatar🇶🇦🇳🇵❤️
@shisamsharma1880
@shisamsharma1880 10 ай бұрын
Kati ramailo hunxa euta ni xutako xaina sachin sir so hardworking person 🎉🎉🙏🙏🙏
@pranzal
@pranzal 11 ай бұрын
खेतीबेतीमा देखिएकाे,भनिएकाे 'धान' साँच्चै धानै हाेकि धान जस्तै देखिएर धान भनिएकाे हाेला ? याे उत्सुकता मेटाइदिनुभयाे भने बल्ल यहाँहरुकाे यात्रा अर्थपूर्ण भएकाे ठान्दछु ।😁
@user-vl2hc2xx4x
@user-vl2hc2xx4x 11 ай бұрын
तेहि त सारै खुलदुली भयो
@binodtamang-oq2wu
@binodtamang-oq2wu 10 ай бұрын
हजुर हरु को काम कार्य लाई धेरै धेरै बधाइ दिन चाहन्छु। नेपाल मा यस्तै गरि video हरु बनाउने volger हरु धेरै हुन्नु हुन्छ तर उहाँ हरु मध्य सबै भन्दा राम्रो vlog हजुर को लाग्छ दादा । सात समुन्द्र पारी बसेर आफ्नो देश घुम्न रमाउन नपाय पनि हजुर को video देखेर आफू ले आफू लाई धेरै गर्व लाग्छ । हजुर को video हेर्दा खेरी साच्चिकै आफू नाइ घुमेको जस्तो अनुभव हुन्छ । आज म सात समुन्द्र पारी बह्राइन 🇧🇭 बाट यो video हेर्न पाउँदा धेरै धेरै खुसी छु । thank you so much दुबै जना दादा हरु लाई 🙏🙏🙏🙏 आसा छ् आउने आगामी दिन हरुमा पनि यस्तै यस्तै नया नया ठाँउ देखाइ दिनु होला हजुर हामी धेरै धेरै आभारी छौ 🙏🙏🙏🙏 धन्यवाद ।
@aasasubedi8438
@aasasubedi8438 26 күн бұрын
आहा कत्ति शुन्दर ठाउँ जत्ति हेरे पनि हेराै हेराै लाग्ने ❤❤
@vishnuthapa2425
@vishnuthapa2425 11 ай бұрын
Good morning my favourite Sachin sir 💕 🙏 very beautiful vlogs ❤❤❤💯 साचै नै सोर्ग हो मेरो प्यारो नेपाल ❤ धान्य बाद छ सचिन सर लाई यति सुन्दर थाऊ देखाउनू को लागी 🙏🙏🙏
@user-hg6tq4cq8o
@user-hg6tq4cq8o 11 ай бұрын
आहा न साँच्चीकै सुदुरपश्चिम को शान
@Upendrasanjyal
@Upendrasanjyal 11 ай бұрын
मेराे जन्म (कालिकोट शान्नि त्रिवेणी) भुमि स्वर्ग भन्दा कहाँ कम छ र ❤❤ अझै प्रचार प्रसार गरेर पर्यटन प्रवद्दन गर्न सहयाेग गर्नु तपाईंको टिमलाई धन्यवाद । स्वर्गभुमि सबैसम्म पुर्याइ दिनु हाेला अरूपनि भिडियो राख्दै जानुहाेस ।🙏❣️
@bbkarki6101
@bbkarki6101 10 ай бұрын
स्वर्ग: मेरो देश नेपाल। Thank you Sachin Sir for this precious travel vlog. .
@himal_baduwal_vlog
@himal_baduwal_vlog 11 ай бұрын
कुनै खोट छैन स्वर्ग भन्दा कम छैन बडिमालिका पाटनका लोभ्याउदा फाटहरु ती बच्पनका दिनहरु सम्झायै हरेक फाटहरुमा हिडेको अबस्य कुनै दिन 22सै पाटन देखाउने प्रयास गर्ने छु म ❤
@phadindrakarkee6992
@phadindrakarkee6992 10 ай бұрын
Dhariii ramroo tham tra kahaaa ho thahaa paunuu sakiyanaaa
@himal_baduwal_vlog
@himal_baduwal_vlog 10 ай бұрын
@@phadindrakarkee6992 यो बाजुरा जिल्ला को बडिमालिका पाटन हो
@lilychen3162
@lilychen3162 10 ай бұрын
What a beautiful place silence peace full natural Beauty our earth is like a heaven thank you God bless 🌹🌹🌅🙏. Mumbai
@pujandahal6691
@pujandahal6691 11 ай бұрын
आजको दिनको प्रतीक्षामा को को हुनुन्छ ❤️
@Dipendra552
@Dipendra552 11 ай бұрын
अति सुन्दर रमणीय स्थल ❤❤❤
@sumi7085
@sumi7085 11 ай бұрын
म त आए दौडेर अर्को episode हेर्न्😍😍
@gangaramchamlagain114
@gangaramchamlagain114 9 ай бұрын
Thau sang sangai parstuti sarai ramro lagyo hajur 🙏🙏🙏
@Prasmshabanthamgrx
@Prasmshabanthamgrx 11 ай бұрын
Most Beautiful our Country 😊💐❤️
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
पुर्बी ब्लुएस बाट आउने भिडियाे हेर्न को को आतुर हुनुहुन्थ्यो? र क कस्लाई मन पराउनु हुन्छ?
@bikashtamang8988
@bikashtamang8988 11 ай бұрын
पूर्वी ब्लुज हेरेपछि सायदै कोही असन्तुष्ट हुँदो हो । यति धेरै प्रयत्न,दुःख कष्ट सँग डटेर पनि नयाँ नयाँ ठाउँको चिनारी र लुकेको कला,धर्म,संस्कृति र रहनसहन लाई छर्लङ्ग पारिदिनु हुने सम्पूर्ण टिमलाई हृदय देखि उच्च सम्मान ।❤
@ritamainali6319
@ritamainali6319 11 ай бұрын
आहा कति रमाइलो त्रिवेणी पाटन मन मोहक आँखामा बसी रहन्छन्❤
@nothingtosay2275
@nothingtosay2275 10 ай бұрын
Most beautiful hidden landscape of Nepal and gems of Farwest❤❤
@premapradhan6195
@premapradhan6195 11 ай бұрын
सचिन सर साथै लक्ष्मी सरलाई धन्यवाद......यति सुन्दर स्वर्गीय आनन्द को अनुभूति र्गन पाइयो ❤❤❤❤
@huumepun4036
@huumepun4036 11 ай бұрын
Hjur ko. Video man parx hjur Kati mehenet garnu hunx hami lai sab thau dhekhau nu hunx hjur lai subha kamana xa dai❤❤❤ Jaya 🇳🇵Nepal
@khemlimbu7922
@khemlimbu7922 11 ай бұрын
अति सुन्दर आहा धन्यवाद ।
@yamunaxetry943
@yamunaxetry943 11 ай бұрын
आहा कति सुन्दर र रमाइलो ठाँउ ❤️🌿
@prameshrai-vl3mk
@prameshrai-vl3mk 11 ай бұрын
Sachin dai ko prastuti ra laxmi dai ko agrnic prustuti dami xa.❤❤
@nidolmalama4011
@nidolmalama4011 10 ай бұрын
Afai nagaye pani herna pauda sarai khusi lagyo hau daju haru
@tamupasang2603
@tamupasang2603 11 ай бұрын
धेरै राम्रो लाग्छ मलाइ म नियमित हेर्ने गर्छु UAE बाट्🇳🇵🙏🙏🙏🙏🙏
@rinuparajuli3490
@rinuparajuli3490 11 ай бұрын
Ghumante broko bata pahilopatak badimalikako dardanelles paiyo yabata dosropatak darsangarna paiyo ❤❤❤❤
@meghrajgiri3593
@meghrajgiri3593 11 ай бұрын
यो हप्ता पर्खाइ लामो भयो ढिलो आयो तर अति सुन्दर भिडियो धन्याबाद सम्पुर्ण टिम लाई जय देश 🇳🇵 जय नेपाल🙏
@nirBikramThakuri5
@nirBikramThakuri5 11 ай бұрын
यो च्यानल हेरेर नेपालै घुमेको आभास हुन्छ ❤❤❤❤
@dinapokhrel7353
@dinapokhrel7353 10 ай бұрын
गौरव मय नेपाल देखाइ दिनु भयो याहा लाइ धन्य बाद❤
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 2,9 МЛН
कसरी बन्यो रारा ताल ? -एउटा किंवदन्ती ।। Story about Rara !
3:38